हेर्दा हेर्दै मितेरी पुल बन्यो यस्तो, जोडियो फलाम । झाँक्री दह संगै उदघाटन हुनेगरी काम हुदै।

#dharan #mtbonlinetv #visitnepal #nepali #dharanmayor #harkasampang #youtube #youtubeshorts // २११३,२११४,२११५,२११६ र २११७ वाला पुर्व बृटिस लाहुरेहरुको आर्थिक सहयोगमा निर्माण भइरहेको मितेरी पुल हेर्दा हेर्दै मितेरी पुल यस्तो बन्यो । तीन टुक्रा फलाम जोडियो जोडिएको छ । झाँक्री दह संगै उदघाटन हुनेगरी काम तिब्र गतिमा हुदैछ ।

Пікірлер: 10

  • @santoshbista9977
    @santoshbista997726 күн бұрын

    Wow I am the one first watching video🎉🎉🎉🎉🎉🎉🎉

  • @user-eb2bf6pk9p
    @user-eb2bf6pk9p26 күн бұрын

    ❤❤❤❤❤❤

  • @kiratokhrabu6940
    @kiratokhrabu694026 күн бұрын

    wow RAM sir ra Engineer sir lai hardik badhai chha

  • @molim4094
    @molim409426 күн бұрын

    ढुङ्गा को वरिपरि दह्रो क्याबिन लगाउनुहोस् घरको जग झै ठूलो ढुङ्गा भए पनि वरिपरि क्याबिन भयो भने सुरक्षित राम्रो पनि देखिन्छन्!! धन्यवाद सलाम सेवारो 🙏💪😇💖🇳🇵

  • @yubrajmagar9329
    @yubrajmagar932926 күн бұрын

    यो ढुङ्गाको मात्रै भर नगरौ त्यौ ढुङ्गाको यता छेउमा हिउद लाग्यौं भने खोला सानो हुन्छ त्यस पछि कम्तीमा पनि १५/२० फुट गहिराई खाडल खनी एउटा पिलर हाल्नु पर्छ मितेरी पुल मजबुत हुन्छ !

  • @limbusurendra3378
    @limbusurendra337822 күн бұрын

    मित्तेरी पुलको सम्वन्धमा केहि शब्द राख्न चाहे हजुर ढुङ्गाको भरमा मात्र त्यसरी ढुख्ख भएर नबसौं मित्रहरू भविष्यमा जे पनि हुन सक्छ ?? दैविक प्रकोप बारेमा यहॉंहरूलाई केहि भनिरहन परेन विशेष foundation जग बलियो हुन पर्छ त्यसको निमित्त ढुङ्गाको जगमा केहि गहिराइ उत्खनन गरेर concrete ढलाई गरे सुरक्षाको हितमा मजबूत हुने देखिन्छ ।। अझ प्राविधिक विषय सुरक्षाको सम्वन्धमा सम्वन्धित विषयका विज्ञ दक्ष अनुभवी ईन्जिनियर सावहरूको राय सल्लाह सुझाव विस्तृत रूपमा लिन सके सबैको लागि लाभदायक होला ।।। धन्यवाद ! जय होस - जय सचेत धराने समुह - जय हर्कवाद - जय धरान !! 👏👏🤝🤝✊✊🙏🙏🫡🫡 💞💝💞💝💞💝💞💝💞💝

  • @ganandrarai9380
    @ganandrarai938026 күн бұрын

    Asto pull ma kasari hidnu sir could u tell us thanks 🎉❤🎉❤

  • @SemantaWalakpaOfficialChannel
    @SemantaWalakpaOfficialChannel25 күн бұрын

    हैन खोलाको छेउछाउ बाढी पैरोले जोगाउछ के यो SDS गार्डेन र आरा धरान?

  • @girthapa2952
    @girthapa295226 күн бұрын

    त्यो ठुलो ढुङ्गा को वोरिपरि गहिरो खनेरधलाई गर्नुपर्छ नत्र ठूलो बाढी आयो भने बगाएर लइजान्छ

Келесі