शाही नेपाली सेनाको फौजमाथि जब एक्कासी आ*-क्रमण भएपछि...यस्तो सम्म अवस्था आयो त्यहाँ रुकुम खारा जस्तै
सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । आजको कार्यक्रममा हुनुहुन्छ जनसेना नेपालका ख्यातिप्राप्त कमाण्डर डम्बर सेन्चुरी । उहाँले मोरङ्गको जाँतेमा शाही नेपाली सेनासङ्ग भएका सबै कुरा बिस्तृत रुपमा बताउनु भएको छ । त्यस स्थानमा रुकुमको खारा जस्तै भएको थियो ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. In today's program, the eminent commander of Janasena Nepal, Dumbar Sentury is present. He has described in detail everything that happened with the Royal Nepal Army in Jante of Morang. It was like the Khara of Rukum in that place.
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #Dumbar_Sentury #Jante_Morang #rukum_khara #Khara_Rukum #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police
Пікірлер: 68
Damber sir ko yatratha vigai sahi thiyo ho anyaya atyachar Dubai tirabata dherai thiyo mani army ma thie tara maile kasailai hatpat naramro bachan gariba sayad affno nature's anusar hola sabai ek hudainan
@SunauloTV.
4 ай бұрын
एकदम सर
पुर्व तिरको अन्तर्वार्ता हेरेर मज्जा लाग्यो सर
@SunauloTV.
2 жыл бұрын
धन्यवाद हजुर
यति गरेर गरिब नेपाली जनता कस्का लागि मारे यी नेतालेआखिर देश मा सन्ती छैन गरिब जन्तलाइ न्याय छैन
विद्रोही लाई सहयोग गर्ने पनि विद्रोही नै हुन्छ भन्ने चापमा परेको जस्तो छ मास्टर साहेब।।।
सहि कुरा हो सर,,,यो भोगाइ मैलेनी भोगेको,,अाफनो घरेसी कामको सिलसिलामा सचीब भेटन जादा,ऐक पसलमा मेरो दाइले हरबल चकलेट लिने कर्म मा म उभिएको ठाउमा बनतिर बाट ऐकजनाले मलाइ ताकेर पिस्तोल को घोडा दबाइ सकीरथो,,,फेरि के कारण बश,,,,,तो बैक जङगल पसो,,,,म हेरेको हेरे भय,,,,
@SunauloTV.
Ай бұрын
हो र, कुन ठाउँमा होला
राम्रो कुराकानी
जन्ता को कुरा त सहि होलानि नबल खडका सर
Nice interview
Dherai ramro kura garnu bhayo. Satya ra yathartha kura. Salam chha
Sahi kura garnu vayo dai jai nepal 👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
धेरै राम्रो अन्तर्वार्ता
Good Dherai Ramro interview sar
@SunauloTV.
Жыл бұрын
धन्यवाद
सुमन जि आर्मी ले ने युद्ध लडेको हुन तर माओवादी को मात्र धरै किन सर सब को बरबर हेर्ने पाउन न
@SunauloTV.
2 жыл бұрын
सबैको आउँछ नि भेट भए सम्म ।
एउटा कुरा के भनि जब बजार अथवा मानिसको हुलमुलमा भिडन्त हुन्छ। त्यस्तो समय सेना र बिद्रोही बिच घेरै फरक हुन्छ किनकि सेनाको एउटा पहिचान हुन्छ जन्ता र सेना बिचको फरक छुट्याउन खासै गाह्रो हुन्न । तर बिद्रोही र जन्ता बिचको फरक छुट्याउन गाह्रो हुन्छ किनकि उसले पहिचान हुन्न सिभिल कपडा लगाएर बसेका हुन्छन् जन्ताको हुलमा मिसिएको हुनछ । त्यस्तो अवस्थामा जन्ता पर्ने सम्भावना घेरै हुन्छ । हो त्यो परिस्थिति लाई हत्या भनिदैन सैनिक भाषामा संपार्श्विक क्षेति भनिन्छ । जस्लाई अंग्रेजीमा collateral Damage पनि भनिन्छ ।
sahi kura garnbho
Kahali lagkura hoit❤❤
Salam xa
सेन्चुरी सर तपाईंको interview रमाइलो र चाख लाग्दो लाग्यो,, तपाईं देशको पुर्बी भागको मान्छे सेनाले दुख दियो होला,, तर तपाईं लाई थाहा छ ,,पश्चिम् तिरका शिक्षण पेशामा लागेका कयौं शिक्षक हरुको मावोबादी द्वारा घाँटी छिनाईएको,,,? र रुखको फेदमा डोरि लगाई घुडा टेकाएर मारिएको,, त्यो थाहा छकी छैन तपाईं लाई ??
@miklajungsamachar6090
2 жыл бұрын
मैले त हजुर सिंगो नेपालको हैन , केवल जाँतेको बारेमा आफुले भोगेका र देखेका कुरा मात्र गरेको हो हजुर , हजुरलाई लाग्यो होला तत्कालिन माओवादी र सेना कस्ता थिए भन्ने बारेमा बोलेको भनेर तर भ्रममा पर्नु भएछ ।
sahi kura gareyo hjrle 👍👍
अत्ति मार्मिक मा परेको थिएछ शिक्छेक हरु कति जनता मरे तर खोइ के परिबर्तन लयायोत परिबर्तन को नाम्मा बिकृती भन्दा अरु के ल्यायो त खै माउबादिका बाउ प्रचन्डे लाई नै सकाको भए चै कुरोइ सक्थियो पर्चन्डे बाचेर हो
शिक्षक कर्मचारी ३/४ दिन पछी मात्र बाहिर निस्केपछि, आम सर्व साधारण चाहिँ एक हप्ता भन्दा उता देखि मात्र बाहिर निस्केका हुन् किनकी त्यो समय सम्म त सेना हरु सानो तीनों हवाई फायर gardai गाउँमा सर्च गरिराको हुन्थे, त्यसको लगत्तै उता पारी लेटाङ बजारमा सेनाको क्याम्प नै बस्यो
@❤
Liked
हो यो होनि त तरिका अन्तरबार्ता लिने हजुर 😘😘 नत्र त अथितिले भन्दा अन्तरबार्ता लिनेकै धेरै प्रश्न सुनेर वाक्कै लाग्ने सो आज चै चाख लाग्दो सुन्न पाइयो
Je hos hajurle tatkalin shahi atankakari senako amanabiya ra hinsrak byabaharko yathartha barnan garnubhayo,rajya paxaka tyastai harkat ra kriyakalaple garda nai bidrohako jwala dankiyera krantima parinat bhayo.
Sir ta banduk chalauna able hunuhunxa jasto xani sir
Salam chha sir yathartha ra satya kura garnu bho
herna thaliyo hai
सुराकि काङ्ग्रेस यमाले हुन्थे सँकटकालमा ।
सबै भिडियो न छुटाई हेर्छु ।। तर जुम्ला खलंगा लडाइँ को भिडियो कम मात्रै आयो तेहिपनी प्रस्ट आयन। लेउनु पर्यो सुमन जि।।।।
@SunauloTV.
2 жыл бұрын
हस् लिने छौं
😉😉😉😉😂😂😂
Sena vaneko sena ho -rukho kadaa adespalak anusasit hunxa- worldwide ? Jiskayesi rude hunxa!! Tei vayera camp ma rakheko hunxa -- jis
सुमन जी, अलि उत्कृष्ट खालको interview हेर्न आतुर छौं है ,,,!
@SunauloTV.
2 жыл бұрын
हस्
ऐले सम्झिदा डर लाग्छ हाम्रो बाबा नि टिचर हुनुन्थ्यो आर्मी हरु घर मा आयेर बस्ने खाने सामान माग्थ्ये लान्थ्ये त्यो बेला त केइ जस्तो लाग्थ्येन था नभर होला ऐले सम्झिदा पो डर लाग्छ धन्न बाबा लाई केइ गरेन भन्ने लाग्छ
@SunauloTV.
Ай бұрын
त्यही त नि
Kura ta nikai kada garnu bho... satya ra yathartha kuraharu ho
त्यो वेला नै तेस्तै thyo maya mamata le bolera ta afai marinthyo😅😅ani ka maya le bhayi ta
Mawobadi lai paisa chaiyeko thyo ta ani maya le boli halxani ta hau😅😅😅
Magar pani ho samjhinus sir rolpa tir
Kura bujda maobadi jasto lagyo
Nepal Ko Tyo time Ko army le garda ho Maoist badheko
Hamro tira poni maobadi lai jasus garne gai lai senaa le testai gareko ho--natra gardainathyo kei
Jate bidanta
सेना ले तेस्तो गरेको होइन माहोल नै तेस्तै हो
Dambar Century lagayat dherai school ka Sir haru maobadi lai chanda di rakhnu parne vayekale hola sayad Tyo Bela Ma Maobadi Lai Support Garne Manxe Nai Ho Rey__ Tei vayera Sena prati yatro aakrosh hola k...
@tankalimbu6557
Жыл бұрын
तत्कालीन सुरक्षाकर्मिहरु अन्धाधुन्ध गालिगर्ने, महिला छोरी चेलिबेटी हरुलाइ बलात्कार गर्ने,अनि माओवादीको आरोपमा हत्या गर्ने,क्रुर हिन्श्रक थियो। तपाईं पनि सुरक्षाकर्मिनै होला ! त्यसबेला गरेको ज्यादतीको स्मरण गर्नुहोस् ।
Feri aaunu parxa!! Pariwartan vayeko nai xaina? Kam se kam 25,30 laakh maanxay marnu parxa 1karod manis ghar baar bihin hunu parxa? Ani hunxa pariwartan!!!!
@srijantamrakar9520
2 жыл бұрын
You are right aba ko pali chai parchande baburam harulai bhutnu parchha jo paribartanko nam ma aafu ra afna pariwarko matrai paribartan gare
Maobadi ma hidekai manxe ho jasto lago
@khadkabahadurdamai4025
Жыл бұрын
Hoho maubadi nai rahexani
पैला को जस्तो ईन्टेस्टीन ईन्टरविउ आउना छोडो पत्रकार ज्यु किना हो
@SunauloTV.
2 жыл бұрын
आउँछ हजुर सबै खाले
asti police bahini maareko school hoina ra?
@roshan2018
2 жыл бұрын
Police bahini mareko School chai(Now Letang-05,Kheruwa) Ani Vidanta Bhayeko School chai (Letang-08 Jante) Ani Agadi dekhi Nepali Sena Baseko School chai (Letang-09, Jante)
@miklajungsamachar6090
2 жыл бұрын
हैन नि , त्यो त शिक्षा विकास हो हजुर
@thebravegurkhas7832
2 жыл бұрын
@@miklajungsamachar6090 thank you,from.hkg
राम्रो कुराकानी
राम्रो कुराकानी
राम्रो कुराकानी