शाही नेपाली सेनाको कमाण्डो टोलीको सबभन्दा ठुलो आ*-क्रमण...त्यो ठाउँमा रुकुमको खारा भन्दा पनि कठिन ।

सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । जनसेना नेपालका अत्यन्तै साहसिक कमाण्डर बम बहादुर भट्टराई ताराको महत्त्वपूर्ण अन्तर्वार्ता । उहाँले रुकुमको खारा जस्तै भएको भोजपुरको घोडेटारबारे महत्त्वपूर्ण जानकारी दिनुभएको छ । आजको यो अन्तर्वार्ता महत्त्वपूर्ण र विशेष रहेको छ ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. An important interview of Bam Bahadur Bhattarai Tara, a very adventurous commander of Janasena Nepal. He has given important information about Ghodetar of Bhojpur which is similar to Rukum's Khara. Today's interview is important and special.
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #bam_bahadur_bhattarai_tara #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #nepali_army #nepali_sena #ghodetar_bhojpur #rukum_khara #khara_rukum

Пікірлер: 41

  • @yamthapa14243
    @yamthapa1424324 күн бұрын

    खत्रा हुनुदो रैछ कमरेड

  • @Basnet464
    @Basnet464 Жыл бұрын

    प्रष्ट रमाईलो अनुभूति👍👍

  • @surendrashrestha2479
    @surendrashrestha24799 ай бұрын

    अनि यतिकै सहजै सेनालाइ क्य्पचर गर्न सकिन्छ त आर्मी भनेको आर्मी हो ।

  • @user-yz4dx6tp5b
    @user-yz4dx6tp5b4 ай бұрын

    राम्रो कुराकानी

  • @SurajKumar-hr8fi
    @SurajKumar-hr8fi Жыл бұрын

    Salam xa k .lai

  • @sumanbhandari9035
    @sumanbhandari9035 Жыл бұрын

    गजब कुराकानी

  • @jayakumarrai6371
    @jayakumarrai6371 Жыл бұрын

    verry good person.selute to you comred.

  • @user-ns5ef6ys1y
    @user-ns5ef6ys1y Жыл бұрын

    Salam xa daju hai

  • @starluck5485
    @starluck5485 Жыл бұрын

    गजब

  • @Hemantaathapa724
    @Hemantaathapa724 Жыл бұрын

    Herana thaliyo

  • @SunauloTV.

    @SunauloTV.

    Жыл бұрын

    okay

  • @Babu.Rokaya
    @Babu.Rokaya Жыл бұрын

    Rip mawbadi lai ho. All❤❤❤

  • @justinvaebro7427

    @justinvaebro7427

    9 ай бұрын

    Tallent re herna boleko autha xap

  • @Rip_uchiha.naruto
    @Rip_uchiha.naruto7 ай бұрын

    ❤❤❤❤

  • @narprasadgurung5983
    @narprasadgurung5983 Жыл бұрын

    Aba hami ladne ladaune kaam nagaroun ! Yesai ma sabai Nepali ko kalayan chha !

  • @SunauloTV.

    @SunauloTV.

    Жыл бұрын

    सहि भनाइ

  • @chandarana6880
    @chandarana6880 Жыл бұрын

  • @khusbusharma8682
    @khusbusharma8682 Жыл бұрын

    Ma pani herna suru gare hai

  • @SunauloTV.

    @SunauloTV.

    Жыл бұрын

    हस्

  • @ruplalgiri3536
    @ruplalgiri35369 ай бұрын

    जनयुद्द नै आफ्नो स्वार्थ पुरा गर्न को लागि त गरेका रैछौ अनि जन्ता ले घन्टा मन पराउछन त तिमि दावोबादि कमाउबादि हरु लाइ

  • @karanrana4674
    @karanrana4674 Жыл бұрын

    Sindhuliko majhuwadovan ko pani lyaunuparo Sumansir

  • @SunauloTV.

    @SunauloTV.

    Жыл бұрын

    हस् कुनै दिन ल्याउने छौं

  • @humengurung8395
    @humengurung8395 Жыл бұрын

    🎉🎉🎉🎉🎉

  • @Iam.Retro-Kid
    @Iam.Retro-Kid Жыл бұрын

    दामी राम्रो अन्तर्वार्ता, सलाम छ दाजु

  • @rajumagar7552
    @rajumagar7552 Жыл бұрын

    मेयेर को कुर्सी मा बसेर

  • @kpbhatta9095
    @kpbhatta90958 ай бұрын

    आतंककारी हरु हौ तिमीहरु

  • @yamthapa14243

    @yamthapa14243

    24 күн бұрын

    तेरो बाउले भन्छ आतंककारी 😡

  • @rameshmalla3557
    @rameshmalla355711 ай бұрын

    तिमिहरूनै लुट्दैछाै

  • @rajumagar7552
    @rajumagar7552 Жыл бұрын

    तपाइँले के गर्नु भयो ???

  • @THAKUREE7705
    @THAKUREE7705 Жыл бұрын

    म हजुर को हरेक एपिसेड हेर्छु तर स्याङ्गजा गिरेकोट चित्रेको पनि लिएर आउन पर्यो सर हाम्रो तिरको त कहिले आउदैन त

  • @SunauloTV.

    @SunauloTV.

    Жыл бұрын

    छ सर स्याङ्जा तिरको पनि । फेरि पनि लिने छौं । स्याङ्जाको सदरमुकाम, चित्रेभञ्ज्याङ् तिरका अन्तर्वार्ताहरु पनि छन् हाम्रो च्यानलमा ।

  • @laxmikanxi123
    @laxmikanxi123 Жыл бұрын

    herna suru bho

  • @SunauloTV.

    @SunauloTV.

    Жыл бұрын

    हस्

  • @bhismakhadka4370
    @bhismakhadka4370 Жыл бұрын

    जब्बर जङ्ग को सेना हरुको लिउ न त्यस गड मा मेरो काका सहिद हुनु भयेको छ् कृपया 🙏🙏🙏

  • @SunauloTV.

    @SunauloTV.

    Жыл бұрын

    लिने छौं कुनै दिन कसैलाई भेटेमा है ।

  • @kumarialamagar9708
    @kumarialamagar9708 Жыл бұрын

    Fyaktry nai vanna millni rahexn buwa😁

Келесі