हाम्रो मोर्चामा ओलीलाई पनि ढोका खुला छ | PM Pushpa Kamal Dahal in TOUGH talk with Dil Bhusan Pathak

TOUGH TALK is a widely subscribed weekly TV talk show on mainstream issues with leaders, champions and change makers of the nation. The show not only delves into depth of the matter to bring out the core of the issue but gives it a critical-analytical perspective in the interest of the audience. The show is hosted by seasoned journalist Dil Bhusan Pathak with the intention to make a difference by promoting a culture of constructive dialogue. (May 2012)
www.interfacenepal.com
#TOUGHtalk #DilBhusanPathak #KantipurTVHD
#InterfaceNepalNetwork- Media for Arts and Rights.
Follow us for regular updates in:
Facebook: / toughtalk
Twitter: / dilbhusanpathak
Instagram: / dil_bhusan_pathak
KZread: / toughtalk1
Podcast: www.interfacenepal.com (Also in Hamro Patro, Nepali Podcast and iTunes
Instagram: / dil_bhusan_pathak
Internet Partner: Subisu

Пікірлер: 632

  • @arjunkc3413
    @arjunkc3413 Жыл бұрын

    Dil bhushan sir ko question great lageyo thank you very much

  • @surjakarki4807
    @surjakarki4807 Жыл бұрын

    नेपालको इतिहासको सबै भन्दा ठूलो ठग, खलपात्र। यस्तो कपुत नेपाली माटोमा कहिल्यै नजन्मिउन।।

  • @kcbmrcni3891

    @kcbmrcni3891

    Жыл бұрын

    सहमत

  • @lalsarki4293

    @lalsarki4293

    Жыл бұрын

    सहमत हजुर

  • @user-tu8oe2ff4h

    @user-tu8oe2ff4h

    Жыл бұрын

    कोले सिकायो वाले😅

  • @unluckybrose490

    @unluckybrose490

    Жыл бұрын

    उखान टुक्के वलिले मात्र जन्म लियोस यो धर्तिमा!!😂😂😂😂

  • @shreeyanakanwar1456

    @shreeyanakanwar1456

    Жыл бұрын

    सहि कुरा 😎

  • @nirajtamang7434
    @nirajtamang7434 Жыл бұрын

    धेरै बोल्नु छैन यदि भगवान छ भने यो धर्ती बाट यिनिहरु ७ जना मान्छेलाई चाडो उठाईदेउ🙏

  • @litbuddy554

    @litbuddy554

    Жыл бұрын

    Bhagwan xaina sir.

  • @nepaleconomicresearch8812
    @nepaleconomicresearch8812 Жыл бұрын

    समाज-बादी मोर्चा (स = सत्ता, मा = मारा, ज =जमात) बादी मोर्चा

  • @rbgyawali3199
    @rbgyawali3199 Жыл бұрын

    मुलकुरो प्रचंड राष्ट्रघाती हो।

  • @anmolthapa8574

    @anmolthapa8574

    Жыл бұрын

    Tero bau ghati ho

  • @dipakthapa7177

    @dipakthapa7177

    Жыл бұрын

    Kukurlai fasi ma halna parne

  • @kcbmrcni3891
    @kcbmrcni3891 Жыл бұрын

    हार्दीक नमन् दिल भुषण सर दुःख का साथ भन्नु पर्छ PM देश को PM जस्तो मान्छे ले कती झुट बोल्न सक्ने कानुन भन्दा या अदालत भन्दा माथी अब कहिले रङ फेर्ने हो था छैन् अब चाई भविष्यमा एस्ता PM न भाऊन

  • @adhikarianubhav3712
    @adhikarianubhav3712 Жыл бұрын

    Agreed with our pm

  • @adhikarianubhav3712

    @adhikarianubhav3712

    Жыл бұрын

    ❤❤❤

  • @rejinkatel

    @rejinkatel

    Жыл бұрын

    Jhola khoi.?.

  • @user-ij9to7fr1g
    @user-ij9to7fr1g6 ай бұрын

    Great conversation❤

  • @chitoo6439
    @chitoo6439 Жыл бұрын

    Good luck prachnda

  • @fakkashrestha9613

    @fakkashrestha9613

    Жыл бұрын

    Jhole

  • @gumanchhetri516

    @gumanchhetri516

    Жыл бұрын

    Mora rago 🐃 🦬 😛

  • @ganeshkarki5842
    @ganeshkarki5842 Жыл бұрын

    प्रेम चलाउने माथी कुटपिट भएको थियो।अहिले उहां ठिक हुनुहुन्छ त्यसैले कुटपिट गर्ने लाई धेरै किन मुद्दा चलाउने भनेर सरकार ले उनिहरु बिरुद्द को मुद्दा फिर्ता लिने निर्णय गर्यो। हैट कस्तो गैरजिम्मेवार प्रधानमन्त्री।

  • @Jassu562
    @Jassu562 Жыл бұрын

    तर यहि पद र अन्तर्वार्तामा ओलि भैदिएका भए नयाँ उदाउँदा दल , हर्क र बालेनबारे यसरी सहर्ष समर्थन र स्वीकार पक्कै गर्दैनथे ! कति खिसिट्युरी गर्थे भनेर आकलन गर्न पनि सकिँदैन । त्यसैले त प्रचण्ड ओलिभन्दा सयौं गुणा लोकतान्त्रिक छन् भन्न कुनै संकोच मानिदैन ।

  • @prahaladthapa7961
    @prahaladthapa7961 Жыл бұрын

    शिक्षक कुटेर बिध्र्यार्थीलाई मुद्दा फिर्ता लिनू भनेको राज्यमा कानुनको नाङ्गो नाच हो र शिक्षालाई ध्वश्त बनाई बिध्यार्थीलाई राजनितीक अखडा बनाउनु हो । यस्तो शिक्षा निती कुन देशमा छ ?

  • @omprakashbaral4092
    @omprakashbaral4092 Жыл бұрын

    dynamic leader prachanda❤

  • @SurajSingh-lm3fh

    @SurajSingh-lm3fh

    9 ай бұрын

    Mero laudo

  • @govindasapkota5979
    @govindasapkota5979 Жыл бұрын

    यति soft corner बाट प्रश्न राखेकोमा चाहिँ मलाइ आपत्ति छ!!

  • @dhorbarahikhabar5830
    @dhorbarahikhabar5830 Жыл бұрын

    एमसिसी पास गर्यो सत्ताकै लागि बिबादित नागरिकता बिधेक पास गर्यो सत्ताकै अब प्रचण्ड को उपोगियता सकियो अब सरकार ढल्छ काङ्ग्रेस को नेतृत्व सरकार बन्छ

  • @dhanbahadurchhetri275

    @dhanbahadurchhetri275

    Жыл бұрын

    Tero mukh matra, kam chhain

  • @dhorbarahikhabar5830

    @dhorbarahikhabar5830

    Жыл бұрын

    @@dhanbahadurchhetri275 तेरो हजुरबाउ

  • @khimbahadurkc9029
    @khimbahadurkc9029 Жыл бұрын

    क . प्रचण्ड

  • @gautamlamichhane9821
    @gautamlamichhane9821 Жыл бұрын

    सकारात्मक र परिणाम आउला भन्ने आशा गरौँ

  • @gumanchhetri516

    @gumanchhetri516

    Жыл бұрын

    Haha in dream 🛌

  • @ntvirusishwar5679
    @ntvirusishwar5679 Жыл бұрын

    Great interview

  • @isntitawesome2104
    @isntitawesome2104 Жыл бұрын

    Kantipur 12 vai ma ak vai hoina.

  • @arfic622
    @arfic622 Жыл бұрын

    Nice interview Dil bhusan ji, honestly today you look like Justin Trudeau.

  • @topbahadurkarki6607
    @topbahadurkarki6607 Жыл бұрын

    नेपाली राजनीतिककाे किङमेक, कमरेड प्रचण्ड जिन्दावाद।✊❤️

  • @milanniure4713

    @milanniure4713

    Жыл бұрын

    😂😂😂😂 तेश्रो हुनु सबै किङ मेकर नै हो हजुर पैला गणित पनि बुझौ😁

  • @gaharbudathoki782
    @gaharbudathoki782 Жыл бұрын

    प्रचन्ड जीले एसपालो प्रधानमन्त्री बनेर फेरी उही पुरानो आतग बल्जाउनु सफल बन्ने किन भन्दाचै रेसाम चौधारीलाई जेल मुक्त गरेर र फेरी प्रचन्ड जीको सिंगको गर्जाई अनुसार र गर्जीने सोर चै जसले दिहेकाथ्ये उसैलाई करीब देशनै सुप्पेर आउनुपनी सफल बन्ने भनी इनको कित सल्लाकरको गल्तीहो नत प्रचन्डकै घमन्डकै कार्णहो इनले नत देश बनाउनेमा लागीपर्छन् नत देशा जनताहरूलाई हाई हाई दिलाउनु सक्छन् भनी आखीरमा प्रचन्डको देश पर्तीको बारेमा उही काले पाटी भागीए भनी गोरेपाटी खडा गर्दा गर्दै आरीयाघाटमा पुगनुपाउने एउटै इनको योनै सोच बोकेर हिडीएका छन् चाहे देशका जनताहरूले चिनेपनी नचीनेपनी इनी तिनै प्रधानमन्त्री पालैपालो बन्दै देश धनचै लगेर बीदेसमा कम्पनीहरू खुलाउने एउटै सोच बेकेकाहरूलाई त्रिसुलीको नदीमा उदो बगाएर उभो खोदने योजना बसालनु होस नत्र इनी तिनै जाना चै नेपाल देशको र जनताहरूको लागी केन्सर हुन हैत र अबो बन्ने नेपाल देशको प्रधानमन्त्रीले पहैलो पर्थामनै प्रचन्ड रेसाम अनी अदलतको प्रधानन्यादीस एतीलाई चै आजीन्दगी जेलमा कुवाउने सक्ती भहेको मानंछे चै देशको प्रधानमन्त्री बन्नु होला हैत

  • @gautamkafle9952
    @gautamkafle9952 Жыл бұрын

    मोर्चा होईन जाँण बनाउन अन्न कुहाउने मर्चा मात्र हो। भ्रष्टाचार अन्त्य गर्छु भन्नू र बिरालो ले दुध कुर्छु भन्नू एउटै हो।

  • @munathapa3348
    @munathapa3348 Жыл бұрын

    कुरा एउटा व्यबहार अर्को 😳

  • @MrDadhiram
    @MrDadhiram Жыл бұрын

    प्रेम चलाउनेको मुद्दा फिर्ता बारे कार्यक्रम संचालकले पुन: सोध्नु भएन किन ?

  • @mukeshjairu1372
    @mukeshjairu1372 Жыл бұрын

    Dil Bhusan Pathak is the only interviewer who can make the intervirewee responsible for their answer.Amazing👌

  • @lalitmayal3865
    @lalitmayal38655 ай бұрын

    Good luck

  • @shantaraj2798
    @shantaraj2798 Жыл бұрын

    12 भाइ को कान्छो भाइ आज को बार्तालाप राम्रो लाग्यो सर।। हजुर एक कुशल सन्चार्कर्मी हो अगाडि जानुस झोल बोक्न छोडनु ??

  • @hariram2509
    @hariram2509 Жыл бұрын

    प्रचण्डको सबै कार्यकालमा केइ न केइ सुधारात्मक काम भैरहेका छन. पछिल्लो कार्यकालमा हुँदै गरेका भ्रस्टाचारका फाइल खोल्नु र अगाडि बढ्नु सुभकामना सुसानको राजनिती हुँदै छ सबै सकरात्मक हुनुपर्छ

  • @sagarshah2047
    @sagarshah2047 Жыл бұрын

    अब चाहि त्याहा गएर माउन्ट एभरेस्ट दिएर त्यहा पाइने उन्नत जातका कुकुर ल्याएर आउनु होला है😂😂😂

  • @bijayshrestha1003
    @bijayshrestha1003 Жыл бұрын

    12 bhai

  • @Productionandentertainment
    @Productionandentertainment Жыл бұрын

    ❤❤❤

  • @manbahadurtamang9010
    @manbahadurtamang9010 Жыл бұрын

    Salam xa pm prachanda . yiu did good job .

  • @user-qo1wu9hn5m

    @user-qo1wu9hn5m

    9 ай бұрын

    K ramro job garexa? Tero kando ma chikyo ki k ho mujhi? Khaate jhole mujhi

  • @topbahadurkarki6607
    @topbahadurkarki6607 Жыл бұрын

    डाइनामिक लिडर कमरेड प्रचण्ड ✊❤️

  • @Mr.Jeeringboy

    @Mr.Jeeringboy

    Жыл бұрын

    Ishwor nai ho mi? Deveye purush. Bhawan Bishnu vanne ki Bhawan Mahadev? Humm?

  • @dilipkhatri7143

    @dilipkhatri7143

    Жыл бұрын

    ghanta ko dianamic leader jhole

  • @nirmaljaishi3438
    @nirmaljaishi3438 Жыл бұрын

    Justiceforpremchalaune

  • @yesjankari
    @yesjankari Жыл бұрын

    एक देश को प्रधानमन्त्री भयर यस्का कति हलुका जबाफ छ्न।मत्ल यस्ले देश बेची स्क्यो सचेत हौ है,नकुनै भिजन छ देश कत लजाने न बिगाडेका काम को पसेतब छ। सभन्दा मलाई रेसम को बरेमा सिदै अदालत लाई लात हनेकै हो ।बन्ने जोतो जबफ आयो,अनि गुन्डागर्दी लाई काखमा चेपेरै हिन छौ के गर छौ बन्ने जतो लागयो सछे हौ है नेपाली यो लेन्डुप बाट 🤔

  • @sandeepjoshi2353
    @sandeepjoshi2353 Жыл бұрын

    Same answer question from 30 years...

  • @Mr.Jeeringboy

    @Mr.Jeeringboy

    Жыл бұрын

    😢

  • @manishsitaula729
    @manishsitaula729 Жыл бұрын

    नेपालका सबै आयात पार्टी भारत र अमेरिकी मतियार हुन । मैले चालीस बर्ष जानेको कुरा यति हो । कुनै पनि पार्टीलेयो देशको बिकास गर्दैन । सबै नेपाल आमाका रगत चुस्ने राक्षस हुन । जय देश

  • @bijaykhadka1336
    @bijaykhadka1336 Жыл бұрын

    ✊✊

  • @devrajkhanal7182
    @devrajkhanal7182 Жыл бұрын

    कालापानी को सट्टामा बङगालादेश जानी बाटोको लिनि दिनि भन्नी प्रश्न फितलो तरिका ले सोधिएको ले पत्रकार स्वतन्त्र हैन भन्नी अन्य अन्तरवार्तामा हालको विपक्षी दलहरुलाई सोधिएको प्रश्नले प्रष्ट पार्छ।

  • @iamsunar3515
    @iamsunar3515 Жыл бұрын

    नेपालमा जनताले भनेजस्तो नभएको नै जनताले गर्दा हो। हामी जनताले कुनै पार्टीलाई पनि बहुमत दिदैनौ अनि टुक्राटुक्रा पार्टी जोडेर सरकार बनाउछन अनि न राम्रो काम गर्न सक्छ न धेरै दिन सरकार टिक्छ। त्यसैले जुन सुकै पार्टीलाई होस ५ बर्ष ढुक्कले काम गर्ने गरि बहुमत दिएर पठाउन सकेउ भने देश बन्छ बन्छ।

  • @r.b.shresthall6508
    @r.b.shresthall6508 Жыл бұрын

    कुरो एकातिर काम एकातिर बेबहार कुरो कतै पनि मिल्दैन आतंककारी नेता 😢😢😢

  • @janarjanmudbari915

    @janarjanmudbari915

    Жыл бұрын

    तेरो बाउ आतंककारी खाते

  • @birtamang846
    @birtamang846 Жыл бұрын

    Good

  • @Namaste775
    @Namaste775 Жыл бұрын

    यसलाई केहि पनि फरक पर्दैन लाए अर्हाए बमोजिम गरेको हो !

  • @surendraparajuli4152
    @surendraparajuli4152 Жыл бұрын

    नेपाली जनताको दुर्भाग्य भनेकाे नै आतंककारी प्रचण्डको हातमा सत्ताकाे चाबी पुग्नु नै हाे । यसकाे हरेक शब्दमा अपराध मिसिएको छ । याे मान्छे जति धेरै सत्तामा बस्छ त्यति धेरै देशकाे क्षति हुन्छ ।

  • @taratimalsina80

    @taratimalsina80

    Жыл бұрын

    timi jastale susid han n yar

  • @nawoxare5194

    @nawoxare5194

    Жыл бұрын

    @@taratimalsina80 तँ जस्तो झोले पर्चन्डेको गु खान नि तयार भयर उध्दण्ड मच्चायर जनतालाइ दूख दिँदै हिडे पछि हामि जसतालाइ देश बनाउा गाह्रो भइहाल्छ नि।

  • @kiranpantha
    @kiranpantha Жыл бұрын

    prem chalaune ko muddako barema question matra bhayo uttar khai , Dilbhusan ji hajur teha chuknu bhayo.

  • @user-wp2yr4jf6c
    @user-wp2yr4jf6c Жыл бұрын

    Good parchand

  • @ishworrijal4131
    @ishworrijal41317 ай бұрын

    अहिलेको। अानदोल। हेर्दा। यि। ३। दलबाट। नेपालि। जनता। बाट। उपलबदि। हुदौन। भनछन। भने। किन। टासिनु। छाडिदिए। हहुन। र। किन। मरिहते। के। तपाइ। हरुको। ठेकाहोर। किन सताछाडन। भनेपछि। किया। नछाडनुको। कारन। चौ। के। हो। जनताको। मास। हेर्दा। हामिबाट। केहिभए न। छाडिदिए। के। हुनछ

  • @pushpajoshi344
    @pushpajoshi34425 күн бұрын

    अनुभुतीपुर्ण सम्बाद। तर के.पि ओलि को बोलिमा जिद्दी झल्किन्छ।

  • @dr.amreshkumarsingh8088
    @dr.amreshkumarsingh8088 Жыл бұрын

    प्रधानमन्त्री अब ध्यानमा गए आश्चर्य मानु पर्दैन

  • @manmagar7403

    @manmagar7403

    Жыл бұрын

    तपाई लाई लगाएको भ्रष्टाचारको मुद्दा कहाँ पुग्यो?जन्ता जान्न चाहान्छ

  • @KamalBk-hb7sg
    @KamalBk-hb7sg Жыл бұрын

    ❤️🙋

  • @bharatsunar2145
    @bharatsunar2145 Жыл бұрын

    यिनी बाट सुसासन र समृद्ध नेपाल,भ्रष्टाचारको छानविन र दोषीलाइ कार्वाही जस्ता चिजको आस गर्नु भनेको गोरु ब्याउनु जस्तै हो,पानी माथि बसेर ओभानो नबन्दा हुन्छ प्रचण्ड जी,तपाइ नैहो देशको समस्या।

  • @mrbhupen7332
    @mrbhupen7332 Жыл бұрын

    best prime minister best prime minister

  • @dhanbahadurchhetri275
    @dhanbahadurchhetri275 Жыл бұрын

    Strongly question bhayen

  • @sanjayadhikari5899
    @sanjayadhikari5899 Жыл бұрын

    यती धेरै क्लीप कति ठुलाे अन्तरबाताकाे माहाेल हुन्थ्थाे १ २ अघि नै पनि तर अहिले बिचरा माया लाग्याे प्र म को अन्तरबार्ता कर्याकर्ता को दर्जा मा धिक्कार छ जनताकाे अाशा मरिसक्याे यिनि हरू सँग .............

  • @gobindabhandari3208
    @gobindabhandari3208 Жыл бұрын

    दिल भुशण जि यस्ता झुट कुराहरु हामि सोझा जनतालाइ नसुनाउनुस्।कि क्रश प्रस्न सोधेर साचो बोल्न लगाउनुस ।होइन भने यस्ता बकम्फुसे अन्तर्बार्ता हालेर आफ्नो उचाइ नघटाउनुस्।मेरो सल्लाह

  • @bhojarajdevkota3306
    @bhojarajdevkota3306 Жыл бұрын

    प्रश्नहरुमा १००% सत्यता छ,,तर उत्तरहरुमा १०% मात्र सत्यता र इमान्दारिता खाेज्ने प्रयासमा पुरापुर भिडियाे हेरियाे तर भेटिएन।।

  • @dbcnepal9315
    @dbcnepal9315 Жыл бұрын

    सिद्धान्त गलत, काम गलत भए पनि प्रचण्ड अद्वितिय महाप्रतिभाशाली वक्ता हुन।

  • @bharatlimbu9829
    @bharatlimbu9829 Жыл бұрын

    प्रचण्डसँग ज्ञान कति छ भन्ने धराप्रवाह बाेल्दै जाँदा सहज रुपमा निस्कने शब्दबाट थाहा हुन्छ "विशेष हाेइन विशिष्ट" कसैलाई यहि कुरा बुझाउन १५ मिनेट व्याख्या गर्नुपर्छ।

  • @diggajkunal504
    @diggajkunal504 Жыл бұрын

    for better Nepal...free Nepal from America🙏🇳🇵🙏🇳🇵

  • @BoharaNaresh377
    @BoharaNaresh377 Жыл бұрын

    जय प्रचण्ड

  • @Mr.Jeeringboy

    @Mr.Jeeringboy

    Жыл бұрын

    Afanta koi pareko rai na xian 1700 ma koi chinjan ko pani na pare ko awastaha ho ra?

  • @fakkashrestha9613

    @fakkashrestha9613

    Жыл бұрын

    ⁠​⁠yestai jhole le garda ho desh bigre ko

  • @gumanchhetri516

    @gumanchhetri516

    Жыл бұрын

    @@Mr.Jeeringboynice ,,, same question I ask prachanda supporter,,

  • @gumanchhetri516

    @gumanchhetri516

    Жыл бұрын

    Mura rago 🐃 🦬

  • @buddha715
    @buddha71510 ай бұрын

    Best of luck prachanda sir

  • @mimbaduwal7772
    @mimbaduwal7772 Жыл бұрын

    सबै नेपालीले बुझिसकेको छन् आफ्नो ठाउँमा बजेट विनियोजन धेरै गर्ने अरु ठाउँमा कति पिछडिएको विकासको अवस्था छ त्यसको मतलब छैन त्यही भयर विकाशको असमानता धेरै छ

  • @pradipbhatta3931
    @pradipbhatta3931 Жыл бұрын

    ❤❤❤❤❤

  • @saradthapa5511
    @saradthapa551110 ай бұрын

    Rigal hatyara lai chadya chai kina

  • @GopalJBista
    @GopalJBista Жыл бұрын

    अनि प्रधानमन्त्रीको भाषा शैलि चैं कस्तो छ त जस्ले तपाई बिरुद्द सिकायत गर्ने जनता प्रति? ? ?

  • @pradipmagrati9712
    @pradipmagrati9712 Жыл бұрын

    नेपाली सेना ससस्त्र र प्रहरीहरु साथसाथै नेपाली देशभक्त नागरीकहरु यकजुट भयर भारत बिरुद्ध युद्ध गर्न समेत पछि हट्नु भयननी।।।

  • @sunimin4106
    @sunimin4106 Жыл бұрын

    Dil B P leaders of Donn Journalism’s. I wish he could sleep well every night peace of soul !!!

  • @peshalbhandari6005
    @peshalbhandari6005 Жыл бұрын

    छाेरी त जहिले नि side मा india जादा नि N बुहारी चाई काहा हाे अहिले एउटा post दीनु पर्दैन नाताहरु लाई हेप्ने।।।फेरि एक ताल india jahu na modi love u to much😂😂😂😂😂

  • @narayanchapagain8574
    @narayanchapagain8574 Жыл бұрын

    प्रधानमन्त्री को तल्लो तहको तर्क

  • @bikdali
    @bikdali Жыл бұрын

    12 brother

  • @katuwalsraj2490
    @katuwalsraj2490 Жыл бұрын

    रास्टृय पोशाकमा देख्दा खुशि लाग्न लाग्यो😅😂

  • @kanhaiyapradhan4

    @kanhaiyapradhan4

    Жыл бұрын

    दाैरा सुरूवाल लादिएकाे पाेसाक हाे ।

  • @user-nu9pn6kl1o10k
    @user-nu9pn6kl1o10k Жыл бұрын

    रेसम चाैधरि निदाेश थिए हरे जन्ताले माने तर दाेशिकाेत ?पतालगाउनुपयाे नि ! दाेशि देखाउनुपयाे नि सरकार र नेताहरुलाई प्रश्न?

  • @harrymitrakoti7238
    @harrymitrakoti7238 Жыл бұрын

    Great interview भ्रष्टाचारीलाई कुनैपनि हालतमा नछाेड्नु होला !

  • @nawoxare5194

    @nawoxare5194

    Жыл бұрын

    आफै भ्रष्टाचारी हो के को 'भ्रष्टाचारीलाई कुनैपनि हालतमा नछाेड्नु' नि अब। देशको कलङ्क।

  • @user-dq6el7ze7c

    @user-dq6el7ze7c

    Жыл бұрын

    कुख्यात आतंककारी लाई कुन मुख ले भन्दैछौ हे दास भ्रष्टाचारी लाई नछोड भनेर

  • @SandipGurung10k
    @SandipGurung10k Жыл бұрын

    आजको हरेक संवाद सही लाग्यो !! हेर्दै जौँ र आशा गरौ !!

  • @nirmalkhawas1172
    @nirmalkhawas1172 Жыл бұрын

    ❤️❤️❤️🥰

  • @premishanshahi7668
    @premishanshahi7668 Жыл бұрын

    तेस्रो कार्यकालको गतिबिधि अनि ब्यबहार पतनको दिशातिर उन्मुख छ,,, राजनैतिक बेश्याबृत्ति चरम उत्कर्षमा पुगेको महसुस भइरहेको छ भनेर जनताले भनिसके ।

  • @ankursinghangel
    @ankursinghangel Жыл бұрын

    ❤❤❤❤❤😍😍😍 love you sir respect 🙌 love from india🇮🇳🇮🇳

  • @sudarshanpaudel6085

    @sudarshanpaudel6085

    Жыл бұрын

    You can also get nepalese citizenship now. If you want

  • @Igl_vital
    @Igl_vital Жыл бұрын

    Mailo vai

  • @pradipdulal1580
    @pradipdulal1580 Жыл бұрын

    Pathak sir is pillar of Nepalese Journalism. Class of Interview is shown by him.

  • @BoharaNaresh377
    @BoharaNaresh377 Жыл бұрын

    सम्मान गरौं।

  • @birtamang846
    @birtamang846 Жыл бұрын

    Right vanai

  • @user-jt4bx5kq8h
    @user-jt4bx5kq8h Жыл бұрын

    यो मोर्चा बनाएकै संसदमा देखिएका नयाँ अनुहारसँग डराएर हो । डर नभए खुला रूपमा आउनु पर्ने हो देश र जनताका लागि ।

  • @surajrd8325
    @surajrd8325 Жыл бұрын

    दिनदिनै भ्रष्टाचारीहरुलाइ समाएको तिनले राज्य र जनतालाइ लुटेको सम्पत्ति सरकारको मातहतमा ल्याएएको घुस्याहा कर्मचारी कामचोर ठेकेदार अनि बिचौलियाहरुलाइ कार्वाही मात्र आजिवन जेल हालेको सुन्न हेर्न तपाइकै कार्यकालमा होस्। राजनेता गणतन्त्र का पिता जनताका प्रिय नेता प्रचण्ड ज्यु लाई यो कार्यकाल पुर्ण सफलताको शुभकामना💐💐💐

  • @user-qo1wu9hn5m

    @user-qo1wu9hn5m

    9 ай бұрын

    Khaate mujhi jhole Prachande le sadhai guhu khana dinxa jasto xa. Tyahi guhu khayera ta ta jasto khaate jhole mujhi ko buddhi kukurni ko putti jasto xa.

  • @pushpagr5530
    @pushpagr5530 Жыл бұрын

    अब चाडै नै माहान गेटर नेपाल बनाउने बहश अभियान चलाअौ, भारतको हैकमवाद तोडनुपछ,🎆🌍️🇳🇵सुगौलि सन्धि खारेज गरियोस

  • @kamaldanagi7461
    @kamaldanagi7461 Жыл бұрын

    नेतृत्व /लिडर भनेको यस्तो हुन्छ ,कसैलाई आरोप पनि नलगाइ स्वयम आफ्नै कयन कमजोरीको आत्मसमिक्षा अनि चौतर्फी घेराबन्दी र बाध्यतामा पनि अबिचिलित आफ्नो लक्ष्यमा लाग्ने एक युग पुरुष । सलाम प्रधानमन्त्री ज्यु ।

  • @lokrajkhadkaanmol4869

    @lokrajkhadkaanmol4869

    Жыл бұрын

    के को युग पुरुष साला चोर डाँका फटा कुलङ्गगार कसरी युग पुरुष हुन्छ

  • @kamaldanagi7461

    @kamaldanagi7461

    Жыл бұрын

    @@lokrajkhadkaanmol4869 एक पटक इतिहाशको अध्ययन गर! तिम्रो निम्न स्तरको टिप्पनी बारे केहि भन्नु छैन ।

  • @tenzinlama2442
    @tenzinlama2442 Жыл бұрын

    Lal salam❤

  • @nawoxare5194

    @nawoxare5194

    Жыл бұрын

    विदेश बसेर लाल सलाम खाते मुजि। तेरो आमाको नाठो पर्चण्डे प्रम भाको बेला त आफ्नै देशमै केहि गर्नु पर्दैन? तेरो आमाको नाठो पर्चण्डे प्रम को हुति नभएको थाहा पाएर देशबाट भागेर अझ ठूलो कुरा गर्छस भाइमारा झोले।

  • @user-qo1wu9hn5m

    @user-qo1wu9hn5m

    9 ай бұрын

    Lado salaam bhan mujhi. Tero aama ko naatho Prachande rahexa bhanne kura prove bhayo. Mujhi aafno jhadkelo bau sanga aasirvad lina aaija Nepal. Khaate muhi chikne. Gayera kukur ko guhu kha. Alikati buddhi aauxa. Tero bau le condom lagayeko bhaye ta jasto muhi janmine thiyena.

  • @milanniure4713
    @milanniure4713 Жыл бұрын

    जता काफल पाक्यो तेतै चरी नाच्यो बालुवाटार,बालकोट दोधार रे एस्ता पातकी को के कुरा गर्नु यार अस्थिरताबादी बिधोङ्सकारी हो यो जैले अस्थिर जैले अस्थिर नालायक देसद्रोहि😡

  • @tekrajdulal855
    @tekrajdulal855 Жыл бұрын

    Salam prachand😊❤️

  • @user-eu2xx8pv5u
    @user-eu2xx8pv5u Жыл бұрын

    ❤nicekm

  • @TaraRana-ye6eo

    @TaraRana-ye6eo

    Жыл бұрын

    7' @

  • @jeetpun1621
    @jeetpun1621 Жыл бұрын

    B4 visiting China n America resignation. Jaya Nepal 🇳🇵

  • @ishorbista1850
    @ishorbista1850 Жыл бұрын

    no if no but its meaningful talk show. great presentation by dil bhusan sir

  • @chakrasapkota

    @chakrasapkota

    Жыл бұрын

    😅😅😅😅😅😅😅😅😅😅😅. .😊

  • @mahendrakandel7600
    @mahendrakandel7600 Жыл бұрын

    राष्ट्रिय समस्या

  • @tarabahadurchhantyal6884
    @tarabahadurchhantyal6884 Жыл бұрын

    best leader of our country

  • @user-qo1wu9hn5m

    @user-qo1wu9hn5m

    9 ай бұрын

    mujhi khaate jaatha jhole.

  • @NISCHAL5396
    @NISCHAL5396 Жыл бұрын

    ✊✊✊✊

  • @sahasgm2274
    @sahasgm2274 Жыл бұрын

    great leader

  • @Kalomanchhe
    @Kalomanchhe Жыл бұрын

    Hamro pradanmantri re 😢 Hami veda nepali le kaile ramro manxe rojna sakenau 😢

  • @nilurimal5898
    @nilurimal5898 Жыл бұрын

    It takes a lot to self-reflect and admit the past mistakes.

  • @durgeshsharma199

    @durgeshsharma199

    Жыл бұрын

    😅

  • @saalikrambudathoki3145
    @saalikrambudathoki3145 Жыл бұрын

    hahahhahaHahahhaha kati hasnu yar pm ko kura sunera😂😂😂😂😂

  • @dca358
    @dca358 Жыл бұрын

    🇳🇵❤️

Келесі