हाँस्य कलाकार राता मकै..बिल गेट्स भन्दा धनीCHHAKKA PANJA 2 Kiran KC Interview deepak raj giri deepa
Interviewee : Kiran KC
Interviewer :Bhagya Neupane
Camera person :Bibas Bhatarai
Editor : Bhagya Neupane
तात्तातो खबर KZread Channelको भिडियो बिना अनुमती अन्य Channel ले Upload गरेको पाइएमा कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिने छ
तात्तातो खबर सम्बन्धित सुझाव सल्लाह र भिडियो र विज्ञापन दिनु परेमा हामी सम्पर्क गर्नुहोला
+9779824977523
सम्पुर्ण जानकारीको लागि www.tattatokhabar.com/ मा visit गर्नुहोला।।।
.. Interview With Kiran KC
Пікірлер: 1 000
तात्तातो खबर KZread Channelको भिडियो बिना अनुमती अन्य Channel ले Upload गरेको पाइएमा कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिने छ तात्तातो खबर सम्बन्धित सुझाव सल्लाह र भिडियो र विज्ञापन दिनु परेमा हामी सम्पर्क गर्नुहोला +9779824977523
@narroyalfamilyofnepalbahad1074
7 жыл бұрын
Tattato Khabar किरण दाई एउटा राम्रो कलाकार माऋ नभएर राम्रो मनको धनी पनि हो भन्ने लाग्छ
@aasthamaharjan1175
7 жыл бұрын
NarRoyal family of nepal Bahadur धेरै राम्रो कुरा गर्नु भयो धन्यवाद ।
@suryarasaili3419
7 жыл бұрын
कन्चुस बुदा जति सम्पति भयनि के गरेकाे छर
@pujanlama8240
7 жыл бұрын
happy birthday kiran uncol melo chae baisak ma ho
@bikramrahulkumar6927
7 жыл бұрын
Tattato Khabar up
सम्पत्ति कति छ।त्यो आबस्यक छैन। अरूलाई कति गर्यो त्यो आबस्यक छ। कलाकार लाई सम्मान छ।
राता मकै ज्यु यो कोरोना ले खन नपयेकोहरुलाइ सबै कलकार मिलेर सहयोग गर्नु भये झन राम्रो हुने थियो है
धन भए जस्तो मन भएन किरण दाइ।कलाकारिताको लागि बधाइ छ।
खुबै समाजसेबि कुरा गर्दो रहेछौ 25000 र 10000 एति धनी भएर यति सहयोगको कुरा गर्छौ ।।साधारण मान्छे महिनाको 15000 कमाउने ले यो भन्दा धेरै सहयोग गरेका छ धुरमुससुन्तली फाउन्डेसनमा लोभी बुढा
जति भएपनि के अर्थ, दीनदुखीलाई सहयोग गर्ने होइन ,मै खाऊँ मै लाउँ मै सुखसयलमा जीवन बिताऊँ ।😕😑
@ramlama9601
11 ай бұрын
Right brother
हार्दिक बधाई अग्रज कला का धनी दाजु लाई यो खोटाङ को साहिंला मिलन बाट किरण दाजु हजुर लाई।तपाईं को कला क्षेत्र नै हाम्रो भगवान ।
मरेर जाने चाेला र छाेडेर जाने त्यत्राे सम्पत्तिका मालिक किरण के०सि०ज्यु ले दस हजार सहयाेग गरेकाे कुरालाई छाति ठुलाे बनाएर मैले के के न गरे' जस्ताे गरेर प्रस्तुत भएकोमा दुख लाग्याे!मन सानाे भए पनि नेपाली कलाकारिताकाे क्षेत्रमा अनवरत लागेर यसमा तपाईंले गर्नु भएको याेगदानकाे लागि सलाम छ!
कति धनी राता मकै ,,यस्तो धनी भएर पनि साधारण मान्छे को जस्तो लाईफ जिउनु भएको ???
आफुसित कति छ ?? भन्दानी अरु को निम्ति कति गर्यो भन्ने कुरा को महत्त्वपूर्ण हुन्छ ।।
@govindsharma1460
4 жыл бұрын
Willget vandaa dhani. Are Sab bakwas willgets le aadhaa sampati paropakar xetra ma daan gare kaa xha raataa makai le kamaako aadhaa paisa ko t janadai khanxha holaa
एकदम राम्रो कुरा गनु भो सबै नेपाली को यस्तै बिचार हुनुपर्छ सलाम छ उहाँ बिचार लाई
तपाईंको कुरा सुनेर सारै मन छोयो। जिबन यस्तो हुनु पर्छ जस्तो लाग्यो, धेरै प्रेरणा मिल्यो। धेरै धन्यवाद ! तातातो खबर अनि किरण के सि ( राता मकै ) ज्यु लाई ।
@ranjitghimire4177
7 жыл бұрын
hajurko interviews herer dherai. khusi n ramailo. lagyo dherai kura sikn paiyo thaha napayekha kati kuraharu janne absar. pay yesari nei success hudei janu harek modama gud blees u
@ahanathapa7819
6 жыл бұрын
KZread.com
Imadol basi ma uhalai ramrari chinchhu kiran dai is great coz uha dhan ko matra hoina maan ko ne dhani hunuhunchha....khusi lagyo tatotato khabar le interview leko ma....
Kiran Kc dai li bachhai dekhi chineko artist hunu hunxa he is really great Artist.. na ghamnda xa na ego xa ekdam maan khane kalakar hunu hunxa l
श्रदेय अंकल किरण के. सि. ज्युलाइ मेरो तर्फबाट ढोग ! तपाईंको यो उदारपन सधैं रहि रहोस् ।
अत्यन्त राम्रो interview राता मकै दाई को कुराकानी मलाई एकदमै मन पर्यो। र सल्लाह सुझाव को लागी । राता मकै दाई लाई धेरै धेरै धन्यवाद । जय नेपाल।
संसारको सबैभन्दा धनी भनेर चाइ गफ नै हो यो चाइ म बिश्वास गर्दिन मान्छेको 4,5 ठाउमा घर जिमि जग्गा हुन्छन् र चुप चापपै बस्छन् uff
@ganeshacharya386
4 жыл бұрын
Eak dui ota ghar hudaima sansaarko dhani yo video banaune midia chaahi Nepal xodera arko desma nagako rahexa
मेहेनत गरेर कमाकाे सपन्ति हाे याे सपन्ति नेता जस्तो लुटेर कमाकाे हैना सपन्ति राता मकाईले परिसम काे फल मिटाे हुन्छ र त्यो परिशम काे फल हाे राता मकैकाे नेता जस्तो देश लाई लुटेर कमाकाे हैना राता मकाई परिशम र पशिना बगाएर कमाकाे सपन्ति हाे हामिले भनु केही छैना बदाई छ राता मकाई
@babinshrestha7133
7 жыл бұрын
0108279025 0108279025
@anjanaadhikari5233
5 жыл бұрын
Afno kamayeko alikati mtra vyepani arulai help grnus nw hjur ani arkai khusi prapta hunza afno mannam ?
@menukakulung593
4 жыл бұрын
Hlp ta garihalinxani afno thaubata kati dhukkale kamako sampati a rule salla diraknu awasyak dhekdina hjr
राम्रो अभिनय नृत्य मा पनि उत्तिकै फुर्ती सारै राम्रो कलाकार!
हो उहाँ पैसा को धनि हुनु हु छ होला कला या गला देखाएर राम्रो कुरा हो तर धन्कारि ले भन्दा मन कारिले समानर सेवासी पाउछ्न
नेता पनि यस्तै कलाकरको जस्तो मन भइदिए आज हाम्रो नेपाल कहाँ पुग्थ्यो
@menepalichamlingandnembang8438
7 жыл бұрын
As gru every good iam really
छि कति लाज मर्दो छ यो नेपालि कलाकार हरु सुन्दा पनि घिन लाग्ने अझै छाती फुलाई फुलाई भन्छ अकुत सम्पति छ रे अनि मुसहर बस्ति लाइ जम्मा १०००० (दस हजार दिय भनेर धाक लगाउछ तिमि राता मकै भन्दा त ति कतार मा काम गर्ने नै धनि छन् जसले तेस्तो गर्मि मा पसिना बगायर कमायको २०००० भन्दा माथि सहायोग गरेका छन् मानिस ठुलो दिल ले हुन्छा धन ले हुदैन तिम्रो सम्पति जति धेरै भय पनि कसलाई के खाचो किन फुक्दै हिड्न पर्यो त्यो सम्पति मरेर जादा छाती मा टासेर लानु है ५० लाख आना जाने जग्गा र ४ रोपनी मा बनेको घर अनि खै के के हो .कुहियाको राता मकै जुन हेर्न मा ठिक मुल्य हिन .
@sandeepacharya3792
7 жыл бұрын
lina josephine lina josephine Your thought smeels greed here !! You should listen to him twice and decide whether he should have mentioned 10 k so proudly like no one has ever done before!! Yeah its his will either to donate or do none but we expect great people to be an example for otherस!! He shouldn't have put price tag on mentioning his helps!! Its sounds cheap though, wash your face, get a cup of coffee and wake up dear !! Two days work nd 10k ain't make no Giranchaur or pahari basti neither does musar basti !!! I hve never been to abroad nd have no ideas about donations but its clear you are active person as you hate donations and dying to make money out there 🥃🥃🥃
@anuragkc3936
6 жыл бұрын
Sandeep Acharya jati sampati vaye ni sittaima aako ta hoina ni pahile afu bat suruwat gara afno ghar sampati bechera help garera dekhau ani arulai vana
@natnlnatnl4314
6 жыл бұрын
Sandeep Acharya sahayog garne ho tara aafu bhikari banne ta hoina ni. Bidesh ma basne nepali haru le pani jo payp tehi lai paisa dinu hudaina
@rohitsharmasing4632
5 жыл бұрын
माचिकने रन्डि को छोरो साला कुकुर त रन्डि ले कति दियको छस र साला अरुलाई भन्छस् मुला ऊसले कति दिएपनि तलाइ के खाँचो परेको छ र साला
@saleenagurung7855
5 жыл бұрын
9k
किरण केसिजिको जिवन मंगलमयहवोस ।। 🙏🌺🏵️🌸🔔🐚🕯️🐚🔔🌸🏵️🌺🙏
दाइ काे कलाकारिता काे सम्मान गर्दछु।२०५२ मा सुर्खेत भेटेकाे थिए दादा लाई।
sarai ramro bhannu bhayo ratamakei dai tkank you..!
तपाई को कलाकारिता को म सम्मान गर्छु , तर अलि बढी दानी हुनु पर्यो मरेर लाने के छ र ????
@nileshshakya9352
7 жыл бұрын
Purbeli Kanchhi marera lane hos na hos afno sampati fokat ma daan garna garai huncha
@birrimal3524
7 жыл бұрын
Purbeli Kanchhi dann garni vaneko aafno exaho k comments garihola jpt
@dhirajkhadka.
7 жыл бұрын
ho ho purbeli kanxi......kunai goverment office maa daan garepani vaigo ni.....eati dherai dhani hunuhunxa vane,,,,,,Rata makai jii
@anishshrestha4743
7 жыл бұрын
tero bau ko kjanxa comen gardaa
@chiranjivimainali7741
6 жыл бұрын
sahi ho k
तात्तातो खबरको पहिलो अन्तरवर्ता😊😊😊हेर्न आईयो ©mero online Tv ma bhagya Neupane ley diyako interview😘😘😯
दुनियाँ लाटो सोझो खाल्को दर्शकलाई उल्लु बनाएर हसाएरै कला देखाएरै कमाएको सम्पत्ति धेरै नै रहेछ तर खै गरिब दीन दुखिहरुलाई यसो समाज प्रती सहयोग गरेको चै अहिले सम्मन देखिएको छैन है उफ्फ्फ्फ्फ
हो हो बिनोद चौधरी र शेष घले भन्दापनी धनी होला
@royalmalla155
4 жыл бұрын
😀😀😀सहि हो
@Utuber111
4 жыл бұрын
😁
कमसेकम सबै धनिबर्गले त हेल्प गर्नुनि कति लालची भएको सम्पतिमा... मर्दा लानेजतिकै
दश हजार त देशको कामको लागी साधरण दुख गरेर काम गर्ने मानिसले पनि दिन्छ कलकार भएर पनि त्यस्मा पनि त्यस्तो धनि भएर पनि केसारो लोभी आफ्नै लागि मात्र सोच्ने कलाकारको बेजेत भयो
Ekdam ramailo manche hunuhudo raixa raata makai
ए राता मकै जत्ति धनी भए पनि होस ना हाम्रो नेपाल मा जत्ति धनी मानिस हरु भय पनि के भो र आखिर गरीब त गरीब नै छन् अर्को कुरा संसार कै दनी मान्छे भन्दा त ओहो कत्ति चाहिँ धनी होला सोचेको लल हुने हरु हुनुस आफ्नो कमाइ आफैं संग हो होइन
@sarjujoshi448
7 жыл бұрын
Sahi vannu vo yani haru jati nai dhani vaya ni Garib haru lai help garne kahile hoinan.. dhani vanaudaa haru......
@sammyjohn.production4783
7 жыл бұрын
Sahi Ho topic chai lastai jhut
@lANKIT
7 жыл бұрын
Sunita Tamang hi. 7 mop no.#8 hip
@upeshstha4856
7 жыл бұрын
Ankit Ghimire Ghimire bv
@SubashAnjana
7 жыл бұрын
yhtffdrr Stha re feg
वृद्ध भत्ता पनि पाउने बेला भैसकेछ झन धनी हुने भए..😀😀😀
@sangitasyangtan104
7 жыл бұрын
😅😅😅
@user-qk3hf8nj8z
6 жыл бұрын
चन्द्र थुलुङ राई के साह्रै हैच.....😃😃😃😃
@karanjungthakuri155
4 жыл бұрын
😃😃😃😜😜
जतिसुकै धनी भए पनि के गर्नु जब समाज सेवामा यौटा सानोतिनो भुमिका पनि निभाउन सकेन भने
संसारकै धनी रे यस्तो छ मिडिया यस्लाइ अहिले अन सस्क्राइब गर्छु दुखी आत्मा
विलगेट्स भन्द धनि तर सहयोग चहि दश हजार 😂😃😄 लोभी बुढा ।
@avikasamsuhangrai2322
4 жыл бұрын
😄😄😄😄😄
@kishorsubba6481
4 жыл бұрын
Hehe mero ni maan ma tei kura ayek...lovi nai dhani huncha bhaneko ho racha 😉😁
@Wildgamingnepal5252
4 жыл бұрын
Sahayog vneko aafulai puge paxi garne ho. MA SANGA 1 KAROD HOS KI 1 ARAB HOS MALAI PUGEKO XAINA. SAHAYOG KO KURA
@r.k.purbeli526
4 жыл бұрын
Ho
@bhairavshahi7007
4 жыл бұрын
Haha right
धनी भयर धुरमुस जी ले जस्तो काम गरे नेपाल कस्तो हुन्थ्यो होला
जती धनि भएपनी केगर्नुर कति धनि भ न्दा पनि कती को मन्कारी भनेलाई मान्छे लाई सबैले चिन्छ्न ।
मुड फ्रेस बनायो किरण दाईको कुरा सुनेर दाईको जय होस्🙏
धन हूनेको मन हुदैन मन हूनेको धन हुदैन भनेको येही रैछ हो रैछ
@sjnmhn
7 жыл бұрын
ekdamai kanjus raichha rata makai ta, 10 hajar deko re, ani bakhan garne chai 10 karod nai diyeko jasto. tapai le this ukhan lekhnu bho!!!
@amoskc9533
7 жыл бұрын
sujan maharjan afu le tah khubai donation gareko jasto kura garis tah bro...taile chai kati dination garis life ma?
@sjnmhn
7 жыл бұрын
maile donation diyeni nadiyeni, usle jasto bakhan gardainau, diye sutukka dinchhau, halla gardainau!!!
@amoskc9533
7 жыл бұрын
sujan maharjan bhasan ka bata dinchau rah bro saknu paryo ni aukat hunu paryo ni
@gangabaral6896
6 жыл бұрын
krish jannat
राम्रो छ
@netragurung4666
6 жыл бұрын
bhavanath s
सन्सार मा कति धनी मान्छे छन नेपाली कलाकार राता मक्कै धनी रे चाहिने लेखेर पाेस्ट गरम्न न यार नचाहिने कुरा हरु न हालम्के मिडिया हरु😍😍
भग्या भाइ जस्तो माहान मानिस जन्मिनु भाको छ हाम्रो देश नेपाल लाई उन्नति प्रगति बरोस
तेर्त्रो अरब पति भएर जाबो १० हजार हाले भन्ने अनि तेहि १० हजार हाल्न नि आफ्नै पैसा खर्च गरेर गए भन्ने यो अलि सुहाएन।हुन त थोपा थोपा गरेर समुन्द्र बन्ने हो किरण दाइ को १० हजारले धेरै ठूलो काम गर्यो होला तर औकात देखाए बुडाले।
मासु देखे पछि चाहिँ control नहुने रे फेरि सबै जनावरको हितका लागि प्राथना गर्ने रे सारै हसाउछ यो राता मकैले
@krishnaghimire9635
6 жыл бұрын
Bir Dev Singh .
@anuragkc3936
6 жыл бұрын
Bir Dev Singh janawarko hit vanne kura xoda babu manxeharu janawar baneraka xan dindinai hatya hinsha balatkarka kati news sunnu pareko x thax ni
@narendrachand8004
5 жыл бұрын
Bir Dev Singh 😂
राता मकै सग यति धेरै सम्पति रहिछ भुकम्प पिडित तथा अशक्त असायहरुलाई सहयाेग गर्नु र गरिरहेकाे पनि छ अझ धेरै सहयाे गर्नु हाेस
मेरो र किरण केसि को जन्म दिन मिल्दोरहेछ tqu so much
you are the one of my best actor love you and best of luck on future God bless
आफ्नो त १ रुपैयाँ खर्च नगरेको रहेछन त धुर्मुस सुन्तली ले आफ्नो घर बेचेर अरु लाई घर बनाये लाज मान राता मकै र पैसा उठायेर त जस्ले पनि दि रहेको छन त
@yamlimbu5286
4 жыл бұрын
Testai kura ho vanetw timi Pani timro Ghar jagha sab becher Dan gara oni arulai Vanna suwax.
किरण के सि सर महान हुनुहुदो रहेछ तपाईं पनि एक सकारात्मक किताब हुनुहुन्छ । तपाईंको अन्तरबार्ता सुनेर धेरै खुशी लाग्यो 🙏
Great रात्ता मकै
बाफ रे बाफ लास्ट पैसा वाला पो होइछ्न त बुडा
@grishmashrestha6230
7 жыл бұрын
😄😄😄😄
सम्पत्ति तेत्रो छ कि छैन हाम्लाइ थाहा छैन भुकम्प जादा पीडित हरुलाई गोर्खा सिन्दुपाल्चोक को मान्न्छे हरुलाइ केही राहत दियको भय बल्ल बिस्बास हुने थियो
संसारकै धनि
नमस्कार दाजु किरण केसि
किन धन सम्पतिको बारेमा सोध्नु पर्ने सोध्नेले त उहाँ ले गरेको योगदान को बारेमा सोध्नु होस् न पत्रकार ज्यु
@sheshrajdawadi5340
6 жыл бұрын
Jasmin Samrapan y
@anuragkc3936
6 жыл бұрын
Jasmin Samrapan patrakar ni lovi raix 😂😂😂😂
धनिभय आफ्नो घरकोलागी भय खैत गरीबको लागी केनैगरेका छन
सहि कुराको मुल्याड.कन हुनु पर्छ किरन केशि जिले केही धन सहि सदुपयोग गरेर अझ
bill getes bhanda badhi re hoit...
@dilghimire8878
7 жыл бұрын
patrakar cikneko prasna garne tarika chahi milenk
@mr.invincible3096
7 жыл бұрын
Shiv everest yo muji haru haru pani man pari title halxau muji billgate vanda ni dhani re???
@sammyshrestha7144
7 жыл бұрын
+Dil Ghimire y
@mahatbishal2309
4 жыл бұрын
Bill gates ta millioner ho yesko kati ho bill gates bhanda dhani rey
yo video breakfail serial vanda comedy lagyo haha Kati hasako rata makai le
@sunitalama729
6 жыл бұрын
Vhajan
WoW wonderful kiran sir with positive thoughts.... Long live..
धेरै राम्रो हजुर लाई सधै सफल्ताको कामना
तात्तातो खबर को अन्तत्बार्ता राम्रो लाग्यो तर SCREEN अगडी अल्लि Advertise भयेको ले खासै मजा आयेन ,, हल्का View herna पैयेन तेसैले ,, Please योब हटाउनुहोस . 🎁🎁
@bikashghimire426
7 жыл бұрын
KRISHNA BISHWAKARM
@creationmeen3293
7 жыл бұрын
KRISHNA BISHWAKARMA सहि कुरा गर्नु भो
Hahahahhaa bill gates bhanda rich hahahhaa 😂 😂 You are an amazing comedian I like the way you speak..😹😹
संसारको धनी त एलन मस्क होइन झोले पत्रुकार ? किरण केसि कसरी रातारात संसारको धनी भयो ।
धेरै राम्रो छ
nepali actor actress ko ni house halnu paro malai dherai man x herna
@laxmikarki3220
6 жыл бұрын
Lucky Nepali dhan huneko mana hudein man huneko dhan hudein
Yasto manxe le garib janata lae help gare huntheo hjur khana launa npako dherae xan ......nplma yauta company kholdiya thorae vyani daju vai haru bidesinu parthena ki hjur
@funboyxxx1749
6 жыл бұрын
Buhahahaahaha
नाटक चटक देखायो गरीबको पसिना नाटक द्वारा नै लुट्यो तर जनतालाई बिपत परेको बेला सुको सहयोग र योगदान छैन कलाकारहरुको... के भन्ने???
रातामकै सम्पति भै कन simpil jiwan bitaine mahan kalakar jay hos
Bill gates vanda badhi xaa vanera nadhatam hai rata makai teso vayee kina guiness bok ma name ayena
mike chai kina tauko tira lagaunu vako ho?????
जनमदिनको धेरै शुभकामना किरण जि।
ए राता मकै सारै समाजसेबी पो हुनुहुदोरैछ त
धोबी धन लोभि मन भयको मान्छे रइछ तपाईं नत्र अहिले सम्म देश बनी सक्थ्यौ
@amoskc9533
7 жыл бұрын
krish jannat afno mann cha bhayera garera dekha ani matra boll aru judge garnu bhanda agadi 1000 choti soch taile k garis desh ko lagi bhanera
@rohitchhetri6425
7 жыл бұрын
krish janna
@anuragkc3936
6 жыл бұрын
aarise
bill gates vanda dhani ree ...hoitt 😂😂😂10 /15 ropani vayo vandai ma bill gates vnda dhani hunx ra kaaatttiii hasnuu
@sureshthapa9167
7 жыл бұрын
Nisha Gurung he is just kidding don't laugh 😃
@nishagurung7624
7 жыл бұрын
😀😀😀yaa okey
@sureshthapa9167
7 жыл бұрын
Nisha Gurung jindagi ma kehi banne ho vani halka lovy tw hunai parxani ki kaso hajur 😍😍😍😍😍
@nishagurung7624
7 жыл бұрын
lovi?mmm yaa unnecessary thau ma...✌
@sureshthapa9167
7 жыл бұрын
Nisha Gurung yah mani lovi xu poisa kasai lai dina manlauna hahaga
कलाकारहरू मिलेर केशव भट्टराईको परिवारलाई सहयोग गर्नु पर्याे
I am happy. म धेरै खुशी छु😁😁
HAhahahahhahaha hasayo sansar kai dhani vanda chahi
@balugurung3995
5 жыл бұрын
Bro waha ek mahan byakti hunu hunchha hasya kala ma. Waha ko yo Shabda joke ho. Kasto na bujeko?
ye Ho hunxa same to you
ए राता मकै,,,सलामछ हजुरलाई!!!
बेरेक फेल सिरीयल सरै मन पर्छ दाई अजै राम्रो बनाउनु होला कुनै भाग पनि छुटाउदिना मैले
anna ko 50 lakhs, 9 ropani jagga 6 re ani aru k k ni 6 re ani donation chai 10 hajar re 5 lakhs something chai sathi vai sanga uthahara deko re..... lastai hasayo
@sjnmhn
7 жыл бұрын
1damai ekdami kanjus raichha rata makai ta, 10 hajar deko re, ani bakhan garne chai 10 karod nai diyeko jasto hai!!!
@bishalshrestha4731
7 жыл бұрын
Suraj Maharjan sir mine nagarnu hola kasaiko pni marihalne xoraxori ra saki halne sampati kasaiko hudaina......
@ritasapkota658
7 жыл бұрын
Suraj Maharjan filem
@aboutanything9611
7 жыл бұрын
bishal shrestha kuro sahiho sir tara rata makai ko kuro ramro sanga sunnus la
@aboutanything9611
7 жыл бұрын
Rita Sapkota 😄
Yesko kura sunne anusar dhani hoina maha chutiya ho😈😈
@amoskc9533
7 жыл бұрын
Sanjay Gurung tah chutiya holas mug
@prakashgiri1745
4 жыл бұрын
Sahi ho bro
नमस्ते किरन दाइ ह्जुर को घर सरै राम्रो लाग्यो एकदमै आनन्द लाग्यो लाग्यो
सारै राम्रो सोच विचार दाई हजुरको
mero cai ashar 14gate brthdy ho hehe
@premmgr2089
7 жыл бұрын
Rabeena Waiba hora mero ni same
@ombahadur6579
7 жыл бұрын
Hora meroni parenaxa hehe
@sushilkarki10
7 жыл бұрын
Rabeena Waiba mine 13😂😂😂
@itsmerwbeena7141
7 жыл бұрын
hehe lolo aba hami 3jana le chocolate badnu parxa Huss's😊🌼😊🍰🍰
@sushilkarki10
7 жыл бұрын
Rabeena Waiba Kaslai ?
wtf 😂 sansar Kai sab Vanda Dani re.. billgates will be amazed to see this fucking news 😂
@rajushrestha9119
7 жыл бұрын
He is just joking mate. He is a comedian, try to get his sense of humour
@kopilaraut8804
7 жыл бұрын
Xeex
@sudhirgurung4483
7 жыл бұрын
prabesh baniya n
@bimalthapa3650
7 жыл бұрын
Joke gareko ho Yeti ko common sense ta bacha ma ni huncha ho
@sanjudost8775
6 жыл бұрын
Hehehe sahi ho bill gates ko bhanta dherai paisa ta pura duniya ma xoina
Sarai ramro lagyo kiran dai ko mantabya...dohoryayara sune
य राता मकै बेरेक फेल कता गयो त हजुर
Buda ko ra mero birthday ta ekai din po parecha
yasto lovi rahaxa yo kiran kc bau ama sosak thiyo hola ra sampati poko parako rahaxa tatro sampati vako manxa la 10hajar dako ara life ma kuni pani kalakar la dhurmus suntali saga tulana garnu pardaina tiniharu vanako ta world kai kalakar ho
@satrughanoli3664
7 жыл бұрын
Hello
@amoskc9533
7 жыл бұрын
Dipake baraily taile kati deko chas rah?
@anuragkc3936
6 жыл бұрын
Dipake baraily timle aaj samma aafno aukat herera kati samma sahyog gareko xau tyo ni vana na
hjur tattato khabar bidesh saudi bat herdai xu hjr ko aashirbad lagosh hami pani nepal ma aayra kehi garau manne yeuta tirista badho dhanyaba
उनि सग धेै सम्पत्ति वाेटलिएकाे करण प्राप्त अाम्दानीकाे श्राेत अाधार छ र साथै रमज्यलाई ट्याक्स वुझाई सम्पति वडाैदै गएका छन भने उनलाई धन्यवाद र सम्मान दिन कन्जुस्याइँ गर्न मिल्दैन भ्रष्ट नेताहरुकाे जस्थै इलेगल श्राेत र अाधार छ भने राज्यका कानून र नियम मुताविक छाेडन मिल्दैन हाेला ?
muji hawa mediya bil gets vanda dhani re fuck
@amoskc9533
7 жыл бұрын
uttam Gautam oie mug comdian ho rata makai joke k ho reality k ho tueti pani bujhna sakdainas? Dhikkar cha tero jindagi mugg
@balugurung3995
5 жыл бұрын
Uttam Gautam.. Are you mad? Mr Kiran KC is our great comedian legend. He is 1000 times better than you at everything. It was a joke what he talked about Bill Gates. If you don't understand even this little topic, you could be a wild man. 😣😣
@royalmalla155
4 жыл бұрын
😀😀😀😀😀😀
@vaxodai4581
4 жыл бұрын
Lado muji khatey haru ayerw jhyamma mukh padkam Title mah lekhexa view badauna lai bill gates vanda dhani vanerw
tetro crore vako manxe ke jamma 10 Hajar diye vanna saram xaina afno petrol rakhera re cheap thinking😃😃😃😃
@aliyanglaxy303
7 жыл бұрын
good job rata makai
@anuragkc3936
6 жыл бұрын
anu vako sabai sampati bechera help grnu ta????ksto pagal haru hunx manxe ni
@ashgurungtravelvideo
6 жыл бұрын
Jati diya pani ali kati daan dinu bho ni
Kiran Kc sir ko kura ekdam correct xa system ma hinnu hunxa woha so tei vayera hola woha xa ekdam happy Ra freedom life botai rakhun vako xa. So tapai hami lai pani system lai follow up garna ekdam jaruri xa life ma, without system our life becomes unsuccessful and unhappy. Thank you I am from Malaysia, Johor Bahru (Desca Cemerlang, lanjut 10) and I love this video soo much. Once again thank you soo much Bhagya Neupane bro lai.
राम्रो
hahahaha comparing bill gate..... comparing between bill gate ko nokar ly........haahahaha
@sjnmhn
7 жыл бұрын
He don't want to tell, that's why he was joking.
@amoskc9533
7 жыл бұрын
At least he compared bro ..dont act bitch
@iiiinnnn
6 жыл бұрын
जति धन भए नि के गर्नु ?मलाइ त सबै भन्दा गरिब जस्तो लाग्यो ।यस्ता धेरै धन हुने गरिब हरु नेपाल मा धेरै छन ।।।