हामीबाट गल्तीभयो भन्दै दुबैजनाले माफी मागे, अन्ततः काकी भतिज अलग भए । छोरा बुहारीको साथमा आमा ।

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Пікірлер: 1 400

  • @rajendrapaudel2029
    @rajendrapaudel20292 жыл бұрын

    कति महान छोरो अनि कति राम्रो बिचार आफू सानो हुदा कति दुख पिर सहेर आफू खाइ नखाइ मलाई हुर्काएकी मेरि आमा धन सम्पती होइन मलाई मेरि आमाको माया र साथ चाहिन्छ भन्नू एउटा असल छोरोको कर्तव्य हो।यो भाइले जसरी नै हाम्रा सम्पुर्ण नेपाली दाजुभाइ अनि दिदिबहिनी हरुले यस्तै आफ्नो जन्म दिने आमाबुवा माथि राम्रो सोचाइ र बुझाइ गर्ने र हुने हो भने आज हाम्रो देशमा कहि कतै पनि बृद्दा आश्रमको आवश्यकता पर्ने थियन।

  • @ParvatisharmaSuli

    @ParvatisharmaSuli

    3 ай бұрын

    Kitna achcha beta hai sanskari ma ki gltiyon ko bhula kr ma chahiyai bol Raha hai , God bless u beta h ❤

  • @sarurai8634
    @sarurai86342 жыл бұрын

    छोरा धेरै सोझा र ईमान्दारी रहेछ। र किशोर भाईको कामलाई सलुट छ।

  • @yadavrai1377
    @yadavrai13772 жыл бұрын

    🙏 यस्तो महान छोरालाइ साच्चिकै सम्मान गर्न मन लाग्छ,गलत बाटोमा हिडेको आमालाइ पनि फर्काएर आमाप्रती आफ्नो कर्तव्य पूरा गर्नु भएको छ यस्ता महान छोरा कमै आमाले मात्र पाएका छ्न।

  • @user-kd6ci8kt6p

    @user-kd6ci8kt6p

    2 жыл бұрын

    छाेरा त यस्तो पाे हुनुपर्छ छाेरा जस्तो अामा पनि हुनुपर्छ सबै मिलेर बस्नु राम्रो हुनेछ

  • @user-kd6ci8kt6p

    @user-kd6ci8kt6p

    2 жыл бұрын

    हाे ।

  • @laxmibudha2026

    @laxmibudha2026

    2 жыл бұрын

    Salam x xora timilai

  • @Sanggeet137

    @Sanggeet137

    2 жыл бұрын

    Bichara tyo aama pani sojhi raixin

  • @mijiralimbu8365
    @mijiralimbu83652 жыл бұрын

    यी आमा र छोरा को इन्टर्ब्यु मैले 2 3 ओटा हेरि सके सबै कुरा सकारात्मक देखे मैले छोरा ले आमा लाई खोज्नु छोराको कर्तब्य हो र जुन सुक्कै सन्तान लाई आमा को माया हुन्छ खोज्नु भएको एक दमै सलाम छ छोरा बुहारी मा र अर्को कुरा केटा केटि मा दुबै तर्फ बाट गल्ती छ एउटा सम्बन्ध नचिन्नु मा तर मलाई बार बार चित्त नबुजेको कुरा यो होकि ती आमा लाई भनियेको छ यो केटा भर्खर 24 बर्सिया तपाई 48 बर्सको भनेर तर यहि समाज मा 70 बर्सको बुबा ले 22 बर्सको केटि बिहे गर्दा चै तपाई कत्ती महान रे यहि बाट पुष्टि हुन्छ कि हामी महिला दिदी बहिनी हरु लाई कत्ती सम्मको विभेद गरियेको छ भनेर बुज्नु होला

  • @nirmalathapa9223

    @nirmalathapa9223

    2 жыл бұрын

    Sahi kura uthaunu vayo 👍👍👍👍👍👍

  • @manishalama11
    @manishalama112 жыл бұрын

    आमाले जति सुकै गल्ती गरून् आमा आमानै हुन्छ्🙏 आमालाइ धेरै माया गर्दो रहेछ छोरोले😊

  • @MrHr90

    @MrHr90

    2 жыл бұрын

    All comments are very good I don’t have anything to add I am very happy weldone to chhora happy ending . आमा भनेको आमा नै हो.

  • @ramrokamagar296

    @ramrokamagar296

    2 жыл бұрын

    Umm k

  • @sumansunuwar4025

    @sumansunuwar4025

    2 жыл бұрын

    क्क्क्क्क्स्क्स्क्स्क्स्क्स्स

  • @lilathapa3700

    @lilathapa3700

    2 жыл бұрын

    Didi narununa chora mahan chhan ta aafno chora hunta.

  • @tikasrm7248

    @tikasrm7248

    2 жыл бұрын

    Pùuuuľjjùùj0pj

  • @rajraj-vb1ir
    @rajraj-vb1ir2 жыл бұрын

    आमाले नजानेर गल्ती भयो होला तर आमा भनेको आमानै हो आमाको गल्तिलाइ मलाइ जन्मा दिने हुर्काउने आमा हो भनेर सुइकार्ने छोरा लाई सलाम छ र आमाले पनि अब यस्तो गल्ती नदोराउनु होला धन्यवाद छ

  • @user-on4xj2dk5i
    @user-on4xj2dk5i2 жыл бұрын

    एस्तो छोरा सबै आमाको भाग्यमा होस्🙏

  • @chemzongsanu
    @chemzongsanu2 жыл бұрын

    यतिको महान छोरा अनि बुहारी सायद कसैको भाग्यमा हुँदैन मिलेर बस्नु तेहि ठुलो कुरा हो।

  • @bharatdhamala8852
    @bharatdhamala88522 жыл бұрын

    हेर भाई तीमी २४ बर्ष को मात्र छौ। यस्तो मती बीगारेर भलो हुन्न। आनन्द सँग काम गरेर नागरीकता बनाएर अर्को बीहे गरेर जीन्दगी बीताऊन पर्छ। र किशोर सर भाई को नागरीकता बनाऊन सहयोग गर्नु पर्छ तपाई ले।

  • @queenofthesky8

    @queenofthesky8

    2 жыл бұрын

    Anatha raix kasari nagarita banx ra

  • @shikhaachhami305

    @shikhaachhami305

    Жыл бұрын

    Aafnai kaki vatij hoina raixa aafnai ragatko nata hoina raixa...aunty pani yekal mahila ani dai pani anath raixa...xutna mann thiyena dubailai tara patrakarle xutayo sano tukro kagajle xutayo...naxutako vaye hune thiyo aunty ra dailai feri milayera rakheko vaye huni 48umerko ta young umer ho budhi umer hoina kta vanda matra dherai jethi ta ho..xutayera galti garnu vo sabaile milako vaye huni dai ra auntyko mann milxa vane milako vaye huni..xodnele ta umer mileko ni xodihalxani...umer namileko matra xodxa ra vanya...dubaiko ichhya chahanalai kina mareko hola namilayera mayale manxelai pagal banauxa

  • @narenrai346
    @narenrai3462 жыл бұрын

    खुसिकाे आँसु याे भिडियो हेरेपछि कति आयाे मेराे।। हाे परिवार मा साना साना वादविवाद त सबैकाे हुन्छ तर आमा तर आमा भनेको आमाई हाे ।। great bro ❤️

  • @santoshtamang7370

    @santoshtamang7370

    2 жыл бұрын

    हैन यो मर्ने बेलामा हरियो काक्रो भन्थे हो रहेछ । पनिउ तताएर साडेलाई डामे जस्तै डाम्नु पर्ने ।

  • @OppoA-mh3uw
    @OppoA-mh3uw2 жыл бұрын

    किशोर सरको बोल्ने शैली र प्रश्न सोध्ने शैली सारै सारै मिठो लाग्छ,,किशोर संग एक पटक भेट्ने सारै ठूलो रहर छ,,कुनै समस्या ले होइन Just भेटघाट मात्र

  • @mayarai9701
    @mayarai97012 жыл бұрын

    बिचरा ले नत बाबा को नाम पायो नत आमाको माया साथ दिने सम्झाउने कोही रहेन रहेछ

  • @chabrajrai7016
    @chabrajrai70162 жыл бұрын

    छोरा बुहारी सारै राम्रो लाग्यो जे जस्तो गल्ती गरे पनि आमालाइ लियर जानू भयो सारै खुशी लाग्यो

  • @dalbahadurthapa5729
    @dalbahadurthapa57292 жыл бұрын

    कति धेरै बुझ्ने छोरा आमालाई सारै माया गर्ने।

  • @srijanasingh8573

    @srijanasingh8573

    2 жыл бұрын

    Mukh ma ram ram xorale ramro gareko vye aama le maya Marne thiyen hola

  • @rajdhaniktm1152

    @rajdhaniktm1152

    2 жыл бұрын

    @@srijanasingh8573 Aama Tanneri Payera Swarga Jadai Aako Nadekhi Chhora Lai Dos...Chilako Kasari Chhora Le Chitta Bujhaunu

  • @barshabudha3227

    @barshabudha3227

    2 жыл бұрын

    @@srijanasingh8573teita vanya hela garthyore

  • @ushanepali3844

    @ushanepali3844

    2 жыл бұрын

    Aaamako name ma xa hola sampati baba nabhako ani khojdai aakopo hoki sankai lagni j hos aamalai ramro gara bhai

  • @rajdhaniktm1152

    @rajdhaniktm1152

    2 жыл бұрын

    @@ushanepali3844 Ani Tyo Tanneri Paalnu Ta Bhako Alikati Baari Bechera

  • @bishnubhujel4642
    @bishnubhujel46422 жыл бұрын

    केटा लाई मात्र दोश नदिम है😭😭😭 बिचरा केता पनि बेसाहारा को रैछ्🙏🙏

  • @kaladeepak5704
    @kaladeepak57042 жыл бұрын

    आमा तलामाथि भयो मा छोरा जिम्मेवारी हुनुपर्छ 👉️👉️👉️

  • @Prosp410
    @Prosp4102 жыл бұрын

    यो भाइ नि कति राम्रो रैछ राम्री केटी पाउछ नि किन बुढी माउ हरु सोरि राको नि बिचारा छोरा ले आमा लाई कति माया माया नै हुन्छ नि सबै थोक पाइछ जे जस्तो भैनी जन्म दिने बाउ आमा पाइदैन नि आमा आमा नै हुन्छ

  • @bindasunarnepal2599
    @bindasunarnepal25992 жыл бұрын

    धेरै खुसि लाग्यो मिलेर बस्नु दिदी धेरै बुझ्ने छोरा हुनुहुन्छ हजुरको धेरै धन्यवाद छ किशोर जि हजुरलाई ❤️❤️❤️❤️❤️❤️

  • @chinugurung1653
    @chinugurung16532 жыл бұрын

    धन्यवाद किशाेर सर 🙏 परिवर पुनर्मिलन गराउनुभएकाेमा😍 महान छाेरा सलाम छ बाबू तिमिलाई ❣️

  • @sadhanarana50
    @sadhanarana502 жыл бұрын

    यो भाईको कुरा सुन्दा बेसाहारा केटीहरु मात्र होईन केटाहरु पनि हुने रहेछ।बिचरा बच्चा नै छ घर आफन्त कोही पनि नभएको भाई रैछ आमाको चाँहि बुद्धि बिग्रेको रहेछ।

  • @kamalroka7340
    @kamalroka73402 жыл бұрын

    माहान छोरा लाई धेरै धेरै धन्यवाद लगात किशोर सर लाई पनि धन्यवाद

  • @shantikokhojima6040
    @shantikokhojima60402 жыл бұрын

    अरुले के भन्छ भनेर सोच्न छोडिदिनुहोस्🤔 आमा संसार तपाईको आफ्नो हुनेछ!☺️🤗 संसारमा सबैकुरा खोजेर पाइन्छ तर जन्म दिने आमा कहि पाइदैन कति ज्ञानी छोरा 🤗💐🙏

  • @anilaraut4982

    @anilaraut4982

    2 жыл бұрын

    Yasto ni aama k ko aama ho xora jastai saig poila jani sala yo k ko aama laja xaina

  • @mayialavina1684

    @mayialavina1684

    2 жыл бұрын

    @@anilaraut4982 testu bhanu hudeina hjr manxe ko bhagema je lekheko hunxa teini hunxa

  • @balgurung8531

    @balgurung8531

    2 жыл бұрын

    छोराको महान्ता सराहनीय छ तर आमा भने पल्केको तिल्के घरी घरी मिल्के हुन्छ भन्ने हमलाई लैरछ गुलेली र जेलको याद कत्तिको आउदो रैछ हामी कुराम है त 😋😉

  • @rewatraee5641

    @rewatraee5641

    2 жыл бұрын

    @@balgurung8531 haha

  • @rajubkbkraju1776

    @rajubkbkraju1776

    2 жыл бұрын

    👍👍👍🙏🙏🙏🙏♥️♥️

  • @jeetmangurung4823
    @jeetmangurung48232 жыл бұрын

    याे मान्छेले कागजपत्र गरेपनि मनबाट छाेडन सकेको छैन 😭😭😭

  • @kopilaranabhat3564
    @kopilaranabhat35642 жыл бұрын

    तिमी महान छौ बाबू जन्म दिने आमाको गल्तिलाइ माफी दियर आफुले समाल्यौ सधै माया गर्नु आमालाइ

  • @rambk3787
    @rambk37872 жыл бұрын

    यस्तो सोझो छोरो पाउनु त भाग्यमा लेखेर आउनु पर्छ बुढी माउ अब तुरुनो केटा पाएर पोईला न भाग । नात नातीनी हेरेर बस्नु होला ।

  • @sapanakunwar3503
    @sapanakunwar35032 жыл бұрын

    कति धेरै बुझ्ने बुझ्कारी छोरा साहेद यो सँन्सार मा यस्ता छोरा पाउन्न तपस्या नै गर्नु पर्छ 😘😘

  • @giriprasadale9526
    @giriprasadale95262 жыл бұрын

    यो मिडियाको जे नाम भएपनि धन्यवाद । छोरा बुहारीले खोज्दा नभेटेपछि मिडियाको प्रयासमा भेटाउन सफल भएको धन्यवाद । छोरा भन्दा कान्छो कान्छो पुरुष सङ्ग भाग्ने आईमाईको योनिमा अखबरे खुर्सानीको धुलो कोचि दिनु पर्ने र भगाउने केटाको लिङ्गमा अखबरे खुर्सानी कै धुलो नै हाली दिनु पर्ने आमा जस्तो उमेरको बुढि आईमाई भगाउने यो आईमाई कै संसार रहेछ । हेर कति लाजमर्दो सुन्ने मानिसहरु र समाजलाई पनि 3-3 महिना राखेर सङ्गै सुतेर संभोग सम्बन्ध नभएको होला त त्यो बुढि होस या उमेरको होस आईमाईको जात भनौ या कुजात हुन त सबै आईमाई त त्यस्तै नहोला तर यो भिडियोको दृश्यले कुनै योनि भएको आईमाईहरुले सति साबित्री हु भनेर नखोके हुन्छ । मिडिया र छोरालाई धन्यवाद दिनै पर्छ ।

  • @ishwarsinghsaru6760
    @ishwarsinghsaru67602 жыл бұрын

    गल्ती गर्ने भन्दा माफ़ गर्ने ठुलो या महान भन्छन छोरा ले आमा सम्झिनु र आमा ले छोरा सम्झेर बिगत का कुरा हरु भुलेर बसेको अति राम्रो हुन्छ

  • @ajaykumarsingh840
    @ajaykumarsingh8402 жыл бұрын

    3/4 महिना सङै बसेको छ दुबै जना ले गर्भवती छ कि के त्यो सब सोधपुछ गर्न धेरै आबस्यक छ किशोर सर नत्र पछि झन समस्या हुन्छ

  • @mayialavina1684

    @mayialavina1684

    2 жыл бұрын

    👍👍

  • @geetadhamala8630
    @geetadhamala86302 жыл бұрын

    पत्रकार भनेको किशोर भाई जस्तो हुनुपर्छ सहि र गलत को पोईन्ट समातेर बोल्न सक्ने बिचरा कति सोझो रहिछन छोरो पनि धेरै माया लाग्यो ती छोरा को अामा को दुख सुख सबै बुझ्ने

  • @devbahadur2585
    @devbahadur25852 жыл бұрын

    छोरा बुहारि चै भगवान रछन अनी किसोर सर लाई पनी हामी जनता ले मान्नै पर्छ

  • @SafalaMagar
    @SafalaMagar2 жыл бұрын

    अामाकाे यति ठुलाे गल्ती हुदा नि माफ गरि घर लाने यस्तो छाेरा सबै अामाहरुले पाईदैन माहान छाेरा हजुरलाई सलाम

  • @basantipun3941
    @basantipun39412 жыл бұрын

    यो भाइ को नागरिकता कसरी कता बाट हुन्छ बनाउन पहल भए अन्तै गएर केही गरि खान्थ्यो होला जे गर्नु गरे

  • @gptimilsina4739

    @gptimilsina4739

    2 жыл бұрын

    Malai ni yo bhai ko barema pir lago

  • @shwetakc2141

    @shwetakc2141

    2 жыл бұрын

    Hotani

  • @shreyalama6953

    @shreyalama6953

    2 жыл бұрын

    M lai ni peer lagyo yo bhai ko po tuhuro raicha usko pani barema sochnu parne khali galti matra tholareko cha

  • @aaisharai5445

    @aaisharai5445

    2 жыл бұрын

    Ho ni sathi feri eklo vako karan le yo bato ma hidex samjhaune ra sath dine manxe navaye paxi kisor sir nagarikta cahi banai dina pahal garnush hai

  • @queenofthesky8

    @queenofthesky8

    2 жыл бұрын

    Kasri hunx nagarita banaediya kehi gari khantheyo yo Bhai le

  • @alinashahthakuri5931
    @alinashahthakuri59312 жыл бұрын

    यस्तो छोरा सबै बुबा आमा को भय कति राम्रो हुन्थ्यो😊😊😊

  • @gitawanemlimbu9727
    @gitawanemlimbu97272 жыл бұрын

    कोहि नभयेको मान्छे को लागि कस्ले साथ दियेर माया गर्छ त्यो नै उस्को लागि सबै भन्दा ठुलो कुरा हुन्छ्होला सायद।बिचरा भाइ को माया लाग्यो कोहि रैनछ।

  • @BThree22
    @BThree222 жыл бұрын

    बिचारा ब्रो कत्ती हासिलो😊 मनमा त्रास अनि लज्जा रिस भएपनी खुशी भएर बोलिराको😊😳

  • @minathakuri1812
    @minathakuri18122 жыл бұрын

    कति लाज न भएको मान्छे हरु धर्ती मा बाच्नु पर्छ के के देख्न पाहिन्छ। छोरा महान रहेछन् ।यस्तो छोरा कसैले पाउदैन ।छोरा ले आमा को महत्व बुझेका रहेछन् खुसी लाग्यो ।आमा भन्ने सब्द को अर्थ जस्ले बुझेको छ् । उसले आमा लाई धेरै माया गर्छन् ।किसोर भाइ जे गर्नु भएको छ राम्रो काम गर्नु भएको छ भगवान ले किसोर भाइ लाई सधैं सुरक्षा गरून् ।।मिल्छ भने मेरो आयु पनि किसोर भाइ लाई थपिदिउन भगवान ले ।तपाईंको भिडियो नयाँ कहिले आउछ भनेर हेरिरहेको हुन्छु

  • @subasjhagad4817
    @subasjhagad48172 жыл бұрын

    मान्छे बाट गल्ती हुछ अब आमा लै राम्रो सङ राख्नु होला जस्ले रिस को बेला भनिहाल्छ्न अको को छोरा ले तेस्तो भनु भन्दैन अको छोरा ले तेस्तो गर्दैन्न आमा भनेको अामा नै हो सबै कुरा पाउछ तर आमा बुबा जिन्दगी कहिले पनि पाउदैन जे हिनु भयाे अब राम्रो सङ लेर घरमा राख्नु होला किसोर सर लै पनि धेरै धेरै धन्यवाद छ

  • @bimalashrestha5161
    @bimalashrestha51612 жыл бұрын

    कति महान छोराबुहारि बाबू तिमिहरुलाइ धन्यवाद।

  • @bedprasadgiri7571
    @bedprasadgiri75712 жыл бұрын

    यी भाइ सारै ज्ञणी लाग्याे , जस्ताे भयनी आमा हाे छाेरा हुजुकाे कर्तब्ये नीभाय , हुनत यस्ती आई माईलाइ , चट्कन दीने हाे ।

  • @sitahingmang695
    @sitahingmang6952 жыл бұрын

    यदि सिङल सिङल छन भने छुटाउनु पाप हो। माया गर्नु उमेर ले छेक्दैन। अलि यो काम चाहिँ ठिक भयन।

  • @aszxc6359

    @aszxc6359

    2 жыл бұрын

    दुई चार दिन हल्लायर छोदेर पछि कुकुर ले नपाउने दुख पाउनु भदा यैले छुतेकै राम्रो हो नि। तेसो हो भने तिमी बिहे गर यो केता सङ

  • @khusalng414

    @khusalng414

    2 жыл бұрын

    भनेपछि तपाईं को पनि तेस्तै चक्कर छ कि क्य हो अनि माया गर्ने पनि त एउटा सिमा हुन्छ नि भोक लाग्यो भन्दैमा मानिसले जनावर ले खाने घास खान कहाँ मिल्छ र हजुर reply for sita hingmang

  • @aszxc6359

    @aszxc6359

    2 жыл бұрын

    @@khusalng414 मैले नि तेहि भनेको सिमा भयन आफ्नो ले आफ्नोलाई चिन्नु पर्यो।काकी को थाउम येदि तपाईं भको भय bestofluck भन्थे तर हाद नाता मा त चिन्नु पर्योनी।

  • @khusalng414

    @khusalng414

    2 жыл бұрын

    @@aszxc6359 तपाई लाई होइन सर रिप्लाई अर्को माथी छुट्टाउनु हुदैन थियो भन्ने काकी लाई हो😂😂

  • @aszxc6359

    @aszxc6359

    2 жыл бұрын

    @@khusalng414 सरि यार ब्रो

  • @namjungreynamjungrey2791
    @namjungreynamjungrey27912 жыл бұрын

    माया चाहिं दुइटैलाई लागेको हाेला कागजले पो अफ्ठेरो पारेर मरेछ के गर्न एता न उता भए दुईजना

  • @anjubantawarairai1127
    @anjubantawarairai11272 жыл бұрын

    मलाई शुरु देखि नै छोराको माया लागेको थियो बिचरा सबैको भाग्यमा यस्तो छोरा पाउदैन😍😘।

  • @sundarirai739
    @sundarirai7392 жыл бұрын

    हैट झपट हाँनौउत पत्रकार किशोर भाई यो छोरालाई सलूट 👍👍👍

  • @Rajulamavlogs
    @Rajulamavlogs2 жыл бұрын

    केटोले सही भन्यो...बुडी लाई बुडी नै भन्नु पर्यो नि 😁😁😁

  • @ganga7142

    @ganga7142

    2 жыл бұрын

    Hhaa

  • @Rajulamavlogs

    @Rajulamavlogs

    2 жыл бұрын

    @@ganga7142 अब बुडी भन्छ कि के भन्छ रे...बुडी भएर त सँगै सुते होला नत्र किन केटोले भगाएर लग्थ्यो त हैन!!!अर्को कुरा त्यो पत्रकारले बुडी भन्छ कि के भन्छ भनेर सोधी राखेको छ अनि बुडी लाई बुडी नभनेर aunty भन्ने त भएन नि 😁 की कसो🤣🤣😝

  • @sadroseanyol4962

    @sadroseanyol4962

    2 жыл бұрын

    हो नि बुडि त बुडि हो नि जति उमेरले ठुलो भएपनि

  • @ganga7142

    @ganga7142

    2 жыл бұрын

    @@Rajulamavlogs hha honi

  • @rolitamang45

    @rolitamang45

    2 жыл бұрын

    😂😂😂

  • @user-pq5od6cq4x
    @user-pq5od6cq4x2 жыл бұрын

    ए छोरो तिमी नै भनी मैले छोरा तिमी कुन मन्दिर को भगवान हौ बाबू मत पल पल तिम्रो सस्कार तिम्रो बोलिको मिठास देखेर मपनी कसैको आमा थिय त्र पनि तिम्रो त्यो आमा प्रती को मायाले मलाई हर दिन रुवाएको छ म एक चोटि भेट्न चाहान्छु छोरो तिमिलाइर बुहारीलाई अङालेर घन्टौ रुनि धोको छ बाबू plz मिडिय को भाइ उहालाइ भनी दिनुस्न म काठमाडौ कलन्की मा छु दिदी जानू छोरो ले आफ्नै उमेर को खोजेर दिनु हुन्छ

  • @manishachettri8622
    @manishachettri86222 жыл бұрын

    Plz dnt look their age plz...if they r in love plz let them stay together plz🙏

  • @lppptl1937
    @lppptl19372 жыл бұрын

    आमाले बुडेसकालको सहारा सम्झेर आफ्नै उमेर मिल्ने सङ बिहे गरेको भए आज यो दिन आउदैन थियो आफ्नै छोरो पर्ने सङ जानु ठुलो गल्ती भयो हे सुद्धी अलि कति होस पुर्यापर्ने थियो

  • @rinagurung7563

    @rinagurung7563

    2 жыл бұрын

    Honi yo budii ko pani thulo galti xak bichara tyo vaii lai mattaraii kina sabaii le gali gareko tyo vai le jabarjasti liyako hoina hola

  • @parbatigiri6524
    @parbatigiri65242 жыл бұрын

    धेरै धेरै धन्यवाद छ भाई तिमीलाई आफ्नो आमा भन्दा अरु केही होइन ठुलो सछारमा सबै पाईछ किन आमा पाईदै न किन

  • @beautifulnepal9206
    @beautifulnepal92062 жыл бұрын

    आमाको पेट ठुलो देखिन्छ पछि फेरी गडबडी होला है किसोर जि

  • @bhaktarajyakhkha3065

    @bhaktarajyakhkha3065

    2 жыл бұрын

    😁😁😁

  • @ammie.r9866
    @ammie.r98662 жыл бұрын

    कति महान छाेरा भाइ आमा भनेका देबि हुन् तपाईंको महानतालाई सलाम छ। आमा के रहेछ ।भन्ने पाठ सबै ले सिकुन ।

  • @mayurloksangeet9326
    @mayurloksangeet93262 жыл бұрын

    आफ्नै जेठाजुले ल्यायर नुवारन गरेसी तेस्कै छोरो हुन्छ नि काकी भाकी मान्छे कस्ती पतरी रैछे छोरा कति सोजो रेछ र धन्य खोज्यो

  • @shekharsubedi5961
    @shekharsubedi59612 жыл бұрын

    संसार को प्यारो शब्द आमा, राम्रो सँग बस्नु,

  • @My_Vlogs_Onjo
    @My_Vlogs_Onjo2 жыл бұрын

    यो भिडियो हेरेर मलाई चाही माया लाग्यो! हुन त कसलाई दोष दिने? माया अन्धो हुन्छ, पागल हुन्छ र पापी पनि हुन्छ ❤️😭❤️

  • @mayialavina1684

    @mayialavina1684

    2 жыл бұрын

    👍👍

  • @KamleshKumar-jz5hy

    @KamleshKumar-jz5hy

    2 жыл бұрын

    😭😭😭

  • @maiyanepal6950
    @maiyanepal69502 жыл бұрын

    याे भाईलाई त सम्जाउने राम्राे सलाह दिने मान्छे थियन र आमा बाउ भकाे भय यस्ताे हुने थियन हाेला आमाकाे त बुद्धि हुनु पर्ने थियाे तर छाेरा चही भनुकाे पाउनु भकाे रहिछ धेरै माया गर्ने

  • @rinagurung7563

    @rinagurung7563

    2 жыл бұрын

    Yo pattara Kar ko questions k gareko ani lisak paxi ta budi naii Vanna paryo ni sahi ho vaii tara galti dubaii Jana ko xa tyo vaii lai mattaraii gali garna paiidaiina 😡😡😡

  • @apka7986
    @apka79862 жыл бұрын

    बिचरा भाइ अनार्थ हैछ बाउ अामा काे माया नपाकाे हैछ माया लाग्याे याे भाइ काे नम्बर पाउन सक्छु हाेला😭😭😭

  • @kwtkwt9275
    @kwtkwt92752 жыл бұрын

    किशाेर भाइ हजुरकाे काम सारै उचित छ अामा भेटाइ दिनु भाे हजुर मा सम्मान भाइ किशाेर सफलता ले सधै साथ दिई रहाेस नमन छ

  • @prernamangar1781
    @prernamangar17812 жыл бұрын

    God jub kishor sir 🙏much love frm Darjeeling❤❤

  • @ramitathapa9656
    @ramitathapa96562 жыл бұрын

    कति बुझ्ने समझदार छोरा 😘 मेरो छोरालाई एकैपटक ५० हजार चाहिन्छ त्यही पनि झगडा गरिरहे को हुन्छ 🤗

  • @hamrosambad
    @hamrosambad2 жыл бұрын

    छारा प्रति उच्च सम्मान छ ।यस्ता छाेरा सबै अामाले पाउन।

  • @yasodaphombo440
    @yasodaphombo4402 жыл бұрын

    Kishor sirko kam dherei ramro laagxa...🙏🙏Love you💞💝❤️💗

  • @jhamkadevigurung8310

    @jhamkadevigurung8310

    2 жыл бұрын

    Pp

  • @subashshrestha7951

    @subashshrestha7951

    2 жыл бұрын

    मेरो पनि gf पोइला गको थियो अब उस्लाइ नै भन्नू पर्ला 🤣🤣

  • @prernamangar1781

    @prernamangar1781

    2 жыл бұрын

    @@subashshrestha7951 😁😁😁😁

  • @subashshrestha7951

    @subashshrestha7951

    2 жыл бұрын

    @@prernamangar1781 🤣🤣🤣🤣

  • @mahendralimbu3083

    @mahendralimbu3083

    2 жыл бұрын

    Malae pani kisor vai ko kam Man par6a. Fambo ji sewaro.

  • @goutambose3488
    @goutambose34882 жыл бұрын

    कृपया तल नराम्रो कमेन्ट न गरि दिनु होला सबई को आ आफ्नु समस्या हुन्छन सो हामि सचेत भई त्यस अनूरुप ब्यबहार गरौ 🙏🏻🙏🏻

  • @shraddhathapa3402
    @shraddhathapa34022 жыл бұрын

    सारै मन छोयो धन्य छ भाइ तपाइँ जस्तो बुज्ने छोरा र तपाईं को माहान्ता लाइ

  • @mohanthapa9365
    @mohanthapa93652 жыл бұрын

    महान छाेरा अनि किशोर सर लगायत सम्पूर्ण टिमलाई हिर्दय देखनै धन्यवाद 🙏🙏🙏

  • @khagindratigela4807
    @khagindratigela48072 жыл бұрын

    सानुमा आफुले कति गल्ती गरे पनि आमाले लुकाएर के गरेर छोराछोरी को लागी बिमार हुन्दा नसुती किन भए पनि हुर्काको हुन्छ त्यो भएर आमा आमा हो भाइ ठिक गर्नु भएको छ |

  • @aszxc6359
    @aszxc63592 жыл бұрын

    आमा येस्तो अमुल्य चिज हो।आमाको हजार गल्ती होस।तर आमा कहिलेइ नराम्रो हुदैन होला।

  • @hikmatwalaa
    @hikmatwalaa Жыл бұрын

    यो छोरा निकै ग्यानी रहेछ त्यो दाइ चै ले केइ गर्यो भने तेस्लाइ कार्बाही गर्नुपर्छ

  • @sitabhandari1925
    @sitabhandari19252 жыл бұрын

    कति राम्रो परशन साेधने के किसाेर सहरले यकदम मन परने पत्रकार

  • @mekgurung2243
    @mekgurung22432 жыл бұрын

    आमा लाई बिहे गर्न मन भय उमेर मिल्दो केटा पाय गर्दिनु भाइ उसको पनि इच्छा पूरा गर्दिनु।

  • @bihangireeofficial9065

    @bihangireeofficial9065

    2 жыл бұрын

    Ah😁

  • @All1988

    @All1988

    2 жыл бұрын

    Tei ta 👍️👍️👍️

  • @himalayanflavour8716
    @himalayanflavour87162 жыл бұрын

    कति लक्ष्छिनकाे छाेराे ।आमा चै अलक्ष्छिन रैछ

  • @sanjanathulung1979

    @sanjanathulung1979

    2 жыл бұрын

    👌👌👍👍👍👍🙏🙏🙏

  • @mayialavina1684

    @mayialavina1684

    2 жыл бұрын

    @@sanjanathulung1979 🤭🤭

  • @santoshsunar8736
    @santoshsunar87362 жыл бұрын

    छोरा होस यस्तो मान्छे सग गल्ती हून्छ नै तर धेरै राम्रो मन र सफा मन धेरै माय गर्नू हूनी रहिछ छोराले यस्तै छोरा हरू भय आमा बिद्द आस्रम जानू पर्नी थिएन होला धन्यवाद सबै मिडिया टिम लगायत छोरा लाई पनि 🤝🤝👏👏

  • @lililama6606
    @lililama66062 жыл бұрын

    आमा ले जे गाल्ति गारे पानी माफ गारनु भायाे छाेर ले धेरै धान्याबाद भाई

  • @surendrakhadka1115
    @surendrakhadka11152 жыл бұрын

    बीचरा कान्छोछोरो नीकै सोझो रछन " अब यति गरेर फर्काएपछी भोलीका दीन मा आमालाइ यही बीसयलाइ लीएर वचन नलाउनु भाइ एक पटक बुद्धि बीगारीगैन तेस्तै हो बुझ्नु पर्छ " आमा आमानै हुन्छ " जेठो अलीक घमन्ड वाला रछ टचर गर्न नदीनु ????

  • @twincebrotherso7gamer445
    @twincebrotherso7gamer4452 жыл бұрын

    आमा जस्तो ठूलो केही छैन गल्ती मान्छे बाट हुन्छ सबै कुरा भुलेर आमा लाई धेरैं माया गर्नु है और

  • @Christian-ms5og
    @Christian-ms5og2 жыл бұрын

    महान छोरा।।यस्तो छोरा लाखौं मा एक भेटिन्छ।।

  • @GaganSingh-vi5ed
    @GaganSingh-vi5ed2 жыл бұрын

    धन्यवाद भाइ आमाको माया बुझनु भयो।खुशी लाग्यो।।

  • @gautamkafle9952
    @gautamkafle99522 жыл бұрын

    एउटा पचास बर्ष जति को मान्छे खोजेर ती आमैको बिहे गराए हुन्छ छोराले उहालाई बिहे गर्न मन छ

  • @dalbahadurthapa5729
    @dalbahadurthapa57292 жыл бұрын

    प्रश्न सोध्ने पुलिस होला कति हरामी हो बोल्ने तरिका त गु नै खाएर बोले जस्तै रैछ। त्यसैले पुलिस लाई हेप्ने कारण यस्तो रैछ😡😏

  • @saruadhikari4967

    @saruadhikari4967

    2 жыл бұрын

    छाती फुट्ने गरि हान्छे रे तेस्को बर्दिको पावर 😈

  • @imyoursanna7595

    @imyoursanna7595

    2 жыл бұрын

    Teii ta hau..teslai nai hannu parne jsto xa chhati futne gari🙄

  • @parashuramupadhaya9555

    @parashuramupadhaya9555

    2 жыл бұрын

    Pagal raexa potrakar

  • @nusapoudel3667

    @nusapoudel3667

    2 жыл бұрын

    Tei ta vanya herda ghunda jasto vanxa Tyo vai lai herera ghunda kun angle bata lagxa sojo nai dekhxa ta keta poni single mahila lai upakar gareko ni yo vai le

  • @jokshanrai9224

    @jokshanrai9224

    2 жыл бұрын

    सहि कुरा गरेकाेछ पत्रकारले तिमिरलाई मन परनभने किना हेरेका साठा

  • @raibishal7301
    @raibishal73012 жыл бұрын

    छोरा या छोरिको कति ठुला गल्ति पनि गल्ति नदेख्ने मात्रै आमा बा हुन् भाइ धन्यबाद तिमी लाई आमा प्रतिको माया देखाउनु भो र कर्तब्य निभाउनु भो जीवन यात्रामा कहिले कहि गल्ति हुन्छ तर दोहोरो बुझ्नु पर्छ बाकि दिन राम्रो रहोस.

  • @taajirai212
    @taajirai2122 жыл бұрын

    बोजै जेहोस छोरा चाहिँ पाउनुभएको रहेछ जय होस भाईको

  • @LEGEND-rc7fq
    @LEGEND-rc7fq2 жыл бұрын

    मन मिलेको छ नतागोता परेको छैन भने केको ताउको दुखेको केटा को श्रीमती छैन आमापनी एकलै हो भने किन छुट्टाउनु बिचराहरु...केको गल्ती मन मिलेपछि बिचर

  • @jpttimepass8579

    @jpttimepass8579

    2 жыл бұрын

    Sahi 👍

  • @bimalabasyal8190

    @bimalabasyal8190

    2 жыл бұрын

    Sahi ho tehi thau ma xora maancha 50 yrs ani xori 20 vaye ni huni k garnu hamro Nepal ko chalan yestai x 😌😌

  • @sanjurai1290

    @sanjurai1290

    2 жыл бұрын

    Hota kasto headline ho aafnai vatile kaki vagayo vanera

  • @shantikokhojima6040
    @shantikokhojima60402 жыл бұрын

    नोट : -> नराम्रो कमेन्ट गर्ने महानुभव हरुलाई👇️ अरुकाे चरित्रकाे वयान गरेर हिड्नु भन्दा अाफ्नै चरित्रमा सच्चाई खाेज्नुस् भन्न चाहन्छु 😳😂🙏

  • @sareekamagarsareekamaga6234

    @sareekamagarsareekamaga6234

    2 жыл бұрын

    एकदम सहि भन्नू भयो हजुर ले

  • @ryuga6648

    @ryuga6648

    2 жыл бұрын

    Dherai thulo nagarnu na ho tapai pani.yesta aama hunu vanda navako thik 😏

  • @samjhanasiwa4187

    @samjhanasiwa4187

    2 жыл бұрын

    शै भन्नु भयो

  • @nzalitmg5545

    @nzalitmg5545

    2 жыл бұрын

    Hejo samma tmle aafai le naramro cmt gareko theyou birseu kya ho

  • @somiyathapa2141

    @somiyathapa2141

    2 жыл бұрын

    @@nzalitmg5545 😁😁😁😁 umm maile pni ini DD ko cmnt dekheko xu ahile chahi aru lai ghyan dine k 😂😅

  • @user-ok3kb8rs4d
    @user-ok3kb8rs4d2 жыл бұрын

    वास्तविक कुरा काकि तिर्खाएको भतिजको चड्दो जोबानि जोसमा होस गुम्यो ।। तर जिन्दगि चल्दैन आमासरहको काकि संग गल्ति गर्यो जोवानि र तिर्खा ले छोरा संग बस्नु काकि त्यो भगाउडे लाइ टढा पठाउनु ।।

  • @mainakarki2541
    @mainakarki25412 жыл бұрын

    हे भगवान कति राम्रो छोरा हुनुहुदो रहीछ सलाम छ भाइ तपाइँ लाइ यस्तो छोरा पाउनु गाह्रो छ जे भा नि आमा आमा हुन तर आमाले यस्तो मति गर्नु हुँदैन थियो बुद्धि बिगार्नु आमा चाहिको गलत हो

  • @rameshrawal2602
    @rameshrawal26022 жыл бұрын

    *किशाेर सर यो भाइको अनुहार लाई यसो हेर्दा चाहिँ ठ्याक्कै तपाईंको भाइ जस्तो पो देखिन्छ गाठे अनि दुबै श्रेष्ठ थरिको पनि पर्नु भयो कतै सानो मा मेलामा बिछ्डीयको भाइ त हैन तपाईंको हौ* 😂😂

  • @manjitakhatri156

    @manjitakhatri156

    2 жыл бұрын

    😁😁😁👍🏼

  • @chandrakalalimbu1126

    @chandrakalalimbu1126

    2 жыл бұрын

    म एक्छिन मरेर आउछु है 😃😃😂😂😂😂😂😂😂

  • @rameshrawal2602

    @rameshrawal2602

    2 жыл бұрын

    @@chandrakalalimbu1126 _मरेर आयसि अर्को अन्तर्वार्ता किसोर सरले तिम्रो लिनेछन_ 🙄

  • @somiyathapa2141

    @somiyathapa2141

    2 жыл бұрын

    Maile jhan hijo nai room ma vetauda hereko same yehi soche 😁😁😁

  • @jennytamang1530

    @jennytamang1530

    2 жыл бұрын

    Haha 😁😁😁

  • @bahadursunar5289
    @bahadursunar52892 жыл бұрын

    माहान छोरा हुनुहुदो रहेछ। खुशी लागो बधाई छ ब्रो

  • @manbahadur8379
    @manbahadur83792 жыл бұрын

    किशोरी मीडिया सर लाई बधाई छह गुड वीडियो गुड न्यूज एक दम रामरो काम गर्दीनु v

  • @Loknath-Adhikari
    @Loknath-Adhikari2 жыл бұрын

    महान छोरा , सलाम छ छोरोलाई, मिलेर बस्नुहोला

  • @rameshtamangofficial2542
    @rameshtamangofficial25422 жыл бұрын

    60 barsa ko buda le 20 barse kt lyauda hune tar 50 barsa ko budi 25 barsa ko kto le lyauda nahune rahex npl sarkar ko kanun daib janun

  • @sushmita9524

    @sushmita9524

    2 жыл бұрын

    Wow good hjrko kura🙏🙏🙏🙏😍😍😍😍😍😍

  • @bharatkarki396
    @bharatkarki3962 жыл бұрын

    गलती त नाता मा भयो नै तर बिन बाबू केटा को पनी को ही रैनछ दुई टै को रामरै बितोस आगामी दिन

  • @shamiprai4340
    @shamiprai43402 жыл бұрын

    छोरा भनेको यस्तो दयालु हुनुपर्छ 🙏🙏।।

  • @trisanatara4951
    @trisanatara49512 жыл бұрын

    पुरूषले आफु भन्दा तीस बर्ष कान्छी बिहे गर्दा चुपचाप बस्ने समाज महिलाले अलिकती कान्छो संग बिहे गर्दा जात्रा बनाउने पुत्रकार र यो समाज महिला कै दोश देख्ने बरै

  • @thedonback1626
    @thedonback16262 жыл бұрын

    ३/४ महिना संगै बसेका छन् छोराछोरी हुने लक्ष्य छकि छैन यसो बुझ्ने तर्फ गर्नुपरे किशोर सर भोलि बच्चा बचि रहिछ भने फ़ेरि आपत पर्ला

  • @rajeshmahato8106

    @rajeshmahato8106

    2 жыл бұрын

    Haita sahi ho ni kura ahi satya ho

  • @bihangireeofficial9065

    @bihangireeofficial9065

    2 жыл бұрын

    yes 🤭👍️👍️

  • @pujabhujel9342

    @pujabhujel9342

    2 жыл бұрын

    Hoit🤭🤭🤭🙈🙈🙈🙈🙈

  • @rewatraee5641

    @rewatraee5641

    2 жыл бұрын

    कुरा चाहिँ सहि हो तर काकी को बाट बच्चा हुदैन फेरि यसो हेर्दा पेटमा बच्चा भए जस्तो ठुलो नै पो देखिन्छ होउ

  • @radhika-Nachhiringgrg

    @radhika-Nachhiringgrg

    2 жыл бұрын

    🤣🤣🤣🤣

  • @khumrajsunar4253
    @khumrajsunar42532 жыл бұрын

    तेतिकै कैलालीमा पुलिस लाई मारेका रहेछन् यो पुलिस लाई पनि मार्न पने रहेछ कस्तो साेमत नभएको रहेछ पुलिस

  • @gajjumagar3422
    @gajjumagar34222 жыл бұрын

    आमा भनेकै आमा हुन छोराले जति गल्ति बच्चामा गरेपनि आमाले माफ गर्देनु भयो होला आज तेहि छोराले आमाको ठुलो गल्ल्तिलाइ माफि गरेको छ्🤩🤩

  • @rameshbhandari9698
    @rameshbhandari96982 жыл бұрын

    ति माहान छोरालाई सलाम छ सबैले ऋदय देखिनै सम्मान गरौ

  • @rupamagar3467
    @rupamagar34672 жыл бұрын

    बिना पिर कोहि हिन्दैन😭

  • @tcronishorts4364
    @tcronishorts43642 жыл бұрын

    आमा भन्दा पनि छोरा धेरै राम्रो हुनुहुँदो रहेछ कुरा बुझ्ने

  • @sagarrana752
    @sagarrana7522 жыл бұрын

    धेरै खुशी लागेयो छोरो बुज्ने हुनुहुदो रैछ अब यस्तो गल्ती नगर्नु होला आमाले

  • @ganeshrai6288
    @ganeshrai62882 жыл бұрын

    छोरा भनेको एस्तो हुनुपर्छ आखिर आमा आमा नै बाटो बिराए पनि जन्म दिने आमा हो

Келесі