ग्याविङ जाली बुन्ने एकदमै सजिलो तरिका, दिनकै हजारौं आम्दानी ! सिप सिक्नुहोस् आत्मनिर्भर बन्नुहोस् !

ग्याविङ जाली बुन्ने एकदमै सजिलो तरिका, दिनकै हजारौं आम्दानी ! सिप सिक्नुहोस् आत्मनिर्भर बन्नुहोस् !
सिप सिकेर आत्मनिर्भर बन्न चाहानेहरूलाई विकल्पहरू धेरै हुनसक्छन् जस मध्यको एउटा विकल्प ग्याविङ जाली बुन्ने पनी हुन सक्छ ! एउटा बाँसको चर्खा बनाएर थोरै मिहिनत गर्ने हो भने सजिलैसँग ग्याविङको जाली बुन्न सकिने रहेछ !
एक पटक यो भिडियो हेरेर ग्याविङको जाली बन्न सिक्नुहोस् आत्मनिर्भर बन्नुहोस् ! धन्यबाद!

Пікірлер: 30

  • @user-kb2pj9cj1f
    @user-kb2pj9cj1f11 ай бұрын

    Upayogi lagyo❤

  • @dumbhopefisherman-bk2tg
    @dumbhopefisherman-bk2tg2 ай бұрын

    good job

  • @DeepMagar

    @DeepMagar

    2 ай бұрын

    Dhanybad 🙏

  • @leninofficial1674
    @leninofficial16742 жыл бұрын

    Dami dami

  • @DeepMagar

    @DeepMagar

    2 жыл бұрын

    धन्यबाद मेरो भाई

  • @yoginsramjali6884
    @yoginsramjali68842 жыл бұрын

    Wow how to 😧😧😧

  • @DeepMagar

    @DeepMagar

    2 жыл бұрын

    😘😘🥰😍

  • @khadaktamang1621
    @khadaktamang16212 жыл бұрын

    Dherai ramro mama

  • @DeepMagar

    @DeepMagar

    2 жыл бұрын

    धन्यबाद मेरो प्रिय भान्जा…

  • @baturai3998

    @baturai3998

    Жыл бұрын

    यो काहा हो सर म पनि सिक्नु पर्यो नम्बर पाए हुन्थ्यो

  • @user-kb2pj9cj1f
    @user-kb2pj9cj1f11 ай бұрын

    Nice videyo

  • @bikashanuragi4248
    @bikashanuragi42482 жыл бұрын

    ❤️❤️❤️🙏🏻

  • @DeepMagar

    @DeepMagar

    2 жыл бұрын

    😘😘😘

  • @karmarajrokaya3874
    @karmarajrokaya3874 Жыл бұрын

    Arko

  • @DeepMagar

    @DeepMagar

    11 ай бұрын

    🙏🙏🙏🥰🥰

  • @user-kb2pj9cj1f

    @user-kb2pj9cj1f

    11 ай бұрын

    Herda ta sajelae jasto lagne rahex

  • @user-mv9wi8xg4r
    @user-mv9wi8xg4rАй бұрын

    Kun thau ho Sir Mo pani signu pryo chanxu

  • @user-sp2qr3ty9c
    @user-sp2qr3ty9c6 ай бұрын

    Kunthau hola yasko talima dina milxa

  • @shyamshrestha4491
    @shyamshrestha44916 ай бұрын

    धन्यवाद , देख्न त देखियाे तर टाढाबाट खिचेकाेले राम्रासंग ग्यान लिन सकिएन बरु कुन ठाउमा हाेला प्रत्यक्ष हेर्न पाय बुझिन्छ कि भन्ने हो।

  • @DeepMagar

    @DeepMagar

    4 ай бұрын

    पुरै भिडियो हेर्नुहोस् न है 🙏 नजिक बाट खिचेको पनी छ !

  • @DeepMagar

    @DeepMagar

    4 ай бұрын

    म्याग्दी जिल्लाको सिंगा तातोपानीमा हो यो बुन्ने दाई र दिदिको घर… थेक्कामा लिएर घरमै बुनेर मनग्गै आम्दानी गर्नुहुदो रहेछ !

  • @matribhumiko-maya
    @matribhumiko-maya Жыл бұрын

    ग्याबिङ भर्ने तारजाली लाई कति पर्छ हजुर

  • @DeepMagar

    @DeepMagar

    11 ай бұрын

    क्युफिट अनुसारको हिसावले बुन्नुहुदो रहेछ सर.. ग्याविंग टार छुट्टै किन्नु पर्छ !

  • @krishnak.c.6164
    @krishnak.c.61649 ай бұрын

    Yo kun thauma ho malai pani sikn aman lagyo.

  • @DeepMagar

    @DeepMagar

    4 ай бұрын

    नमस्कार हजुर.. म्याग्दीमा हो ! सिकाउने कुरो त थाहा भएन हजुर हाम्रो गाउको विध्यालयको घेराबाल गर्दा बनाएको भिडियो हो !

  • @user-kc6ot2ux9j
    @user-kc6ot2ux9j2 ай бұрын

    कुन ठाउँ हो सर संपर्क नम्बर पाय हुन्थ्यो

  • @milanmagar3507
    @milanmagar3507 Жыл бұрын

    काडेतार किन्न काहा पाइन्छ ?? पुर्बमा । नम्बर पाउ न ।

  • @DeepMagar

    @DeepMagar

    11 ай бұрын

    हार्डवेयर पसलतिर बुझ्नुहोला सर है…

  • @baturai3998
    @baturai3998 Жыл бұрын

    यो काहा हो सर नम्बर पाए हुन्थ्यो

  • @DeepMagar

    @DeepMagar

    4 ай бұрын

    म्याग्दी हो सर वहाँको नंः नरहेछ म सँग…

Келесі