गुमेको माया Epi. 73 GUMEKO MAYA || Nepali Sentimental Serial | Resham, Rim, Kopila, Tekendra, Khadak

Фильм және анимация

गुमेको माया 𝐆𝐔𝐌𝐄𝐊𝐎 𝐌𝐀𝐘𝐀 💖 Typical Nepali Sentimental Serial | Resham Bohora, Kopila Thapa, Tekendra Bohora, Rim Sunar | Sunita KC | Khadak Bohora | Sambriddhi Bohora | BB Poudel | Sakuntala Gaire | Man Bahadur Partel | Indra nepali
******************************
Concept Written\ Direction By
RESHAM BOHORA
Produce by : Rachana Art & Media Pvt. Ltd
💃 Artists :
Resham Bohora, Kopila Thapa, Sapana BC, Devi Rucha, Sambriddhi Bohora, Tekendra Bohora, Rim Sunar, Khadak Bohora Sunita KC Khadka, Goma Bohora
🎥 Camera:
Tekendra bohora /Rim Sunar
💻 Editor:
Resham Bohora | kiran
Poster:
Resham Bohora
Light Management:
Management:
Tekendra Bohora
Makeup:
Kopila thapa
Kitchen Management:
Kusum
Background Music:
Dharma Gandarbha
Ratna BK
Gopal Dev
Jhalak Sangitam, Sagar Birahi
Title Song: Resham Bohora
Music/Vocal: Tekendra Bohora
Music Arrangement: Sagar Birahi
Recordist:
Mixing: Sagar Birahi
© Saptarangi Sansar
❀❀❀❀❀❀❀❀❀❀❀❀
रचना आर्ट एण्ड मिडिया प्रा.लि.द्वारा संचालित सप्तरंगी संसार (saptarangisansar.com)
कम्पनी दर्ता नं.: २३४५/०७६/०७७
सूचना तथा प्रसारण विभाग दर्ता नं.: २४९४/०७७/०७८
प्रेश काउन्सिल नेपालमा समेत सुचिकृत
❀❀❀ हामीलाई सम्झनुहोस् ❀❀❀
◘ तपाईसँग पनि केहि फरक अथवा अनौठो कला छ भने
◘ आकर्षक भिडियोहरु छन् भने
◘ तपाईको सम्पर्कमा प्रतिभावान व्यक्ति हुनुहुन्छ भने
◘ तपाई केही विषेश कार्यक्रम गर्दै हुनुहुन्छ भने
❀❀❀❀❀❀❀❀❀❀❀❀
Social Links:
♥ Resham Bohora Facebook : / reshambohora. .
♥ Facebook Page : / saptarangi.m. .
♥ Subscribe us :
/ 49resham​
♥ Website : saptarangisansar.com
♥ Twitter : @saptarangi99
• Contact No.: 9851089758 (viber/esewa/ whatsapp)
❀❀❀❀❀❀❀❀❀❀❀❀❀
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel तथा facebook मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । share गरी सहयोग गर्नु होला।
#Gumekomaya
#Nepaliserial
#SaptarangiSansar

Пікірлер: 275

  • @KopilaMagar-ge6ry
    @KopilaMagar-ge6ry2 күн бұрын

    गुमेकाे माया सिरियल राम्माे छ मत हेर्छ 👌👌👌👌👍️👍️👍️👍️❤️❤️

  • @fzre5di300
    @fzre5di3002 күн бұрын

    कान्छाले देश छोड्ने होईन अब त्यो सोल्टीको सत्य तथ्य कुरा थाहा पाउनु पर्छ र कान्छी छोरी सङ्ग बस्नु पर्छ ❤❤❤❤

  • @shivamagar1010

    @shivamagar1010

    2 күн бұрын

    सही भन्नु भयो 👍👍👍

  • @kadahakqatar8830
    @kadahakqatar88302 күн бұрын

    राम्रो छ भाग १ देखि नै हेर्दै आकाे छु आज नि हेर्दै छु ७३ सम्म

  • @mariagoretti9179
    @mariagoretti91792 күн бұрын

    अब अर्को भागमा कान्छा कान्छी भेट ‌ भएको हेर्नु पाउँ है 🙏🙏🙏

  • @world_Digital_2.0
    @world_Digital_2.02 күн бұрын

    गुमेको माया अत्यन्तै राम्रो छ।नेपाली हरुले साथ दिन जरुरी छ।❤️😘😘🎉🎉🙏

  • @uddavbastola-un9df
    @uddavbastola-un9df2 күн бұрын

    आहा आज मङगले देख्न पाइयो साह्रै खुसी लाग्याे ❤❤

  • @user-gw6co1yz9o
    @user-gw6co1yz9o2 күн бұрын

    ह।मी सबैलाई मनपर्छ गुमेको म।य। सिरियल सबै टिम हरुल।इ सोलुट छ

  • @user-zj3zb1jx1k
    @user-zj3zb1jx1k2 күн бұрын

    राम्रो छ धेरै राम्रो गुमेको माया सिरियल❤❤❤❤❤❤❤

  • @ramkumarkhabas7550
    @ramkumarkhabas75502 күн бұрын

    यो गुमेको माया अलि झल्लो हुँदै गयो। कान्छीलाई पनि ल्याउनुपर्यो बीचमा साइकल व्यापारी लोकगायक कता गए उनलाई पनि ल्याउनुपर्यो।गेस्टको पनि भूमिका हुन पर्‍यो

  • @user-sp3xn3yt7x
    @user-sp3xn3yt7x2 күн бұрын

    भाग 1 देखि नछुटाइे हेर्न म छु है म कुबेत देखि हेरि राछु ❤❤❤

  • @thapajanak1652

    @thapajanak1652

    2 күн бұрын

    म छुनि हजुर

  • @SitalSunar-wv8ww

    @SitalSunar-wv8ww

    2 күн бұрын

    म नेपाल देखि

  • @ramitchettri1196
    @ramitchettri11962 күн бұрын

    राम्रो छ।सिरेल।सबै।तिमलाई।शुभकामना।छ।है

  • @basantbhattaraibhattarai4370
    @basantbhattaraibhattarai43702 күн бұрын

    म दार्जिलिङ बाट नमस्कार ।। गुमेको मायाँ ले सबै को मन जित्न सफल भएको छ । हुन्छ भने अझ छिटो छिटो अगाडी को भागहरू देखाउने कष्ट गरिदिनु भए आभारी हुने छौ

  • @mariagoretti9179

    @mariagoretti9179

    2 күн бұрын

    हो नी, हप्तामा दुईपटक हेर्न पाए कति राम्रो, म चाहिँ सिक्किम देखि 🙏🙏

  • @user-cs6mh5by9i
    @user-cs6mh5by9i2 күн бұрын

    पुरै नलि खुट्टामा हिर्काय छन बिचरा धोकेबाजलाइ😅 राम्रो छ ❤️❤😅😅

  • @user-xc9mg2px9q

    @user-xc9mg2px9q

    5 сағат бұрын

    dhkokebaaj hau timi dhoke baaj hautimi solti😅😅😅 soltiko karanle feri kanxa fasne bhaya bichara...

  • @user-zc5nh8rr8p
    @user-zc5nh8rr8p2 күн бұрын

    गुमेको माया भाग १ देखि ७३ सम्म नछुटाई हेर्नेमा म पनि पर्छु है म कतार देखि

  • @user-ki4gn1ul2x
    @user-ki4gn1ul2x2 күн бұрын

    Heart touching ❤❤❤ best serial (Gumeko Maya) mitho samjhana 🙏🙏🙏🙏

  • @shyamkhatrishyam7004
    @shyamkhatrishyam7004Күн бұрын

    🙏गुमेको माया भाग १ देखि ७३ सम्म नछुटाई हेर्ने मध्य 🙋‍♂️म पनि हो है अति नै मन पर्छ यो सिरियल ले सफलताको शिखर चुमोस होल युनिटलाई शुभकामना 🌹❤️❤️❤️

  • @shankarbahaduroffical425
    @shankarbahaduroffical4252 күн бұрын

    म्ह चाहि हेर्दै छु है कोको ले हेरि सक्नु भो शुभकामना सम्पुर्ण टिमलाइ🙏❤️❤️🔥

  • @rajusunar1854
    @rajusunar18542 күн бұрын

    राम्रो छ समपुरना टिमलाइ बधाई छ ❤❤❤

  • @ChandrsCHANDRA-gi1ju
    @ChandrsCHANDRA-gi1juКүн бұрын

    अब कानछा ले पैसा फसाउन हुदैन र कानछि र छोरी सङग मिलन हुनु परछ कानछि लाई छोडेर बिदेस जान हुदैन कानछा ले अनि चमेलि लाई पनि लैजानु कानछा को साथमा

  • @benitamayadong
    @benitamayadong2 күн бұрын

    लुहाई साथी हरु एक अर्का लाई साथ सापोट गरम

  • @LilaBahadur-zi9wu
    @LilaBahadur-zi9wuКүн бұрын

    अति राम्रो छ गुमेको माया भाग १देखि ७३ सम्म हेरेको छु

  • @sembahadurpun9699
    @sembahadurpun96992 күн бұрын

    मैले त धेरै मन पराउछु एयो सिरेल ता

  • @hinatahyuga9822
    @hinatahyuga9822Күн бұрын

    गुमेको माया अति राम्रो लाग्छ यो सिरेल को होल टिम लाइ उत्तर २ प्रगतिको कामान गर्दछु 🙏🙏

  • @dahalpurushottam9097
    @dahalpurushottam90972 күн бұрын

    धेरै धेरै शुभकामना 🎉🎉 भाग ७२ सम्म हेर्दा धेरै धेरै राम्रो छ

  • @Nareshsapana47
    @Nareshsapana472 күн бұрын

    2 Number ma malie cmmt gareko xou anyway serial naxutiie herne ma jastii ko ko hunhunax eeta hajir hau tw❤❤❤❤❤

  • @amarmagar562
    @amarmagar5622 күн бұрын

    सारै राम्राे सिरियल लाग्छ मलाई मैले १ देखि ७१ भाग सम्म लगातार हेरेकाे छु पाहाडि खाेला नाला पाखापखेरा त्यसमाथि न्याउलि बासेकाे त्याे तपाईहरुकाे अभिनएले मेराे सारै मन छुन्छ त्यसैले नबिराइ हेर्ने गरेकाछु

  • @kamalkamu5436
    @kamalkamu5436Күн бұрын

    सारै अरगानीक छ गुमेको माया धननेबात सबै टीमलाई

  • @anilbastakoti4638
    @anilbastakoti46382 күн бұрын

    लामो हुन पर्यो।।के हो यो गित भन्दा नि छोटो

  • @KopilaThapa7
    @KopilaThapa72 күн бұрын

    नमस्कार 🙏 म कोपिला थापा (कान्छी) गुमेको माया कस्तो लाग्दै छ नि अनि भाग ७३सम्म हेर्ने कोको हुनुन्छ कमेन्ट गर्नु होइत 🙏❣️❣️

  • @prakashgharti-5030

    @prakashgharti-5030

    2 күн бұрын

    ❤❤

  • @diluchhetri8696

    @diluchhetri8696

    2 күн бұрын

    सारै राम्रो लाग्छ तर हित बिच मा आऊदैन नी किन होला,?

  • @user-qo6ss6iz6s

    @user-qo6ss6iz6s

    2 күн бұрын

    मेरो प्यारी कपिला ले कति दुख्ख भोगेकि छन i love you❤❤❤❤🎉

  • @d.uonlinetv4386

    @d.uonlinetv4386

    2 күн бұрын

    यो सिर्यलमा मलाइ सबैभन्दा मनपर्ने सालोनै होके ठिक्क सिङगल सिङगल बुडि बनाएकोथियो भाग सबैको चमेलिले गर्नु गरि झुट बोलेनी जे जे गरेनी मायात गरेकोथियोनी अब फेरि तेहि कान्छिको जिन्दगिमा दखाल्दिन जानेहोलिनी आधी नक्कली चमेलि

  • @centuryonlinetv5986

    @centuryonlinetv5986

    2 күн бұрын

    Ma continue till now ❤

  • @SitaKhadka-dx7sj
    @SitaKhadka-dx7sj2 күн бұрын

    यो कान्छी खरबहो कृननसिम निकालनि

  • @SabinaTamang-gy1hy
    @SabinaTamang-gy1hy2 күн бұрын

    धेराइ मन परछ यो सिरेल मलाइ पनि❤❤

  • @shitalsarumagar4557
    @shitalsarumagar4557Күн бұрын

    My favourite serial 🥰 sadhai safaltako subhakamana xa hole teams lai thanks 🙏.........

  • @sufipghgj5252
    @sufipghgj5252Күн бұрын

    यो कान्छा ठिक लागेना मलाई कम्सेकम कान्छिसँग भेट भयेसित साचो कुरा त पैले बुझ्नु पर्ने होनि एक्कासि रिस देखायेर छैना फेरि छोरिलाईनि खोजेको हइना कमसेकम छोरिसँग भेटेसित साँचो कुरा पत्ता लागि हाल्थ्योनि

  • @Ganga_gharti
    @Ganga_gharti2 күн бұрын

    ak dam ramro serial ❤

  • @KulKhatibk
    @KulKhatibk2 күн бұрын

    Dherai ramro xa

  • @PurnaGurung-cn2mx
    @PurnaGurung-cn2mxКүн бұрын

    जे होस रिम भाइ को एक्टिङ चै मान्नु पर्छ।

  • @SirjanSunar-vv3zp
    @SirjanSunar-vv3zp2 күн бұрын

    घर कुरा कता गयो खै हजुर 😊😊😊

  • @narendrakc4032
    @narendrakc40322 күн бұрын

    गुमेको माया नछुटाइ हेर्ने म मात्रै हो को को हुनुहुन्छ

  • @sabitra917

    @sabitra917

    2 күн бұрын

    मैले पनि हेर्छु

  • @kismat709

    @kismat709

    2 күн бұрын

  • @mariagoretti9179

    @mariagoretti9179

    2 күн бұрын

    म सिक्किम देखि, अहिले सम्म एक एपिसोड पनि छुटेको छैन, बेषक कमेन्ट चाहिँ गर्दिन कहिले काँही...

  • @adarshkhewa7133

    @adarshkhewa7133

    2 күн бұрын

    ,, 30:02 ​@@mariagoretti9179

  • @Sitacentury1

    @Sitacentury1

    2 күн бұрын

    🙋🙋

  • @tikenlimbu3327
    @tikenlimbu33272 күн бұрын

    Ek dam ramrod natak ho ma vanxu kaa.

  • @eakbahadur8859
    @eakbahadur8859Күн бұрын

    धेरै धेरै सफलताको शुभकामना छ🙏🙏🙏🙏❣️❣️💖❤️💗💚💜

  • @krishnabahadurbista6278
    @krishnabahadurbista6278Күн бұрын

    नमस्कार म मकवानपुरे🎉यो टेलिसिरियल मलाई धेरै मनपर्छ हजुर हरु लाइ पनि मनपर्छ होला है😊😊😊😊😊🎉🎉🎉

  • @user-de5tp9qu6j
    @user-de5tp9qu6j23 сағат бұрын

    चमेली अब कान्छा शीत मिलन हुनुपर्छ

  • @somrana5690
    @somrana5690Күн бұрын

    My favourite serial ❤️❤️❤️❤️❤️❤️❤️👌👍👍👏🙏❤️🎉🎉🎉🎉🎉🎉🎉

  • @devkrishna4484
    @devkrishna4484Күн бұрын

    बिछोड नभउस कानछा आबेस मा ने आउनु ❤❤❤ बधाई छ सबै टिम लाई

  • @user-iw5lz2ig3y
    @user-iw5lz2ig3y2 сағат бұрын

    मैले नि नछुटाई हेर्दै आयकि छु राम्रो लाग्छ

  • @AlfaRai-fi6zn
    @AlfaRai-fi6znКүн бұрын

    मैले २७ भाग बाटा हेर्नेदैछु सिस धरान बाट हाल राेमनिया राम्रो छ हजुर हरुकाे🙏🙏🙏🙏

  • @chandragurung6529
    @chandragurung65292 күн бұрын

    ❤❤❤❤❤ लहई सब ले खोजेको भाग अायो हई मलाई त धेरै मन परो हजुर हर लाई क कसो लागो कमेन्ट् गरनु होला ❤❤❤❤❤❤

  • @malbsunar1239
    @malbsunar12392 күн бұрын

    निकै राम्रो।सिरीयाल गुमे को माया

  • @dipindhakal8994
    @dipindhakal89942 күн бұрын

    आजको गतिलो र

  • @rekhabudha5025
    @rekhabudha50252 күн бұрын

    Aile samma naxiutai hereko manxe ma😂❤❤

  • @dronakhadka-fd5jf
    @dronakhadka-fd5jf2 күн бұрын

    Heart touching

  • @minakshrestha3874
    @minakshrestha38742 күн бұрын

    नमस्कार म तनहुँ देखि

  • @bholathakur6377
    @bholathakur63772 күн бұрын

    ❤ time Ali baraunu paryo

  • @user-qz7cz7li4p
    @user-qz7cz7li4p2 күн бұрын

    म नि हो है

  • @bikashsunar5188
    @bikashsunar51882 күн бұрын

    1 M नपुगेका साथिहरुले एक अर्कोलाई सपोर्ट गर्दै अगाडि बडुम है ...........

  • @MukundaChettri
    @MukundaChettriКүн бұрын

    राम्रो सिरियल अती सुन्दर लागो है

  • @anilbastakoti4638
    @anilbastakoti46382 күн бұрын

    लामो हुन पर्यो अल्लि

  • @Ts_zerox_
    @Ts_zerox_2 күн бұрын

    हामी पनि छम हैं भाग १ देखी ७३ सम्म हेर्ने। गुजरात इन्डिया बाट हेर्ने ल।

  • @user-dg5rd1gh2f
    @user-dg5rd1gh2fКүн бұрын

    साह्रै राम्रो लाग्छ यो सिरियल 👌👌👌

  • @binodnepali8327
    @binodnepali8327Күн бұрын

    ma pani ho suru dekhi ahile sammoi nxutai hereko audience hum....❤❤❤ All the best gumeko maya team lai.....👍️👍️👍️

  • @javakcsgagajscjaga7409
    @javakcsgagajscjaga7409Күн бұрын

    धेरै राम्रो छ गुमेको माया ❤❤

  • @panugharti371
    @panugharti3712 күн бұрын

    अब कान्छा र कान्छि को छित्टै भेत हुनु पर्छ❤❤❤❤

  • @user-ok5ml1io5w
    @user-ok5ml1io5wКүн бұрын

    म पनि छुट्टाउदिन तर अब कान्छी सग कान्छा भेट भएको हेर्न मन लागेछ

  • @indranepalivairal654
    @indranepalivairal6542 күн бұрын

    Namskar m tarkari wala dai gumeko Maya vag 73 samma aai pugeka xau kasto lagxa jasto lagxa testai comment garnu hola

  • @user-ex8uo5uv2d
    @user-ex8uo5uv2d2 күн бұрын

    नछुटाई हेर्ने मएउटाहो कोपिला नानि सन्चै हुनुहुन्छ

  • @bhimrakhali3702
    @bhimrakhali370259 минут бұрын

    बाजेलाई सबै भागमा ल्याउन पर्ने

  • @SubiGurung-nt4zu
    @SubiGurung-nt4zu2 күн бұрын

    Right

  • @Gulmelikaran4241
    @Gulmelikaran4241Күн бұрын

    लु भन्नुस त न छुटाई हेर्नि को को हुनुहुन्छ

  • @KishorBc-og4bk
    @KishorBc-og4bk12 сағат бұрын

    सुरु देखि नछुताई हेर्ने म नि हो

  • @kalpanakarki6053
    @kalpanakarki6053Күн бұрын

    अब आउने भागमा कान्छा ले सबै सत्य थाहा पाएको देख्न पाइयोस 🎉🎉

  • @humkunwar7685
    @humkunwar76852 күн бұрын

    मोटि दिदीको डाऊलक धैरै मन पछ

  • @user-qo2zw3kq2j
    @user-qo2zw3kq2j2 күн бұрын

    सिरियल धेरै राम्रो छ❤❤❤❤❤❤

  • @kamalrimal6646
    @kamalrimal66462 күн бұрын

    म पनि हो 1/ देखि 73 सम्म हेर्ने ❤️❤️❤️

  • @thakurpandey6359
    @thakurpandey63592 күн бұрын

    मलाइ छै मङ्गले को एक्टिङ मन पर्छ

  • @dhanmayatamang3051
    @dhanmayatamang3051Күн бұрын

    यो मानछे त दलसल हो है कानछा चङखा हुनु होस है हजुर

  • @bhagawatibantawahangkhim2222
    @bhagawatibantawahangkhim2222Күн бұрын

    कान्छा र कान्छि एक साथ बसे काे हेर्ने मन छ कान्छा बिदेश जानू हुदैन

  • @user-gy7qg6ex2b
    @user-gy7qg6ex2bКүн бұрын

    मैले सुरु देखि नछुटाई अहिलेसम्म हेरेको छु कान्छी

  • @user-zg2yi4xx1b
    @user-zg2yi4xx1b2 күн бұрын

    म दुबै बाट हेदेे े छु❤❤❤

  • @user-el6km4xr4s
    @user-el6km4xr4s2 күн бұрын

    राम्रो छ

  • @user-lj5tj5hc1p
    @user-lj5tj5hc1p2 күн бұрын

    Dami xa

  • @user-co2td7kl7p
    @user-co2td7kl7p16 сағат бұрын

    Nice video song yapisod suppap jodi ❤🎉😢😮😅😊

  • @user-nl4bm3gz1y
    @user-nl4bm3gz1y2 күн бұрын

    म पनि कुवेत देखि हेरिरहेको छु अति राम्रो लाग्छ मलाई पनियो सिरियल गाउँ घर पाखा पखेरा हरियाली कान्छी कान्छा मिलेर बसेको देखन पाउ❤❤❤❤❤

  • @user-js1yx9fm4l
    @user-js1yx9fm4l2 күн бұрын

    म पनी छु है हाल मलेसिया 🇲🇾🇲🇾🇲🇾 देखी

  • @user-do4vd2ge5o
    @user-do4vd2ge5oКүн бұрын

    त्येहि भिर बाट फल्दे सोल्टी लाइ ह ह ह हैत खतरा भाग यो

  • @bimalnirmal3447
    @bimalnirmal34472 күн бұрын

    3 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏

  • @dip44977

    @dip44977

    2 күн бұрын

    Aaunus mero ma ❤❤

  • @magarkumar-oo1xk
    @magarkumar-oo1xk2 күн бұрын

    🎉🎉🎉🎉

  • @khadakakunwar1216
    @khadakakunwar12162 күн бұрын

    म अहिले सम्म नछुटाई हेरको छु,आफ्नै झै लाग्छ राम्रो छ। एउटा सुझाव अहिले सम्मका भागहरूमा एउटै कथा वस्तु छ,अब सामाजिक विकृति,विसंगति,लागू औषध दुर्व्यसनी जस्ता चेतना मुलक भाग बनाउनु पर्यो,जसले गर्दा समाज केही भए पनि सुधार होस्।

  • @gbchhetrychhetry7120
    @gbchhetrychhetry712014 сағат бұрын

    Ma India Delhi ma xu ani hajur ko gumeko maya sadhai herxu ❤❤

  • @jagatkc7547
    @jagatkc7547Күн бұрын

    कोरिया बाट हेदै छु

  • @HeeraBikay
    @HeeraBikayКүн бұрын

    साला भेना को एक्टिङ साह्रै मन पर्छ

  • @kulkumal9999
    @kulkumal9999Күн бұрын

    गुमेको माया 1 देखी 73सम्म छुटायाकै छैन हजुर नमस्कार

  • @user-tw9dl8sm5s
    @user-tw9dl8sm5sКүн бұрын

    म ओमनबाटअति राम्रो छ

  • @laxmiprasadtiwari1379
    @laxmiprasadtiwari1379Күн бұрын

    आज भने कान्छाले ठिक कुरा गर्यो

  • @PuskalRabina-sj7ev
    @PuskalRabina-sj7ev2 күн бұрын

    damii❤❤

  • @ShivaSharma-hr6jg
    @ShivaSharma-hr6jg2 күн бұрын

    mero ma pane aaunu hai nimto cha❤❤❤❤❤❤❤❤❤❤❤

  • @purnimapariyar9921
    @purnimapariyar99212 күн бұрын

    मन पर्ने श्रीयल हो मेरो

  • @anilbastakoti4638
    @anilbastakoti46382 күн бұрын

    लामो हुन पर्यो

  • @kharilalbk2613
    @kharilalbk26132 күн бұрын

    सोल्टी सग बद्ला राम्रोसँग लिनु भएछ दिदीबहिनी ले

  • @topthapamagar3363
    @topthapamagar3363Күн бұрын

    Kasto marmik sarai Mon parxa ❤❤❤❤❤❤❤❤❤❤❤

  • @HikmatSinghBist
    @HikmatSinghBist2 күн бұрын

    ❤🎉🎉🎉

Келесі