Greater Nepal In Quest Of Boundary - Patriotic Nepali Full Movie by Manoj Pandit

Фильм және анимация

Don't forget to like and share with everyone if you liked this video!
Greater Nepal In Quest Of Boundary is a Documentary by Manoj Pandit who has also directed many other burning issue movies like Dasdhunga, Badhshala etc. This Documentary reveals the fact about Greater Nepal which still legally belongs to Nepal but illegally occupied by india. Greater Nepal has extended territory which belongs to Nepal and only Nepal. To know more about it goto www.greaternepal.org/ Don't forget to share to let other people know.
© Highlights Nepal Pvt. Ltd.
To stay updated please CLICK HERE to SUBSCRIBE: kzread.info
Highlights Nepal Pvt. Ltd is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Visit us @ www.highlightsnepal.com.
Connect With Highlights Nepal:
Facebook Page: highlightsnepal
Twitter: HLNepal
Instagram: highlightsnepal2009
Google+: plus.google.com/+highlightsnepal2009
iTunes: itunes.apple.com/gb/app/highlights-nepal/id980657024?mt=8
Get Complete & Updated News of Nepali music and movie:
www.melodynepal.com
Facebook Page: melodynepal
Business Inquiries: info@highlightsnepal.com

Пікірлер: 2 099

  • @prem-khadka5098
    @prem-khadka5098 Жыл бұрын

    2080 मा कोको ले हेर्दै छौं यो भिडियो यता हाजिर हुम। जय ग्रेटर नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @REMON647
    @REMON6474 жыл бұрын

    यति धेरै प्रमाणहरु रहेछन्, र पनि हामी नेपाली जनताहरु दलगत नेता हरु, मन्त्री, राष्ट्रपति, समाजसेवी, मानवअधिकार र बि-भिन्न सङ्गसस्था हरु किन चुपचाप बसिरहेको ह ? ल अब उठौ जागौ हामी सबै नेपाली एकढिक्का भएर। अनिमात्रै विशाल नेपाल सम्भव छ।

  • @dipakpokharel7642
    @dipakpokharel764210 ай бұрын

    मैले यो भिडीओ आज पूर्ण रुपमा हेरेको छु र यो सबै नेपाली हरूले हेर्नुपर्ने आवश्यकता छ । नेपाली भूमि फिर्ता पाउन को लागि नेपाल सरकार र नेपाली जनताले राष्ट्रीय , अन्तराष्ट्रिय रुपमा आवाज उठाउनुपर्छ। जय देश , जय नेपाल

  • @tejbohara4085
    @tejbohara4085 Жыл бұрын

    बालेन दाइले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेपछि हेर्न आउनेहरु हाजिर गरौं 🤘

  • @user-mn9dy6qq2s

    @user-mn9dy6qq2s

    19 күн бұрын

    but india too put akhand in parliament what we do

  • @prithudahal9343
    @prithudahal93434 жыл бұрын

    3 barsa dekhi yo vdo herye tara ahile samma thakdina... History sunera ragat umlera aauxa. Jay Nepal🙏🇳🇵🇳🇵

  • @krishayer1866
    @krishayer18664 жыл бұрын

    सर तपाई लाई धेरै धेरै धन्यवाद । सर यो कुराले मैले एउटा महत्वपूर्ण point भेटेको छु। यसको जडो भनेको नै नेपाली नागरिक बृटिश गोर्खा र indian गोरखा आर्मीमा भर्ती बन्द नगरेपछि यो भूभाग हामीले कहिले फिर्ता पाउने छैनन् त्यसैले सर सरकारसँग कुरा गरि ब्रिटिस र ईन्डिया मा भर्ती बन्द गर्नुपर्छ। हाम्रो नेपाली दाजुभाइहरु ले गर्दा तिनीहरू शिर ठाडो पारेर आफ्नो देशको सुरक्षा गरिरहेका छन्। यदि हामीले india व्रिटेनमा आर्मी को भर्ती बन्द गर्छौ भने आज होइन १५ वर्षमा हाम्रो इच्छा पुरा हुनेछ। Indian britain हामीहरुलाई हाम्रो भुभाग फिर्ता नदिनुको मुख्य कारण यही हो यदि हामीले हाम्रो भुभाग फिर्ता दिए भने हामीहरु धनी हुन्छ भने। हामीहरु तिनीहरूको देश जोगाउन हाम्रा नागरिकहरू किन ब्रिटिस र इन्डियन आर्मीमा भर्ती गरौंला। यिनीहरूले आफ्नो फाइदाको लागि हाम्रो देशको भुभाग फिर्त नदिनुको मुख्य कारण यही हुन्छ। यदी हाम्रो देश धनी भयो भने भारत र ब्रिटेन दुवैलाई डर छ। त्यसैले सर यो मुद्दा अगाडि बढ्नुहोस् सबभन्दा पहिला india britain आर्मीमा भर्ती बन्द गर्नुपर्छ। हामीहरुलाई गरी बनाएर हाम्रा नागरिकहरू तिनीहरूको तिनीहरूको सुरक्षागार्ड भएर बाँच्नुपरेको छ। यो धेरै लाज लाग्ने कुरा हो हाम्रो देशका विज्ञहरुले नबुझेको कारण के हो थाहा भएन। म एउटा सच्चा देशप्रेमी भएकोले आफ्ना विचारहरु राखेको हुँ। यदि तपाईले अझपनि यसको मुद्दा हुनुभयो भने म पनि यसमा सहमति हुनेछ हाम्रो क्षेत्रका मानिसहरुलाई मैले यसको लागि उस्काउने काम गर्नेछु। यदि मेरो बिचार सहि लाग्यो भने मलाई कन्ट्याक्ट गर्नुहोला हाल म भारतमा छु। मेरो सम्पर्क नं whatsp +९१-९८१८१७१५८४(facebook id - Ayer Krishna) धन्यवाद सर 🙏

  • @all9
    @all92 жыл бұрын

    Yo video ma bela बेलामा निरन्तर हेर्दै गइरहेको छु , किनकि यो भिडियोमा नेपालीहरुलाई आफ्नो भूमि माग्न प्रेरित गरिरहेको छ । तर नेपालीहरु आफ्नो व्यक्तिगत जीवनमा यसरी व्यस्त छन् की आफ्नो इतिहास आफ्नो पुर्खाहरूले रगत बगाएर आर्जेको जमीन बिर्सी सकेका छैनन्। अहिले सम्म पनि आफ्नो भूमि फिर्ता लिन नसक्नुमा हामी नेपाली जनताहरुले एकजुट भएर भूमिको माग गर्न नसक्नु र हालको घुसखोरी नेताहरु तथा नालायक सरकार पनि हो । यस्तो सरकार चाईदैन। अब चाँडै हाम्रा गुमेका भूमि फिर्ता होस् तथा चाँडै विशाल नेपाल देख्न पाइयोस् । जय नेपाल ....

  • @deomanlimbu5852
    @deomanlimbu58522 жыл бұрын

    अब नेपाली जनता हरुले नेपाल सरकार लाई खबरदारी गराउदै गर्नुपर्छ जसरी हुन्छ हामीले घुमाएका सिमाना हरु फिर्ता गरेरै छोड्नु पर्छ । जय राष्ट्र ✊✊✊✊🇳🇵🇳🇵🙏🙏

  • @gregoryhouse432
    @gregoryhouse4324 жыл бұрын

    THIS MOVIE OR DOCUMENTARY SHOULD BE AVAILABLE IN ENGLISH AND HINDI SO THAT EVERYONE IN WORLD CAN UNDERSTAND AS PROPERLY AS WE NEPALI DO.

  • @ManojKumar-iz9op

    @ManojKumar-iz9op

    Жыл бұрын

    Monos Kumar Bishop karma bound leg jar Japanese Paul Nikki Is it yet yen tell me learn joke Al Royal Ku India kolum Kerala kangarna

  • @shovakarki1846
    @shovakarki18463 жыл бұрын

    यो कुरा फडिन्द्र नेपाल ले नेपाली आमा कि भू मी लाई ठूलिबनाई हुर्काएको मा 100% को बधाई हाम्रो नेपाल हामी नेपाली समर्थन ले धन्यबाद दिन्छौ बेल बहादुर कार्की।।

  • @birkhamangurung1983
    @birkhamangurung19832 жыл бұрын

    फेरि पनि लड्नु परे लड्ने हो तर छोडनु हुदैन।म पनि तयार छु।आफ्नु देश को लागि लडन।जय मात्र भुमी नेपाल।जय देश।

  • @baburamyonjan368
    @baburamyonjan368 Жыл бұрын

    प्रमाण भएर के गर्नु ।नेता हरु भारतको पक्षमा लागेर भएको प्रमाण मेटाउदै छन ।

  • @chitrashahi4760
    @chitrashahi47604 жыл бұрын

    नेपालकाे सिमानकाे रक्षाका लागि अभियानलाई अघि बडाउनुस् हामी नेपाली जन्ता हाम्राे देश नेपालकाे रक्षाकाे लागि अाफ्नाे ज्यान दिन तयार छाै।

  • @drndeepak6557

    @drndeepak6557

    4 жыл бұрын

    I'm ready for that......

  • @dhiren6408
    @dhiren64086 жыл бұрын

    हामी युबाहरु अब जाग्ने बेला भएको छ l भर्स्त नेताहरु लुटेरा खान पल्केका छन l ग्रेटर नेपाल अभियान जसरी पनि अगाडी बनाउन जरुरि छ l भारत ले भएको जमिन पनि मिच्दै आएको छ l हामी हाम्रो भूमि जसरि पनि फिर्ता लिनु पर्छ l यसको लागि म पनि लड्न तयार छु

  • @sanjayamagar8701
    @sanjayamagar87013 жыл бұрын

    यो फिल्म नेपालको ईतिहाससँग सम्बधित भएकोले नेपालको ईतिहास जान्न चाहने जो कोहिलाई पनि राम्रो ज्ञान दिन सक्छ । विद्यार्थीहरूलाई पनि धेरैनै उपयोगी छ ।

  • @birbahadurachchhami2054
    @birbahadurachchhami20542 жыл бұрын

    यो भिडियो हेरेर सारै अौछट भयो बिस्तारै बिस्तारै देशका भुभाग मिचिदै मिचिदै अाइ रहेको छ देशका सासक हरु मौन छन भोलिको दिनमा देश नै गुम्ने डर रहिरहन्छ पुर्खाले रगत र पसिना १गरेर बनायको मुलुक २/४ जना दलाल बिकाउ सासक हरु का कारण अाफ्नो भुभाग गुम्नु हुदैन।

  • @manojdhamala3749
    @manojdhamala37494 жыл бұрын

    यो लकडाउनमा हेर्ने जति हाजिर हौँ त✋

  • @sanjaykwr6306
    @sanjaykwr63067 жыл бұрын

    Wao ....its an awesome 👏 video .......history of nepal 🇳🇵 🇳🇵 ...sampurna nepali haru 1 thau ma aai #greater nepal ko lagi ladne bela aai sakyo.....jagau nepali .....jay greater nepal 🇳🇵

  • @devsaimon2571
    @devsaimon25712 жыл бұрын

    म नेपालि हुनु मा गर्व गर्छु🇳🇵🇳🇵🇳🇵फणीन्द्र नेपाल जिन्दाबाद

  • @jayshrestha3399
    @jayshrestha33993 жыл бұрын

    सिमानामा बस्ने बीर नेपालीहरूलाई कोटी कोटी सलाम छ।

  • @chetraut424
    @chetraut4245 жыл бұрын

    हाम्रा वीर पुर्खा महान र अ्मर छन अ्मर रहिरने छन एस्लाइ म मेरो तर्फबाट गौरब मान्छु जय होस पुर्खा हो

  • @SaadAliArts
    @SaadAliArts5 жыл бұрын

    Long Live Greater Nepal Love from Pakistan 🇵🇰❤ 🇳🇵

  • @ravipradha152

    @ravipradha152

    5 жыл бұрын

    we can make it.lets make it viral over the world.

  • @shingdijital8635

    @shingdijital8635

    5 жыл бұрын

    Saad Ali Thank you so much sar.. Plz sapot me pakisthan.. Love you pk

  • @shanaranikomongol6733

    @shanaranikomongol6733

    4 жыл бұрын

    Thanks for your support ❤️ to Pakistan

  • @bhawaniprasad8498

    @bhawaniprasad8498

    3 жыл бұрын

    Nepal Ko bharat maa turant kabja kare

  • @bhawaniprasad8498

    @bhawaniprasad8498

    3 жыл бұрын

    Nepal Bharat ka hissa hai

  • @budhilawati7654
    @budhilawati76543 жыл бұрын

    यो भुमिहरु सबै भारतले नेपाललाइ एक न एक दिन फर्काउनै पर्छ।

  • @user-mn9dy6qq2s

    @user-mn9dy6qq2s

    19 күн бұрын

    the time will come when whole nepal merge to india insha 🕉️☝️

  • @kausicmadhav9591
    @kausicmadhav959111 ай бұрын

    ग्रेटर नेपालका अभियान्ता फणिन्द्र नेपाल को जय होस ।जय ग्रेटर नेपाल

  • @sunillimbu3281
    @sunillimbu32814 жыл бұрын

    अब हामी जन्ताहरु नै जाग्ने दिन आयो।नेपाल नै नरहे नेपाली भन्न भोलिको पिढिलाई के जवाफ दिनु?ज्यान लिन दिन तयार छु।

  • @sujittamang1975
    @sujittamang19754 жыл бұрын

    Plz plz share gardeuu sabaile Yedii nepal ko maya xa vane Sab nepalii le hernu parxa yo ❤❤

  • @ashokkhaling9472
    @ashokkhaling94722 жыл бұрын

    प्रधान मन्त्री रवि लामिछाने लाई बनाउनु पर्छ सबै को समाधान पक्कै खोज्ने छ।

  • @sanishcharatit2007

    @sanishcharatit2007

    2 жыл бұрын

    रबि मात्र हैन स्वतन्त्र पार्टि लाई भोट दिएर धेरै सिट जिताउ vote for स्वतन्त्र पार्टि

  • @bhagatkhapangimagar521

    @bhagatkhapangimagar521

    2 жыл бұрын

    biritish sarkarle hamro purba esthitiko bhubhag pirta lyaune kamgarnu parchha.kinabhane hamro deshko bhubhag uniharulenai hadpeka hun ra hamile uniharuko surakshaa chhatima golee thapera ragat pagayeko puraskar ke aihota?aba sochanebela aayekochha biritish sarakarle.

  • @harikarki8397
    @harikarki8397 Жыл бұрын

    नेपालि बोल्न आउँदैन तापनि नेपालप्रति को राष्टवात हेर्नुहोस् सलाम छ तिनीहरूला🇳🇵🤚👋

  • @exygoldy3831
    @exygoldy38314 жыл бұрын

    Lets make this video viral on social media share this video .They need to know our country history and truth of our Nation

  • @shailendrashrestha5083
    @shailendrashrestha50835 жыл бұрын

    यक दम राम्रो लग्यो यो video thank you so much .

  • @santoshvai8247
    @santoshvai82472 жыл бұрын

    गुमेको हाम्रो भुभाग फिर्ता पाउने पहलमा हामी सबै नेपाली जनताहरु लाग्नु पर्छ नेताहरु को भर पर्दा भएको भुभाग पनि बेचेर खान्छ हामी सबै मिलेर गुमेको हाम्रो भुभाग फिर्ता लिनु पर्छ हामीले आवाज उठाउनु पर्छ हाम्रो देश अरुलाई किन दिने जुन भुमिमा हाम्रो पुर्खाको रगत बगेको छ जुन हाम्रो हो

  • @santakumarangdembe478
    @santakumarangdembe4782 жыл бұрын

    धेरै दुख गरेर नेपालीले बुझ्नैपर्ने खोज्नैपर्ने र अन्त्यमा भारतसंग अन्तराष्ट्रिय मुद्धा या युद्धनै छेडेर होस प्राप्त गर्नैपर्ने जरुर विषयलाई सहयोग पुग्ने अत्यन्तै जरुर सम्पती ( evidence documentary) बनाउँनु भएको छ, धेरै धेरै धन्यवाद, नोगेन !

  • @sanjaytmg2726
    @sanjaytmg27264 жыл бұрын

    This's the bitter truth history. I think this's really underrated movie. Every Nepalese should know this bitter reality from all over the world and should raise our voice in every national and international stages and forum~

  • @rameshac5333
    @rameshac53333 жыл бұрын

    सारै दुख लाग्छ पुर्खा ले यसरी लडेर जोगाएको मुलुक को हालत आज एस्तो छ तेस्तो लडाइ लडने हरु लाइ आज हामी ले सम्मान सम्म दिन जानेको छैनउ तेइ भएर हरेक नेपाली ले एक फेर History पडुम अनी थाहा हुन्छ तेस्सै पुर्खा लाई गाली गर्न

  • @SohailAli-nx7gh
    @SohailAli-nx7gh3 жыл бұрын

    नेपाल संग अहिले पुर्वसम्मको सिमसना तिस्टा र पश्चिम सम्मको कागडा भएको भए के हुन्थो होला❤️💪💪💪💪🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @vikrammagar3901
    @vikrammagar39013 жыл бұрын

    We need our greater nepal

  • @oni_sectionone8646

    @oni_sectionone8646

    3 жыл бұрын

    @sour lemon yes

  • @dudeperfectperfect5296
    @dudeperfectperfect52965 жыл бұрын

    Let's all make this video viral instead of getting nonsense stuff viral like tiktok and other nonsense videos. Let's make this Greater Nepal issue Viral. and

  • @pradeepkdk2095
    @pradeepkdk20954 жыл бұрын

    We want greater Nepal

  • @lakisherpa4662
    @lakisherpa4662 Жыл бұрын

    I feel so proud to born in Nepal 🇳🇵 and listen paschim killa kagada purbama tista pugetheu ❤ 😢 such a great history I knew now what is GREATER Nepal 🇳🇵.

  • @kabitadhakaldhungel9681
    @kabitadhakaldhungel9681 Жыл бұрын

    अब बृटिस सरकार सङ्ग त्यो पहिलेको सुगौली सन्धि खारेज गरेर पुरै ग्रेटर नेपाल् फिर्ता पाउनु पर्छ ।।

  • @sabinpariyar3097
    @sabinpariyar30974 жыл бұрын

    नेपाली ले नेपाल को बारेमा अब पनि नसोचे कहिले सोच्ने।। नेपाल सरकार ले यो कुरो अब अगाडि बढाउनु पर्छ र नेपाल को गुमेको भु भाग फिर्ता लिनुपर्छ ।।

  • @yodinblon4722
    @yodinblon47227 жыл бұрын

    यदि तपाईं हरु भित्री हृदय देखि नै आफ्नो देश बचाउनु चाहानु हुन्छ भने एक जुट हुनको लागि यहि हामी जति जना छोउ अहिले सम्म्म ।।।। एक हुनको लागि एउटा कुनै पेज खोलोउ न।।।।।।तेस्पछी काहा बाटा कसरी के गर्नु पर्ने समधान जुटाओउ ।।।।।म चै तयार छु ।।।। योदिन ब्लोनअहिले को युगमा कुनै गारोको बिसय जस्तो लाग्दैन मलाइ हामी एक हुनलाइ यत्रो सामाजिक सन्जाल छ्।। networking दुनिया छ।।।। जय नेपाल।।।।

  • @Sahas275

    @Sahas275

    7 жыл бұрын

    Yodin Tamang mah nee tayaar xu

  • @lalitbikramshahi8476

    @lalitbikramshahi8476

    6 жыл бұрын

    ho MA pani tayar xu kunai page kholnuhos tapai haru. MA mero Desh Ko lagi marna ra marna tayar xu. Hamra bir purkhale aarjeko vumi firta garna ma dhoti harulai katna pani tayar xu.

  • @ranjitchhetry9000

    @ranjitchhetry9000

    5 жыл бұрын

    hajur ko soch sahi chha tara dueota cheej ko kami chha ek khaddya duee nuclear uudyog. yo vayena jo din ys ko kmi ma vijay paucha tyo din npl srvo sherestha huncha des virodhi neta lai nathuram jastai sareaam goli hannu dum hunu prcha tyo din matrai greater npl huncjs ok

  • @anandabaniya3691
    @anandabaniya36913 жыл бұрын

    राष्ट्रिय जन क्रान्ति गरौं ! जय ग्रेटर नेपाल आमा🤲

  • @user-hq6kg1ri1u
    @user-hq6kg1ri1u11 ай бұрын

    कुन कुन हाकिमहरु थिय दारजिलिङ घुम्नु जाने थियो तिनिहरुल बेचेका हुन। खोज्नु पर्छ नेपाल सरकार भारतिय खेताला नै भयो। यो सँसोधन हुनु पर्छ।। जय नेपाल♥️🇳🇵

  • @rybeen2516
    @rybeen25165 жыл бұрын

    This is why there are British Gurkha Army, Indian Gurkha Army until know. This is million percent our Land, Greater Nepal.

  • @yalamanigautam7492

    @yalamanigautam7492

    5 жыл бұрын

    Indian army and British army give job to thousands of nepali poor people , nepal should both country's

  • @yogeelulam5471

    @yogeelulam5471

    2 жыл бұрын

    nєpαlí ѕαвαí вhαndα murkh hσ, lαtα hσ

  • @kalpanasapkotabajgain3079

    @kalpanasapkotabajgain3079

    2 жыл бұрын

    @@yalamanigautam7492 1

  • @smriti3831

    @smriti3831

    2 жыл бұрын

    @@kalpanasapkotabajgain3079 9i.

  • @baldevawasthi882

    @baldevawasthi882

    2 жыл бұрын

    @@yalamanigautam7492 r

  • @dibyadhojkarki3417
    @dibyadhojkarki341711 ай бұрын

    सपूत नेपाळ आमका फिल्म निर्मातालाई काेटी काेटी नमन ! जय आमा नेपाळ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @laxmansharma2598
    @laxmansharma2598 Жыл бұрын

    जति सुन्यो उति सुनौं सुनौं लाग्ने हाम्रो इतिहास अनि हजुरको प्रस्तुतीकरण ! कति मीठो छ प्रस्तुति 🙏🙏🇳🇵🇳🇵❤️❤️

  • @avishekpandey4477
    @avishekpandey44772 жыл бұрын

    बिस्तारवाद भारत मुर्दावाद।नेपालका भारतका दलाल नेताहरुकै कारण मुलुक अशुरक्षित बन्दैछ वीर नेपालिहरुले नेपाली माटोको रक्षा गरौ।

  • @kumarthapa9975

    @kumarthapa9975

    2 жыл бұрын

    एक्दम सही कुरा हो।🇳🇵🇳🇵🇳🇵

  • @santoshshrestha8119
    @santoshshrestha81193 жыл бұрын

    🇳🇵Greater Nepal🇳🇵Jindabad✊🙏

  • @bishalgc1442
    @bishalgc14424 жыл бұрын

    Hatsoff to whom jasle yo video banayo..

  • @yugranamagar5645
    @yugranamagar56453 жыл бұрын

    Jay Greater Nepal jay Nepali jay gorkhali jay Nepali AAMAA❤❤❤❤💗💗💓💓💞💞☝️☝️☝️☝️☝️🤺🤺🤺🤺🤺

  • @tankakhanal1381
    @tankakhanal138111 ай бұрын

    हेा, हामी समर्थन गर्दै देश रक्षाका लागि तयार छाै ।

  • @GBMagarDai
    @GBMagarDai Жыл бұрын

    अब vedeo बनाएर बस्ने होइन युद्ध मा उत्रिनु पर्छ अब एउटा संगठन गराएर नेपाल सरकारलाई दबाब दिउँ नेपालले गुमाएको आफ्नो भूमि भारत सँग फिर्ता माग्न लगाऔं राम्रो मुखले माग्दा नदिए हामी आफ्नो जमीन फिर्ता ल्याउनको लागि युद्ध लड्न पनि पछाडि हटने छैनौं सबै नेपाली जनता हरु एक हौ भारत सँग युद्ध गर्न तयार बनऊ 🙏🙏 धन्यवाद🙏🙏

  • @amitpandey6420
    @amitpandey64207 жыл бұрын

    We need our greater Nepal 🇳🇵

  • @dbmalla1272
    @dbmalla12722 жыл бұрын

    सिमा बासिन्दा हरु लाइ हृदय देखि सलाम छ।

  • @kumarthapa9975
    @kumarthapa99752 жыл бұрын

    शासकहरु बिदेशी दलाल भएको कारणले गर्दाखेरि छिमेकीले,शत्रु राष्ट्रले हेपिए रहेका हुन्। हामी सबै नेपाली भएर, टिस्टा कागडा गोरखा गूमी ल्याउनुपर्छ।जय गृेटर गोरखा।🇳🇵

  • @LostedMa
    @LostedMa7 жыл бұрын

    awesome ... hope those days come soon... on which we nepalese get ready to do anything to get our territory back.

  • @FirstLast-yh1vb
    @FirstLast-yh1vb4 жыл бұрын

    1:01:55 - His voice and words literally gave me goosebumps. 😮😮😮

  • @KyselPoints

    @KyselPoints

    3 жыл бұрын

    Same. . . I couldn't hold my tears at the end.

  • @user-mn9dy6qq2s

    @user-mn9dy6qq2s

    19 күн бұрын

    i like the way 1:01:50 we will take susta one day

  • @bishnudhakal4577
    @bishnudhakal45773 жыл бұрын

    सुगौली सन्धी सन 4 मार्च 1816 मा बेलायत ले खोसे र लियेको नेपाल को भुभाग फिर्ता दिलाउने काम पनि बेलायत कै हो।

  • @UmairSajid
    @UmairSajid Жыл бұрын

    We respect Nepal's sovereignty and its right to reclaim its land against the bully neighbor .. Love from PAKISTAN

  • @rahulsharma6649

    @rahulsharma6649

    Жыл бұрын

    But hate from Nepal 🤣 we Hindus are United you focus on your bankruptcy 🫵🫵

  • @UmairSajid

    @UmairSajid

    Жыл бұрын

    @@rahulsharma6649 you are an anomaly We have seen better Nepalese supporting us in cricket and other areas ..

  • @sahasrar6797

    @sahasrar6797

    Жыл бұрын

    ​​​​@@UmairSajid true, majority of Nepalese suppport Pakistan. For Nepalese our country is only religion. Nepal would like to see Pakistan annexing Bangladesh one day. East Pakistan, Khalistan, Greater Nepal and China should act together against India.

  • @xdragon6667

    @xdragon6667

    Жыл бұрын

    @@sahasrar6797 yes one day we we will make dhoti nanga

  • @user-mn9dy6qq2s

    @user-mn9dy6qq2s

    19 күн бұрын

    ​@xdragon6667😂😂😂😂 🤣😁😄😄😜🤪 how much fear 😲😨😲😲😲 hmsha aa jana wahi milega 😂😂 🐶🐕🐕🐕 😅 🙃 akhanda nepal and gazwa e hind yaa akhand bharat Banega

  • @dhankumarthapa2315
    @dhankumarthapa23154 жыл бұрын

    ऐले पनि यो video हेर्ने हरु एता आउ र अब पनि एकीकरण हुन गएमा तयारी का साथ बसौ र video लाई share गरुम जय नेपाल जय वीर गोर्खाली।

  • @SujalEducation-2024

    @SujalEducation-2024

    Жыл бұрын

    2023❤🇳🇵 greater Nepal 🇳🇵☑️

  • @RudraSapkota-ju5ri

    @RudraSapkota-ju5ri

    11 ай бұрын

    जय नेपाल🎉 जाग जाग जाग बीर खोर्खाली

  • @RudraSapkota-ju5ri

    @RudraSapkota-ju5ri

    11 ай бұрын

    खोर्खाली दाजु बाइ लगार सिमाना मिच्नेलाइ

  • @RudraSapkota-ju5ri

    @RudraSapkota-ju5ri

    11 ай бұрын

    लखेटो सीमाना मिच्ने लाइ जय जय गोर्खाली भाइ लखेटौ सिमना मिच्ने लाइ!

  • @KirtilalTamang

    @KirtilalTamang

    10 ай бұрын

    ​❤,❤❤❤ 12:37

  • @ramvishwakarma80
    @ramvishwakarma803 жыл бұрын

    भारत ले greater Nepal कुरा गरेको छ सरकारले बुझ्नुपर्छ भारत ले झुटा इतिहास पढाएका छन सबै नेपाली बुझ्नुपर्छ ।

  • @abindraparajuli7045
    @abindraparajuli70452 жыл бұрын

    कति दुर्दायी पिडा छ नेपालिको , सबै कुरा भुझ्ने र बुझाउने देश सुहाउँदो शासन चलाउने राज नेताको खाचो, आजको ग्रेड नेपालको लागि लडाइँ लडने सक्ने बहादुर सेनाकाे भर्ती आजको आबस्यक्ता ।

  • @aaratithapa4658
    @aaratithapa46583 жыл бұрын

    We all gorkhali beg our mother lands of greater nepal From Britten government Other wise we war with britten and indea for our family and mother lands of greater nepal

  • @oni_sectionone8646

    @oni_sectionone8646

    3 жыл бұрын

    First learn english.

  • @challenginglife6362

    @challenginglife6362

    3 жыл бұрын

    😂😂😂😂🤣🤣🤣

  • @rameetaprajapati8692
    @rameetaprajapati86924 жыл бұрын

    Who is here after kalapani kanda 😂😂😂😂😂😂😂🤣🤣 ,, Hami le saab history class ma padeka hun so we know our history, i think this should be made in different languages to let the world know our brave history...

  • @anantsapkota8404
    @anantsapkota84045 жыл бұрын

    जय जय जय हे नेपाल सुन्दर शान्त विशाल। जय विशाल नेपाल।।

  • @user-ky9lh5qv1p
    @user-ky9lh5qv1p2 жыл бұрын

    हे भगवान नेपाल को गुमेको सिमा र सिमा रक्षा गर्ने एउटा बिर छोरा जन्माईदिनुहोस यहि कामना छ भगवान सँग 🙏🙏🙏🙏🙏🙏🙏

  • @user-lf5ug9ym8m
    @user-lf5ug9ym8mАй бұрын

    जय ग्रेटर नेपाल । 🧘🇳🇵

  • @ghalesajan2963
    @ghalesajan29637 жыл бұрын

    धेरै राम्रो गर्नु भो है। मेरो अँखा ले आसु थाम्न सकिन हुनत गोर्खालीको आखामा आसु सुहाउँदैन तर येस्तो कुरा ले मेरो मन थाम्न सकिन के गर्नु मनै त हो दुख्दो रहेछ अनि आँसु खस्दो रहेछ

  • @basantasimkhada4816

    @basantasimkhada4816

    7 жыл бұрын

    ghale sajan then let's raise our voice against this blood boiling issue of nepal

  • @binodthapa5103

    @binodthapa5103

    6 жыл бұрын

    Hoina Saathi dhuki hunu hudaina hami ta Gorkhali ka santan hau.yo documentary katilai ta thahai xaina sab vanda pahile sabai Nepali janta lai greater Nepal ko barema dekhauna jaruri xa. Kati lai ta thahai xaina k garne. Chor neta harulai matlab xaina.

  • @dputhapa5280
    @dputhapa52804 жыл бұрын

    Firstly the related Administration had to take immediate action on this vital issue & I can’t believe the government is still sleeping in this matter but citizen are giving there 100% effort and fully aware of the problem..Thnkx for making this wonderful and informative videos for all of us hope the day will come soon and we get back what belongs to us.

  • @samantatiwari1178
    @samantatiwari11783 жыл бұрын

    Thanks sir good news jay greater Nepal jindawad har har mahadev

  • @rob_101
    @rob_101 Жыл бұрын

    मर्यो ज्युदै त्यो, जस्ले बिर्स्यो देशको माटो!

  • @bikramkarki5001
    @bikramkarki50015 жыл бұрын

    सम्मान छ जो हाम्रो अस्तित्तोको लागी महान काम गर्नु भयकोमा✊✊✊✊✊✊✊

  • @dipupandey5288

    @dipupandey5288

    2 жыл бұрын

    5faaaAßßDDDDDAAQWÊWEERRRRDDDCXXXXXBKKHNCXXÇ CV Ç CV NNMMzSd2 to 7 to we try 8323 we 56 to 9 op 000000⁰000000000 we we to op het to we try y you ó as Eva dddf FF GH gjhk km c

  • @suzzurana2250

    @suzzurana2250

    2 жыл бұрын

    Ms O9llmmms30 0

  • @premrajbatha9368
    @premrajbatha93687 жыл бұрын

    प्रत्येक नेपाली ले हेर्नैपर्ने मह्त्वपुर्न फिल्म हो।

  • @parasdahal8387
    @parasdahal83872 жыл бұрын

    फेरि आज फाल्गुन ७ गते हेर्न मन लागेर आइपुगियो ।

  • @gombesinglamarumba7908
    @gombesinglamarumba79082 жыл бұрын

    पुरै भिटियोलाई हेर्दै गर्दा मन भक्कानियो र त्यस्तै तवरले नशा नशाको रगत अनबरत तातिरहयो ।✊✊✊

  • @stellarastar2118
    @stellarastar21185 жыл бұрын

    Fanindra sir ko awaj Nepali movie marfat lyaidinu vaeko ma tapai haru lai dherai dherai dhanyabad.

  • @backoffindia2084

    @backoffindia2084

    4 жыл бұрын

    Please Time come to look back and see aggrement and treaty and give Nepal his own land kumaun gadhwal daarjeling sikkim. East upto TEEESTA RIVER AND WEST UPTO SUTLEJ RIVER. WE CAN REMAIN FOREVER AS GOOD FRIENDS BUT INDIA MUST GIVE BACK NEPAL LAND WHICH ONLY NEPAL HAS CLAIM TO IT. TRUTH IS TRUTH AND NO ANY INDIAN IS READY TO HEAR THE TRUTH. BUT TRUTH WILL ALWAYS BE VICTORIOUS ONE DAY OR SOME DAY. HUMAN SHOULD AFRAID OF SUPERPOWER BEYOND HUMAN CIVILIZATION GOD

  • @abhishekgiri4694

    @abhishekgiri4694

    4 жыл бұрын

    @@backoffindia2084 where do I find the treaty? please!

  • @jhalakshahithakuri6304
    @jhalakshahithakuri63045 жыл бұрын

    अब यसको विरुद्ध मा हरेक नेपाली आफ्नु ठाँउ बाट योगदान दिनु पर्ने हुन्छ। सुगौली सन्धि सम्झदा कुन नेपालीको मन रुदैन कुन नेपालीले चहदैन great nepal होस भनेर

  • @dayanidhibashyal9898

    @dayanidhibashyal9898

    3 жыл бұрын

    अब निरबाचन पिछ निबाचित् ,पधान मन्त्री एक साता मादुइ पटक सुरक्षा साथ सिमा ,भमण गरनु परद छ अनयथा जनताले ,पशन सेाधनेछन््

  • @dipenlal8318
    @dipenlal83182 жыл бұрын

    Jaankaari KO Laagi Dherai Dherai Dhanyabaad 💯👍💯👍

  • @bhupendrakashera3385
    @bhupendrakashera33852 жыл бұрын

    Very Good Job Sir Jay Greater Nepal 🇳🇵

  • @subhashmandal7710
    @subhashmandal77104 жыл бұрын

    इतिहास सुनेर रुनु मन लाग्छ 😰😰😢

  • @hemansubba3965
    @hemansubba39654 жыл бұрын

    I'm in Australia but if we have to fight I will come there for my birth place Nepal. Let's show some Gorkha power. sarkhar LA kai gardina vana we have to fight for them.

  • @santoshadhakari3023
    @santoshadhakari30232 жыл бұрын

    देस जनता भुमि काे माया दया र भारत सङग बाेलन सकने हिमत नभयेका हरुले के देस चलाउलान माेदि जि सङ सिदै भनु पर्छु सेरबहादुर जि

  • @gokarnaprasadacharya6498
    @gokarnaprasadacharya64982 жыл бұрын

    Everybody should be care own motherland. JAY DESH JAY NEPAL.💗🙏👍 🕺🕺🕺🕺🕺🕺🕺🕺🕺🕺🕺🕺🕺🕺🕺🕺🕺🕺🕺🕺🕺🕺

  • @belbahadurkarki1155
    @belbahadurkarki11552 жыл бұрын

    यो पुर्खौली इतिहास सम्झदा खेरि त हामी नेपाली रुनुमन्ं लाग्छ केगर्ने"?

  • @abhishekgiri4694
    @abhishekgiri46944 жыл бұрын

    जय नेपाल। घर: पश्चिम रुकुम

  • @manilimbu3864
    @manilimbu38642 жыл бұрын

    यि सबैका कारक हाम्रै देशका राजनीति पार्टी र नेता भनाउँदा हरू नै भएकाले यस्बारे चुइँक्क बोल्न सक्दैनन्। त्यसैले यो काम गर्नको लागि अहिलेका राजनीति पार्टी र नेता पुर्णतय फेरिनु पर्छ। नत्र केही हुनेवाला छैन आसै नगरे हुन्छ।

  • @Bpn-Vlog98
    @Bpn-Vlog982 жыл бұрын

    हाम्रो देश्को नेता चोर रहेछन भन्ने आज छर्लङ्ग बुजे मैले? येत्रो देश को सिमा अतिक्र्म हुदा पनि नेता किन बोल्दैनन? यो डकुमेन्ट्री बनाउने दाजु हरुलाई धेरै धेरै धन्येबाद?आज मैले पनि थाहा पाये मेरो देश्को भुभाग काहा सम्म फैलियेको रहेछ?जै नेपाल मेरो देश नेपाल मो गर्व गर्छु नेपाली हुनुमा??

  • @amritbhandarikshetry8950
    @amritbhandarikshetry89504 жыл бұрын

    Greater Nepal kogi jyan dinxu Marna parya marxu Jhukdina marna parya marxuu Tara yo ladai greater Nepal nahujel samma jari rahaxa Hami sabai nepali haru le greater nepal ko lagi sahayog garau .

  • @thisclasher
    @thisclasher3 жыл бұрын

    Forget all and lets be friends love Nepal from india

  • @suryabahadurthapabagale8801

    @suryabahadurthapabagale8801

    3 жыл бұрын

    We are never forget your country capture our land one day we will win

  • @ambarbaruwalchhetri6036
    @ambarbaruwalchhetri60362 жыл бұрын

    गाेरे र काले भयर देशकाे हिनामिना भयकाे मात्र हाेइन नेपाल का छाेरे हुम भयर शासन चलाउने गरेका छन तिसबै जिउँदै मरेका र देश र गौरव लाई लात मारने र गरिब साेझा जनताकाे रगत चुसेर, आनन्द मनायकाे सहज अनुमान गर्न सकिन्छ जति जनता हरुले खाेज तलाश गरेकाे छन उति सरकार ले गरेकाे पाइन्छ सलामछ जनता लाइ

  • @sujankc8305
    @sujankc83052 жыл бұрын

    Good job hami ek ek gari yesko aagadi badne xau la..

  • @shrayashyt2762
    @shrayashyt27624 жыл бұрын

    Hamro aafno purkha haru le ragat bayeraw ladne aani bhubhag India le kina lane We need our Greater Nepal Back Proud to be Nepalese Plz Ancestors return back if possible

  • @gangagangakc5996
    @gangagangakc5996 Жыл бұрын

    जय ग्रेटर नेपाल जय देश 🇳🇵

  • @ramkrishnaadhikari6946
    @ramkrishnaadhikari69462 жыл бұрын

    यो सुन्दा मुटु दुख्छ फेरि समय आएमा नेपाल नेपाली को लागि भारत बिरुद्द लड्नै पर्छ जय मेरोदेश नेपाल

  • @sumangautam9781
    @sumangautam97815 жыл бұрын

    i cant see more ohh god i an crying yrr

  • @buddhadlama6869
    @buddhadlama68692 жыл бұрын

    दिन दिनै सिमना भारत ले मिचिरहदा पनि आफ्नो सत्ता गुम्छ भन्ने डर ले यहाँ को नेता हरु तै चुप मै चुप भएर बसेको देखिन्छ , हाम्रो देश को नेता हरु लाई आफ्नो देश भन्द सत्ता प्यारो भएको देखिन्छ । यस्त नेता हरु बाट गुमेको हाम्रो भुभाग फर्किन सक्ने सम्भाब नै देख्दिन ।अहिले भएको यो भुभाग पनि बिस्तार बिस्तार भारत ले आफ्नो भुभाग मा गाभ्दै लाने निश्चित छ ।जब हामी नेपाली जनता जुर्मुराउदैन ,तब सम्म भारत ले हेपाह प्रबृती बढाईरहने छ ।।

  • @ManSingh-sb8bu
    @ManSingh-sb8bu11 ай бұрын

    जय देश,जय,नेपाल,जय,बिशाल, ग्रेटर,नेपाल,जय,बिर,गाेर्खाली,। नेपालका,सबैनेपालीहरु,नेपालआमा काे,छाेरा हरु,एकजुत,भएर,। थाेपा,थाेपा,पानी,जम्मा,भए,खाेलाहरु,बगछ,खाेला,खाेला,एक,ठाँउभएर,समुन्द्र,बन्छ,।सत्यकाे,ईतिहाँसले,बिजय,हुन्छ,।❤️🙏👍।

  • @jaynepal3607
    @jaynepal36073 жыл бұрын

    The Greater Nepal

  • @indrathapa3177
    @indrathapa31774 жыл бұрын

    Wow great our forefather salute our great warrior I m proud bcoz I m gorkha blood belong