गृहस्थ सन्त शिवगोपाल रिसालज्यूको आध्यात्मिक जागरण कसरी ? राजनको जिज्ञासा ? EP 199 भाग १ Dibyapuri TV
#sanatandharma #vedanta #saint
प्रा. शिवगोपाल रिसालज्यू सानै उमेरदेखि आध्यात्मिक परिवारमा जन्मिएर हुर्किएर अवधूतसँगको सानिध्यता सत्सँगहुँदै मस्तरामबाबा, क्षितिजचन्द्र चक्रवर्ती, खप्तडबाबाको सानिध्यता प्राप्त गरि धेरै ज्ञानध्यान साधनामा तल्लीन गुरुदेवसँग राजनको जिज्ञासा भाग १
Part 2 link
• म को हुँ ? राजनको जिज्...
|| Dibyapuri TV
_______________________________
Host:- Rajan Mani Paudyal (+9779849920283)
Guest:- Prof. Shiva Gopal Risal
Camera & Edit:- Rajan Mani Paudyal
Concept : Rajan Mani Paudyal
Chief Administration : Binita Neupane
Whts app : +9779849920283
Viber : +9779849920283
For advertisement, business & inquiries please contact 9849920283
दिव्यपुरीको निरन्तरताको लागि सल्लाह, सुझाव एवम् आर्थिक, भौतिक सहयोग गर्न चाहनुहुन्छ भने कृपया 9849920283 मा सम्पर्क गर्नुहोला ।।
@www.dibyapuri.com
Facebook:- / dibya.puri.3194
Instagram:- dibyapuri1...
Twiter:- / puridibya
_______________________________
स्वागतम् ! स्वागमत् ! सुस्वागतम् ! ! !
आध्यात्मिक भलाकुसारी, वेद, पुराण, धर्मशाष्त्र, दर्शन, उपनिषद, ज्ञान विज्ञान लगायतका आध्यात्मिक आध्यात्मिक जगत्का दिव्यज्ञान प्रकाशन, प्रशारण छायाँकन प्रत्यक्ष परोक्ष रुपमा गर्ने दृढसत्संकल्प का साथ ।
_______________________________
Subscribe Our Channel For More Video please don't forget to comment, #like, #share and #subscribe, and of course hit the bell icon too :
/ @dibyapuritv
_______________________________
Social Media:- DibyaPuri
Facebook:- / dibya.puri.3194
Instagram:- dibyapuri1...
Twiter:- / puridibya
_______________________________
For Business and further queries information:
dibyapuri1@gmail.com
Mobile No. : 9849920283 (Rajan Mani Paudyal)
_______________________________
Пікірлер: 27
Jay hos pravu guruber hajur ko amritamaye jivan anuvab tyag tapasya ADHYATMIK jivani karma dharma marma sarbaswo amrit piuna pauni absarlai koti koti DHANNYABAD NAMAN BANDANA R sastangadanwot gare
हार्दिक नमन बुवा हजुर 🌷🌺🌼💐🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
🌹🌹🌹🌹🌿🌿🙏🌿🌿🌹🌹🌹🌹 बेहद की परम शान्ति 🌹🌹🌹🌹🌿🌿🙏🌿🌿🌹🌹🌹🌹
शिब गोपाल रिसाल गुरूको जय होस् !
धन्य भएँ यो सत्संग सुनेर, कान पवित्र र तृप्तिको अनुभव भयो। साधुबाद छ राजनजी। बाँकी अंसको प्रतिक्षा मा। ज्ञानको सागर नै हुनुहुन्छ गुरु प्रो. रिसाल।
नियमित सत्सङ गर्न पाए हामी जस्ता तत्त्व ज्ञान प्यासीको कल्याण हुने थियो। अन्य यस्तै सत्सङगहरुको उत्कट प्रतीक्षारत छु ।
श्रद्धेय गुरुप्रति यो शिष्याको सत् सत् नमन 🙏💥🙏💥🙏
ॐ यो दिब्य सत्सङ्ग सुन्ने मलाई मौका मिल्यो सन्त साधकको अमृत बाणि कानमा परेपछि मैले जानीनजानी गरेका पापपुन्यहरु नाश भए गुरुवर मन स्थिर हुन सकोस अध्यात्ममा लाग्न सकौ 🙏🙏🌷🍀
Om Jay shree Gurudeb ji hajurko Jaya hos 🙏🙏🙏🌹🌺🌺🌺🌹🎉🔔🍎🍒🍓🍍❤❤❤🕉
श्रद्वेय गुरु प्राडा शिवगाेपाल रिसालकाे आत्मकथा सार्वजनिक हुनपर्याे...याेगीजीकाे आत्मकथा (परमहंस याेगानन्द) कै लेबलमा ...
Namaskar, Shiva Gopala Sir lai dherai pranam, aru pani satsanga rakanuhos, jai hos 🌷🙏🌷
नमो नारायण गुरू देब
हरी शरणम गुरु
गुरुको सानिध्यमा रहि ब्रम्ह साधना गर्ने शुभ आशिष् मिलोश !
Pranam, yo adhyatmik bhalakusari failyaune Punnya karya ko lagi hardik aabhar
ॐ ॐ ॐ🙏 गुरुकाे अमृत बाणि
हरि ॐ राधे राधे राधेश्याम 🙏🙏
#जयहोस
Jay Shree radhe radhe🙏
सत सत नमन गुरुदेव🙏🙏🙏🌺🌺🌺
Om dhane bhaya Gurudeb ji Ko sattsantion sunna pauda sabaiko Jaya hos 🙏🙏🙏🌹🌺🌺🌹🍍🍓🍒❤❤❤🕉
Hari Om Tat Sat
🙏
🙏🙏🙏👌👌👌💐💐
Pranam ji
🪔🌺👏🧘♂️
राम मणि रिसालसरकाे नातेदार हुनुहुन्छ कि!