गृहमन्त्रीलाई विश्वप्रकाश शर्माको प्रश्न : जीबी राईको लोकेसन पत्ता लागिसक्यो भनेर फुक्नुको अर्थ के ?

सहकारी ठगीमा फरार रहेको व्यावसायिक साथीलाई सहकारी ठगीमै अनुसन्धानको दायरामा रहेका गृहमन्त्रीजीले गिरफ्तार गर्नु छ । लोकेसन पत्ता लागिसक्यो भनेर माइकबाटै फुक्नुको अर्थ के हुन्छ ? : विश्वप्रकाश शर्मा, सांसद, नेपाली कांग्रेस
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZread मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZread मा जोडिनुहोस् :
kzread.info?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurTVHD
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd

Пікірлер: 7

  • @mahendradhakal2873
    @mahendradhakal28737 күн бұрын

    ठगी को भरमा बजने घण्टी कति दिन बजने हो. काम र कुरो छैन कति कूर्ची फेरी बसने हो. अरूलाई ठग भने किन आफू पनि ठगने हो. नाम परो ठगी प्रसाद नाक को डाडी भाचने हो.

  • @ApsaraChaulagain-ck6tj
    @ApsaraChaulagain-ck6tj7 күн бұрын

    लोकेशन पत्ता लागिसक्यो भन्नू को अर्थ तिमी समातिदै छौ तिमी समातीयौ भने म पनि फस्छु। त्यहा बाट भाग भनेकै हो।

  • @amritff3464
    @amritff34647 күн бұрын

    सुयॅ थापा कता छ पागल भयो कि बिदेष मोरो

  • @chettamu2325
    @chettamu23257 күн бұрын

    कुरा काट्ने कुरौटे हरुलाई सानी एक शब्द मात्रै पाओस गाजर लाई मुलानै हो भनेर ढिपी गरेको गरेई हुन्छ

  • @premgurung3058
    @premgurung30587 күн бұрын

    Tero sarkar taile k gare ko honi

Келесі