गृहमै हुतीहारा रवि, चौतर्फी काउन्टर, जीबीले टाउको दुखाए, नारायणकाजीले गिज्याए

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZread र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 279

  • @Resamthapa-ib6ul
    @Resamthapa-ib6ul4 сағат бұрын

    नेपालको इतिहासमा नलायक गृहमन्त्री रबि नै हो भन्ने थाहा भयो आफ्नो मुद्दा लुकाउन पो रहेछ मलाई गृहमन्त्री नै चाहिन्छ भनेर बा को पाउ परेको अरुलाइ प्रश्न गर्ने आफुलाइ गर्न नहुने यस्तो नि हुन्छ

  • @bishnuadhikary5235
    @bishnuadhikary52354 сағат бұрын

    रबि त ठग हो छोड्नु हुन्न अब नि भग मान भन्छै कि झोले हो

  • @RamKirsna-hi3nu
    @RamKirsna-hi3nu4 сағат бұрын

    रबिकाे मुटुक त बिरालाे रहेछ🎉 बाघ भनेकाे त बालेनलाई भन्छ जय बालेन no जय रबि

  • @alxra1_e909
    @alxra1_e9094 сағат бұрын

    अहिले होइन जुनदिन सरकार मा गाका थे त्यहीँ दिन देखि यीन को पतन शुरु भएको हो

  • @user-uu7iv6dd3r
    @user-uu7iv6dd3r4 сағат бұрын

    रवि लामिछाने लाई आजीवन जेल सजाय हुनु पर्छ

  • @jhakkashahiThakuri
    @jhakkashahiThakuri4 сағат бұрын

    रबि भन्दा 100% सहि नारायण काजी

  • @umeshrajparajuli4775
    @umeshrajparajuli47754 сағат бұрын

    अन्तर्राष्ट्रीय फटाह सबीत भैसके रबी

  • @purnaneupane1279
    @purnaneupane12794 сағат бұрын

    रबि भन्दा नारायण काजी 100 गुना राम्रो रहिछ😂😂

  • @mayarai3565
    @mayarai35654 сағат бұрын

    उखानेको बिडाे थाम्ने रहेछ सहकारी ठग बहादुर रबि

  • @user-pq8si8gy5l
    @user-pq8si8gy5l4 сағат бұрын

    Narayankaji best home minister.

  • @nanibabukarki6909
    @nanibabukarki69094 сағат бұрын

    नाणकाजिको.एकछेउपनिछैन

  • @DurgaPunmagar-sh6if
    @DurgaPunmagar-sh6if4 сағат бұрын

    सहकारी ठगीबाट बचाउ गर्ने कुर्शिमा पुगेको हुन ?

  • @karnagurung769
    @karnagurung7694 сағат бұрын

    Narayan kaji is great

  • @bardandahal5448
    @bardandahal54484 сағат бұрын

    भ्रष्टाचारी बचाउनेले यो देश बनाउछ भन्नू मुर्खता हो ।बेलैमा बिचार गर्नुपर्छ।

  • @isssmriti_b3020
    @isssmriti_b30204 сағат бұрын

    महासय हरु पनि कांग्रेस ए मा ले माओवादि जस्तै हो

  • @rameshparajuli4580
    @rameshparajuli45804 сағат бұрын

    २०८४ मा पत्तासाप हुने बाटोमा हिड्दै छन् रवि

  • @ramprasaddahal9339
    @ramprasaddahal93394 сағат бұрын

    नारायण काजीले राम्रो काम गरिरहेको बेलामा सबै भ्रष्ट हरुको सातो उडिसकेको थियो रबि आएपछी सबै भ्रष्ट हरुलाइ ढुक्क भएको छ ।

  • @bikrambista8306
    @bikrambista83064 сағат бұрын

    बेलैमा चिने यन्नालाई जनताले।

  • @gameryushan425
    @gameryushan4254 сағат бұрын

    रबि लामिछाने को देउवा ओलि प्रचण्ड जस्तै भैसके अब!अब यिन को नाटक धेरै चल्दैन!जनताले राम्रो सग बुझिसकेका छन!

  • @SimantaAcharya-fz4wc
    @SimantaAcharya-fz4wc4 сағат бұрын

    सहकारी टप गोरु चिबे

Келесі