Gothale Geet-गोठाले गीत-Changmayuma Dubdengma Rai | पुर्बेली गीत २०८१

Gothale Geet-गोठाले गीत-Changmayuma Dubdengma Rai | पुर्बेली गीत २०८१
Tune Collection and Sung by
Changmayuma Dubdengma Rai
Arrange
Manoj Sangson Rai
Record
Studio King
Recordist Suresh Rai/Manoj Sangson Rai
Mix/Master
Raju Rarki
Technical Support
Padam Rai
Camera
Gyanu Rai/Dhan Khaling
Edit
Dhan Khaling (Jaskelo Creation)
Producer
Dhundiraj Suchha Rai
Media Partner
Bungwakha

Пікірлер: 194

  • @DhundirajSuchchaRai
    @DhundirajSuchchaRai3 ай бұрын

    कृपया नयाँ प्रतिक्रिया सहित मनपरे Like Comment Share and of course Subscribe पनि ✍️🤝💃🕺💃🕺चङमायुमा दुब्देङ माकारा राई ज्यू आसा गर्दछ✍️🙏🙏

  • @kailashgaulevlogs2080
    @kailashgaulevlogs20803 ай бұрын

    Wow ❤❤❤बेला बेला मेरो पापालेनी गाउँनु हुन्ठ्यो 😍😍 सम्झ्ना आयो❤❤

  • @kailashgaulevlogs2080

    @kailashgaulevlogs2080

    3 ай бұрын

    बेसिको साल्घरी र चरनको चिलाउने घारीको कुब याद आयो ❤❤❤

  • @panchabdr5069
    @panchabdr50693 ай бұрын

    1970s Hit ❤😢❤😢❤😢 I was 8-9 years old when I heard this song for the first time 😊. भूटानमा यो गीत 1970s end तिर पहाडि क्षेत्रका नेपालीहरु ढाकारमा सुन्तला बोक्ने क्रममा आउँदा भूटानी नेपालीहरुले सिकेका थिए। यूट्युबमा प्रश्तुति को निम्ती धन्यवाद 😂।

  • @user-te6mq4xk3t
    @user-te6mq4xk3t3 ай бұрын

    लुसारै मन छुने

  • @pushpalalbasnet7696
    @pushpalalbasnet76963 ай бұрын

    धन्यवाद दिदी । प्रतिभाकि धनी हुनुहुन्छ तपाईं ।

  • @hangkirat-lc5cq
    @hangkirat-lc5cq3 ай бұрын

    आमको याद आयो जो म सानो हुदा यस्तै लयमा गुनगुनाउनु हुन्थ्त्यो 😢

  • @tikanphotmail
    @tikanphotmail3 ай бұрын

    प्राय लोपोन्मुख नेपाली बाजा मुर्चुंगा र विनायो बाजाको धुन सारै मन पऱ्यो।

  • @krishnarai491
    @krishnarai4913 ай бұрын

    यो गितले ४५-५० बर्ष पहिलाको बन जंगल गर्दा र गोठालो गर्दाको ताजा याद दिलायो।यस्तो भाका हराई सकेकेको अबस्थामा याहाहरुले जिबित राख्नको लागी याहा प्र्स्तुत गर्नु भयो। याहाहरुको टिम्लाई धन्नेबाद र बधाईछ।

  • @BhimmayaSubba-km4jz
    @BhimmayaSubba-km4jz3 ай бұрын

    Bhojpurey geet vanthyung, Kodo ropda Sarai gaeko thyungni,ae,,ni,,,lai lai❤❤❤❤❤❤

  • @raidurga3818
    @raidurga38183 ай бұрын

    म सोलुखुम्बुबाट हेर्दै छु अत्यन्तै मन छुने भिडियो

  • @tirthachamlingrai22
    @tirthachamlingrai223 ай бұрын

    लुहै मलाई त सारै।गाउँ घर को याद आयो ,म चाहि अहिले मलेसिया बाट हेरेको छु सारै रमाइलो गित नाना हजुर को , ❤❤❤

  • @Rushmarai4
    @Rushmarai43 ай бұрын

    मैले त पहिलो चोटि सुनेको कति सुन्दर गित🙏सर्जक प्रती नमन🙏

  • @chamlingchamling7743
    @chamlingchamling77433 ай бұрын

    गाउमा गोठाला जादा गाएको गीतको याद आयो नि ❤❤

  • @Manisha_Rai7426
    @Manisha_Rai74263 ай бұрын

    💜💜💜💜💜

  • @jharanakirati8057
    @jharanakirati80573 ай бұрын

    गाउँ घरको याद आयो । हामी सानो हुँदा आमा बुवाहरुले यस्तो गीत गाउनु हुन्थ्यो

  • @bisworai2986
    @bisworai29863 ай бұрын

    सारै रमाइलो छ है गित गाउँघरमा घासदाउरा गरेको याद सारै आयो है

  • @tejale9412
    @tejale94123 ай бұрын

    30 बर्ष अघि घाँस दाउरा गोठाला गर्दा घुम्दै र डुल्दै गरेको जङगल र पाखा पखेरोको याद आयो यो गित सुन्दा र भिडियोको सिन हेर्दा 😊😊

  • @premkumarrai7587
    @premkumarrai75873 ай бұрын

    क्यापटन साबकाे रचना गाउँबेसी,खाेला नाला,देवी देउराली,थकाइ मार्ने चौतारी,बनपाखा अत्यन्तै मर्म स्पर्शि रुपमा सलल निश्चल रुपमा बगिरहेको पानी झै लाग्छ,तपाईंको गीत भावी दिनहरूमा पनि श्रवण गर्ने आशा राख्दछौ।

  • @BeshbBahadurRaiRai-me3ix
    @BeshbBahadurRaiRai-me3ix3 ай бұрын

    आह ! यो मरुभूमि बाट यति मीठो गीत हेर्नु सुन्नु पाउँदा आफ्नै गाउँ घर रावाखोला सेरोफेरोको याद ❤पो आयो हजुर # bb dumi rai #Doha Qatar

  • @rabindrarai463
    @rabindrarai4633 ай бұрын

    सारै मन छोयो,धेरै धेरै धन्नेबाद हाजुर हरु सम्पुर्ण टिम लाई🎵🎶🎤🎧️🎶🔊💖💐

  • @chamlingchamling7743
    @chamlingchamling77433 ай бұрын

    सेवा नाना कति राम्रो हाम्रो गाउपाखा पखेरीको लोकलय गीत बधाई🙏🙏

  • @user-yp1rd1zc1z
    @user-yp1rd1zc1z3 ай бұрын

    मर्मस्पर्शी शब्द रचना तथा सुमधुर स्वर कलाकार हरुमा सेवा 🙏

  • @preranasuchcharai5556
    @preranasuchcharai55563 ай бұрын

    ❤❤dema 🙏

  • @chitrayamphu1033
    @chitrayamphu10333 ай бұрын

    आह ! गाउँ घरै पुगेँ जस्तो लाग्यो 👌👌👌 सक्दो सबैले share गरौं है।

  • @mahendrasamarung.7574
    @mahendrasamarung.75743 ай бұрын

    लोपानमुख यो गीतलाइ उजागर गरेको छ हालको सन्ततीहरूलाइ यो अभास होस ❤❤ ठाडो भाका

  • @ChahakBk-fh6ou
    @ChahakBk-fh6ou3 ай бұрын

    धेरै राम्रो छ घाँस दाउरा जादा खेरी हामी पनि यस्तै गाउदै जान्थिउ❤❤❤❤🎉🎉🎉🎉

  • @bhimkumarraioffical
    @bhimkumarraioffical3 ай бұрын

    स्थानीय भाका विशेष गरि हाम्रो पुर्बेली भाका बधाई छ दाजु भाउजू ❤❤❤

  • @AnandaSarkar-xj2kh
    @AnandaSarkar-xj2kh3 ай бұрын

    😢😢😢आँखा रसायो 🙏🙏 यो गीतको लागि धेरै धेरै धन्यवाद सेवा

  • @dimpalrai336
    @dimpalrai3363 ай бұрын

    ❤️❤️❤️

  • @harichandraraiofficial163
    @harichandraraiofficial1633 ай бұрын

    म सानाे छदा यस्तै गित गायर गाेठालाे गरेकाे याद दिलाई दिनु भयाे नानाले❤️❤️❤️❤️

  • @Nulamma
    @Nulamma3 ай бұрын

  • @rabisilwalisking4576
    @rabisilwalisking45763 ай бұрын

    🤗🤗🤗❤️❤️❤️❤️❤️ गाउ घर को याद आयो सारै मिठो पुर्बेली गित सेवारो अल 🙏🙏🙏🙏😂

  • @jibanchamlingrai
    @jibanchamlingrai3 ай бұрын

    लै लै हो !!माछी जालैमा भेटौला बैनी आउने सालैमा हाम्रो पुर्ब को जङ्गले गोठाले गित

  • @SAYAREM

    @SAYAREM

    3 ай бұрын

    Dajiu kata ho

  • @padamkhaling4157
    @padamkhaling41573 ай бұрын

    पछिल्लो पुस्तालाई पुरानो भाका उपहार दिनुभयो धरै धेरै धन्यवाद हजुर 🙏

  • @babypun

    @babypun

    2 ай бұрын

    Okkeputanoputi

  • @__khannubungrai__
    @__khannubungrai__3 ай бұрын

    ❤️❤️💕

  • @bhimrai6428
    @bhimrai64283 ай бұрын

    हाम्रो मोउलिक लोक्गीत हरु कत्ती मर्मस्पर्सिछन हजुर

  • @buddibiswakarma7182
    @buddibiswakarma71823 ай бұрын

    Sarai ramro lagyo🙏🙏🙏👍️👍️👍️

  • @madhubarrai3179
    @madhubarrai31793 ай бұрын

    त्यहीँ पुर्बी लोक गाउँको कुना कन्दरामा पुर्यायो गितले याद भने गाउँ बस्ती कै झल्झली दिलायो है।

  • @ratneshworgurubacharya9979
    @ratneshworgurubacharya99793 ай бұрын

    Naya pusta le nadekheko nabhogeko kura lai prastut gari hamro maulik sangit vaka ko mahato samjhana garai dinu vayakoma hardik Naman gardachu

  • @dhanmayarasaily5348
    @dhanmayarasaily53483 ай бұрын

    Katti ramailo git

  • @dhanurai80
    @dhanurai803 ай бұрын

    👌😊

  • @lokpremikaila1461
    @lokpremikaila14613 ай бұрын

    ❤❤❤❤❤

  • @TenjuTamang-ur7om
    @TenjuTamang-ur7om3 ай бұрын

    अत्यन्तै मार्मिक गित आफ्नै गाउँ घरको मनोमहोक दृश्य हृदय स्पर्शी हजुर

  • @madanrai8424
    @madanrai84243 ай бұрын

    Nayabarsa. 81. Gothale. Git ramro. Gaunu. Bhayo. Nana. Dhanynabad

  • @jayabista6126
    @jayabista61263 ай бұрын

    हुर्हुर।

  • @dhankumarkhadka9926
    @dhankumarkhadka99263 ай бұрын

    Dhera gainthyo ghas daura garda.sarai yad aayo gau gharko

  • @tejale9412
    @tejale94123 ай бұрын

    TikTok मा सुनेर यता हेर्न आको सारै मीठो लाग्यो पुर्बेली भाका ❤

  • @chakrarai9092
    @chakrarai90923 ай бұрын

    साहेब मलाई त गाउ घरको यादले सतायो 😂 हामी पनि गाउ थियौ गाउ घरमा हुदा ❤ कठैबरी हाम्रो समाज कति रमाईलो थियो आज त्यस्तो नहोला नि ? ।

  • @MohanAwai
    @MohanAwai3 ай бұрын

    राम्रो रछ साहेब ❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @user-ii8kg3sl5z
    @user-ii8kg3sl5z3 ай бұрын

    Ani lailai sanobelako yad rwa gauko yadle satayo saro😢😢😢

  • @thulungrai30
    @thulungrai303 ай бұрын

    गाउँघरको याद आयो उहिले आमाहरूले दाउरा चारो टिप्नु जाँदा गाउनुहुथ्यो।

  • @dipenlimbu3537
    @dipenlimbu35373 ай бұрын

    घर देखि टाढा भएपनि गाउघरको झझल्को दिने बनपखेरो गोठला जादाको सम्झना ताजै गरायो

  • @dilendramukarungrai9562
    @dilendramukarungrai95623 ай бұрын

    very good !!

  • @xtraviews4317
    @xtraviews43173 ай бұрын

    A very realistic song wishing for a bright future

  • @prakashrai3449
    @prakashrai34493 ай бұрын

    हामी पनि सानो बेला दाउरा घाँस गोठालो जादा गाउदै रमाउदै हिड्थिम 🙏🙏🙏

  • @panchabdr5069

    @panchabdr5069

    3 ай бұрын

    सहि हो। हामीले पनि त्यस्तै गर्थियौं😂।

  • @chandragajmer1964

    @chandragajmer1964

    3 ай бұрын

    Wow Dami paila hami pani yasarini git gayakoho ihow

  • @musicloverbijayasubedi
    @musicloverbijayasubedi3 ай бұрын

    मेलापात घास्दाउरा गोठालो खेतालो जादा यस्ता गित गाइन्थ्यो।

  • @sureshkumarrai518
    @sureshkumarrai5182 ай бұрын

    स्थानीय मार्मिक भाका, शुभकामना सानिमा लगायत पुरै टिमलाई❤️❤️❤️🙏🙏🙏🙏

  • @RomPaudel-so7mc
    @RomPaudel-so7mc3 ай бұрын

    हाम्रो कमेन्ट पढ्नु हुन्न होला भनेर मैले त केहि भनिन

  • @bikramrai6578
    @bikramrai65783 ай бұрын

    मेरो ठूलो नानाको याद आयो उहिल्यै जङ्गलमा बाख्रा गोठालो गर्दा यस्तै भाकाको गीत खुब गाउनु हुन्थ्यो ।

  • @SakalraiRai
    @SakalraiRai3 ай бұрын

    लौ सारै मन छोयो अति मिठो पुर्बैको गोठालो गित❤❤❤

  • @user-xi6or8pr7p
    @user-xi6or8pr7p3 ай бұрын

    Nice song 🙏🙏🙏🙏

  • @ChitraTamang-rk8li
    @ChitraTamang-rk8li3 ай бұрын

    सम्झना अमर रैहिरला हजुर को जीवन अस्ताउनु भएता पनि सुम्धुर सन्देश को लागि हृदय देखि नै धन्यवाद 🙏🙏💐

  • @meharmantamang4669
    @meharmantamang46693 ай бұрын

    नमस्ते अति मार्मिक गीत🌹♥️

  • @krishnarai5166
    @krishnarai51663 ай бұрын

    यति मीठो समय मान्छेलाई छाडेर कहं। पुग्यो होला नि - - ।

  • @Kathathestory
    @Kathathestory3 ай бұрын

    ❤👌🤙 कति मिठो स्वर

  • @rajansherdorpali2699
    @rajansherdorpali26993 ай бұрын

    सेवा हौवा 🙏🙏दाजु ढुन्ढीराज सुछा राई ज्यु अनि भाउजु । हाल म तपाईहरुको भिडियो सात समुन्द्रपारीबाट हेर्दै छु । हजुरहरुको भिडियोहरु प्राय म हेरि रहन्छु ।युकेको बासिन्दा भए पनि आफ्नो गाउघरको सम्झनामा हरदम केही न केही जोसिलो मीठो कोशेलीहरु पस्कि रहनु हुन्छ सारै खुसी लाग्छ ।तपाईहरुको यो अमूल्य मायाहरुलाई सधैव मन भित्र राखि रहन मन लाग्छ ।जीवन कर्कलाको पानी हो , केही क्षण भए पनि जिवन्त कहानी गीत संगितमा सजाउनु भएको छ यहाहरुलाई मुरीमुरी बधाई अनि शुभ-कामना । दिक्तेल रुपाकोट मझुवाढी नगरपालीका ७ दोर्पा हाल सात समुन्द्रपारीबाट ।❤❤❤

  • @sher.b.rai12
    @sher.b.rai123 ай бұрын

    पुर्बेलि लाेकभाका गित सारै राम्राे 🙏

  • @jayarai4115
    @jayarai41153 ай бұрын

    didi sewa atti sundar geet

  • @madhabbahadurrai3956
    @madhabbahadurrai39563 ай бұрын

    Nice song our sister's and we sould to safe our nepalese culture hjur.......🙏🙏

  • @hangjitrai8130
    @hangjitrai81303 ай бұрын

    आहा खोप्ता बाजे❤

  • @Mankorahar
    @Mankorahar3 ай бұрын

    katti ramailo git

  • @BhimmayaSubba-km4jz
    @BhimmayaSubba-km4jz3 ай бұрын

    Namaskar Hajur 🙏🌷 Molai ta Sarai mon peryo , Paila baisa ko Yad aayoni ❤❤❤

  • @gamer3261
    @gamer32612 ай бұрын

    गाउँ घरको याद आयो मिठो पुबैली गित सेवा🙏🙏

  • @sudarshangurung5454
    @sudarshangurung54542 ай бұрын

    मलाई पनि सारै मन प-यो। साहेब दिदीलाई धेरै धेरै बधाई तथा धन्यवाद , दर्शन नमस्कार छ।🙏🙏🙏🙏

  • @sbrai8048
    @sbrai80483 ай бұрын

    सारै मिठो

  • @SabitAmar
    @SabitAmar3 ай бұрын

    अाहा....👏👏👍️👌🙏🙏

  • @sabidhanrai5018
    @sabidhanrai50183 ай бұрын

    Juhari❤❤

  • @chhojenmagar3929
    @chhojenmagar3929Ай бұрын

    ल है सारै राम्रो लाग्यो सानोमा आमा को याद आयो।

  • @Sristy2080
    @Sristy20802 ай бұрын

    हामी सानो छदा आमाले गाएको याद आयो😢 कति मीठो भाका ❤❤❤

  • @shovaofficial5596
    @shovaofficial55963 ай бұрын

    Congratulations daju vauju

  • @agnirai272
    @agnirai2723 ай бұрын

    अत्यन्तै मीठो गोठाले गित हजुर सबैमा सेवा है

  • @gangalimbuz5976
    @gangalimbuz597619 күн бұрын

    असाधै मिठो गित मन जित्यो।

  • @Saili42
    @Saili423 ай бұрын

    हामी सानो हुँदा फुपू काकाहरुले मेलो तिर जाँदा वनजंगल घाँस दाउरा जाँदा गाउनु हुन्थ्यो ।अहिले त सुन्न पाउँदैन यस्ता गीतहरु ,आज यो गीत सुन्दा त्यो समयको याद आयो।😍❤🙏

  • @SLR0925
    @SLR0925Ай бұрын

    डेमा, साह्रै राम्रो सब्द र मिठो स्वर। मलाई यो भाका साह्रै मन पर्छ । यसलाई संरक्षण र प्रवर्द्धन गर्दै लानुपर्छ है ।

  • @jangabahadurrai1535
    @jangabahadurrai15353 ай бұрын

    Purano yad aayoni

  • @goofoff0726
    @goofoff0726Ай бұрын

    सारै-सुन्दर र मनमोहक लोक-भाका गाऊ-घरको सुन्दर द्रिस्य साथै लोक-सस्कृतिले भरिपूर्ण समाज र सस्कृति हिजो आजको आधुनिक सैली र समाज भन्दा फरक र सुन्दर जिबन सैलीको सम्झना 💖💝🙏🙏

  • @deshmanlimbu3001
    @deshmanlimbu30012 ай бұрын

    लोक भाकालाई सम्मान छ है ।गायिका ज्युलाई ।अब धन्यबाद सम्म भने ।यथार्थ यात्रालाई जिबनसंग जोडिनेछ हृदय स्पर्श स्वर भाकालाई सम्मान ।

  • @gaunlechannel7319
    @gaunlechannel73193 ай бұрын

    Sarae mitho hajur!

  • @nirmalarai5594
    @nirmalarai55942 ай бұрын

    आहा !!कती मीठो गीत …. 👌👌🙏🙏

  • @ramjeekatuwal5311
    @ramjeekatuwal53112 ай бұрын

    हामराे पुरबेलि गित सङ्गीत आहा गजब

  • @deshmanlimbu3001
    @deshmanlimbu3001Ай бұрын

    जिबन यात्रामा भावात्मक शब्दहरू ,संगीत,दृष्य क्षेत्र हेर्दा,म जीबन संग जोडेको छु है ।धन्यबाद

  • @GabarsingRai
    @GabarsingRaiАй бұрын

    Aani katti mitho daaju r didiko ❤❤❤❤

  • @kushalrai6528
    @kushalrai6528Ай бұрын

    Jasle ghas daura garnu bhacha wahaharule sunnuvako hunuparxa. .. ❤❤❤

  • @user-ne9oi7du2q
    @user-ne9oi7du2q2 ай бұрын

    सरै मिठो बन पाखा मेला पात को सम्झना समेटेर कोर्नु भएको शब्द यहाँ हरु प्रती उच्च सम्मान हार्दिक बधाई तथा सफलता को शुभकामना हजुर हजुर हरुलाई👌👌💓🙏

  • @Okhaldhunga55
    @Okhaldhunga55Ай бұрын

    यति मिठो पुर्बेली लोक गित त्यो पनि आफ्नै मौलिक गित,मेलापात,काज कार्जेहरु,चाडपर्व मा गाउघर तिर घन्किने गित सुन्न पाउदा धेरै आनन्द आयो।यस्ता लोप हुन लागेका रैथाने लोक गितलाई पुनः जिबन दिनु हुने सम्पूर्ण सर्जकहरु मा मेरो नमन छ्🙏🙏🙏 अझै यस्तै लोप हुन लागेको रैथाने लोक गितहरु लाई अझै नयाँ जीवन दिनु होला सबैजना सर्जकहरु मा मेरो शुभकामना छ्🙏🙏🙏🙏👍️👍️👏👏❤❤

  • @hangjitrai8130
    @hangjitrai81303 ай бұрын

    गोपाल भुटानी जस्तै फ्लिम इन्डस्ती को अनुआर परेको बाजे दुन्डिराज सुत्चा क्याप्टेन बाजे👏👏

  • @bhaktarai9le728

    @bhaktarai9le728

    2 ай бұрын

    अहिले सम्म १० पटक भन्दा बडि हेरिसके है किन कि मेरो मम्मी लाई मिस्स गर्दै

  • @dilkumarbantawarai736
    @dilkumarbantawarai7362 ай бұрын

    मिठो सुमुधुर मौलिक भाकाको लागि सबै सर्जक हरुमा मुरी मुरी धन्यवाद ..🙏

  • @birdhanrai672
    @birdhanrai6722 ай бұрын

    जहाँ जन्मयौं आँखा खोल्दा आमालाई देख्यौं थियौं आमाको काखमा । चेतना बढ्‌यो चिन्न पायौं रहेछौं हामी त्यो सुन्दर पाखामा गाउँघरको लोकगितमा लाहुरेको अभिनयले कल्पना पारीको मनोरम झैं देखियो । हजुरहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु।🙏🙏

  • @harikumarrairai9270
    @harikumarrairai92703 ай бұрын

    Super song ❤

  • @renurai8653
    @renurai86533 ай бұрын

    मिठाे गित सुनाउनु भयाे नाना❤❤❤

Келесі