Gai Palan- गाई भैसी पालेर मासिक ३ लाख आन्दानी गर्दै युवा, विदेश भन्दानि धेरै कमाई Cow farmimg Dang
दाङमा ब्यबसायिक गाई भैसी पालन गरेर मासिक ३ लाख आन्दानी गर्दै एक युवा , विदेश भन्दानि धेरै कमाई
--------------------------------------------------------------------------------------------------------------------------------
Gai Palan | गाई भैसी पालेर मासिक ३ लाख आन्दानी गर्दै युवा , विदेश भन्दानि धेरै कमाई Cow farmimg Dang
यदि यस च्यानलमा अपलोड भएका भिडियो, सिर्जनाहरु कपि, डाउनलोड गरेर अन्य Channel मा upload गरेको पाएमा कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिने छ । Embedding to a website is allowed.
Пікірлер: 12
फामका धनीलाई अझै उत्तरोत्तर प्रगति होस भन्ने कामना गर्दछु ।मिडियाकर्मीलाई पनि धेरै धेरै धन्यवाद ।
कृषक दाजु लाई बधाई छ अझै उन्नति पर्गती गर्नुहोस् हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु साथै मिडिया कर्मी साथीहरुलाई पनि धन्यवाद
Bhai ko entina le ramro kam garex awasye pargati hunx pargati ko subh kamana
Good job
good
la la dherai ramro
Badhai xa
Farm ko ph. Number ta xainata sir
दाङ कुन ठाउँ मा हो नाम भन्देको भए अझै राम्रो हुन्थ्यो होला हजुर
@nayakmedia
3 жыл бұрын
Dang ko Ghorahi ma ho sir
तपाईंको फोन नं दिनु न है ma pani Nayak ho
Good job