गाउँ फर्कनेको कथा | Gaun Farkaneko Katha | Herne Katha EP73 | हेर्ने कथा
Фильм және анимация
कुसुम र साथीहरुले सपना देखेका छन् । गाउँ छोडेर पलायन नहुने सपना । यी सपनाका सेरोफेरो नै उनीहरुले बाँच्न खोजिरहेको कथा हो ।
#HerneKatha #GaunFarka
Story of an aspiring musician who left Kathmandu and started farming in his own village with likeminded friends.
Join this channel to Support Herne Katha.
bit.ly/JoinHerneKatha
========================
💁♂️💁♂️💁♂️ Become our Patron 💁♂️💁♂️💁♂️
You can make monthly contribution to support the production cost of Herne Katha.
Support us on Patreon: bit.ly/2BrQzlQ
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on KZread. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKumarFB)
👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTwitter)
🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
📝 Producer - Enuma Rai (bit.ly/EnumaFB)
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀
Пікірлер: 1 900
"Home sick भनेको श्रीमती सङग मात्र हुदैन, घर परिवार गाउँ सङग पनि हुन्छ " Best Line 😊
@keshavpandey6147
2 жыл бұрын
माटो संग नि हुन्छ थप्नुस
@kavirajrai1989
2 жыл бұрын
@@Table_person .r. d kkk
@allinone-ri4yk
10 ай бұрын
Exactly i am home sick too!! Wife sath mai vaeni nepal nai jana mon lauxa nepal mai basna mon lauxa !
@mr.sparky07
10 ай бұрын
khaas ma homesickness ho ra yo vaneko gharko samjhana ho tyo aba hajur gharma huda j kurama badi lipta hunu hunthyo jastai ama buwa srimati, bacchaa or gauka pakha pakhera j ni huna sakxa🥰
@kalpanakandel2400
9 ай бұрын
मन पर्यो असाध्यै ।
घोप्टो परेर रोए। म अमेरिका छु ५ बर्ष भयो। परिवार साथ छ त्यै पनि म नेपालको घर, गाऊ मेरो समाज मेरो वरिपरि असाध्यै मिस गर्छु!! एकदिन म पनि फर्कन्छु।।
@premkumar-pd1ps
2 жыл бұрын
Sir , तपाईं संग कसरी सम्पर्क गर्न सकिन्छ ?
@Veduban115
2 жыл бұрын
Aafno desh ra sugandh farkai hunxa sir welcome to Nepal
@kunwarkamal9104
2 жыл бұрын
फर्कन पर्छ आफ्नै गाउँ बन् पाखा जस्तो प्यारो संसार को जुन कुनै ठाउँमा पुगे पनि पाइँदैन।
@lovedeephamal8997
2 жыл бұрын
Welcome nepal Janani janmabhumi .........garayasi..
@rajeshgurung7852
Жыл бұрын
Kolle naja vaneko cha ra jau na ta Ajhai royo gare ghopto parera 🤪🤪🤪 ak din janchu re Ajhai k k na Kata vaye jasto jabo 5 barsa basera thoit🙄
'सोच' बदल्नुहोस खुसी आँफै मिल्छ, 'स्वभाव' बदल्नुहोस इज्जत आँफै मिल्छ, कसैको 'पाउ' पर्न जरूरी छैन, 'बाटो' सहि रोज्नुहोस, 'गन्तव्य' आँफै मिल्छ ।
अष्ट्रेलिया जाने योजना बनाएकी थिएँ, कुसुम दाइको कथा हेर्दा गाउँ नै बस्छु भन्ने आत्मबोध भयो!😞❤️ कतिपय कथाले जिन्दगी नै फेरिदिदो रैछ्न!
@subashadhikari7798
2 жыл бұрын
Australia jadai zu vanera sunauna ko laagi cmnt gareko nahos..suvakamana.
@ekutumba
2 жыл бұрын
very nice asmi g
@MusicLover-pe4qs
2 жыл бұрын
हामी मिलेर केही गरौं अश्मी जी
@samdipchamlingrai
2 жыл бұрын
बहिनीको परिवर्तित मन यथार्तमा सार्थक रुपमा देख्न पाँउ । जय मातृभुमि !
@khagendrabalayar5194
2 жыл бұрын
Good working
यो ग्रुपको कहिल्यै मनमुटाव नहोस् मिहिनेत गरे सफलता छ युवा जागरुक भए समाज संगै देश परिबर्तन हुन्छ 🙏🙏🙏🇳🇵🇳🇵
@shantakc4436
2 жыл бұрын
म पनि तेहि सोच्दै थिएं ।
@renukalimbu168
2 жыл бұрын
🙏🙏🙏
@nepalibabu359
2 жыл бұрын
same
@NimabungRai
4 ай бұрын
Same thinking proud of you 💕🙏💕☺️🌻🌼love form Khotang
@rajubhujel9065
4 ай бұрын
Wish you good time with same friends from Dolakha at present Dubai Khadi 🙏
"मैले management बाट digree गरेको गल्याङ बाट ...मैले गोबर फाल्छु भन्न मलाई केही पनि अफ्ठ्यारो लाग्दैन" Those words are too much inspired Bishnu dai. 😍😍
@bhimbhandari1721
2 жыл бұрын
salute my brother..🙏
@laxuaryal6955
2 жыл бұрын
Great work bishnu sir
@rudrasunar1164
2 жыл бұрын
Great job sir 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
@sambridhithapamagar6591
2 жыл бұрын
Proud of you
@punbishal5874
2 жыл бұрын
True. Job is job. Why worry wht others say or think.
आहा कति आनन्द जिन्दगी घाँस काट्यो दुध खायो दोहोरी गायो बूढी सँग सुत्यो यसको मजा हामी परदेशीलाई के था साँच्चै अब आफ्नै गाउँघरमा गएर केइ गर्नु पर्छ गाउँमै रम्नु पर्छ 🙏🙏👍👍
फिलिम भन्दात हेरने कथा नै रामरो लागछ मलाइ हौसलार हिमतिलो जिवनी सुन्दा र हेरदा
7/8 घन्टाको लामो कथा भएनी हेरिराख्न हुन्थ्यो झै लाग्छ हेर्ने कथा 🔥🖤
@bishnughimire5021
2 жыл бұрын
Um k hai 💗💗
@bikashshrestha6294
2 жыл бұрын
तेस्तै लाग्छ मलाइ नि
@jitendrashah3973
2 жыл бұрын
तेस्तै लाग्छ मलाई
@sapanaphuyal6009
2 жыл бұрын
@@bishnughimire5021 y
@naturalbeautiesofneapl3268
2 жыл бұрын
Tei ta jati hera nii man naii naagauneyy ekdam man xunxa hrne kathale❤️
हाम्रो नेपालमा यति मेहनती युवाहरु देख्दा गर्व लाग्छ सलाम छ यस्ता युवाहरुलाई 🙏🙏🙏
@sanjaypariyar1181
2 жыл бұрын
do not translate
@sumitmainali9146
2 жыл бұрын
@@sanjaypariyar1181 😂
@worldinfo6395
2 жыл бұрын
गर्व होला हजुर गर्भ त लाग्न भएन नि । सरि ! #
साच्ची कुरो जीवन बाच्नुको मजा आफनै भुमिमा आफै जन्मेको माटोमा दुख गरेर दुई छाक आटो खाएर मोहि सगै मकै खादको आनन्द अरु केहिले दिदैन आफ्नै माटो सग तेहि बन जङ्गल खोला नाला जन्मिएको गाँउमा सग जोडिएको मन अहा कति सुन्दर बिधा दिदी लाई मुरी मुरी धन्यवाद
शरीर नै जुरूङ जुरूङ भयो। आनन्दपनि असिमित आयो। 3 पटक हेरे । सबैलाई उच्च सम्मान। सरकारी ऋण नमिलेको सुन्दा राज्यपर्ति घृणा पैदा भयो। सम्बन्धित अधिकारिहरूको नजर पुगोस् र यस्तै राष्टप्रेमी लाइ कुनै अड्चन नपरोस्😍😍🙏🙏🙏
भविष्यमा गन्तव्यको खोजी अन्योलग्रस्त अवस्थामा गुज्रिरहेका नेपाली युवा पुस्ताहरु मा यो एपिसोड कोसे ढुङ्गा साबित होस्। दिदि विद्या चापागाईं लगायत सम्पूर्ण हेर्ने कथा समुहमा हार्दिकता नमन गर्दछु ❣️🥀
@bhimkumarilimbu7216
2 жыл бұрын
Absolutely right ✅
@zoomlife6401
2 жыл бұрын
Dami hajur
यो देशलाई साच्चिकै आत्मनिर्भर गराउनेहो भने अरु लाखौं कुसुमहरु अब गाउँ फर्किनु पर्छ । आहा कति निश्चल छ है गाउँ 🤩
कृषि बिकास बैंक गल्याङ शाखा बाट हामिले ब्याज अनुदान सहित को कर्जा प्रदान गरेको याद आयो कुसुम को कलाकार कृषि फर्म र अर्को प्रेमिका कृषी फर्म लाई । उदाहरणिय उधमी युवा लाई सलाम
म पनि गाउँ फर्किएर यसरिनै बस्न मन छ । टाउको जोत्न भन्दा हलो जोत्न आनन्द छ ।
शहरमा घर मात्रै नजिक हुन मान्छेको मन 🤨 टाढा हुन्छ तर गाँउमा घरहरु टाढा टाढा भएता पनि मान्छेका मन अत्यन्त नजिक हुन्छ !🤗🙏
@nirojtamang1827
2 жыл бұрын
Anty ko comment panisabai video ma dekhxuta je hos ramro xa
@nilrajgautam9230
2 жыл бұрын
@@nirojtamang1827 hai na yo dd le sabai ma comment gareko dekxu kati sarai fursad ho.job nai comment garne ho k ho 😀
@seaphones9678
2 жыл бұрын
Sahi ho
@balgurung8531
2 жыл бұрын
म त गाउँ घरमै जनमेका मन्छे तेसैले एसता खले कथा र बेथा मलाई निकै प्यारो लग्छ
नलेखु नलेखु भने पनि मन कहाँ मान्छ र ! सँधै हेरौ हेरौ लाग्ने ज्ञान वर्धक उत्कृष्ट कार्यक्रम । विद्या जी टीमलाई हार्दिक बधाई तथा शुभकामना 🙏🙏
@bcgart.9849
2 жыл бұрын
I love the Editing technic of this show....
@krishnaraut3782
2 жыл бұрын
मलाई मेरो त्यो समयको धेरै याद आयो जुन अज भन्दा २२ बर्ष पहिले को । धेरै राम्रो छ भाइ हरुले गरेको काम। सबै मा यस्तै जोस जागर पलाओस। सबै को जय होस् ।🙏
कस्तो मनै देखी नाचौ नाचौ लाग्ने आफ्नो पश्चिमेली भाका सुनेपछि ❤️
यो अरुको कथा सुन्धा जति रमाइलो लाग्छ त्यती गारो आफ्नो जिबनमा लागु गर्न छ देखाइ र भोगाइ आकाश पाताल फरक छ
मिहिनेती युवा दाजुहरुलाइ सलाम अनि हाम्रो जस्तो गाउँ ठाउँको कथालाइ देश बिदेश सम्म प्रसारण गर्ने बिद्या चापागाईं लगायत हेर्ने कथाको सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद 🙏🙏 अर्को पटक फर्म सफल भयेपछि फेरि दोस्रो भाग हेर्न पाइयोस।
@sanemo727
2 жыл бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🥰🥰
कुसुम आखिर कुसुम नै रहेछ!😍😍 उहाँलाई साथदिने अरु साथिहरु वास्ना रहेछ! यो कथाले छुट्टै उर्जा दिएको अनुभुती भयो!😊
@bishnubhandari4963
2 жыл бұрын
Thanks
हाम्रो गाउँ स्याङ्जा गल्याङ नगरपालिका बस्ती सम्म पुगेर यथार्थलाई समेटेर कथाको रुपमा प्रस्तुत गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद खुशी लाग्यो आफ्नो गाउँठाउँको दाजुभाइ हरुको काम र विचार देखेर ।हामी आभारी छाैँ हजुरकाे याे र यस्ता सयौं कामहरुबाट बिद्या दिदी लगायत टिमलाई 🥰। राम्रो गर्नु भाको छ दाजुहरु अजै राम्रो गर्दै जानु सुभकामना छ ।दाजुहरु को काम र बिचार 👌👍👏🥰।
@taratamang3246
2 жыл бұрын
म पनि घुम्न जाने हो यो हजुर को गाउँ अनि यही फर्ममा गएर दुध खाने हो
कस्तो रमाइलो गाउँ, कस्ता मिलेका साथी, कति सफा, राम्रा गाई, कति मीठा गीत ! धन्यबाद छ हेर्ने कथा टीमलाई ! कुसुमजीलाई सुन्दै विद्याजीको मुग्द भएको मुहारपनि कम्ता मजाको थिएन ! :)
@mithilaupadhayay9241
2 жыл бұрын
कित रामराे टाेिलरहेछन।
गर्व लाग्छ अनि आदरणिय सलाम छ यस्ता मेहेनती, त्यागी युवाहरुलाई.... धेरै धन्यवाद दिदि हजुर साथै समस्त टीम प्रति !!!
म प्रदेशमा रहेर सधैं हेर्ने यो कार्यक्रम,यो एपिसोडले साच्चिकै मन छोयो अनि स्वदेश फिर्ता हुनुपर्ने कौतुहल्ता जाग्यो।
अाहा ! क्या राम्रो सोच ,, सबै युवाहरु मा यो चेतना अाए देखि हाम्रा होनहार नेपालि युवाहरु मरुभुमि बाट काठको बाकसमा अाउनु पर्ने थिएन ,हजुरहरुको यो पेशाको सदा प्रगति होस्,साथै बिद्या जि लाइ अाभार प्रकट🙏
स्यांजाली फटाहा भन्नेले केहि सिक के, यो क्षेत्र हिजोको सभ्यता हो, अब समृद्धिको मुहान हो र बनाइने छ !!!
सबै कर्मठ हातहरुलाइ हृदयदेखि सम्मान 👏 👍️ सारै मिठो कार्यक्रम 🙏🇳🇵💐
आफ्नै गाउको कथा हेर्न पाइयो😍😍धन्यवाद हेर्ने कथा टिमलाई 😍
हेर्ने कथा, नेपाल र नेपालीको कथा, हेर्ने कथा सङ्गै हुँदा समय गएको पट्टै हुन्न ।
कस्ताे मा नै भक्कानिने खालकाे शब्दहरु हुन बिचबिचमा गाउकाे सार्है याद आयाे 😭🇳🇵
हाम्रो गाउठाउको कथा हेर्न मज्जा आउने भयो
@bishnupandey
2 жыл бұрын
यो भिडियो मा भएको तपाईं पनि हो ?
@bhimbhandari1721
2 жыл бұрын
स्याङ्जा गल्याङ गेझाको हो हजुर🙏
@handwritingclass2430
2 жыл бұрын
@@prenabhusal7261 Syangja Galyang-9, Gejha ho
@sundargaire2050
2 жыл бұрын
@@prenabhusal7261 स्याङ्जा हो सर
@prenabhusal7261
2 жыл бұрын
@@sundargaire2050 😂😂
आफ्नै ठाउँको कथा हेर्ने उत्सुकता पूरा भयो, बधाई छ सम्पूर्ण टिमलाई❤️❤️
@bhimbhandari1721
2 жыл бұрын
धन्यवाद हजुरलाइ पनि❤️🙏
@kalpanapandeya4742
2 жыл бұрын
la hai dhnyabad
@poudelkryshgmailcom
2 жыл бұрын
Hats off to the youths🙏🙏
@ksuep8015
2 жыл бұрын
yo Kun thau ho ni?
@jagritgamer5669
2 жыл бұрын
Wow
काेहि कसैका comments पढ्दा पढ्दा मात्रै पनि असाध्यै मन छुन्छ र मन त्यसै भकानिएर अाउछ । स्वास्थ ज्ञान र मनाेरञ्जन दिने हेर्ने कथा ।
नेपालीका लागी कती मिठो सन्देश । सच्चिकै सलाम अनि सम्मान छ हजुरहरुको यो कार्यलाई ।❤️🙏
माटो सँगको गजबको मितेरी! इमानदारिता,हार्दिकता र सौहारदताको अनुपम उदाहरण !!वाह बधाई छ कर्मयोगी टिमलाई।।
कुसुम ज्यु लगायत सम्पूर्ण उहाको साथिहरुमा सलाम छ । तपाईंहरु बाट हामी सबै नेपालीले पाठ सिक्नु जरुरत छ । बिद्या ज्युलै धन्यबाद । हिराहरु खोजेर हामी माझ पस्कनु भएकोमा । 🙏🙏🙏
निकै राम्रो उदाहरणिय कामको थालनी गर्नुभएको रहेछ आफ्नो गाउँ ठाउँमा बसेर स्रोत र साधनलाई उपयोग गरेर आफ्नै ठाउँमा सुख दुःख साट्ने सोचका साथ अघि बढेको छ। सम्पुर्ण साथि हरु एकजुट भएर लाग्न थालेको देख्दा खुसी लाग्यो र तपाईंहरूको देखासिकी आरुले पनि गर्न सकोस्। गाउँ फार्कौ र आफ्नो गाउँ आफै बनाअौ👏👏🙏🙏🇳🇵🇳🇵😍😍😘😘
जहाँ मिहिनेत छ,जोश र जाँगर छ अवस्य पनि त्यहाँ सफलता हुन्छ । सफलताले शिखर चुमोस् मुरली ए्ग्रो फर्मका जोशिला र जाँगरिला भाईहरु शुभकामना ।
आफ्नो माटो हाँस्दै, गाउदै रमाइएका हस्तिहरू, जो धेरै व्यक्तिहरूको लागि उदाहरणीय हुनुहुन्छ ! आजको बसाइ पनि प्रेरणादायीमूलक भयो !!
नेपालमा राेजगार छैन भनेर विदेशीनि र मान्छेमा मानवता हरायाे भन्नेहरुले याे भिडियो हेर्नुस् अनि शिक्षक भएर कुनै सङ्काेच नै नमानि यति मेहनत गर्ने मेरा गुरु प्रति नमन😥🙏🏻अापनै गाउकाे यति मिठाे अनि सन्देशमुलक भिडियो अाउदा धेरै खुशी लाग्यो ।अझै प्रगति काे शुभकामना 🙏🏻❤भाग २ पनि अाअाेस् ।यस भिडियो मार्फत युवाहरुलाइ स्वदेशमा पनि जिउन सकिदाे रैछ भन्ने प्रेरणा मिलाेस् 🙏🏻🙏🏻💞
यो हेर्दा सबै छोडेर गाउँ जाउ जस्तो लाग्यो। मन छोयो।
यो टिमले अझै प्रगति गरोस सुभकामना छ !!! टिम र मन मिले कृषि क्रान्ति सम्भब छ भन्ने उदाहरण हो !
हाम्रो स्याङ्जा जिल्लामा गएर यति राम्रो सम्पुर्ण बेराेजगार युवालाई प्रेरणा दिने खालकाे रियल काहानि सम्पूर्ण नेपाली माज पुराउनु भएकाेमा तपाईकाे टिमलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु
धेरै राम्रो म गाउको मन्छे रोजगार खोज्न सहर पसे मलाइ थाहा थिएन गाउको तेत्रो सम्भावना छोडेर बिन अर्थ सरह पसेछु यो कथा हेर्दा आज अब गाउँ पस्छु लौनो भौसी पल्छु टन्न दूध भत खन्छु जय हेर्ने कथा जय दिदी जय नेपाल
@bhimbhandari1721
2 жыл бұрын
शुभकामना हजुरलाइ
कपाल कोर्ने काइयोका सर्जक कुसुम भण्डारीलाई देख्न पाउँदा ज्यादै खुशी लायो,युवाहरुको यो आट साहस लाई उच्च सम्मान छ,केही छैन नेपालमा भन्ने हरुलाइ के छैन र भन्ने यो एउटा गतिलो उदाहरण हो,सम्पुर्ण युवाहरुलाइ ब्यवसायिक सफलताको सुभकामना,यति राम्रो कथा बनाएकोमा बिद्या दिदी लगायत हेर्ने कथालाइ धेरै धेरै धन्यवाद!
@dineshpanta8837
10 ай бұрын
❤❤❤
हेर्ने कथाकाे नयाँ अङ्कमा आफ्नै गाउँकाे कथा हेर्न पाउँदा साह्रै खुसी लाग्याे । सलाम छ पाैरखी हातहरूलाई ।
@bishnubhandari4963
2 жыл бұрын
thank u Mukti
अब अर्को कथा हेर्न फेरि 15 दिन कुर्नु पर्ने । ठिक छ 15 दिन कुर्ने तर कथा यस्तै मेहिनत गरेर ल्याउनु । उत्कृष्ट छ कथा
नेपालका सबै युवाहारुमा यस्तै सोच पलाइदिएको भए आज यति धेरै युवाहरू विदेश पलायन किन हुनु पर्थ्यो । असाध्यै राम्रो लाग्यो यो कथा I विद्या दिदीलाई धेरै धेरै धन्यवाद🙏 यसको भाग २ ल्याउन पाए अझै राम्रो हुन्थ्यो । एकदमै प्रेरणादायी लाग्यो यो कथा🙏👏👏👏👏👏👏
छिमेकी जिल्लाको उदाहरणीय कथा देख्दा रमाईलो लाग्यो केही ज्ञा पनि मिल्यो म पर्वतबाट।
खोज पत्रकारिताव बास्तबमा यहि हो सलाम छ बिद्या दिदी एन्ड होल टिम 🙏❤️
कमेन्ट नगरौं मन कहाँ मान्छ र यति राम्रो गाउँ घरको भिडियो हेर्नू पाउँदा बिद्या दिदी लाई धन्यवाद 😍🙏🙏
वा वा हाम्रो गाउँठाउँमा पुग्नुभएको मा धेरै धेरै धन्यवाद दिदिलाई 🙏🙏🌹🌹
गाउ फर्कने को कथा हेरे पछी कतै रमाईलो लाग्यो कतै मन भारी भएर आयो कतै गला नै अठ्ठ्याए जस्तो भयो तैपनी रमाईलो लाग्यो मान्छे को आ आफ्नै परी स्थिती ले गर्दै बिदेशिनु र शहर पस्नु परेता पनि कुशम जि को आत्मा बिश्वाश र लगन शिलता लाई भने कदर गर्नै पर्छ र उहा सहित सम्पुर्ण साथी हरुलाई सफल्ता को धेरै शुभकामना ।
अनौठा मुन्छे ।वास्तविक मुन्छे ।
गाउँ मै स्वर्गीय आनन्द मिल्छ यदी तपाईमा जीवन जिउँने कला छ, भने....!🤗💖🙏 मेहनशिल दाजुभाइ हरुलाई सलाम छ🇳🇵🙏
@balgurung8531
2 жыл бұрын
पहिलो कुरा मेहिनेती दजु भाईहरुलाई सलाम अनि यो you tub पनि हजुरलाई पाउँदा झनै खुसी we र rock
यसैगरी हरेक युवाले आफ्नो गाउँ घरमै कर्म थलो बनाय देशमा कृषि मा क्रान्ति आउनु को साथै वैदेशिक रोजगारीले बिगि्रएको देश सुधारक हुनेछन्
कर्मठ, सिर्जनशील, बहुमुखी प्रतिभाका धनी यी युवाको लगनशीलता देखेर नतमस्तक भईयो । झोलामा फर्म राखेर राज्यको सहुलियत लिने र सहुलियत दिने नीति निर्माताको बुद्दिको बिर्को खुलोस । यूट्यूबमा दैनिक अनगिन्ति भिडियो अपलोड हुन्छन । तर हेर्ने कथाको भिडियो सकेसम्म कुनै छुटाउन मन लाग्दैन। यो महान कार्यको लागि आदरणीय विध्या दिदी लगाएत सम्पूर्ण टिमलाई हार्दिक नमन । कथा होस त हेर्ने कथा जस्तो होस ।
आहा कति राम्रो सबै लाइ सम्झेको छु है प्रीय हरु 😍😍
Lots of love for all of you guys..आफु पनि गाउले भएर होला येस्तै कथा हेर्न मन पर्ने ,missing my childhood memories
धेरै धन्यवाद दिदि हजुर। 🙏 अनि हाम्रा दादा हरुको team लाइ अग्रिम शुभकामना 🤗🌻 यस्तै programले हामि लाइ पनि नयाँ सोच विकास गर्दछ thank you दि अनि हजुर को team लाइ 💜
@prachhiaryal3976
2 жыл бұрын
❤️❤️❤️🙏
@bishnubhandari4963
2 жыл бұрын
thanks
Inspiring stories! People in government needs to see this and make incentives for these young people. गाउँ फर्क अभियान सफल बनाउँ । जनकेन्दित, कृषि केन्द्रित कार्यक्रम अघि बढ़ाऊँ।
बिदेश गयर पराई को दासि बन्नु भन्दा नेपाल मै यति दुख गरेर दुख फल प्राप्त गर्नुभयको मा धेरै धन्यवाद सम्पुर्ण युबा लाई ❣️🙏
पहिले कथा पढ्थेउ अहिले हेर्न पाएका र्छौ ।धन्यवाद बिध्या दिदी यो उत्कृष्ट सामग्री को लागि🙏🙏
आफ्नै गाउँ ठाउँ(गल्याङ)को कथा,गाउँ छोडेका र छोड्ने मनस्थितिमा रहेका, गाउँमा केही हुदैन भन्नेका लागि र हामी सबैका लागि निकै प्रेरणादायी र सान्दर्भिक लाग्यो यो कथा।बधाई अनि शुभकामना छ गाउँलाई आत्मनिर्भर बनाउने सोच राख्नु हुने कुसुम जि को लोभ लाग्दो टिमलाई ।।
यस्तो फरक र उत्कृष्ट विधा रोज्न विद्या दिदीलाई कसले विद्या दियो होला?! हरेक शृंखला हेरिसकेपछि हेर्नेकाथा परिवारप्रति धन्यबाद को भावना उकुसमुकुस भएर आउँछ।... * मुरली एग्रो फर्म को जय होस्...
दश पटक हेरिसके एस्तो पो हुनुपर्छ कार्यक्रम सबै लाइ सम्मान छ
हाम्रै क्षेत्रको कथा हेर्न पाउदा खुशि लाग्यो धन्यवाद बिध्या दिदि ❤️
दुर दराज अनि कुना कन्दरा का आवाज अनि कथा हेर्ने कथा यसरी नै उक्लिरहोस हाम्रो कथा ले सफलता को उकली हरु हार्दिक नमन हाम्रो निर्माण समूह तथा परिवार मा
आहा युवाहरुको गाउँप्रतिको माया , मेलमिलाप र व्यवसायीक गाईपालन साथमा गाउको संस्कृत जोगाईरहेको जुन भिडियो हेर्न यो अन्यन्त सराहनीय छ ।👏 अति उत्कृष्ट छ र हेर्ने कथाको अहिलेसम्म राम्रो कथा लाग्यो साथै सबैभन्दा धेरै आनन्द आयो ।😘
लाखौ स्वदेशी अनि बिदेशी युवाहरूको प्रेरणादायक साचो सच्चा युवाहरूको जमात एकदमै राम्रो लाग्यो ।
कति गाई फमॅ सामाजिक संजाल माफॅत हेरीयो तर कुसुम भाई को फमॅ हेदाॅ यति आनन्द र खुशी लाग्यो की बयान गरी साध्य नै छैन ।
Dedicated by bidhya chapagain 😊 बिध्या तिमी त्यति मिठो बोल्छौनी कसरी 😌 कोइलीले आफ्नो स्वरमा मन्त्रमुक्त पारे जसरी ❤
@phurbadong8237
2 жыл бұрын
❤️
साह्रै आनान्द लागेर आउँछ यो कार्यक्रम हेर्न पाउँदा किन की यहॉं जस्ताको जस्तै अर्ग्यानिक गाऊँ,शहर,हिमाल,तराइँ,पहाड हुबहु जस्ताका जस्तैं प्रस्तुति हुने गर्छन । यस्तै यस्तै विशेषता पाउनु नै प्रमुख कारण हुन् भन्ने लाग्छ । ज्ञान वर्धकका कुरा नगरौ यसबाट धेरै भन्दा धेरै लाभदायक प्राप्त हुने गर्छ । यसमा कुनै दोविधा नैं छैन भन्दा उपयुक्त होला । बिधा बहिनी साथै सम्पुर्णमा मेरो सलाम ।। धन्यवाद,नमस्कार 😘😘😘💕💕💕🙏🙏🙏😎
हार्दिक श्रद्धांजलि हुननाथ भण्डारि ज्यु, तपाईले लाएकको छोरा लोकलाई दिएर जानुभो
मेरो साथीहरूलाई देखेर खुशी लाग्यो।अझै ऊन्नति होस।जय कोटकी देवी🙏
कुसुम दादा लगायतका सबै टिम लाइ सफलता को शुभकामना साथै कुसुम जि को यथार्थ भोगाई लाइ हेर्ने कथा मार्फत बिश्व भरिका नेपालीलाइ देखाइदिने विघ्या जि लाई धन्यवाद
राज्यले उपेक्षा गरेको ग्रामीण जनजीवन सुधार्ने पर्यास गर्ने युवाहरूलाई सलाम 🙏🙏
@arjunpuri9482
2 жыл бұрын
Dherai धेरै सुभकामना
कति रमाइलो।।।।।।।नेपाल फकन मन लागिरहेको छ।।।
जीवन जिउन जानियो भने कति रमाइलो छ है?यी होनहार अनि कर्मठ साथिहरुको लगनशील कथा देखाइ दिनु हुने हेर्ने कथाका विधा दिदी लगायत पर्दा पछाडीका सम्पुर्ण समुहलाइ हार्दिक नमन🙏सबैको जय होस!
आहा कति सुन्दर गाँऊ घर ,अतिनै मन पर्यो समाज पनि र कर्मठ शिक्षित युवा हरुको यो असल सोच सबै प्रेरनादायि ।
मजा आयो,खुसी लाग्यो,गाउघरको झल्कोले सतायो,,,बधाइ छ सबै सबैलाइ
धेरै राम्रो बिध्या जिलाइ धेरै धन्यबाद र सबै साथिभाइलाइ तपाइहरुको भिदिव हेरेर साहेद कोइकोइको मन र सोछ परिबर्तन हुनसक्छ
KZread मा भएको धेरै channel हरुमध्ये सबैभन्दा मन पर्ने भनेको हेर्ने कथा हो । धन्यवाद दिदि तपाइलाइ ।।।।।
आहा! कति सरल र सुखी जीवन । यस्तो राम्रो कथा हेर्ने मौका दिनु भएकोमा धन्यवाद साथै युवा उद्यमिहरुमा असीमित उन्नतीको पनि कामना ।
आहा उहॉंहरुको मित्रता अनी देश, आफ्नो ठाउँ र गाउँ साथै संस्कृती संगको प्रेम अझै पनि छ होला कि ? मेरो जिज्ञासा । यदी सबैमा यस्तै भाव भैदीने हो भने स्वीजरल्यान्डको नाम हामीहरुले बिर्सने थियौं ।🥰🕉🇳🇵
यस्तो सन्देश मुलक आनन्द मय भिडियोको समय सारै छाेटो भयो एक घण्टाको भए हुन्थ्यो ।
साच्चिकै उदाहरणीय व्यक्तित्व हुनु हुन्छ मुरली फर्मका सम्पुर्ण टिम लगाएत त्यस क्षेत्रका सम्पुर्ण बासिन्दा र हेर्ने कथाले स्याङ्जाको एउटा महत्त्वपूर्ण भाग उथ्थान गरेको मा हृदय देखि धन्यवाद।
आहा एति गरेर आफ्नै गाउँ आफ्नै जन्मेको माटोमा प्राण त्याग्न पाए अरु के चाई धन्यवाद बिद्या जि एति राम्रो सबै लाई प्रेणा मिल्ने कथा प्रस्तुत गरेको मा🙏🙏🙏🙏🙏🙏
कुसुम भाण्डारी र सिङ्गो टिमलाई धेरै धन्यवाद र व्यवसायीक कार्य सफलताको शुभकामना । कति धेरै रमाइलो सँगै आफ्नो व्यवसाय अनि आफ्नो संस्कृतिको संरक्षण वाउ 🇳🇵🇳🇵❤️ मुरलि गाई फारममा एकदिन पुग्ने रहर लाग्यो मलाई पनि रमाउन ❤️❤️ अन्तिममा स्वर्गीय बुबाको आत्माले शान्ति पावस् भावपूर्ण श्रद्धाञ्जली 😥
योग्य, कर्मठ, युवाहरु गाउँमै ब्यबसाय, रोजगारी ,इलम गर्दा युवा मात्र आत्मनिर्भर ,सुखी रहदैन खुसी त सारा गाउँ पनि हुन्छ ।। सारा गाउँलाई नै खुसी बाडिरहेको हुन्छ।। salute छ उहाहरुको जस्तो सुन्दर अनि मेहेनती मन प्रति😍😍
जय युवा जय खेति किसान❤️
आहा कति खुसी लाग्यो कुशुम भन्डारी राजा धन्यवाद मेरो प्रिय मित्र कमल सर बिधा सोल्टीनी लगायत हेर्नेकथा युनिटलाई हृदयदेखि हार्दिक नमन तथा आभारी छु लोक दोहोरीको कमाल जहाँ पनि मुरली आहा चियाको नाम फार्मको नाम तथा हरेक चिजमा मुरली आहा बधाई उच्च- सफलताको शुभकामना ❤️❤️❤️❤️🙏🙏🙏💐💐💐💐
सबैभन्दा ठूलो कुरा मन खुसी हुनु हो। जहाँ जे गर्दा आफू खुसी भइन्छ त्यसै गर्नु उत्तम हो ।निकै राम्रो सोचका मेहनती युवाहरू ।व्यवसाय सफल होस् ।शुभकामना ।
देश परिवर्तन हुने यसरी नै हो । यो उदाहरणलाई यहाँसम्म ल्याएर भए नि असल नागरिकको परिचय दिनु भयो । यहि त हो सत्कर्म ।
स्वदेशमा रहेका पौरखी दाजुभाई हरु बाट बिदेश मा रहने दाजुभाई लाई स्वदेश फर्किने उत्प्रेरणा अवस्य मिल्नेछ। हेर्ने कथाको सम्पुर्ण टिम लाई हार्दिक नमन।
आफ्ना मान्छे हुदाको कथा आज रोचक लाग्नि😍😍😍कुसुम मामा लगाएत सम्पुर्ण टिमलाइ बधाई तथा शुभकामना 😍😍
@prabinpoudyal9376
2 жыл бұрын
ah ah
दाईले बुबाकाे गाेडामा चिल्लाे लगाईदिँदा हृदय धक्क भयाे यही नै त हाे श्रद्धा,, खुशी सन्तुष्टिबाट मिल्छ सन्तुष्टि भन्ने कुरा पैसा भन्दा पृथक् हाे
यो सबै देख्दा आफ्नै ठाउँमा केही गरौ जस्तो लाग्छ तर बेला बेला देखिने कृषि व्यवसाय गर्ने कृषक को हत्या, व्यवसाय नष्ट गरीदिने, बजार मा उचित मूल्य नपाउने अनि सिंडिकेट लगाएत को समस्या ले गर्दा मन मा जागर नै हराउछ। कथा एकदम राम्रो र प्रेरणादायी लाग्यो। यस्तै कथा वस्तु ले मनलाई आनंदित तुल्याउछ। कथा को सम्पूर्ण टीम लाई धन्यवाद।