गाउँलेले कुरा काट्न थालेपछि, पासो लाउने रुख खोज्दै खुस्बु | Raju Pariyar vs Khusbu Sunar

___________________________________________________________________
=======================================
🎼 Original Song: "Ghumdai Chhu Mauri Jhai"
Singers : Bhagwan Bhandari , Raju Pariyar and Nirmala Bhandari
Album : Banma Kada Chha
__________________________________________________________________
#newnepalisong
#livedohori
__________________________________________________________________
Live Dohori Lead Singer
★ Raju Pariyar
★ Khusbu Sunar
__________________________________________________________________
Musician Team
Yungka Live Dohori Team
__________________________________________________________________
Audio/Video
Yungka Live Studio
Gongabu Chwok , Kathmandu
Contact : 01-5901369/9869024980/9806133271/9741705287
__________________________________________________________________
Thank you all of you!
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Пікірлер: 23

  • @bishangahatraj9304
    @bishangahatraj930418 күн бұрын

    आहा कति मार्मिक गीत आदरणीय Raju Pariyar vs Khusbu Sunar लाई धेरै धेरै धन्यवाद सहित सफलताको शुभकामना I

  • @user-dw9bt9se3d
    @user-dw9bt9se3d18 күн бұрын

    आहा अत्यन्तै मिठो गीत सफलताको अग्रिम शुभकामना ❤

  • @jamalarai8383
    @jamalarai838318 күн бұрын

    ❤❤प्याराे भाई राजु बसेर गाएकाे दाेहाेरी मा लाईक ,कमेण्ट, अनि सस्क्रईब नगरी चितै बुझ्दैन ❤🙏अनि भाईले सबै नया कलाकार हशरूलाई बरा वर ईज्तका साथ माया गर्नु भकाे देख्छु अनि उहाँ आफू सालीन सब्भ्य शब्दहरू अनि अनुसासीत भएर गाउनु हुन्छ र सबै कलाकार हरूलेनी तेही बाटाे अनुसरण गर्नु हुन्छ त्याे नै खुसी लाग्छ ❣️🙏हामी दुःखी प्रदेशि लाई फुर्सद हुन्न समय मिलायर हेर्ने शुन्ने हाे सबै नया भाइ बहिनी हरूलाई प्रगतीकाे कामनाछ मेराे❤❤

  • @KhusbuSunar-ik6ml

    @KhusbuSunar-ik6ml

    17 күн бұрын

  • @namkalagiri37
    @namkalagiri3717 күн бұрын

    स्तरीय , भावनात्मक आहा!🎉🎉 याे हाेनि मन छुने साहित्यक दाेहाेरि ❤❤सबै सबैमा शुभकामना 🎉🎉

  • @karanbishokarma
    @karanbishokarma18 күн бұрын

    आहा मेरो दिजु राजु दाइ बधाई छ 🎤🎤🎤🎤

  • @user-oc8vp3ih5g
    @user-oc8vp3ih5g17 күн бұрын

    आहा अति मिठो मनपर्ने भाकामा पहिलो पटक फेरि लोक स्वर सम्राट राजु दाइ र गायिका खुस्बु जि को मिठो मनमोहित जादुमय स्वर मा अडियो क्यासेट अनि बिगतको याद गराइदिनु भो साथै मार्मिक सब्द हरु आगामी दिनमा अझै अरुनि पुराना भाकाहरु प्रस्तुत गर्नुहोला खुस्बु जि🙏👍

  • @santabahadurgurung6284
    @santabahadurgurung628417 күн бұрын

    आहा सारै राम्रो दोहोरि राजु दाइ र खुस्बु बैनिको यो पुरानो भाकामा दमदार छ ❤शुभकामना होल टिम लाइ

  • @Madhu_Banjade
    @Madhu_Banjade18 күн бұрын

    निकै राम्रो छ दोहोरि सबैले लुकेको प्रतिभालाइ मया गर्दिनु है❤

  • @Bgofficial8770
    @Bgofficial877018 күн бұрын

    आहा कति मार्मिक गीत ❤

  • @shekharkunwar7921
    @shekharkunwar792117 күн бұрын

    Khushbu bainiko dohori dgeraima sunna paiyo ni❤❤

  • @user-jf1wn2lq8x
    @user-jf1wn2lq8x9 күн бұрын

    लोक बादशाहा ( लोक स्वर सम्राट ) आदरणीय दाजु राजु परियार प्रति उच्च सम्मान साथै नमन 💐🙏अनि सुन्दर सालिक गायिका बैनी खुस्बु लाई सफलताको शुभकामना💖💐🙏

  • @sreyanthapa6836
    @sreyanthapa683618 күн бұрын

    Best wishes 🤞 nani @ganga mgr🥰

  • @dhansunar4961
    @dhansunar496117 күн бұрын

    खुस्बु सुनार यो झुन्डिने कुराचै नगरौं त हामी ले अझै के के गर्न बाँकी छ❤❤❤❤❤❤❤❤❤❤

  • @user-fb1wk1sm9l
    @user-fb1wk1sm9l17 күн бұрын

    आहा असाधै मीठो गित सुन्न पाइयो ❤️💞

  • @user-hv9ux7gq8h
    @user-hv9ux7gq8h18 күн бұрын

    ❤❤❤

  • @bishnusanthury6852
    @bishnusanthury685217 күн бұрын

    Mitho geet purano vaka ma 🎉🎉🎉🎉🎉

  • @soneylama77
    @soneylama7718 күн бұрын

    Badhai x Dd❤❤

  • @trafficprorider
    @trafficprorider18 күн бұрын

    ❤❤

  • @user-ho2ph4vy2f
    @user-ho2ph4vy2f9 күн бұрын

    very nice outstanding

  • @user-du9il8lh8j
    @user-du9il8lh8j17 күн бұрын

    Raju dai❤😂😂🎉🎉

  • @SukmayaSunar-xx3tu
    @SukmayaSunar-xx3tu12 күн бұрын

    ❤🎉😊😮❤🎉

  • @sanatkumarchamling8910
    @sanatkumarchamling891016 күн бұрын

    Dohori marmahat parne kisim ko xa

Келесі