आगो, आरन र आत्माको कथा | Aago Aaran ra Aatmako Katha | Herne Katha EP110 | हेर्ने कथा
Фильм және анимация
सुदूर प्रदेशका यी अस्ताचलहरुमा घाम पनि डुब्न मात्र आइपुग्छ भन्छन् । उनको आँगनबाट त घाम डुबेको पनि खोड्पेको डाँडोले छेकिदिन्छ ।
#hernekatha
🎗️ Together with Herne Katha 🎗️
🐣 Kokroma
Kokroma is a small-scale sustainable Nepali kids' clothing brand committed to reviving traditional clothing designs by utilizing textiles woven by inmates and supporting indigenous women artisans. We craft high-quality cotton clothes for newborns to teens. bit.ly/kokroma
☕️ One Horned Coffee
One Horned Coffee is fortunate to provide support to coffee growing communities by value addition and innovation in the coffee supply chain. Our team can assist you in coffee growing techniques, process standard quality beans and market adaptation. Go Horned!
bit.ly/OneHorned
🎍 Bishnujeet Royal Homes
आफ्नो Resort, Hotel, Restaurant, घर तथा अन्य कुनै पनि संरचनाहरुको मौलिकपन तवरमा Bamboo वाँस तथा अन्य कुनै पनि सामानहरुवाट वनाउन र सुन्दरीकरण गर्न Engineering Planning देखि निर्माणसम्म तपाईको Project परियोजनाको सहयोगी वन्न हामी तत्पर छौं ।
bit.ly/Bishnujeet
🪴 Ritesh Falful Nursery
"बिदेशी आयातलाई रोकौ अनि गरौ आफ्नै देशमा फलफूलको उत्पादन"
पुगन सक्छ तपाईंकै शहर गाउँ घर टोल घर आङ्गनमा तपाईंले चाहेको र खोजेको फलफूल,मसाला,जडीबुटी,काठ र अलाङ्गकारिक बोटबिरुवाहरु ! बिस्तृत जानकारीको लागि: रितेश फलफूल नर्सरी ।
bit.ly/riteshfalful
🪧 Do you want your brand here? Sign up: forms.gle/t1yVTFVijCjzgcsb6
❤️ A warm and gentle request ❤️
Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
Become our Patreon: bit.ly/2BrQzlQ
Become a KZread Member: bit.ly/JoinHerneKatha
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKumarFB)
👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTwitter)
🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
📝 Curator in Charge - Anusha Khanal
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on KZread. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀
Пікірлер: 2 400
नमस्कार ! तपाईंलाई हाम्रो काम मन पर्छ भने च्यानल Subscribe गर्नुस् है । अनि आफ्ना नजिक मान्छेलाई पनि Subscribe गर्न भन्नुहोला । तपाईंहरुको निरन्तरको माया र विश्वासले हामी युट्युबमा छिटै १० लाख दर्शकसँग जोडिँदै छौं । धेरै धेरै माया अनि धन्यवाद 😍
@arpantheengtamang
10 ай бұрын
Xito garnu pyro. Yakdam hatar vaiskao. Lots of love bidya di and whole team
@himalayanguys2017
10 ай бұрын
So sad😢
@dk999official
10 ай бұрын
4hr waiting
@aakanshyabhattarai3431
10 ай бұрын
heartly welcome. we Appreciate the hard work you guys do. Take your time. :)
@tysonjungthapa
10 ай бұрын
आतुर छौ ❣️🙏
हिन्दु धर्मका रक्षक बिश्वकर्मा दाजु र माहात्मा प्रति नमन।हिन्दु धर्म बचाउने हो भने उपल्लो जातिलाई बेलैमा सच्चिन बिनम्र आगह।
@cr7biku598
10 ай бұрын
Bahun xetri Rai limbu sab sudhrinna Kati jug laaglaa😢
@Dewotar
10 ай бұрын
@@cr7biku598ख़ासा बाहुन क्षेत्र सुधारीनु पर्छ किनकी बाकी ले त यसै को सिको गरेको हो र जनजाति मा दलित लाई बाहुन क्षेत्री ले झै बिभेद गर्दैन
@nambahadurbk7076
10 ай бұрын
Yak dam shai kura sr ma lai pani aafno dharma aasaddai man parxaa
@cr7biku598
10 ай бұрын
@@Dewotar siko garisake.. Rai limbu le laat hanera khedako hamle dekhya xa.. kasle suru garo garena kun jaat le thaha xaina.. Tara suru vayo ani sabaile garxan. Aba yo jamana ma Pani yasto Kura ma bahun xetri Ko siki garxan aru jaat le vane tiniharu murkha hun
@Kaali_kote
10 ай бұрын
आहा कस्तो राम्रो सोच,हजुरको
जनयुद्धले पूर्ण रूपमा मेटाउन नसकेको छुवाछुत प्रथा हेर्न कथा मार्फत मेटियोस ,,, शुभकामना ❤️❤️
अर्गानिक यथार्थ चित्रण गरिएको कार्यक्रम हेर्ने कथा टिम प्रती शिर झुकाएर सम्मान ❤️🙏
कस्तो अमिलो अनुभूति! जातीय व्यवस्थाको ऐना देखाउने कथा । आगो आरन र आत्माको कथा ।❤
@183Astropankaj
10 ай бұрын
यो जतिय ब्यबस्था धर्मले होईन सामाजिक कुरिती हो।
@binodwad1319
10 ай бұрын
Herne kathako lamosamayadekhi yauta sathi baneko xu 😢😢😢aaj hai pani bikat chhetra ma bayako bastabik ghatana dekhan paryo yesma dheri khusi xu rw yesta kisimka ghata nahin samaj yes khata bata apekshya rakhadxu. Tq all team😢😢😢😢😢
@kamaldhital3625
10 ай бұрын
salute to all team
@flamercham3877
10 ай бұрын
Yo jatya bhetbhav xai anthya hunnuporxa tai bhado ma pokara khanna khanna milne ani tai manxa lae xuda xai acchut hunna wa mero samaj kina asto waha haru ko boli ma koti pida xa 😢teyo waha haru lae boyan garna saknu voinna but I fell that pain tai mandir bonauna milne tora mandir vitra posna no Milna kina testo akheri bhagwan sopaiko autai hoinna ra?? 😢😢😢marera kaha goinxa bachun jal sopai lai sarabari manapta ko dresti lae herum na ..we are human treat them as a human jai nepal jai desh
@user-xj9um3ld2u
10 ай бұрын
aajai nepal ma yo sab xa hamro desh dekhera maya lxa maro desh ko manxe ko bichra dekhera😢😢😢
काठमाडौं को पाच तारे होटेल मा बसेर मानव अधिकार को बारे चर्को भासण गर्ने लाई के थाहा सुदुर पश्चिम को मान्छे को दुख । 😢😢 । After all life is so so unfair 😊
@arjunbishwakarma.2SBN.
10 ай бұрын
होनि हजुर अहिले सम्म छ सबै जना सामाजिक सँजालमा मात्र हट्नु पर्छ भन्छन् तर व्यवहारमा को ही लागु गर्दैनन् । बिधालयमा छुवाछुत गर्नु हुदैन है भन्ने शिक्षकले नै दलित बिधार्थीको हातको पानी पिउदैन त्यस्तो ठाउमा पढेको थिए मैले अहिले बुझ्दैछु । त्यसैले परिवर्तन हुदैन रहेछ शिक्षितले नि विभेद गर्छन शिक्षकले त विभद गर्छन् अरुको के कुरा । नेपालमा जातिय बिभेद अन्त हुन्छ भन्नु एका देशको कथा जस्तै हो ।
@Denila_Dance
10 ай бұрын
सुदुरपश्चिम मात्रै होइन नि सहरका भित्ता भित्ताहरूमा पनि उस्तै छ।
@arjunbishwakarma.2SBN.
10 ай бұрын
@@Denila_Dance umm समस्या छ । के गर्नु त आफुबाट शुरु गर्नेकि अब । परिवर्तन
@premalama1169
10 ай бұрын
you are 100% right
@TIGERTLUCK-el5qp
7 ай бұрын
Akdam true
बडो अजिबको छ कासिराम र भगवानको साइनो 😢 कासिरामले निर्माण गरेको भगवानलाइ उनि आफैंले छुन पाउदैनन !
Our Bidhya dd should be awarded for her journalism .So far she is the greatest journalist in Nepal till date no doubt❤❤❤❤❤❤❤❤❤❤❤❤. How many of you are agree?
बिश्वकर्मा भनेको इन्जिनियरिङ्ग काम हो । मेरो चाही सलाम छ तपाईंहरु लाई ।
@Aham--Brahmasmi
8 ай бұрын
❤
हामिले पुजा गर्न नपाएनि गुनासो छेेैन किनकि हामिलाइनै पुजा गरेका छन् हाम्रो आत्मा छ त्या । हामिले नै बनाएको मन्दिर हो त्यो । मन् छोयो ति शब्दले ।
बिद्या चापागाईं ज्युको आजको हेर्ने कथा श्रृङ्खलालाइ आभार! हामी समाजको चालक हौं किनकी हाम्रो शिल्प,प्रविधि, विज्ञान,श्रम बिना समाज चल्दैन।आजपनि काशीराम दाजुको आरनमा बनेका औजारहरुले उचित मोल पाउदैनन्,मन्दिर बनाउनु हुन्छ,प्रबेश पाउनुहुन्न।मुर्ति बनाउनुहुन्छ छुन पाउनु हुन्न... समस्या वर्णाश्रम ब्यवस्था,जात ब्यवस्थामा आधरित राज्य ब्यवस्था देखिको हो,बिभेदकारी सासन,सासक,सोंच र सामाजिक संरचनाको हो। इतिहास देखिको यो अपमानित जिवनको हिसाब खोज्न पनि हामीमा बृहत एकता र संघर्ष आवश्यक छ।
यो छुवाछूत एक कुप्रथा हो! जसले मेहनत गर्छ जो श्रम गर्छ उसलाई हेला गर्ने र अछुत मान्ने अनि जो काम नगरी बस्छ र अरुको श्रम को भरमा बांच्छ जुकोजस्तो उ ठूलो हुने भो,,वास्तवमा यी श्रमजीवी लाई त प्रत्येक व्यक्तिले सम्मान गर्नुपर्ने हो!!
यो पीडा शहरीया छोटे राजाहरु ले कहिले बुझ्ने😪गाउँ को पिडा 🙏 यो कथाले मेरो मन मुटु छोयो कुनै दिन यो देश चलाउने शक्ति मिलोस प्रभु🙏🇳🇵
@kumarbaraili2568
10 ай бұрын
@jasmineleembuहैन हैन शहरका हरुले त सानाे जात भनेर काेठा मात्र नदिने हुन 😂😂😂
@sujansapkota8488
10 ай бұрын
@jasmineleembutapai lai ka lagxa saharma chuwaxhut xaeena na bhaya tallo jatlai katha khjonu kati garo hunxa thaxa.
मन्दिर बनायौ,बनायौ मुर्ति छैन भित्र छिर्नु छैन देवता पुज्नु छैन कथित ठुला जातको यो कस्तो फुर्ति सार्है मन छोयो ❤❤❤
@chandanmagar372
29 күн бұрын
😭😭😭😢😢😢चस्स मनमुटु छोयो
खोज पत्रकारीताको एउटा चोटिलो उदाहरण हो हेर्नेकथा। नहेरिएका र नखोजिएका कथाहरू खोजि-खोजि समाजको तितो यथार्थ प्रस्तुत गर्दै समाजलाई एउटा मार्गदर्शन तर्फ लैजाने विधा चापागाईको यो प्रयासलाई नमन।❤
कस्तो सकारात्मक सोच,बिचार र सत्यतामा बाचेको जिवनशैली ❤ ऊहाहरु सबैमा हार्दिक नमन!!! समाजको छुवाछुतले त्यो फलाम जस्तै दरिलो र बलवान बनाएको रहेछ।हामिले बुझ्नु पर्ने के भो भने यो जातपाल बाट टाडा हटेर ऊहाहरुको ईमान्दारिता, मेहनत र कलालाई हामिले प्रोत्साहन गर्नु पर्छ।
बिद्या चापागाईं दिदीको हरेक Epi. एउटा कुनै चलचित्रको कथा भन्दा कम हुदैनन् reality❤
15:06 नेपाली चलचत्रहरूमा नराम्रो कुरा मात्रै देखाउँछन् हरेक सौतेनी आमा एउटै हुँदैनन् भन्ने राम्रो कुराको संदेश दिनुभएको छ उहाले ❤
धन्यवाद माओवादी आन्दोलन शोषित पीडित हरुलाई कम्तिमा संघर्श र बिद्रोहको चेतना फैलाएकोमा !
काशिराम र दीपकको आरनको आगो त पानी ले निब्दो हो,तर आत्माको आगो खोई केले निभौने😢हे भगवान सबैलाई सत्बुद्दी देऊ😢
जिवनदेखि हरेश खाईरहेकाे बेला यस्तो कथाले हिम्मत दिदाे रहेछ 🤗🤗 धन्यवाद छ हेर्ने कथाटिमलाई 🙏🙏🙏
@indrabc7265
10 ай бұрын
🙏🙏🇳🇵
१ भाग देखि निरन्तर हेर्ने कथा लाई हेर्दै सुन्दै छु संधै यस्तै यस्तै कथा हरु हेर्न र सुन्न पाइयोस् भगवान पशुपति नाथ ले सबै को कल्याण गरून् जय शम्भु ❤❤❤
27:03 वा रे वा दाइ क्या शब्द बोल्नु भयो । मन जित्नुभयो ❤ यो समाजले यति उत्पादनमा पारिरहँदा पनी तपाईं यति धेरै सकारात्मक सोच लिएर बसिरहनु भएको छ । हृदय बाट नमन गरे सलाम गरे हजुरलाई ❤🙏
"हाम्रो आत्मा त जिउदो छ उनिहरुको घरमा उनिहरुले हाम्रो पूजा गर्या छन् घरमा" ; यथार्थ🙏
@sonicasonica4420
5 ай бұрын
Moh yo sabda ley ruko xu kin yetii dukha hola 💔
गाउँले जिवन साधा जीवन ।सलाम ती मिहिनेती र पौरखी हातलाई ।कति सफा र मनकारी मान्छे ।🙏
@ranamaskey7027
10 ай бұрын
सादा जीवन र गाउले जीवन त भन्यौ तर तिमिले जातीय छुवाछूत भेदभाव देखेनौ त्यहा नीर तिमिहरुको समाजले गरेको
@sujankatwal5571
10 ай бұрын
@@ranamaskey7027 dear miss maskey Mind ur tongue nd ur mindset.casteism is deeply rooted in our society from generations back then to till date.But the scenario has changed a lot .when I was a kid I have seen many such incidents but today there is a drastic change in my society where I live.All thanks to education and the modern society.still casteism can been seen in many parts of rural areas where the project like Herne Katha ( rebellion ) steps of taken by the person of aaran ko katha is praiseworthy.on the other hand pple like u who still has the mindset of (tero/ mero).is shit .मानिस ठुलो दिलले हुन्छ। जातले हुदैन ।) A person is great by his heart not by caste).yo kasko vanai ho taha hola ni ?? Think before you say vanccha hai madam.
This line ..😢😢 आफैले बनाएको मुर्ती हामी आफै पुज्न पाउदैनौ रे कठै मेरो देश आखिर कहिले सम्म हुन्छ विभेद राज्य को ध्यानाकर्षण होस 🙏🙏
@user-jm4fh5eq3v
10 ай бұрын
यो विभेद आफ्नै ठाउँबाट हटाउनु जरुरी छ हजुर
@prasanrai969
10 ай бұрын
भगवान र मन्दिर आखिरमा ठूलै जाती भनौदाहरूको मात्र रहेछ।
@bisharjanchunara8209
10 ай бұрын
Tmro gharko soch badala Ani samajko kura gara....
@aashishkhadkathoki2756
10 ай бұрын
@@bisharjanchunara8209 म त दलित हो , दलित परिवार बाट हुर्केको हो हामी पनि त्यो समस्या भोगेका छौ तर उपल्ला जाती भनिने हरु गरेको त्यि व्यबहार समाजमा असनिय छ न्ल्त्यस्को बिरोध हामी गरिरेहेका छौ तपाईं आफ्नो ठाउँ देखि लाग्नुस मैले यति भन्न खोजेको कि विभेद अन्त्य होस र सरकारले ध्यान दियोस यी यस्ता कुरिती हरु मा भन्ने मात्र हो मेरो बिचार 🙏🙏
@aashishkhadkathoki2756
10 ай бұрын
@@prasanrai969 त्यस्तै लाग्छ तर हामिले सबै एकजुत भएर आवाज उठाउनु पर्छ !!
"" भगवान् कसैको मठ मन्दिर मा बस्दैन , अात्मा मा बस्छ "" वाहा 🙏🙏🙏
वास्तविक नेपाली हरु को बेदना हर्ने कथा सम्पूर्ण टिम लाई धन्यवाद।
मेरो देश बिरामी छ , राजधानीको पॅाचतारे होटलमा बसेर छुवाछुत मुक्त देश भनेर घोषणा गर्छन अनि बास्तविक जिवन यस्तो छ
कस्तो आँखा रसायो" हामीले बनाको भगवानलाई हामीले नै छुन पाउँदैनौं"😢😢😢😢
@rameshluhar1711
10 ай бұрын
😢😢😢😢
अति मन छुने यो कथा मेरो पुख्यौली जिल्ला को रहेछ, जातीय विवेध को अन्त्य हुन जरुरी छ,
भगवान भनेको कसैको मठ मन्दिरमा बस्दैन। भगवान आत्मामा हुन्छ। आत्माको पूजा गर्नुपर्छ।❤❤❤❤
जातिय विभेद अझै पनि कति जरा गाडेर बसेको छ भनेर प्रष्ट देखाउने कथा❤ सार्है राम्रो..हेर्ने कथा टिमलाई धेरै धेरै सम्मान छ ❤🙏🙏
@arjunbishwakarma.2SBN.
10 ай бұрын
होनि हजुर अहिले सम्म छ सबै जना सामाजिक सँजालमा मात्र हट्नु पर्छ भन्छन् तर व्यवहारमा को ही लागु गर्दैनन् । बिधालयमा छुवाछुत गर्नु हुदैन है भन्ने शिक्षकले नै दलित बिधार्थीको हातको पानी पिउदैन त्यस्तो ठाउमा पढेको थिए मैले अहिले बुझ्दैछु । त्यसैले परिवर्तन हुदैन रहेछ शिक्षितले नि विभेद गर्छन शिक्षकले त विभद गर्छन् अरुको के कुरा । नेपालमा जातिय बिभेद अन्त हुन्छ भन्नु एका देशको कथा जस्तै हो ।
हेर्ने कथा साच्चै जिवनलाइ उत्प्रेरित गर्ने,हिम्मत बढाउनेहरुको कथा हो।
No words to say😢 Huge respect to Herne katha team❤
जात व्यवस्थामा आधारित विभेदलाई नेपाली समाजको जडको रूपमा स्वीकार्न नसक्नेहरूको पनि मुटु हल्लाउने विषयवस्तु पस्किनु भएकोमा हेर्ने कथा टिम प्रति हार्दिक नमन गर्दछु। हिजो सामाजिक न्याय र मुक्तिको आवाज उठाएको आन्दोलन विसर्जन भइसकेको छ। आज लोकरिझ्याइको राजनीति गर्नेहरूले सामाजिक संरचनाको पिँधमा पिल्सिएकाहरू बारे अनदेखा गर्ने नै भए। तसर्थ मुक्तिको सही बैचारिकी निर्माण नगरी जातीय विभेदको अन्त्य र सामाजिक न्याय सम्भव छैन।
दुर दराज को पीडा आफैले भोगेको महसुस गराउन सक्ने तपाईंको को यो हेर्ने कथा टिम र बिध्दा दिदी प्रती आभार।।आफैले बनाएको भगवान आफैले पुज्न नपाउने सस्कार देख्दा उदेक लाग्छ🎉🎉🎉
अधिकार खोजेर होईन लडेर लिनु पछ तपाईंको हिम्मत सबै दलितहरु मा हुनु पर्छ अनि यो सामन्तीको जरा काट्नु पर्छ।।
उत्कृष्ट आगो आरन र जिन्दगी समाज परिवर्तन हुनैपर्छ
मलाई साह्रै मन पर्ने भनेको हेर्ने कथा हो । त्यही पनि कति मिठो स्वर हो दिदी को सुनी रहन मन लाग्छ। दिदी हजुर को आवाज अझैं 1घण्टा को भएको भय राम्रो हुनेथियो
मन भित्रभित्रै पोल्यो म पनि एउटा जिउदो भगवान बिस्वकर्म हो 🎉🎉🎉
सबै ले आफ्नो आफ्नो साथी हरु लाई share गर्दिम है , हामी ले यस्तो राम्रो प्रस्तुति देखाउने मान्छे लाई सबै मिलेर support गर्नु पर्छ । मैले नि मेरो 20 जना साथी हरु लाई Share गरि सके तपाईं हरु नि आफ्नो आफ्नो मिल्ने साथी हरु लाई share गर्नुहोला ❤
अत्यन्तै मार्मिक "हामीले बनाएका मुर्ति पुज्नु भनेकै हामीलाई पुज्नु सरह हो " ❤️🙏❤️
युटुब मा कहिले पनि नछुटाइ हेर्ने भनेको टिकाराम यात्री को कार्यक्रम र हेर्ने कथा हो यो दुईवटा कार्यक्रम बाट धेरै कुरा सिक्न पाइन्छ। ❤
मलाइ सबै भन्दा उत्कृष्ट लाग्यो यो इपिसोट दबियको आवाज उठाउने प्रयास ❤️
दुखलाग्दो कहाली लाग्दो सत्य अनि तितो यथार्थ। अझै नेपाली समाज यस्तो पछौटेपनले जेलियको छ।
विद्या मेमलाई हार्दिक नमन गर्दछु अनेकौं दु:ख कस्ट भाेग्दै पनि तथ्य सहितकाे सत्य यथार्थ चित्रण गरि सामाजिक संजाद जाेडिने माैका दिनु भएकाे छ स्यालुट गर्दछु।
यो कथा राजाबादी भनाउदा सामन्ती 🐒🐒हरुले हेरेर मनन गरुन् हेर्ने कथाको सबै टिमलाई हिर्दय देखि नमन बिद्या दिदि को आवाजले मन छुन्छ ❤ सुन ओइ ज्ञान् साही राउटे र राजेन्द्र लिङ्देल 🐒हरु लगायत राप्रपा का सामन्ती झुंड हरु
हजुरको आवाज घन्टौ सम्म सुन्दानि सुनी रौउ हुने मधुर आवाजको धनी बिद्या दिदी
साच्चिकै माओवादी जब सम्म गाउँ र ग्रामीण भेगमा थिए त्यति बेला श्रमजीवी,उत्पीडित र विभेदमा परेका मान्छेहरुको सहारा र आवाज थिए । तर जब माओवादी सहर पसे देखी सबै बिर्सिए।
दिदी , द्वन्द्व र युद्ध यस्तै परिस्थितिले जन्माउछ । अत्यन्तै मार्मिक कथा । मन छाेयाे । धन्यवाद सबै टिमलाई । अझ अगाडि भुईमान्छेका कथाहरू अाउदै रहाेस ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
दूध चल्दैन घ्यु चल्छ, मन्दिर बनाइन्छ मुर्ती बनाईन्छ तर पुजा गर्न पाईदैन , कठै मेरो देश मेरो समाज मेरा जनता 🙏
@bharatbk6460
10 ай бұрын
पैसा मा गर्नु पर्यो नि आफ्नो सीप पैसामा काम गराय गर्ने नत्र नगर्ने अझै पनि किन सहेर बस्ने
@optimistic_tmg79
10 ай бұрын
@@bharatbk6460म एक तामाङ्ग । यो सब कुरा कसरी हुन्छ भने भाइ बाउ बाजे हरु सोझा थिये उनिहरुलाइ मानसिक रुप मा एकदम कमजोर बनाइन्थ्यो अनि सोसण गरिन्थ्यो। जस्तो कि उब्जाउ हुने जमिन मा जाल झेल गरिस बस्न नदिने, अनि उत्पादन कमि भयेपछी तेहि मुखिया भनाउदा हरु को खुट्टा धोगेन भने आफ्नो परुवार ले खानु नपाउने होकि भनेर मानसिक तनाव दिन्थे अनि जे भने पनि मान्नु परेन। हो येस्ता अनेक उपाय लगाइन्थ्यो। तामाङ्ग जाती लाई मासिन्या यानिकी मास्न/ मार्न मिल्ने जात भनेर सम्बिधान बनायेपछी राम्रो ठाउमा बस्ने तामाङ्ग जाती भागेर अलिक भिर पाखा जङ्गल तिर बस्न थाले जस्को असर अहिले पुस्ता ले पनि गरिबी भोग्न परेको छ । हिजो को दिन मा नि दमन भयो आज पनि हामी दमन मै छौ तर अब हामी चुप बस्न हुन्न। अझ अहिले सरकार ले देको आरछ्यण पनि देखि सहेको छैनन।
@kumarbaraili2568
10 ай бұрын
@@bharatbk6460नत्र नगर्दा पनि पेट भर्ने विकल्प भए कुन मूर्ख ले दासत्व स्वीकार गर्थ्याे हाेला हजुर।
@pusparajdhamala1562
10 ай бұрын
aba kehi samaya paxi sab chalxa chinta nagarnu hola
@yambhadurbc8622
10 ай бұрын
@@bharatbk6460 ब्रोदर तपाइ त्यो ठाऊमा भए सायद फ्ह्री मा गर्नु हुन्त्यो होला 40/2 भनेको बुझ्नु भयन फेरी पनि वोहा हरुमा यत्तिको बोल्नी साहास छ
Actually Kashiram is The Godfather of that village. If he isnt there, how other people of that village would survive yet he is considered untouchable. More respect to all the Kashirams of Nepal
निकै वजनदार लाग्यो माओबादि आन्दोलन किन पनि आवाश्यक रहेछ भन्ने दृश्य देख्दा भाबुक भए।अनेक खाले बिभेदबाट देश एक कदम भएनी अगाडी बढेको छ।
अतिका धेरै पिडा दुख कष्ट सहेर खेपेर र पनि कारिराम र दिपक ले हासी हासी बेथा सुनाउनु भाको छ सारै मन छोयो दिपक ले भने झै अधिकार मागेर हैन लढेर लिनु पर्छ अब हम्मरको बोध ले हैन हम्मरको पाउरले जित्नु पर्छ जय बिस्वकर्मा जय नेपाल धेरै धेरै धन्यवाद र बधाई हेर्ने कथा समूह laai🙏🙏🙏👌👌💪💪🇳🇵🇳🇵🇳🇵🇳🇵
यो कथा राजाबादी भनाउदा सामन्ती 🐒🐒हरुले हेरेर मनन गरुन् हेर्ने कथाको सबै टिमलाई हिर्दय देखि नमन बिद्या दिदि को आवाजले मन छुन्छ ❤
@mohanphuyal1907
10 ай бұрын
त्यो सामाजिक ब्यवस्थाको कारण हो गणतन्त्रे अन्धा न राजाको दोष हो न बाहुनको ।
@homnepal6109
10 ай бұрын
राजतन्त्र खराब हैन। तपाईं भन्दा अब्बल गणतन्त्रबादी थियौ हामीपनी। यधेपी बुझि ल्याऊदा राजतन्त्र आज देशको अपरिहार्यता महशुस भा छ।
@BikendraRai-tb3be
10 ай бұрын
@@mohanphuyal1907राजतन्त्र को एजेन्डा के हो हिन्दु धर्म त्यो धर्म भित्र सुत्र को रुपमा कस्लाइ चिन्छ दलित त्यो भये पछि पदित को हुन्छ दलित अस्ता कुतर्क नगर्दा हुन्छ।
@BikendraRai-tb3be
10 ай бұрын
@@mohanphuyal1907 जति सुकै शिक्षा मा बिज्ञाता हाशिल गरे पनि धर्म मा मान्छे अन्धो हुदो रैछ राजतन्त्र को मुल एजेन्डा नै हिन्दु धर्म कायम गर्ने अनि हिन्दु धर्म भित्र बैश्य र शुत्र जस्तो आधार मा राखिन्छ अनि त्यो शुत्र भित्र को पर्छ बाहुन हो कि छेत्री भन्नू होस यो तपाईं को सान्दर्भिक तर्क भयेन।
धन्नेबाद हेर्ने कथाको टिमलाई, यी यस्तै समाजमा खेल्दै बढेको र यो भाषा यो परिबेस यो गाउ बेसी लाग्छ कुनै नया संसार हो.... आनन्दको अनुभूति 😍😍
यो कुरीति हटाउने जिम्मेवारी हामी सबैको हो, दलितको मात्र होइन। हेर्न कथालाई धेरै धेरै धन्यवाद आवाज हामी सबै सामु पगाएकोमा
यो आगो आरण को कथा हेर्दा मन धैरै छुयो उहाहरूको अवस्था हेर्दा उहाहरू सीतै आखां रसाए
आहा कति राम्रो कथा । खोज पत्रकारिता येस्लै भन्छ।❣️ हाम्रो गाउँ मा पनि येस्तै यौता गायक को कथा थियो।
Yo कथाले आज मेरो मुटु अनि आँखा vakkaniyer रसाएको छ । नेपालको वास्तविक घटना हाम्रो सबै भन्दा तुच्छ संस्कार। छुवाछुतको अन्ते गरौं।। नेपाली
कस्तो आदर्शा सोच अनि सकारात्मक विचार हुनुभएको व्याक्तित्व हुनुहुदो रहेछ उहाँहरु... 🙇♀मैले कल्पना गरेको सुदूरपश्चिम र देखिरहेको सुदुरपश्चिममा आकाश जमिनको फरक पाएँ.. त्यो विभेद यहि भिडियोको माध्यमले अन्त्य भएको सुन्न पाउँ| हेर्ने कथा टिम लाइ धेरै धेरै धन्यबाद छ! .....र अन्तिमको यशकुमारको गीतले झन् सुनमा सुगन्ध थपेको छ ! 🙏💐
मकै , गहुँमा होइन पैसा मा काम गर्ने गर्नुस। तपाईं हरु को बिचारलाई उच्च सम्मान छ ।
भगवान् मठमन्दिरहरूमा हैन आत्मामा हुन्छ ।❤❤❤😊😊😊😊
मलाई नयाँ कार्यक्रम कैले आउला जस्तो हुन्छ ।गीत सुने जस्तै आनन्द आउँछ कथा ले जीवन बोलेको छ ।
good job herne kathaa man xoyo thank you so much ....reall kathaa..
अँध्यारोमा अल्झियको समाज यसैपनि उहि पुरानो युगमा अल्झिएकोछ् के गर्नु कामि छुद्र भन्छ छोएको चल्छ दमैको थुक चोखो चलिरहेको छ।अँध्यारोमा रुमालिने समाज सधैं पछि हुन्छ धन्यवाद सम्पूर्ण हेर्ने कथाको टिमलाई।
कठै मेरो देश को कुरिती 😢😢😢😢😢😢😢😢ती पसु हरुको दिमाग मा कहिले आउने हो मान्छे मान्छे नै हो भनेर
कति सफा आत्मा अनि कति स्वछ बिचार❤❤❤😥
जातीय भेदभाव समाजको समस्यामध्ये को प्रमुख समस्या कथा सुन्दा त कहाली लाग्दो छ भोग्ने पीडित को पिडा राम राम
यस्ता कु सस्कार हरु मेटियाेस नेपालमा तब देश बिकाश हुन्छ हेर्ने कथाकाे सबै टिमलाई मनैदेखि सम्मान
यो कथा पनि एउटा महान क्रान्ति हो 💪💪✊✊
एपिसोड एक देखि अहिले एपिसोड 110 पुगेछ अहिलेसम्म कुनैपनि नछुटाइ हेरेको छु!अहिले को यो प्रतिस्पर्धात्मक समय मा हजुर हरुको प्रयास निकै सराहना योग्य र अलग किसिमको छ !नेपाली समाजलाइ वास्तविक रुपमा देखाउने प्रयास प्रति नतमस्तक छु आगामी दिनमा पनि यसले निरन्तरता पावस सुभकामना 🙏🙏🙏🙏
कस्तो मन भक्कानिएर आयो आजको कथाले । अझै पनि यति धेरै बिभेद हुदो रैछ बिभिन्न कुना कन्दरा हरूमा
कुन शब्द ले सम्मान गर्नु बिद्या दिदी लाई 😮 हरेक कथा हरु को अनुभूति र प्रस्तुत गर्ने हजुर को शैली ले मन कटक्क खान्छ ❤🎉
अहिले संसार कहा बाट कहा पुगिसक्यो तब पनि बिशेस गरि हाम्रो ग्रामिण नेपाली समाज मा यस्तो छुवाछुत जस्ता कुप्रथा रहेको देख्दा मन भित्र बाट दुख्छ यस्तो गर्ने लाइ कडा भन्द कडा कारबही होस। जय नेपाल। जय मातृभूमि।🇳🇵🇳🇵
पर्तेक हप्ता आय कति राम्रो हुनिथियो है सारै राम्रो छ ।
हाम्रा गाउँका शेर्बा दाइको खुब याद आयाे ! जातीय विभेद तबमात्र सम्भव छ जबसम्म तपाईं हाम्रो चेतनामा हृदयदेखि नै समानताकाे भावना पलाउदैन् ।
जात सानो ठुलो छुट्टाउने विवेधकारि सँस्कार, संस्था र मानिस सबैभन्दा सानो जातका हुन ।
विशेष विशेष धन्यबाद विध्या चापागाईं लगायत सम्पूर्ण टिमलाई गाउँका दुरदराजमा रहेका मन छुने कथालाई प्रस्तुत गरेकोमा
मन्दिर बनाउछन पुज्न पाउदैनन् घर बनाउछन दैलो टेक्न पाउदैनन् 😢😢यो शब्द 😢😢😢
@budaram2596
10 ай бұрын
yehi ta saal paapi hindu dharma😡😡 saala bahun harule banako..tehi vayera ta antya hudai xa hindu dharma
"आफुले निर्माण गरेको भगवानको मूर्ति आफैले छुन नपाउदा कस्तो होला 😭😭😭😭😭 गलत कुथिति दुश्मन हो, मान्छे दुश्मन होईन" 👍👍👍👍👍👍👍👍👍👍👍👍 मन छुने कथा नै हेर्ने कथा हो 😞❤
अमिलो यथार्थ 😢 केही भन्ने शब्द नै छैन म संग। हिन्दुवाद,वाहुनवाद ठूलो छौ तपाईहरु 🙏 महान छौ केही भन्नू छैन।🙏🙏🙏 दलित भनेर हेप्छन है । तपाईं कठोर हिन्दु हो तर तपाईलाई नै यस्तो ब्यावहार । बुद्धको गुम्बा,स्तुपा,बौद्ध ,घ्याङ आदि मा यस्तो छुवाछूत छैन। जुनसुकै धर्म,जात भयपनी,
कासीराम घर बनाउछन दैलो टेक्न पाउदैनन, कासीराम मन्दिर बनाउछन भगवान छुन पाउदैनन।😢😢😢
@antarekancha9243
10 ай бұрын
Kina paudainan tapailai tha xa?????
@sumandkl5436
10 ай бұрын
Tapailai tha vaya vandinus tw 😢 kina paidainan ?
कहिल्यै सम्म हो अझै यस्तो😢छुवाछुत प्रथा एकदिनपक्कै खुशीको दिन आउने छ ❤ हे भगवान उहाँहरुको मनले चाहेको मनकामना छिट्टै पुरा होस् ।🥰🙏🙏
@Aham--Brahmasmi
8 ай бұрын
त्यो आफैँ आउँदैन, हामीले गर्नुपर्छ ! 🙏
भगवान कसैको मठमन्दिर मा हुँदैनन।भगवान सबैको मनमा हुन्छन ❤❤
हाम्रो समाजमा यो जातिको भेदभावको अन्त्य गर्नु पर्छ आफ्नो घरमा घुस्न देउ नदेउ आफ्नो ठाउमा छ मन्दिरमा धारो कुवामा रोक्न चाहिँ हुदैन हाइ !! जातिय विभेद धर्ममा छहिन हाइ यो सामाजिक कुरुती हो हाम्रो तिर चाहिँ अहिले येस्तो छहिन अहिले पश्चिम् तिर पनि ठिक हुँदै जान्छ शिक्षाको कमि ले यो सब निम्त्याएको हो
काशीराम मान्छेका घर बनाउँछन् दैलो टेक्न पाउदैनन् काशीराम मन्दिर बनाउँछन् भगवान छुन पाउदैनन्।अजीव अजीव लाग्छ काशीराम र भगवानको साईनो।
आवाजमा जादु विध्या दिदिको धेरै धेरै माया
ठाउमा पुगेर माओबादीले भने जस्तो काम नगरे पनि माओबादीकाल देखि जातिय धनि गरिब बिच हुने भेदभावमा चाहि धेरै नै परिवर्तन ल्याकै हो🙏
धन्यबाद दिदी दुरदराजमा रहेका गरिब दु:खि का पीडा बेदनाहरु संस्कार सस्क्रीति यस हेर्ने कथा मार्फत प्रस्तुत गर्नुहु्न्छ र हामी हेर्न पाएका छौ महसुस गर्न पाएका छौ❤❤
नेपालको आसाद्धे मेहेनेती अनि पौंरखि समुदाय सामान लाग्छ ❤🙏
कस्तो नमिठो अनुभव 😢 लाज लाग्छ अझै पनि हाम्रो नेपालमा यस्तो छ भन्दा Hug respect to all herne katha Team🇳🇵 keep shining🇳🇵❤
@TIGERTLUCK-el5qp
7 ай бұрын
Tmlani hepxou hola
कती राम्राे राजनीतीक चेतना अारने दाइकाे । सलाम ।
ओहो हेर्ने कथा लु हेर्न सुरु गरे है सारै मन पर्छ 😍❤️🙏😍🙏
हेर्ने कथाको टिमलाई सम्मान,र🙏🙏🙏🙏🙏🙏🙏 विध्या दिदी हजुर।। समाजको यथार्थ घटनालाई ट्टप टिपि हजुरहरूको त्यो क्यामरामा रेकर्ड कायम गरि संसारभरि पुर्यायो, संगै नेताहरु सम्म पुगोस।।।❤❤❤❤❤❤❤❤❤❤❤
It's so heartbreaking to watch this bitter reality of our society...❤❤ lots of respect to them
यति दुख गरेर नेपाली समाजको मनै अमिलो पार्ने कालो पछ पस्किनू भएकोमा कथाको समस्त टोलीलाई सादर प्रणाम । यो कुरीति कहिले सम्म रहने हो ?
नमस्कार! हेर्ने कथा अब बल्ल संगै हेर्न पाइयो। पहिले हरेक समस्याका कारण धेरै पछि परेको थियो। कति गाह्रो र अप्ठ्याराहरु पार गर्नुहुन्छ है सम्पुर्ण टिमलाई हार्दिक बधाई!! साथै भगवानले संधै रक्षा गरुन्, अप्ठ्यारो परिस्थितिहरु सामना गर्ने शक्ति प्रदान गरुन्।
हरेक नया कथाले नया अनुभुती नया उमंग र नया सिकाई हुन्छ !!हेर्ने कथाको अझै धेरै प्रगतिको हार्दिक सुभकामना ❤❤❤❤❤