गाई गोठालो गएका राजु र मञ्जु को माया बसेपछि, के बिहे होला त ? Raju Pariyar Vs Manju BK Live Dohori

Музыка

Original Song: - Gailai Charaudai
Vocal : Narayan Rayamajhi/Premraja Mahat/Komal Oli
Arranger : Amul Karki
Lyrics : Shiba Regmi
Music: Suresh Adhikari
Original Song:-
• Lali Joban Janchha Ki Hajur - Nepali ...
_______________________________________________________
#rajupriyar
#manjubk
#livedohori
_______________________________________________________
Live Dohori Singer
🎤 Raju Pariyar
🎤 Manju Bk
_________________________________________________________
Musician Team
Mayur Live Studio Teem
_________________________________________________________
Camera
♬ Tarakanta BK
♬ Laxman Lwagun
♬ Padam Lwagun
______________________________________________________
Edit
Tarakanta BK
Padam Lwagun
Khum oli Birahi
______________________________________________________
Audio/Mixing
♬ Tarakanta BK
♬ Pawan Bishwo
______________________________________________________
Studio Mayur Live Studio Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
__________________________________________________________
All rights of this video are with Manju Bk Live Dohori यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।

Пікірлер: 255

  • @ManjuBKOfficial
    @ManjuBKOfficial2 ай бұрын

    लोक स्वार सम्राट आदरणीय अंकल राजु परियार र मेरो आवाज मा रहेको यो गीत हजुरहरुको लागी

  • @sureshkc7002

    @sureshkc7002

    2 ай бұрын

    ❤❤❤🙏🏼🙏🏼🙏🏼🇳🇵🇳🇵🇳🇵💓💓💓

  • @sureshkc7002

    @sureshkc7002

    2 ай бұрын

    मन्जु

  • @damarbudha6057

    @damarbudha6057

    2 ай бұрын

    ❤ अति राम्रो गित बैनी मन्जु र राजु दादा को स्वर मा

  • @user-ws2lc8ek2d

    @user-ws2lc8ek2d

    2 ай бұрын

    उत्कृष्ट छ 🙏🙏🙏🙏

  • @Loveyouabdtakecares

    @Loveyouabdtakecares

    2 ай бұрын

    😂😂मन्जु बैनी कती हल्लीयको हो काली😅❤❤❤। राम्रो छ गित

  • @shyambahadur3037
    @shyambahadur3037Ай бұрын

    मन्जु बिक बहिनिको ठुलो फ्यान झन यो गीत रेकर्ड गरेको जस्तो देखेर झनै प्रभावित भए म राजु त मेरो पहिला जाँड खानेबेला देखिको साथी जसरि राजुले गीत संहितमा आकास चुमेको छ त्यसरि नै मन्जु बहिनिले नि आकास चुमोस करोडौँ शुभकामना ❤❤❤

  • @bharatk.c.6270
    @bharatk.c.6270Ай бұрын

    😊❤🎉फुट्बलको पेले जस्तै गायन क्षेत्रका बादसाह आदरणीय दाजी राजु परियार सलाम छ

  • @Kabirajmagar123
    @Kabirajmagar1232 ай бұрын

    दोहोरी हेर्दा हेर्दै गाई वनमा चरेर फर्किसक्यो तर राजुको मन फर्किएन। कस्तो बिडम्बना😅😅

  • @Dhirendra123-uc1jg

    @Dhirendra123-uc1jg

    Ай бұрын

    😂😂😂

  • @rupagc3133

    @rupagc3133

    26 күн бұрын

    😂😂😂

  • @sagarsamarpan3803
    @sagarsamarpan38032 ай бұрын

    कुन शब्दले बयान गरुँ म,,लोक दोहोरी मात्रै नभएर,साँगितिक क्षेत्रमा यो जोडिले गाएका हरेक गित अत्यन्तै मन पर्छ,,मिल्ने भय म आफ्नो आयु नै आधी -आधी ,,यी जोडिमा बाँडी दिन्थे❤❤❤❤❤यो दोहोरीमा उपस्तिथि हुनुभएका सबैलाइ सम्मान छ्🙏🙏🙏🙏🙏🙏

  • @sumansargam4845
    @sumansargam4845Ай бұрын

    10 चोटि भयो हेरेको अझै धित मरेको छैन ❤❤❤

  • @user-sf7me6td8o
    @user-sf7me6td8o2 ай бұрын

    राजु परियार को जादुमय अवाज, साथमा पछिल्लो चरण चर्चा कमाउन सफल गायिका मन्जु बि,क को मिठो आवाज राम्रो छ,थप सफलता को शुभकामना

  • @pradipduwadi2651
    @pradipduwadi26512 ай бұрын

    यो हो नी हाम्रो मौलिक दोहोरीको मर्म कति आनन्द आऊने रेकर्डिङ गरेको जस्तै अब देखि सदै यसरी नै राम्रो तरिकाको प्रश्तुति हाम्रो अपेछय र पुरानो भाषा साथसाथै हजूर जातिको लोक सम्राटले आजै यसलाई शिखरमा पुराउनु हुन्छ भन्ने आशा छ हजूर हामीलाई।।।।।।।।❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @Dilparsad-Syangtan
    @Dilparsad-SyangtanАй бұрын

    मन्जु बहिनी तपाइँले गाउनु भएको हरेक शब्द शब्दले यति धेरै भाबुक बनायो कि कुन शब्दले प्रसंशा गरौं ? त्यो जादुमय स्वर, लय र ताल यति धेरै मिलेको कि यस्तो पवित्र माया पिरतिको दोहोरी पहिलो पटक सुन्न पाउँदा हृदय बाट नै दुबै जनालाई धेरै धन्यवाद व्यक्त गर्दछु।

  • @suryabahadursunar2747
    @suryabahadursunar27472 ай бұрын

    यस्तो पो दोहोरी गीत स्वर शब्द अति नै मिठो राम्रो लाग्यो राजु परियार सरको र मन्जु बिक लगायतका कलाकारको सफलताको शुभकामना

  • @Dilparsad-Syangtan
    @Dilparsad-Syangtan2 ай бұрын

    धेरै पछि साह्रै मीठो दोहोरी गित सुन्न पाइयो प्यारी मन्जु बहिनी र राजु भाइको। अतिनै खुशी लाग्यो जति सुन्यो उति सुन्न मन लागिराख्ने कती मीठो शब्दकोहरूले सजाउनु भएको दुबै जनाले ! मन्जु बहिनी तपाइको कति मीठो सुरिलो त्यो स्वर र हृदय स्पर्सी शब्द चयन अनि राजु भाइको त्यो शब्द र स्वर, कस्तो अर्गानिक माया पिरतिको दोहोरी ! गितको सुरुआत र अन्त दुबै जनाले यस्तो शुन्दर तरिकाले पूरा गर्नु भयो कि अतिनै भाबुक बनायो तपाई दुईजनाको यो गितले के भनौं र आशु नै रोक्न सकिन 🙏🙏 ❤❤ धेरै धन्यवाद बहिनी र भाइ अनि सम्पुर्ण टिमलाई।

  • @user-uz8zg6xw3c
    @user-uz8zg6xw3c2 ай бұрын

    धेरै मज्जाले हासेर दोहोरी हेर्नू को मज्जा बेग्लै हुन्छ तर मन आनन्दित बनायर हेर्नू को मज्जा हजारौं गुणा हासेर हेरेको भन्दा छुट्टै हुन्छ।। शब्द को खानी राजु जि सङ गाउने मन्जु बिक को पनि ठुलो फ्यान भय म❤❤❤❤❤

  • @tekrajgurung6027
    @tekrajgurung60272 ай бұрын

    पुरै मुग्लान फिल्मको याद आयो,त्यो बेलाको भर्खर तन्नेरी बनेको म हेर्दा हेर्दा बूढो हुन पो लाग्यो,स सम्मान छ राजु सर लगायत सबै कलाकार मा।

  • @prembk1423

    @prembk1423

    2 ай бұрын

    thik vannu vo sir yo film herna jada sath ma paisa ni thiyena r ramro sanga film pani herna payeko hoina

  • @macoppo541
    @macoppo5412 ай бұрын

    vag 2 pani aaunj paryo raju sir ra manju bk ko aabaj ma baut maja aayo dohori vanwko yesto ho

  • @abhishekrai5528
    @abhishekrai5528Ай бұрын

    मञ्जु दिदी हजुरको आवाजको फ्यान भए मत ❤❤❤😊😊

  • @PrashantAdhikari-vu4bw
    @PrashantAdhikari-vu4bw2 ай бұрын

    लोक दोहोरीको शिखर पुरुष राजु परियार।

  • @RamChanda-on9gq
    @RamChanda-on9gq2 ай бұрын

    नेपाल को यक मात्र लोक सम्राट् राजु परियार ❤❤❤ यो पो हो दोहोरि

  • @krishnakumarhembya6104
    @krishnakumarhembya6104Ай бұрын

    उत्कृष्ठ प्रस्तुति । राजुजस्ता स्वर भएका अरु थुप्रै छन । पछिपनि जन्मेलान तर राजुजस्तो लोकले मन परेको शब्द चयन गर्नसक्ने फेरी नजन्मन सक्छन । तेसैले राजुलाई स्वर सम्राटमात्र भन्दा अन्याय हुन्छ । उनको सबैभन्दाम राम्रो र बलियो पक्ष भनेकै तत्काल उत्कृष्ठ शब्द निर्माण हो जो हरुसंग तुलना गर्नै सकिन्न । यहाँ मञ्जुको प्रस्तुतिपनि खतरा लागो । खासगरी उनको शाररीक भावनै यो इपिसडको प्रमुख आकर्षण रह्यो । राजुले यो जुनीत लाछैन आशमलाई भन्दा मञ्जुको अनुहारमा व्यक्त प्रतिक्रिया करोडौंमा पाइन ।

  • @user-yf9ho2pt6w
    @user-yf9ho2pt6w2 ай бұрын

    आहा कति मिठो गित शब्द पनि उतिकै मिठो यो होनि बास्ताबिक लोक भाका भनेको राजु दाइलाइ लोक सङिगित त्यसै लोक सम्राट भनेको अनि मन्जु बहिनिको पनि सोर शब्द सारै मिठो 🎵🎵🎵🎵🎵🎵🎵🎵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-oc8vp3ih5g
    @user-oc8vp3ih5g2 ай бұрын

    आहा कति मिठो उत्कृष्ट प्रस्तुती। प्राय धेरैपटक एउटै भाकामा लाइभ प्रस्तुती पाइन्थ्यो तर आजा अलि फरक र पहिलो पटक यो भाकामा प्रस्तुति पाइयो त्यो पनि लोक स्वर सम्राट मिठो मनमोहित जादुमय स्वर का खानि राजु परियार ज्यु र लोकप्रिय गायिका मन्जु बि.क. ज्यु को स्वर मा राजु दाइ यस्तै अरुनि मिडिया मा न आएका भाकाहरु मा राजु दाइ लाइ लिएर प्रस्तुती दिनुहोला भन्न चाहन्छु कति मिठो कति उत्कृष्ट प्रस्तुती निकै मनपर्यो 🙏👍👏❤️

  • @sherbahudar6168
    @sherbahudar61682 ай бұрын

    लोक सोर सम्राट तथा डेउडा गायक राजु परियार मन्जु बि क दुवै जना लगायत सम्पुर्ण कलाकार टिम लाई शुभकामना।

  • @kamalrajbam2830
    @kamalrajbam28302 ай бұрын

    जहाँ राजु त्यहाँ उत्कृष्ट दोहोरी , हार्दिक बधाई छ 🌹🌹

  • @IshwarThapa
    @IshwarThapa2 ай бұрын

    राजु त हुदै हुन यत्तिको कलाकार नेपाल मै छैनन् तर मन्जु बिकको पनि धेरै राम्रो स्वर सब्द छन् मन पर्छ

  • @user-ww4sw3wb7t
    @user-ww4sw3wb7tАй бұрын

    Ysto hunu parxa lok dohori vaneko raju pariyar ra manju lai dherai dherai samman xa 🎉🎉🎉

  • @user-uz8zg6xw3c
    @user-uz8zg6xw3c2 ай бұрын

    यो गित त हामिले सानो मा क्यासेट मा सुनेको जस्तो फील भयो जुन बेला दोहोरी त बज्थ्यो तर यसरी लाईभ भने चै हुन्न थियो।।।। "ए"साइड सकियो अब हामिलाइ "बि" साइड पनि चाहिन्छ है ल हजुरहरु🙏🙏🙏😍😍😍❤️❤️❤️❤️

  • @IndraKarki1234
    @IndraKarki12342 ай бұрын

    बयान गरेर सकदैन राजु दाइ को❤❤❤❤❤❤🎉🎉🎉 किङ

  • @kamallahaddori5026
    @kamallahaddori50262 ай бұрын

    कती मिठो दोहोरी सम्मान छ दोहोरी बादशाह राजु दादा र सपुर्ण टीम लाई ❤❤

  • @sureshkhdka
    @sureshkhdka2 ай бұрын

    लोक स्वर सम्राट राजु परियारको स्वर र टुक्का शब्द आहा ..... 😍😍

  • @MagarBijaya-qe4gc
    @MagarBijaya-qe4gcАй бұрын

    जति सुने नि झन सुन्न मन लाक्ने मन्जु दिदी राजु गित❤❤❤

  • @dikanrai8041
    @dikanrai80412 ай бұрын

    यस्तो होनि त दोहोरी भनेको ❤❤ छाडा छाडा सब्द नहाली यसरी गाउँदा कति मिठो सुनियको छ ❤वाह 👌favourite Raju dai😊😊 sweet voice 😊cute smile हसिलो मुहार manju b.k sweet voice ❤

  • @susmitshrestha1084
    @susmitshrestha10842 ай бұрын

    Best of singer Raju Pariyar

  • @user-gk6nz9gl5n
    @user-gk6nz9gl5n2 ай бұрын

    Yo dohori Sundat purano ada Ayo lokgayak Raju dai & manju Didi lai dherai dhannyabad.

  • @robin_Chhetri
    @robin_Chhetri2 ай бұрын

    Vag 2 pni Raju da Manju di lovely ❤

  • @SankarXetri-bu5ej
    @SankarXetri-bu5ejАй бұрын

    आहा कति मीठो दोहोरी कसम म दिन रात यो गित सुन्दै निदाउन्छु❤❤🎉🎉

  • @tomlalsubedi3573
    @tomlalsubedi3573Ай бұрын

    सारै मीठाे माैलिक दाेहाेरी ! प्रेमील भावमा गाइएकाे याे सुन्दर लाेकदाेहाेरीकाे लागि दुबै आदरणीय सांगीतिक व्यक्तित्वलाई हार्दिक सम्मान तथा धेरै धेरै शुभकामना ।

  • @Kushal44452
    @Kushal444522 ай бұрын

    यस्तो पो हो त लोक दोहोरी मन नै आनन्द तुल्याउने

  • @madgamers2194
    @madgamers21942 ай бұрын

    Jasto sukai geet lai nyae diyera gauna sakney Raju pariyar jiu lai Hardik samman❣️

  • @phanendrapaudel6714
    @phanendrapaudel67142 ай бұрын

    अति सुन्दर।शब्द ,लय ,स्वर सवै पक्ष अति राम्राे। जति सुने पनि नअघाउने।

  • @chiranjibidhakal6212
    @chiranjibidhakal62122 ай бұрын

    राजु परियार लोकगितको राजा हुन

  • @Bhimnarayanmagar-ti7ww
    @Bhimnarayanmagar-ti7ww2 ай бұрын

    सारै मिठो भाका ।

  • @BhimBk-sr7ks
    @BhimBk-sr7ks2 ай бұрын

    Wow lok geet ko badasaha Raju daie kya Sor xa ❤❤❤

  • @user-se9ro5ru8n
    @user-se9ro5ru8n2 ай бұрын

    KING IS KING ❤❤

  • @user-ws2lc8ek2d
    @user-ws2lc8ek2d2 ай бұрын

    जति सुन्ने पनि नअगाउने सुरताल भएको उत्कृष्ट गित जय गित जय संगीत

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma24712 ай бұрын

    आहा अति मीठो अनि उत्कृष्ट गित शुभकामना मेरो पुज्यनिय गुरु लोक स्वर सम्राट राजु परियार ज्यु मखमली आकाजकी धनी मन्जु बि,क बहिनिको यो प्रस्तुति आहा।।🌹🌹🌹🌹

  • @PrashantAdhikari-vu4bw
    @PrashantAdhikari-vu4bw2 ай бұрын

    No can touch the level of raju pariyar in lok dohori

  • @rupachhetri9245
    @rupachhetri92452 ай бұрын

    मेरो फेबेरेन्ट गित ती माथि राजु दाइ को स्वर अति दामि छ दाइ साथै मन्जु दैबै लाई सलाम म ओमन देखि 🙏😭😭🇳🇵🇳🇵

  • @user-yn3ex5gi9n
    @user-yn3ex5gi9n2 ай бұрын

    Best performance Raju sir❤❤❤❤❤

  • @Sandipdarlamigurung
    @Sandipdarlamigurung2 ай бұрын

    आहा कती मीठो भाकामा अयछ दोहोरि आरणीय स्वर सम्राट राजु अङ्कल र मन्जु दिज्युको सफलमाको सुभकामना सम्पुर्ण टिमलाई❤❤

  • @sanukaji1968
    @sanukaji19682 ай бұрын

    अति उत्तम स्वरका घनिगरुले गित गाएको मन पर्यो🎉

  • @khimkhamcha5219
    @khimkhamcha5219Ай бұрын

    Nepali Folk Song bhaneko yo honi sabai kalakar harule siknu parxa ye dui kalakar sanga pl.Thanks for Raju & Manju u both r King & Queen of Nepali Folk Song.

  • @paruhanga7799
    @paruhanga77992 ай бұрын

    लोक दोहोरी गाउन त आउदैन् तर सुन्लाई सारै आनन्द लाक्छ❤❤

  • @user-bq7ps7mg4j
    @user-bq7ps7mg4j2 ай бұрын

    स्वार सम्राट राजु दाजी 🙏

  • @harimallathakuri9447
    @harimallathakuri94472 ай бұрын

    नेपाल का दोहोरी गायकहरुले राजु लाई दोहोरीमा जित्न सक्दै सक्दैन ।

  • @pknphg8444

    @pknphg8444

    11 күн бұрын

    राजु दाजुलाई दाेहरीमा टक्कर दिने गायक छैन र आउदा पनि आदैन

  • @mahendarlami4232
    @mahendarlami42322 ай бұрын

    Legend Raju pariyar and manju ji🙏🇳🇵

  • @roshanghimire5444
    @roshanghimire54442 ай бұрын

    Raju dai dharai dharai samhan🎉🎉🎉🎉🎉 yeti metho geet gayako maa

  • @mausammagar114
    @mausammagar114Ай бұрын

    जति सुने पनि सुनिरहु लाग्ने लोकदोहोरी धेरै राम्रो लाग्यो यस्तै होस सधै भरी ।

  • @ashokashokashok6320
    @ashokashokashok63202 ай бұрын

    Raju dai manju sis ko dohori dharai man parxa ❤

  • @SantoshGurung-ej7vr
    @SantoshGurung-ej7vr2 ай бұрын

    Raju & manju always my favorite ❤❤

  • @SmilingCheese-yo9pv
    @SmilingCheese-yo9pv2 ай бұрын

    मलाई धेरै मन पर्छ यो गित ❤️❤️धेरै मिठो दोहोरी

  • @MagarBijaya-qe4gc
    @MagarBijaya-qe4gcАй бұрын

    मेरो favorite दिदी मन्जु दिदी को तुक्का ❤❤

  • @gajgurung686
    @gajgurung6862 ай бұрын

    Hhatts off musician team who has play continue 31 minutes continue raju dai manju didi big respect 🙏

  • @nareshbhandari1428
    @nareshbhandari14282 ай бұрын

    आहा कति मिठो कति मिजासिलो क्या जवाफ सवाल ❤❤🎉🎉❤❤

  • @NavarajAdhikari-py8bm
    @NavarajAdhikari-py8bm2 ай бұрын

    Kin ho raju pariyar dai ko geet maa yati derai mithas man aanandit hune ma t achammit xu daju hajurko sound r sabdamaa

  • @khatrichhetri837
    @khatrichhetri8372 ай бұрын

    उत्कृष्ट भाबूक मन छूनेगित बधाई च❤❤

  • @PrashantAdhikari-vu4bw
    @PrashantAdhikari-vu4bw2 ай бұрын

    Swor samrat raju pariyar

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt2 ай бұрын

    आहा असाधै राम्रो लागो धैरै धैरै धन्यवाद छ❤️‍🩹❤️‍🩹 ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-pm7wq6og8u
    @user-pm7wq6og8u2 ай бұрын

    वाऊ दोहोरि सुनेर मलाई त आन्द भो

  • @sanjitakarki083
    @sanjitakarki083Ай бұрын

    कति मीठो दोहोरी ❤❤❤❤

  • @dalsar1757
    @dalsar1757Ай бұрын

    सारै राम्रो दोहोरी ❤❤❤

  • @tekbahadurbudhamagar6604
    @tekbahadurbudhamagar66042 ай бұрын

    यो गीत सुन्दा जति मन आनन्द त अरु कुनै बेला पनि आउदैन। मन धुरुक्क हुन्छ।

  • @divasdulal7643
    @divasdulal76432 ай бұрын

    Git anusarko kasto ramro avinaya gareko manju sis le ati utkirist git lai ajhai marmik banako xa hjr ko avinaya le ❤❤❤❤

  • @YamkalaMagar-mk9vu
    @YamkalaMagar-mk9vu2 ай бұрын

    कति मिठो गीत हो मनै सम्हाल्न गाह्राे भयो

  • @RealmeApps-qp5jv
    @RealmeApps-qp5jv2 ай бұрын

    Yo dohari ta arko part suna aatur xu ma kati mitho wow

  • @YamkalaMagar-mk9vu
    @YamkalaMagar-mk9vu2 ай бұрын

    सुरेन जि भाग अर्को पनि है

  • @narayankhadka9634
    @narayankhadka9634Ай бұрын

    bima kumari dura paxi ko man pareko swor malai wow dil khush hogaya❤❤

  • @durgabahadurpakpusa3038
    @durgabahadurpakpusa3038Ай бұрын

    आह ! कस्तो सुन्दर प्रस्तुति हौ मनलाई अनान्द अनि आखालाई सित्तल बनाउने ❤❤❤🙏🙏

  • @balaramkhadka7669
    @balaramkhadka76692 ай бұрын

    लास्टै मन छुने लाेकदाेहाेरी फेरि आएछ वाह वाह यस्ताे हाे नि लाेकदाेरी❤❤❤❤

  • @minmgminmg
    @minmgminmg2 ай бұрын

    यस्तो पो हो त दोहोरी भनेको आहा ,गाइलाइ चराउदै

  • @tularambista3990
    @tularambista39902 ай бұрын

    😊😊😊निकै मार्मिक सब्द राजु दाइको

  • @SangitaGurung-gf8gf
    @SangitaGurung-gf8gf2 ай бұрын

    Bayan garerai sakdaina Raju daiko❤🙏🙏

  • @GyanuShahi-ue1tm
    @GyanuShahi-ue1tmАй бұрын

    Kati sundani napugne jadu may aawaj Dubai janako❤❤❤❤❤

  • @surendrakarki4564
    @surendrakarki45642 ай бұрын

    Aaha Sarai ramro vaka ma geet gaunu vayo Raju sir ra manju sister Lai dherai dherai badhai Ani aji Pragati ko subhakamana

  • @YamkalaMagar-mk9vu
    @YamkalaMagar-mk9vu2 ай бұрын

    भाग अर्को पनि है प्रतीक्षा मा छौ ह

  • @RealmeApps-qp5jv
    @RealmeApps-qp5jv2 ай бұрын

    Look dohari bhaneko ta yesto po hunu parxa wow kati mitho jati suneni napugane❤❤

  • @khimkhamcha5219
    @khimkhamcha5219Ай бұрын

    Bhura bhuri le sunnu yo DOHORI ani sudrinu parxa

  • @zanakkatuwal6649
    @zanakkatuwal6649Ай бұрын

    कुन शव्द्ले बयान गरु सारै मन छोयो ।

  • @luuie-gb8si
    @luuie-gb8si2 ай бұрын

    यो पो हो गित भने को त सुनी रहु जस्तो।।।❤❤

  • @yuniklungelimagar5147
    @yuniklungelimagar51472 ай бұрын

    Raju daiko junae gitpani ramro lagx sor ramro var holani akpalta nahari chitta bujdaen❤❤❤❤❤

  • @tilakvai7400
    @tilakvai7400Ай бұрын

    10 Choti here yo honi ta dhori vaneko salam xa dubai janalai dherai ramro voice dubai janako❤❤❤

  • @PharsaGaha
    @PharsaGaha6 күн бұрын

    अत्यन्तै मन पर्ने गायक गायिका प्रती सम्मान!

  • @dilbk3374
    @dilbk3374Ай бұрын

    सभ्य सालिन राम्री अनि सधै सुनीरहूँजस्तो स्वोर भएकी मंजु 😊😊😊

  • @gopalthapa3274
    @gopalthapa32742 ай бұрын

    Liked this lok dohari very much. Wish both singers a very bright future!

  • @divasdulal7643
    @divasdulal76432 ай бұрын

    yasto po lok dohori aaha ❤❤❤❤❤ 100 patak sunda ni dhit marena timro nai maya paxi ko arko yak utkirst lok dohori

  • @BhupalAdhikari-hj7vl
    @BhupalAdhikari-hj7vl2 ай бұрын

    अति राम्रो शब्द यो हो नि दोहोरी

  • @susanbhandari9894
    @susanbhandari9894Ай бұрын

    Raju ra manju Bika ko dohari top xa

  • @MadanKumar-nw9gs
    @MadanKumar-nw9gs2 ай бұрын

    अाज सम्म्को कै १ जोडी को दोहोरी सुन्न पाइयो धिकै नमोरने अजै राम्रो सुन्न पाउ है युग्ल जोडी को

  • @fzre5di300
    @fzre5di3002 ай бұрын

    राजु मञ्जु भने पछि यो मन त्यसै हुरुकै हुन्छ ❤❤❤

  • @beerbhadursunar8223
    @beerbhadursunar82232 ай бұрын

    Raju sar hero 🙏🙏

  • @PrashantAdhikari-vu4bw
    @PrashantAdhikari-vu4bw2 ай бұрын

    Swor samrat raju pariyar in

  • @anitabastola167
    @anitabastola1672 ай бұрын

    आहा❤️कति मिठो उत्कृष्ट प्रस्तुति🙏म चाहिँ tiktok देखि खोज्दै यहाँ सम्म आए हैत🙏😍

Келесі