First episode _Aasha ko Jhilko

जन्मदाको यौनाङ छोरीको भएता पनि हुर्कदैं जाँदा उनले आफुलाई छोराको रुपमा चिनाउन चाहे । ट्रान्सम्यानको रुपमा आफ्नो लैंगिक पहिचान गर्न रुचाउने संयोग के.सी.को व्यत्तिगत जीवन भोगाई, पारिवारिक स्वीकारोक्ति र संघर्षको कहानी, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय भित्रको आफ्नो कथा, प्रस्तुत छ, संयोग के.सी.संगको महत्वपुर्ण भलाकुसारी, मितिनी नेपालको प्रस्तुति कार्यक्रम आशाको झिल्कोको पहिलो श्रृंखला, मितिनी नेपालको अफिसियल युट्युब च्यानलमा चाडैं आउँदैछ, प्रतीक्षा गर्नुहोला /
Full episode will be broadcast on 30 March 2024 at 6PM

Пікірлер: 1

  • @Super-kk2kh
    @Super-kk2kh4 ай бұрын

    Tv ma pani show garnu na ❤❤❤

Келесі