Final song and performance of Sushmita Rai with hubby Ismail Prasant Sundas | R.I.P |
SUBSCRIBE | SHARE | LIKE | COMMENT | TAP BELL ICON | LOVE US
Final song and performance of Sushmita Rai with hubby Ishmael Prashant| R.I.P | Sushmita Rai
कृपया अनावश्यक कमेन्ट गरी समय बर्बाद नगर्नुहाेला । प्रकाशन हुनेछैन । धन्यवाद । तपाइँकाे लागि येशूकाे सेवक थाेमस बाेगटी । जयमसिह ।
Our KZread Chanel : / churchtvnepal
Please SUBSCRIBE, LIKE, SHARE, COMMENT & SUGGEST
Facebook : / thomas-bogaty-31585356... (Please like the page)
/ 615917735255428 (Be the member of this group)
Twitter: / didumass (Please Follow)
To read the English articles and history about Christian Events and People please click on churchnepal.com/
To get glimpse of blog of Thomas Bogaty to read Nepali and English writing on Christian Issues Please click on thomasbogatyministries.com/
GOD BLESS U ALL.
All Rights Reserved.Any materials produced in this channel without any permission is likely to face legal charges as per media act of Nepal and International Media.
Feel Free to visit us at churchtvnepal@gmail.com
For financial and non-financial donations and support for the Christian Channel contact Thomas Bogaty in thomasbogaty@gmail.com
#JesusChrist#ThomasBogaty#SushmitaRai
Пікірлер: 400
हेलाे र जयमसिह सबैजनालाइ, तपाइहरूले गायियका सुस्मिता राइकाे अन्तिम गीत र प्रस्तुती धेरै मनपराइदिनुभएकाेमा धन्यवाद । फेरि चर्च टिभिले तपाइँकाे माझ उनीले सुप्रसिद्ध गायिकाहरू अञ्जु पन्त र प्रविशा अधिकारी अनि गायक तथा डाक्टर सुबास सुब्बा लिम्बुकाे अघि अाफूले ११ वर्षकाे हुँदा प्रभुकाे लागि काेरेकाे पहिलाे गित गाएकाे हाल्दैछु । थाहा थिएन उहाँले हामीले छाेडेर त्यति चाँडाे प्रभुमा जान्छिन् भनेर तर धेरै राम्रा कुराहरू भइरहेकाे र हुनेवाला थिया उनीकाे जीवनमा । उनीकाे याे भिडियाे हेरेर अाशिष पाउनुहाेला । Link kzread.info/dash/bejne/fYeAk6mFhpnfgqQ.html
@pushpashrestha3950
Жыл бұрын
Jaimashi 🙏 ps jiu ani susmita ko ankha dekhne vayeko ho ki kaso ho parbhu payer maile ali bujhin plz
@nabinpun1883
Жыл бұрын
Jayemasi🙏sabai ki bani susamita timikaha hamini aauxau timaro aatama parbhu sangagha hunexa sabailai timaro bhajan korasle sansarma Huda samm samjana rahane xa
@sontoshrai7177
Жыл бұрын
🎉
@sontoshrai7177
Жыл бұрын
🎉
कति मिठो स्वरको धनी तिमिले सधै सम्झना आउने चिनो छोडेर गएउ पृथ्वी मा
बहिनी तिमी प्रभुको असल छोरी हौ, तेसैले हामी बाट खोसेर स्वर्गमा लगेउ....... कति खुशी तिम्रो लागी.....आमिन। {(भावपुर्ण श्रद्धाञ्जली प्यारी बहिनी)}
स्वर्गमा पिताले तपाईंको आत्मालाई सुरक्षित राख्नु भएको होस् बैनी ! यस संसारमा तपाईंले आफ्नो डौउड पुरा गर्नु भएको छ। र आफ्नो अनन्तको घर फर्कनु भयो। त्यसैले तपाईंको डौउडलाई धेरै धन्यवाद।
@sdlorungraisdlorungrai6004
Жыл бұрын
Pahiran ma ta Hindu jastai cha ta ...ha..dukha lagdo
Beautiful voice beautiful song, God bless you both 🙏🙏🙏🙏
akasmik hamro baini susmita rai nani hamilai chhadi janu bhayo tapailai kun sabdale barnan garau timo prabhuyesu sanga hune chhau teskaran tmi sawrgama hunechhau bhanne asa rakhdaxau.
Hardik sradhdanjali garna chahanchhu.baini sushmita rai jyulai.uhako pariwarjanma parmesworle santona dinu bhayeko hosh amen
मासु र रगत परमेश्वरको राज्य को हकदार हुदैन यसकारण शरीरमा मर्नु नै पर्छ । हामीलाई शरीर को मायाँ लागेर मात्र दुःख लागेको हो । तर परमेश्वरको बचन हेर्यो भने आशा नभएका मानिस जस्तो हामी सोक गर्दैनौ । परमेश्वरको अनुग्रह सधैं रहोस्
@anilathapa4253
Жыл бұрын
Yes Ameen
Sarai mitho geet gayera prabhu ko Ghar ma janu bhayecha. Rest in eternity and prayer for the bereaved family.
मिठो स्वर की धनी सुस्मिता नानीको अल्पआयुमा निधन भयो हार्दिक श्रद्धाञ्जली
भावबपुर्ण श्रद्धाञ्जली सबैको प्यारी बहिनी सुस्मिता ! तिमिलाई भेट्ने इच्छा अधुरो रह्यो यस् सम्सारमा । स्वर्गमा भेट्ने छौँ ।
शवर्गमा वास होस बैनीलाई परमेश्वरले सायतागर्नु भयको होस आमेन धन्यवाद
परमेश्वरको समयमा स्वर्ग लानु भयो। Rest in Peace sister in Christ Jesus
@danbahadurkhatri6027
Жыл бұрын
तेरो खैरे नाजायज सन्तान चुप लाग भगवान भन
साचै हृदय छोयो यो गित ले।
sarai mitho gaune sora pani derai ramro lagthiyo malai yo bunu ko tara aaja k vayo ma ta sapna jasto lagxa aja sunda pani 😢😢😢
Very beautiful 💞 song nice voice ❤️God bless you 🙌
हार्दिक श्रद्धाञ्जली सुस्मिता राई 😭
@pujamagar464
Жыл бұрын
hardik saradanjali sushmita rai
Ati Mitho Nepali Geet .Namaskar
उहाँको मृत्यु को खबर ले हामी धेरै असहनिय छौ।😭
lovely song God blessing all team💟✝️🛐
रोग ब्याधिको काँडा भित्र हाँसिरहे, सधैं फुलिरहे। आज चट्ट झरेर जाँदा मन थाम्न गाह्रो भएको छ। परमेश्वरको साथमा यसरी नै खुशी सुखी रहनु, सृष्टि दाता पिता परमेश्वरमा हाम्रो बिन्ती छ, आमेन 🙏।।
हार्दिक् श्रध्दान्जली, बहिनी,, तपाइँलाई प्रभूले वहाँको सिहासन् को नजिकैमा राखुन्,,,,, तपाईको स्वर साह्रै मिठो थियो, अब कहाँ पाउँनु र?????
Yo huna sakdaina ma sochna pani sakdina rip
हार्दिक श्रद्धाञ्जली शुस्मिता
महान प्रभुकी छोरी सुस्मिता राइको असामयिक निधको दुखद समाचारले अत्यन्त मर्माहत भएको छु!😭😭 साथै शोकाकुल परिवार प्रति भाव्पूर्ण समबेदना प्रकट गर्दछु! प्यारी बहिनी सुस्मिता राईको आत्मालाई स्वर्गमा परमेश्वरको सामु चीर स्थायी बास होस! भन्ने कामना गर्दछु!म तपाइलाई संसारमा ल्याउन सक्दिन, तर म चाहि एक दिन तपाई जानु भएको पवित्र शहर स्वर्गमा भेट्न आउनेछु!।❤❤🌹🌹🌾🍀🌲🥀🥀✝️🛐🙏🙏🖐️🖐️😭😭👈️
हार्दिक स्रद्दान्जलि सुस्मिता बहिनि😭😭😭
सुस्मीता बैनी को आत्मा ले शान्ती पाओस आमेन 🙏😭💐
सरै दुख लागो आज यो खवर सुन्दा हार्दिक श्वाद्रान्जली
बहिनी सुषमिता राई वाहा को आतमाले साधती पाहुन सदा दिन पिता परमूशोरको आशिष आमेण
Hajurko aatmaa surgama bass hoss susmita ji rip
may lord acept your soul in the heaven .thank you lord in the name of jesus amen!!!
@shreyasubba3878
Жыл бұрын
Rest in peace susmita😭😭
छोरी सुस्मिता तिमी पिता परमेश्वर कहाँ फर्की गए पनि तिमी नेपाली ईसाईहरूको हृदयमा बसेकी छौ। तिम्रो परिवारलाई परमेश्वरले शक्ती दिउन यो केही समयको बिछोड़लाई सहने।
सर्बशक्तिमान पिता पर्मेस्वरको राज्यमा बिराजमान गर्नुभएको सुस्मिता राईज्युमा ईस्वरको भरिपुर्ण आशिष् अमिन ईस्वरलाई अनगिन्ती धन्यवाद गर्छु मसि यसुको नाउमा 🙏🙏🙏💕💕💕
Hardik sarandajali Sushmita Rai
हार्दिक श्रद्धाञ्जली स्वर्गमा परमेशोरले बास दिनु भएको होस
सुस्मिता बैइनि हजुरलाई प्ररमेश्वर ले स्वर्ग मा बासदिनुहोस
सुस्मीता राईप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु।
हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु।एकदिन भेट्ने छौ।
हार्दिक श्रन्दान्जली । सम्पुर्ण देश तथा बिदेश बासि नेपालि दाजुभाई तथा दिदिबहिनीहरुमा नेपालिको महान चाड बिजया दशमि तथा सुभ दिपावलिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
mo lai aasha xa sachai nai prabhu ko satha ma hunu hunch dilo chito matra ho hami pani ek din jane chau pita ko ghar ma 💞💞💞💞💞Amen
हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु
Hamro Susmita Rai Naniko bhanna dukha bhanchhau. Tara tyahi dukha dherai hunchha bhanera parmeswor jannuhunchha, tyasaikaran chando parmesworle sursakchha garihalnubho.
सुस्मिता राईज्युको दुखद घटनाले मर्माहित भएको छु हार्दिक स्रद्दान्जलि अर्पण गर्दछु र उहाको स्वर्गामा बास होस।
हार्दिक श्रदाञ्जलि 🙏🙏
हार्दिकश्रद्धाञ्जली सुस्मित राई😭😭😭🙏🙏🙏🙏
Hardik sardajali d hjr ko sorgama bas hosh haleluya
प्रभु येशु मसीह को पीयारी छोरी प्रभु येशु मसी लाई धन्यवाद होश
RIP I am watching from Hong kong。
Rip
हार्दिक श्रध्दान्जली सुस्मिता दिदी
Amen uhako Sworgama Bas Hos. Hallelujah, Jaymasi.😭😭😭😭
यो दुखत घडी म अफ्नै नाता छ नता ले भाउजू हुनुहुन्थ्यो सारै मन दुखेको छ भाउजू अजै पत्यार कागेको छैना हजुरको आत्माले सान्ती मिलोस रिप भाउजु😭😭😭😭😭
Amen amen amen baineko aatma le santi payeko hos yeshucrishko nam ma
हार्दिक श्रदान्जली सुस्मिता राई
हार्दिक श्रर्दानज्ली स्पका कुल परिवारमा परमेश्वरले धैरे धारण गर्ने शक्ति प्रदान गर्नुभएकाे हाेस आँमेन ।
@pariwartanyouthclub7110
Жыл бұрын
ha dik sardanjali sorga ma bas garos aatmale
हार्दिक श्रर्दा अञ्जली सुस्मिता नानू यो खबर ले दुखी बनायो🙏🙏😭😭
हार्दिक श्रद्धाञ्जली कुशल गायिका सुस्मिता राईज्यू।।।।
जयसी सबैलाई 🙏🙏 अनि सुस्मिता बैनी तपाइँ सङ्गा हामी एकदिन पर्मेस्वरको घरम भेट्ने छौ जहाँ कहीले दुख छैन जहाँ कहीले अद्यारो हुने छैन ! सदा पर्मेस्वर सङ्गा रहने छौ 😢😢
Susmita jew ko voice ati mitho xa
Hardik srdanjli susmita baini
हार्दिक सम्बेदना 😭😭😭हजुर को आत्मा ले स्वर्ग मा बास मिलोस 🙏🙏🙏
Rip sushmita nani sorgama sadako lagi bas hos
Susmita bahini kati ramro pramesor ko mahima ko vhajan gaunu hudorahexa kina pravhu hajur lee januvhako kati man ma rahar thiyo hola pravhu tapai uhako pariwar lai samali dinuhos
भावपुर्ण श्रद्धाञ्जली बहिनी।
दु:खद घडीमा अस्मिता बहिनीको एक्कासी यो खबरले स्तब्ध बनाएको शेर गर्दछु कलिलो उमेरमै निधन,हार्दिक श्रद्धाञ्जली 😢
हार्दिक स्वार्दनजलि😢😭❤️😢😭सुस्मिता बैनि
हार्दिक श्रद्धाञ्जली सुस्मिता बहिनी सुरुमा सुन्दा त झुट खबर जस्तो लागेकाे थियाे तर अहिले हेर्दा र सुन्दा एकदम नराम्रो लाग्याे उहाँको परिवारहरुमा धैर्य धारण गर्ने शक्ति दिनु भएकाे हाेस्
हार्दिक श्रध्दाञ्जलि सुस्मिता बहिनी लाई
यकदमै दुखद खबर हार्दिक श्रद्धान्जली बैनी
हार्दिक श्रद्धाञ्जली बैनि।
Hardik sardamjali parmeshowrle asis diun susmitalai
Hardik Shradanjali
Hardik sradanjali sushmita bunu miss you😢😢❤
God bless you ☺️☺️☺️ Amen
Hallelujah,Rest In Peace.Amen
हार्दिक श्रद्धाञ्जली सुस्मिता बैनी।
सबै कुरा प्रभु नै जानुहुन्छ है
Rest in peace may ur soul b in heaven with almighty God
हामी धेरै दुखी छौ हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ सपरिवारलाई सहने शक्ति पर्मेश्वरले देउन।
Hardik sradanjli 😘✝️👑🙏🙏
सुस्मिता नानी तपांइको शरीर दुर्बलहुंदानै परमेसोरले तपांइको आत्मालाइ तयार बनाइसक्नु भयको रहेछ,तपांइको आत्मालाइ परमेसोरले सधैं उच्चमा रख्नु हुनेछ। र सोकित परिवारमा परमेसोरको सानतोना सदा रहेकोहोस।
Hallelujah amen thanku jesus
Kati hasilo baini 😭😭rest in heaven🙏🙏
Jai masih ki
Jaya masiha sir 🙏💐💐🙏 Rip 💞💞
हार्दिक श्रद्धाञ्जली सुस्मिता बहिनि प्रति
‘O’ Lord, give the peace to her family.
Rest in heaven..... with lord
हार्दिक श्रद्धांजलि सुस्मिता राई 🙏🙏
स्वर्णमा बास होस सिस हजुरको🙏🙏🙏🙏😭😭😭😭😭
Heart felt condolences..!!!
हार्दिक श्रद्धांजली
Rest in peace in heaven sushmita sister❤️
Rest in peace.😭😭😭
God Blessing you forever sister
Rest in peace
हार्दिक श्रध्दानंदजली हाम्रोछोरीलाई
Hardik sharndajali susmita rai
may her soul Rest n peace
Rest in peace 💞 God bless you