Exclusive : भुपेन्द्र संगै टिकापुर गएका साथी मिडियामा || यस्तो सम्म भएको रैछ || खुलाए सबै नालिबेली
#Bhupendra_baduwal
#Lamki_news
#Tikapur_news
For more updates subscribe the channel. Like and share the video also give your opinion too.
🔴 Follow HELLO TIKAPUR
⏩ On Facebook
m. hellotikapur.h...
🔴 Follow HELLO TIKAPUR
⏩subscribe us
/ @hellotikapur
🔴 Follow ATM ANKIT UPRETI
⏩On Facebook
m. rjatm?ref=book...
🔴 Inbox for more details ⤵
⏩Hello Tikapur /Ankit upreti
☎ 9848465262
☎ 9824691969
☎ 9886389100
यदि तपाई सङ्ग केहि अनौठो प्रतिभा छ र तपाई नजिकका कोहि व्यक्ति प्रतिभावान हुनुहुन्छ भने...
m. hellotikapur.h...
... यस फेसबुक पेजमा म्यासेज गर्न सक्नुहुनेछ ।
यस च्यानलमा अपलोड भएका हरेक अन्तर्वाता,रिपोर्ट तथा अन्य Video हरु copy , Download गरि अन्य Channel मा Upload गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Using of this video on other channels without prior permission will be strictly prohibited 🚫 . Embedding to a website is allowed✔
Thanks for visiting our channel HELLO TIKAPUR.
Пікірлер: 653
कानुनले त फासी दिदैन,जनता सबै मिलेर मार्नु पर्छ हत्यारालाई,😭😭
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
@saritarai4129
2 жыл бұрын
Fasi nai hunu parxa hatiyara lai 🙏
@ssgarrai2780
2 жыл бұрын
100% Sahi ho fasi nai dinu parxa
@beemalabeemala425
2 жыл бұрын
Sahi ho
@karanchunara9710
2 жыл бұрын
Right
तिमी नडरई सबै कुरा बन्नु बाई अखिर तिम्रो साथी पनि त तिमी जस्तै हाे
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
साथिले बचाउन आउनउ भनेको समयम पुलिसलाई खबर गरेको भए राम्रो हुनेथियो कि
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
@renugurung6057
2 жыл бұрын
Notnich
तेसलाई करबाही हुनु पर्छ नत्र त यहि सब भनीराको छ कहि उनिहरु लाई कारबाही नहुदै यहि भाइ माथि नि केही नराम्रो गर्ला भन्ने सन्का 😭😭😭😭😭
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
Bichira kate darayo hola 😭😭😭😭😭😭❤️फाँसी को सजाय हुनै पर्छ 😭😭😭😭😭😭
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
@milanpulami3332
2 жыл бұрын
Yo vai ko kura aanusar 8 jana la kanuna aanusar sajay hunu parx
@pramilakalel8662
2 жыл бұрын
Aa fasi dee sakar yakdam ramro manche ho to vai ta
@wchezba9327
2 жыл бұрын
suli ma chadauna parcha..yesta hatyara lai
यक्चोटी कपिल लाई पनि केरकार गर्नुपर्छ ल साच्चिकै उ दुखमा भयर बोलाको होकि मिलेर बोलाको हो स्पस्ट पार्नु पर्यो
अब तिनिहरूलाई जेल हाेईन त्यस्तालाई सिदै 8 जनालाई फाशि दिनु पर्छ
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
@sonakshiregmi8557
2 жыл бұрын
अनि इनले त सबै कुरा देखि राखेको रहेछ त हेरिरहनु भन्दा पुलिस लाई कल गर्दे को भय त्यो सङखा लाग्ने बित्तिकै कि तेहा केही हुँदै छ भन्ने बित्तिकै यसमा नि रिस उठ्यो मलाई
@deburana9679
2 жыл бұрын
@@sonakshiregmi8557 afhano agadi testo huda kunai hos hudaina hajur jati hamile kura sunda sajilo lagxa yesto usto garnu parrhiyo vanixa bt kai hos hudaina
त्यो पापी मामा भन्नौदो लाई पनि यसरी नै तड्पाई तड्पाई मान्नु पर्छ भाइ को आत्म ले स्वग मा बास पाओस हार्दिक श्रद्धाञ्जली भाई😭😭😭😭😭😭😭🤦♀️
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
हत्यारालाई सजाय दिनु पर्छ । अनि भाइलाई पनि राम्ररी ख्याल गर्नु पर्छ । यसरी भन्यो भनेर फेरि रिस राख्न सक्छन पापी हरुले । भुपेन्द्र भाइको आत्म ले शान्ति अनि न्याय चाडै पाओस ।
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
यो भाइ धेरै डराएर बोलेको छ, सायद ती हत्यारा को धम्कीले गर्दा र आफ्नै अगाडि साथिको हत्या भएको देखेर पनि कतै आफुलाई पनि त्यस्तै हुन्छ कि भनेर होला यति धेरै डराएको।।। अब जे भएपनी भुपेन्द्र भाइलाई न्या दिलाउनु पर्छ हत्यारालाई कडा भन्दा कडा कारबाही होस्
बिचारा यो भाइ कति डराई डराई बोलिराछ।😭😭😭
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
@maiyabhattarai6775
2 жыл бұрын
बिचार😭😭😭😭
@shreeyatamang7436
2 жыл бұрын
Uslai ni rei gundha haru le marxan vanerw hola Sancho bolna daraxan bicharw face dekhdai 😪☹️😞😐
मलाई लागछ यो केटा पनि हात यसलाईनि छोडनु हुदैन किनकि यसकोनि सङगलता छ 100%
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
@ramkrishnaadhikari6684
2 жыл бұрын
Sahi Ho malai ni yestai lageko xa
@milonthakuri4687
2 жыл бұрын
yes
@kailashbhujel715
2 жыл бұрын
Going hola sir bichara le aafnai agadi dekhya xa tyai vayara katai mero ni yahi hal ta hudaina vanne dar xa uslai
सुन्दा र देख्दा पनि एकादेश को कथा झै लाग्ने अझै कति युबा युबतिले आफ्नो सरिर को भएजति रगत बगाउनु पर्ने हो सरकार अब त फाशि को कानुन बना
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
सुरुवात मा पुलिश ले लखटेको छ भन्दैछ । त्येसपछी कुनै अर्को दोस्रो ब्यक्तीले पुलिश ले लखटेको होकि केटाहरुले भन्दा केटाहरुले भनेको छ 🤔 अनि इन्टरभिउ सोध्ने मान्छे पनि आडेपाडे जस्तो किन दोस्रो ब्यक्तिलाइ बोल्न देको
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
हईन यार योकेटापनि हलका चालु नै लायो येसलाई सपै थाछ येलाई छोडनु हुदैन हो
यो भाईको पनि ज्यानको खतरा हुन सक्छ अब ।। मृतक प्रति हार्दिक श्रद्धाञ्जली आत्माले शान्ति पावोश😭😭😭😭😭
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
पुलिसले लखेटेर बचाउन जाने भनेको खै यिनिहरुले के सम्झे आफुलाइ । पुलिसलाई फोन गर्न छोदेर
छिटोभन्दा छिटो कडा सजाय हुनुपर्छ
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
यो भाईको आँखा नियालेर हेरनु होस सबै ले प्रसान देखि नेता समले
कति आसाले आफनो छोरालाई ठुलो बनाउनु भयको थियो तो आमाले बिचार सबै सपाना पापिहरुलाइ त मानै पछ यसता पापिलाइ उहालाइ नाय पाउनु पछ
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
हाम्रो नेपाल मा फासिको जसाए न भए यस्तो घटना घटि रहन्छ आज भोलि गुन्डो हरुलाई छोड्नु हुन अबो ति सबै फासि हुनु पर्छ है धन बाचेछ नि यो दाई दिन दरो रहिछ त्यहाँ भाको भए मार्ने थेछ्न नि हे भगवान
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback
हत्यारा ले अब सरकारी पद pauxa नेपाल कानून नभाको देश 😠😠😠
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
फासि दिनु पर्छ। यस्तो हतियारलाई😭😭😭😭
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
दिपेशले पुलिस चौकी जान सक्थ्यो पुलिस चौकी नजिकै हुदापनी टिकापुरमा पुलिस लाई contact किन गरेन कि contact गर्न चाहेन येस्लाइ नि संङ्का को घेराभित्र राख्नु पर्छ । संगै गएको एउटा सकुशल र अर्कोको मिर्तु हुनुमा तपाईंहरु लाई के लाग्छ ।
यो मान्छे को मुटु किन कामेको कतै यो मान्छे पनि सङ्ग्लङ्ग त छैन यो घटनाको राम्रो छानबिन होस
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
बिचारा कसेा उस्लाई नी मारेन ज्यान माराले अबत साेझा साझा न बाचेनी भाे
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
बिचारा यो भाईको मन नी कति दुख्या होला गुरुप मा आयर छलकपट गरेर अर्को को ज्यान लिने अपराधी लाई कडा कारबाही होस् गणतन्त्र को राम्रो सँग ध्यान जावस
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
साथी गतिलो रहेन्छ तुरुन्त पुसिस लाई खबर गर्दा बिचाराको ज्यान जोगिने साथी मै कात्तर भय छ tikapur को अरु मान्छे लाई खबर गरेको भय ultai उनिहरु लाई बराबर हुन्थ्यो सानो mistek मा ज्यान गयो अर्को कुरा केहि न बुजि तेतिकै घर बाट जानु नै थियोन भाइ तिम्रो बैकुण्ठ बास होस
यो टिका पुर भन्ने ठाउ एकदम खत्तम रैछ यहा ठुलो ठुलो अपराध हुन्छ याहा सबै दानब बस्छन कि केहो
फासी हुनुपर्छ तेसता पापिलाई
Tetro aadi ghanta samma k herera basya hola..policelai contact garnu xodera
ज्यान मर्नेलाइ जन्म कैद्को साथ साथै नेपाल सरकारले तोकेको नियम आनुसार छाती पुर्ती पनि ब्यस्था गराउने ।
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
हत्या रा हरु लाई फाँसी दिनुस
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
यस्ले 50 मेन्टत लुकेको बेला उसले ph गरेर कसैको सहयोग मागेको भएसि आज bupendr बच्थे होला 😥😥😥😥
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
Dosho umkana napaos ra nirdosi yo ghatna ma na paros ra doshi lai fasi hos.
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
हत्यारालाई कुनै पनि हालतमा फासी लाउनै पर्छ
फासिकाे सजाय नदिकन यस्ता घतना हुरु राेकिदैन फासिदिने कानुन बनाउनै पर्छ नत्र किम्ला सरह हुन्छन मान्छे हुरु मरेर
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
बिच।र। 😥😥😥
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
यहि पो होकि के हो अपराधी कस्तो अक्मकाइ अक्मकाइ बोली राको छ कुरा पनि बनाइ बनाइ बोलिराछ कुरा बुझ्नु पर्यी है केटा हाे
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
फसी ता हुनूई पर्यो हत्यारा लाई
6:43 Heart Touching
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
@maankumari9161
2 жыл бұрын
@@HELLOTIKAPUR 😭😭
Tyo papi haru lai chai jasari dai lai mareko xa tesari ma run parxa tyo pani haru lai
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
100 नम्बर मा फोन हान्नु पर्ने था छैना यो भाइ पनि पछि अनुसन्धान गर्दा अपराधि नपरोष शङका लाग्यो
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
Yo sathii vanne adki adki boldaii xa pakka yo mileko huna parxa😑jyan ko badla jyan chainxa😠
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
@narsinhsunuwar9890
2 жыл бұрын
he is affraid
झाडी लुकेको भन्छ त्यही लुकेको बेला पुलिस लाई किन खबर गरिन कारण आधा एक घन्टाको अवधिमा किन खबर नगरेको 🤔🤔🤔
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
एकचोटि हामिले पाचथरमा एकै परिवारका 6 जनाको सामुहिक हत्यालाई सम्झिउ त???? एहा पनि एस्तै भएको छ,,योलाई नि छोड्नु हुदैन,,
यो पापीहरूको। समुहलाई सानो तिनो सजायले हुदैन
Namerda hooo you
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
@nasashrestha5265
2 жыл бұрын
Kanun lay ta phasi didaina Janta lay nai milara marnu parx ,,😭😭
Hatyaralai fasi hunu parxa sarkhar ani balla hatya rokhxa yo deshma...😭😭😭
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
Yesko galti chha police lai phone garnu prachani ramro sanga chhanbin garnuprachha
एस्ता लाई जेल सजाय ले पुग्दैन सिदै सुट गरिदिएँ। हुन्छ
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
MUJI KURA GUMAYERA GARDAII XA. MUJI SATHI LAE MARNA LAKO BELA MA YO MUJI VAI HIRERA BASYO MUJI ANI YO KASRI BACHIYO 😠 😭😭😭 RIP
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
hamoro desko kanun kaha baser herdai xa aakhir sabai ysarinai morne hor ab kosko biswad garer kaha hidane ho
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
नेपाल मा त कानु नै छैन नि यस्ता लाई त जसरी मातिय का छन भुपेन्द्र तेसै गरि मारिन त के गेनु र केही छैन कानुन के भन्नु के
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
साले हत्या हरू लाई आजिवन कार्वाही होस
हत्याराको फोटो किन सार्बजानिक गर्न नसकेको
येदि येकासि तेसो हुन्थियो भने येले पनि बचने थियेन त्र योकेटापनि मिलेको हुनु परच पकै
त्यो बेला तिम्ले पुलिस लाइ किन फोन गरेनौ अनि त्यो कान्ड भएसि कति बेला तिमि आफ्नो घर फर्कियौ त त्यो किन नभनेको
राष्ट्रघाती नेता मन्त्रीहरूले बलात्कारी र हत्यारा लाई मृत्युदण्ड त पक्कै पनि दिँदैनन् तर कानुन कडा त बनाउन पर्छ नि मेहनत नै नगरि 2 टाइम खाना 2 टाइम नास्ता अनि 8,10 वर्षको जेल सजाय हत्यारा र बलात्कारी लाई कुनै फरक पर्दैन बरु आजीवन कारावास 1 टाइम खाना 2 लिटर पानी हप्तामा एक दिन नुहाउने बिजुली बत्ती नदिने गर्नुपर्छ
याे नेपाल कानुन नभयकाे राज्य सरह भयकाे छ जसले जेगरेपनी हुन्छ ,, जिसले जसलाई मारेपनी हुन्छ चाहे जस्ताेसुकै अपराधी हवस कुनै पार्टीको झाेले कार्यकर्ता वा अाफनाे मान्छे पावर र पदमा बसेकाे ब्यक्ति वा पैसा भयपछी अपराधीहरुलाई कुनै कार्बाही सजाय हुदैना ।
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
म कै बोलिन र मैले दादालाइ श्रद्धाञ्जली भन्न सकिरहेको छैन । तर हत्यारालाई फासी दिनुपर्छ नेपाली जनता मिलेर। किनभने हाम्रो देशको कनुन दिनदिनै कमजोरी र अझ फितलो हुँदै गइरहेको छ।
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
येउटा जङ्गल माँ दुईटा राजा कसरी बस्न सक्छ र येउटा त खत्म
अब यो भाइले सबै बयान दियो अब यो भाइको पनि ज्यान धराप मा हुन सक्छ किन कि सबै पोल खोल्यो भनेर
Hamro Des ma kina yesto sakar fasi ko kanun le sakar xito
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
कस्तो भातै नखाएको जस्तो बोलेको भएको कुरा त नडराई कन छाती खुल्ला पारेर बोल्नु पर्छ नि साथ दिने मान्छे धेरै हुन्छन त
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
ज जस्ते मार्यो तिनलाइ पनि तर्पाइ तर्पाइ मार्नु पछ।।
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
अपराधीलाई फाँसी हुनै पर्छ नत्र भने उनिहरु जेल बाट उत्रिए पछि यो दाइ को नि ज्यान लिन सक्छन त्यो पापिहरुले अब नेपाल यति ठूलो घटना घट्दा पनि सरकारले के हेरेर बस्छ??😭😭😭
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
Tini haru papi lai fasi dinu parxa sarkar
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video 📸
चुतिया गर्न सक्नी केही हैन दुई चार दिन कन्टेन बनाउछस हाल्छ्स साच्ची अन्यर अत्याचार को लाकी लडन पिडित लाई न्याय र दोसि लाई कडा भन्दा कडा कामकारबाहि को सक्दो कोसिस गर कन्टेन को माध्यम बनायर बस्नु भन्दा घर्को खेती किसानी गरेर बस मिडिया कर्मी बन्नी काम नगर भाई
Ea sarkar fasi deu 😭😭😭😭
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
तेसलाई त फाँसी देउ न अाे सरखार
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
Yo vaeko kura pni thik xen kahile pulic le lakheteko vanxn ktee yo vaelae xabin hunu prx
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
yeslai pani biswas garna chai sakinna hai ...yeslai chai khe na garne bhupendra lai matra haat halne vanne pani huncha sangai gako manchay maa ....khe ta galat cha ...
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
yo,dipes vai sang-Mubaill thiyen re?? ..Ani Vupindha-baduwaal ko ke-galti thiyo re ni,??? yestto-Maarnu parne??? tyo-Marne-"Narpichaas haru.. Janma-daata+karmaa+daata hun re,"???
हत्यारा लाई फाँसी दे नत्र सरकार को काम छैन
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
Yo bhai kaihle police banxa kaihle keta banxa yo bhai ko pani sangkha lagyo
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
Sato gayaxa bichara dhanna bachexa
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
Rip bupendra vai..😭😭😭
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
यो भाइ नि दराई डराई बोलेको छ बिचारा पछि उसलाई नि भुपेन्दर जस्तै गर्छ कि भनेर प्लिज भाइ न डराई भन्नुस उस को आत्माले हेरिरहनु भाको छ 🙏🙏🙏😭😭😭😭😭😭
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
कुनै केटिकाे बिषयलाई लियर हत्या भयकाे हुनुपर्छ ।
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
Kura bujheko Aanusar le Bhupendra dai 👑 king of the king
फाँसी दिनु पर्छ
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
ज्यानको बदला ज्यानैलीपर्छ
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
@kabijungpadiyar7722
2 жыл бұрын
100%
Fashi de sarkar
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
K garos hos nai udyo hola .....😥😥😥😥😥 ntr ta cll gareni hunthyo
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
Na daraunus vai bichara kati daraunu vko😭😭 Lutuwa sarkar sabai hatyara lai fasi de K herera baseko xas
Dada KO Kura ramro xa but ramro sanbeen hunu parxa
Yesko ni haath xa pura confident nai xaina satya bol
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
@srijanachauhan4597
2 жыл бұрын
Bechara darayara holane sathi mareko vayara
@tejendrasalami9316
2 жыл бұрын
Usko bajai ko ghr wala interview hernuhoss na Ani yo keta mathi ajhai sanka badhxa
Poila chai police lay lakhateyo ray phari kta haru lay lakhateyo ray yesh lay pani jhuto bolay ko xa
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
@saritathapa3027
2 жыл бұрын
😭😭😭😭😭😭😭😭
@pu_namsee_waa1552
2 жыл бұрын
Sathi gumauda ko pida vogney lai tha hunxa ni hjr
Vagera lukda police lai call kina nagareko bhupen ko family lai infrom garna kina nasakaya darai darai boliracha
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
Yoo na melako bhya ta police lai pane chadi khabar gartho hola ne
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
नेपाल मा कहिले हुन्छ। फाँसी को सजाय
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
मान्छे मान्छे मिलेर मार्नुपर्छ अब येस्तो अपराधिहरुलाइ
Bichara bhai baachyou Timi aba ekdam hos puraunu yesta haru sanga
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
to sabai Lai tadpai tadpai Marni Patna Anish Ballard sat Janma samma Pani kunai nirdosh Lai hat halna Pani daraoun thiya
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
Yaslai kina kehi garana ta yesko pani palan xa yasma
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
सङख्या सभा को जस्तै होला हजुर जस्ले बयान दिदै छ उ पनि हुन सक्छ है हजुर 🙏
योपनि हो हतेरा छिटो कानुन्ले सक्दैन जन्तालाइ दिनु हामि दिन्छै फासि
Nepal ma fashi ko sajaye hununu parcha balla yesto ghatna haru huney Sankhya kaam huncha .
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video
Tayo manxay lae frshai dinu parx
@HELLOTIKAPUR
2 жыл бұрын
Thanks for your feedback and let's share the video