No video

Ep 555 Prof. Shiva Gopal Risal अष्टावक्र गीता मा के छ ? कसरी राजा जनक यो गीता सुनेरै मुक्त भए ?

अष्टावक्र गीता विशेष ।
अष्टावक्र गीतामा के छ ? भन्ने विषयमा श्रद्धेय प्रा शिव गोपाल रिसाल गुरुदेवकासाथ भएको यो अलौकिक अन्तर्वार्ता साझा गर्दै छु । ज्ञानवृद्ध सन्त प्रा शिव गोपाल रिसाल ज्यु सँग लामो समय पस्चात भएको यो सत्संगले हजुरको आध्यात्मिक अनेकन् प्रश्नको उत्तर दिने छ ।
गुरुदेवको नियमिय जुम प्रवचन
Topic: Satsang Parivaar Zoom Meeting
Time: This is a recurring meeting Meet anytime
Meeting ID: 898 3922 5214
Passcode: 560020

Пікірлер: 100

  • @krishnabandhu403
    @krishnabandhu4032 ай бұрын

    प्रिय सुवाश भतिजप्रति गर्व छ । यति राम्रो प्रस्तुति जीवनको अत्यन्तै स्वादिष्ट खुराक पाउँदा गद्गद छु । सायद पहिलोपटक गुरुसँग जानू भनेर मैले नै सुझाएको थिएँ । अब एकपटक फेरि डा कृष्णचन्द्र शर्मा र नेपाली केन्द्रीय विभागका नारायण गड्तौला सरलाई सुन्ने तीव्र ईच्छा छ । यो कार्यक्रमले अविश्रान्त निरन्तरता पाइरहोस !

  • @user-jk2yd5xc5z
    @user-jk2yd5xc5z2 ай бұрын

    अत्यन्तै अत्भुत व्यक्तितब हुनुभएको प्याराे बुबाहजुर बुबाले दिनुभएको पुस्तक पढेर बुवालाई भेट्न अाउछु।

  • @deviprasadchaulagain8798
    @deviprasadchaulagain87982 ай бұрын

    सत्य, बाटो र जीवन संसारमा दुई बस्तु चलायमान छ धर्म र पाप यहि नै हाम्रो सस्कृती र सस्कार ले दियको उपज हो, परापुर्ब कालका ऋषिहरुले देखायको बाटो आजका बैज्ञानिक ले बिज्ञान लाई डाेर्याइ रहेका छन,आजको बिज्ञानले अङ्गालेको बाटो मानव अस्थित्वका का लागि अर्थपुर्ण छ पुर्ण छैन तर सनातन धर्मको सार बेदमा मानव अस्थित्वका लागि अपुर्ण छैन, बिज्ञानले मानव समाजमा अस्थिरता सृजना गरि राखेको छ, बिज्ञान आफै सुरु र अन्त्य को व्याख्या गर्छ तर कारण जान्दैन त्यसै कारण बिज्ञान जगतले मानव समाजलाइ भुलभुलैया मा मस्त राख्न सफल छ यो मानव अस्थित्वका लागि घातक छ त्यसैले बिज्ञानले गरेको काम ले मानव अस्थित्वका लाई रछ्या गर्न सक्दैन त्यसकारण बिज्ञान लाइ अनुसर गर्नुनै मानबका लागि घातक बन्न सक्छ किनकी यो भौतिक जगत नै नासबान छ, बुझ्न यो जरुरी छ कि यो भौतिक सन्सारमा परिबर्तन को चक्र छ तेसैले यो चली रहन्छ, बैज्ञानिक युगमा बिज्ञान नै जिबन दर्शन बन्न सक्दैन र बिश्वास पनि म राख्न सक्दिन किनकी सुरु र अन्त्य को कारण बिज्ञानले जान्दैन, सुरु र अन्त्य देखाउने बिज्ञान नै कारण को बाधक हो त्यसैले यो नासको बाटोमा छ भन्ने बुझ्नु पर्छ, म मान्छु सत्यलाइ किनकी बेदमा सत्यको सार छ सत्य नै आत्मा हो म जान्दिन बेदको व्याख्या किनकी धर्म नै मानबको बाटो हो भन्ने मैले बुझेको छु, बिज्ञान ले अनन्तको व्याख्या गर्न सक्दैन किनकी न आदि छ न अन्त, बिज्ञान ले भौतिक देखिने बस्तुको मात्र व्याख्या गर्न सक्छ त्यसैले देखिने सबै बस्तु सत्य होइन भ्रम र यथार्थ हो, यथार्थ र भ्रममा बाचेको मानिसले आत्मबोध गर्न सक्दैन बिज्ञानले घमण्ड को बिकाश गर्छ घमण्डको बाटोले मानबलाइ पतनको बाटो तर्फ लैजान्छ यश अर्थमा बिनाशकाले बिपरित बुद्धि ले काम गर्छ तेसैले मानिसलाइ सत्य चिन्न गारो पर्छ म मान्दिनकी बिज्ञान गलत हो भनेर,म बुझ्छु सत्य स्थिर हुन्छ स्थिर बस्तुको नास हुदैन, जो स्थिर छ त्यो सत्य हो अस्थिर बस्तु सत्य हुन सक्दैन सत्य नै ब्राह्मण्ड को केन्द्र मा छ यसै बाट सबै चराचर जगत चलायमान छ, बुझ्छन् मानिस सत्य मर्यो भनेर यो मानिसको बुझाइको कमि हो भन्ने मान्ने मान्छे हो म, सत्यलाइ चिन्दछु किनकी आज सत्यलाइ चिन्ने मानिसको कमि छ मैले बुझेको अर्थमा आत्मा नै सत्य हो सत्य कहिलै अस्थिर हुदैन हामिले बुझ्ने भनेको पाप र धर्म मात्र हो पाप अस्थिर छ धर्म स्थिर र सत्य संग सम्बन्धित छ तेसैले सत्य अन्त खोज्ने हैन सत्य आफुभित्र खोजौ र आफुलाइ चिन्ने कोसिस गरौ, धर्ममा बिश्वास राखौ मात्र त्यति हो त्यसैले आफू भित्रको आत्मा लाइ चिन्ने प्रयास गरौ स्वधर्मको अनुसरण गरौ। जय होस... बिचारक देवि प्रसाद चौंलागाँइ

  • @abhimanyusimkhada33

    @abhimanyusimkhada33

    Ай бұрын

    सहि चिन्तन

  • @ramharipoudyal
    @ramharipoudyal2 ай бұрын

    गुरु प्राध्यापक शिवगोपाल रिसालका मुखारबिन्दबाट यो महान ग्रन्थ दुई पटक सुन्ने अवसर मिल्यो जीवनमा | यदि देहं पृथक्कृत्य चिति विश्राम्य तिष्ठति । अधुनैव सुखी शान्तः बन्धमुक्तो भवष्यसि ॥ यदि तिमी शरीरबाट आफूलाई अलग्याएर आत्मचैतन्यमा स्थिर हुन सक्छौ भने अहिले नै आनन्दले परिपूर्ण , सबै किसिमका तनावबाट र सबै प्रकारका बन्धनबाट मुक्त हुने छौ ।

  • @terabaap2686
    @terabaap2686Ай бұрын

    Wow wow wow such an enlightening talk Thanks professor Shivagopal ji and Suvas Agam ji 🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @ekanathbhattarai3497

    @ekanathbhattarai3497

    Ай бұрын

    😅😅

  • @rambhaktagautam3566
    @rambhaktagautam3566Ай бұрын

    म, लाई चिन्ने गुरु मन्त्र दायक सतसङघ ,नमन गुरुदेव ।

  • @user-eu3td6wx7b
    @user-eu3td6wx7bАй бұрын

    हरहर महादेव!!

  • @kalpanakoirala7281
    @kalpanakoirala72812 ай бұрын

    गुरुदेब सगं जोडिन जुम आइडी र समय थाहा पाउन सके आभारी हुनेथिए।

  • @bhawanithapa8083
    @bhawanithapa8083Ай бұрын

    Jay ho jay ho🙏🙏🙏🙏🙏🌷🌷

  • @theevilmonk
    @theevilmonk2 ай бұрын

    कतिराम्रो वाणी गुरुजी को अमृतमय वचन प्रस्तुत गर्नुभएको मा सुवास ज्यु र गुरु लाई 🙏

  • @user-wu1ti2qb3z
    @user-wu1ti2qb3zАй бұрын

    Radhey radhey guru dev

  • @BishnuKarki-yj5iw
    @BishnuKarki-yj5iwАй бұрын

    जय होस् गुरुको

  • @user-ce9oq2om1z
    @user-ce9oq2om1z2 ай бұрын

    याेअद्वइत बेदन्त सुन्नु परने अबस्य नै हाे जय जय हाेस,धेरै राम्रो छ ज्ञानका कुरा 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @sanjibshrestha6220
    @sanjibshrestha6220Ай бұрын

    दिव्य सत्संग

  • @sagarghimire1786
    @sagarghimire17862 ай бұрын

    Jay Jay shree Krishna

  • @badriprasadkhatiwada32
    @badriprasadkhatiwada322 ай бұрын

    कति सुन्दर

  • @beenaaryal320
    @beenaaryal3202 ай бұрын

    Jay gurudev ko asirbad pau

  • @deviprasadchaulagain8798
    @deviprasadchaulagain87982 ай бұрын

    नमस्कार गुरु अनि सुबास सर।

  • @mayagautam9093
    @mayagautam90932 ай бұрын

    ॐ जय अष्टावक्रगीता जय जनकमहाराज जय जय ॐ जयश्रीपरमात्मने नमः ।ॐ जय शिव गाेपाल गुरूवरमा हार्दिक नमन ।😊

  • @ramkumarib2040
    @ramkumarib20402 ай бұрын

    कोटि कोटि नमन गुरुहरु! झ्याउलाई जसरी बुझाउनुभो नी , प्रशन्न भएँ ।

  • @sovaacharya5750
    @sovaacharya57502 ай бұрын

    Om

  • @user-ur5yx9fe5x
    @user-ur5yx9fe5x21 күн бұрын

    Wawa

  • @yadavdevkota1171
    @yadavdevkota11712 ай бұрын

    दिव्य सत्संग 🙏

  • @pradipkafle
    @pradipkafle2 ай бұрын

    जय श्रीराम जय नेपाल

  • @sharmilakc3842
    @sharmilakc38422 ай бұрын

    Shree Krishna Govinda Haraya murai

  • @ChandikaKathayat
    @ChandikaKathayat2 ай бұрын

    Gurudenaay amah !

  • @bhimlalpaudel4454
    @bhimlalpaudel44542 ай бұрын

    गुरुजीलाई ध्यान दिएर सुन्दा वास्तविक ज्ञान कतै शब्दजाल भन्दा बढी केही होईन जस्तो लाग्यो। जब यो पनि होइन त्यो पनि सत्य होइन भन्दै अन्तिममा पुगिने नै सत्य हो भने यो पनि हो त्यो पनि हो भनेर भनिने कुरा को सृष्टि कस्ले कसरी र किन भएका होलान्? अनुभव गर्न सकिने सबै मिथ्या नै हो भनेर कुनै अमुक ऋषि, माहात्मा, गुरु, शास्त्र ...को दुहाइ दिएर सृष्टिकै अपमान गर्न किन हो किन मलाइ ढंटुवा बन्न मेरो चालीस वर्षको आफ्नो औकात को अध्ययन चिन्तन मनन ले प्रोत्साहन गर्नै सकेन। शब्दजालमै अल्मलिएर मस्तिष्कले सोच्नै नसक्ने गरि बांउडिए पछि जे जस्तो सोच्यो त्यो पाइएको स्वघोषित अनुभव गरेर र त्यसैको सानो सामुहिक समुहबाट प्रमाणित ठहर गरि अगाडि बढ्ने परम्पराले हाम्रा ऋषिमुनीहरुले दिएका वास्तविक ज्ञान छायांमा पारिएको महषुष हुन्छ मलाइ त।

  • @Rainakunwar6
    @Rainakunwar62 ай бұрын

    Jay Siri ram 🙏🙏🙏🙏🙏

  • @madhugyawali4301
    @madhugyawali43012 ай бұрын

    राम❤राम❤राम❤राम❤राम❤

  • @mf________120
    @mf________1202 ай бұрын

    Sawadharm ma na xutai herne sunne garxu uha buwako satsag man parxa

  • @parassharma4568
    @parassharma45682 ай бұрын

    Dhanya Ho Gurudev !

  • @mf________120
    @mf________1202 ай бұрын

    Om namo siway

  • @kalpanaghimire3754
    @kalpanaghimire37542 ай бұрын

    Great. Satsang ❤❤❤ 1:00:54

  • @kalidashadhikari3089
    @kalidashadhikari30892 ай бұрын

    Dohoreyera heriyo Guruko asirbachan ❤️❤️🙏🏻🙏🏻🙏🏻

  • @narayanprasai5674
    @narayanprasai56742 ай бұрын

    जान या नजान,मान या नमान तिमिनै राम हौ ।

  • @sitaniure7385
    @sitaniure73852 ай бұрын

    Koti koti naman 🙏🙏🙏aati ramro bachan ma japan bata sundai xu

  • @gayatribhattarai8613
    @gayatribhattarai86132 ай бұрын

    राधेश्याम राधेश्याम राधेश्याम 🙏🙏🙏🙏🙏🌹🌹

  • @harisubedi5431
    @harisubedi54312 ай бұрын

    🎉जीवन लाई रूपान्तरण गर्ने वार्तालाभ

  • @narayanibhandari8912
    @narayanibhandari89122 ай бұрын

    ॐ हरहर महादेव

  • @OfGod-gq3qd4pg6v
    @OfGod-gq3qd4pg6v2 ай бұрын

  • @parbatabhattarai2759
    @parbatabhattarai27592 ай бұрын

    Kati ramro. Dhanya hajurko bani 🕉️🕉️🙏🙏

  • @PremRijal386
    @PremRijal38612 күн бұрын

    ❤❤❤❤❤❤❤

  • @saradapoudel1120
    @saradapoudel11202 ай бұрын

    हरि ॐआँहा कति मिठो संवाद उहाँले चलाउने गरेको जुमको आइडी पास कोर्ड पाउन हजुर

  • @dinanathacharya7108
    @dinanathacharya71082 ай бұрын

    Om 🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏

  • @janukaniraula2721
    @janukaniraula27212 ай бұрын

    बहुतै सुन्दर वाणी गुरुदेब

  • @geetakumarikhadka9782
    @geetakumarikhadka97822 ай бұрын

    Malai garba chha hjurko student bhayakoma

  • @sitaprasain3117
    @sitaprasain31172 ай бұрын

    ॐ ॐ

  • @pabitraregmi6968
    @pabitraregmi69682 ай бұрын

    नमन् ❤❤❤।

  • @tikasharma2728
    @tikasharma27282 ай бұрын

    Jaya..shri. man.narayan..guruji..jaya.suvas..Sar.

  • @aavashadhikari9392
    @aavashadhikari93922 ай бұрын

    Enlightening Talk. Thanks for making it available to us.

  • @sabitriadhikari4543
    @sabitriadhikari4543Ай бұрын

    🙏🙏🌹🌹🌹

  • @shivachamlagai1831
    @shivachamlagai18312 ай бұрын

    I have read Astabakra Gita and it is very nice grantha.

  • @shantitiwari4042
    @shantitiwari40422 ай бұрын

    राधे राधे गुरुदेवहरु 🙏

  • @geetakumarikhadka9782
    @geetakumarikhadka97822 ай бұрын

    Zoom id please?

  • @ritabaral979
    @ritabaral9792 ай бұрын

    Hardik naman all the entire team 👏

  • @devibhattarai7512
    @devibhattarai75122 ай бұрын

    हार्दिक नमन

  • @bholakhadka3030
    @bholakhadka30302 ай бұрын

    Jai hos parvo 🙏

  • @adityabhujel1101
    @adityabhujel11012 ай бұрын

    Ekdam àananda aayo ❤❤🙏🙏

  • @somasapkota4938
    @somasapkota4938Ай бұрын

    🙏🏻

  • @upamasharma7017
    @upamasharma70172 ай бұрын

    ❤दिव्य

  • @uddhavthapa4578
    @uddhavthapa4578Ай бұрын

    🎉❤

  • @UshaAdhikary988
    @UshaAdhikary9882 ай бұрын

    🙏

  • @narayanibhandari8912
    @narayanibhandari89122 ай бұрын

    🙏🙏🙏🙏💐💐

  • @Janakishrinivasramanujadashi54
    @Janakishrinivasramanujadashi542 ай бұрын

    Chakrapani swamiji lai leunu paryo prabhu

  • @kalikapandey9340
    @kalikapandey93402 ай бұрын

    🙏🙏🎉🎉

  • @chandrawatipaneru8787
    @chandrawatipaneru87872 ай бұрын

    Good luck sir

  • @manjudahal2091
    @manjudahal20912 ай бұрын

    🙏🙏🙏

  • @saritaadhikari370
    @saritaadhikari370Ай бұрын

    झापाकाे माहारानि झाेडा इस्कुलचाैन बजार मा एकजना अदाेइत सस्थाका परम पुज्य गुरु श्रि दयाराम काेइराला ज्यु हुनुहुन्छ वहाँ काे पनि वाणी सुन्न मनलागेकाे छ जाइदिनुहाेस्न सर ठेगना माहारनि झाेडा इस्कुलचाैन बजार इस्कुल देखि मुन्तिर काेइराला चाेक नमर था भएन

  • @SuvasAgam

    @SuvasAgam

    Ай бұрын

    जानकारी का लागि धन्यवाद । हामी प्रयास गर्ने छौ ।

  • @ParbatiSapkota-pv7ld
    @ParbatiSapkota-pv7ld2 ай бұрын

    🙏🙏🙏🙏🙏🙏

  • @karunasubedi1222
    @karunasubedi12222 ай бұрын

    🙏🙏🙏🙏🙏🙏🥰🥰

  • @parbatkatwal7318
    @parbatkatwal73182 ай бұрын

    स्वधर्म भनेको के हो? तपाईंको स्वधर्म टिभीले स्पष्ट पार्दै आएको छ। सत् सत् नमन हजुर ! गुरुदेवको नम्बर पाउन सकिन्छ् कि? हारे कृष्ण !

  • @sudeepmalakar3781
    @sudeepmalakar37812 ай бұрын

    🕉️🕉️🕉️🙏🙏🙏

  • @premrijal9929
    @premrijal99292 ай бұрын

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @KamalaBhattarai-hc6ef
    @KamalaBhattarai-hc6efАй бұрын

    म पनि पुस्तक पढ्ने बुवा

  • @chamelipradhan8919
    @chamelipradhan89192 ай бұрын

    Astabakar Gita Malai darai man parcha

  • @binuGuragain-ol8hy
    @binuGuragain-ol8hy2 ай бұрын

    Ratna pustak bhandar ma paincha

  • @subasacharya1610
    @subasacharya1610Ай бұрын

    हजुरबुवाले लेखेकाे अष्टाबक्र गीता अनलाईन किन्न पाईन्छ कि ।

  • @meenapokharel5597
    @meenapokharel55972 ай бұрын

    यो पुस्तक पाल्पातिर पाइन्छ कि नाहि

  • @SuvasAgam

    @SuvasAgam

    2 ай бұрын

    9841251641 Kailash Rijal lai call garera kinna saknuhunch re .

  • @LalKumariMishra
    @LalKumariMishraАй бұрын

    गुरु शिवगोपल जी को contact number पाइन्छ ।

  • @krishnachalisey1637
    @krishnachalisey16372 ай бұрын

    Thank you Subas ji, grateful to Gurudev. Could you share Gurudev's cell number and time of Satsang in Zoom? 🙏🙏

  • @tirthabinodgiri3930
    @tirthabinodgiri39302 ай бұрын

    zoom id पाउन पाए धन्य हुने थिए ।

  • @SuvasAgam

    @SuvasAgam

    2 ай бұрын

    Zoom id video ko detail ma rakheko cha hernu hola

  • @geetakumarikhadka9782
    @geetakumarikhadka97822 ай бұрын

    Zoom id?

  • @SuvasAgam

    @SuvasAgam

    2 ай бұрын

    Topic: Satsang Parivaar Zoom Meeting Time: This is a recurring meeting Meet anytime Meeting ID: 898 3922 5214 Passcode: 560020

  • @meenapokharel5597
    @meenapokharel55972 ай бұрын

    Zoom id please

  • @SuvasAgam

    @SuvasAgam

    2 ай бұрын

    गुरुदेवको नियमिय जुम प्रवचन Topic: Satsang Parivaar Zoom Meeting Time: This is a recurring meeting Meet anytime Meeting ID: 898 3922 5214 Passcode: 560020

  • @indiraaryal2230
    @indiraaryal22302 ай бұрын

    सत सत नमन हजुर , सबै पुस्तक कहाँ पाइन्छ गुरु ?

  • @SuvasAgam

    @SuvasAgam

    2 ай бұрын

    9841251641 Kailash Rijal lai call garera kinna saknuhunch re .

  • @mayadhital3607
    @mayadhital36072 ай бұрын

    Zoom Id please

  • @SuvasAgam

    @SuvasAgam

    2 ай бұрын

    गुरुदेवको नियमिय जुम प्रवचन Topic: Satsang Parivaar Zoom Meeting Time: This is a recurring meeting Meet anytime Meeting ID: 898 3922 5214 Passcode: 560020

  • @karnachhetri2528

    @karnachhetri2528

    2 ай бұрын

    हार्दिक हार्दिक नमन् शिवगोपाल रिसाल गुरुदेव र शुवास ज्यूलाई 🙏🙏🙏🚩🚩🚩

  • @sanyasiman1053
    @sanyasiman105318 күн бұрын

    Subss hi tapai jiban barbad gardai hununx

  • @rajanbhattarai5224
    @rajanbhattarai5224Ай бұрын

    Subas ji tapaiko contact number pauna.

  • @SuvasAgam

    @SuvasAgam

    Ай бұрын

    9849844777 ho message garnu hola hai whats app gare pani huncha

  • @saraswatiaryal4404
    @saraswatiaryal44042 ай бұрын

    🙏🙏

  • @preranashah6022
    @preranashah60222 ай бұрын

    🙏🙏

Келесі