Ep 516 Lokmani Poudel भगवान् राम नेपाली कि भारतीय ? भेटिए नेपालको अयोध्या प्रमाणित गर्ने आधारहरू

Ойын-сауық

Пікірлер: 262

  • @isworikhadka5455
    @isworikhadka54554 ай бұрын

    लोकमनी पौडेल जी को खोजी धेरै मूल्यवाण र सत्यमा आधारित छ। धन्यवाद

  • @reshamrana4119
    @reshamrana41194 ай бұрын

    खोज मुलक गहन संवादका निम्ति स्वधर्म टिभिका सम्पुर्ण टिम तथा लोकमणी पौडेल गुरुलाइ धेरै धन्यवाद ।🙏🇳🇵आगामी दिनमा यस्तै कार्यक्रम अपेक्षा राख्दछौ।

  • @chandrasinghghale9374

    @chandrasinghghale9374

    4 ай бұрын

    The evidences presented by Lokmani Sir are very strong and profound. We should be deeply grateful to him.

  • @RambaliChaudhary-ld7bz

    @RambaliChaudhary-ld7bz

    3 ай бұрын

    😊😊😊😊😊😊😊

  • @shivaprasadkhatiwada6148
    @shivaprasadkhatiwada61484 ай бұрын

    राम विश्व ले मानेको एक आदर्श का पात्र हुन् राम राजनीति पनि हुन्, सुशासन पनि हुन् र चरित्र पनि हुन् । तेस्ता राम को वास्तविक जन्मभूमि कहाँ होला भनी मन मा जिज्ञासा लिएर क्षेत्र क्षेत्र डुल्ने क्रम मा र विभिन्न शास्त्रहरू को अध्ययन अनुसन्धान गर्ने क्रम मा सयौं प्रमाणहरू का साथ वहाँ ले राम को जन्मस्थान चितवन को माडी भएको प्रमाणित गरिदिनुभयो । यो सम्पूर्ण नेपाल र तीन करोड नेपालीहरू को लागि गौरव को कुरा हो । वहाँ ले गर्नुभएको यो मेहनत र परिश्रम लाई हामी ले कुन शब्द ले सम्बोधन गरौँ ? हजूर को अनुसन्धान अझ प्रगाढ बन्दै जाने छ र सरकार ले पनि हजूर को मेहनत को अवश्य कदर गर्ने छ भन्ने कुरा मा विश्वास राख्दै आउने दिनहरू अझ सफल हुँदै जाऊन् धेरै धेरै शुभकामना ! नमो नमः । जय श्री राम !!!

  • @aatreyakaustuv8679

    @aatreyakaustuv8679

    4 ай бұрын

    धन्यवाद छ।

  • @chandrasinghghale9374

    @chandrasinghghale9374

    4 ай бұрын

    The evidences presented by Lokmani Sir are very strong and profound. We should be deeply grateful to him.

  • @subbasakun2548

    @subbasakun2548

    3 ай бұрын

    Dharan ma sumnima paruhang saram dan baat kam suru huna lageko xa eka jutma lageko xan ab hindu dharma mane haru le pani Ram mandir banaunu pahal gareta hune thuyo hamro sarkarma ko ta aasha xaina 🙏🙏

  • @babaji2948
    @babaji29484 ай бұрын

    श्री राम ११०% नेपाली हुन् ...सिधा कुरा प्रस्ट विचार ...जय श्री राम

  • @usharegmi8472

    @usharegmi8472

    4 ай бұрын

    ये हो र? तेसो भये हजारौ सय बर्षौ देखि हाम्रा पुर्खा ले पढदै सुनदै आयेको वाल्मीकि रामायण मा लेखेका कुरा स्थान सबै झुँठो रहे छ,तेसो भये हरेक बिवाह पंचमी मा अयोध्या बाट जनकपुर मा भारतिये जन्ती आउन गरेको कार्य लाई रोक्नु पर्यो,,,,😂

  • @mixcreativek4822

    @mixcreativek4822

    4 ай бұрын

    ​@@usharegmi8472 dimag ma birko lagya ko ho

  • @user-qt6xl6sg3l

    @user-qt6xl6sg3l

    3 ай бұрын

    Hait ke ko nepali.....india ko ho vane indian ho vanna milxa...kasto manxe esto sochne ! 😮😮😮

  • @sharuupreti8673
    @sharuupreti86734 ай бұрын

    भगवान् श्रीरामको जन्मभूमिको खोजी गरेर यस्ता महत्वपुर्ण प्रमाणहरु दिनुहुने श्री लोकमणि गुरुलाइ धेरै धेरै धन्यवाद छ। यो विश्वभरका हिन्दुहरुका लागि खुशीको कुरा हो। यस्तो ठुलो कुरा हेर्ने अवसर दिने स्वधर्म टिभी र सम्पुर्ण टिमलाइ पनि धन्यवाद छ।

  • @dineshchandra188
    @dineshchandra1884 ай бұрын

    आदरणीय लोकमणि पौडेल जी का शोध हिंदी भाषा मे मिल सकता है आपका बहुत धन्यवाद

  • @Dhruba7Ghimire
    @Dhruba7Ghimire4 ай бұрын

    ईन्डिया ले यहिकारण नेपाल बाट काली गण्डकी बाट सालिग्राम का दुईवटा पत्थर लगेको.!

  • @__arunsharma
    @__arunsharma4 ай бұрын

    नेपाल एक मात्र दुनिया का सबसे पुराना और प्राचीन हिंदू देश है और वही भगवान बुद्ध का जन्म स्थान भी ! नेपाल आमा की जय 🇳🇵🙏

  • @ompundhurba3814
    @ompundhurba38144 ай бұрын

    राम जन्म भुमीको बारेमा तपाईको गरेका अध्ययन अनुसन्धान अति नै अनुसरणिय छ धन्यवाद लोकमणि पौडेल सर।

  • @sumantasatyal4204
    @sumantasatyal42044 ай бұрын

    रामायण मा उल्लेख गरेअनुसार १७ वटा नदिनाला पनि हुनुपर्छ वरिपि। त्यो सबै छ रे ।माडि नै हुनुपर्छ ।

  • @dillirajpant297
    @dillirajpant2974 ай бұрын

    फेरि अर्को भाग पनि अन्तरबार्ता लिनु होला सर ।। बडो रोचक लाग्यो।। नमन 🙏 लोकमन्नी सरलाई

  • @anirudrathapa9778
    @anirudrathapa97784 ай бұрын

    लोकमणि पौडेल जु हजुरजस्तो अद्ध्यन कर्ता लाई मेरो मनमुटु देखिन सम्मान छ तत्थ्यर खोजको कार्यमा लागि रहनहोस सत्य सत्यनैहो प्रमाण जुटाउदै जानुहोस तपाईको साथमा म तन मन र धन देखि साथमा छु

  • @sudarshankafle549
    @sudarshankafle5494 ай бұрын

    सारै मिठाे सम्वाद रामकाे सेराे फेराे सबै अहिलेकाे हक्मा नेपाल् मानैपर्ने रहे छ।

  • @tejnathneupane3911
    @tejnathneupane39113 ай бұрын

    भगवान राम र सीता माता दुबै नेपालमा जन्मनु भएको हाे ।100%सहि हाे।

  • @kendrashrestha6731
    @kendrashrestha67314 ай бұрын

    धेरै राम्रो जानकारीकाेलागि साधुबाद, राम मन्दिर बन्नुपर्छ, ओली बा, लौ लाग्नुस

  • @rajanpudasaini4830

    @rajanpudasaini4830

    4 ай бұрын

    त्यो होलीवाईन क्रिष्चियन को लङोटि लाई धेरै पहिला थाहाथियो कि बास्तविक अयोध्या चितवनको अयोध्यापुरी नै बास्तविक अयोध्या हो भनेर त्यो होलीवाईन घिचुवा क्रिष्चियनको लङोटि ले मोदिको रीसले ओकलेको मात्र हो तेस्ले त सक्निभय चजॅ बनाउछ राम मन्दिर कदापी बनाउॅदैन कारण उस्को पद राजनिति को टेको नै होलीवाई को बैसाखी ले टिकेको छ खैजडी कुलङघारको यो मुलुकको लागी अभिसाप हो त्यो जे देखाउॅछ त्यो हैन उ जे हो त्यो कहिलै देखाउॅदैन त्यो रहे सम्म यो मुलुक र मुलुकबासी को कदापी उन्नति हुन दिदैन

  • @idea-Tech
    @idea-Tech4 ай бұрын

    सत्य बचन , यो कुरामा सत्यता छ , तर गुलाम हरुले के भन्थे ? मालिक रिसाउने डर जो छ

  • @chandrasinghghale9374

    @chandrasinghghale9374

    4 ай бұрын

    The evidences presented by Lokmani Sir are very strong and profound. We should be deeply grateful to him.

  • @rajanpudasaini4830
    @rajanpudasaini48304 ай бұрын

    तेस क्षेत्रमा भेटियका श्री राम जी र अयोध्या संग जोडीयका हरेक चिजहरू को उचित संरक्षण गनॅु अति जरूरी छ इन्डियन दरीद्र मानसिक्ताले ग्रसित शासकहरूले अनेक हत्कन्डा प्रयोग गरेर लान सक्छन जसरी लुम्बिनि बाट ईट्टा चोरेर लगेर नक्कली लुम्बिनी खडा गरीरहेकाछन हाम्रो चितवनको अयोध्यापुरी बाटपनि पौराणिक बस्तुहरूको चोरी पैठारी गनॅ सक्छ छिमेकी देशको दरीद्र मानसिक्ताले ग्रसित शासकले हाम्रा चितवनका जनतालाई यस बिसयमा सजग एवम जागरूक गराउन अति जरूरी छ राज्य लेवेवास्ता गरेपनि नागरीक बाट संरक्षण गनॅ अति जरूरी छ

  • @harideuja4107
    @harideuja41074 ай бұрын

    लोकमणि पौडेलज्यू हार्दिक नमन ।

  • @pbnbsw5757
    @pbnbsw57574 ай бұрын

    हजुरको खोज निकै सराहनिय छ । हजरलाई कोटि कोटि धन्यवाद । 👍️👍️🙏🙏 तर मलाई राम मात्रै थाहा छ र ऊनी वैकुण्ठ लोकबाट पृथ्वी लोकमा जन्मिन आएको हो भन्नेमात्रै थाहा छ । चाहे नेपाल होस् चाहे भारत होस् चाहे अमेरिका होस् चाहे चाइना होस् आदि आदि ; ती जम्मै देशहरु पृथ्वी लोकमा छन् । त्यसैले राम सम्पुर्ण मनुष्य जाती प्राणीहरुको हो । मनुष्यले नबुझेर झगडा गरेका हुन्।

  • @bishnuprasadnepal4646
    @bishnuprasadnepal46464 ай бұрын

    अंग्रेजहरुकेा कुटिल चक्र, भारतियहरुकेा अहं । रामजन्म भुमि पैाराणिक, ऐतिहासिक र भैागेालिक प्रमाणका अाधारमा ठेारीमै हुन सक्ने वलियेा अाधार प्रस्तुत । जय श्रीराम अनुसंधानकर्ता लेाकमणि पैाडेल र स्वधर्म टिभि दुवै प्रति अाभार सहित नमन 🎉🎉🎉

  • @user-pd3ik9tx2y
    @user-pd3ik9tx2y4 ай бұрын

    अशली विद्धवानका कुरा सुनेर धन्य भए, विष्लेषकलाई धन्यवाद।

  • @giripanthi2241
    @giripanthi22414 ай бұрын

    Valid claims with evidence and logic. Well done Lok sir.

  • @ambarbaruwalchhetri7880
    @ambarbaruwalchhetri78802 ай бұрын

    श्रिराम सबै जाति र प्राणी का प्राण हुन जन्मेको नेपाल मानैहाे यशमा शंका गरनु श्रिरामकाे अनादर गर्नुहाे जय श्रिराम: 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @krishnagiri5627
    @krishnagiri56274 ай бұрын

    नेपालका बौद्धिक वर्ग र नेतागिरी गरेर देशमा बिधांस मचाउने सम्पूर्ण ठुला ठालुले यो कुरालाई उजागर गर्नु पर्यो र नेपाली माटोमा श्रीराम जनमनु भएको तथ्यहरुको साथमा यो बिषयलाइ आगाडी बढाउनु पर्यो..!!

  • @aatreyakaustuv8679

    @aatreyakaustuv8679

    4 ай бұрын

    सद्वचन !❤️

  • @DeviRam-vg3iv
    @DeviRam-vg3iv3 ай бұрын

    लोकमणी पौडे❤ गुरु लाई धेरै धन्यवाद अझै यस्ता कुराहरु पुरा😅नो कुराहरुको जानकारी दिनु हुनेछ भन्ने आशामा छु😂

  • @pbnbsw5757
    @pbnbsw57574 ай бұрын

    राम सियाराम सिया राम जय जय राम ।।❤❤ अवतार हो राम , अवतार हो कृष्ण ।

  • @aangdi5499
    @aangdi54994 ай бұрын

    यदि वाल्मीकि अनुसार मान्ने हो भने पनि रामको जन्म यहाँले भन्नु भए जस्तै हुनुपर्छ र त्यहाँ रामको भव्य मन्दिर बनाएर हामीले अाफ्नो तर्फले भक्तिभावले मान्नुपर्छ । अरुले चाहे जतासुकै सुन चाँदी हिरा मोतिकै किन नबनाउन ।

  • @aaryakesh1
    @aaryakesh14 ай бұрын

    आफ्नो देशको तीर्थलाई उजागर गर्नुपर्छ तर निरर्थक र अपुरो तर्कले होइन, शास्त्र प्रमाणका आधारमा त्यसको रहस्य, आध्यात्मिक अर्थ सबै केलाउनुपर्छ । हाम्रो धर्मशास्त्र पुराण भौतिक सोचले, आफ्नो तर्कले मात्र बुझिने कुरो होइनँ । वहाँले यी कुरालाई पनि ध्यानमा राखेर अनुसन्धानलाई सीमामा नबाँधिकन सोच्नुपर्छ है । मेरो सुझाव । एउटा प्रमाणलाई मिलाउँदा अरु प्रमाण कता मिल्लान्, कता जालान् भनेर सबै तिर सोच विचार अनुसन्धान गरेर जानुपर्छ । एउटा मिल्यो भनेर ठोकुवा गर्दा अहिले मैले गरेजस्तै शंकाको औंलो ठडिन्छ । सरयूलाई मात्र माडीमा ल्याएर हुँदैन, त्यसँग सम्बन्धित सबै रहस्यलाई जोड्न सक्नुपर्छ ।

  • @Naresh658
    @Naresh6584 ай бұрын

    सर्वप्रथम म सबै भगवानहरूलाई सम्मान गर्छु । अनुसन्धानधाताज्यूलाई पनि सम्मान गर्दै मेरो एउटै जिज्ञाशामा ध्यान आकर्शित गर्यो । त्यो के भने भगवान राम ५/७ हजार वर्ष पुरानो हुनुपर्छ भन्दै गर्दा भगवान राम त्रेता युग भनि सके पछि , हरेक युगको ५/७ लाख वर्ष आयु हुन्छन् भनि पनि भनियो भने पछि यी कुराहरूलाई पत्याउने ठोस आधारहरू मैले भेटाउन सकिन । कि त भगवान राम त्रेता युगको हुनै सत्तैन ।कि त रामायण ५/७ हजार वर्ष पुरानो हुनै सक्तैन । कुनै पनि इतिहासका कुराहरू विज्ञानले पनि पुष्टि गर्नु पर्छ ।धन्यवाद

  • @Dhru987
    @Dhru9874 ай бұрын

    This claim is valid, no doubt.

  • @shyamshrestha4491
    @shyamshrestha44914 ай бұрын

    गुरु लाेकमणि पौडेल ज्यु लाई सम्मान छ। बडाे कठिन साथ भगवान राम काे जन्म स्थल काे धेरै टीका टिप्पणी हुंदा हामी अन्यौल मा थियौ साथै हेपाहा भारतले जे बिषयमा पनि राजनिती षड्यन्त्र गर्ने गरेकाे ले शंका उब्जाएको हाे हजुरले प्रमाण सहित राम भगवान नेपाल कै चितवन माडि ठाेरिकाे अयाेध्या मा जन्मेकाे ठहर हुनु सहि हाे। भारतकाे झुठ षड्यन्त्र साबित भयाे।❤🎉

  • @user-tv2ts3ly4b
    @user-tv2ts3ly4b4 ай бұрын

    रामको जन्मभूमि सुनसरी जिल्लाको राम धुनिको बनमाहो सत्यप्रमाण खोज्नुहोस् ः❤❤❤🎉🎉🎉 जयराम

  • @rambhaktagautam3566
    @rambhaktagautam35664 ай бұрын

    सीताराम सीताराम श्रीराम जयराम जयजय राम । सप्रमाण राम जन्मभूमि असलीमा कुनचाहि हाे त भन्न् भौतिक तथ्य साथै शास्त्रीय तथ्य का आधारमा पत्ता लगाउन यतीधेरै लगनसील भएर लाग्नुहुने लाेकमणि पौडेलसर लाई लाख धन्यवाद तथा नमन साथै यी तथ्यपरक खाेजबिन कार्य जनमानसमा ल्याउन स्वधर्म टिभिले ठूलाे भुमिका खेलेकाेमा श्री सुभास अगम सरलाई विशेष धन्वाद ,पौडेलसरकाे प्रयासले निकट समयमै सार्थकता पावाेस विशेष सुभकामना छ।जय श्री राम 🙏🙏🙏🙏🙏

  • @AnmolMADI
    @AnmolMADI4 ай бұрын

    So beautiful conversations....and very scientific also. I was not taking it seriously since KP oli and Tara Baral was saying I thought it was just there political propaganda but after listening to this interview I learn lot of new things that we all have to review our history.

  • @aatreyakaustuv8679

    @aatreyakaustuv8679

    4 ай бұрын

    Thank you !

  • @bhimgurung1234
    @bhimgurung12344 ай бұрын

    बिस्तारबादी भारत को गुलामी सरकार तेस माथि नाताबाद,चाकडीबाद, फरियाबादको प्रतिस्प्रधा,सत्तालिप्सा आदि ईत्यादीका कारण धर्म समेत भारतलाईनै बेचेका हुन्। असलमा भगवान रामको जन्म र कर्म स्थल सबै नेपाल नै हो। जय श्रीराम🙏🙏🙏🇳🇵🇳🇵🇳🇵👑👑👑

  • @indraacharya-zo9st
    @indraacharya-zo9st4 ай бұрын

    राँम नेपालका पनीहुन , राँम , इन्डाेनेसीयाका पनिहुँन ! राम भारतका पनिहुन , राँम भगवान एक बिचारहुन ! राम बिचार सम्ग्रछ !!यसकारण राँमकाेबारेमा वा बिचारमा थाेत्राेब्याख्या नगराैँ !! कपाेतकल्पित र मनाेगतहुनेछ !!!

  • @Khanal143

    @Khanal143

    4 ай бұрын

    राम भगवान हुन, भगवान सबैका साझा हुन। कुरा राम कसका हुन कुन देशका हुन भन्न नमिल्ला तर, कुन देशमा जन्मेका हुन भन्ने कुरा साँचो सत्य के हो त्यो कुरा स्पष्ट होस सत्य होस भन्ने कुरा मुख्य कुरा हो। साच्चै भन्ने हो भने अहिले त क्रिष्टियन का भगवान कहाँ जन्मेका हुन र मुस्लिम का भगवान कहाँ जन्मेका हुन भनेर छुट्याएका छन सबैले मानेका छन बिबाद छैन, भने साँचो सत्य कुरा हुनुपर्छ शक्तिको आडमा तोडमोड गरेर पो मोदीले राम भारतमा जन्मेका हुन भनेर प्रमाणित गर्न खोजेको हो भने राम्रो कुरा अवश्य होइन नि सर !

  • @user-cf4cz6vl2m

    @user-cf4cz6vl2m

    4 ай бұрын

    भाइ आधि भिडियो हेरेर आधि कुरा सुनेर आफ्नो बिचार कोमेन्ट गर्नु मुर्खता हुन्छ खोज को कुरा गरिएको हो

  • @skmagar1191
    @skmagar11914 ай бұрын

    न भगवानको देश हुन्छ न जात वहाँ त संसारकै मालिक हो नि

  • @anuprashpradhaan
    @anuprashpradhaan4 ай бұрын

    अयोध्या भारतमा मात्र नभएर नेपाल र थाइल्याण्डमा पनि छ । अयोध्या र भगवान श्री राम एक समय दक्षिण एशिया क्षेत्रमा नै व्याप्त थियो । भगवान राम सनातनी नेपालीहरूको परम आराध्य, ईष्ट देव नै हुन । हरेक नेपालीहरू सनातनी हुन । नेपालमा बुद्ध मात्र होइन राम, सीता, जनक सबैको जन्मभूमि हो , यसैले सबै नेपालीहरू सर्वप्रथम हिन्दू बन्न र हिन्दू धर्मको संरक्षण गर्न तत्पर रहन आवश्यक छ । नेपाल हिन्दू राष्ट्र थियो, छ र रहनुपर्छ। नेपाली संस्कृति हिन्दू संस्कृति हो । यसरी अहिले नेपालका विद्वानहरूले स्वीकार गर्दैछन । अहिले प्रमाणित हुदैछ हिन्दू धर्म बाहुनहरूको मात्र होइन तर यो तामाङ, नेवार, लिम्बु, राई, सुनुवार, थामी, दलित सबैको थियो र हो । हामी सबै हिन्दू कै रगत हौं । अब नेपालले हिन्दू राष्ट्र फर्काएर करडौं लगानी गरेर नेपालीशैलीको भव्य दिव्य राम मंदिर बनाउन आवश्यक छ जो नेपाल र नेपालीहरूको गौरौवको प्रतिक बनोस । नेपालमा रामजन्म भूमि, सरयू घाट, दशरथ महल, हनुमान गढ़ी, जटायु पार्क सबै बनिनु र सबै नेपालीहरूले हिन्दूत्व अंगाल्न आवश्यक छ ।

  • @bhimshrestha2036
    @bhimshrestha20363 ай бұрын

    Great Research, Lok Mani ji!

  • @bidur4469
    @bidur44694 ай бұрын

    thanks Poudel sir🙏

  • @sachinjungkarki4441
    @sachinjungkarki44414 ай бұрын

    श्री राम रामेति रामेति रमे रामे मनोरमे । सहस्रनाम तत्तुल्यं रामनाम वरानने ॥ सुभम भवतु।

  • @chudamanibaral9985
    @chudamanibaral99854 ай бұрын

    बिध्वानहरुले पौराणिक धार्मिक संपदाका बिषयमा गहिरो अनुसन्धान नगरिदिएका कारणले हामी धेरै पछि परेका छौं।

  • @chhannuchaudhary-dy8hr
    @chhannuchaudhary-dy8hr4 ай бұрын

    राम मन्दिर अब नेपालमा बन्नु पर्छ जय श्री राम ❤❤❤❤❤

  • @usharegmi8472

    @usharegmi8472

    4 ай бұрын

    पहिले नेपाल मा जन्मे कि छोरी सीता माता लाई राम ले त्यागेका कारण जुन वाल्मीकि आश्रम मा शरण लिनु परेको र तेहीं लव कुश लाई हुर्कायेको ठाउँ जो नेपाल को माडी मा छ सायद,तेहा नेपाली लाई जान सम्म बाटो छैन, पहिला त्यहा बाटो त बनोस😂

  • @shreeharibaniya7644
    @shreeharibaniya76444 ай бұрын

    भारत को राम जमं भुंमी बनांवटि बो शकलि रामको दरबार ठोरि हो कुंरति हो बाल मिकी रिंशी को आश श् म

  • @BinodManShrestha-nt9lg
    @BinodManShrestha-nt9lg4 ай бұрын

    Jai shree ram Nepal 🇳🇵 ma janme ko ho ni ❤❤❤❤❤❤❤❤❤

  • @DipendraSapkota-js1lv
    @DipendraSapkota-js1lv2 ай бұрын

    Jay Nepal

  • @chandrathapa6316
    @chandrathapa63164 ай бұрын

    Thank you so much your information and conversation.

  • @rukminipoudel8446
    @rukminipoudel84464 ай бұрын

    Jaya hos

  • @rickshrestha7383
    @rickshrestha73834 ай бұрын

    We take pride in Lok Mani sir that his research and hard work will bring good result that the birth place of lord Ram is in Madi, chitwan not India.

  • @krishnadhital1249
    @krishnadhital12493 ай бұрын

    पर्साजिल्ला नेपाली हुन् , जहाँ उनको देवस्थल बनाइ दैछ धन्यवाद

  • @aatreyakaustuv8679

    @aatreyakaustuv8679

    3 ай бұрын

    पर्सा होइन चितवन जिल्ला को माडी ।

  • @prasant108
    @prasant1084 ай бұрын

    Lokmani poudel sir Lai koti koti Naman gardaxu ...Shree ram ko asirbad sadaiba hjr ko Sath ma rahos 🙏 Nepal jasto Pabitra thau ma janmina pauda Malai ajhai garwa ra dhanya mahasus vaerakheko xa 🙏🙏🕉️

  • @aatreyakaustuv8679

    @aatreyakaustuv8679

    4 ай бұрын

    यहाँलाई धन्यवाद छ।

  • @gonpotsering543
    @gonpotsering5433 ай бұрын

    Salute chha hajur lai luv ra kush ram ra sita ko chhora ho banne hamilai pani thaha bayo tar aruta kura hajur luv r kush ko srimati haru ko ko thiye ram ra sita ka naati , panaati haro ko ko thiye bhujai diye aajai besh hune thiyo ki sir

  • @yls9204
    @yls92043 ай бұрын

    केपि ओलिले भन्दाखेरी त हावा जस्तो लागेको थियो तर अहिले सरको यति धेरै अनुसन्धान को कुरा सुन्दा प्रभु राम को जन्मभुमि नेपाल नै होरछ जस्तो लाग्यो तर यौता जिज्ञासा मनमा लागेको कुरो जनकपुरमा सिताको भब्य मन्दिर हुँदा थोरी अयोध्या मा रामको मन्दिर किन भयन त ईन्डियामात बाबर्ले तोर्यो रे नेपालमा चाहिँ कस्ले तोर्यो त !

  • @mahendrarupakheti888
    @mahendrarupakheti8883 ай бұрын

    Praman sahit kura Rakhnu bhayuo dhanayad

  • @rameshpudasaini397
    @rameshpudasaini3974 ай бұрын

    धेरै नै खोज अन्वेषण गरि भगबान राम को जन्म स्थान को बारेमा बताउने कोसिस गर्नु भको मा धेरै धेरै साधुबाद छ ।।अब आउने दिन मा येस्ता जन्म भुमी को खोज को लागि हाम्रो सहयोग आबसक परेमा म पनि तयार छु

  • @SuvasAgam

    @SuvasAgam

    4 ай бұрын

    धन्यवाद हजुर

  • @saraswatichudal5119
    @saraswatichudal51194 ай бұрын

    भगवान राम नेपाली न भारतीय वहां त सर्वव्यापी ईश्वर हुन् भगवानको कुनै भूगोल हुँदैन उनी त अदृश्य सकती हुन् त यसमा नेपाली वा इन्डियन भनेर विवाद किन हुँदैछ यो समाजमा।

  • @suryakaladahal951
    @suryakaladahal9514 ай бұрын

    राधे राधे राधे राधे राधे 🙏🙏🙏🙏🌺🌹 जय श्री राम 🙏🌺 जय जय जय सीताराम 🙏🌺🌹🌹❤

  • @greenguysneverdies8299
    @greenguysneverdies82994 ай бұрын

    Guru haru lai naman 🙏🙏🙏 Prabhu ram ji ko darshan pani paunu vayo hola tasbha hajurle ta pratakshya rup ma hajurko journey ko starting ya ta last ma aasirbaad dina ta aaunu vako thiyo hola ne kunai manxe ko rup ma vaya pani Kaliyug ko ram sanga pani bhet vako hola hoi tyo pani sodhnu parne subash sir

  • @mahadevbhatt6382
    @mahadevbhatt63824 ай бұрын

    जय श्री राम🙏🙏

  • @sunitapandey8260
    @sunitapandey82604 ай бұрын

    Jai Shree Ram jai shree Krishna jai shree Ram jai shree please hanuman 🙏🏼🙏🏼🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🍎🍏🍏🍏🍏🍏🍏🍏🍎🍏

  • @travelnepal101
    @travelnepal1014 ай бұрын

    SRI RAM ko artha r rahsya k ho vanne Aadyatmikta pani sir ko sodh ma anusndhan hos. Naman x Sir lai❤ 1:03:39 1:03:39

  • @user-lz5kp5le7n
    @user-lz5kp5le7n4 ай бұрын

    Welldone!! Lokmani sir!,for Research about Ram Janmabhumi .❤❤❤

  • @KrishnaThapa-pr6hg
    @KrishnaThapa-pr6hg4 ай бұрын

    प्रणाम गूरूबीध्धया 🙏 नमस्कार अध्यन अनूसन्धान अतीनै सारानीय लाग्यो है 👏 ✍️ यीतीहासीक्क दूखत्त बिसय सहस्कार्र सांस्कृतिक साहित्यिक र यीतीहासीक्क। भाई 🙏 भाई फूटेर हैना जूटेरा यीतीहास गणों हाम्रा माहापूरूषहरूको सन्ता साधू-सं। माहासंसंसहसथ हीन्दू हरूको नामांकन मात्रा खोई ईतीहास 😂😂😂 गूरूदेव गूरूबीध्धया 🙏👏🚩🔔🪔🚩 जय श्रीराम जय हो 👏

  • @rupbahadurgurung9539
    @rupbahadurgurung95394 ай бұрын

    राम नेपालमै जनमरकोर नेपालकैहो सितापनि नेपालमैजनमेकोरनेपालकैहि भारतले नयाबनायको राममनदिर असुदधहोलाभनेर एैले कालीगनडकिको सिलागेर रारवेर सुदधबनायो यतिकुरा बिशवोका जनताले बुझदारामरोहुनछ

  • @MonanKhadka
    @MonanKhadka4 ай бұрын

    खै गहिराईसङ्गसाेच्दात कताकता राम नेपालिनैहाेकिजस्ताेलग्छ

  • @sushil7567
    @sushil75674 ай бұрын

    नेपाली हुन❤❤❤❤जय पशुपतिनाथ मुक्तिनाथ जय ❤❤

  • @jayashreeshrestha2956
    @jayashreeshrestha29564 ай бұрын

    भगवान श्रीराम नेपाली nee hunu parcha navaye nepali Sita mata sanga kasari Bibah sampanna huncha r india dekhi peedal aunu vayer ta samvab ?

  • @narshovagurung6733
    @narshovagurung67334 ай бұрын

    Thank you sir

  • @user-hf6rx9ul8o
    @user-hf6rx9ul8o4 ай бұрын

    जय सिता राम

  • @balramranabhat8067
    @balramranabhat80674 ай бұрын

    Good thinks

  • @TekBahadurKhadka-yk6to
    @TekBahadurKhadka-yk6to4 ай бұрын

    लाेकमणि सर लाइ धेरै सत्ते मा आधारित छ।❤❤❤🎉

  • @krinjalgm
    @krinjalgm4 ай бұрын

    Jay sita ram🚩

  • @amarbudha4973
    @amarbudha49734 ай бұрын

    Ram Nepali hun, yo praman sir le patta lagaunu bhayo ni ta ! Dhanye baad sir

  • @tikarambhattarai6799
    @tikarambhattarai67994 ай бұрын

    अनु स्न्धान राम्रो लागो धन्य बाद

  • @finch5231
    @finch52314 ай бұрын

    Jaya ho

  • @kamalk.c4437
    @kamalk.c44374 ай бұрын

    जय श्रीराम

  • @himalgurung7645
    @himalgurung76454 ай бұрын

    भारतीय हिन्दुहरु पनि केबल मन गढन्त कुरालाई मानेर आफ्नो स्वभिमान सम्झी जिद्दी हठ गरेर राम जन्मस्थल 😢अयोध्या र रामको नाममा मुसलमानहरुसङ्ग मुठ्भेट्मा गएको जस्तो मात्र देखियो । प्रमान पनि तोड्मोरोड गरेर पेस गरिएको छ । शक्ति र ताकतको आड्मा र झुट्मुट कुरा गरेर केही बिद्वान र बुद्दिजिबिहरुलाई गुम्राह र भ्रममा पारी बुद्द्कालिन अवसेसहरु देखाएर हिन्दु मन्दिरको अवसेस हो भनिएको पनि सुनिएको छ । बडो अचम्म छ । राजनिती स्वार्थमा धर्म घुसे पछि यस्तो पनि हुदो रहेछ ।

  • @rkparajuli9982
    @rkparajuli99824 ай бұрын

    jaya shree ram,jaya hos prabhu ,yekdin satya sabaile swikar garnexan.

  • @cklimboo8306
    @cklimboo83064 ай бұрын

    Ek dam chitta bujhyo hajur ko kura . 🙏🙏🙏.Ram Ram Ram🙏🙏🙏

  • @Dhruba7Ghimire
    @Dhruba7Ghimire4 ай бұрын

    अहोद्य्या माहात्मे मा लेखेको कुरा नेपाली मा अनुवाद गर्नु पर्‍यो.!

  • @aatreyakaustuv8679

    @aatreyakaustuv8679

    4 ай бұрын

    अनुवाद भइसकेको छ।

  • @rayankanxu100
    @rayankanxu1004 ай бұрын

    म लाई जा सम्म लग्छ भगवान राम को ससुराली नेपाल भयको राम्रो आस्था नेइ बिस्वास हो

  • @surajdeuba3419
    @surajdeuba34194 ай бұрын

    Good

  • @HappyBooks-nc4bo
    @HappyBooks-nc4bo4 ай бұрын

    जय श्रीसीताराम जय श्रीसीताराम कैमन्दिर सबैदेशले आफ्नैदेशमा अयोध्या बनाए पनि (यदि तपाइहामी सच्चारामभक्ति वा अनुयाइ हौभने बिरोधनगरौ कृपया यदिबिरोध गरे श्रीसीतारामबिरोधहुने त?? मेरो प्रश्न योहोकी एतिन्जेल केहेरेर मौनबसेर युगौयुग सम्म होसियार रहु सकेसम्म घटघटमा अयोध्याछ त्यो देखौत बरु बैभव गाऊनु उचितछ यदिफाइदालिनेहोभने सबैको जयहोस

  • @user-wj7tw2ny5k
    @user-wj7tw2ny5k4 ай бұрын

    राम न त भारतिय हुन न नेपाली उनि आर्य हुन वर्तमान राजनीति मा कता कुनदेशमा पर्लान त्यो खास महत्व हुदैन महत्व त यस्मा ल्याउनु उचित हुन्छ कि उनले दिएका गुण आचारण लाइ जिवनमा उतार्ने प्रयासमा लाग्नु सके राम त्यहि जन्मिएका हुने छन

  • @user-bc4pt4er2u
    @user-bc4pt4er2u4 ай бұрын

    Jay shreeram 🙏⚘

  • @jayashreeshrestha2956
    @jayashreeshrestha29564 ай бұрын

    you are great Sir, I hope you will find proofs

  • @Nepaboy
    @Nepaboy4 ай бұрын

    Great knowledge! The Nepal government should send a team to Thori for research.

  • @sabitakhadka4552
    @sabitakhadka45524 ай бұрын

    Yo episode ekdam maan paryo both part nai malai pani history ma ekdam intrested bhaye ko le yo episode ekdam ramro lagyo tesmathi pani bhagawan ram ko.

  • @user-qj4ho5cc2c
    @user-qj4ho5cc2c4 ай бұрын

    Jai shree Ram ❤️ 🙏

  • @user-ck9bx3bb9p
    @user-ck9bx3bb9p4 ай бұрын

    Balla aayo satte ram nepal hun I love ram ❤❤❤❤❤

  • @taranathtimilsina
    @taranathtimilsina4 ай бұрын

    मेरो घर चितवन माडीमा हो यो kp oli ले duniya भरको राम माडी मा जन्मिनुभएका हो bhanera jotish bannu भन्दा माडी basi ले रात को samayama समस्या पर्दा भरतपुर आउन jana पाइदैन diuso को samaya मा पनि सङ्कट kal को जस्तो सेना को दादागिरी सहन parxa बुद्ध, राम, सिता, janak नेपाल मा जन्मेका हुन् vanera पाकिस्तानी को जस्तो aahankar line र India लाई होच्याउन vanda विकास garau माडी मा जनता को मर्का बुझ्न र सहयोगी बनाउ learn from India Abu Dhabi मा खाडीमा India को कारण ले हिन्दु धर्म को समान आदर xa जय shree राम, जय shree prachanda maharaj, jaya भारत जय नरेन्द्र मोदी, Jaya osho aadarniya subash agam gurudev ma sastang dandawat from Abu Dhabi United Arab emirates सुवास Sir hajur prati anugrahit chhu Sir. Shree राधा, shree राधा, shree राधा,

  • @rambahadurbasnet4744
    @rambahadurbasnet47444 ай бұрын

    KP OLI BaKo Satya Bani Barchan 🙏🌹♥️

  • @idea-Tech

    @idea-Tech

    4 ай бұрын

    उहाँको कुरोलाई था पाएर के पी कुमाई ले आफुले पत्ता लगाएको जसरि प्रचार गरेको हो ,जस लिन लाइ ! के पी कम चोट्टा / धुर्त मान्छे हो

  • @sangitalohani5832
    @sangitalohani58324 ай бұрын

    Jay shree ram 🙏🏻

  • @tulshishah8178
    @tulshishah81784 ай бұрын

    राम मन्दीर बनाउनु पर्छ

  • @bindra103
    @bindra1033 ай бұрын

    राम नेपालको हो

  • @user-le1mj7yy3e
    @user-le1mj7yy3e4 ай бұрын

    भगवान श्रीराम केवल नेपाली हुन।

  • @parbatirai5174
    @parbatirai51743 ай бұрын

    राम कुनै देश र ब्यक्ती को पेवा हैन हजुर? जन्म जहाँ भए पनि सँसारकै श्री विष्णु भगवानकै एक अवतार हो।

  • @Om_Shanti.721
    @Om_Shanti.7214 ай бұрын

    राम सबै को हो ।

  • @user-jt1gj9qe3s
    @user-jt1gj9qe3s4 ай бұрын

    Exlant ❤🇳🇵🇳🇵🇳🇵

  • @rukminipoudel8446
    @rukminipoudel84464 ай бұрын

    Radha .,........ .

Келесі