Ep 514 Dhruba Raj Joshi माता सतीले देह त्याग गरेको हवन कुण्ड र दक्षको दरवार नेपालमै भेटियो ।
Ойын-сауық
धेरै जाना ले यो काहा को ठाउँ हो भनेर सोध्नु भएको छ । यो स्थान काठमाडौं को टोखा हो । सामाखुसि चोक बाट उत्तर तर्फ साडे ५ कि मि मात्र हो । टोखा बाट आधा कि मि मा छ यो मन्दिर ...
Пікірлер: 344
बत्ती मुनि अँधेरो भनेझैँ यस्तो प्रसिद्ध श्री स्वस्थानी माताको कथा सँग सम्बन्धित मुर्तिहरू बिशाल प्राङ्गणमा वि.स ५१९ देखि शिलालेख निर्मित मन्दिर भनेर आज स्वधर्म टिभिमा भिडियो देख्न पाउदा धेरै खुशि लाग्यो । जसरी शालीनदीमा दर्शनार्थी हरुको थामिनसक्नु भीड हुन्छ त्योभन्दा बढी यहाँ हुनेरहेछ तर प्रचारप्रसारको कमि देखियो ।
@prinfrastructurepvtltdacco9812
4 ай бұрын
On
@krishnabhatta7929
Ай бұрын
34452
चण्डेश्वरीको दर्शन गराउनु भएकोमा हार्दिक आभार छ।सुवास सर
माता सतीदेवीको मन्दिरकै देसब्यापी रुपमा। प्रचार गरियोस् 🇳🇵🇳🇵🙏🙏
जय श्री स्वस्थानी माता
च + अण्डेस्वरी = अखंड मण्डलाकार रुपमा तीनलोक नौखण्ड मा रहेर ब्रह्माण्ड लाइ चलाउने निराकार परब्रह्मरुप ईस्वरीय सक्ति को साकार रुप माता उमा नै चण्डेस्वरी हुन र शिव पुजनको महीनामा यो स्थानको दर्शन गराउनुभयो । सतिदेबी भारतको हरीद्वारमा रहेको दक्षमंदीरमा जन्मीएको भन्ने सुनेको थिय । आज नयॉकुरा देखाउनुभयो । शुभाष सर लाइ धंन्यबाद ।
@ppp-ob2ei
5 ай бұрын
❤❤
@padamsunwar1357
5 ай бұрын
Jay Kirat Mukdum shree chandi Mukdum 🌛🌞🔥🕉️🔱😎☝️🙋 Kirat Mukdum gyaataa layi sodhanu sabai kura bataune chhan ✍️😎 kzread.info/dash/bejne/fICNtaSlacK2kto.html&si=Zd_GKaVVmimDaz0N
@BigyanChap
5 ай бұрын
Harek kalpa 4 Arab 32 karod barsa ko huncha. Ahile hami 26th Kalpa maa chham. Kunai yeuta Kalpa maa Dakshya Prajapati ko rajya Yeta Tokha maa thio hola, Kunai aru Kalpa maa Haridwar maa thio hola. Kalpa ko Angle bata heryo bhane Hindu dharma ko Hajarau Debate haru solve hunchha. ❤
@siddhadahal7750
4 ай бұрын
ॐ
सारै महत्त्व पुर्ण ठाउँ देख्न पाईयो सारै राम्रो लाग्यो जय श्री स्वस्थानी माता की जय जय जय धन्यबाद हजुर हरु लाई सम्पूर्ण तीर्थ स्थल हरूमा शीर झुकाई कोटी कोटी प्रणाम जय श्री स्वस्थानी माता की जय जय जय ❤❤❤❤❤
जय माता दी सर टोखा मात्र भनियो बाटोको लोकेसन पनि भनि दिनु भएको भऐ भक्तजनहरूको लागि सजिलो हुने थियो 🙏🙏🙏🙏🙏🙏🧘🧘🧘🧘🧘🌹🌹🌹🌹🌹🌹🌹
@chimkandigaming6633
5 ай бұрын
लाेकेशन क्रमशः सामाखुशी-ग्राण्डी हस्पिटल -टाेखा-चण्डेश्वरी माता स्थान ।
@manjubhandari9427
5 ай бұрын
सामा खोसी चोक बाट माईलो लागछ ठूलो बस जादैन माईको जान छ
@chimkandigaming6633
5 ай бұрын
@@manjubhandari9427 जे पनि जान्छ टाेखा सम्म जाने , त्यहाँ बाट हिडदै जाने चण्डेश्वरी स्थान 15 मिनेट लाग्छ ।
यो भगवान को स्थन ऐकदमै जिर्नदार गर्न पर्ने रहेछा सरकार को पुर्न ध्यान पुगोश 🙏🌹🌹🌹🌹🌹🌹
धन्यवाद स्वधर्म टि भी र सुवास जी। टोखा चण्डेश्वरी मन्दिर भने पछि लोकेसन नै त्यहि नै हो, सेधे पछि हर कोही ले जान्दछन्।
सत्यको खाेजि हुदैछ यो दृश्यलाई देखेर खुशी लाग्यो धन्यवाद हजुरहरुलाई
@rimakumarishrestha7509
5 ай бұрын
🙏🙏🙏🙏🙏
श्री स्वस्थानी माता ले रक्षा गरून् । ॐ नम: शिवाय 🇳🇵🙏🇳🇵
ओम श्री चण्डेश्वरी माता श्री स्वस्थानी माता कि जय जय स्वधर्म टि भी लाई धेरै धेरै शुभकामना छ र सुवास अगम जी लाई कोति कोति नमन छ।
मलाई धेरै खुसी लाग्छ कि मेरो देश नेपाल मा धेरै वटा धारमिक स्थल हरु देख्दा जय नेपाल जय क्षि स्वस्थानी प्रमेशस्वरी🇳🇵🇳🇵❤️💪💪🕉️🚩
लिखित प्रमाण नै भेटियो त ? यो प्रमाण भारत लगायत सम्पुर्ण मिडिया मार्फत बिश्वब्यापी प्रचारप्रसार गरेर पर्यटक भित्र्याउनुहोला है ! बिश्वकै यत्ती महत्त्वपूर्ण बिषयलाई पूरा तत्वले किन बेवास्ता गरेको हो अबिलम्ब दरवार उत्खनन गरियोस !
ओहो आज हाम्रो अहो भाग्य शोस्तानी माता को उत्पति सातीदेवी देहताय्ग भएको ठाउँ पनी देखियो जसरी भयेनि साली नदी जतिकै महोतवपूर्ण बनाउनु पर्यो सम्पूर्ण मिडिया हरुलाई मेरो अनुरोध छ 🙏 येस्तो धाम लाई हामीले जोगाउनु पर्छ | जय भोले बाबा कृपा गर्नुस 🙏🙏🌺 यहाँ पनी एक महिना मेला लागोस भक्तजनहरु यहाँ आउनुहोस महाकाली हुनुहुन्छ सातीदेवी को देह त्याग भएको देख्न पाइन्छ जानुहोस हामी सब्बै भन्नु चाहन्छु 🙏🌺🙏
चन्डेस्वरी माताको जय होस् श्री स्वस्थानी माताको जय चन्डेस्वर महादेवको जय होस ❤❤❤🎉🎉🎉
ॐ नम शिवाय शक्ति जय पशुपतिनाथ जय शम्भु जय रुद्र जय शिवशंकर जय श्री स्वस्थानी माता रानी 🌹🌿🍀💐🎈
खुशी लाग्यो!एस्ता इतिहासको खोजी रक्षा होस!
जय श्रि स्वस्थानी माता ॐ नम शिबाय जय माता देबी जगत जननी जय गणेश जय लक्ष्मी नारायण जय चन्डीकेसोर माहादेब ।🙏🙏🙏🙏🌺🌷☘️☘️
जय श्री स्वस्थानी माता 🙏 मैले यो विडियो पुरै हेरे यो दक्षको यज्ञशाला रहेछ भने साँखु (लावण्य देश)गोमा ब्राह्मणी तथा उनका पुत्र राजा नवराजको राज्य रहेछ
जय स्वस्थानी माता❤❤
ॐ जय श्री स्वस्थानी माता कि जय जय जय
टेाखा चण्डेश्वरीमाता भवानिले यस राष्ट्रकेा कल्याण गर्नु हुनेछ । ॐ ऐं ह्रिं क्लिं चामुण्डायै विच्चे नम: 🎉🎉🎉🎉🎉
ॐ पार्बतिपतय नम हरहर महादेब।यो कुरा महाशिबपुरानमा पढेको थे आज प्रत्यक्ष देख्न दर्शन गर्न पाइयो धन्याबाद स्वधर्म टिभी प्रस्तोटा लाई।
जय श्री राम 🪔 जय श्रीमन्नारायण भगवान 🪷🪷🪷🪷🪷🪷🪷 जय श्री गौरीशंकर भगवान 🙏 जय श्री स्वस्थानी जगदीश्वर माता 🪷🪷🪷🪷🪷🌿🌿🌿🌿🌿🌿🌿🕉️ नमः शिवाय 🌿🌿🌿🌿🌿🌿🌿🕉️ नमो पार्वती पते हर हर महादेव शंभो 🙏🙏
जय चण्डेश्वरी भगवती जय जय होस यती भयंकर बिशाल मुर्ती सत्य युग को आज ओजेल पर्ननपाई सरकार तीहाका जनप्रतिनिधि मेयर वडा को धेयान जावस जय जय श्री स्वस्थनी ॐ नमः शिवाय यती बिशाल मुर्ती कों दर्शन पाए को मा धेरै धेरै धन्यवाद त्यों टिम लाई
धेरै पौराणिक स्थल हरु को खोजी गर्नु हुने टिम लाई बधाइ,नेपाली हरु को अस्तित्व मेटाउन र धर्म सक्न भारत ले पहिले बाट नै यी हाम्रा इतिहास मेटाएर आफू लाई धार्मिक देखाउने र धर्म को व्यापार गर्ने काम गरिरहेको हुदा अब नेपाली हरु ले यो इतिहास खोजेर धर्मस्थली को जगेर्ना गर्न जरुरी भै सकेको छ ।
ॐ नम शिबाय।माता सतिले अग्निमा देहत्याग गरेको कारन आइले भन्ने गरिन्छनी सतिले सरापेको देश नेपाल भनेर सत्य कहिलेइ लुक्दैन जय हो
@anjupokhrel4041
5 ай бұрын
यिनी सतीदेवी महादेब कि पत्नी हुन् भने नेपाल देशलाई श्राप दिने काजी भीम मल्ल कि पत्नी हुन्।
@sanyasiman1053
4 ай бұрын
Haha
@sanyasiman1053
4 ай бұрын
Bhimsen ko budi le deko hainara malai ramro thah vayena
@Hemraj.thapamagar
4 ай бұрын
@@anjupokhrel4041 हजुर सहि भन्नू भयो
माता स्वस्थानी प्रभु कि जय जय जय
जय होस चन्डेस्वर माहादेव चन्डिका माताको जय जय उदयपुर रामपुर बलराम पोखरेल
च डेशोरिमाताकिजयजयहोस्🙏🌺🌺🌺🌺🌺🙏
जय माँ चण्डेश्वरी🙏🙏🌹🌿🌺🌷🏵️🥀🌸💮💐🌹🌿🌺🌺🌷🏵️🥀🌸💮💐🇳🇵🇳🇵
कस्तो महत्पूण ठाऊदेख्नपाईयो धन्नेबात छ कोटी कोटी नमस्का गूरू🙏🙏🔱🔱🌙🌙🔔🔔👌👌🌹🌹🌹❤❤❤❤❤❤❤❤❤❤
जय श्री स्वस्थानी माता जय 🙏🙏💐💐🌺🌺
सत्य खाेज तलास गरेकाे मा धन्यवाद कति राम्रो मन्दिर कुन ठाउँ हाेला सरकार ले ध्यान दिनुपर्ने
श्री स्वस्थानी माताले सवैको रक्षागरुन
श्री स्वास्थानि माताकि जय ॐ नम शिवाय धन्यवाद सर कुना कुनामा र ओझेल परेका धार्मिक स्थल को दर्शन गराउनु भएको धन्यवाद तपाईंको जय होस
ॐ नमो भगवतेवासुदेबाय🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👀
जय चन्देश्वरि माता
चन्डेस्सोरि माता श्रि सोस्थानि परमेसोरि नमः 🙏❤🙏हर हर हर हर माहादेब शम्भो 🙏❤🙏
सतीदेवी माताको जय🙏🙏 राष्ट्रव्यापी हुँदै अन्तर्राष्ट्रिय जगतले जानोस् 🙏🙏
स्वधर्म टिभीलाई धेरै धेरै धन्यवाद सुभाष सरलाई पनि धन्यवाद, आज यो टिभीले गर्दा हामीले हाम्रो देशमा भएका मठमन्दिरहरूको बारेमा जान्न र बुझ्न सकिरहेका छौं फेरि पनि धन्यवाद🌹🌹
ॐश्री गणेशाय नम: श्री स्वस्थानपरेश्वरी माता काे जय ❤❤❤❤❤
जय श्री स्वस्थानी माता 🙏
चण्डेश्वरी माता नमन गर्दछु ॐॐॐ म साउदी अरब बाट हेर्दै धन्यवाद छ हजुरलाई
टोखाको त्यस मन्दिर परिसरमा २ पटक पुगेतापनि आज सुन्न पाएको सबै जानकारी थाहा थिएन ।
ॐ जय चन्डेसर माता❤❤🔱🔱🙏🙏🙏💐🌷💐🌷🌼
हरि ॐ गूरुदेवहजूरको खोजलाइ नमन
Jaya shree sosthani mata 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
जय श्रीस्वस्थानी माता🙏🙏🙏
जय स्वस्थनी माता
ॐनम:भगवते वाशुदेवाय नम:
Jay Mata sati Devi ki🎉❤ Om Nama shivay shankaray Gauri nathay haray paramatmatmane pranat klesh nnashay biswambharay namo namah 🎉❤❤🎉❤🎉
जय ऋी माँ चन्डेसोरी जय होस
Jaye vagwan chandeswor mahadevki Jaye Jaye ma chandeswori mataki Jaye Jaye ma satiki jaye
ॐ नम शिवाय 🙏🙏🙏🙏🙏
Shree swasthaNi mataki Jaya hoss 🙏🙏🙏♥️♥️♥️♥️
Jai Sree Sosthani Mata Sabei team lai Namon 🙏🙏🇳🇵🇳🇵💐💐🌷🌷💚💚🎄🎄🌄🌄🥀🥀🙏🙏
सर सत्य कर्म जय होस।
❤❤❤❤❤ JayShree Satyabati Mata kiJay Har HarMahadev Parwotipatya NAMO. MadhavNarayan ki Jay❤
Shree sosthani mata shree chandeshori matako charankamal ma naman ♥️ 🙏 ❤️
Jai ho chandeswari devi
Jaya chandeshwari mata 🙏💐
ॐनम सति माता
om nama:Shivaya jaya hos prabhu jaya mata swasthani jamata chandeshwari.
ॐजय स्वास्थानी माता कोटि कोटि कोटि नमस्कार नमस्कार नमस्कार 🙏🙏🌹
नेपाल धार्मिक मुलुक हो सबै देवि देवताहरु को बास भयको ठाउँ हो । यहाँ मनुश्यको जन्म भयको पहिलो स्थान पनि नेपाल मा हो।
जै श्री स्वस्थानी माता की जे
ॐ शिवशक्ति नम:🙏🙏
था , थिएन आज जानकारी पाए । यस टोखामा स्वस्थानी कथा सम्बन्धी स्थान रहेछ भन्ने था भयो । यो स्थानको दृष्य राखनु हुने पत्रकार बन्धु ज्युलाई बिषेश धन्यवाद गर्दछु ।🎉
जय मा♥️♥️🙏♥️♥️🌺🌺
Jay chandeswhori devi jay Shree shwosthani parmeswhori debbei nano namh koti namskar 🙏🌷🙏🏼🌷🙏yo pabitra tiethaisthalko dersan garaidinuhune shwodharma tevika dhata maha tapasiharuma mero tarfabat dherai dhannebad sahit namskar🙏🙏🙏♥️♥️♥️
जय स्वास्थानि माता
ॐॐॐनमॐनम शिवाय हरहर महादेव पार्वतीलाई ❤🎉
चण्डेश्वरी माताकी जय जय जय ❤❤
Har har mhadev 🙏🙏🙏🙏🙏🙏
ॐनमेा शिवाय पार्बती पतय नम
श्री स्वस्थानी माताले रक्षा गरून्!
हामिले पनि यो मन्दिरमा पञ्चमुखी हनुमानको मुर्ति स्थापना गरेको हो।
@mamatabudhathoki3345
5 ай бұрын
Kun thau ma xa hjr yo temple
Jai shree sati shivaya🌺🌺🙏🌺🌺naman both of you🙏🙏🌺🌺🇳🇵good post sir🙏🙏🌺🌺🇳🇵
श्री स्वस्थानी माताको जय❤❤❤❤
ॐ ❤
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵 ॐ नम शिबाय
जय होस प्रभु को
भिडियो त बनाउनु भयो तर यस स्थानमा जाने मार्ग खुलाइएन। त्यसको एैतिहासिक पक्षको बारेमा जानकारी दिनसक्ने मान्छे हुँदा हुदै पनि ऐतिहासिकता नखोतलेको देखियो। समग्रमा भिडियो राम्रो छ।
@HolisticSphere
5 ай бұрын
धेरै जाना ले यो काहा को ठाउँ हो भनेर सोध्नु भएको छ । यो स्थान काठमाडौं को टोखा हो । सामाखुसि चोक बाट उत्तर तर्फ साडे ५ कि मि मात्र हो । टोखा बाट आधा कि मि मा छ यो मन्दिर ...
बर्तमान सरकार शिर्शत सबैनेता कृशचिएनमा बेचिएकोले यस्तो मठमन्दीरको तर्फ ध्याननदिएकोहोभन्नसकिन्छ।
देख्न र सुन्न पाइयो धेरै धेरै धन्यवाद ज्ञापन गर्दछु।❤🇳🇵🙏 जय
खन्यो भने सिव होइन बुद्ध भगवान को मुर्ति निस्किन्छ । 🙏🙏🙏
धनेबाद षुभाशजि स्वस्थानिमा सूनेकोदरसन गर्नु पाइयो
Jay chandesori mata koti koti naman pranam.
साह्रै सुन्दर छ । एक हप्ता मात्र भयाे दर्शन गरेको । तर जानकारी थिएन कुण्ड तिर पनि गइएछ ।
Omomom ommata omomom om mata
चाेभारकाे टाैदह पारीकाे शिद्दकाली चाैरमा आमा सती देवी ले देह त्याग गरेकी हुन् । दक्षले हवन गरेकाे ठाउँ सिद्दकाली काे चाैर नै हाे ।
Dherai ramro dirse dekhaunuvo guru ji dherai dherai dhandebad 🙏🙏🌹🌹🙏🌺🙏🌺
सत्यको पक्षमा बिजय हुछ
Om jaya shree swasthani mataki jaya hoss🙏🙏🙏🙏🙏🙏
Jay hos sabai ko 🙏
Jaya hos🙏🙏
Om jay shree swasthani mata ki 🌹🙏
jaya matadi