Ep 399 Guru Kaudinya मैले तत्वबोध गरेको छु | वेदान्त द्वारा तत्क्षण बोध सम्भव छ | बोध को दिव्य कथा
#TheSecretsOfLife399 #gurukaudinya #swadharmatv www.swadharmatv.com
Guest : Guru Kaudinya
Camera / Edit / Thumbnail / DOP / Created & Hosted by Suvas Agam
Location : Syuchatar, Ktm, Nepal.
Camera : Auto
-----------------------------------------------------------------------------------------------------------------------------
साधक, ध्यानी, ज्ञानी र भक्तजनको आध्यात्मिक उन्नति र सत्संगको लागी यी कार्यक्रम मिठो खुराक बन्ने छ भनेर यो कार्यक्रम निर्माण गरिएको हो । यी प्रस्तुती तयार गर्न हामी निकै मिहिनेत साथ समय र श्रम खर्च गरी रहेका छौ । हाम्रो कार्यक्रमले हजुरलाई कुनै पनि तरिकाले सहयोग गरिरहेको छ र हामीलाई हौसला दिनलाई हाम्रो यो पुन्यकर्ममा सहभागी हुन चाहानुहुन्छ भने हामीलाई सहयोग गर्न सक्नुहुने छ । त्यसका लागी हाम्रो संपर्क सूत्र तल प्रस्तुत गरेको छु ।
-----------------------------------------------------------------------------------------------------------------------------
Esewa:
Suvas Chandra Kandel
------------------------------------------------------------------------------------------------------------------------------
बैंक खाता
Suvas Chandra Kandel
Rastriya Banijya Bank
Kirtipur Branch.
Ac no : 1170100027534010
-------------------------------------------------------------------------------------------------------------------------------
We thank Artist Aakash Gandhi for Copyright Free Background Music :
Song Portrait of Time
Artist Aakash Gandhi
Album Portrait of Time
Follow Suvas Agam on:
▶INSTAGRAM: / suvas_agam_official
▶FACEBOOK: / suvasagamofficial
▶FACEBOOK Page : / suvasagam
▶Web Site: www.suvaschandrakandel.com.np/
Пікірлер: 61
यो देशलाई माया गर्ने एउटा मात्र योगी भेटियो उहांलाई सबैलाई सहयोग गर्नु पर्छ
अन्तर्वार्ता लिने क्रममा आफू एकदमै कम बोल्ने out of track भएमा मुल मार्गमा ल्याइहाल्ने र सान्दर्भिक प्रश्नहरु राखेर तृप्त बनाइदिने यो स्वभाव अत्यन्तै मन पर्छ । all the best swadharma tv & entire team .
@SuvasAgam
Жыл бұрын
Dheri dheri dhannyawad Narayani jee Hajur ko utprerana ka lagi aavari chhu
सुबास सर हजुरको येस्तो पवित्र कार्यक्रम हेर्न पाउदा मनमा सारै शान्तिको आभास हुन्छ। धन्यवाद हजुरलाई!
गुरुसँग धेरै ज्ञान भएकोले होला वहाँले एकै पटक भकारी घोट्ट्याको जस्तो गर्नु भयो हामीलाई त बुझ्नै गाह्रो भयो ।
किन हो किन कुटी आश्रम निकै धेरै मन पर्छ प्राकृतिक वातावरण मा गरिएको सत्सँग
शास्त्रीय विधिपूर्वक ध्यान गर्नुपर्छ भनेको कुरालाई मेरो विचारमा ठिक छ।
ज्ञान छ बाजेलाई , तर बढ़ी जान्न खोजेको जस्तो देखियो, गाउँले नै रैछन, पन्त हरुलाई चै दिए बाजेले मज्जाले, जय नेपाल 🇳🇵
अनेक लाैकिक बिषयहरु पक्रेर बस्नु भाकाेछ, माेक्ष प्राप्त भयो, अर्काे जन्म छैन भन्नू भयो बाबाले, म भ्रममा परे
ॐ नमो शिवाय्🇳🇵😍🙏
कलिकाल धर्म होला आवरण साधु सन्त स्वाभाव मपाइ मात्रै भेटिन्छन हरे शिव नारायण कसैको बाणि कान बाट भित्री हृदय सम्म पुग्छन् जो उनिहरु साच्चै सिद्ध हुन्छन् कसैको बाणिहरु चाहिँ कानमा मात्रै पनि बिझाउछन अनि कानैमा ठोक्किएर हावामा मिल्छन हरे शिव नारायण हजुरको लिला जो जान्दैनन् उनिहरुको तडक भडक धेर गर्छन् जो जान्दछन उनिहरु सालिन सरल भासामा बुझाउने प्रायास गर्छन्
uttar chai nadine , swamiji guf matra dine hunu hudo raicha
जय श्री राधे राधे राधे
एकदम महत्वपूर्ण कुरा भनिरहनु भएको छ्, गुरुले तर हामिले बुझ्नुपर्छ
अलि छिटोछिटो भन्नू भयो त्यसैले सबै कुरा सम्झन गाह्रो भयो ज्ञान अथाह हुदाहुदै प्रस्तुत गर्ने शैलीमा अलि हतार भएकोले गर्दा अलि बुझन अप्ठ्यारो भयो हजुर🙏🙏🙏
ॐ नम शिबाय गुरुदेव धेरै बेकामे बढी मात्रामा गफ गर्नु भयो राधे राधे
वहाँ लाइ कहाँ कसरी भेटने होला? ज्ञान का भकारि गुरु लाइ कोटि कोटि नमन ❤अति दिव्य सत्संग ❤❤
शम्भाे शम्भाे ❤❤❤❤❤
प्रणाम गुरू बर
जय होस्
शब्द हरु त बुझ्ने भाव चाहिँ बुझ्न गारो भो हजुर, मेरो मन्द बुध्दी ले, भगवान ओशो लाई सम्झिन पुगेछु धेरै ,,,
वम नम शीबाए हर हर माहादेब
Jaya ho
Thanku suvasbabu
Purnamada Taijash Budhanilakantha Sowostik Parnav Paramatma namaste.
Pargyan margiye rishiko satsangat.
जुनसुकै धर्म सम्प्रदायकाे भए पनि सबैको शरीर पन्च तत्वकाे हाे,बाबालाई तत्व बाेध भयो भन्नुभयो,अब पन्च तत्व कति प्रकारकाे हुन्छ, तत्वकाे यथाभुत स्वभाव कस्तो हुन्छ,कसरी हेर्ने, मसिनो गरि सबैले बुझ्ने तरिकाले फिजाएर बताउनु हाेला अर्काे अंकमा,सुबासजिलाई अनुराेध
प्रभु मानव कल्याण हेतु यो कार्यक्रम धेरै दुःख र प्रयतन बाट चलेको छ बाटा अलग अलग भएको व्याख्या आउँछ हामी अज्ञानी जीव ले कसरी बुझ्ने र कल्याण को मार्ग मा चलने
🙏🙏🙏💐💐💐
Radhey radhey ♥️❤️🙏🙏
अति ज्ञानि गुरु हुन तर बुझाउने र भन्ने शैली मात्र फरक हो उहाँ सग अथाह ज्ञान छ र उहाले सुबाश सरको उत्तर लामो तरिकाले दिनु भो त्याही भित्र उत्तर छ यर बुझ्न सक्नु पर्यो
🙏🙏
Oomm
कुरा को चुरो फ़रक धार तीर गयो गुरु
तपाईंले बाबा बाट सटीक कुरा लिन सक्नुहुन्न । बाबा काेल घुमेझैं फन्फनी घुम्नुहुन्छ वहाँका कुराकाे अन्त्य पाउनसक्नुहुन्न ।
Gyanko vandar ❤Jay hos, 🙏
Oh my god....thanks for your patience Subash ji.
@SuvasAgam
11 ай бұрын
So nice of you
Jay guru
🙏🙏🙏🙏🙏🙏
🙏🙏🙏🙏
यी गुरुलाई भेट्न मन छ
🙏🙏🙏🙏🙏
❤❤❤
एो्🎉
हावादारी साधु
sarae garoo, kathi lay sunna asknu vayanaa, tara bichara wahako tarika farak xa, bolne tarika arakee xa, hjr maelay pani k k lekay malaee tha xaena
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Namaskar aadhiatama ko badnami kina dhyan lai chodera dharma ra mukchya kasari dikar
Kasto lai interview leko sir haitt Tapai osho lai follow garnu hunxa tesaile tapai le thaha paunu bho hola ta yo pandit gyan,mai hu bhanne,Maile bai bujheko Aru lai bolna na deene, Gyann bhako manxe re aautaii therab xaina,mann estir na bhako k paryo hola ta esle haitt Sundaee dikdaarr
hey vagwan 3rd.eyee vako vaya kina boli rahanau partiyo ra,
हिंदी में वीडियो बनाएं
@daredevilrocks8481
Жыл бұрын
आप कहाँ से है ?
@harendratiwari9914
Жыл бұрын
@@daredevilrocks8481 छत्तीसगढ़ से
@SuvasAgam
Жыл бұрын
kzread.info/head/PL4sQgu_cm3tCBX64Rr8YFYMGKizx2LmGu
@SuvasAgam
Жыл бұрын
E link Hindi interview ka playlist hai
@daredevilrocks8481
Жыл бұрын
@@SuvasAgam " E" hudeina "Yeh" hunxa
I could not listen the whole bak bak from this so called Bramham Gyani dear Suvash gi 😅. No matter how hard it was for you to bring him on the track but he wouldn't give you the straight answer 😅.
🙏🙏
Namaskar aadhiatama ko badnami kina dhyan lai chodera dharma ra mukchya kasari dikar
@tikathapalia526
Жыл бұрын
❤❤❤❤गुरूदेवलाई ज्ञान त रहेछ तर भन्नेशैलिचाहि अलिक हतारमा एकैचोटि सक्नखोजेजस्तो भयो 🎉🎉❤❤