Ep-141 गृह त्याग गरेको मौरि कति टाडा सम्म जान्छ होला ।

गृह त्याग गरेको मौरि कति टाडा सम्म जान्छ होला ।
मौरिको रियाक्सन यस्तो हुन्छ। मौरिलाई फिडिन्ग गराई सकेपछी यसरि चेक गर्नु प्रदछ। मौरि समन्धि बिबिध प्रश्नका उत्तरहरु ।मौरिले किन यस्तो ब्यबहार देखाउने गर्छ। मौरिलाई यो समयमा बिभाजन गर्न मिल्छ कि मिल्दैन। मौरिले मौरिलाई किन मार्ने गर्छ यसको रहस्य यस्तो छ। सेरेना (( लोकल )) मौरिलाई गृह त्याग गर्न बाट बचाउने तरिका । कुन मौरि छनौट गर्ने ।मौरिलाई लुटमार बाट बचाउने तरिका । मौरिलाई औषधि उपचार गर्ने तरिका । यसो गरेमा मौरिको घार मजभुत बनाउन सकिन्छ। एकै पटक निस्केका रानि मध्ये एउटाले अन्डा दियो अर्कोले दिएको छैन किन होला ? मौरी लाई कसरी ब्यबस्थापन गर्ने। दुबै जातका मौरि एकै ठाउमा राख्दा के हुन्छ ।मौरिको रेखदेख गर्ने तरिका। मौरिमा लाग्ने रोगको निवारण बारेमा। गुणस्तर रानि कसरि तयार गर्ने ?
मेलिफेरा मौरिले २/२ वटा रानि मार्यो अब के गर्ने ? बिकल्प के हुन सक्छ ? कुन-कुन अबस्थामा मौरिलाई फ्रेम दिदा ठिक हुन्छ। किन मौरिले चाका टेडोमेडो लगाउछ। के मौरि बितपाते हुदा बित्तिकै घार नै नष्ट हुन्छ र ? मुडे घारमा मौरि सार्ने तरिका ।मौरी विभाजन समन्धी। मुडे घारको प्रगति बिबरण । चरनमा गएको मौरि बास बस्छ कि नाई ? के ११/१२ दिनमा मौरिले रानि तयार गर्छ त ? यस्तो गल्ति कहिल्यै नगर्नुहोला ।मौरिको घार कति कतिको दुरिमा राख्दा ठिक हुन्छ। बितपाते मौरिको उपचार बिधि ।मौरी लाई कृत्रिम आहार कसरी बनाउने।बिभाजन गरेको मौरिले कति रानिकोस उठाएको छ चेक गर्दै ।मौरिलाई सुपर बक्समा यसरि चडाउनु होला । मौरिले किन चिल्छ या टोक्छ ? मुडेघार चेक गरेको यस्तो देखियो । गृहत्याग गरेको मौरि यसरि फर्किन्छ। मौरिको घार या गोला बिभाजन यसरि गरिन्छ। नया रानि बनाउदा भाले मौरिकोस , कर्मिमौरि कोस कुन बाट बनेको हो भनेर कसरि छुट्याउने । मेलिफेरा मौरि छोपेर घारमा राख्दै । गृह त्याग गर्ने मौरिका लक्षणहरु ।गर्मिमा मौरिलाई स्वच्छ पानिको ब्यबस्था नभए मौरि दुसित पानि पिएर घार नै सखाफ हुन्छ ।
अत्याधिक माईट (( सुलसुले )) ले सताएमा यस्तो उपाय अपनाउनु प्रदछ। सेरेना मौरि र मेलिफेरा मौरि समायोजन गरेर पाल्न सकिन्छ कि सकिदैन। क्विन गेट लगाउनाले हुल निर्यास हुन बाट जोगियो ।नया मौरि पालकले कुन मौरि पाल्दा ठिक हुन्छ होला । मौरि समायोजन गर्ने सजिलो तरिका ।मौरिलाई चरनमा लानु भन्दा पहिला गर्नुपर्ने तयारि। नया रानि निस्क्यो आफ्नो घारमा भाले मौरि छैन भन् मेटिन्ग हुन्छ ? बिभाजन गरेको घार सफल भई थोरै मौरि छोडेर भाग्यो किन होला ?हुल छुटेर आएको मौरि छोपेर राखेको २५ दिन पछिको प्रगति बिबरण। मौरिको घारमा रानि नहुदा मौरिले देखाउने ब्यबहार कस्तो हुन्छ ? मौरि सङ्ख्या थोरै छ रानिकोस उठायो अब के गर्ने ।खोप्पे घारमा मौरि कसरि बढाउन सकिन्छ।के रानि क्विन गेट लगाएको अबस्थामा घार भित्र भाले मौरि पनि भएको खन्डमा मेटिन्ग हुन्छ होला ? रानि छैन मौरिले ३/४ ओटा रानिकोष उठायो अब के गर्ने ? खोप्पे घारमा मौरिलाई कसरि आकर्षण गर्ने ?? मह कसरि काडने ॥ मौरिलाई कमिलो बाट बचाउने तरिका ॥ छोपेर राखेको मौरि किन भाग्न खोज्छ ॥
आधुनिक घारमा मौरि बोलाउने ट्रिक ।मौरिलाई नया घारमा बोलाउने तरिका ॥ मौरिको गोला बिभाजन॥ हुल छुटनु पुर्ब रानिकोष सहित मौरिको गोला बिभाजन गर्दै॥ दोश्रो पटक स्वारम भएको मौरि समात्दै॥
मुडे घार मौरी राख्ने तरिका॥मौरिलाई कटेज । मौरि पालन ।
मौरिको घार बडाउने तरिका ॥ घार बनाउने सजिलो तरिका ।के मौरिले आत्महत्या गर्छ ?रानि मौरिको पखेटा काट्नु हुन्छ कि नाई ? गरे के हुदैन र ? मौरि पालन । सफल मौरि पालक बन्ने तरिका। जान्नेलाई श्रिखण्ड नजान्नेलाई खुर्पाको बिड। मौरिले रानि कोष तयार गरेको कति दिनमा हुल छुट्छ। सेरेना मौरीलाई चरनमा लान सकिन्छ कि नाई ? मौरि बढाउने सजिलो तरिका॥ कसरि मौरि बढाउने ॥ छोपेको मौरिलाई घारमा कसरि राख्ने । मौरि घारमा कसरि राख्ने?? मौरिको घार कुन दिशामा राख्दा उपयुक्त हुन्छ॥ Subedi Bee Keeping .मौरि फुटने सकेत । मौरिको रानि छ कि छैन थाहा पाउने सजिलो तरिका।मौरिको घार बदल्ने तरिका।मौरिले आफुलाई मन परेको ठाउमा जान नपाए के गर्छ।हुल छुटेर जानबाट मौरिलाइ कसरि बचाउने। मौरिलाई हातले चलाउदा कस्तो प्रतिक्रिया गर्छ।मौरिको घार कसरि निरिक्षण गर्ने।मौरिको लुटमारलाई कसरि नियन्त्रण गर्ने। बितपाते मौरिलाई कसरि बचाउने।
Other Keywords :
Why do bees sting.
Catching Swarm Bee Of Second Time.
How to keep covered bees at home
Apiculture
how to start madhumakhi palan
how to keep bees
how to honey bee farming at home
beekeeping
wild honey in nepal
mauri palan in Nepal
professional beekeeping
beekeeping for beginners flow hive
madhumakhi training
beekeeping 2024
#bee #beekeeping #honeybee #beehive #honey #beelover #Apisserenabee#Apismeliferabee#SubediBeeKeeping#howleavebeehive#bharatpur8chitwan#chitwan

Пікірлер: 16

  • @jitrajrana
    @jitrajranaАй бұрын

    कुनै माैरि ले बच्चा र मह पनि त्यागेर जानु काे कारण के हाेला सर ?

  • @padamthapapadamthapa-fq9ky
    @padamthapapadamthapa-fq9kyАй бұрын

    Subedhi sir hjr ko ma khali ghar kati ma milxa

  • @khadanandagulmi
    @khadanandagulmiАй бұрын

    सेरेना मौरी चरनको लागि कतिको टाडा सम्मा जान सक्छ

  • @padamthapapadamthapa-fq9ky
    @padamthapapadamthapa-fq9kyАй бұрын

    Sir cerena ko khali ghar lai kati parxa

  • @rameshrai4322
    @rameshrai4322Ай бұрын

    सेरेना माहुरिको केहि बुझ्न नसकिने रहेछ... वल्लो घारबाट पल्लो घारमा पनि गृह त्याग गरेर जादो रहेछ..

  • @KumarBhujel-eq4ti
    @KumarBhujel-eq4tiАй бұрын

    मेलिफेरा पनि जान्छ

  • @user-dg4jc8fd2b
    @user-dg4jc8fd2bАй бұрын

    मुडेघारमा चिनि पानी कसरी दिने

  • @subedi-bee-keeping

    @subedi-bee-keeping

    Ай бұрын

    प्लास्टिकको बोतल काटेर भित्र परालका तान्द्रा राखेर चिनि पानि हालेर दिने हो ।

  • @summerprince6787
    @summerprince6787Ай бұрын

    माहुरिको घार मा रानो नहुदा र नया रानो कोष पनि नबनाएको अबस्थामा कर्मी महुरिले नेक्टर पोलेन ल्याउछ ल्याउदैन सर

  • @subedi-bee-keeping

    @subedi-bee-keeping

    Ай бұрын

    ल्याउछ बच्चा भएको खन्डमा तर बहुत कम मात्रामा।

  • @summerprince6787

    @summerprince6787

    Ай бұрын

    😊सर बिहान को समय मा पोलेन नेक्टर बोक्छ दिउसो एक पटक मजाले बाहिर नि निस्कन्छ तर महुरी को संख्या धेरै भए पनि बाहिर आउने जाने एक दम कम गर्छ के भएको होला

  • @subedi-bee-keeping

    @subedi-bee-keeping

    Ай бұрын

    @@summerprince6787 गर्मिको समयमा बिहानमा या बेलुकामा नै हो पोलन नेक्टर ल्याउने र दिउसो घारको सफाई तथा नया मौरिलाई उड्न सिकाउन र आफु बसेको घार चिनाउन मौरि बाहिर निस्कन्छन र घार भित्रको तापक्रम मेन्टेन गर्नु पर्ने र मौरिलाई पनि गर्मि हुने भएकोले त्यति बाहिर निस्कदैनन् यो स्वभाबिक प्रकृया हो सर॥

  • @summerprince6787

    @summerprince6787

    Ай бұрын

    समस्या चाहिँ त्यो घार मा रानो छैनकि भन्ने हो सर हेर्न को लागि पनि माहुरिको संख्या अधिक भएकोले रानो हेर्न सम्भब भएन अनि त्यस घार मा नया फुल लार्भा प्युपा केही पनि छैन सर अनि भाले माहुरी अधिक संख्या मा थियो त्यो नि सबै कर्मिले मारेर बहिर निकल्दै छ सर मैले त्यो घार लाई अर्को घार बाट फुल लर्भा भएको एउटा फ्रेम दिए तर रानो कोष बनाएन के भएर होला???

  • @jagannathsubedi700
    @jagannathsubedi700Ай бұрын

    हजुर नमस्कार अाज मैले एक जना मैरी कृषककाे सारै कर गरेर २ वटा घार विभाजन गरिदिएकाे छु घारमा टन्नै फुल लर्बा प्युपा र मह मैरी छ भाले पनि छ याे सक्सेस हुन्छ कि हुन्ना हाेला।

  • @subedi-bee-keeping

    @subedi-bee-keeping

    Ай бұрын

    हुन्छ हजुर।

  • @jagannathsubedi700

    @jagannathsubedi700

    Ай бұрын

    @@subedi-bee-keeping धन्यवाद

Келесі