दुई महिने बच्चाको उपचारमा लाखौं खर्च, चिकित्सक भन्छन् हामी दोषी होइन !

Presenter : Journalist Diwakar
Video By: HTP Khabar
More Useful Links :
Visit us at : htpkhabar.com/
Like us on Facebook: / htpkhabar
Unauthorized downloading and duplicating on KZread channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ HTP News PVT. LTD.
All Rights Reserved.

Пікірлер: 262

  • @bishnugautam8956
    @bishnugautam89562 ай бұрын

    मधेस प्रदेशको साहसी अनि निडर पत्रकार नेपाली जनताको मन मुटुमा बस्न सफल पत्रकार सलाम छ

  • @sonikabk8033

    @sonikabk8033

    Ай бұрын

    यकदम किले्र पतत्रकार सहिसहि पर्स्न भन्दिनुउभयाे नसकेत मस्क्दयिन भनुनि किनधनपनि जा्नपनि खानु

  • @chandanipandey9871

    @chandanipandey9871

    Ай бұрын

    Yo Nepali people kina yesto nubujene treatment garda sabai successfull hinxa venne xn

  • @chandanipandey9871

    @chandanipandey9871

    Ай бұрын

    Ani yo journalist pani pakha vako unpad, sabai treatment safal hudo ho ta manxe ko dead nai hudain theyo. I can feel parents pain but we have to accept reality. USA ma ni newborn haru ni marxn, even delivery time ma ama ko ni death hunxa. Tera yeha testo huldanga gardainan, people accept the outcome. Yo chahi Nepal mai hudo raheaxa

  • @gangachetry4099

    @gangachetry4099

    Ай бұрын

    ​😊

  • @AnishBhujel-mb7ez

    @AnishBhujel-mb7ez

    28 күн бұрын

    😊

  • @Durga15954
    @Durga159542 ай бұрын

    एक जना उदयमान पत्रकार सलाम छ हजुर लाई दिवाकर सर

  • @ishwardahal630
    @ishwardahal6302 ай бұрын

    सत्य तथ्य छानबिन गरियोस! डाक्टर हेर्दा अनुभबी जस्तो लाग्छ उपचार गर्दा सबै सफलनै हुन्छ भन्ने पनि छैन प्राय मानिसहरु छती पुर्तिको लागि पनि लफडा गर्छन बिचार गरौ !

  • @RamkaliBudhathoki

    @RamkaliBudhathoki

    29 күн бұрын

    ड😊

  • @amoshgautam632
    @amoshgautam6322 ай бұрын

    किनै पनि डाक्टरले भरिसक्य कसैको पनि ज्यान नजाओस् भनेर उपचार गर्छन, तर पनि कहिले काहि डाक्टरको लापरबाही हुन सक्छ सत्य तथ्य छानबिन होस।

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq2 ай бұрын

    यो हस्पिटल बन्द हुनै पर्छ।

  • @tekchhetri8143
    @tekchhetri81432 ай бұрын

    सलाम छ H T P मीडिया

  • @user-ps8pz1gg8f
    @user-ps8pz1gg8f2 ай бұрын

    200% यो डाक्टरको दोषी छ। तुरुन्त कार्वाही होस। यो हेल्चेक्राइ देखिन्छ

  • @Prem_kaidi
    @Prem_kaidi2 ай бұрын

    डाक्टरको खोल ओडेका माफिया हरुलाई ठोक्नु पर्छ! जय गोरख 🙏🇳🇵🇳🇵

  • @krishnagurung6145

    @krishnagurung6145

    2 ай бұрын

    doctor nai नक्कली हो अनि

  • @DevijungGurung-fc1ou

    @DevijungGurung-fc1ou

    2 ай бұрын

    ​@@krishnagurung6145😊😊😊😊😊

  • @maheshmaharjan7749

    @maheshmaharjan7749

    2 ай бұрын

    😅😅​@@krishnagurung6145😅😅😅 0:20 😅😅😅😅😅😅😅😅

  • @maheshmaharjan7749

    @maheshmaharjan7749

    2 ай бұрын

    😅😅😅😅😅😅😅😅😅😅😅😅 0:20 😅😅😅😅😅😅😅😅😅😅😅😮😅😅😅😅😅😅😅😅

  • @SauryikKaranjit

    @SauryikKaranjit

    26 күн бұрын

    VbdnNd nànsnnajsjja

  • @FinjuVlog
    @FinjuVlog2 ай бұрын

    यो इशान हस्पिटल एक दम ठग हो एक दम महङ्गो पैसा असुल्छ यो इशान हस्पिटल माथी एक दम छानवीन गरि दोषी भए कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरियोस यो हाम्रो मुख्य माग हो।

  • @roshanipoudel4688
    @roshanipoudel46882 ай бұрын

    यो अबस्थामा पीडित लाई धेरै गाह्रो त हुन्छ तर कुनै पनि डाक्टर र driver ले कुनै घटना नहोस भन्नेबारे धेरै सतर्क नै हुन्छन यदी हुँदै गर्दा पनि कैलेकाही यस्तो हुन्छ तर उहाँ डाक्टर धेरै राम्रो हो

  • @rajendragautam9481
    @rajendragautam94812 ай бұрын

    यो चोर डाक्टर लाई कारबाही हुनै पर्छ,HTP खबर को माध्यम बाट🙏

  • @user-pg3rl3zm3h
    @user-pg3rl3zm3h2 ай бұрын

    डाक्टर र ड्राइभर दुबैले भर्सख कसैको पनि ज्यान जाओस् भन्ने सोचेका हुदैनन् यति हो यी दुबैजना सिखारु नहोस् ,,,सत्यतथ्य छानबिन होस् हार्दिक श्रद्धाञ्जली बाबु😭

  • @siddharthabhandari1464

    @siddharthabhandari1464

    2 ай бұрын

    Ya ta mareyko manxey Lai bachauxu vanyaa raixa same askxya Kumar ko movie ma jasto

  • @sagunrai5720

    @sagunrai5720

    Ай бұрын

    मरे अछी मएयो भन्नू प्रछ नि किन मरेको लाई बचाउछु भन्नू खुब ठूलो डक्टर रैछ साला

  • @anishadarai8057

    @anishadarai8057

    Ай бұрын

  • @bholmagar9896

    @bholmagar9896

    Ай бұрын

    ​@@siddharthabhandari1464aà , 😅

  • @abijitTamang-rl4tf
    @abijitTamang-rl4tf2 ай бұрын

    यो बच्चालाई अर्को हस्पिटल म पोस्टमार्टम गर्नु पर्छ

  • @mahendrakarki9468
    @mahendrakarki94682 ай бұрын

    सत्य तथ्य छानबिन गरि दोषी लाई कारबाही गरियोस ।।🙏🙏

  • @suneelthapa9758
    @suneelthapa97582 ай бұрын

    हस्पिटल भन्नू मात्र हो ।। हेर्दा सफा चट्ट कपडा लाएर पूरा डाका मार्छ

  • @extramind2955
    @extramind29552 ай бұрын

    यी पत्रकार ज्यूलाइ सलुट छ, त्या कुनै धर्म जात नहेरी जस्ता को तस्तै समाचार आउँछ। जय नेपाल

  • @omghale4865
    @omghale48652 ай бұрын

    सांढे दुई महिनाको बच्चाको दुईतिहाइ ठूलो आन्द्रा फालेको बत्चा एकदपै कृटिकल अबस्था हो !!

  • @DhojbahadurBitalu-pl3yo
    @DhojbahadurBitalu-pl3yo2 ай бұрын

    मधेसी सिंघम दिवाकर साह र अजय हृदय देखि नै स्लोट भगवान् ले सदैव रछ्या गरुन

  • @dhirendrashah8013

    @dhirendrashah8013

    2 ай бұрын

    Nepal ko singham bhannus hazur.

  • @MadanBaraili-tu2kb
    @MadanBaraili-tu2kb2 ай бұрын

    दिवाकर लाई सलाम छ

  • @binayyadav9425
    @binayyadav94252 ай бұрын

    यस्ता डाक्टरलाई कारबाही गरियोस्

  • @AaCs759
    @AaCs7592 ай бұрын

    आगो लागौ यो होस्पिटल मचिस्स

  • @Babil8043
    @Babil80432 ай бұрын

    यस्तो पत्रकार लाई milion subscriber hunuparne.??

  • @TaraChhantyal-pe7vc
    @TaraChhantyal-pe7vcАй бұрын

    उहाँ डाक्टर साब धेरै अनुभबी हुनुहुन्छ किनकी मेरो बच्चा को पनि डाक्टर Rp चौधरी लेनै गर्नु भाको पेट सम्बधी को अप्रेसन। धेरै राम्रो छ मेरो लागि भगवान हुनुहुन्छ उहाँ ।

  • @jayarana653
    @jayarana6532 ай бұрын

    नेपाल प्रहरी के अपराधीलाई मात्र सुरक्षा दिन भर्ती गरेको हो कि पीडित पक्षलाई पनि न्याय दिन जानेको छ?

  • @PAUSHRAIproductions
    @PAUSHRAIproductions2 ай бұрын

    डक्टरले बचाउने कोसिस गर्छ। तर भगवान चाहिँ होईन । तर पहिले भनिदिनु पर्ने हो बच्चा नबाच्न पनि सक्छ। निकै गार्हो छ

  • @barahakshetra347
    @barahakshetra3472 ай бұрын

    पत्रकार हाेस् त दिवाकर जस्ताे

  • @arvil8571
    @arvil85712 ай бұрын

    गणतन्त्रका मालिकले सरकारी विद्यालय, अस्पताल खाएर सके, अब निजी अस्पतालको आफ्नै गुण्डागर्दी चलिरहेको छ। कसले न्याय पाउने? कहाँ गएर पाउने?

  • @user-bl7yx6ym2v
    @user-bl7yx6ym2vАй бұрын

    डाक्टर लाई पनि नानि सँग पठाई दिनु होला अनि हस्पिटल कोलोज हुनुपर्छ

  • @amritthapa809
    @amritthapa8092 ай бұрын

    मदेश प्रदेशको निडर पत्रकार।

  • @krishnashrestha9353
    @krishnashrestha93532 ай бұрын

    यी सब डाक्टरहरुको सटिफिकेट अनुसन्धान गर्नु पर्यो।।।यिनको मात्र होइन नेपाल अधिराज्य भरिको अनुसन्धान होस

  • @mantoshyadav4548
    @mantoshyadav45482 ай бұрын

    Today is the republic day but it is not comfortable for Nepalese people

  • @anilshrestha6288
    @anilshrestha62882 ай бұрын

    खोइ दोश कस्को नानुले एति नै बाच्न लेखेको हुन नि सक्छ कि ,भाबिले ले लेखेको हुन्छ तेहि भोग्नु पर्छ भन्नू भको थियो मेरो अजिले (हजुर आमा) मैले सुनेको।

  • @KabitaPariyar-lr3ob
    @KabitaPariyar-lr3obАй бұрын

    यदि यो डाक्टर नानी लाई सही उपचार गरेको थियो भने नानी को ठुलो बुवा ले उपचार नगर्नु भन्दा उपचार हुन्छ र जिउँदै थियो भनेकिन उपचार बन्द गरेको

  • @KabitaSapkota-yi3ee
    @KabitaSapkota-yi3ee2 ай бұрын

    Yo patrakaarita hoki ekohorita ho.. Eti thulo doctor lai ta kurai nasuni nabujhi kachai kham jasto garxan . Bachha ko mirtu bhayako pariwaar lau ni dukha xa tara doctor le garne kaam garnu bhayako xa. Esari doctor haru mathi euta case ko karan le garda unko eti saalko kaamlai andheka garunxa bhane kasari Bhabhi poosta lai doctor banne man lagxa I think its not only because of the doctor and hospital but its because of the critical condition of the two month baby 😢

  • @MaleFke
    @MaleFke2 ай бұрын

    Who noticed that the policeman is little emotional seeing this all at the side 😢

  • @nabweenvhai6977
    @nabweenvhai69772 ай бұрын

    यो डाक्टर नि ईन्डिया को हो पका नेपाल नेपाली को लागि होइन यो देश धोती को भैसक्यो अब हामी धोती को गुलाम जस्तै हो

  • @lasttime1774
    @lasttime17742 ай бұрын

    अब मधेसी कोटा मा डाक्टर बनेको हरु संग उपचार गराउदा येस्तै हुन्छ 🙄🙄🙄कोटा मा डाक्टर भाको हरु संग उपचार गराउनु हुदैन 🙄🙄

  • @saraswotilama3402

    @saraswotilama3402

    2 ай бұрын

    कोटा पनि कसरी खोसेर लिन्छन् भन्ने पनि प्रमाणित भइसक्यो त । अस्ति को बंगलादेश scholarship case ma

  • @demigodpersia

    @demigodpersia

    2 ай бұрын

    Ha ha Nepal ma upachar vayena vane Jane vaneko India ho. Ani MADHESI haru padhni ma pahahdi vanda meheneti hunxan.

  • @DilipLimbu-vo7gn

    @DilipLimbu-vo7gn

    2 ай бұрын

    ​@@saraswotilama3402k vayo aasti bangladesh ko case ma???

  • @user-fg8tn2oh8q
    @user-fg8tn2oh8q2 ай бұрын

    यस्ताे डाका डाक्टर लाई स्वास्थ सेवा बाट लाईसेन्स खारेजि गर्नु पर्छ। र यस्ता लुटेरा हस्पिटल लाई बन्द गर्नै पर्छ।

  • @TheGamerBoys111
    @TheGamerBoys1112 ай бұрын

    डाक्टर को licences खारेज गरि अस्पताल बन्द हुनुपर्छ

  • @FinjuVlog
    @FinjuVlog2 ай бұрын

    इशान हस्पिटल निर्माण भवन को नक्शा पास सबै छानवीन हुनैपर्छ ।

  • @bindikagurung4852
    @bindikagurung48522 ай бұрын

    Doctor RP Chaudhari ati nai ramro surgeon hunu hunxa. Lakhau bacha haru ko jyan bachaunu bhako xa. Babyko jyan gayo yesma dukha laagyo. Tara doctor chaudhari ma ra Mero bachako laagi bhagwan hunuhunxa.

  • @SaugatMalla-cx4nh
    @SaugatMalla-cx4nh2 ай бұрын

    यो अस्पताल को चरम लापरबाहि हो यसलाई हदै सम्मको कारबाही होस

  • @bishnuniran5565
    @bishnuniran55652 ай бұрын

    सोखमा परेको बेला येस्तो भन्न् त ठिक होइन तर पनि भन्न् मन लाग्यो हिन्दी फ्लिम गब्बर जस्तो घटना घटेछ दोषी छ भने कार्वाही हुनु पर्यो।

  • @deven8117
    @deven81172 ай бұрын

    Yo hospital closed hunu nai parx

  • @bharoshilove
    @bharoshilove2 ай бұрын

    Good reporting hpt news

  • @Rockeysir231
    @Rockeysir2312 ай бұрын

    Good reporting

  • @rameshtimilsina1616
    @rameshtimilsina16162 ай бұрын

    दादा यो सब कुराले gabbar को याद आयो ✊✊

  • @FinjuVlog
    @FinjuVlog2 ай бұрын

    यो इशान हस्पिटल एक दम महँगो छ। मनलाग्दो पैसा असुल्ने गर्छ कृपया एक दम सुच्म तरिकाले छानवीन गर्नुपर्ने देखियो।

  • @Epicanimeclash
    @EpicanimeclashАй бұрын

    सबै औषधी को पैसा फिर्ता हुनुपर्छ

  • @chandanipandey9871

    @chandanipandey9871

    Ай бұрын

    Treatment garisako paisa kaha firta hunxa Nepal ko sabai hospital ma tesai garxn ra paisa firta magxn. Even usa ma ni treatment ko karm ma pasent ko mitru hunxa ra pani bill tirnu parxa

  • @aveevlogs905
    @aveevlogs9052 ай бұрын

    छानबिन गरेर डाक्टर ले लापरवाही गरेको भए सम्बन्धित डाक्टरलाई हदै सम्मको कारबाही गरौ । तर 1 जनाको ज्यान जादा हस्पिटल बन्दै गरिदिने हो भने नेपालको कुनैपनि हस्पिटल बाकी रहदैन

  • @user-xn8ty3vp1l
    @user-xn8ty3vp1l2 ай бұрын

    Diwakarji salamx tapaiko nispaksha patrakaritako lagi

  • @SankarGR.10.30
    @SankarGR.10.302 ай бұрын

    १ ज्यान मारा प्रधान मन्त्री २ ठग गृया मन्त्री ३ ज्यान मारा लाई आम माफी दिने राष्ट् पति ४ न्याय धिस भ्रष्टचारी

  • @ramarataryadav-tk1pr
    @ramarataryadav-tk1pr2 ай бұрын

    Mareko ta hoina hola yo hospital ko galti ke dekhe vane bachha dilli lanxu vanda lana dinu parthiyo 5 barsa pahile mero babu akdam derai birami vayo giching dekhi derai hospital ma chek jach garaye tei pani kunai rog patta lagayena tra yo hospital ma lagera rog patta lagayo upchar vayo ahile samma ramro xa satte tatte chanbin hola

  • @sajanrana125
    @sajanrana1252 ай бұрын

    HPT media big respect

  • @AjayYadav-dn1db
    @AjayYadav-dn1db2 ай бұрын

    Very video diwakar uncle

  • @abisekhshrestha2356
    @abisekhshrestha23562 ай бұрын

    Thank you sir for exposing such news

  • @smnlama362
    @smnlama3622 ай бұрын

    पहिले राम्रो थियो , अहिले राम्रो छैन यो हस्पिटल , मैले ६ महिना अघि नानी जचाउन लग्दा झण्डै १५ हजार बराबरको ल्याब टेस्ट गर्नु भन्यो त्यो पनि गर्न नै नपर्ने टेस्ट हरु ! त्यस पछि मैले अर्कै clinic मा चेक गराए , डाक्टर फी बाहेक १ रूपको को पनि lab test गर्नु परेन

  • @kalpanapun2288
    @kalpanapun22882 ай бұрын

    मलाई नि सेम तेसतै गराका हुन ट्रमा सेन्टर का डाक्टरले मरेको मेरि आमालाई जीउँदै छ भनेर लाखौं पैसा खाका छ्न😢😢😢😢😢

  • @balkumarigurung1631
    @balkumarigurung16312 ай бұрын

    Yo haspital teti naramro ta haina tyo thauma maile pani upachar gareko xu Tara kasari Miss tec vayo ke vannu

  • @guidetoradiologysolution3236
    @guidetoradiologysolution32362 ай бұрын

    Doctors are in right path ...never blame on doctors..

  • @nirdoshnepali88

    @nirdoshnepali88

    2 ай бұрын

    Best comment(1)❤

  • @abijitTamang-rl4tf
    @abijitTamang-rl4tf2 ай бұрын

    यिनी हरु मरेको बच्चा को उपचार गरि राखेको जस्तो छ भर्खर मरेको र पहिले नै मरेको छुदै थाहा हुन्छ

  • @KanchanThapa-rg2zc
    @KanchanThapa-rg2zcАй бұрын

    येस्तै लापरवाही ले गर्दा मैले पनि मेरो 3महिना को भदैनी गुमाए को छु

  • @santigurung1762
    @santigurung17622 ай бұрын

    उफ नेपालको हालत😠

  • @user-ek4pp8lu6m
    @user-ek4pp8lu6m2 ай бұрын

    Good 👍

  • @SanjayKumar-tm4vp
    @SanjayKumar-tm4vp2 ай бұрын

    Jay dewar daju

  • @lilakumarthapa3864
    @lilakumarthapa38642 ай бұрын

    Htp🙏🙏🙏

  • @user-hf1jb1vi7g
    @user-hf1jb1vi7g2 ай бұрын

    Thanks for support diwakar sir , laparbahi garne doctor lai kada vanda kada karbahi hos 😢

  • @franklampard7681
    @franklampard76812 ай бұрын

    Highlight badi vayo daji... highlight alli thorai garauna paro, tara tapai ko thulo fan ho ma daji

  • @nareshbalayar2938
    @nareshbalayar29382 ай бұрын

    बच्चाको ज्यान गयाे याे दुखत कुराहाे ।तर डाक्टरले कुनै पनि बच्चा वा बिरामिकाे ज्यान जावस भनेर उपचार ग्रदैन कुनै घटना हुन्छ । जेनहुनु थियोे भैसकाे तर सत्ये तथ्ये छानबिहाेस ।

  • @kajiramthapa7277
    @kajiramthapa72772 ай бұрын

    देश चलाउने चोर भए पछि जता ततै चोरै चोर जहिले सम्म स्वास्थ शिक्षा मा जनताले सुबिधा पाउदैन यस्तै हुन्छ

  • @sapanatamu
    @sapanatamuАй бұрын

    मलाई यो इसान अस्पताल कति पनि राम्रो लग्दैन मेरो छोरा १३ बर्ष अगाडि पेट दुख्यो भनेर लगेको किड्नी खराब छ भन्यो पछि बाल कान्ति लैजादा मेरो छोरा लाई पानी को मात्र कम भएको रहेछ भगवान को कृपा ले मेरो छोरा लाई त्यस्तो बिमार नलागोस यो अस्पताल लाई सरकार ले निलम्बन गर्नु पर्छ।

  • @saraswotilama3402
    @saraswotilama34022 ай бұрын

    यो बसुन्धारा को ईसान अस्पताल मैले थाहा पाए अनुसार २०६५ साल देखिनै नराम्रो छ भन्ने सुनेको हो ।

  • @mantoshyadav4548
    @mantoshyadav45482 ай бұрын

    I love you dai

  • @RewatthamiRewatthami
    @RewatthamiRewatthami2 ай бұрын

    100% डाक्टर दाेसि छ बाेल्दा नि अकमकि राकाे छ कारबाही हाेस

  • @user-sv4my7lr4c
    @user-sv4my7lr4c2 ай бұрын

    Patrakar jii shiroyaa case kehi reporting hudai xa ki??

  • @PasangHerpa
    @PasangHerpa2 ай бұрын

    So sad news 🙏🙏🙏🙏

  • @BhupendraSharma-gf3yn
    @BhupendraSharma-gf3yn2 ай бұрын

    यसता माचिक्ने डाक्टर ले गरदा राम्रो डाक्टर हरु काे पनि बेजत भईराछ

  • @matrikaniraula9901
    @matrikaniraula9901Ай бұрын

    ए क जना फटाहा डक्टरले गर्दा सम्पूर्ण डक्टरकने बदनाम😢😢😢😢

  • @Twowheeler826
    @Twowheeler8262 ай бұрын

    Yo patrakar sai xa

  • @dhanpatitamang9357
    @dhanpatitamang9357Ай бұрын

    डाक्टरहरुकाे उपचार लागाेस नलागाेस खालि पैसाकाे मतलब कसरी काफि कमाउनु सकिन्छ बास यति मात्र डकटरकाे मराेसकि बाँचाेस के मतलप पैसाकाे मात्र😢

  • @AnushaShrestha-ni3vu
    @AnushaShrestha-ni3vuАй бұрын

  • @pankajsingh32157
    @pankajsingh321572 ай бұрын

    मेरो बिचारमा डाक्टर गलत छैन। उहाले 21:31 अफनो नानी गुमाको छ दु:ख त लागछ।२महिना को नानी सँग के को दुसमनि हुनछ।

  • @Arjunofficalchannel
    @Arjunofficalchannel2 ай бұрын

    हस्पिटल र यो डाका डाक्टर हरुको कमजोरी देख्छु गाला फुट्ने गरि हान्नु नि

  • @RJVlogs2074
    @RJVlogs20742 ай бұрын

    मुद्दा हाल्नु छिटो ...Rabi lamichhane sir lai vanna paryo...Hospital banda huna paryo...doctor ko license khaarej gari jail haalna paryo...kada karabahi huna paryo।।।।बालेन सर लाई भन्न पर्यो नक्सा न भको।।।भत्काउनु पर्यो

  • @Ak47viva007
    @Ak47viva0072 ай бұрын

    Falano news and HTP Khabar we youth follow Rishi dhamala and Kailash sirohiya budo haru ko soch

  • @nirdoshnepali88
    @nirdoshnepali882 ай бұрын

    Yesto xa nepal ma doctor awastika😢

  • @rajendragautam9481
    @rajendragautam94812 ай бұрын

    ठोकि ठोकी मार्दे हुन्छ।

  • @kesahbseresta5211
    @kesahbseresta5211Ай бұрын

    Tamg sou

  • @superbgamingzone8706
    @superbgamingzone87062 ай бұрын

    Yo dr tw ramrai ho abo kasari testo vayo😢😢😢😢dr tw dherai ramro hun mero babu lai jeeban daan deko dr hun abo khoi vanum

  • @jeetyessamatya1505
    @jeetyessamatya15052 ай бұрын

    yadi nani ko pariwar lai nani ko yati nai maya lag thiyo bhanya,kina yo case paisa liyara close garyo ta. Yo pariwar lai nani ko hoina paisa ko maya lagdo rahya xa. Its all clear ki yo case sab paisa ko lagi nai ho.

  • @sadannepal
    @sadannepal2 ай бұрын

    Yesto waiyaat patrakaar . .

  • @chamjungbudharai9199
    @chamjungbudharai91992 ай бұрын

    Rip doctor chor hospital rip all virus Nepal government salam report sir ❤❤

  • @sagarthakuri3003
    @sagarthakuri30032 ай бұрын

    Hait yesto hospital..banda garnu parxa..aru pani yestai hospital banda garnu parxa.

  • @user-cb6su4kp7j
    @user-cb6su4kp7j2 ай бұрын

    Good 👍👍👍

  • @visionbelaramesh3929
    @visionbelaramesh39292 ай бұрын

    Hardik shardhanjali

  • @xyzxvytrf
    @xyzxvytrf2 ай бұрын

    Hamro nepal ma wah!!!

  • @himlalbhandari4593
    @himlalbhandari45932 ай бұрын

    😭😭😭😭😭😭😭😭😭 bichara

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari95552 ай бұрын

    Bhagwan bharosa.

  • @user-wc9rh5kf6q
    @user-wc9rh5kf6q2 ай бұрын

    Kada karwai hos

  • @RahulRay-ne4xh
    @RahulRay-ne4xhАй бұрын

    Sar tapyko number

Келесі