No video

Dr. Hiralal Bhujel ले सितल कृष्ण महाराजलाई हिन्दूको शास्त्रबाट यस्तो सिकाए | Bachan tv

वचन टिभीको लागि आर्थिक सहयोग गर्ने चाहनुहुन्छ भने तपाईंको महत्वपूर्ण भेटीको अपेक्षा गर्दछौं । तलको ठेगानामा आर्थिक सहयोग पठाउन सक्नुहुन्छ ।
Accept Donations
PRABHU BANK LTD
Putalisadak, Kathmandu, Nepal
SWIFT CODE: PRVUNPKA
Rejohn Thapa
Account No. 3517043276100018
Esewa | Phone +977 9841165205
Follow us
FB
/ bachantvnepal
© Bachan tv
Re-uploading the video from any other channel is strictly prohibited. If found doing so , will be forced to take a legal action against such deeds.
We have no concern regarding embedding videos on many other sites.
Keep supporting.
Contact Us:
P.O.Box:8975, EPC 2930, Kathmandu, Nepal.
Bachantv@gmail.com
#Bachan_tv #

Пікірлер: 35

  • @BirenRai-lb6dg
    @BirenRai-lb6dg3 ай бұрын

    Good daai

  • @ramkumari5959
    @ramkumari59594 ай бұрын

    Very good suggestion

  • @user-cn9bt1zm9h
    @user-cn9bt1zm9hАй бұрын

    सारै मन बुजो हजूर 🎉🎉🎉

  • @mayapathak8178
    @mayapathak81784 ай бұрын

    100% Sai xa hajur salot xa hajurlai sir

  • @Mayadevi-lh2tv
    @Mayadevi-lh2tv2 ай бұрын

    यकदम यो कुरा सै हो बाउन गुखाउन बाउन को पुरुस हरुले गुखाय बराबर भयो यउटा जनै काजमा हुदैन

  • @basantagyawali9769
    @basantagyawali9769Күн бұрын

    यो तथाकथित हिरालाल को हुन् अर्काको आन्तरिक बिषय मा हस्तक्षेप गर्ने को हुन् यो मुला को हो स्वामी किन राख्न न पाउने यो ब्याक्ती स्वीकृति होईन स्वेच्छाचारी नारी हुन् यस्ता आइमाई को तारिफ गरेर शीतल कृष्ण को विरोधमा बोल्ने धिक्कार छ कुरा बुझेर मात्र ❤❤❤❤ बोल्न पर्छ

  • @user-co4vf2xo1i
    @user-co4vf2xo1i2 ай бұрын

    Good

  • @SurprisedChocolateBonbon-mp7br
    @SurprisedChocolateBonbon-mp7brАй бұрын

    J man lagyo tai bolchhas daka

  • @krishnalalbhusal1749
    @krishnalalbhusal174921 күн бұрын

    ❤❤❤❤❤❤❤❤

  • @pabitrakoirala637
    @pabitrakoirala6373 ай бұрын

    सहि हाे हजुरकाे अनुसनधान धनेबात हजुरलाई नयाय उहाले पाउनु पराे हजुर

  • @mayagurung1209
    @mayagurung12093 ай бұрын

    Dhayabad sirlai

  • @user-qw9mk8fb2b
    @user-qw9mk8fb2b4 ай бұрын

    100%सही हों, 👍👍👍

  • @pabitrasangroula6648
    @pabitrasangroula66484 ай бұрын

    हाेहजुर❤

  • @BinitaGurung-xq7eh
    @BinitaGurung-xq7eh4 ай бұрын

    दान पुण्य गरि धर्मकर्म गरि स्वर्ग प्राप्त हुदैन भनि पवित्र बाइबल ले प्रेरित ४:१२ येशू ख्रीष्टलाई बिश्वास गर्नुपर्छ उहाँमा मात्र उद्धार र मुक्ति पाउन सक्छौं। सबै मानवजाति को पाप को लागि मरेको उहाँको आफ्नै रगतको मोल तिरेर सित्तैमा मोक्ष स्वर्ग प्राप्त हुन्छ। 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mohanrana9134
    @mohanrana91344 ай бұрын

    डाक्टर हिरा लाल सर को अभिव्यक्ति दमदार र यथार्थ नै हुन्छ याहा लाई धन्यवाद ।प्रस्तोता ज्यू लाई र टिम लाई पनि धन्यवाद ।

  • @kaushilanepal1827

    @kaushilanepal1827

    2 ай бұрын

    good धन्यवाद डक्टर साब सहिहाे 🙏

  • @bhairajrai8182
    @bhairajrai81824 ай бұрын

    कुरा कडा आयो

  • @mohanilalbhusal7537
    @mohanilalbhusal75373 ай бұрын

    स्व घोषित स्वामि , कृष्ण र महाराज भनेर ज्यान पाल्ने लुतेराहरु र उनिहरुका पछि लाग्ने लुतेराहरुलाइ समाजबाट बहिस्कार गर्नै पर्नेमा अन्धभक्त हुनु पनि ज्यानपालाहरुको कुकिर्त्य हो।

  • @hemnepali8316
    @hemnepali83164 ай бұрын

    सत्य बोल्नुभयो सत्य तितो हुन्छ

  • @balmukhundabista1929
    @balmukhundabista19293 ай бұрын

    याेमान्छे चैपकैपनि कृषेनकाे झाेले पास्टरहाे

  • @bishnupal4810
    @bishnupal48104 ай бұрын

    लाल।भुजे।नचाईने।कुरा।नदेखि।किन।गरने

  • @homedahal1171
    @homedahal11714 ай бұрын

    Dr sir ले जे भन्नू भयो 100% ठिक भन्नू भयो धर्म को नाउमा सेतो कपडा र रातो पकरी 2 रुपियाको तुलसी को डाठको माला लाउदैमा धर्म बिग्री हुन्छ सबै लुटेरा हो

  • @user-dc4fi1jo1y
    @user-dc4fi1jo1y4 ай бұрын

    Hajur lai dhanya bat man ko ghaito kholdinu voko ma

  • @user-ub6yq6oe3f
    @user-ub6yq6oe3f4 ай бұрын

    😢😮

  • @kesaranepal4798
    @kesaranepal47984 ай бұрын

    सतल कृष्ण को बिसया मा कुरा गरनु प्रदा सित्तल कृष्ण सगैई कुरा ग्रनु प्रनेहो अरूसग कुरा ग्रदा यो कुरा को समाधान हैन याहा ध्रम को बिरोध गरने मौका बहिनी ले दिनू भो बहिनी ले पनी सहेत आफनैई खुटा मा बनचरो हाने को त हैन कतैई पती ब्रत नारी को घ्रभ येही हो र कती नरम्रो बोलेको यो दाई को मन मा कती य्नसा रहेछ हे प्रभु एस्तो निन्दा ग्रने लाई डनड मिलोस प्रभु ब्रमाण को निन्दा गरने लाई एही जन्म मा कोरकुसी ले गर्रसत भएर डनड भोगनु परछ हैई निन्दा एउटा सितल कृष्ण ले गलती गरे भनदैमा एसरी नबोलनु होस दाई हजुर लाई डनड जुन बेद समतेर बोलदै हुनछ तेएयीई बेद बाडमैएमुरती भगवन को सरुप पुस्तक समातेर बोलु भएको छ तेही पुस्तक ले डनड मिलोस हजुर लाई

  • @funentertainment4876
    @funentertainment48763 ай бұрын

    हिरालाल सर पण्चायतकालमा मात्र होईन अहिले पनि यिनिहरुको घरमा स्वास्नी दासिनै हो जसले अहिले पनि लोग्नेको खुट्टाको पानी पिउने गर्छन् खुदै मैले देखेको छु तर हामी मुलवासी भुमिपुत्रको छोराहरुले त्यस्तो गर्दैनन् किनभने हाम्रो ईतिहासमै नभएको कुरा हामिले गर्ने कुरै भएन !

  • @shantidevishrestha4800
    @shantidevishrestha48004 ай бұрын

    ऊमेर गइसक्यो सकेमिलाऊनुस नसके पापको बोझ नबोक्नु

  • @Mayadevi-lh2tv
    @Mayadevi-lh2tv2 ай бұрын

    यस्ता चोर बाउन कस्का सवास्नी खाली छन भनेर कार्तिकको कुकुरले कुकुरनी खोदै हिडे जस्तै छन

  • @Haritimalsina4436
    @Haritimalsina44364 ай бұрын

    फट्हा न बुजि नचाहिँदो कुरा गर्ने हो राम्रो कुरा न गरेर तैले तयार पारे को कुरा निकाले गर्ने हो

  • @Hello33318
    @Hello333182 ай бұрын

    Yei uncle tapaile dekhnu vako cha k huncha k hudaina j pani boldine tapaile pani hernu vachaina maile ni herya chuina aare ma chaleko cha duniya tapai Christian hola aruko dharma lai kina khedo khanne tapai

  • @ramashrestha6476
    @ramashrestha64764 ай бұрын

    नमस्कार हजुर भन्नपायो भन्दै मा जेपायो तेहि जेमुख मा आयो तेहि नभन्नुस हजुर सके राम्रो बोल्नु स,

  • @Haritimalsina4436
    @Haritimalsina44364 ай бұрын

    गोरु नचहिदो बोल्छस

  • @dhananeupane2211
    @dhananeupane22114 ай бұрын

    साले हिन्दु धर्मप्रति नचाहिदो बोल्दो रहेछ हिन्दु धर्मको जय जय होस् गौमाताको जय जय होस् हिन्दु धर्म गुरु महाराजहरुको जय जय होस् हाम्रा गुरु महाराज बालसंत गुरुदेव्को जय जय होस् हाल चलिरहेको चतरा धामको कुंभमेलाको जय जय होस् राधेश्याम राधे राधे !

  • @BirenRai-lb6dg

    @BirenRai-lb6dg

    3 ай бұрын

    Gaia kasari timro aamaa bhayo?

Келесі