Dr. Anna Stirr | Music Professor | Suman Sanga | 05 January 2019

Dr. Anna Stirr | Music Professor | Suman Sanga | 05 January 2019
अमेरिकी नागरिक संगीत प्राध्यापक Dr. Anna Stirr ले २० बर्ष भन्दा बढी समयदेखि नेपाली लाेक दाेहाेरीकाे अध्ययन अनुसन्धान गर्नु भएकाे छ। "सुमन सँग"
Doctor Anna Stirr is Associate Professor of Asian Studies at the University of Hawaii Manoa. She is the author of Singing Across Divides: Music and Intimate Politics in Nepal. She holds a BA in music and religious studies from Lawrence University in Wisconsin, and an MA, MPhil, and PhD in ethnomusicology from Columbia University. Her research focuses on music, dance, language, intimacy, and politics in South Asia, particularly in Nepal and the Himalayan region. She performs Nepali folk music as a singer, flutist, and percussionist.
Suman Sanga | Kantipur TV | Nepali Talk Show | Interview By Suman Kharel | Latest Nepali Interview
This program was aired in Kantipur Television on 05 January 2019 at 10:00 PM.
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZread मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZread मा जोडिनुहोस् : kzread.info
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: kantipurtelevisionnetwork/
Twitter: ourktv
Instagram: kantipurtelevision

Пікірлер: 421

  • @granddesigner8718
    @granddesigner87185 жыл бұрын

    यो दिदीलाई सम्मानार्थ नागरिकता दिनु पर्छ भन्ने जति यता हाँजिर गरौँ ।

  • @pratikgamingnp568

    @pratikgamingnp568

    3 жыл бұрын

    रास्ट्रपति बाट बिभुशित गरिनु पर्छ।

  • @chhabi_vlogs
    @chhabi_vlogs5 жыл бұрын

    हाम्रो देशको लोक सस्कृतीलाई यति धेरै माया गर्ने अमेरिकन Ann लाई सलाम ,,Thanks Suman daa

  • @kisanbamsi5442

    @kisanbamsi5442

    5 жыл бұрын

    It all about beauty of nature n culture she is truely blessed by. Pasupatinath with lots of respect from abroad Dubai

  • @sujansedai8270

    @sujansedai8270

    5 жыл бұрын

    🇳🇵😊

  • @deuralivlog9813
    @deuralivlog98135 жыл бұрын

    नेपालीलाई अब नेपाली बोल्न सिकाउन विदेशी आएर सिकाउन परेको छ । कति स्पष्ट नेपाली मात्र बोलेकी 😘😘😘

  • @CoronaVirus-fu3zl

    @CoronaVirus-fu3zl

    5 жыл бұрын

    Uha khasma guptachar hunu huncha jo adhyan gare jaso garera gau gau ma suchana sankalan gardai hidnu huncha. Bises gari Uttar tira jaha China ko border cha.

  • @ndoutsider1574

    @ndoutsider1574

    5 жыл бұрын

    @@CoronaVirus-fu3zl ji hajur lai yo sab kasari tha hunxa???

  • @CoronaVirus-fu3zl

    @CoronaVirus-fu3zl

    5 жыл бұрын

    Because I think. Why do u think so many foreigners wanting to go to northern border areas and Tibetan monasteries? Do some research.

  • @diwasrajesh9316
    @diwasrajesh93165 жыл бұрын

    ल यो दीदी लाई नेपाली नागरिकता दिनु पर्यो नेपाल मैं जन्मेको कुकूर हरु हिन्दी सपथ खांछ बिदेसी भर यत्रो मेहनत गरेर नेपाल लाई माया गरेर गीत संगीत मा phd गरी सक्नु भयो

  • @CoronaVirus-fu3zl

    @CoronaVirus-fu3zl

    5 жыл бұрын

    Uha khasma guptachar hunu huncha jo adhyan gare jaso garera gau gau ma suchana sankalan gardai hidnu huncha. Bises gari Uttar tira jaha China ko border cha.

  • @vedgiriofficial3379

    @vedgiriofficial3379

    5 жыл бұрын

    लौ...अहिले चाहिँ तपाईंले चित्त बुझ्दो कुरो गर्नुभयो हजुर🇳🇵🇳🇵🇳🇵

  • @arjundahal7818
    @arjundahal7818 Жыл бұрын

    सुमन नेपाली सरलाई मैले किशाेर अवस्था देखिनै बि बि सी मा अति प्रेम पूर्बक सुन्ने गरेकाे थिएँ ! अन्नालाई प्रश्तुत गर्नु भएर वहाँकाे नेपाली भाषाकाे शुध्दता र भाषिकज्ञानकाे गहिराई हेर्दा पहाडकाे टुप्पाेबाट समुन्द्रकाे निलाे र गहिराे मनाेरम दृष्य देखे जस्तै लालिरहेकाे छु ! अझ वहाँ प्रति श्रध्दा र प्रेम त बेलायती मूलका नेपाली बुवा जे पी क्रश कै समान पूर्ब जन्मकाे संयाेग हुँन पुगेकाे छ ! दुवै जनालाई !😍😍🌷🥀🌹💐🇳🇵🇳🇵🙏🙏

  • @nischalghimre9326
    @nischalghimre93262 жыл бұрын

    नेपालीलाई यति धेरै माया गर्न हुने आना दि लाई मेरो सलाम

  • @bhimbanjara5607
    @bhimbanjara56075 жыл бұрын

    शब्द छैनन् म संग आना दिदी सम्मान गर्ने!! म त कोहिनुर भन्दा माथी राख्छु उहाँलाई😍

  • @bishnubadal3084
    @bishnubadal30843 жыл бұрын

    म सलाम गर्छु यी नारिलाइ हाम्रा नेपाली भाषिहरु आफूलाई ठालु देखाउन विचविचमा अंग्रेजी मिसावट गर्छन् ।यिनिबाट भाषाको सम्मान र इमानदारी सिक्ने कि।

  • @ramthapamagar5954
    @ramthapamagar59543 жыл бұрын

    कति राम्रोसँग बिश्लेसन गरिदिनु भयो समय गएको थाहै पाइन धन्यवाद अन्ना

  • @gauravgurg
    @gauravgurg2 жыл бұрын

    म यो भिडियो हेरेर यत्ति सन्तुष्ट भएँ । धन्यवाद सुमन दाइ र अन्ना सिस्टरलाई ।

  • @basantaprasadghimire1444
    @basantaprasadghimire14445 жыл бұрын

    कति राम्रो नेपाली बोलेको हेर मत मख्खै परेत हो स्यालुट छ अन्ना स्टिर ...

  • @tamangb6164
    @tamangb6164 Жыл бұрын

    नेपाल सरकार ले येस्तो ब्याक्तित्व लाई कहाँ चिन्छ र मानर्थ नागरिक्ता दिन्छ। 🙏🙏🙏🙏🙏 salute छ ह्जुर Dr Anna

  • @vupndratamang1479
    @vupndratamang14795 жыл бұрын

    अन्ना दिदिलाइ ह्र्दय देखि नै सलाम ।

  • @ashishgurung7111
    @ashishgurung71113 жыл бұрын

    विदेशी नागरिकले हाम्रो भाषा लाइ यती माया गर्छ हामी नेपाली हरु चाहि आफ्नो भाषा बोल्न लाई हिचकिचाउछ जानी नजानि इंग्लिश बोल्छ.

  • @ashokrai4986
    @ashokrai49865 жыл бұрын

    म त Anna Stirr को fan नै भैसकेको छु ईन्द्रेनीमा आएदेखी ।

  • @rajankhadka1575
    @rajankhadka15755 жыл бұрын

    क्या दामी नेपालि बोलेको धेरै खुसि लाग्यो ।। पहिलो कमेन्त मा परियो है

  • @nareshworsharma1548

    @nareshworsharma1548

    5 жыл бұрын

    Dr.anna stirr

  • @RajuSingh-sq3pu

    @RajuSingh-sq3pu

    4 жыл бұрын

    क्या दानी नेपाली बोले को नि धेरै खूसि लागे

  • @khadkagurung4283
    @khadkagurung42833 жыл бұрын

    अन्ना दिदि हजुरलाई मनैदेखि नमन ।

  • @gaurioli3773
    @gaurioli37735 жыл бұрын

    सलाम छ डाक्टर अन्ना तपाईं लाई नेपाल र नेपालीलाई यति माया गर्नुभएको छ यति मिठो नेपाली बोल्नुहुन्छ , अनि दोहरीमा कति दख्ख्ल राख्नुहुन्छ ! बाफ रे बाफ अन्ना !!

  • @prabinmagar742
    @prabinmagar7425 жыл бұрын

    Dr.Anna सारै talent लाग्यो।

  • @Sunilkc1121
    @Sunilkc11215 жыл бұрын

    हाम्रो नेपाली हरु इन्डिएन south movie हेर्दैमा बेस्त अनि बिदेशी नागरिकले नेपाली सिक्न कति रहर गर्छ्न । keep it up madam

  • @samirbhandarasamir7855
    @samirbhandarasamir78555 жыл бұрын

    सलुट गरछु आना दिदी लाई

  • @nabinkumarbista176
    @nabinkumarbista1765 жыл бұрын

    शुमन दाइ को भन्दा नेपालि भाषाको वढि अर्थपुर्णता र व्याख्या मा दखलता।। सलाम दिदि

  • @cent5062
    @cent50625 жыл бұрын

    Dr.Anna हजुरलाई धेरै धेरै धन्यवाद नेपाल र नेपालीको गर्व को मान्छे ,हजुरले गाएको र बोलेको सारै मन पर्छ।🙏🇳🇵🙏

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y5 жыл бұрын

    हाम्रो आना दिदी ले हाम्रो नेपाल को गित सागित लाई जोगाई दिएको मा आना दिदी लाई म रिधाई देखि सलाम

  • @renukaacharya-6943
    @renukaacharya-69434 жыл бұрын

    कति राम्री दिदी सबै कुरामा राम्री । धेरै माया दिदी ♥️♥️♥️ सलाम हजुरलाई

  • @ishwarrai497
    @ishwarrai4974 жыл бұрын

    Sarai ramro yo anna ta deraipaila bata chinekomaile derai man parcha

  • @narayangurung3944
    @narayangurung3944 Жыл бұрын

    Beyond our imagination. Best wishes Dr Anna.💐

  • @surendraphuyal8252
    @surendraphuyal8252 Жыл бұрын

    nepali le vanda ramro ani dherai nepali sabdako paryog garnu hudo rahexa. thank you💐💐💐

  • @sewakrai344
    @sewakrai3445 жыл бұрын

    उहालाई नेपाली नागरिकता दिए कुनै फरक पर्दैन। नेपालीले विर्सेको सस्कारलाई उहाले बचाई दिनु भएको छ यो भन्दा ठूलो काम हामी नेपालीहरुको लागि के हुन सक्छ?

  • @manojbhandari7714
    @manojbhandari77142 жыл бұрын

    I'm nepali but I can't speak the good conversation but she Is spoke fulently clear nepali language 👍👍👍

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y5 жыл бұрын

    हाम्रो आना दिदी लाई जसरी भए पनि नेपालको नगरिकात दिनु पर्छ आना दिदी लाई

  • @harischandrasubedi8903
    @harischandrasubedi89032 жыл бұрын

    Jati herxu ma tyati coment garna man lag6 malai 'Dr.Anna Marie Stirr phd. Lai, sweet interview. !

  • @yaralawa
    @yaralawa5 жыл бұрын

    आफ्नै देशको विभिन्न गीत-संगीतबारे आफैलाइ ज्ञान नभएको कुराहरु अरु कोहि विदेशीबाट सुनिरहँदा कता कता लाजभन्दा पनि गर्व बढि महसुस हुँदोरहेछ, धेरै धेरै धन्यवाद डा.अन्ना जीलाई

  • @dawalama3664
    @dawalama36645 жыл бұрын

    आहा कति राम्रो सोछ ।डाक्टर आन्नको

  • @nesthd
    @nesthd5 жыл бұрын

    अमेरिकी आएर यती खोज गरेर phd गरेछ्न हामी नेपाली ली आफ्नै मौलीक पन बिसदै छौ

  • @arjrana2468
    @arjrana24685 жыл бұрын

    Kati dherai jannu vako nepal ra nepali lok saskrti bare Dr. Anna stirr hajur le ani kati mitho boli.... hats up to u.. sarai man paryo....

  • @mahabirtgn.9066
    @mahabirtgn.90665 жыл бұрын

    सलाम छ याे दिदि लाई।। कति राम्राे बाेल्छिन नेपाली हाम्रा नेपाली भने बिच बिच मा english न मिसाइ बाेल्नै सक्दैन्न

  • @bishnubahadurtamang8238
    @bishnubahadurtamang82385 жыл бұрын

    नेपाली हुनुमा गर्व लाग्छ आन्ना दिदी जास्तो बिदेशी नगारिकहरू ले आफ्नो अनुसन्धनको लागि नेपाल लाई छन्नुहुन्छ।감사합니다 धन्यवाद थुजेछे

  • @kulprasadpaudel2125
    @kulprasadpaudel21252 жыл бұрын

    रोचक लाग्यो

  • @barundahal1172
    @barundahal11725 жыл бұрын

    नेपाली विश्वबिद्यालयले बिध्यावारिधीको सम्मान दिओस ।

  • @user-fs3pg5hz4r
    @user-fs3pg5hz4r5 жыл бұрын

    कति राम्रो बोल्नु भाको हजुरलाई धन्यवाद

  • @Arjun-kw9ft
    @Arjun-kw9ft4 жыл бұрын

    नेपाली लोक सङ्गीतको ज्ञान अधिकांश नेपाली भन्दा धेरै छ। सलाम छ दिदी ला

  • @hwangmihee2203
    @hwangmihee22035 жыл бұрын

    aana स्टर i always miss u डिजु हाजु। हामी नेफालीलाई यस्टो डोहोरी गाउन आउडैन। टर; हाजु बिड्यासी भएर आफ्नो जन्म भुमिबाट हाम्रो नेफाल कर्मभुमिमा आयार सम्पुर्ण नेफालीको गौरव बढाईडिसिनु भयाको छ। र हामी नेफालिको मन छोईसिनु भयो? सढै नेफालको माया गरिस्यौ lv u डिजु हाजु gud कोटि खुशी छ होलिया हाजुडेखी। यो प्रटिभा डेख्यार

  • @arunshrestha2441
    @arunshrestha24415 жыл бұрын

    धन्य छौ तिमी

  • @rajusapkota7711
    @rajusapkota77115 жыл бұрын

    कति राम्रो शुद्ध सङ बोलेको भन्या अननाले मान्नै प्रछ। बास्तब मा नेपाली भाषा सिक्न लाई धेरै अफ्थारो छ जे होस अन्नालाइ मान्नै प्रछ।

  • @subashala1634
    @subashala16345 жыл бұрын

    झकास छ

  • @parkashbabu9837
    @parkashbabu98375 жыл бұрын

    धेरै धेरै धनेबाद अाना सि हजुरले नेपाली प्रती गरेको समान र योगदानमा कति मिठो सोर छ जहिले यसतै गाउनुस गित शङगित है राम्रो छन्द

  • @simonhans6705
    @simonhans67055 жыл бұрын

    समय अलि छोटो भएर चित्त बुझेन अझै धेरै कुरा सुन्न मन थियो

  • @lilasharma2289

    @lilasharma2289

    5 жыл бұрын

    ana stir nepali singer serch garnu you tube ma dherai cho interview ani dohore git poni cho gayeko

  • @roshansunchaury4659
    @roshansunchaury46595 жыл бұрын

    I m very much impressed n amaze, the way ANNA use nepali words so smoothly, thanks mis ANNA for ur warm luv for nepal ,n it's rich culture,,nepal n nepali 'll always luv u n proud of our work.wish u'll get more success in ur life...

  • @parekbishwakarma7664
    @parekbishwakarma76644 жыл бұрын

    धेरै छोटो भयो अन्तरबार्ता अझ धेरै कुरा सुन मन लग्यो डा अन्ना दिदि को सुमन सर हजुर ले नै फेरि अन्तरबार्ता लिनु पर्यो

  • @dambargurung3406
    @dambargurung34062 жыл бұрын

    superb very well nepali speaking Anna stir great

  • @Khagendraoli629
    @Khagendraoli6295 жыл бұрын

    Dr annalai नेपालले स्वागत र सम्मान गर्नु पर्छ।

  • @Jhilke-Dai-12345
    @Jhilke-Dai-123453 жыл бұрын

    कलाको कदर गर्ने की गलाको की पाउनाको? कस्तो धर्म संकट!!!!

  • @darsanpaudel4484
    @darsanpaudel44842 жыл бұрын

    अमेरिकनले नेपाली बोलेकोमा गर्व गर्छन् तर हामीहरु नेपाली नै बोल्न लजाउछौंॅ। ☹️☹️

  • @chandrasunuwarrai59
    @chandrasunuwarrai595 жыл бұрын

    धेरैमा सुमन सर को इन्तर्विउ देखनु पायो खुशी लाग्यो

  • @purnadevineupane8066

    @purnadevineupane8066

    5 жыл бұрын

    Dr मलाई पनिEnglish music सिक्न मन छ तपाइले सहयोग गर्न सक्नु हुन्छ त

  • @haririjal9680

    @haririjal9680

    3 жыл бұрын

    dr.anna is best

  • @evanarai963
    @evanarai9635 жыл бұрын

    सलाम छ Dr.Anna Stir हजुरलाई नेपाली लोक संगीत मन पराएर त्यस्मै PHD गर्नु सजिलो थिएन तर पनि गर्नु भयो।। अझै राम्रो गर्दै जानू होला।।

  • @ghanshyampoudel9124
    @ghanshyampoudel91245 жыл бұрын

    साच्चै नै उहा महान हुनुहुन्छ नेपालि भाषा सस्कृतिमा उहाको ठुलो योगदान छ ।😊😊

  • @dilippaudel1484
    @dilippaudel14845 жыл бұрын

    लज्जा भनौ या गर्व भनौ नेपाली सङ्गितको बिधा र बिशेषताको बारेमा आना बाट धेरै बुझ्न पाइयो ॥ Thankyou Anna, your contribution is much appreciated ❤

  • @livinghumanity-nyc
    @livinghumanity-nyc Жыл бұрын

    Respect in abundance to Dr Anna, her intelligence, dedication to the culture and music. Her integrity, moral values to the people of Nepal. 🙏🏽 Namaste. Nepali people should put a garland on her feet. 🙏🏽

  • @BiwasBhattarai
    @BiwasBhattarai5 жыл бұрын

    Wow. Proud that an American learns Nepali folk music and she has good Nepali accent.

  • @sumanshahukhal
    @sumanshahukhal3 жыл бұрын

    Dr.Anna Stirr le Nepali geet sangeet lai yesto Maya gareko dekhna pauda Khusi lagyo. Salaam ani Maya Dr.Anna ma'am Lai Nepali ko tarfa bta. 🙏😀

  • @manbahadurmagar607
    @manbahadurmagar6075 жыл бұрын

    वा वा डाक्टर अन्ना यु आर सो ग्रेत,हाउ यु केन सीङ अल ताइप अफ नेपाली सङ आइ एम रेलि एप्रीसेत।

  • @harischandrasubedi8903
    @harischandrasubedi89035 жыл бұрын

    Verygood, Ameriki Anna stirr.

  • @bishnukhanal2179
    @bishnukhanal21795 жыл бұрын

    कति स्पस्ट नेपाली बोल्नु हुदोरहेछ धेरै खुसी लाग्यो

  • @rambahadurbk1905
    @rambahadurbk19052 жыл бұрын

    डा आनना इसटार Welcome to you

  • @roshanlama1503
    @roshanlama15035 жыл бұрын

    आना जी हजुरको बार्ता अती मीठो र मायालु लागयो धन्यवाद ।

  • @nabinbryanbhusal8966
    @nabinbryanbhusal89665 жыл бұрын

    Thank you Dr. Anna. We Nepalese have a huge respect to you. Dhanayabaad tapailai ani subhakamana pani!

  • @arjunrai4700
    @arjunrai47005 жыл бұрын

    Dr, Anna Stirr/ Music Professor hajur lai antar atma bta nai subhakmana ra hami Nepali jati lai yeti dheri maya dinu bhaxa hami sabai Nepali gouravbinta maahasus garxu dhaanyabad hajur lai

  • @niceman2527

    @niceman2527

    3 жыл бұрын

    5243

  • @niceman2527

    @niceman2527

    3 жыл бұрын

    9

  • @deepakk.c.6992
    @deepakk.c.69924 жыл бұрын

    कति मिठो बोली, धेरै ज्ञान, नम्रता, तार्किक कुराकानी! धन्यबाद!

  • @krishnamayamalla8325
    @krishnamayamalla83255 жыл бұрын

    कस्तो माया लाग्दो आनाको आवाज अनि उस्तै माया लाग्दी ।i like you.wow रिसर्च भने को त यो पो त।i really respect Dr.Aana.love you so much.god bless you

  • @sgeorgec033
    @sgeorgec0335 жыл бұрын

    यो भिडियो हेर्दा मलाई धेरै रमाइलो लाग्यो। दिदीको मिठो नेपालीले मेरो आफ्नो नेपाली भाषा सिक्ने जाॅगर भढाएको छ। धन्यवाद दिन चाहन्छु ।

  • @user-dl3gv9io9v
    @user-dl3gv9io9v5 жыл бұрын

    कति मिठो आवज ।सुनिरहन मन लाग्ने । सारै मज्जा लाग्यो

  • @preciousopal6582
    @preciousopal65824 жыл бұрын

    प्रीय मान्छे Anna...सफल हुनु, खुशी हुनु 😍😍

  • @binodpratimagurung242
    @binodpratimagurung2423 жыл бұрын

    No words to express ur talent dr hats off 🙏🙋

  • @shyambahadurmagar5381
    @shyambahadurmagar53815 жыл бұрын

    America ko thul didi mero hajur lai salut xa एती धेरै मीठो नेपाली बल्नु सक्ने शक्ति दिदी माथि

  • @pramodlama6752
    @pramodlama67525 жыл бұрын

    Really I am proud. .Dr Anna. . Dherai pahela dekhe fallow Gare raxu baddre pangeni dai sanga dohore gako den haru jhal jhali yad aauxa. .anyway. .all ways well come to Nepal. .warm welcome. .

  • @grgcnrohit2599
    @grgcnrohit25995 жыл бұрын

    Hoit khatrai rahechha yo dd ta Mannai parchha phd holder lai

  • @dillirai9773
    @dillirai97735 жыл бұрын

    *We love and we miss Dr Anna*

  • @dilghimire3277

    @dilghimire3277

    5 жыл бұрын

    Dherai ramro thank you Dr Anna

  • @biswasgr143
    @biswasgr1435 жыл бұрын

    अना स्तिर को नेपाली गित पहिलाबाट नि सुन्दै आएको हो आजा सुमनसन्ङ्ग को कार्यक्रम मा झनै राम्रो लाग्यो नेपाली हिरोइनहरुको अन्तर्वार्ता हेर्दा एकदमै जानी नजानी I think , I mean , जस्ता अङ्ग्रेजी मिसाई हाल्छ्न तर आना ले बिदेसी भएरा नि सुद्द नेपाली बोल्नु भएको छ

  • @sujanojha943
    @sujanojha9435 жыл бұрын

    Her each sentence has encourages to think about our own rich culture and tradition. Her each explanation has reality with example. she has done really a good research in Nepalese musical sector. And only a dedicated person can do a research in the way she has done and her words reflects it.

  • @Kiranweekly
    @Kiranweekly5 жыл бұрын

    बाफ्रे फरर नेपाली 😍😍😍😍😍

  • @gurtleturtle1345
    @gurtleturtle13453 жыл бұрын

    You are such a valuable gift to our nation. Thank you very much 🙏🙏

  • @pratigyakaphle4094
    @pratigyakaphle40945 жыл бұрын

    Kasto fluent nepali ho omgg.... hats off to DR

  • @ownerbar5954

    @ownerbar5954

    4 жыл бұрын

    Pratigya नेपाली कसरी बोल्नु पर्छDr ।अना बाट सिक्नुहोला । for you superabundantly

  • @user-mx7uv8rl8h
    @user-mx7uv8rl8h Жыл бұрын

    Dr Anna nameste

  • @lovenepal9959
    @lovenepal99595 жыл бұрын

    Dr Anna I'm proud of you . Keep it up ur journey of struggle in Nepali folk song research . Hope see you soon on face to face.

  • @harrylamichhane5158
    @harrylamichhane51585 жыл бұрын

    Thank you for your support and love towards Nepal and Nepali society Dr Anna

  • @Arjunofficalchannel
    @Arjunofficalchannel5 жыл бұрын

    हाम्रा नामर्दा नेपाली हरुले हाम्रो धर्म सांस्कृति भाशा भुल्दै गए मास्दै गए बिदेशी हरुले जोगाउदैछन सिक केही यिनी बाट....

  • @CoronaVirus-fu3zl

    @CoronaVirus-fu3zl

    5 жыл бұрын

    Uha khasma guptachar hunu huncha jo adhyan gare jaso garera gau gau ma suchana sankalan gardai hidnu huncha. Bises gari Uttar tira jaha China ko border cha. Dherai jaso guptachar garne yestsi huncha euta hare jasto garwra arkai kaam garne.

  • @bijaymagar2940

    @bijaymagar2940

    5 жыл бұрын

    @@CoronaVirus-fu3zl TimlAi nai sab tha raix😠😠😈😈 Nepali lai Jun kura ko nih aalochana nagari khako pachney vayena yesto vikari deshma k ko guptachar ko aabasyekta America le chayo vaney

  • @hirathapa4966

    @hirathapa4966

    5 жыл бұрын

    Lok sangit ma lagi pare ko manxe lai k ko guptachar vaneko j pani vanne

  • @Arjunofficalchannel

    @Arjunofficalchannel

    5 жыл бұрын

    @@hirathapa4966 नेपाली बुझ्नु हुदैनकी क्याहो हजुर ले राम्रो सग पढेर एन्सर दिनु गर्नु न

  • @bijaybabubanstola9295
    @bijaybabubanstola92955 жыл бұрын

    सारै खुशी लाग्यो

  • @chandrak.c.9976
    @chandrak.c.99764 жыл бұрын

    Dr. Anna nepal ra nepali pratiko tapaiko saarthak adhyan prati mero salute xa.

  • @rameshacharya6519
    @rameshacharya65195 жыл бұрын

    first of all thank you so much anna diju हाम्रो लोक गीतमा हजुरले यती धेरै Research गर्नु भयो जुन हामीले पनि अझै बुझ्न सकेका छैनौ, अनि Thank you suman daa for calling her on your show🙏🙏

  • @pradipshrestha860
    @pradipshrestha8605 жыл бұрын

    Hug respect Dr. Anna so inspiring

  • @adhikarimahendra6445
    @adhikarimahendra64454 жыл бұрын

    My tear rolls down on the respect of Dr. Anna.

  • @surendrapariyar1997
    @surendrapariyar1997 Жыл бұрын

    Wow beautiful voice Dr anna

  • @dawatamang5616
    @dawatamang56165 жыл бұрын

    हाम्रो नेपाली मान्छेलाई पनि यति धेरै नेपाली बोल्न आउदैन

  • @surace047
    @surace0475 жыл бұрын

    I am tearful hearing Dr. Anna voice.

  • @sursenpun6495
    @sursenpun64955 жыл бұрын

    Kati ramro nepali ho American DD KOsaluteww U

  • @user-eq7pb9xh8u
    @user-eq7pb9xh8u5 жыл бұрын

    अन्ना दिदी ❤️

  • @threemanghartimagar4809
    @threemanghartimagar48095 жыл бұрын

    सबै भन्दा ठुलो ईच्छा हो yes सहि कुरो सोल्टिनी

  • @mylo8318
    @mylo83185 жыл бұрын

    यहाको गीत पहिले नै सुनेको छु , धेरै राम्रो लाग्यो keep it up Anna

  • @jacquelinesubba8956
    @jacquelinesubba89565 жыл бұрын

    सलाम anna lai ....