DONA THAPA (CHOCOLATY BOY) & VANILLA !! BISWA LIMBU PODCAST EP

For Business Inquiry: meroonline321@gmail.com Mobile number: 9843456125
Follow Biswa Limbu on:
▶Instagram: / biswa.limbu
▶Facebook: / biswasamekham
▶Like Biswa Limbu's page here: Biswa-Limbu-...
▶ This channel is dedicated to you all. I will upload vlogs,interviews,short films and interesting videos.I am really blessed with your support and love for Mero Online TV. I have started this channel to entertain you in different way. I would love to listen you all. I really appreciate critical comments. Hope you guys support,love and give guidance to me. It’s been almost 15 years in media and I always got love and support through this journey. Audiences are god for me.Love you all.

Пікірлер: 624

  • @user-gp4rg6hm9f
    @user-gp4rg6hm9fКүн бұрын

    डोना बौद्धिक भावुक चन्चल्ता ब्याबहारिक मायालु सहयोगि सबै थोक को मिश्रण भाको कलियुग को कृष्ण हो जस्ले जे भने पनि हाम्लाइ चतर चतर नै ठिक छ धेरै माया बाबु❤❤❤❤

  • @Laxmee359
    @Laxmee3592 күн бұрын

    सबैको लागि बनाएको होइन भन्ने थाहा हुदाहुदै पनि फेरि किन खोताल्नेकै पछि लाग्ने त ?? कमीकम्जोरी छन अलिअलि तेसलाई सुधार्दै आफ्नो दैनिकीलाई निरन्तरता दिदै जानू भाई ❤🎉🎉ढुङ्गा हान्ने भनेकै फलेको फलमै हो मुटु अलि ठूलो पारेर अघि बढ्नु 👏

  • @Jpt-g9k

    @Jpt-g9k

    2 күн бұрын

    Dona brother को regular viewer हु राम्रो गरेको छ राम्रो गर्दै जानु best wishes जून टमाटर काण्ड को controversy पछि घमणडीपना चाही level मा झरे जस्तै छ अलिक बडी नै थियो उमेर त्यस्तो हो कि धनसम्पती ले कुन्नी controversy को पहिलो video को reply मा पनी देखिएको छ

  • @kumarthapa331

    @kumarthapa331

    2 күн бұрын

    Dona best aru khalliballi

  • @alexgrg3507

    @alexgrg3507

    Күн бұрын

    फलेको फलमा ढुङ्गा हान्ने भन्दैमा जो पायो त्यस्कोमा हान्न पाइदैन नि हजुर

  • @igbaldesy5594
    @igbaldesy55942 күн бұрын

    डोना थापा सही लाग्छ मन् मा पाप छैन सफा मनको मान्छे हो ❤❤

  • @chemjonglimbu9192
    @chemjonglimbu91922 күн бұрын

    आत्मबल दरो बनाउ डोना भाइ एउटा पागल रोस्टरले गर्दा नरुनु । भिडियो चाहिँ निरन्तर बनाउनु होला । दर्सक फ्यानको सल्लाह सुझाबलाइ पनि सुन्दै भबिस्य एकदम उज्ज्वल छ 👏👏🙏

  • @user-pf6sr3ys4z

    @user-pf6sr3ys4z

    2 күн бұрын

    kzread.info/dash/bejne/o4Rty9uYpc2sm7Q.html

  • @jassupunmagar5842
    @jassupunmagar58422 күн бұрын

    खुशी लागेयो हाम्रो विश्व भाइ को मा देखेर डोना भाइ र ओडालाइ 💙💙💙💙

  • @MankumarMagar15-qk5dh

    @MankumarMagar15-qk5dh

    Күн бұрын

    Dona ♥️♥️♥️♥️♥️

  • @PoYu-bs9cr

    @PoYu-bs9cr

    Күн бұрын

    मलाई पनि खुसी लाग्यो❤

  • @pragatikiranranarana528
    @pragatikiranranarana5282 күн бұрын

    Dona thapa bhai अब ती नचाइने कमेन्टमा अल्झेर बस्ने हैन आफ्नो काम गर्न छोड्नु हुँदैन राम्रा कुरा लाई अङ्गाल्दै जानु पर्छ नराम्रा कुरा लाई दिमाखमा राखनु हुँदैन फेरि पनि निरन्तर भलग लिएर आउनु Dona Thapa भाइ

  • @kamalthapa5167
    @kamalthapa51672 күн бұрын

    हामी छौ डोना भाइ, केही हुदैन ढुक्कसँग vlog ल्याउ भाइ❤❤👊👊

  • @namratasunuwar7588
    @namratasunuwar75882 күн бұрын

    So cute dona vinila

  • @user-he2er8ll1h
    @user-he2er8ll1h2 күн бұрын

    भाइ यार यो मान्छे को जात लाई जे गरेनी चित्त बुजाउन सकिँदैन ❤❤❤❤❤

  • @user-wm8ce8ny7o

    @user-wm8ce8ny7o

    Күн бұрын

    ❤❤🎉🎉

  • @Arunarai213
    @Arunarai2132 күн бұрын

    मलाई चै फटाहा उतौलो पन नै मजा लाग्छ डोनाको full enjoy लिने गर्छु मरुन्जेल हास्छु पनि जजले जेजे भनेपनि 👌 🙏

  • @shibrajbishwakarma-l9k

    @shibrajbishwakarma-l9k

    2 күн бұрын

    मिस्टेक त हुन जरुरी पनि छ बिच मा किन भने सुध्रने मौका मिल्दैन खुट्टा ताने भनेर डराउन पनि हुन्न फेरि

  • @arjunkulung140

    @arjunkulung140

    2 күн бұрын

    जय होस डोना भाइ!हर्क साम्पाङले खुट्टा तान्नेहरुको लागि गजबले दिएको प्रतिक्रिया लाइ सम्झेर अगाडि बडि राख्नुस,भ्लग भटाभट बनाउ है भाइ!

  • @user-pf6sr3ys4z

    @user-pf6sr3ys4z

    2 күн бұрын

    kzread.info/dash/bejne/o4Rty9uYpc2sm7Q.html

  • @user-qm7tl6ou8t

    @user-qm7tl6ou8t

    Күн бұрын

    Hoina hola hw

  • @prakash.rasailiprakash7327

    @prakash.rasailiprakash7327

    17 сағат бұрын

    अ अ अब निलो फिल्म लञ्ज गर्दैछन् तिम्रो डोना ले with खैरेनि wait गर् है😂

  • @bhimimagar1245
    @bhimimagar12452 күн бұрын

    Dona my best

  • @Rocky_waiba
    @Rocky_waiba2 күн бұрын

    तेत्रो सानो कुरा लाई कुल्चेर थुकेर हिँढ्नु पर्छ bro,हैट,,

  • @bharatgurung2495
    @bharatgurung2495Күн бұрын

    डोना भाई ले गर्दा ममता र सम्राट मगर भाई को समेत म रेगुलर भिडियो हेर्ने भयो ❤❤

  • @BikramBikram-qw7fd

    @BikramBikram-qw7fd

    22 сағат бұрын

    Same ma Pani.samrat magar ✌️✌️✌️👍👍

  • @jayarana1064
    @jayarana10642 күн бұрын

    #vanila / oda steen sister लाई कृपया लूगाको बरेमा धेरै pressure नदीनु होला let her freedom त्यो उहाको बेक्ति गत अधिकार हो ।कार्यक्रममा पनी uncomfortable feel गर्दै हुनुन्थ्यो लुगा र बसाइको बारेमा ! हे नेपाली जनता हो हगेर ढूँगाले पुछ्ने युग होइन यो !

  • @bhashankharel25
    @bhashankharel25Күн бұрын

    सभ्य र अनुशासित समाज निर्माण मा एकजुट हुन पर्छ। अराजक होईन ❤

  • @sagarzimmy5981
    @sagarzimmy5981Күн бұрын

    Biswa limbu ley question garda pani kasto point point ma garnu hunxa it's very nice. podcast number one in Nepal😊😊

  • @Sarumagar19
    @Sarumagar192 күн бұрын

    First Biswa, Dona ra Oda lae mero manae dekhi Namasker💚🇳🇵 excellent podcast❤❤❤❤❤❤❤

  • @KamanaMagar786
    @KamanaMagar7862 күн бұрын

    dona is a my best venila❤❤❤

  • @purnamagar9905
    @purnamagar9905Күн бұрын

    बिस्व सर ले आज दोना सर लाई ल्याउनु भयो खुसी लाग्यो🙏

  • @mrprem-yq4co
    @mrprem-yq4co2 күн бұрын

    डाेना ब्रो । झारे हरुको कुरा मा ,धेरै चिन्ता नलिनुस। आउदो दिन मा राम्रो काम गर्दै जानुस शुभकामना ।ब्रो

  • @sangita9292
    @sangita92922 күн бұрын

    Dona jolly vko naii suhauxa😊 just advice :Be you ,Be authentic, Be happy and Honest.Hamilaii chai tpaiko teo nature naii rmri lagxa, jun chai tpai ho❤ we love you and we are always on your side. Dona and Oda❤

  • @user-xz4uf8li2b
    @user-xz4uf8li2b2 күн бұрын

    i love dona family be strong 💪 dona love you ❤❤🥰🥰from hong kong 🇭🇰

  • @SanPraTamang
    @SanPraTamang2 күн бұрын

    Dona sir hjr ko soch dammi khatra babbbal great thinking Malaini support garnu mera pyara sathiho

  • @raiprakash3057
    @raiprakash30572 күн бұрын

    एउता औतारिले गालि गरौ भनेर दुखि नहुदा हुन्छ जेठा म छु तिम्रो दाइ ❤

  • @ganeshmagar6177
    @ganeshmagar61772 күн бұрын

    Keep going on Dona❤

  • @rajkumarmagar9781
    @rajkumarmagar97812 күн бұрын

    Always best Dona daju

  • @suhanathapa8508
    @suhanathapa85082 күн бұрын

    Dona bhai u are such a gentleman genuine person don't look back go ahead more in future ❤❤❤❤

  • @Khinuvlog667
    @Khinuvlog6672 күн бұрын

    Dona ❤❤❤

  • @dipeshlimbu9568
    @dipeshlimbu95682 күн бұрын

    Dona Dai Big Fan 💪 He's real Man Dona is Inspiration of a lot's People His intertain vedio are not only vedio for me I feel like a medicin ❤❤ Keep go on Dona Dai💪 Keep rocking 🤟🤟🤟

  • @susimall9042
    @susimall90422 күн бұрын

    “Be strong, be fearless, be beautiful. And believe that anything is possible when you have the right people there to support you. Lots of love DONA AND FAMILY❤

  • @sangdonvlogs
    @sangdonvlogs2 күн бұрын

    Dona is true blogger tha way he lives aru lai pani teoi dekhwcha reels life real life he is true 🎉❤❤❤❤ lots of love from kalimpong india 🇮🇳🎉

  • @birbahadursingar303
    @birbahadursingar303Күн бұрын

    डोना जि मलाई सारै मन पर्छ तर केही शब्द भने सुधार्नु पर्छ कति शब्द हाम्रो समाजले पचाउदैन अनि चिन्ता नगर्नु सबै ठिक हुन्छ राम्रोको पछि लाग्नु नराम्रो कमेन्ट तिर नलाग्नुस ❤

  • @rituangbuhang1769
    @rituangbuhang1769Күн бұрын

    Normal कुरो हो Negative positive सबै खाल्के comment लाई पचाउनू पर्छ सामाजिक सञ्जालमा आए पछि ।

  • @user-xz4uf8li2b
    @user-xz4uf8li2b2 күн бұрын

    thank you bisws ji dona ko interview lidinu bhayo ❤❤🇭🇰

  • @user-qd7tz3vk4h
    @user-qd7tz3vk4h2 күн бұрын

    Keep going bro always support

  • @rabinrai-sy8kl
    @rabinrai-sy8kl2 күн бұрын

    Dona❤❤❤

  • @kumarthapa331
    @kumarthapa3312 күн бұрын

    Dona is the best volgs

  • @MamataMamata-y6l
    @MamataMamata-y6l2 күн бұрын

    Dona always best.

  • @nilimalama970
    @nilimalama9702 күн бұрын

    One of the my favorite person always look-forward never give up your self we are always there with you

  • @manmagar7403
    @manmagar74032 күн бұрын

    डोना भाईलाई डाक्टरले भनेको झै मैले पनि यहि भन्दै आएको छु प्राय भिडियोमा

  • @user-pf6sr3ys4z

    @user-pf6sr3ys4z

    2 күн бұрын

    kzread.info/dash/bejne/o4Rty9uYpc2sm7Q.html

  • @KusumThapa-ld2sv
    @KusumThapa-ld2sv2 күн бұрын

    Greate ❤❤Dona. N oda❤ tq bishwa sir ❤

  • @user-hu8jj2xu5r
    @user-hu8jj2xu5r2 күн бұрын

    My best vloger dona thapa❤❤❤

  • @musiclounge-travelstudysle4068
    @musiclounge-travelstudysle40682 күн бұрын

    Be strong and big fan Dona sir❤

  • @TEKRAJ1356
    @TEKRAJ13562 күн бұрын

    आहा सारै राम्रो लायो पत्रकार होस् त यस्तो ❤🙏🙏

  • @LMg-rk7np
    @LMg-rk7np2 күн бұрын

    Dona vanilla nice couple ❤❤❤🎉🎉🎉God bless you both

  • @shibrajbishwakarma-l9k
    @shibrajbishwakarma-l9k2 күн бұрын

    Dona is king ❤❤dona is best man❤🎈

  • @rabinrana7704
    @rabinrana77042 күн бұрын

    keep going dona bro❤❤❤

  • @chandrakalagurung486
    @chandrakalagurung4862 күн бұрын

    ❤❤❤ Dona vai man Thulo parnu

  • @anilrai-yq3ri
    @anilrai-yq3ri2 күн бұрын

    Keep it up Dona g we all support you be strong

  • @eaglegunn8052
    @eaglegunn80522 күн бұрын

    मैले पहिले पनि एक पल्ट रिकोमेन्ट गरेको थिएँ डोना र माईलोलाई विश्व दाईको पोडकास्टमा ल्याउनु पर्यो भनेर तर यो सब कन्ट्रोभर्सी आउनु भन्दा जस्ट केही ईपिसोड अगाडी........तर विचमा म डिस्ओपोईन्ट हुनु पर्यो । मेरो एउटै कोईसन छ । Why r u fighting with the government rules and regulations ? भन्न चाहान्छु । के युटुवरहरुले नेपाल सरकारको नियम कानून नमान्नु पर्ने हो र ? नेपालमा........हजुरलाई यो कन्ट्रोभर्सीमा देख्दा दुख लागिराको छ । God Bless You And yours family ? सायद अव त महशुस पनि गरि सक्नु भयो होला सबै मान्छेमा केही कमी कमजोरीहरु छन्....भनेर

  • @user-ud5mj3gd3t
    @user-ud5mj3gd3t2 күн бұрын

    त्यो छिप्पिएको गनाउने बोका बिक्कि त्यस्ता घाँसहरुको पछि लागेर हुन्न डोना दाइ । हामी छौ नि सधै positive follower .

  • @rajendrarai1100
    @rajendrarai11002 күн бұрын

    खासमा डोना के कुरामा कन्ट्रोभर्सी परेको हो थाहा नपाएकोले अन्तरबार्ताको पुरै हेरियो तर अलि स्वाद आएन

  • @user-zd4lt5gi8o
    @user-zd4lt5gi8oКүн бұрын

    ल्याउनु पर्ने मान्छे आज आउनु भएछ खुसी लगियो❤❤❤

  • @queenniki4146
    @queenniki41462 күн бұрын

    Dona my best❤

  • @limbuanjana2916
    @limbuanjana29162 күн бұрын

    Dona Thapa tapai lai jasto man parxa testo type ko vlog banaunus audience le je vanxa ek 👂 le sunne arko 👂 le udaune always positive 🙏🏻👌👏

  • @Limbuvai535
    @Limbuvai535Күн бұрын

    डोनाको भिडीयो मलाई मन पर्दैन र हेर्दिन पनि त्यसैले प्रतिक्रिया दिनु जरूरत पनि छैन । तर टमटार वाला क्लिप मलाई पनि मनचै नपरेकै हो ।

  • @AbiralGhartiMagar-sl5mq
    @AbiralGhartiMagar-sl5mq2 күн бұрын

    Keep it up bro we will be your support ❤❤❤❤

  • @deepchhetri782
    @deepchhetri78222 сағат бұрын

    डोना सर अरु ले के भन्छन् भन्ने कुरा भन्दा हामिले कसरि लिन्छौं र हामिले के सोच्दछौं भन्ने कुरा हाम्रा लागि अर्थपुण को हुन्छ!haters हरु को कृटिसिजम बाट चिन्तित र सुभचिन्तकहरु को वाहा वाही बाट सफलता को मात आफू लाई लाग्न न दिनु नै एक असल कर्म योगि(समझदार ब्याक्तित्व को अर्थपुण ब्याख्या हो,म चहान्छु हाम्रो डोना कर्म योगि बनोस् जे गरोस् मन देखि नै गरोस् परिपुर्ण सुझ बुझ का साथ गरोस् wish u all the best 💙

  • @surenfago
    @surenfago2 күн бұрын

    Dona tw khatraa ho

  • @sabin9911
    @sabin99112 күн бұрын

    Vinila you are adorable......

  • @pramishsauden4241
    @pramishsauden4241Күн бұрын

    The way oda looks Dona ❤ So much love ❤

  • @badalrai-wv1pr
    @badalrai-wv1pr2 күн бұрын

    तिम्रो ठाउँमा बसेर किन हेर्नु हामि समाज पच्ने कुरा हालेर यो हङ्गामा मच्चिएको हैन क्या ब्रो तिमि राम्रो हुदा हुदै कसैले औला उठाएको हैन क्या तिमि ले त्यहि समाज मा बसेर त्यहि समाज को लागि भिडियो बनाउछौ कत्ति पच्छ समाज लाइ भन्ने कुरा ख्याल गर्नु पर्छ नि त्यहि समाज त्यहि मान्छे हरु ले हेरेर सपोर्ट गरेर आज ६ लाख सस्क्राइब भयो फेरि त्यहि समाज लाइ किन औला ऊठाको तिम्रो ठुलो सुभ चिन्तक हु कुनै भिडियो छुट्टाउदिन तर हर्कत बेसि नै भको थियो एउटा चेलि सोचेर बहिनि भन्छौ र त्यहि बहिनि लाइ एउटा थोत्रो आइमाइ लाइ सरहा बोल्छौ थुतुनो र मुतुनो जोगाउन सकिएन भने लेखेर राख यो नेपाल हो खरानि बनाउछ 🙏🙏

  • @kumarthapa331

    @kumarthapa331

    2 күн бұрын

    Entertainment gareko ho ni asari bujhanu parx hou bro

  • @devinthapa5663

    @devinthapa5663

    2 күн бұрын

    Ho thorai galat tw vakai ho.but youtubema dona matrai hoina testo content create garerw upload gareko hernu tw..👍

  • @batuwa2002

    @batuwa2002

    2 күн бұрын

    एक बार काे जिन्दगीमा पनि समाज समाज समाज भनेर रुझाएर बस्नु पर्नि, aafno life aafno choice...jasarii jiuxa usko adhikarrr..not your, our business brooo...aafu le consume garn sakxa vanee herne natrw skip...

  • @kumarthapa331

    @kumarthapa331

    2 күн бұрын

    Aru ko kin chaso baru ramro nalage naher k ko naramro vanni ho r ramro lagnelai Lagi raheko X ni

  • @GurungRomeo
    @GurungRomeo2 күн бұрын

    Dona is king❤

  • @Bollywoodclip.

    @Bollywoodclip.

    2 күн бұрын

    Lado kha

  • @lifeofabroad-cz1yz
    @lifeofabroad-cz1yz2 күн бұрын

    केश झर्छ नै भनेपनी हामी सग केश भएर बोरिङ भएका ठाउहरु छन जो झर्दिए हुने नभैदिए हुने भन्ने त्यस्ता ठाउहरुमा प्रयोग गरेर फाइदा लिन सकिन्छ।

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG1232 күн бұрын

    Dona लाई सबैले saport गरौं।

  • @Yakthungsa50

    @Yakthungsa50

    2 күн бұрын

    Hora😂😂

  • @user-py2gy7oj3q

    @user-py2gy7oj3q

    2 күн бұрын

    Ok

  • @BiKram-tg7zq

    @BiKram-tg7zq

    2 күн бұрын

    Garis hhaa

  • @bishnuthapa5040

    @bishnuthapa5040

    2 күн бұрын

    Timro tamatar pani lagera sey hahah

  • @BhuwanDhami-rd6ls

    @BhuwanDhami-rd6ls

    2 күн бұрын

    Maya xa dai❤❤

  • @Dineshkhatri88973
    @Dineshkhatri889732 күн бұрын

    Dona thapa is best chatar chatar 🤫🎉

  • @Fantastykiran
    @FantastykiranКүн бұрын

    भिडियो भनेकै डोना सरको जस्तो हुनुपर्छ। अनि पो आउँछ मजा बलकहरू हेर्न कि कसो

  • @Ldy755
    @Ldy755Күн бұрын

    Oda is very mature and wise

  • @thepsc1
    @thepsc12 күн бұрын

    आफ्नो मन छ कन्चन, अरुले त के भन्छ्न् भन्छन् ❤

  • @PoYu-bs9cr
    @PoYu-bs9cr2 күн бұрын

    nice couple ❤❤❤plz don't worry dona sir❤❤❤❤❤❤❤

  • @BhimLimbu-co8xq
    @BhimLimbu-co8xq2 күн бұрын

    Dona an chacollety family prati always support

  • @SudipRijal-su7rq
    @SudipRijal-su7rqКүн бұрын

    निडर स्वभाव परिआएका कुराहरु खुलेरै बोल्ने बानी बास्तबमै राम्रो छ डोना जी को। कतिले के भने कतिले के बोले त्यतातिर नगाईकन आफ्नो यात्रालाई निरन्तरता दिनु होला शुभकामना छ । डोना जी सायद तपाईको विश्लेषण गर्ने केही मानिसले तपाईको केहि उत्ताउलोपन कुराहरुलाई बिचाराधिक गरेर तर्क राखेका पनि होलान् यसलाई सकारात्मक रुपमा लिन पर्छ। आमा बुबा जस्तो महान ब्यक्तिको सामु बसेर छाडा शब्द बोल्दिदा कहिलेकसो सम्मान नदिएको हो कि भन्ने अर्थ लाग्न जान्छ त्यसैले यी यस्ता साना कुराहरुमा ध्यान दिनुहोला। कमेन्ट गर्नेहरुलेपनि कृपया अनुशासित भएर शब्दको चयन गर्नु होला। परिवारलाई बिचमा लेराउने काम नगर्नुहोला।तपाईले बोलेको कुराले तपाईको आमा छोराछोरी प्रति गाली बर्सिनु राम्रो हैन । कसैको ब्यक्तिगत जिबनमा गएर चियो चासो गर्न बन्द गर्नु होला। भरे फेरि डोनाले फलानो केटिलाई आधा शरिर देखाएर पौडि खेलायो भन्दै गर्दा उता तपाईको स्वास्नी छोरीलाई अर्कोले पुर्णरुपमा नङ्गाईरहेको घटना तपाईले देख्न नपरोस् । त्यसैले सकिन्छ डोनाको भिडयो हेर्नु होला मन परेन तपाईसँग option nai option xa.

  • @hemantsinjali9561

    @hemantsinjali9561

    Күн бұрын

    कति राम्रो कुरो गर्नुभो।।👍️

  • @user-sl1dr3ly9h

    @user-sl1dr3ly9h

    18 сағат бұрын

    💯 right

  • @harichhatri3142
    @harichhatri31422 күн бұрын

    Dona भाई को काम राम्रो लाग्दछ ❤

  • @SarojThapa-fl4te
    @SarojThapa-fl4teКүн бұрын

    Dona Thapa ❤ Nepal KO pahichan nai ho ❤

  • @user-vl3mq3yd8h
    @user-vl3mq3yd8h23 сағат бұрын

    Dona Vai ra vanila buhari Lai kassam Dil SE support ❤❤

  • @itsmegodbuddha3699
    @itsmegodbuddha36992 күн бұрын

    Dona. Always best ❤❤

  • @user-kj5ww8sw3h
    @user-kj5ww8sw3hКүн бұрын

    Dona brother always great 👍❤

  • @mobighale68
    @mobighale68Күн бұрын

    i love dona n venilla😘😘😘🙏❤️

  • @minrai9470
    @minrai947015 сағат бұрын

    उत्कृष्ट पत्रकार विश्व लिम्बु। डोना डोनि! be strong never giveup.

  • @RamGiri-fh3np
    @RamGiri-fh3npКүн бұрын

    म पनि फेन हो डाेनाकाे मान्छेले जे भन्छ्न त्यसको पछाडी लाग्नु हुँदैन

  • @Raikiwavlogs
    @RaikiwavlogsКүн бұрын

    यता आउ है साथी हो नया च्यानल भएको साथिहरु एक अर्कालाई सपोर्त गरौ

  • @sammyrai7593
    @sammyrai7593Күн бұрын

    Dona ko vlog ma family kasari milera basnu parxavanne kura sikauxa aile ko controversy aayo tara trti sano kura lai tetro thulo issue niklnu jaruri nai thiya dona ko family ra dona daju dherai maya❤❤

  • @sanjeevkoirala5114

    @sanjeevkoirala5114

    Күн бұрын

    Sano Kura hora tyo? Hamro culture hami nepali audience ma sano kura hora? Sabjana western culture nai follow garam, tesari nai bold hum akhir sablai dollar nai chahinxa last ma bachna. Hamro desh ko culture ko uniqueness lai birsidim

  • @GangaMagar-pw1ry
    @GangaMagar-pw1ry2 күн бұрын

    Be strong 💪 bother always support lots of love ❤❤

  • @shrloyt3637
    @shrloyt36372 күн бұрын

    Rip bikki vai😥😥

  • @sammyrai7593

    @sammyrai7593

    Күн бұрын

    😂😂

  • @suryaonlinetv8848
    @suryaonlinetv8848Күн бұрын

    YOU ARE GREAT DONA GO AHEAD WE ARE ALWAYS WITH YOU❤

  • @menakarai5293
    @menakarai5293Күн бұрын

    Boju ra Venila ko bhet ko vlog hernu ekdamai excited chhu !!! 🤗 Love u chocolaty family ❤

  • @Nepalixora11
    @Nepalixora11Күн бұрын

    Biswa( dai)is very good at speaking English and speaks it very well or likes it🇳🇵🇳🇵🤩🤩🤩🤩

  • @kalpanarai2575
    @kalpanarai2575Күн бұрын

    राम्रो लाग्ने लाई राम्रो लाग्छ नलाग्ने लाई लाग्दैन सबैको पछि लाग्न सकिन्न सो जे हुन्छ राम्रै को लागि हुन्छ डोना ओडा बि स्ट्रोङ ❤❤❤❤❤

  • @AudioBook8696
    @AudioBook8696Күн бұрын

    Big fan from ❤pyuthan ❤dona 🎉❤

  • @sandeepmgr3828
    @sandeepmgr38282 күн бұрын

    Dona ko answer thikai lageyo

  • @nabinrai761
    @nabinrai761Күн бұрын

    कस्तो दामी लाग्यो मलाई यो भलाकुसारि❤❤❤❤

  • @MandepRana
    @MandepRanaКүн бұрын

    दोना ब्रोको vlog ल्याउनु पर्छ तर मान्छेहरु लाई कस्तो के पच्छ के पच्दैन त्यो पनि हेरेर ल्याउनु पर्यो यार नेपालको एउटा होनहार फुटबलर हो यार अलि कति कहाँ के video बनाउनु पर्छ त्यो पनि सोचेर बाउनु पर्यो नि अनि vlog भन्दैनमा जता भाभी जे पायो त्यो पनि गर्नु भएन आब आउने दिनहरु राम्रो गर्नु शुभकामना छ 🙏❤️

  • @user-gp4rg6hm9f
    @user-gp4rg6hm9fКүн бұрын

    dona❤❤❤

  • @premrai692
    @premrai692Күн бұрын

    Dona welcome 🎉

  • @JamunaThapa-ty9jk
    @JamunaThapa-ty9jkКүн бұрын

    Dona is world ❤ hero

  • @chitrarana6332
    @chitrarana6332Күн бұрын

    भाइ अब अगाडी बढ । सानो तिनो कुरा मा नाल्झिनु। ❤

  • @milangurung4286
    @milangurung428619 минут бұрын

    Balla man Khushi vyo aba purai fresh vaiskyo dona babu ani oda buhari ❤❤❤ ❤aama baba mejo chhote mamata nani miss gareko xu dherai ❤❤

  • @birrai6648
    @birrai66482 күн бұрын

    पैसा को लागी हगे को मुतेको मसारे को ब्रा र पेन्टी मा मात्रै किना भ बनाउनु आफ्नु लागी बनाको हो भने संसारलाई देखाउनु भैना देखाए पछी परिवार बसे र हेर्नु मिल्ने हाल्नु पर्छ आउदो दिन हरुको लागी शुभकामना डोना भाई लाई

  • @kumarthapa331

    @kumarthapa331

    2 күн бұрын

    Tyo vaneko ta entertainment din khojeko ho bro tesari bujhanu parx bro

  • @User-fe7vl

    @User-fe7vl

    Күн бұрын

    skip vane kura ni hunxa ni sir,man nalage naherne ho ni,kasailai naramro vane hoina ni,ma dona vlog ni herdina tara naramro ni vandina just skip gardinxu

  • @keshavshahii
    @keshavshahiiКүн бұрын

    Dona is my favorite vloggers

  • @sunil24538
    @sunil24538Күн бұрын

    अब गल्ती कमजोरी के रहेछ भन्ने थाहा भयो अब त्यसलाई सुधार गर्दै जाउ मगर भाइ।अलि बढी नै भएको थियो कुनै कुनैमा। content बनाउदा ध्यान दिनिपर्छ।views को लागि पचाउनै नसक्ने काम नगरौ।मगर भाईको रमाइलो छ।

Келесі