Dhaulagiri Round Trip || हिमालको जराको यात्रा || Italy Base Camp Myagdi

Dhaulagiri Base Camp trip. Italy camp is the first Base camp on the Way to Dhaulagiri
please watch our other videos
Village in 2 districts (Badamtar)
• इलामभित्र झापा ॥ एउटा ...
Maiyung- Mundhum Trail Part 1
• घोडाले राज्य गर्ने मैय...
Maiyung Hill Beautiful Scenery Part 2
• हिमालको काखमा गोठको जी...
Bhojpur Taksar
• भोजपुरको पैसा छाप्ने ग...
Bhojpur Dingla Tour
• Bhojpur Dingla || नेपा...
Dhankuta Vlog
• Dhankuta Vlog || भेडेट...
Sankhuwasabha Num Arun 3rd
• संखुवासभा VLOG || धरान...

Пікірлер: 331

  • @kumarthapa2248
    @kumarthapa2248 Жыл бұрын

    यति धेरै पर्यटकीय सम्भावना बोकेको र प्राकृतिक शौन्दर्यताले भरिपुर्ण देश नेताहरुका कारण विदेशिसंग भिख मागेर देश चलाउँनु पर्ने अबश्था छ । समपुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा यो बिनम्र अनुरोध छ कि यी पुराना कुहिएका काङ्गरेस र कम्युनिष्टहरुलाई देशैभर बाट पत्तासाफ बनाअौं । जय देश जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏

  • @sunasubedi
    @sunasubedi Жыл бұрын

    मैले तपाई को च्यानलकाे सबै भिडियो हरु हेरि सके धेरै दुख गरेर अाहा कति राम्रो भिडियाेहरु बनाउनु भएको रहेछ धन्यबाद सर हार्दिक अाभार 🙏❤️🙏

  • @manojchand6812
    @manojchand6812 Жыл бұрын

    धन्यवाद दाजु 🙏🙏

  • @BishnuThapaMagar-ok2un
    @BishnuThapaMagar-ok2un

    देश प्रेमी सरहरूलाई धेरै धेरै धन्यवाद प्राकृतिकले भरिभराउ भई सजियको देश हाम्रो नेपाल

  • @dhurbakc5149
    @dhurbakc5149 Жыл бұрын

    जय होस यो जम्म्बो टोलि को

  • @rahulofficial405
    @rahulofficial405 Жыл бұрын

    कुन शब्द ले बयान गरू र बयान गर्ने ठाउँ नाई छैन हजुर प्रति सधैं सलाम 🙏🙏🙏🙏🙏🙏 जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mahebubraja6840
    @mahebubraja6840 Жыл бұрын

    साँच्चिकै हाम्रो देश नेपाल कती सुन्दर छ सलाम छ सचिन सर लाई किन की मैले पनि सचिन सर सँगै आफ्नो नेपाल हेर्न पाए

  • @brtbharat7089
    @brtbharat7089 Жыл бұрын

    हेर्दा जति रमाइलो छ त्यो भन्दा बढी उहा दूख बढी छ

  • @developmentthapa
    @developmentthapa Жыл бұрын

    नेपालमा जति पनि vlog बनाउने च्यानल छ।त्यस्मा सबै भन्दा उत्कृष्ट purvi blues लाग्छ ..मैले तपाईको च्यानलकाे सबै भिडियो हेर्छु यती राम्रो दृश्य भिडियोको लागि धेरै धन्यवाद सचिन सर.

  • @balbdrrai9708
    @balbdrrai9708 Жыл бұрын

    साच्चिकै हाम्रो नेपाल स्वर्गको देश हो प्राकृतिक सुन्दरताले सजिएको हाम्रो नेपाल जय नेपाल👉️🇳🇵🇲🇾

  • @krishnakarki9278
    @krishnakarki9278 Жыл бұрын

    यस्तो जोखीम यात्रा गरी भिडीयो मार्फत हामीलाई पनी यात्रा गराउनु भयकोमा सचीन लक्ष्मी सरलाई धेरै धेरै धन्यवाद 🙏🙏

  • @pawangautam8333
    @pawangautam8333 Жыл бұрын

    टाढै बाट भए पनि भित्री मनै लोभ्याउने मनोरञ्जन दृश्यहरु अवलोकन गर्ने अवसर दिनुभएकोमा सचिन सर लगाएत सम्पुर्ण समुहलाई धन्यवाद दिन चाहुन्छ।

  • @nabinrai5818
    @nabinrai5818 Жыл бұрын

    अती गजप् सर...पुरै हेर्न पाईयो

  • @harimayaparajuli1461
    @harimayaparajuli1461 Жыл бұрын

    सारै राम्रो लाग्यो हाम्रो नेपाल सचिन जि धेरै दुखगरेर हामीलाई भिडीयो देखाउनु हार्दिक धन्यबाद

  • @_-_-__WHY__-_-7
    @_-_-__WHY__-_-7 Жыл бұрын

    अचम्भित सज्ज धर्ती, निकै जोखिमपूर्ण पर्यटकीय क्षेत्र ,,फेरि पनि हरेक कोही मानवलाई आकर्षित पारीकन आफ्नै ताजगी सौन्दर्यपनले आनन्द नि न बनाई नरहने !! जटिल परिस्थिति, अनि थकाईहरु न मेटीकाईन नरहने !! अब आरामले भिडियो हेरिन्छ ।🌻🌏🇳🇵

  • @gaurishorupadhayaya1943
    @gaurishorupadhayaya1943 Жыл бұрын

    हाम्रो धौलागिरी जस्तै सुन्दर छ दाइको सरल वर्णन गर्ने शैली ।

  • @khempurja6331
    @khempurja6331 Жыл бұрын

    Maro jhllla janu vax mygdi

  • @susildhakal3965
    @susildhakal3965 Жыл бұрын

    गजव ।

  • @dineshmukhiya8669
    @dineshmukhiya8669 Жыл бұрын

    तपाइहरूको सबैको यात्रा सफल रहोस् सबैको सु स्वास्थ्यको कामना ।

  • @jdchhetri4735
    @jdchhetri4735 Жыл бұрын

    आहाँ पर्खाई मा नै थिय भिदियो कहिले आउछ भनेर सबैले हेरैाँ हैँ

Келесі