DHARTI AAKASH | Pooja Sharma | Aakash Shrestha | Durga Kharel | Roshan Adhikari | New Nepali Song
Музыка
Don't miss to SUBCRIBE !
To Subscribe Click: / @thedivinemusic
The Divine Music Present’s
In association with NEPCINE
Durga Kharel’s
Dharti Aakash
धर्ती आकाश…
Singers
Durga Kharel
Roshan Adhikari
Lyrics / Music
Arjun Pokharel
Actors
Aakash Shrestha
Pooja Sharma
Arranger
Rhythm Kandel
Mixing & Mastering
Sajan Shah
Recording Studio
A Plus Studio
Recordist
Kushal Thapa
Naresh BBC
Bass Guitar
Kushal Thapa
Flute
Ratna BK
MUA
Nanda Adhikari
Costume
Valentino The Boutique
Production Manager
Dipen Gautam
Photography
Alex Pudasaini
Publicity Design
Vijay Bashyal
Media Coordinator
Bijay Awaj
Camera
Utsav Dahal
Assistant Director
Manisha Pokharel
Associate Director
Madhav Sharma
Editor
Bikash Dahal
Direction
Vidhan Karki
Work Station
NepCine Film Studio
Special Thanks
Rajendra Bhatt
Kishor Bhatt
Himal Dental Hospital
Roshan Adhikari
Samita Rai
Hams Hospital
Parshu Chapain
Dambar Rimal
Naya Tulasi Group
Crbt - 0834138
prbt - 70259719
Smart - 70121397
#PoojaSharma #AakashShrestha #DurgaKharel
यस च्यानल The Divine Music मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
The Divine Music company is established under the Companies Act of Nepal on 25 February, 2009. We primarily started by providing content (Audio, Video, Talk, Interview, Fun Program etc.) aggregation services and we are planning to upload Top Nepalese Artists music creation. We will be largest content provider for National & International Digital Content Marketing near future & would like to invite you to be a part of this wide network.
We are publishing national & international evidence of music on our official site: www.thedivinenews.com
Пікірлер: 11 000
धन्यवाद हजुरहरु सम्पूर्णलाई 🙏
@dhamishankarsingh1995
2 жыл бұрын
💅💅💅💅💅💅❤️❤️❤️
@urmilarai9326
2 жыл бұрын
Congratulations 👏👏 all team 🙏🙏 n miss you both ❤️❤️ puaa Jodi ❤️❤️🙏🙏😭😭😭😭
@chhiudaghale4954
2 жыл бұрын
Nxt ma pani Aakashk lai dekhna pam
@simranandarikcomedy3951
2 жыл бұрын
Derai ramro sang man choyoo
@sunitarai9639
2 жыл бұрын
❤️❤️❤️❤️😘😘🔥🔥😢😢😢😢😢
पुजा र आकाश फेरि पहिलाको जस्तै मिलेको हेर्न चाहनेले लाइक ठोकुम त ❣️😀
@TheDivineMusic
3 жыл бұрын
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
@BTS-zw7hb
2 жыл бұрын
Kei bhako cha Ra?
@sitamagar7565
2 жыл бұрын
Ok m@@TheDivineMusic mk
अहिलेसम्मको उत्कृष्ट अभिनय पुजा र आकाशजिको
"जसको जति हुन्छ धरती त्यसको त्यति नै हुन्छ आकाश जसको जति हुन्छ माया त्यसको त्यति नै हुन्छ विश्वास .." God bless you both, Aakash n Pooja
झापाको दर्दनाक सावारी दुर्घटनामा परि ज्यान गुमाउनु हुने दम्पती जोडीको यो मार्मिक गीतको Tiktok बाट हेरेर आऊनु हुने को को हुनु हुन्छ।यता हाजिर गरौं न है।झापाको र्ददनाक सवारी दुर्घटना दम्पती प्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली 🙏😢💐💐
अब यो गित सुनेर भए पनि आकाश लाई माफ गरि देउ पुजा 😥छिटो मिलेको देख्न पाउ यो जोडि 😍
यो गित संगसंगै पुजा र आकाशको मिलन भएको हेर्न मन छ ❤️❤️
धर्ती आकाश गीत जति हेर्यो उति आकाशपुजा को माया लाक्छ के गर्न
आहा😍😍😍😍
पुजा र आकाश,,छुट्टिनु हुदैन भन्ने जति यता हाजिर गरौ हस्🙏🙏🙏🙏
@aakritipradhan2230
Жыл бұрын
Miss you so much poojà Aakash love you
धेरै राम्रो छ शुभकामना सबैलाई बिदेशबाट को को हुनुहुन्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇰🇼🇰🇼🇰🇼
@TheDivineMusic
3 жыл бұрын
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
जति सुने पनि सुनुम सुनुम लाउनी,,❤️❤️
जति हेरे पनि उति हेर्न मन लाग्ने मायालु जोडी,❤️
पुजा र आकाशको जोडिलाइ माया गर्ने जति यता हाजिर गरुम होइ😘
@TheDivineMusic
3 жыл бұрын
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
यो भिदियो अनि गित ले सारै रुवायो loely aakash puja best wishes
Waooooo 1 week samma pani tending 1 ma
सुपर ,डुपर 😍😍मन छोयो ,lovely 😍😍👌👌💝💙💟
नेपाली चलचित्र क्षेत्रमा आकाश र पुजाको जोडी निकै जन्मेको देखिन्छ। बधाई छ।
पूजा आकास को जोडीलाई सम्पुर्ण दर्शकको आशिर्वाद !❤❤❤❤❤❤❤❤❤ करोड करोड शुभकामना पुरै टिमलाई !
Mutumai lagyo 😭😭😭😭😭😭?sundai naroeko pal nai xaina. Tq sampurna teamlai love u pooja aakash.
Waiting for pooja akash (dharti akash 2) ☺️☺️☺️☺️🥰❤️
कुनै गित किन यस्तो बन्छन जति सुन्दा पनि सुनिरहन मन लाग्छ गायक सर्जकहरु प्रती उच्च सम्मान अनि पुजा दिदी र आकाश दाजु प्रती पनि उच्च सम्मान ।
@TheDivineMusic
3 жыл бұрын
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
जस्ले यो गीत हेरे नि जो कोही रुन्छ गीत साह्रै मार्मिक छ ।अनि पुजा आकाशको बारेमा बुझ्ने झन रुने नै भयो यो सुन्दर जोडीको मिलनमा कसैकोआँखा न लागोस
@TheDivineMusic
3 жыл бұрын
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
पुजा आकास❤️
मलाई एकदमै मनपर्ने जाेडि पुजा अाकास सधै मिलेको हासि खुसि देख्न पाउ ❤️❤️❤️❤️😍😍😍😍😍😘😘😘😘😘😘❤️❤️❤️❤️❤️❤️🙏🙏🙏
@anjalathinganjalathing8165
2 жыл бұрын
Hhhhhhhhhhhhyyhghhhyy
@anjalathinganjalathing8165
2 жыл бұрын
Hhhhuhuuhyggvvvvvvvv Ma
@anjalathinganjalathing8165
2 жыл бұрын
Hrewaaaaaàààaqqaaqqqqqwwwwqqqq
addicted 🥰🥰🥰🥰
@binkumarsunar8310
3 жыл бұрын
@Aayan gyson 👌👍️❤️❤️❤️❤️🙏🙏👍️👌❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🤗🤗🤗🤗🤗🤗❣️❣️❣️❣️
@nishabhujel1498
3 жыл бұрын
❤️
@dornapanthidoenapanthi5017
3 жыл бұрын
@@nishabhujel1498 🥰🥰😍😍😘😘😘
@Saaih4
3 жыл бұрын
Same Dijju💝😌
@rubymalla3574
3 жыл бұрын
Me too Dijju ❣️❣️
पुजा आकाश को यो गित लाई 20 पटक सम्म दोहोर्याएर हेर्ने को को हुनुहुन्छ्💚💚🙏🙏
@TheDivineMusic
3 жыл бұрын
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
@pratikchyamagar3057
2 жыл бұрын
Me🙋🙋🙋
@chamlingsushila3543
2 жыл бұрын
Me
@yamunabhujel3331
2 жыл бұрын
20 ta kho ra hjr 10000 nai pukxa hola lovely jodiko
Trending 1 ma vayer pani kin views badheko xain hola- song music nd video is so heart touching
wow nice song and best couple 💓💓💓dami dekhiyako x yo couple ..yo couple yastai yastai dekhn pau
wow finally Trending 1 😍😍
@TheDivineMusic
3 жыл бұрын
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
कस्तो समय मा आएछ त यो गीत पनि....!!❤️❤️❤️
My favorite puaa Jodi ❤️❤️ love you both ❤️❤️ Miss you both ❤️❤️ Very nice song 👌👌 congratulations 👏👏 all team 🙏🙏😭😭
Wow supoop aakash da &pooja didi
सयौ जुनी जुनी संगै होस् यो जोडी। पूजा❤️आकाश💖💖💖💖🇳🇵🇳🇵🇳🇵
@TheDivineMusic
3 жыл бұрын
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
Yo geet herdai runi ko ko hunuxa aajai samma kai ramro geet lagyo malai ta best couple pooja n aakash god bless uh both🥰🥰❤❣maya garni jodi haru kasai ko ni xuttna na paroes🥺
@sarojpangeni9609
3 жыл бұрын
Haha majak nagara
@urmilarai9326
3 жыл бұрын
Yes 🥰🥰🥰🥰
@bibikapoudel2302
3 жыл бұрын
@@sarojpangeni9609 majak hoina hjr lai testo lako hola aaba majak jasto j ho sacho vanya chu mailay ta kunai majak garna ni aauna malai
Puja aakas ko fyan haru le garda tending ma pariraxa geet pani ramro xa
No words to describe (speechless😶) really touched my heart ❤️
यो गित हेरेर कति खेर आखाबाट आँसु झर्यो थाहै भएन हे भगवान यो जोडी कहिले नछुटोस 😢😢
@TheDivineMusic
3 жыл бұрын
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
यो भिडियो धेरै पटक हेर्न सक्दिन म मेरो त मुटू नै काॅप्यो 🙏🙏🙏🙏 एक पटक हेर्दै धेरै रोए 😭😭😭😭😭😭 यो डाईरेक्टर बिधान जी ले र सुदर्शन थापा जी ले गर्न खोजेको के हो ??????? खाली आकश पुजा लाई रूवाउने मात्र हो 😭😭😭😭 मेरो प्राण मुटू हरू 😭😭😭😭😭 धेरै भन्दा धेरै शुभकामना छ आगामी दिन हरू मा 💕💕💕💕 कलाकारिता क्षेत्र को अभिनय र कला लाई सधै साथ र माया दिई रहन पाउॅ 🙏🙏🙏🙏 Love you much 💓💓💓💓💓💓💓💓
@TheDivineMusic
3 жыл бұрын
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
@nzshalu
2 жыл бұрын
@@TheDivineMusic wanna be part of the Divine Music ☺️☺️❤️❤️🙏🙏🇳🇵🇳🇿 Grt job
Beautiful song,, nice voice कलाकार सबै जनालाई धन्यवाद 🙏🙏🙏❤❤❤❤
साँच्चिकै गीत ले मन छोयो अनि पुजा आकाश को माया आहा❣️❣️👫👫❣️❣️
सारै मन छुने भेडियो छ ।।।पूजा आकाश को जोडी कहिलै नछुटोस् ।।।
@TheDivineMusic
3 жыл бұрын
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
पुजा नरुवाउन कति रोकि त्यस्ती आ आटेलि हिम्मत वाली रोको सुहाउँदैन बुझ्नेले कुरा नबुजे पछि भो नरोउ🙏❤️
@TheDivineMusic
3 жыл бұрын
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
Love you both ❤️❤️ Miss you both ❤️❤️ puaa Jodi ❤️❤️ Everytime 🙏🙏😍😍😍😍🥰🥰🥰😭😭😭😭
पूजा आकू को जोडी धेरै राम्रो छ 😘😘
@sunitarawat-ey3ie
2 жыл бұрын
Best couple
राम्रो भिडियो बनेको छ यसरी नै पुजा र आकश दुबैको सफलताले शिखर चुमोस यहि काममा गर्द्छु यी दुई जोडी सधैं छुटेर होइन जुटेर अधि बढेको देख्न पाउ जय पुजा आकश love you so much.
@TheDivineMusic
3 жыл бұрын
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
40/50 पटक हेरि सके💞💞💞🌷🌷🌷❤️❤️❤️लभयु अाकुपुजा💞💞💞💞💞💞💞
Puja askash no 1 jodii ❤❤❤👌👌👌👌
Jati here pani herau herau man lagxa ho love u puaa...
पुजा ❤️आकाश को फ्यान कोको हुनुन्छ?
@TheDivineMusic
3 жыл бұрын
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
पिलिज,,पुजा आकाश रुदा,,म जस्तै पुजा आकाश सङग रुनेहरु को को हुनुहुन्छ,,यता हाजिर गर्नुस है🙏🙏🙏🙏🙏🙏
@Sitamagar556
3 жыл бұрын
🙋🙋🙋🙏🏻🙏🏻
@tulanaghartimagar3183
3 жыл бұрын
Same
@sarasotichalesa4432
3 жыл бұрын
😭😭😭😭😭😭
@mayalama3932
3 жыл бұрын
Me😢😢😢😢
@naisagurung7900
3 жыл бұрын
😭😭😭😭
Mindblowing perform 😊🙏❣️❣️ respect both aaku and pooja with all team❣️
Geet navai yota eutaa nasaa bandai cha malai♥️🙏what a lovely song❤️❤️❤️👍👍👍
कस्ले कस्लाई धोका दियो थाहा छैन तर दुबैले एक अर्कोलाई धेरै माया गर्छन दुबै मिलेको देख्न पाइयोस् यहि छ शुभकामना हामी फ्यानको माया बुझिदिनु दुबैले अापु जोडि ।।। 😥😥😥 गित एकदमै राम्रो छ सफलताको शुभकामना😍
@TheDivineMusic
3 жыл бұрын
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
भगवान सङ प्रार्थना गर्छु ! यो गित र पुजा आकाश को जीवन कहानी सत्यता मा परिनत होस ! ❣️❣️❣️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏मन सम्हाल्न गाह्रो भयो ! 😢😢😢😢यदि कसैको सम्बन्ध को अन्त्य होस त यसप्रकारको !
@jalantarai5185
3 жыл бұрын
Sachi ni
@TheDivineMusic
3 жыл бұрын
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
@raisampang73
2 жыл бұрын
😻😻😻😘
छिटो बिहे गरेकोे देख्ने रहर छ।
Keep loving keep supporting ❤️
कति राम्रो अभिनय अनि कति राम्रो जोडी सधैं एकसाथ देख्न पाइयोस यही छ मेरो शुभकामना
कति पटक हेर्दा पनि किन मन बुज्दैन भन्या ? नम्बर 1 जोदि 💕💕💕💕💕💕💕💕
सुमधुर गित्💐
यो गीत हेरेर अस्ति पूजा रुएको हो?? बिचरा यिनी हरु साच्चै को मिल्ने साथी हुन् भन्ने बुझे मैले। Friend forever 😔
टिकटको भरि पुजाको भिडियो रूएको थियो कुन भिडियो होला यसरी रूएको भनेको थिएँ । आफ्नो भिडियो हेरेर आफू रूनु भाको रैछ । साच्चिकै मन छुने भिडियो रहेछर पो रूनु भाको रैछ।💕💕💕😍😍😍😍
@TheDivineMusic
3 жыл бұрын
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
मिठो गित राम्रो मान्छे काे आकु दा best of luck
@anupnp7533
3 жыл бұрын
@aakash shrestha ok
Best jori Akash and puja ❤️❤️ nice song 💖💖💖👌👌👌👌
😚आकासा 💓पुजा 😚💐💝💖💞💞💞
पुजा रुएको देखेर म पनि रुए। पुजाको साच्चै को जीन्दगी मा यस्तो न होस् भगवान संग प्रार्थना गछु। सधैं भरि। 🙏🙏
@TheDivineMusic
3 жыл бұрын
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
धर्ती आकाश नजोडिए पनि, पूजा र आकाश को सम्बन्ध सधैं जोडियोस ।।
@TheDivineMusic
3 жыл бұрын
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
Supar video 👌❤️ best Jodi Aakash puja❤️
Love you puja aakasha❤️❤️❤️💋💋💋💋💋💋💋💋💋💋
यो धर्ती आकाश गीत सारै मिठो छ । अर्जुनजीलाई धेरै धेरै बधाई छ । यो गीतका सबै पक्षहरू राम्रा छन् तर मलाई सारै मज्जा लागेको अनि खुसी पनि, त्यो हो अर्को एउटा नेपाली आशा भोस्लेको जन्म यो धर्ती आकाश गीतबाट भएको छ । दुर्गा खरेलजीलाई बधाई छ र तपाईंबाट योभन्दा दामी दामी हिट गीतको अपेक्षा छ । रोशन अधिकारीजीको स्वर पनि दमदार छ, कता कता उदितनारायण झाको झल्को दियो यो गीतले । आकाश+पूजाको त कुरै नगरौँ । सम्पूर्ण टिमलाई बधाई छ ।
@kalyanacharya6724
2 жыл бұрын
kzread.info/dash/bejne/Ypxkstikeay3YLQ.html
यो गीत वास्तविक जीवन म मेल खाने बनाइ दिनु भएछ पुजा र आकाश को लागि यो गीत को लेखाइ गर्ने र सम्पुर्ण टिम ला धन्यवाद
@TheDivineMusic
3 жыл бұрын
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
@kalyanacharya6724
2 жыл бұрын
kzread.info/dash/bejne/Ypxkstikeay3YLQ.html
@aakritipradhan2230
2 жыл бұрын
Pooja sharma aakash shrestha 💖 very nice
गित राम्रो बनेको छ धेरै अब अर्को गितको भिडियो चाडैं देख्न पाउ❤️❤️🙏🙏
Best couple 😍😍
आकाशपुजा मिस् यु गीता राम्रो लाग्यो र जे जस्तो भए पनि काम हरु चाहिँ मिलेर गर्नु है आकाशपुजा तिमीहरु कति लामो समय सम्मा कति मिलेर कति नजिक भएर काम हरु गर्यौ र अहिले आएर केही कुरा हरु सुन्द कति नरमाइलो लाग्यो र गल्ती हरु सबै बाट हुन्छ र तिमीहरु पहिला को जस्तै राम्रो साथी भएर मिलेर काम हरु गर्न है आकाशपुजा तिमीहरुलाई सबैले मन पर्छ यो गीत हेरेर त झनै आकाशपुजा को सारै माया पो लाग्यो मलाई त
@TheDivineMusic
3 жыл бұрын
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
आहा सारै राम्रो लाग्यो यो जोडि रियल मा पनि देख्न पाय हुन्थ्योनि♥️♥️
Yo News ayko sacho nahos puju aku best couple
🙂Best song ever we wanna see this friendship forever plzz don't break this kinda beautiful bonding❤️bless you both.....everyday i will pray for your happiness & strong relations🤗(akash ❤️ pooja)
😥😥😥😥 बधाई शुभकामना यति मीठो गित र भिडियो बनाउने जोजो यस सग सम्बंधित हुनुहुन्छ वाहाहरुलाई , पुजा आकाश को जोड़ी कहीले नछुटोस धेरै धेरै माया साथ र सपोर्ट छ पुजा आकाश 💖💖💖💖💖💖
@TheDivineMusic
3 жыл бұрын
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
जति हेरेनी पनि हेर्न मन लाग्ने के भाको मलाई 😔😭💕❤️🙄
पुजा आकाश 🌹🌹🌹
आहा मन नै सितल भयाे शब्द हरुले धन्यवाद सम्पुर्ण टिम लाई
यो गितले भने झै कहिले नछुटनु पुजा आकाश। यो गितले भने झै। सबै गल्ति सुईकारेर बिबाहा गरेको देख्न पाउ। 😰😰😰😰😰😰😰
@TheDivineMusic
3 жыл бұрын
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
पुआ जोडी लाई अपारसफलताको सुभकामना धन्यबाद अर्जुन पोखरेल जि
@TheDivineMusic
3 жыл бұрын
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
Wow👌👌
Hajur haruko Maya yestai rahi rahos sadhaii
फेरि अर्को गीतमा पनि यो जोडीलाई छिट्टै देख्न पाउँ
@TheDivineMusic
3 жыл бұрын
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
निकै नै मन छुने शब्द आँखा बाट आँसु आएको थाहै भएन
Best couple❣️
Jatti paltta heryo teti paltta herau herau lagnne kasto mitho geet kasto metto visual......... Thanks all team lai
धन्यवाद छ आकाश धेरै धेरै धन्यवाद छ पुजा राम्रो छ धेरै धेरै धेरै धेरै बधाई गित राम्रो,
@TheDivineMusic
3 жыл бұрын
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
साच्चै यो केटो बॉलीवुडको हिरो भन्दा कम छत हँ साथी हो, केही बर्षपछी साच्चै बबाल हुन्छ यो मान्छे नेपाली फिल्म क्षेत्रमा, don’t give up Aakash la Just keep going and I am looking similar things same like Aakshay kumar.
Lovely song lovely couple Pooja di Aakash dai ❤️❤️♥️♥️♥️
what a beautiful song..and couple💚💚💚💚
दिनदिनै यो गीत सुन्ने बानी परेको मा मात्र हो कि अरु पनि हुनु हुन्छ।
@TheDivineMusic
3 жыл бұрын
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
@dhamishankarsingh1995
3 жыл бұрын
दिन दिनै मात्र होर हजुर दिन्को थोरै चोटि हेरियो भने 10 चोटि त हेर्छु नै
अाकाश र पुजा काे लागिनै बनेकाे रहेछ याे गित वाउ😍❤️❤️❤️❤️❤️💛💛💛💛💜💜💜💜💞💞💞💞❣️❣️❣️❣️❣️❣️❣️👌👌👌👌👌👌👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️🤘🤘🤘🤘🤘🤘
धर्ती आकाश रिलिज भाको दिन देखि यति ठूलो फ्यान भाको छु कि आकाश र पूजा को यो भिडियो पछि हो मै ले आकाश र पूजा को हरेक मुभी इन्टर्भियु कुनै पनि नछुटाई हेर्ने गर्छु एक खाल को नसा नै बसेको छ मलाई त ! रात दिन आकाश र पूजा को भिडियो हरु मात्रै हेर्ने गर्छु ! I love both of you❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️😘😘😘😘😘😘😘😘
Really ramro Jodi raherahos xuteko dekna naparos
सारै राम्रो दुबैको उत्कृष्ट अभिनय सुन्दर मायालु जोडी सधै रही रहोस
@TheDivineMusic
3 жыл бұрын
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
माया जति लुकाउन खोज्यो त्यति देखिन्छ it's true they're in relationships before the day एउटाको गल्तीलाई स्वीकार्न नसक्दा दुवैले पीडा खेपीराछन् its really seen in puja de face 🙁 If possible please be with each other 💖💓lot of love to all the teems for such a beautiful music video 💖💓🙈
@TheDivineMusic
3 жыл бұрын
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
Addicted ♥️