धरानका उदाहरणीय किसान कृष्ण राईको संघर्ष र सफलताको कथा - Story of success | Sotang organic farm

Үй жануарлары мен аңдар

► Follow us on Facebook : / recordkhabartv
► Follow us on TikTok : / recordkhabar
► रेकर्ड खबरको Whatsapp र Viber नम्बर : 9869603376,9808797864
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com

Пікірлер: 229

  • @binodlamabiru4750
    @binodlamabiru47502 жыл бұрын

    wow! जति सुन्यो तेति सुनुसुनु लाग्ने पहिलो कृषि इन्टरभ्यिु हेर्न पाईयो आज। एकघण्टाको टाइम पनि कतिछोटो लाग्यो मलाई त। यो होनि त लाईन भनेको धेरै प्रेरणादय भिडियो।

  • @bimlalimbuofficial8847
    @bimlalimbuofficial88472 жыл бұрын

    हे भगवान... कृण्ण जी कुरो सुनेर त तिन छक्क परे हो... उहांलाई लाखौ लाख सलाम !! 2032 साल देखि 2052 साल सम्म धरान मै हुर्कियो पढियो बढियो जन्मको नाताले र बिदेश लाग्ने होडबाजी चल्यो र बिदेश पनि लागियो यस्ता चेतना मुलक व्याक्तिहरूको अन्तर्वार्ता देख्दा बिरक्त लाग्छ उर्फ.. बेलायतबाट

  • @BasanPandhak
    @BasanPandhak2 жыл бұрын

    खुसि लाग्यो । तपाईंको परिश्रम प्रति अझै अघि वढनु होला शुभकामना छ ।

  • @madanrai2251
    @madanrai22512 жыл бұрын

    बधाइ र धन्यबाद कृष्ण।निरोगी रहदै अघि बढ्नु।मेरो आशिक।

  • @rambdr.bajracharya9934
    @rambdr.bajracharya99342 жыл бұрын

    यस्ता कर्मलाई पैसामा हिसाब गरिन्नन् ... सहज र स्वस्थ जीवनशैली पैसा हुँदैमा पाईन्न 👍️😊👍️

  • @sharmilafoodandtours7995
    @sharmilafoodandtours79952 жыл бұрын

    सबैभन्दा उत्तम चै खेती नै हो 👌👌👌👍️👍️👍️👍️दामी

  • @narayanoli3308
    @narayanoli33082 жыл бұрын

    आजसम्म कृषि क्षेत्रकै सबैभन्दा उत्कृष्ट र प्रेरणादायक कुराकानी आज हेर्न पाइयो।धेरै कुरा जान्न्र र बुझ्न् पाइयो ।धेरै धेरै धन्यवाद! Nepal pride tv

  • @SunderRanamagar
    @SunderRanamagar2 жыл бұрын

    खास गरि भाइरल हुनुपर्ने याे भिडियो हाे ,, मलाई त क्या खुसि लाग्याे याे भिडियो हेर्न पाउदा ,,,

  • @rajendrakatuwal_official9946
    @rajendrakatuwal_official99462 жыл бұрын

    यो फारम म गाको छु मेरो नजिकै पर्छ। बास्ताबिक कुरा भन्नू भाकोछ् कृष्ण सर ले

  • @thomeale5815
    @thomeale58152 жыл бұрын

    धेरै राम्रो कार्य हो दाजु कृषि नै देशको बिकास होनी ।

  • @chandratiruwa9849
    @chandratiruwa98492 жыл бұрын

    हजुरको कुरा सुन्दा यति धेरै उर्जा सक्ति प्रदान भयो दाजु खुसी लाग्यो हामी जस्तो खाडीमा भाको युवाहरुलाई कृषिमा पनि धेरै राम्रो कमाउन सकिन्छ भन्ने सान्दर्भिक प्रेरणा दिनुभएको छ धन्यवाद दाजु

  • @thirugurung8921
    @thirugurung89212 жыл бұрын

    मेरो अनुरोध छ प्राइड टिभी लाई मान्छेको भोइस राखेर उहाले गरेको काम हरू बडी मात्रमा देखाउनु भयो भने हामी भिडियो हेर्ने दर्शक हरू लाई अल्छी लाग्ने थिएन,त्यसैले मान्छे भन्दा पनि बडी किसानले उत्पादन गरेको दृश्य हरू बडी देखाइ दिनु हुन अनुरोध छ 🙏

  • @grgramesh3827

    @grgramesh3827

    2 жыл бұрын

    मेरो पनि भनाइ यहि हो सर बसेर भन्दा पनि फिल्ड मा सगै घुम्नु पर्यो सर ।

  • @shantigaire5693
    @shantigaire56932 жыл бұрын

    असल विचार ,सफल काम,धेरै खुसी लाग्याे,धेरै शुभकामना ।

  • @suresh17sureshrai8
    @suresh17sureshrai82 жыл бұрын

    मैले हेर्न खोजी रहेको कृषकको फार्ममा पुग्नु भो छ खुसी लाग्यो।

  • @mespangrai5240

    @mespangrai5240

    2 жыл бұрын

    ज्ञानी, बुद्दिमानी मोडल क्रिशक क्रिष्ण जी लाई बधाई र शुभकामना! तर, मोटो हुनु हुदो रहेछ- खाना कम खाएर वेट घटाएर स्वस्थ्य दिर्घायु हुनु होला!

  • @jeevanpoudel2287
    @jeevanpoudel22872 жыл бұрын

    अहिलेसम्मकै प्रेरणादायी ब्याक्तित्व ।

  • @dambarsyangtan2481
    @dambarsyangtan24812 жыл бұрын

    धेरै राम्रो गर्नुभएको रहेछ ! अनुकरणीय कार्य !

  • @marianlepcha2017
    @marianlepcha2017 Жыл бұрын

    Proud of you Daju...from INDIA

  • @poonamthapamagar5995
    @poonamthapamagar59952 жыл бұрын

    सधै सफलताले शिखर चुमोस बधाई छ भाईलाई।

  • @purnatulachan5032
    @purnatulachan50322 жыл бұрын

    आहा रमाइलो कुरा तर ग़र्नेलाई दुःख कष्ट हूँछ अझै प्रगतिक़ो शुभकामना👍🇳🇵👍

  • @safalinnovativegroup5008
    @safalinnovativegroup50082 жыл бұрын

    Krishna Rai Jiu tapai Krishi ko king nai hunu vayo Dharanma tesma tapailai dherai badhai xa ra ajhai ramro garnuhos tapailai subhakamanaxa You do your best in Dharane krishi planing congratulation.

  • @tamangjojo5225
    @tamangjojo52252 жыл бұрын

    बधाई छ हजुरलाई

  • @birbahadurkhuna4877
    @birbahadurkhuna48772 жыл бұрын

    धेरै राम्राे राई सरकाे कृर्षीकर्म र बिचार ।

  • @amritshahi8404
    @amritshahi84042 жыл бұрын

    मलाई त कृष्ण सर नेपालकै उत्कृष्ट किसान लाग्नु हुन्छ सल्युट छ कृष्ण राई सर खुशी लाग्यो।

  • @birumongol4527
    @birumongol45272 жыл бұрын

    देशको कृषि मन्त्री तपाईलाई हामी देखन चाहान्छौ ।

  • @bishnulimbu5780
    @bishnulimbu57802 жыл бұрын

    EXTREAMELY fantastic & useful video म उहाँको छिमेकी दाईहो, र म सबैलाई भन्न चाहान्छु जो कोहीहोस कृषि कर्म गर्ने ईक्षुक भएका युवाहरुले कमसेकम एकपटक यो भिडियो हेर्दा निश्चयनै सुनमा सुगंध हुनेछ, Thanks a lot nepal pride T.V. media it is a great job for interviewed

  • @kusdevbantawa2198
    @kusdevbantawa21982 жыл бұрын

    Wowww you are such a great bro👍👍👌👌👍👍👌👌 Salam xa hjrko mahan karya pratiiii.... Majaah aayo khubai heryo.

  • @Babadonbro
    @Babadonbro2 жыл бұрын

    पौरखी हुनु हुदो रहेछ जए होस् Kati meetho boli , kati sajjan byakti

  • @postakunwor6194
    @postakunwor61942 жыл бұрын

    हजुरको यो कृषि क्रान्ति अति नै मन पर्‍यो।म पनि हजुर को कामबाट लाभान्वित भए।

  • @bimalatamang8066
    @bimalatamang80662 жыл бұрын

    सोताङ्ग जि नमस्कार हजुरको कृषि सम्बन्धि कुराकानीले बडो मन छोयो।हजुरलाई सफलताको कामना गर्दछु। तर एउटा कुरा राख्न मन लाग्यो त्यो के भने ति गाईहरु यदि सकिन्छ भने बस्ने थलो सुख्खा राख्न सके हुन्थ्यो।बङ्गुरका खोरहरु देखेर खुशी लाग्यो। धन्यवाद। बिमला मोक्तान ईटहरि हाल- बेलायत।

  • @pandeyrambabu2095
    @pandeyrambabu20952 жыл бұрын

    म यो लाइन को ब्याबसाहि हैना तर उहाँको भिडियो हेर्न मन लागि रहेकोमा थियो ! खुशी लाग्यो

  • @karinashahi7925
    @karinashahi79252 жыл бұрын

    Original kishana Ho Hjr Nepal ko good work

  • @shardharai1590
    @shardharai15902 жыл бұрын

    साह्रै खुशी लाग्यो हजूर को कुरा सुनेर मनै खुशी भयो ।

  • @indrajabagu3324
    @indrajabagu33242 жыл бұрын

    धन्यवाद, अति उत्तम ...... 🙏🙏🙏🙏

  • @user-em3gz6tv8k
    @user-em3gz6tv8k2 жыл бұрын

    यो अन्तरबार्ता अधोपान्त सुनिसके पछि कर्मले कृषि चेतनाले कृष्ण राई जि ऋषि (प्राचीन, आध्यात्मिक बैज्ञानिक) हुनुहुन्छ ।

  • @himthapa9421

    @himthapa9421

    2 жыл бұрын

    शū

  • @aarjupun6675
    @aarjupun66752 жыл бұрын

    आहा साह्रै सरल र पारदर्शी कुरा गराई सुनेर खुसि लाग्यो, साच्चिकै हाम्रो देशको युवाहरु र हाम्रो देशको येनकानुन हरुलाई पनि यस्तै सदबुद्धि आवोस्।

  • @suhanashahi775
    @suhanashahi7752 жыл бұрын

    Thanks sir Gyan ko kura sunna milyo

  • @jayakumarrai6878
    @jayakumarrai68782 жыл бұрын

    कृष्ण भाइ को मिहिनेती महान कर्म ले धेरै उच्चाइ प्राप्ति होस

  • @gangaramchettri8578
    @gangaramchettri85782 жыл бұрын

    हजुरको परिश्रमको कुरा सुनेर सार्है खुशी लाग्यो। तपाईं प्रेरणाको श्रोत हुनुन्छ। तपाईंको स्पष्ट कुरा र बिचारले सबैलाई जिउन सिकाउंछ। एक पल्ट हजुरको फार्म आउन सार्है लालायित भएको छु। हजुरलाइ सलाम।।

  • @umeshsunuwar9392
    @umeshsunuwar93922 жыл бұрын

    धन्येबाद छ है कृषक र सन्चार कर्मी मित्र लाइ

  • @lizarana5199
    @lizarana51992 жыл бұрын

    uhanko Naam Krishna bhayeko huda Krishna r krishi ko sambhandha dherai ramro 👍👍👍👍

  • @Rajesh-Samjhana.217
    @Rajesh-Samjhana.2172 жыл бұрын

    Each and every word its very very usefull and motivate if we listion carefully waoooo am really really inspire from Krisna sotang Rai all the best 🙏🙏🙏💗💗💗💗💗

  • @uddhavthapa5349
    @uddhavthapa53492 жыл бұрын

    राम्रो छ,घुमाउँदै देखाउँदै कुरा गरे अझ उत्तम उत्तम हुने थियो।

  • @Krishnaofficials

    @Krishnaofficials

    2 жыл бұрын

    TYO NI AAUCHA READY CHA

  • @indrabhandari9211
    @indrabhandari92112 жыл бұрын

    निकै राम्रो काम अनि बिचार म पनि अहिले मलेसिया म छु 4 महिन पछि आयर बख्रा पालन गने पलान गर्दै छु सर हजुर को यो काम प्रती सलाम छ हजुर लाइ

  • @DeepakRai-iy8mg
    @DeepakRai-iy8mg2 жыл бұрын

    Yesari po banxa desh Jay kirshi

  • @lilmangurung3362
    @lilmangurung33622 жыл бұрын

    From my heart , BIG salute to you Krishna ji.

  • @dhrubasiwakoti891
    @dhrubasiwakoti8912 жыл бұрын

    अाजको किरसक भनेको बइज्ञनिहो किनकि हरेक कुराको अनुभव हुनछ पडेरमात्र हुदइन बेभारिक ज्ञन पनि चाइनछ। wow

  • @hiraratnaawale8893
    @hiraratnaawale88932 жыл бұрын

    Rai is king.real farmer.

  • @raisunil7275
    @raisunil72752 жыл бұрын

    कति सालिन मीठो छोटो हरेक सब्दले मन छोयो यहाँ लाई सलाम छ सर !! jay कृषक

  • @jitendrarajchemjong1955
    @jitendrarajchemjong19552 жыл бұрын

    उधारनीय कृषक कृष्ण राई ज्यू लाई सलाम।यसरी नै ज्ञान र शीपलाई बाडेर देशको उन्नतिमा योगदान गर्दै जानुहुने छ भन्ने आशा राख्दछु।

  • @Anjali30304
    @Anjali303042 жыл бұрын

    मेहेनेती दाजु लाई सलुट ।र कुनै दिन हजुर को फार्म हेर्न आवाश्य आउने छुब।

  • @panchulama5863
    @panchulama58632 жыл бұрын

    असल बिचार सफल मेहनत सलाम दाजु

  • @tukrai6559
    @tukrai65592 жыл бұрын

    Yahaako विचार लाई सम्मान छ derai motivative छ धन्यवाद कृष्ण sir

  • @madhurai8665
    @madhurai86652 жыл бұрын

    तपाईको कृषि कार्य ज्ञान बर्धक छ धेरै लगन र बुद्धी लगाएर खेती गरेर उद्धारणिय कृषक बन्नु भयेकोमा बधाई छ

  • @nepalama3339
    @nepalama33392 жыл бұрын

    काक्रो को कथा रोचक लाग्यो। गुड लक ।

  • @ramraiofficial...9955
    @ramraiofficial...99552 жыл бұрын

    एक्दम राम्रो छ कृष्ण जि अरु अझै राम्रो गर्दै जानुस सुभकामना छ हजुरलाइ सेवा 🙏💕

  • @rawetiraideraideraikhusila4284

    @rawetiraideraideraikhusila4284

    2 жыл бұрын

    sir mlai taai ko br dinuna

  • @narayanoli3308
    @narayanoli33082 жыл бұрын

    उहाँको कुरा ध्यान दिएर सुन्ने हो भने र सोही अनुसार कर्म गर्ने हो भने सायद कृषि क्षेत्र मा असफल भइदैन होला जस्तो लाग्यो । जुगाड उत्कृष्ट 👏👏 अझै धेरै प्रगति को शुभकामना सर।

  • @padammalla5685
    @padammalla56852 жыл бұрын

    म पनि सानो किसान हो जिन्दगी को कुनै मोड मा धुम्ने मौका मिले दाइ र दाइ को फर्म लाई भेट्ने छु 😍महान कार्य दाजु🙏🙏

  • @umeshsinghdhami8532
    @umeshsinghdhami85322 жыл бұрын

    He is real laure...and real son of motherland...jay hos tapae ko hard work and dedication ko..

  • @creativekalyan5884
    @creativekalyan58842 жыл бұрын

    कृष्ण सर, तपाईंको सायद पहिलो अन्तरबार्ता होला 9 ,10 बर्ष अगाडि पढेको छु। आज आएर यति धेरै तपाईंको प्रगती देख्दा खुसी लाग्यो। हजुरलाई एउटा सानो सुझाव स्वस्थको हिसाबले जर्सी गाईको दुध भन्दा लोकल गाईको दूध अमृत समान मानिन्छ। कृपया यस सम्बन्धि केही बिचार गर्नु होला।

  • @santoshadhikari4729
    @santoshadhikari47292 жыл бұрын

    Good work .. watching from Manipur India .. 🥰🥰

  • @bisnubhatta5499
    @bisnubhatta54992 жыл бұрын

    तपाईं को पत्र कारिता असाध्यै राम्रो सान्दर्बिक र जन्ता लाई फाइदा जनक छ भाइ म तपाइका भिडियो हरु प्रय हेर्छु तपाईं लाई विशेष धन्यवाद । कति पय पत्र कार भनौदा आफ्नै फाइदाको लागि दौड धुप गरि रहेका हुन्छन हजुर ले चाहिँ अरुलाइ फाइदा हुने काम गरि रहनु भयको छ ।थान्कु भाइ ।

  • @user-yi8li3yd4u
    @user-yi8li3yd4u7 ай бұрын

    मपनि हजुर जस्तै हाे अहिले पनि बेरेाजगार छु हजुर सग राेजगारि पाए आभारि हुने छु

  • @goresaud8261
    @goresaud82612 жыл бұрын

    एक उधाहरणिय फार्म,एक उधाहरणिय बेक्तित्व,सलाम छ तपाईंको कर्मलाइ

  • @ritarai9921
    @ritarai99212 жыл бұрын

    Ramro bichar ani mihenetko fal euta namuna dekhaunu bhayo derai dhannebad naya pidiki lagi

  • @aditlapcha8260
    @aditlapcha82602 жыл бұрын

    हजुर त वैज्ञानिक तरिका बाट चल्नु हुद रहेछ एकदम सही लाग्यो ......

  • @raideepu4
    @raideepu42 жыл бұрын

    He is a legend in Dharan. Proud of Krishna sir!

  • @visitnewplace8189
    @visitnewplace81892 жыл бұрын

    Great work as well as motivational speech too daju 🙏🙏🙏🙏

  • @prakashbhandari8392
    @prakashbhandari83922 жыл бұрын

    Nepal banaunako lagi hajur ko jastai farm bata sambhabxa kunai din hajur ko farm ma aayara dharai kura haru siknayxu ani hajur ko sahakaryama hajur ko yastai farm garnay koshish garnayxu dharai ramro ra khushi lagyo yo video herda nepal ma sabailay yasarinai farm garyo vani kahi barsha ma nai nepal ko muhar chang hunxa jay krishi

  • @punyarajangdembe3159
    @punyarajangdembe31592 жыл бұрын

    Baba wala part very nice

  • @kiranchanda3782
    @kiranchanda37822 жыл бұрын

    Agricultural god of Sharan is Krishna Rai, who has naturally become an idol of farming interested people n he is very good in expression as well. I felt as if I was watching an exemplary movie for inspiring me to good prosperous direction.

  • @prayashpun7168

    @prayashpun7168

    2 жыл бұрын

    Nice 👍 .

  • @maheshmagar2692
    @maheshmagar26922 жыл бұрын

    amazing interview

  • @thumbup7477
    @thumbup74772 жыл бұрын

    Wonderful information .. thank you sir

  • @tilakrasaili4500
    @tilakrasaili45002 жыл бұрын

    Wow good job daju ko👌👌

  • @subimbroka7409
    @subimbroka74092 жыл бұрын

    Dherai ramro xa samajama krishna sir jasta manche ko khancho xa salut xa krishna sir.

  • @ghaledai6263
    @ghaledai62632 жыл бұрын

    Krishna sir ko krishi anubhab sunna oauda sarai ananda ayo krishi kranti baneko yei ho

  • @barailibhim8875
    @barailibhim88752 жыл бұрын

    जे होश सर को कुरा सुनेर मज्जा अयो

  • @sarubharati3947
    @sarubharati39472 жыл бұрын

    Salute Dai,wish young watch and listen what you share

  • @krishnabada2106
    @krishnabada21062 жыл бұрын

    धेरै राम्रो काम गरेको मा 2 बइ टिमलाई बधाई छ

  • @aamakochhorapradeshi3382
    @aamakochhorapradeshi33822 жыл бұрын

    दाजुको कुरा सुनेर अति नै भाबस्प्रशी भैयो अब साउदी छाडेर आफ्नै गाउमा गयर बाख्रा ब्याबसाय गर्नु पर्ला हो

  • @user-pq3jr5gs8p
    @user-pq3jr5gs8p2 жыл бұрын

    कृष्ण राई सरकाे भिडीयाे पहिल्यै हेरेर म अाकर्षित भएकाे थिए । अाज बल्ल नया भिडीयाे हेर्न पाए ।। 👍️👍️

  • @subirarai6896
    @subirarai68962 жыл бұрын

    Krishna Rai jiwko video hery ati ni khushi lagyo ma Indiako Darjeeling bata .

  • @ghanendralimbu4655
    @ghanendralimbu46552 жыл бұрын

    उच कोटिको सम्मन छ हजुर बाट सबैलाइ उर्जा मिल्यो

  • @prahladthapa7067
    @prahladthapa70672 жыл бұрын

    बधाई छ भाई ।

  • @sayujmanandhar
    @sayujmanandhar2 жыл бұрын

    Great informative video.

  • @yubindranembang6352
    @yubindranembang635210 ай бұрын

    Dherai dherai badhai Krishna ji.

  • @devilimbu3079
    @devilimbu30792 жыл бұрын

    परिश्रमी हरुको हात्मा आसिस प्रसस्ताइ

  • @mohanthapa9943
    @mohanthapa99432 жыл бұрын

    Congratulations 🎉🎉👏👏 Krishna dai

  • @omshanti9298
    @omshanti9298 Жыл бұрын

    kaam anusar ko bichar ati ramro 🌻🙏🌻

  • @setupandhey9515
    @setupandhey95152 жыл бұрын

    Very successful story presented in an interesting way. Thanks a lot Krishna ji.

  • @chari8951
    @chari89512 жыл бұрын

    Good job daaju.

  • @mohansaudenyakthungba3119
    @mohansaudenyakthungba31192 жыл бұрын

    देशमा गर्दा के नहुदो रहेछ सबै हुदो रहेछनी त्यसकाणर्य सबैले आफ्नै देशमा सॅग्रहस गरौ दुख गरौ

  • @anukarai3823
    @anukarai38232 жыл бұрын

    More power to you Krishna Rai👏🏻👏🏻👏🏻

  • @samirsunar4903
    @samirsunar49032 жыл бұрын

    very good job sir

  • @meloniegurung4816
    @meloniegurung48162 жыл бұрын

    Ekdam sahi kura garnu vo Rai Sir le

  • @limbu73
    @limbu732 жыл бұрын

    Wawo amazing job Bhai , I am excited

  • @Binduthepro
    @Binduthepro2 жыл бұрын

    Salam daju.

  • @santoshrai4338
    @santoshrai43382 жыл бұрын

    Good try to be able farmer bro

  • @yusufraiofficial7800
    @yusufraiofficial78002 жыл бұрын

    Congratulations dai hjr🙏🙏🙏

  • @gblamamoktan263
    @gblamamoktan2632 жыл бұрын

    Saddai kati ramro contain ma video banaunu hunxa keep it up

  • @premthapa2627
    @premthapa26272 жыл бұрын

    धेरै राम्रो बिचार

Келесі