धरान २० तारे भिरमा दिउसै भेटियो बनझाक्री। पुर्बमै पर्यटकिय स्थल बन्न सक्ने ठूलो सम्भावना

Ойын-сауық

Contact Us For:
Film making, music video making, song recording,Video Promotion, marketing & All.Kinds of audio Video solution
/ gmnepal
/ glorymediahomeproduction
glorymediahome.com
9815344777
9842056589
यस GM Nepalच्यानल मा अपलोड भएका हरेक गीत, अन्तबार्ता, रिपोर्ट तथा अन्य भिडियोहरु Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Пікірлер: 305

  • @remitlepcha2685
    @remitlepcha26852 жыл бұрын

    Yasto ojhal parey ko thou lai yasari midea aghi layera sampurna biswa aghi prasasit gari dinu bhaye ko ma.dherai dherai dhanyabad.

  • @ramhiratamang3478
    @ramhiratamang34782 жыл бұрын

    पहिला पहिला हुन्थ्यो अबत हावा रूपी मात्र भयेर हिड्नु हुन्छ यश कुरामा म सहमत छु म पनि बिश्वास लिदैन्थिय म आफैले भोग्नु पर्यो खुद आफ्नै अँखाले देखे कुरा गरे जुन बन्झक्री सक्तिले जस्लाइ छुन्छ त्यस्लाइ थहा हुन्छ बैज्ञानिकहरु मङल ग्रह छ भन्छन मैले देखेको छैन पुगेको छैन के बिस्वस भने जस्तै हो आजभोली को बन्झाक्री गुरु हरु सत्य हो खोज्दा भेट्न गारो

  • @narsherpali7775
    @narsherpali77753 жыл бұрын

    यस्तो कथा मलाई पनि सुन्न मन लाग्छ।

  • @dinapokhrel7353
    @dinapokhrel73532 жыл бұрын

    कथासुन्नमा जति रमाइलो लाग्छ तर बुझ्नमा कठिन छ।

  • @honestjungkarki8686
    @honestjungkarki86865 жыл бұрын

    बनझाक्री हुन्छ हाम्रो गाउमा पनि मानिसहरु लगेर धामी बनाएर पठाएको पनि छ यस्तो ठाउहरुको खोजी होस

  • @prakeshthap5519

    @prakeshthap5519

    5 жыл бұрын

    honest Jung में ह00

  • @ghartimagar8918

    @ghartimagar8918

    3 жыл бұрын

    सहि हाम्रो गाउमा पनि हो

  • @tribhuvanrai328
    @tribhuvanrai3284 жыл бұрын

    हो, बनझक्री ,लेमलेमा हुन्छ यो कुरामा मलाई पनी बुशुवास चै लागछ । घर मा गोठाला जादा जङगल भित्रको खोल्सा को भिरमा डेङरा र थाल बजाएर धामी बसेको मैले पनी सुनेको छु हौ ।

  • @kumaryonzan1123

    @kumaryonzan1123

    9 ай бұрын

    कुन ठाउँ मा होला

  • @narasinghpun8422
    @narasinghpun84223 жыл бұрын

    मैले पनि कथा धेरै सुनेको छु।दस पन्ध्र दिन आईमाई लगेर गर्भधारण गरेर मात्र फिर्ता गरेको बुढा पाकाले भनेको सुनेको छु।

  • @dudhalalghalan7809

    @dudhalalghalan7809

    3 жыл бұрын

    Hahaha 😆😆

  • @kailabhlon8567
    @kailabhlon85674 ай бұрын

    Sakti ho aile hunxa ma biswash garxu jay banjhakri guru jay ho 🙏

  • @thulungyt6496
    @thulungyt64963 жыл бұрын

    Yesh kura lai mah pani Biswas garxu Kina ki yo kura sunerai mero balapan gako thio rati sutne bela nindra nalagda mero momi le yesto kura sunauthio sune paxi dar ley mah nidauthe ...tespaxi feri aaja yo kura sunna paye..💯💯

  • @sudeepmagar9051
    @sudeepmagar90515 жыл бұрын

    बाजे ले सहि कुरा गर्नु भयो पत्राचार ज्यु त्यो गुफ्फा मा जाउन

  • @narbahadurkafle3232
    @narbahadurkafle32325 жыл бұрын

    बन्झाक्री लोभी पापि हरु हाबी भयेर लोप हुँदै गये तर कुनै दिन निस्किन्छन र लोभी पापी हरुको सत्या नास गर्ने छन भन्ने जय बन झाक्री जय लेम्लेमा।

  • @dilipshrestha3735
    @dilipshrestha37353 жыл бұрын

    ए!!! दिंउसै भेटीएछ त तारे भिरमा बनझाँक्री हे हे। ठाँउकाे चैं प्रशंसा गरें,माैका मिले अवश्य अाउनेछु।

  • @spiritualmaster3888
    @spiritualmaster3888 Жыл бұрын

    यस भिडियोमा जानकारी दिनें दाजुले धेरै राम्रो जानकारीहरू दिनुभएको छ। परन्तु , बनमान्छे र बनझाँक्री अलग अलग हो। बनमान्छे एक प्रकारको राक्षस हो। अनि बनझाँक्री भैरवदेवताको रूप। बनझाँक्री बस्नें भीर पाखामा बनमान्छे पनि पाईन्छ। बनमान्छेले सातो लान्छ। हानी गर्छ। बनझाँक्रीले ज्ञान दिन्छन् र हानी गर्दैनन्। बनमान्छेको पूजा हानीकारक हुन्छ। बनझाँक्रीको कल्याणकारी। यस्तो ठाउँक्षेत्रमा सरसफाई र पवित्रताको ख्याल गर्नुपर्दछ। नत्र देशमा विपत्ति आईपर्दछ। शास्त्रको ज्ञान र आफ्ना जीवन अनुभवबाट भनिरहेको छु। मसँग यस्ता किसिमका अन्य पनि थुप्रै रोचक तथा चमत्कारपूर्ण घटनाहरूको अनुभवहरू छन्।

  • @basantarai9086
    @basantarai90863 жыл бұрын

    काहाँ बाटो जाने हो कसरी त्यो ठाउँमा पुग्ने यो सबै पनि त भन्नु होस र देखाउनुपर्छ पत्रकार ज्यूँ अनि पो मान्छे हरू त्यो ठाउँमा जान्छ

  • @alenrau6929
    @alenrau69293 жыл бұрын

    केहाे के कुनै जनावरहरू हाेला कराएकाे दुलाे खनेकाे र नि अझै अनुसन्धान गराै

  • @raimenuka1613
    @raimenuka16135 жыл бұрын

    हाम्रो गाउँ घरको पहिचान मिडियामा देख्न पाउदा छुट्टै खुशी मिलेको महशुस भयो । धेरै धेरै धन्यवाद मिडिया सरमा ।

  • @sureshthakuri3264

    @sureshthakuri3264

    Жыл бұрын

    Daran Kun thau honi hjr yo

  • @goblingoblin2568
    @goblingoblin25685 жыл бұрын

    Hamro darjeeling sikkim ma pani banjhakri ra lemlema ko dehrai katha horu xa. Hamro mom dad le bhannu hunthiyo.

  • @diwanrai5245
    @diwanrai52452 жыл бұрын

    Doing great job,,,Nepal media hope all the villagers dreams comes true lot of love,, from nagaland India,,,

  • @santoshlama9646
    @santoshlama96465 жыл бұрын

    अहिलेको जमानामा आएर पनि वनझाँक्रि छ भन्ने विश्वास गरिने कस्तोखाले पत्रकार हो

  • @raikrishna5147
    @raikrishna51473 жыл бұрын

    स्थानीय मातृ भाषामा लेम्लेमा भन्ने नाम चाहिँ सुनेको हो ।तर नेपालि भाषामा नाम त थाहा छैन ।वन झाक्री त होईन होला वन मान्छे चाहिँ होला जस्तो लाग्छ ।बा-आमा हरुले सुन्नु भएको कथा हामिलाई पनि सुनाउनु भएको थियो कि ,, यो लेम्लेमाले गाई ,भैसिको दुध खाई दिने गर्थ्यो रे अनि स-साना बाल-बालिका हरुलाई आमा बुवा ले झुलुङ्ग मा राखेर काममा जाने गर्दथ्यो रे त्यो बेलामा हराउने अनि खोज्दै जादा गुफामा नानी बाबुहरुलाई लगाइ दिएको हात खुट्टामा लगाईदेको चुरा हरु भेट्टाए पछि त्यो गुफामा स्थानीय गाउँ बस्ति मिलेर अकबरे खुर्सानी र आगोको धुवा लगाएर मारिदिएको भनेर भन्ने कुराको जानकारी चाहिँ मलाई पनि छ । त्यो घटना मेरो गाउँको हो ।

  • @hukumbahadurkhadkachhetri5747
    @hukumbahadurkhadkachhetri57475 жыл бұрын

    बन झाँक्री चाहि राती १२ बज्यै बस्छ हामी पनि सुनेको छु भेटायो भने बान हानेर लडाइ हाल्छ ।गूड् भिडियो ।

  • @jeevanpanday9102

    @jeevanpanday9102

    5 жыл бұрын

    o .. 6.

  • @hukumbahadurkhadkachhetri5747
    @hukumbahadurkhadkachhetri57475 жыл бұрын

    बस्नु चाहिँ पहाड नै राम्रो रमाइलो ।

  • @thaparamesh4478
    @thaparamesh44782 жыл бұрын

    Jay ho ban jhakri

  • @jsmcollection409
    @jsmcollection4094 жыл бұрын

    भुत नै मान्छे भएर अाका हुन । कसैलाई सान्तले बस्न दिदैनन्।

  • @sibakumarigurung1896
    @sibakumarigurung18963 жыл бұрын

    Mero baba lai ni lagi ko ho ban jhakri le.mero baba le sabai sunaunu hunteyo.aile ta baba miti saknu bhayo.yo kura satya ho.

  • @netragmail
    @netragmail5 жыл бұрын

    बनझाक्रि कुनै प्रानीहैन यो पुर्वकालका मानीश पशु पन्छि लगायतका उनिहरुक पाप डण्ड भोग्नलाई यस्तो भयकोहो ईनिहरुको पुरुष हावामै विलाप गरिरहेको हुन्छन | ईनि हिड्नेआशपाश भेटाय दुख्ख दिने गर्छन | भन्छननि धर्मिहरु भगवान पनि बने पापिहरु यश्तै भुत डण्ड बनझाक्रि धेरै रूपमा भोगी रहेकाहुन्छन | यशलाई बारपर्वमा पुजा धुपबत्ति गरेमा पनि धेरै सान्त हुन्छन | अब यो शबै माट्टीदै जान्छ पुरानो भय | वैज्ञानिकले पनि नमानेको कुरोहो यो कुनै रोग हैन यो शिर्शकहरूको खेलहो अब माट्टिदैगय | जस्तै खोला जलमुलमा गय दिवरालि लाग्यो भन्छन चिलाउने शरिरमा लाफ्रो उठ्ने यो रोग हैन फुलखाजा फलार फुल मन्छायर फाले ठिकहोईहाल्छ |

  • @purjapundhankumari2057

    @purjapundhankumari2057

    2 жыл бұрын

    तपाई को हो ? तपाईको पुरा जानकार कृपया । मलाई थाहा छैन । मेरो सोच बिचार तपाईको कमेन्टसॅग मिलन गयो मपनि यस्तो कुरा पत्यार थियन । खै के भनु र ?

  • @danb.g826
    @danb.g8264 жыл бұрын

    Malai chai haso lagyo headline dekhera diusai bhetiyo banjhakri 🤣🤣🤣

  • @dudhalalghalan7809

    @dudhalalghalan7809

    3 жыл бұрын

    hahaha😆😆malai pani bro😂

  • @chakrasubba9526
    @chakrasubba95263 жыл бұрын

    यो सतब्धी मा आएर पनि यस्तो कुरा हरु गर्नु यस्तो कुरा को पछी लग्नु चै खसे ठीक लग्देन अरु कुरा खवर नपाएको मिदिया मा

  • @sanusiajaaja3320
    @sanusiajaaja33203 жыл бұрын

    Hy Goog Morning Sacjaya Ray From Managera 🌺👌👌🙏🙏🌺🌺

  • @user-zy3in2jr4m
    @user-zy3in2jr4m4 ай бұрын

    राम्रो लाग्यो सतिशालको कुराहरु❤

  • @premazimba8191
    @premazimba81915 ай бұрын

    Ekdam nai ramro kura ho...

  • @motibasnet3703
    @motibasnet37033 жыл бұрын

    हुन्छ जस्तो लाग्छ अब नियमित हेरिन्छ Gm नेपाल

  • @hfyggyy2537
    @hfyggyy25373 жыл бұрын

    dame xa sem

  • @anoopamsingh3135
    @anoopamsingh31353 жыл бұрын

    नवलपरासी पूर्व तर्फ वन झाँक्री ले लगे को कोही छर?

  • @indramayarai3838
    @indramayarai38383 жыл бұрын

    Dami Dami 6

  • @deepakkhadka7151
    @deepakkhadka71513 жыл бұрын

    Good news

  • @bebogurung1463
    @bebogurung14633 жыл бұрын

    लेम्लेमा त राई को देउता पनि भन्छ पुर्ब तिर 🤣

  • @RajKumar-yd8gs
    @RajKumar-yd8gs5 жыл бұрын

    घनटा को छ बनझाकरि मुझि बुडा

  • @ranirai8332
    @ranirai83325 жыл бұрын

    मलाई त बीस्‍वास लाग्‍छ किनकी मेरो बुवा पनी ईलाम को हो बुवा लाई पनी बन झाक्री ले लगेको थियो

  • @gurungrajesh9102

    @gurungrajesh9102

    3 жыл бұрын

    Gaf diyo feri arko le.

  • @ghartimagar8918

    @ghartimagar8918

    3 жыл бұрын

    सहि हो मपनि बिस्यास गर्छु के को खफ भनेको

  • @garibkoguff
    @garibkoguff2 жыл бұрын

    Nice interview

  • @tamkulayproduction3106
    @tamkulayproduction31065 жыл бұрын

    Good job bro

  • @dagbahadurmagar2132
    @dagbahadurmagar21322 жыл бұрын

    Good information

  • @dambarbahadur2221
    @dambarbahadur22215 жыл бұрын

    हाउडे बूढो ,,लेम लेममा भनेको चाम्लिङ भासा हो!अरे को कुरा नगर!दुनिया किरा फटयांग्रो को आवज लाई बनझाक्री रे!देख्नु परो,नदेखेको कुरा बोल्छस?

  • @lopeshlama5615
    @lopeshlama56153 жыл бұрын

    9:40 ma dekhiiahh ko stone kasto manxay ko face jastoo

  • @limbukoxorama288
    @limbukoxorama2885 жыл бұрын

    Banjhakri ko tare vir khatra raixaniho tiyo nango viirma botbiruwa gaxi lagayera hariyali banauna agraha gardaxu ma suvachintak please 🙏🙏🙏🙏🙏🙏🙏

  • @user-ey8ro8rs1b
    @user-ey8ro8rs1b Жыл бұрын

    Maile tha paye anusar lemlema banjhakri kai budi ho.. Ani rai jati le kul ma ki banjhakri rakhcha harey ki lemlema ... Ani lemlema lai puja garne kul manney devi manney thar le chai bhakra khasi ko masu khandaina harey bakhra ko masu ta k tyasko bhutla badkula pani ghar cheu pare piraucha re tyasaile katti thar rai le bakhra khasi ko masu khandainan .... Ek dui ghatna malai ajjai yaad cha rati khola ma suseli bajaudai hideko suneko tyati bela batti hunthiyena dhipri pultho ko jamana thiyo.... Height chai tha paye anusar pudko dui adai feet nai hunchan.... Banjhakri hatapata dekhidainan suncha dhyangro thatako ani lemlema chai kali na kali tara saffa anuhar ramri huncha re kapal nikkai lamo stan pani jhundeko huncha....

  • @pradhanmeely
    @pradhanmeely3 жыл бұрын

    6.29 ma gufa bahira kaloo manchay ko akriti chaleko dekhiyo, tyo k ho patrakar jiu batai dinu huncha ki

  • @bhimbarali9225
    @bhimbarali92252 жыл бұрын

    हामी लाइ पनी तपाइ सड्ग काम गराउने बिचार छ ।नम्बर पठाइदिउन

  • @ramkrishnshrestha3789
    @ramkrishnshrestha37894 жыл бұрын

    Ramro xa pal garnus sir

  • @salinmagar2713
    @salinmagar27135 жыл бұрын

    Ah Hamro gauma Paila paila Mero baba Haru le ni katti dekhnu Vaxare Hjr buba lai jhan lageko

  • @norbulo3831
    @norbulo38315 жыл бұрын

    Yo real ho ...koi kasaile napatyaula tara real ho ma pani gaun ma derai ghatna haru xa

  • @milankc3691
    @milankc36915 жыл бұрын

    जय बन्झाक्री ।

  • @bibektimalsina3722
    @bibektimalsina37225 жыл бұрын

    शिर्षक एउटा भिडियो अर्को मेरो पनि तारे भिरमा एउटा केरा दुइटा नास्पति छ खोलेर देखाईदिउं हेर्ने हो वाईयात!

  • @yamthapa2485
    @yamthapa24853 жыл бұрын

    Malaile pani khud suneko xu dhyangro thatako yo sachinai hunchha aajvoli lop hudaix

  • @preetamkshetrii5153
    @preetamkshetrii51535 жыл бұрын

    haitt...hamro dewa haru😊😊 nice...hamro thau chinaunu parxa haii..😍😍

  • @samiprai2383
    @samiprai23835 жыл бұрын

    Dammi

  • @madandumiraiofficeal
    @madandumiraiofficeal Жыл бұрын

    दाइ यो मिडिया किन अहिले ओझेल मा पर्यो?

  • @sajangurung164
    @sajangurung1645 жыл бұрын

    Damii

  • @bomzanrachit2291
    @bomzanrachit22913 жыл бұрын

    वन्झाक्री देखाउनु पर्यो यो गन्थन होइन ।

  • @RohitTamang_GL
    @RohitTamang_GL5 жыл бұрын

    What the hell Khoita ban jhakri!!!

  • @bipanamagarni3203
    @bipanamagarni32032 жыл бұрын

    मलाई चाई विस्वास लागेन यो कुरो

  • @rajulimbu8932
    @rajulimbu89324 жыл бұрын

    यति कथा नजोडे त तारेभिर त खुइलेभिर नै रहन्छ नि त 😂😂😂😂

  • @poon_chee6745
    @poon_chee67455 жыл бұрын

    यो भिडियोमा नराम्रो कमेन्ट नगरौ।

  • @SudarshanSolu
    @SudarshanSolu3 жыл бұрын

    Ramro janakari sir

  • @user-ji8ez9xz1b
    @user-ji8ez9xz1b5 жыл бұрын

    यस्तो त हुदैन होला,,त्यो कराउने चाहिँ जनावर हरु हाेला

  • @tarasharma5308
    @tarasharma53085 жыл бұрын

    वाहियात 😠 शिर्षक एउटा भिडियो अर्को 😏

  • @subash1235
    @subash12355 ай бұрын

    2:22 who noticed ban jhakri at behind reporter 😮😮😮😮😮😮😮😮........

  • @tsukuyomirai4823
    @tsukuyomirai48234 жыл бұрын

    Do not disturb natural phenomenon. Let them be!

  • @ramchamling6603
    @ramchamling66035 жыл бұрын

    बनझाक्रिले लगेको मेरो छिमेकि काका हुनुहुन्छ

  • @kataahandinxu
    @kataahandinxu5 жыл бұрын

    मुला जे पायो त्यहि

  • @chumalungchumalungma3966
    @chumalungchumalungma39665 жыл бұрын

    खैइ यो सते जुगका कुरा भनेको होकि हिजो आजका कुरा गरेका हो ।बनझाग्री छ भन्छ कुन जन्तु देखेर तेसो भनेको हो ।अनि बन झाक्रीले लान्छ भन्छ कस्तो लाई लान्छ यो मानिस बिचमा लहै लहै एउटाले के भन्यो र अलिक पर गएर अलिकती कुरा थपेर भन्यो यस्तै थपिन्दै बढाएको धेरै कुरा हुन्छ खैइ

  • @monikalawati4764
    @monikalawati4764 Жыл бұрын

    Right 🙏

  • @prabassparsi6951
    @prabassparsi69514 жыл бұрын

    यसतो फटाहा कुरा नगर नहो यु ट्युव को नामै विगारेउ हो छि।

  • @DineshBhandu
    @DineshBhandu5 жыл бұрын

    Sai ho

  • @sonamkomummy
    @sonamkomummy4 жыл бұрын

    maile pani mero aama buwa le vannu vako suneko xu ra sitthi bajako dherai suneko xu khola ko tir tira yo baje le vaneko jastai kura haru hamro ama buwa baje haru le vaneko suneko xu

  • @YUVPOWER
    @YUVPOWER Жыл бұрын

    खै वनझाक्रि, दिउँसै भेटाएको?? खाली इन्टरभिउ र डोकोमेन्ट्री मात्रै छ त!!!

  • @namastemithila9508
    @namastemithila950811 ай бұрын

    Nice❤❤❤❤❤

  • @ridamsaudxettry8131
    @ridamsaudxettry81315 жыл бұрын

    Good

  • @phepdhosl7697
    @phepdhosl76973 жыл бұрын

    Jai ho

  • @Kanxarai-du1dd
    @Kanxarai-du1dd5 жыл бұрын

    Hamr0 thawma pani xa banjhakri basne gufaa tara ty0 virma j0 k0hi manxeharu pasna sakd0ina

  • @langhaliofficial3933
    @langhaliofficial39333 жыл бұрын

    khoi kei delhiyenata

  • @prakashdulal1773
    @prakashdulal17735 жыл бұрын

    La la patrakar sathiharu badhaI xa aba yestai khojdai youtubema halera views badau.aba nepalko awastha yestai rahexa yo dekhda aafailai dukha lagxa.kohi patrakar ko kasto gharma basxa bhandai hidne kohi patrakar banjhakri khojdai hidne la la kept it up.

  • @MOUNTAINEXPLORE
    @MOUNTAINEXPLORE5 жыл бұрын

    Muji haru sansar kaha pugisakeao Ajhai andabiswas ma chalirako xa. Year chai 2076 hare Tara 2019 vanda Pani 60 Barsha pechi pareko desh

  • @Extreme_Nature
    @Extreme_Nature3 жыл бұрын

    Ramro kura vnu vo buwa

  • @ranjanadhikari7993
    @ranjanadhikari79935 жыл бұрын

    Banjhakri dekhnu ma kasto huncha. Tyo question chei garnu parthyo. Baaje ko haaso bata thaha paincha waha le saccha kura garnu bhako....

  • @poisedsanity3121
    @poisedsanity31214 жыл бұрын

    sikkim ko banjhakri park bata inspired bhaye jsto cha tara tourist destination banauda ta khera jadaina

  • @honestjungkarki8686
    @honestjungkarki86865 жыл бұрын

    great job

  • @sushmalama1592

    @sushmalama1592

    2 жыл бұрын

    Aile chai ka janu vayo bun jhakri wahi hunu hunxa

  • @menukadhungel5869
    @menukadhungel58694 жыл бұрын

    Adunik jamana maa Kasle tr vaicha media ko

  • @tilaklama7849
    @tilaklama78493 жыл бұрын

    Yo vanda ramro thau hamroma x

  • @dhirensakke7510
    @dhirensakke75103 жыл бұрын

    Sacho hoki guff ho

  • @tekbhuda9620
    @tekbhuda96205 жыл бұрын

    Ramro x

  • @sirjanarai.5990
    @sirjanarai.59903 жыл бұрын

    ठिक छ पहल गर्नु होला😍

  • @sanusiajaaja3320
    @sanusiajaaja33204 жыл бұрын

    Hy Sacjaya Ray From Managera 🌺👌👌🙏🙏🌺👍👍👍👍👍👍🌺👌👌👌👌👌 👌🌺

  • @budokaido6733
    @budokaido67335 жыл бұрын

    Ooooo 😊😊kasto achamma ko ghatana ho yo?

  • @prakashsth4837
    @prakashsth48375 жыл бұрын

    हवा दारी News headlains मा एउटा भित्र एउटा

  • @ishworkarki6538
    @ishworkarki65385 жыл бұрын

    Banjhakri hoina baaje tyo tapaiharu bhram maa hununchha kinabhane banjhakri bhanne 100%. hudaina. Tyo Huchil prajati Ko ek chara ho.

  • @kataahandinxu
    @kataahandinxu5 жыл бұрын

    तेरो बाउ कहाँ छ त खै बन झाक्री हेड लाइन चाहिँ के राखेको

  • @salikram8315
    @salikram83153 жыл бұрын

    Dharai ramro

  • @Ishanupreti5866
    @Ishanupreti58664 ай бұрын

    Please safe banjhakri😢😢😭😭

  • @Khadkagopini6
    @Khadkagopini64 ай бұрын

    Karako sound maileni suneko x hamrotira mansir mahinama ahileni karaux

Келесі