धरान ११ मा सर्दुको बाढी बस्ती तर्फ पस्ने जोखिम भएपछि यसरी भयो एमरजेन्सी श्रमदान, बगरैभरी मान्छे ।

#dharan #mtbonlinetv #youtube #visitnepal #dharanmayor #harkasampang //धरान ११ मा सर्दुको बाढी बस्ती तर्फ पस्ने जोखिम भएपछि यसरी भयो एमरजेन्सी श्रमदान ।

Пікірлер: 4

  • @sbrai8048
    @sbrai80482 күн бұрын

    धरान ११ का जनताले श्रमदानलाइ महत्व दिएर धेरै राम्राे काम गरिरहनु भएकाे छ । मेयर हर्क साम्पाङकाे भिजनले अाज सार्थक र सकारात्मक परिणाम दिइरहेकाे छ। जय श्रमदान

  • @user-ml2dp3pz4c
    @user-ml2dp3pz4c2 күн бұрын

    हो एसरि सबै समाज एक भएर अाफनु गाउटाउमा नागरिक समाज एक भएर जुटनु पारछ हामी नेपालीको बानि नेताको बाटो हेरबसने बानि गरदा बिग्रनेको हो

  • @nepaliby
    @nepaliby2 күн бұрын

    आफ्नो गाउँ समाज र टोल को बिकाशको लागि र सुरक्षा को लागि एसरी नै अगाडी बाढ्नु होस!एस्तै कार्य ले अबश्य पनि अरु एस्तै जोखिम ठाउँ का जनता ले पनि सिको पाउने छ

  • @deepakmagar2822
    @deepakmagar28222 күн бұрын

    खोला वगर नजिक वस्ति वसाउनु नै गलत छ है

Келесі