धेरै रिसाउने स्त्रीले घरमा कस्तो समस्या लेउछ्न आजै जानौ । Balkrishna Guru | Deep Television
सुचना । सुचना ।। सुचना ।।।
दीप टेलिभिजन बाट प्रसारण भएका कुनैपनी कार्यक्रम कसैले आफ्नो व्यक्तिगत KZread, Facebook लगाएतका सामाजीक संजालमा दीप टेलिभिजनको लोगो विना पोस्ट नगर्नुहुन सम्बन्धीत सबैमा अनुरोध छ ।
प्रसारीत कार्यक्रम आफ्नो सामाजिक सञ्जालमा राख्नु परेमा लिखित अनुमति पत्र लियर मात्र राख्नुहुन अनुरोध छ ।
Пікірлер: 155
राधीका दासीले कति शुन्दर प्रवचन भन्नु भयो || नारी मात्र हैन पुरूस पनि रिसाउनु हुदैन् गुरू देव कतिका श्रीमान दारू खाएर सहनशील धर्म पत्नि भएनि दुखः दिएका छन् || तेत्ता बिग्रीएका लाई सपार्ने गरी प्रवचन गरू गुरूदेव
@tikabhattarai7599
Жыл бұрын
सहि उत्तर दिनु भो बिबाह जालमा परेको 22 बर्ष भो अहिलेसम्म लोग्नेको कमाइ न एउटो कपडा लाको छन न एक कट्टा चामल्किनेर खाको छ गाँस बास कपास सबै जाँड रक्सी मा सके सम्पुर्ण जिम्मेवारी आफै उठाउनु पछ अब खुषी बटुल्ने कसरी हरेक रात दिन चित्त दुख्छ आँसु झर्छ अनि कसरी हुने खुसी सन्तुष्ट ? मानिसका 4 नैसर्गिक अधिकार बाट बन्चित धेरै नारी छन यो समाजमा ! यो पुरुषले लेखेको पुराण सुन्दा झन मन दुख्ने के !
सबै स्त्री खराब हुंदैनन भने सबै पुरुष पनि खराब हुंदैनन ! तर गुरु जि को भनाइनुसार घारकी स्त्री रिसायो भने पककै पनि घरबार बिग्रेने संभावाना चाहिँ पक्का हुन्छ । घर वरबाद गर्ने नगर्ने हात स्त्री मा नै निहित छ । जे होस गुरु जि को कथा रमाइलो र ज्ञान् बर्धक नै लाग्यो । धन्यबाद ..!
राधे राधे गुरुजी साह्रै मिठो कथा भन्नु भयो धन्यबाद द्द हजुरलाई। 🙏
राधे राधे राधे गुरु ज्यु हजुर को वाचन गर्ने शैली यक्दमै राम्रो छ स्पष्ट बुझिनी स्वर्गीय गुरु नारायण पोखरेल ज्यु को जस्तै रहेछ धन्य मैले सोचेको थिए नारायण गुरु जस्तो वाचन गर्ने हाम्रो नेपाल मा कोहि हुनेछैनन् भनेर त्र आज हजुर को वाचन सुन्दा धेरै खुशी लाग्यो
Naman xa guru g omnamo bhagabate Basu devaya
गुरुदेब नमस्कार अति मिठाे कथा भन्नू भाे गद गद छु 🙏🙏🙏🙏🙏🙏💓पाेखरा
असन्तुष्ट नारी परेमा एस्तै हुन्छ, सन्तोषी सदा सुखी ।
धेरै राम्रो ।
गुरु नमन हजुरलाई कति मिठाे बाचन गर्नु भाकाेमा लाखलाख धन्यबाद🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Jay shree radha Jay shree krishna Jay guru dev parnama 🙏🏽🙏🏽🌹🌹🌺🌺🌹❤
ॐनमोभगबते वाशुदेबाय जय जय श्री कृष्ण 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🌹🌹🌹🌹🌺🌺💞❤️❤️🌹💞
@sabitrapandey1878
Жыл бұрын
Radhe radhe shree Krishna guru ji🙏🌹🌹💐🙏🙏
नारी नरिसाउने ब्यबहर गरनु पर्छ नि गुरूज्यु🙏🎊🌹🌹
राधे राधे गुरुदेव 🙏🙏सारै मिठो कथा, तर रिस उठाएसी के गर्नु प्रभु 🥺?
जय राधे राधे गूरू कोटि कोटि प्रणाम जय बैकुनठ नाथ भगबान जय
यो पुराण पनि पुरुषले लेखेको हो नि त्यसैले रिसाउने अधिकार पनि आफ्नै भागमा पारेका सबैको जिम्मेवार को बोझ नारिले नै उठाउनु पर्ने अनि रिसाउन नहुने रे! रिसाएको होइन चित्त दुखेको हुन सक्छ नि गुरु ।
@syaron5109
Жыл бұрын
Sahi ho
@bharatkatwal9385
Жыл бұрын
sai ho
Ati sundar katha ani prabachan guru ji
गुरुजिको कथिमिठो सोर उस्तै मीठो हासो अनि यथार्थ कथा
राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम जयश्रिकृष्ण गुरूदेव हरिसरणम
Very good guru ji dherai dherai dhandebad guru ji namaste 👏👏👏👏🌹🌹🌹🌹💐💐💐💐🌷🌼🌼🌷🌷🌷🍊🍊🥭🥭🍎🍎🍐🍐❤️🍓🍍👏👏👏👏
जय श्री कृष्ण जय श्री राधे राधे जय श्री गुरुदेव
Radhe radhe
राधेराधे🙏🌹
नारि लाइ धेरै रिस उठाउने पुरुस लाइ के हुन्छ गुरु
जय श्री राम 🙏🙏💐💐राधे राधे गुरु देब 🙏🙏🙏
Aha kati ramro katha jato ko hjurko jai hi guru ji jai ho 🙏🙏🌺🌺om
रिसाउनु पुरुस को धर्म हो अन्याय सहनु महिला को कर्म कर्तब्य हो भनेर कुन शास्त्र मा लेखेको छ गुरु जी !राधिका दासी संग सिक्नुहोला !
सबै सुन्दर , सबैमा सद्भाव र सद्बुद्धि फिरोस ॐ
जयकृष्ण गुरुदेव❤❤❤
कति सुन्दर पर्बचन सुनाउनु भयो।
जय जय गुरूदेब साहै खुशी लागो हजुर कथा सुनेर 🙏🏽🙏🏽🙏🏽🙏🏽🕉🕉🕉🕉🕉🕉🕉🕉
ॐनमो भगवते वासुदेवाय ।
सही कुरी सुनाऊँनु भयो धन्यवाद हजुर लाई
Jay Shree Krishna
भनेको केइ नमान्ने श्रीमति लाइ ढाट्ने अनि श्रीमतिले लाखौ कमायेर दिदानि त्यो श्रीमान खुसि हुदैन माया नगर्नि कमाउननि नसक्ने गरेको नि नदेख्ने अनि उल्टै तैले कमाइस भनेर हेपेको भन्ने तेस्तो श्रीमान भयेसि त रिसुठि हाल्छनि होउ
om jay shree radhe krishna guru dev
Jay shree radhe 🙏🙏🙏
Radhe radhe guru g3
राधे राधे श्रीहरि नारायण 🙏🙏🙏🙏🌸🌸🌼🌼
Naman , xa guru dev g jay sairam
Radhe Radhe guru
Shai vanu vayo guru ji
राधे राधे गुरु जि
Radhe Radhe gura Hajur
राधेराधे।
राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम 🙏🪷🙏🪷🙏🪷🙏🪷🙏
मारि लाइ घेरै रिस उठाउने पुरुसत होनि । राघे राघे🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽
@parijat2283
Жыл бұрын
होनी
@gopaldawadi3704
Жыл бұрын
Hood
@jhalak537
Жыл бұрын
@@gopaldawadi3704 Radhea Radhea guru
@itacgamer9057
Жыл бұрын
@@parijat2283 p
@itacgamer9057
Жыл бұрын
N you
🙏राधेश्याम गूरुदेव 🕉️🔱💝🌺💐
@apsarakc9228
Жыл бұрын
Radhe radhe guru g pranam🙏🙏
@prakashshrestha9488
Жыл бұрын
9
अति मन स्पर्स
जयजय हो श्रिराम🙏🌼
जयहो गुरु देव बुढाबुढी को कुरा सही हो
Kasto ramro prabachan
Sarai prasta wachan garnuhunchha guru
Radha Radha Guruji 🙏🙏🌹🌹
@ritubista6907
Жыл бұрын
Radha radha Guruji 🌹🌹🙏🙏
Jay shree radhe radhe radhe shyam
Jay Guru
jay hos hajur
राधे राधे
🙏🙏🙏🙏राधे राधे
राधे राधे नमस्कार🙏🙏🙏🌺🌺💐💐
Hare kirshan hare ram 🎈🎈💋❤💞💞💕💕💓💗🌹🌹🌹🙏🙏🙏
@bhimaparajuli9732
Жыл бұрын
🙏🙏🙏❤️❤️❤️
🙏🙏🙏💞
जय श्री राधेराधे 🙏🙏❤️
Om
🙏🕉️🙏बालकृष्ण गुरु को मो,न,पाउन सकिन्छ🙏🕉️🙏
Om namo narayan
😍😍😍
🙏🙏🙏
Jay shree radha
🙏🙏🙏🙏🙏💐💐💐
Om🌹🙏🌷
रिस नउठाउनु त श्रीमतीलाई हरेक पाईला मा समस्या परेको समय मा सहयोग गरे कुन श्रीमती रिसाउछिन् र?
@bimalasanu4941
Жыл бұрын
right 🙏💞
@ngshamayakthungma4052
Жыл бұрын
sahi kura 🙏🙏🙏
@reejushrestha1389
Жыл бұрын
Pursh tah estai ho bhandai j Kura ni justify garchan purush Haru..
@sitamaharjan
Жыл бұрын
Sahi vannu vo....
@atengabu7048
Жыл бұрын
ओहो! अति एकतर्फी सोचाईं। कस्तो कर्कसा हुन्छन् कोही, भनौं भने बुझ्नु हुन्न रहेछ। तर पहिला तपाईंकै दुरुस्त सोंच थियोे, फिल्डमा फेला परिए पछि हो। महिला मात्र होइन पुरुष पनि बराबर हुन्छ, सायद नारीले सहेर सहेर गलेको होला..🙏
🙏🙏🙏🙏🙏💯
श्रीमान ले चै जे गर्दा नी हुन्छ?
🙏🙏🙏🙏❤️❤️💐💐💐🌺🌺
🙏🙏🙏🙏🙏🙏🙏❤❤
त्यो नारिलाइ रिस उठाउने महाेदय चाहिँ पुरुष हाे नि 👍️
🙏🏽🙏🏽🙏🏽🙏🏽
राधे राधे गुरुजी को चरण मा कोटि कोटि प्रणाम छ🙏🙏🙏
नानि ले भनेको कुरा सुन्दा सुन्खै ईमोसन अाउछ तर बिल्बना मेरो सामान उठदैन म निरास हुन्छु के गरो नानि उपाये केहिछ त हजुर
Radhe radhe 🙏🙏🙏🙏🙏
🙏🌹
@rupanrajbhandari419
Жыл бұрын
ॐनम भगवते बाशुदेवाय जय जय
Xoramanxekai karan aamaharu risaunu parne badheta hunxa guruji
❤❤❤❤❤❤❤❤❤❤❤❤
रिसाउन तकाेहि पनि हुदैन,गुरु,,
Guru🙏 Nari ko mann hudain Keta manxe risaunu hune Keti sahirahane . Kharani huda samma , ? Yehi kura le Ahile samba Tikdain hajur
नारी लाई रिस उठ्ने बनाउने हात कस्को हुन्छ गुरु पुरुष
Purushle ghar ma jadraksi khayar tanab dine aruko shreemati sanga lager ghar ki shreemati lai tanab di rakhane lai k garne
Purusle chahi je gare pni hune nari risaunani nhune kasto dharma ho yo 🤔
🙏🙏🙏🙏🙏🙏🙏
नारिलाइ रिस उठाउने वातावरण पुरुषले नै सृजना गर्छन त्यो वातावरण नै नबनाइ दिई रिस उठाइरहे महामुुर्ख नारि को नै होलार
Gurugi katimitho kathaa sunaunu bhayo gayahos
Nari, lai, ris nauthaunit? Je magyo tehi dinu paryoni?
🙏darsan guru ani purush ko ??
🕉🙏🌼🕉🙏🌼🕉🙏🌼🕉🙏🌼🕉🙏🌼🕉🙏🌼🕉🙏
Kunae kunaeta u yattikae sano jhino kurama pani risaune hunxan .
Ris utauna napare ko resauxa ra guru je
तनहूँ भिमाद रिसिङ पाटन ५ ।
🙏🙏🙏🙏🙏💐💐💐💐🌸🌸🌸🌹🌹🌹🌹🌹
जैय हों हजूर को ओम्
Bau pani risaunu hudaina vaneni huni ni xoro manxe risauxa re tew pani ho ta