No video

Darjeeling Inside@हामीले प्रतिष्ठित व्यक्तित्व श्रदेय कुमार सुब्बालाई गुमायौं

कुराहरू हामी उनकै मुखारविन्दबाट। भलाकुसारीपछि आफ्नो परिचयको ढोका खोल्छन् उनी, 'मेरी आमाको नाम कृष्णमोती सुब्बा अनि पिता वीरहाङ सुब्बा। उनीहरूकै कोखमा मेरो जन्म दार्जीलिङ बजारको थाना लाइनमा ११मार्च १९४४ को दिन भएको थियो। मेरा बाबा पुलिस विभागमा कर्मचारी हुनुहुन्थ्यो। प्राथमिक शिक्षा मैले दार्जीलिङको भानुभक्त प्राथमिक पाठशालाबाट शुरू गरेको हुँ। कवि अगमसिंह गिरीले मलाई पढ़ाउनुभएको हो। त्यहाँ चौथो श्रेणीसम्म पढेर मैले टर्नबूल स्कूलमा भर्ना लिएँ र त्यहीँ बाट स्कूल फाइनल परीक्षा उतीर्ण गरें। त्यसपछि मैले चाहेर पनि बेसी पढ्न सकिन। फाइनल गर्नेबित्तिकै १९६४ सालमा हरसिंह प्राथमिक पाठशालामा शिक्षकको काम पनि पाइहाले। त्यहाँ बाह्र तेह्र वर्षसम्म काम गरें। काम गर्दागर्दै सङ्ग एण्ड ड्रामा युनिट दार्जीलिङमा कलाकार भर्ना हुने चाल पाएर मैले पनि आवेदन गरें। अन्तर्वार्ता उतीर्ण गरेर मैले पुरूष गायकको पदमा काम पाएँ। सन् १९८५ मा मैले त्यो विभाग जोइन गरे अनि त्यहींबाट अवकाश ग्रहण गरेर।

Пікірлер: 37

  • @mahendraplama1318
    @mahendraplama13182 жыл бұрын

    What a devastating loss to the entire world of music. You were too humane a person, a naturally gifted singer and a man who remained celebrated throughout your life for such heart rending songs like "phul bhaeta phuli dinthe timi aune bato bhari". How fortunate I was to have a long conversation with you just three years back. You have been the star of golden period of Darjeeling. You have physically crossed the bhanjyang but your soft and joyful voice reverberates all the deoralis and dara kara of the Himalaya. Kumar dai we shall miss your shy smile. Our devi devta will protect your family and friends while you enjoy the patronage of your kul devta. Affectionately

  • @santakumarlimboo1868
    @santakumarlimboo18682 жыл бұрын

    यस दुखद घडीमा उहाँको परिवार जनलाई ईश्वरले सांति दिलाउन हार्दिक श्रद्धाञ्जली 🙏

  • @udaisubba4469
    @udaisubba44692 жыл бұрын

    नेपाली संगीत जगतका ध्रुबतारा।समान उज्जवल नश्रत्र श्रीमान् कुमार सुब्बाज्यु हाम्रासमक्ष रहेनन्,यद्यपि उहाँ हाम्रो हृदयमा सदा सदा बाँचिरहनेछन्। वहाँको महन योगदानलाई नेपाली /गोर्खा जगतले कहिले भुल्न सक्दैन ।दु:खको घडीमा वहाँको परिवारलाई युमा माङले साथ दिउन् तथा वहाँको अात्माले स्वर्गमा बाँस पाउन् भनी तागेरा निङवाफुमा तथा सर्वशक्तिमान परमेश्वरसित प्रर्थना गर्छु।

  • @jayanisubba4901
    @jayanisubba49012 жыл бұрын

    हार्दिक श्रद्धाञ्जली 🙏उहाँको चिर आत्माले शान्ति पाउन 💐💐💐

  • @tejendralimbu8225
    @tejendralimbu82252 жыл бұрын

    Rest in peace nepali music industry ko legend Singer Kumar subba

  • @sushilpradhan4795
    @sushilpradhan47952 жыл бұрын

    भावभिनी श्रध्दाञ्जली अर्पण गर्दछु

  • @Lifeafterretirement..25
    @Lifeafterretirement..252 жыл бұрын

    हार्दिक श्रद्धाञ्जली सर! तपाईंको आत्माले बैकुण्ठ वास गरुन् !

  • @BivashwanRai2511
    @BivashwanRai25112 жыл бұрын

    वहाँको कालजयी गीतहरूको सम्झना आयो, हे फूल चुँडेर लाने हो.... फूल भ‌ए फेरि फुल्थे तिमी आउने बाटोभरी.... हार्दिक समवेदना र श्रद्धाञ्जली प्रकट गर्दछु हाम्रो एक अग्रज स्रष्टा आदरणीय सर अब हामी बीच रहेनन् 😢🙏

  • @subashgurunggurungsubash4633
    @subashgurunggurungsubash46332 жыл бұрын

    🙏Hardik Sardanjali🙏kumar sir ko atma le santi paos 🙏Om Mane peme hu🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @udaisubba4469
    @udaisubba44692 жыл бұрын

    हार्दिक श्रद्धाञ्जली ।वहाँको अात्मा

  • @indrathapa8057
    @indrathapa80572 жыл бұрын

    Hardik sradhanjali 🌹🌹🙏🏻

  • @buddhanembang3652
    @buddhanembang36522 жыл бұрын

    Heartfelt condolences Rip

  • @meenaghimirey5867
    @meenaghimirey58672 жыл бұрын

    Hardik sardanjali 🙏

  • @reenarai959
    @reenarai9592 жыл бұрын

    हार्दिक श्रद्धाञ्जली 🙏🏻🙏🏻🙏🏻💐💐💐

  • @menukarai7571
    @menukarai75712 жыл бұрын

    मृत्यु एक अकाट्य सत्य हो । मृत्यु एक नयाँ अस्तितवको शुरूआत हो । वहाँको परिवारजन लाई सहन गर्ने शक्ति दिउँन् ईश्वरले । वहाँको निधन नेपाली संगीत जगतमा कहिले पुर्ति हुन नसक्ने क्षति हो । वहाँको आत्माले शान्ती पाउँन् । ऊँ शान्ती !

  • @sabitasharma8940
    @sabitasharma89402 жыл бұрын

    Hardike sardhanjali sir

  • @pravasubba7614

    @pravasubba7614

    2 жыл бұрын

    Rip

  • @priyarai1420

    @priyarai1420

    2 жыл бұрын

    Bhawapurna Sardhanjal 🕉️🙏💐💐😪😪

  • @grg_cool
    @grg_cool2 жыл бұрын

    Hardik Shraddhanjali💐💐

  • @nktamang4497
    @nktamang44972 жыл бұрын

    हाम्रा नेपाली संगीत जगतका वरिष्ठ प्रख्यात गायक कुमार सुब्बा जस्तो पुललाई चट्ट चुँडेर लगे भने यहाँ माली रोएको देख्यो के.........! हार्दिक श्रद्धाञ्जली !

  • @ranjanatamang5316
    @ranjanatamang53162 жыл бұрын

    Kumar sir ko aatma le santi paos om mani padme hung 🙏🙏🙏

  • @akhileshpradhan3018
    @akhileshpradhan30182 жыл бұрын

    Rest in Peace 🙏🙏🙏

  • @pramilasubba7534
    @pramilasubba75342 жыл бұрын

    हामीले कुमार सुब्बा होईन हाम्रो सन्तानको बरिष्ठ गायक गुमायौ जसले दार्जिलिंग लाई माया गरेर बिदेश लाग्नु भएन . हार्दिक श्रद्धांजलि ...

  • @sangeydomatamang595
    @sangeydomatamang5952 жыл бұрын

    Rest in peace Sir

  • @shovagetwellsoongodblessus8768
    @shovagetwellsoongodblessus87682 жыл бұрын

    Very sad news We have lost a great singer 🙏🙏😭

  • @ujjalgurung6228
    @ujjalgurung62282 жыл бұрын

    Rest in peace 🙏 😥

  • @pabitrapradhan4668
    @pabitrapradhan46682 жыл бұрын

    Miss.you.daju🙏🙏🙏🙏

  • @kubersharma6955
    @kubersharma69552 жыл бұрын

    Rest in peace

  • @anilkumarchhetri2197
    @anilkumarchhetri21972 жыл бұрын

    Rip sir

  • @marinalepcha6873
    @marinalepcha68732 жыл бұрын

    😭😭💔💔

  • @Exmen6300
    @Exmen63002 жыл бұрын

    Rip

  • @dipu1022
    @dipu10222 жыл бұрын

    Rip🙏🙏

  • @shekharrai4755
    @shekharrai47552 жыл бұрын

    RIP🙏

  • @jaiganpatidevapemasherpa5400
    @jaiganpatidevapemasherpa54002 жыл бұрын

    RIP !!!

  • @godblessme38
    @godblessme382 жыл бұрын

    Rest in peace

  • @premtsheringyolmo3926
    @premtsheringyolmo39262 жыл бұрын

    Rip

Келесі