No video

दैलेखमा यसरी निकालिँदै छ पेट्रोल। कति मात्रामा परिमाण छ भनेर ४ महिनापछि मात्रै पत्ता लगाउने

दैलेखमा यसरी निकालिँदै छ पेट्रोल। कति मात्रामा परिमाण छ भनेर ४ महिनापछि मात्रै पत्ता लगाउने #dailekh #petrol #jaljale
video:himendra biswokarma

Пікірлер: 12

  • @gambhirrai9061
    @gambhirrai90612 ай бұрын

    है भाइ चाअहजार किलोमिटर छेडदा काहाँ पुग्छ? चारहजार मिटर चहिहोला!!!

  • @krishnagautam6781
    @krishnagautam67812 ай бұрын

    चार किमी हो भाइ कस्तो सम्बोधन गरेको हो 😅।

  • @user-tq1fv9xq8r
    @user-tq1fv9xq8r2 ай бұрын

    चार किलोमिटर भन्नु पर्नेमा चारहजार कि मि पो भन्छ त गॅाठे ।

  • @deepakbohora9464
    @deepakbohora94642 ай бұрын

    4000mitre Ho!!! media sati ramro sanga sunara bolda ramro huni tiyo hola 😂😂

  • @dhurbatrafm4798
    @dhurbatrafm47982 ай бұрын

    4 किलोमिटर हो हजुर ४ हजार भएछ मिलाएर बुझ्नु न थाहा हुँदा पनि कस्तो नथाहा पाए जस्तो गरेर कुरा गर्नुहुन्छ

  • @user-by9zm7tv5p
    @user-by9zm7tv5p2 ай бұрын

    Nepal bata Pakistan samma dulo banauneare hau

  • @prakashOsti
    @prakashOsti2 ай бұрын

    हा हा हा 😂😂4000 किलोमिटर होइन हो दादा 4000 मिटर होला

  • @haribhaktaoli6502
    @haribhaktaoli65022 ай бұрын

    चार हजार कि मि हैनहोला हो भाइ

  • @BishuKuinkel
    @BishuKuinkel2 ай бұрын

    ए भाइ चार हजार किलोमिटर हैन हाे चार हजार मिटर याने कि ४ किमि

  • @kulbahadurmahara7876
    @kulbahadurmahara78762 ай бұрын

    4000kl Mt ta indiaya ko Kerala ko samundarma pugacha hola

  • @devbahadursaru1309
    @devbahadursaru13092 ай бұрын

    desh uchalne khaba gadeyo🙏💏👍❤

Келесі