दश बर्ष बिदेश बसेर फर्किएका युवाको बंगुर पालन_ बंगुर पालनमा बिदेश भन्दा नि धेरै कमाई ? Pig farming

Ойын-сауық

बिदेशबाट फर्किएर ब्याबसायिक बंगुर पालन_ २ लाख लगानिमा मासिक १ लाख भन्दा बढी कमाई / Pig Farming
---------------------------------------------------------------------------------------------------------------------------------
तपाईले पनि आफ्नो ब्यबसायको भिडियो बनाउन 9840185637 कल गर्नुहोस्
-----------------------------------------------------------------------------------------------------------------
यदि यस च्यानलमा अपलोड भएका भिडियो, सिर्जनाहरु कपि, डाउनलोड गरेर अन्य Channel मा upload गरेको पाएमा कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिने छ । Embedding to a website is allowed.

Пікірлер: 5

  • @yamimarai1039
    @yamimarai10392 жыл бұрын

    Good job

  • @sanjoglama1094
    @sanjoglama10943 жыл бұрын

    म साउदि अरब बाट हेर्दैछु, मेरो पनि गए साल देखि धेरै नै चासो छ बङ्गुर पाल्नि... तर मलाई बङ्गुर लाई प्रजन्न गर्नि देखि बङ्गुर ले भाले खोज्दा दिनि सन्केत र भाले लगाए पछि धियान दिनु पर्नि कुरा हरु था नभएको हुन्दा अलि असहज छ. यस्को समधान के होला...

  • @rameshgotame9513
    @rameshgotame95134 жыл бұрын

    धेरै राम्रो काम साथी

  • @youbrajpahadi8490
    @youbrajpahadi84903 жыл бұрын

    हावामा बोल्दो रहेछ यो साथिले ? बर्षमा ४ चोटि ब्याउछ भन्छ बा?? हसाउछ साथिले .... बर्षमा खास २ पटक ब्याउछ पाठापाठी ब्याउने हुर्काउने प्रेग्नेन्सी सबै टाइम मिलायर ....अलि बगुर सम्बन्धि तेति धेरै धेरै ज्ञान रोहिन रहेछ यो साथिमा कहिले के भन्छ कहिले के भन्छ ? सोध्ने लाई पनि तेति ज्ञान रोहिन रहेछ ताकी उस्ले जे जे भनो तेहि यक्सेप्ट गरियको छ ? आफुले पनि क्रस Question गर्न सक्नु पर्छ के साथी हो ? खैर केही छैन बिस्तारो सबै कुराहरु सिकिदै र जानिदै अनि ज्ञान बढ्दै जाने हो हैनर ? ल ल समग्रमा सबैलाई धन्यवाद ।

  • @tr1175
    @tr11753 жыл бұрын

    यिनी बडो ले तालीम लिय की लियन्

Келесі