देउवा, उनकी पत्नी आरजु र छोराको सम्पत्ति छानबिन नभएसम्म समिति बन्दैन || SIDHAKURA ||

#Sidhakura #Sidhakuraupdates
For Direct contact on SidhaKura, you can call on :
☛ NTC Users : 9851362666
☛ Ncell Users : 9802362666
☛ For Advertisement : 9802361666
☛ SubScribe our Channnel : / @sidhakura_
☛ Visit our website : www.sidhakura.com
You can also follow us on :
☛ Facebook : / sidhakuraofficials
☛ Twitter : / sidhakura_
☛ TikTok : / sidhakura_official
☛ Instagram : / sidhakura_
Find Our Playlists:
SIDHAKURA INVESTIGATION : • Sidhakura Investigation
THE SECRETS OF GOLD MAFIA : • The Secrets of Gold Mafia
THE REPORTER : • The Reporter
SIDHAKURA UPDATES : • Sidhakura Updates
CURRENT AFFAIRS : • Current Affairs
☛ Email : news@sidhakura.com
☛ Copyrights © All Rights Reserved SidhaKura Media Network Pvt. Ltd.
Unauthorized downloading and duplicating on KZread, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

Пікірлер: 793

  • @maanu2559
    @maanu255920 күн бұрын

    त्यही छोरा र भाउजू काण्ड लुकाउन यत्ती गरिराछ्न यहि हो काले काङ्ग्रेसको राजनीति

  • @bhimlama6372

    @bhimlama6372

    20 күн бұрын

    👍️👍️👍️👍️💯💯💯

  • @RekhaSingh-zx6fw

    @RekhaSingh-zx6fw

    20 күн бұрын

    Manish jha ko vanai thik xa

  • @-Rr1990

    @-Rr1990

    20 күн бұрын

    Agreed

  • @tabineshhtc
    @tabineshhtc20 күн бұрын

    ठुला पार्टिले रिस गर्ने - रवि लामिछाने राजावादीले रिस गर्ने - रवि लामिछाने हर्क साम्पाङले रिस गर्ने-रबि लामिछाने १२ भाई मिडीयाले रिस गर्ने-रवि लामिछाने दुर्गा प्रसाईले रिस गर्ने- रवि लामिछाने सामाजिक अभियान्ताले रिस गर्ने -रवि लामिछाने तर जनताले माया गर्ने - रवि लामिछाने 😍😍😍😍 जनता सडकमा आउनु पर्यो रबिको पक्षयमा 🙏🙏🙏🙏🙏🙏🙏

  • @bibastadi1453

    @bibastadi1453

    20 күн бұрын

    Exactly 💯!! Gagan ra durga sarai rish garchan

  • @Gaurab369

    @Gaurab369

    20 күн бұрын

    Yes

  • @bikasbhattarai8662

    @bikasbhattarai8662

    19 күн бұрын

    Dhanna sidha Kura media chai 12 Bhai ma na parne rahexa😂

  • @shantapokharel66
    @shantapokharel6620 күн бұрын

    ठिग ३४ बर्स देखीको देश लुट्नेको फाइल खोल्नु पर्छ अनि सम्पत्ति छानबिन हुनु पर्दछ।।

  • @sharedchaudhary2024
    @sharedchaudhary202420 күн бұрын

    तपाईँले सहि कुरा भन्नुभयो सर। आर्जुका र शेरबहादुर देउवाको छानबिन हुनुपर्छ सभापति ज्यूका उनका छोराको पनि हुनुपर्छ

  • @ashabahadurlama2443

    @ashabahadurlama2443

    20 күн бұрын

    Jai b.ko 1arab bhanda badi jagga kun srot bata rakam ayo ?

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez20 күн бұрын

    अब रबि गृहमन्त्रीले भ्रष्टाचारीहरुको सबै फायल खोलेर मात्रै साँसदमा बोल्न आउनु पर्छ है आज आज भनेर जा भन्न मिल्दैन

  • @dhanrai4486

    @dhanrai4486

    20 күн бұрын

    आलु 🥔🥔🥔 बनाउने समिति।

  • @NoPainNoGain100

    @NoPainNoGain100

    20 күн бұрын

    sai ho sabai gold mafia dekhi field mafia sabi lai hannu parxa sala congress kam pani garna dedai xaina

  • @subastimsina9982
    @subastimsina998220 күн бұрын

    यो हो नि तरिका दम छ भ्रष्ट काङ्ग्रेस ?????

  • @jaybirdhami4581
    @jaybirdhami458120 күн бұрын

    जसरी भए पनि आर्जुरा राणा र उसको छोरा जैदेवको जैवीरको सम्पत्ति छानबिन हुनुपर्छ।

  • @Rey-dw6fn
    @Rey-dw6fn20 күн бұрын

    बोल्यो है बोल्यो देश को छोरा ले बोल्यो अब के गर्च नेपाली होइन देश द्रोव्ही कांग्रेस ले जनता अब जागौ नत्र देश खेर गयो सहि हो सहि अब सबै पार्टी को अनुसन्धान गर्न पर्छ

  • @kulbdrkumal8068
    @kulbdrkumal806820 күн бұрын

    राइट सर नडराउनु❤यस्तो घिनलागदो राजनिति काङ्ग्रेसको छि लाज भनु फिटिकै रैनछ

  • @rampun3625
    @rampun362520 күн бұрын

    देश मा सबै भन्दा ठुला भ्रस्टचारि आर्जु देउबा राणा नै हुन

  • @laxmanbista8787
    @laxmanbista878720 күн бұрын

    गगन चाेर भाउजू काे पेटिकाेट मा लुक्ने भाे

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm20 күн бұрын

    रबि जिको ब्यक्ति गत तार्केट गरेर छानबिन बनाउनु गलत हो चोर काङ्ग्रेस।सहि हो पुरै सहकारि र काङ्ग्रेसको सभापति परिवारको छानबिन गरेर मात्र अगाडि बड्नु होला। एकदमै साहसि र इमान्दार नेता छन त केबल रास्वपा पाटिमा छन ।

  • @resammagar4481
    @resammagar448120 күн бұрын

    100% सही कूरो माननीय ज्यू को तयार छ देश बेचूवा कांग्रेस हरु

  • @user-uj6cr5xb8k
    @user-uj6cr5xb8k20 күн бұрын

    सर को कुरा एकदमै ठिक हो । अहिले सम्म देशको लागि देउबले के काम गरे ?

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e20 күн бұрын

    100% सहि कुरा हाे अब काङ्ग्रेसी दादागिरी ,गुन्डागर्दी ,धम्की देखि काेहि डराउदैन जुद्वनु पर्छ पछि हडटन हुन्न

  • @buddhisagar5778
    @buddhisagar577820 күн бұрын

    यदि काँग्रेस ले गरे भ्रष्टाचार देखि देश बेच्ने सम्म समेत काँग्रेस ठुलो भुमिका छ ठुलो ठूलो संन्धि गरेर भारत लाई समेत देश काे भुमि बेचेको छ अब केही हैन गृहमन्त्री रबि लामिछाने ज्यु ले काँग्रेस ले गरेकोे भ्रष्टाचार फाईयल खाेलेर जेल मा काेच्नु पर्छ काँग्रेस काे नेताहरु लाई

  • @NalindraPanta
    @NalindraPanta20 күн бұрын

    बल्ल माननियको खरो जबाफ अायो जय खन्टि🔔

  • @rammagar2945
    @rammagar294520 күн бұрын

    माननीय मनिष झाको बोलाई जनताले बुझ्नु पर्छ माननिय झा को अति उत्तम बिचार छ!

  • @rohitmuktan1571
    @rohitmuktan157120 күн бұрын

    कांग्रेसको कार्यालय र कान्तिपुरको हेड अफिस बम राखेर उडाउनुपर्छ। सम्म यो देशमा केही हुनेवाला छैन।😡😡😡

  • @GalainchaSansar
    @GalainchaSansar20 күн бұрын

    ललिता काण्ड भुटानी काण्ड लगायत सबै छनबिन गर्नु पर्यो

  • @premshrestha7902
    @premshrestha790220 күн бұрын

    सहि कुरा गर्नुभयो माननीय ज्यु।

  • @bishnusharma6534
    @bishnusharma653420 күн бұрын

    ठिक छ ! देउवा मात्र होइन २०४६ सालदेखी कुनै कालखण्डमा प्र म , मन्त्री र राज्यमन्त्री भएका सबैको छानबिन हुनुपर्छ ।

  • @ganeshsinghsaud3244
    @ganeshsinghsaud324420 күн бұрын

    एक दम राम्रो कुरा भन्नुभयो माननिय ज्यु ले

  • @Plus-pg2fm
    @Plus-pg2fm20 күн бұрын

    अति राम्राे , भ्रष्त सवैलाइ जेल हाल्नु पर्छ , जन्म कैद थाेक्नु पर्छ ,

  • @user-ol6ds4en9n
    @user-ol6ds4en9n20 күн бұрын

    गुड काङ्ग्रेस को छान बीन हुनुपर्छ जय रबि

  • @user-om7cg7yx5x
    @user-om7cg7yx5x20 күн бұрын

    एकदम दम ठिक भन्नू भयो मित्र , अब समिती बनाउनु हुँदै हुँदैन खबर्दार साथी हरु

  • @dharmendradhamala4949
    @dharmendradhamala494920 күн бұрын

    माननीय ज्यू,सहि कुरा गर्नुभयो।सायद सचेत कुनै नेपाली ले यो बिचारप्रती असहमती नराख्लान।

  • @devbharati5907
    @devbharati590720 күн бұрын

    सहि हो।गृहमन्त्री ज्यु फाइल खोल्नुस।

  • @mekhrana9496
    @mekhrana949620 күн бұрын

    कालो काँग्रेस को आयु सकियो ७० वर्ष त भएछ।

  • @kumarbahadurmgr3121
    @kumarbahadurmgr312120 күн бұрын

    कङ्ग्रेस ले भाऊजु काण्ड बचाऊनलाई त सबै नाटक गरिरहेका छन् नी अब जनता सबैले बुझिसके

  • @salikramgiri6375
    @salikramgiri637520 күн бұрын

    अब सबै छानबिन हुनुपर्छ , काङ्ग्रेस चोर देश सक्कायो यसले

  • @neeshamkhadka
    @neeshamkhadka20 күн бұрын

    यकदम सहि भन्न्नु भयो मनिस सर ❤❤ रास्वपा 💪💪💪

  • @everest7870
    @everest787020 күн бұрын

    2084 ma कांग्रेस रुने छ।

  • @jmahadevshah4231

    @jmahadevshah4231

    20 күн бұрын

    तेसपछी त रुनेछस है रूने छस ।।

  • @KabirajdangiDarimailo
    @KabirajdangiDarimailo20 күн бұрын

    good good काङ्ग्रेसको सभापतिको त्यसको बुढीको पनि छानबिन हुनुपर्छ।

  • @dthree8020
    @dthree802020 күн бұрын

    कालो काङ्ग्रेसको हिम्मत र दम छ आइज सुकेको रुख हो?👈

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez20 күн бұрын

    बाख्राकोफायल खोलौँ बाख्रा भग्छ अनि मात्रै साँसद चल्छ है

  • @hirasinghkunwar9732
    @hirasinghkunwar973220 күн бұрын

    काङ्ग्रेसका सब नेताको फाइल खोल्नुपर्छ

  • @user-tt3qp5oc8p
    @user-tt3qp5oc8p20 күн бұрын

    एकदम सही कुरा गर्नु भयो सांसद ज्यू ले।।जय घण्टी।।।

  • @SurajDarai-yt3ev
    @SurajDarai-yt3ev20 күн бұрын

    100% सैकुरा गर्नु भो जय 🛎️🛎️🙏🙏

  • @sudip4648
    @sudip464820 күн бұрын

    Good point. Jaya rsp. जय राष्ट्रसेवक। देश बनाउनुपर्नेछ अब। चुप लागेर बसेर काम छैन। उठौं जागौं। र राष्ट्रसेवक र सिंगो नेपाललाई माथि उठाऔं। भ्रष्टाचारी जतिलाई कारबाही गर सरकार। देश डुबाउने कांग्रेसलाई कारबाही गर। तँलाई चोर कांग्रेस। घन्टीको जय होस्। राम्रो काम गर्नु पर्छ र जनताको मन जित्नुपर्छ। सधैं सधैं जनताको साथ मिलोस् शुभकामना!🙏🙏🙏❤❤

  • @namasteNEPAL-2.0
    @namasteNEPAL-2.020 күн бұрын

    सही कुरा, शेरेको छानबिन हुनुपर्छ।🤔

  • @nawarajadhikari5930
    @nawarajadhikari593020 күн бұрын

    बाख्रालाई आफूलाई दोष लाएको बेलामा चम्कीचम्की बोल्छ त अरुले चाहिँ बोल्न पाउँदैन

  • @lilakumarimalla5186
    @lilakumarimalla518620 күн бұрын

    रास्वपाका सभापतिले राजिनामा दिने हाेईन काङगेस का भष्टचारिहरुकाे सबैकाे फायल खाेल्न जरुरि छ।

  • @kebalkarki6523
    @kebalkarki652320 күн бұрын

    very good sir । आरजु सेरे सेरेको छोराको सम्पत्ति छानबिन नगरेसम्म समिती बनाउनु हुदैन ।

  • @RewatiPoudel-tr2wc
    @RewatiPoudel-tr2wc20 күн бұрын

    सहि कुरा सबैको छानबिन हुनै पर्छ

  • @KamalaSapkota74
    @KamalaSapkota7420 күн бұрын

    अब ऊठनु जुटनु पछि न हटनु सत्यको बिजेय ढिलै हुन्छ

  • @YashK-05
    @YashK-0520 күн бұрын

    अब सबै फाइल खोल्नुस रबि सर जेहुन्छ हुन्छ सरकार नरहोस केही छैन चोरहरुले बोल्न दियन सब भस्टाचार फाइल खोल्नुस अब जन्ताले साथ दिन्छ अब बिगृयोस भस्टाचारिको एक एक फाइल खोल्नुस जन्ता छ रबिको साथमा

  • @user-tt3qp5oc8p
    @user-tt3qp5oc8p20 күн бұрын

    अजै पनि कति नेपाली जनता हरु मूर्ख बन्छौ के।। एकचोटी त घण्टी लाई चान्स दिम हामी सारा नेपाली जनता ले।।।जय घण्टी।।।

  • @raidarshan3347
    @raidarshan334720 күн бұрын

    समिती होइन अब काङ्ग्रेस को नेताहरु सबैको लुट र बबन्डर मचाएकोले आज आफै जस्तो र आफनै पाटिका नेता र पाटि समझेको छ गगन र नेपाली काङ्ग्रेस ले नेपाली काङ्ग्रेस को नेताहरुको पनि फाइल खोलनु हो रबि जि देशको जनताले चाहेको छ कि देश लुटने यी गगनका पाटि र नेताहरुको खोलौ फाइल।

  • @gopalraut5049
    @gopalraut504920 күн бұрын

    परिवर्तनको नाममा लामो समय देखि सत्तामा बसेर भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाउने दलालहरूलाई तह लगाउनु पर्छ । यसको लागि सबै एक जुट हुनुपर्छ । डराउनु हुदैन । नत्र भने फेरि पनि दबाएर राख्छन् ।

  • @subasharyal684
    @subasharyal68420 күн бұрын

    सहि कुरो हो त ल छेर बहादुर देउवा ले सक्छ त सम्पति छानविन गर्न

  • @panchulama5863
    @panchulama586320 күн бұрын

    पुराना सबै नेता हरुको छानबिन नभए सम्म छोड्नु हुँदैन अब

  • @dhanrai4486
    @dhanrai448620 күн бұрын

    अब काङ्ग्रेस डराउने भो ठिक ठाक।

  • @birugc5043
    @birugc504320 күн бұрын

    बिल्कुल सही माग गर्नु भयो माननीय ज्यु🎉🎉🎉

  • @surajadhikarichhetri1368
    @surajadhikarichhetri136820 күн бұрын

    बल्ल सहि कुरा आयो ल यति चाडै गरेर यो कालो कॅाग्रेस को चाडै नांगो पारन पर्यो।

  • @epsubtmentor
    @epsubtmentor20 күн бұрын

    काङ्ग्रेसी को मात्रै हैन ४६ साल देखि येता सरकारमा भयका काङ्ग्रेस एमाले माओवादी सबै को सम्पत्ति छानबिन गर्नु पर्छ। भ्रष्टाचारीलाई फाँसी दिइयोस्

  • @Hitlergyawali
    @Hitlergyawali20 күн бұрын

    त्यो तालु खुइलेको यति हिम्मत छैन। भोग्ने मात्र हो। ठूलो स्वर सेरेको पुच्छर हो।

  • @anilkumarthapa3241
    @anilkumarthapa324120 күн бұрын

    वाह, मनिष झा काे १७ लाखकाे कुरा अायाे , चाेर भ्रष्टाचारीहरूकाे छानबिन गर्नै पर्छ ।

  • @user-nj6gc5tv8c
    @user-nj6gc5tv8c20 күн бұрын

    कालो कांग्रेस आफैं सकिँदैछ नभएको आरोप लाउने अनि बोल्नै नदिने सब त सब फाइल खोलेर मात्र बाहिरिनुपर्छ

  • @rakshakhadka2995
    @rakshakhadka299520 күн бұрын

    आफ्नो पर्दाफास हुने डरले गृहमन्त्रीलाई बोल्न दिन्नन् , काँग्रेसीहरु

  • @sureshdahit7574
    @sureshdahit757420 күн бұрын

    एक मात्र आस रवि लामिछाने र रा स्व पा

  • @ashishkashi5730
    @ashishkashi573020 күн бұрын

    अब नेपालि जनता सबै मिलेर ठोकनु परछ तपाईहरु तयार हुनुहोस म तयार छु।

  • @kumarsedai9277
    @kumarsedai927720 күн бұрын

    मैले हेर्न खोजेको जस्तो जवाफ बल्ल आयो।सलाम छ माननीय ज्यू।यौटै मात्र व्यक्ति को पछि यसरी हात धोएर लाग्नु गलत छ।सम्पूर्ण भ्रष्टचारी हरुको फायल खोल्ने सर्तमा मात्रै छानबिन समिति गठन हुनुपर्छ।❤🔔🇳🇵🔔❤️

  • @monishagorkhali6601
    @monishagorkhali660120 күн бұрын

    Sai kura I'm supporting Jay ghanti 🔔🔔🔔

  • @chakgurung3175
    @chakgurung317520 күн бұрын

    ओहो कस्तो सभ्य, सलिन, भद्र, उच्च बिचार , महान शिक्षित रा. स्वा. पा. का राज नेताहरू

  • @SDPElectricPlumber
    @SDPElectricPlumber20 күн бұрын

    नेपाली कांग्रेस पार्टीलाई भोट गरेर पराएको यही देख्न लाई हो नेपाली जनताहरुलको रेमिटेन्स र कर उठाउने भ्रष्टाचार गर्ने जनताहरू को काम नगर्ने कामै नलाग्ने नेपाली कांग्रेस भ्रष्टाचारी पार्टी रहेछ हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @madankarki2964
    @madankarki296420 күн бұрын

    धेरै राम्रो कुरा

  • @KrishnaSunar-le5mm
    @KrishnaSunar-le5mm20 күн бұрын

    भोलि सामाजिक संजाल मा ठुलो आगो लाग्दै छ

  • @Santoshgaire111

    @Santoshgaire111

    20 күн бұрын

    कसरि

  • @kishorgurung5544
    @kishorgurung554420 күн бұрын

    Good luck team rabi sir 🙏 ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @lndhakal6024
    @lndhakal602420 күн бұрын

    लु है साथीभाईहरु राजनीतिक नेताहरु चै जे पायो तेही, जंगिएर बोल्ने काम बन्द गर्नु पर्ने हो । तिमीहरुभन्दा धेरै उच्च स्तरका मानिस तिमीहरुका सबै कुरामा मिडियामा कमेण्ट गरिरहेका छन । सुन बरु नियमित रुपमा ।

  • @user-zl6fp5fw8p
    @user-zl6fp5fw8p20 күн бұрын

    सहि हो।भ्रष्ट काङ्ग्रेस को फाईल खोल्नु पर्छ।जेल हाल्नु पर्छ।।

  • @shusilpariyar6165
    @shusilpariyar616520 күн бұрын

    अब चुप बस्न हुदैन ।। नया लाई हेपेको हो काङ्ग्रेस ले ।।

  • @nabarajgurung1333
    @nabarajgurung133320 күн бұрын

    माननिय मनिष झा ज्यु को तर्क एकदम सहि छ... 🇳🇵🇳🇵🙏🙏

  • @hikmatmagar4191
    @hikmatmagar419120 күн бұрын

    सहि कुरा काङ्ग्रेस का नेताहरु झोलेहरु सबै भ्रस्टाचारि अनि अरुको कुरा गरेर हुन्छ चोर काङ्ग्रेस

  • @user-ub9gl5up7c
    @user-ub9gl5up7c20 күн бұрын

    सबैको सम्पति छानबिन भयो भने त बाँकी म मात्र हुन्छु खाडीमा जिन्दगीको गाडी गुडाउने😂

  • @SuryaOfficial14378
    @SuryaOfficial1437820 күн бұрын

    हिम्मत छ काङ्ग्रेसहरुमा 💪💪💪

  • @ramkandel7671
    @ramkandel767120 күн бұрын

    रास्वपा को कुरा सहि छ। पहिला बाख्रेलाई चारपाटा मोडेर थानकोट कटाउनुपर्यो।अनि देउवा परिवारको सम्पति र भ्रष्टाचार को छानबिन हुनुपर्छ।

  • @ranonepal6851
    @ranonepal685120 күн бұрын

    Congress ko file sab kholnu parcha..

  • @mahendrakhadka157
    @mahendrakhadka15720 күн бұрын

    ठग हरु एक अर्काको पोल खोला खोल गरेको राम्रो। जनता को मन मा तिमिहरु प्रति इज्जत छैन अब आफ्नै कारणले आफै सिदि्दै छौ हामि जनतालाई यो खुसी को कुरा हो ।

  • @KhadkaPrem-qc7ut

    @KhadkaPrem-qc7ut

    20 күн бұрын

    Ta jhole siddinchas

  • @user-is8gm9un9d

    @user-is8gm9un9d

    20 күн бұрын

    कालो काङ्ग्रेस भसचारि हरु झोले नबनुहोस देश को लागि सोंच्नु होस वडा अदछे देखि पालिका नगर पालिका जताततै भसचारि छन् ढूगा बालुवा गिटी ठेका पटा गुन्डा गर्दी कालो काङ्ग्रेस छन् जनता लाई थाहा छ राम्रो सँग मुलेकन गरेको छन्

  • @anilgiri8392

    @anilgiri8392

    20 күн бұрын

    Ta gu kha abo

  • @user-js1mt7qm5h
    @user-js1mt7qm5h20 күн бұрын

    सहि हो ❤❤

  • @Whatisthiscountry98
    @Whatisthiscountry9820 күн бұрын

    नेपाली को साथ छ।

  • @nirajkarki922
    @nirajkarki92220 күн бұрын

    जय घन्टी ❤❤❤❤❤🙏🙏🙏🙏

  • @abisheksawat
    @abisheksawat20 күн бұрын

    भटाभट भ्रष्टाचारका फाइल खोल्दै कार्बाइ गर्दै खोरमा जाक्नु पर्यो अब भुजेर मात्र हुदैन

  • @jeewanlimbu4059
    @jeewanlimbu405920 күн бұрын

    अति राम्रो कुरा 😊😊

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali267920 күн бұрын

    सहि कुरा गर्नु भयो

  • @santoshthapa864
    @santoshthapa86420 күн бұрын

    एकदम सान्धर्भिक राम्रो

  • @user-is8tt4ui4n
    @user-is8tt4ui4n20 күн бұрын

    सहि हो अब भता भत file खोल्न जरुरी छ

  • @bashantbigyan5784
    @bashantbigyan578420 күн бұрын

    काङ्ग्रेस लाई नेपाल बाट सक्किएको हेर्न मन छ मलाई , यो देश खोक्रो पार्ने यहि पार्टी रैछ भन्ने कुरा प्रष्ट पार्यो ।

  • @Mesh76
    @Mesh7620 күн бұрын

    Go ahead Ravi dai, Nepal janta tapai ko sath ma chan ..

  • @somnathsharma4341
    @somnathsharma434120 күн бұрын

    अब चाहिँ अब अपराधीहरुको सबैको फाईल खोल्नु पर्छ

  • @user-lk1nw8kr9x
    @user-lk1nw8kr9x20 күн бұрын

    मनिश झा सर को बोली मा दम छ!!

  • @nirajanirajan2527
    @nirajanirajan252720 күн бұрын

    Ek dam sahi kura

  • @Gaurab369
    @Gaurab36920 күн бұрын

    काङ्ग्रेस पार्टी खारेज हुनुपर्छ र काङ्ग्रेस पार्टीका सबै ब्यक्तिहरुलाई देश निकाला गर्नुपर्छ।

  • @NirkumarNirkumar-ej9bn
    @NirkumarNirkumar-ej9bn20 күн бұрын

    कांग्रेस सक्कीन जरुरी छ

  • @osho236
    @osho23620 күн бұрын

    ekdam sahi kura

  • @manighale5607
    @manighale560719 күн бұрын

    अत्ति खुशी लाग्यो आज ! कांग्रेसले येस्तै गरि राखून, जनताले थाहा पाउँदै जाउन, रा स्व पा अझै माथि माथि जाउन। सुभकमाना कांग्रेसलाई। मनिष झाज्युलाई पनि माने ! सबका सब रा स्व पा का सांसदहरु निपुण छन् ! जय घन्टी, जय रबि, जय नेपाल

  • @user-fb9mo6vl2k
    @user-fb9mo6vl2k20 күн бұрын

    ए बाबा खोल्न तयार हुनै पर्दैन कालो काङ्रेस तिमीहरु सता मा छौ सिदै खोल न फायल ए बाबा के गर्छौ यार

  • @bimalshrestha2314
    @bimalshrestha231420 күн бұрын

    अति उत्तम निर्णय 🫡

  • @uvrajshrestha9711
    @uvrajshrestha971120 күн бұрын

    Hajurko bhanai 100% sahi xa ✅✅✅✅👍👍👍👍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👌👌👌🙏🙏🙏🙏🙏🇳🇵

  • @arungautam4447
    @arungautam444720 күн бұрын

    अति राम्रो प्रस्ताव ,धन्यवाद ,रा स्व पा ।

Келесі