देउवाले बुझाए हस्ताक्षर, ७६ कै २ अन्तर्गत आजै ओलीलाई प्रधानमन्त्री नियुक्ति गर्ने Dr Surendra kc

.
.
.....................................................................
Ekata TV Nepal Official KZread Channel
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
This KZread channel is about Latest compact news & information we published everyday as possible.
Embedding to a website is allowed.
Ekata News Pvt. ltd.
Suchana Bibhag registration number : 3258-2078/079
Website : ekataonline.com
Email : ekatanews01@gmail.com, ekataonline01@gmail.com
Contact : 9841668405, 9823482929
#drsurendrakc
#hemantasedhai
#rabilamichhane
#balenshah
#drdixit
#drkc
#ekatatv
#drvijaymishra
#bishnubhattarai
#durgaprasai
#balen
#harkasampang
#ekatatvnepal

Пікірлер: 55

  • @dharmanathbudhathoki3264
    @dharmanathbudhathoki326425 күн бұрын

    शरणार्थी गिरी बन्धु कम्पनी ले रविलाई ठग प्रमाणित गरेको हेर्नु छ।

  • @user-ze3kv1ig1p
    @user-ze3kv1ig1p25 күн бұрын

    डा साबले सहि भन्नुभयो आफ्नो देशको नागरिकता त्याग्ने पनि अपराधी नै हुन्

  • @ramanrai1687

    @ramanrai1687

    25 күн бұрын

    Aafno des ko nagarikta tyagnu kasari aaparad ho?!!! Praya sabai neta haru sanga bidesi nagarikta xa!!!

  • @abhimanyusiddartha2328
    @abhimanyusiddartha232825 күн бұрын

    नमन अनि सेल्युट छ डाक्टर साहेव हजुर लाइ

  • @ranjumagar1361
    @ranjumagar136125 күн бұрын

    यो राजनीतिक बिश्लेसक भनेकाहरु जुन अवस्थामा जो बलियो छ त्यतैको कुरा गर्छन । यिनिहरु खास जनताको पक्षमा कहिले कुरा गर्दैनन्

  • @khimkuwar5177
    @khimkuwar517725 күн бұрын

    Right👍 k. C sir🙏

  • @neeshamkhadka
    @neeshamkhadka25 күн бұрын

    रबि लाइ जेल हाल कुनै आप्पति छैन 😏 तर प्रमाणित गर्नु पर्छ । यदि प्रमाण दिन सकेन रबि ठग को भने त्यो कालो कांग्रेस सिङ्गो दल रबि को खुट्टा समातेर माफि माग्नु पर्छ 😏 अरुलाइ यसरि अपमान गर्न पाउछ

  • @matribhumiko-maya
    @matribhumiko-maya25 күн бұрын

    सहकारी पीडितको विरुद्धमा बोल्ने तिमी पनि सहकारी ठाग जस्तै हो।

  • @prakashghimire9808
    @prakashghimire980824 күн бұрын

    यो सब एउटा राजाबाट धेरै राजा भएपछिको परिणाम होइन् र यो

  • @KhesmanTamang
    @KhesmanTamang24 күн бұрын

    बुढा ले अजै केपि प्रधानमन्त्री हुन्छ भनेको थियो बुढा को कुरा मिलेन

  • @Korean_Learning191
    @Korean_Learning19125 күн бұрын

    KC ajaaa nikai khusii xa rajdut banaidine vo oli le vanera hola ..

  • @user-cr2wm1sg6z
    @user-cr2wm1sg6z24 күн бұрын

    बिष्लेशक हो भने बिष्लेशण गर्नु राम्रो हो तर त्यो फटा ऊ फटा भन्नु लाई बजार भरि चिया पसल मा भेटिन्छन हो

  • @rameshbhatt6324
    @rameshbhatt632425 күн бұрын

    Nice Dr sap

  • @khomchaudhary7384
    @khomchaudhary738425 күн бұрын

    के.सी.आज निकै खुसी छ ।

  • @user-bj7mp4fk1m

    @user-bj7mp4fk1m

    25 күн бұрын

    उखानेको झोले हो त बूढो 😂 अनि केलाइ खुसी नहोस त😊

  • @ramanrai1687
    @ramanrai168725 күн бұрын

    Dr KC is very happy today…

  • @freesoul598
    @freesoul59824 күн бұрын

    अब रबीलाई जेल हालेर देखाऊछौ लु गर ऐमाले र कॅागेसले हेरौ

  • @suryathapa6158
    @suryathapa615825 күн бұрын

    Hh ani Dr sir KP Baba mantri hhh het surendar sir k aba Nepal ma rel Ghar Ghar gesha papi line aune vo hhhh Dr sir aja Nepal k vo janta garib sala aja Nepal ma bahudik neta le Nepal ma 24 kharab KO rin janta lai yo bahudik pane dai chiure hudo rahichha het set

  • @shardabomzan4529
    @shardabomzan452925 күн бұрын

    Dr .shabe ko boli man parena.

  • @DebendraKtl
    @DebendraKtl25 күн бұрын

    के सि पनि उहीँ डेङ्ग मुला हो

  • @ashokkunwar55
    @ashokkunwar5525 күн бұрын

    यिनले कसैलाई गतिलो भन्दैनन यहाँ सम्म कि बालेन लाई पनि खराब भन्छन कारण हो यिनलाई कसैले सोधपुछ गर्दैनन् त्यसैले ।

  • @gitaupadhayay8043
    @gitaupadhayay804325 күн бұрын

    हिजाे प्रचन्ड जनजाती,अादीवासी,दलीत,पिछडा वर्ग भन्दै राजनिती गर्ने सत्तामा पुगे पछी कसैलाइ नसमेट्ने अाफ्ना परिवारवाद भन्दा माथी नउठ्ने यी विष्लेशक हरु पनि जाे सत्ता अायाे उसैकै गुणगान गाउछन् कनकी यिनीहरु लाइ राजदुत बन्नु छ ।

  • @prakashrana3263
    @prakashrana326325 күн бұрын

    नेपाली काङ्ग्रेसको झाेले भ्रष्टाचार भ्रष्टाचारको छाउरो

  • @devidattsharma7223
    @devidattsharma722325 күн бұрын

    Ta पनि gufadi hos kahile योजना पेस gareko xas r

  • @chanthapa7943
    @chanthapa794325 күн бұрын

    KP ko JHOLE.....

  • @user-wp5dy8lo2z
    @user-wp5dy8lo2z25 күн бұрын

    Dr. Sap janta ko barema tw bolnnu vayen khali rabi rw parchand ko matrae kura aayo tw khae tw aajko abastha bare boleko

  • @subashpangeni8952
    @subashpangeni895225 күн бұрын

    Sakdin vaner hudain tapai rabi lai dos nadinu sagahide 84 ma dekhune gare hidnu base ho guru

  • @user-yf4rf5xz7e
    @user-yf4rf5xz7e25 күн бұрын

    एक नबर को ओलि को हलि हो मिल्ने केही हैन बिसलेश्क

  • @UddhavKc-pe6pb
    @UddhavKc-pe6pb23 күн бұрын

    अाे के सि रबिले गरेकाकाम देखिनस चस्मा पाे लगाकाे रेछ अज बकबक गरेकाे छ लापाते जनता काे अघि साेचेर बाेल मेरि

  • @user-cr2wm1sg6z
    @user-cr2wm1sg6z24 күн бұрын

    बेतुक को कुरा धेरै गर्छ डा.साब्

  • @devidattsharma7223
    @devidattsharma722325 күн бұрын

    Comment matra ho

  • @BhubanThapa-ji6xy
    @BhubanThapa-ji6xy25 күн бұрын

    Yes to khate ni rix k c

  • @anowl3765
    @anowl376525 күн бұрын

    जे कुरा को पनि हद् हुन्छ, कति छुद्र र घिनलाग्दो अभिव्यक्ति । कति बोल्न सकेको! वाहियात कुरा दैनिक,घण्टा-घण्टामा ॥ जे कुरा को पनि saturation हुन्छ भन्ने थाहा छैन क्या हो डाक्टरलाई पनि? कुखुरा बन्दै हिंड्नुस् .. अर्को पाली च्वाँचे बन्नुस्

  • @lokchhetri9117
    @lokchhetri911725 күн бұрын

    E vrasta, vusiya le kasailai karbai gardainan Drama only

  • @sarojchhetri5302
    @sarojchhetri530225 күн бұрын

    Aaja dekhi yo boudik pani khusi xa.

  • @agurungkanchha5274
    @agurungkanchha527425 күн бұрын

    ओली प्रधानमन्त्री हुन्छ भनेर खुब हासेछ यो सुरेन्द्र , हिजोआज यो मान्छे मलाई ठिक लाग्न छोड्यो, नयाँ पुराना सबैलाई एउटै भाषा प्रयोग गर्ने बेला अझै भएको छैन ।

  • @nirpjang8763
    @nirpjang876325 күн бұрын

    Yo kati makha pareko. Yo kp ko jholehoni

  • @SureshPaudel-wb5uc
    @SureshPaudel-wb5uc25 күн бұрын

    🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @tilichotv4155
    @tilichotv415523 күн бұрын

    यो भित्ते राजदुत।उखानेको भक्त

  • @SanuTamanh
    @SanuTamanh25 күн бұрын

    यो केसिपनि आलु जस्तो बोल्छ यार खालि रबि लाई गालि गर्छ यार 4 महिनामा के सक्छर गर्नुलाई तपाईं गएर गर्नुनि यार कराएर हुन्छत बाजे बरु सपोप गर्नु छैन

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e24 күн бұрын

    म हजुर जस्तो बैद्विकता त छैन तर लाेभ र पाप चहि छैन कारण म 6/7 बर्स पहिला देखि रबि सर सङग परिचित छु उ कस्तो हाे भनेर म पनि सहकारी पिडित हु काङ्ग्रेसी नेताले हजारौंको अर्बौं खाएर भागेकाे छ तर यता दुर्गाप्रसाइकाे समूह र काङ्ग्रेसी नेताले मलाई रबिले मेराे पैसा खायो भनेर धमलाकाे मिडियामा बाेल तेराे रकम हामीले फिर्ता गर्छु भन्छ तर म यस्तो अपराध गर्दिन किन कि मेराे परिवारले याे सस्कार सिकाकाे छैन ।

  • @rajsunar7769
    @rajsunar776925 күн бұрын

    Very worst analyst..worst analysis than Paul the tortoise..

  • @bipindhakal2589
    @bipindhakal258925 күн бұрын

    गफाडी नेता र हवाको विश्लेषण पनि त्यस्तै हो

  • @RajkumarHR
    @RajkumarHR25 күн бұрын

    Vc hunchan aba Buda UML bata

  • @saranthulung293
    @saranthulung29325 күн бұрын

    Luhai sabai bhanda pahila ravilai jel halnu parxa taba matra dr kc lai pani khusi milxa

  • @matribhumiko-maya
    @matribhumiko-maya25 күн бұрын

    सहकारी पीडितको विरुद्धमा बोल्ने तिमी पनि सहकारी ठाग जस्तै हो।

  • @UddhavKc-pe6pb
    @UddhavKc-pe6pb23 күн бұрын

    अाे के सि रबिले गरेकाकाम देखिनस चस्मा पाे लगाकाे रेछ अज बकबक गरेकाे छ लापाते जनता काे अघि साेचेर बाेल मेरि

  • @matribhumiko-maya
    @matribhumiko-maya25 күн бұрын

    सहकारी पीडितको विरुद्धमा बोल्ने तिमी पनि सहकारी ठाग जस्तै हो।

Келесі