No video

दार्जिलिङ्गे भाईरल मामाभान्जी पहिलोपटक मिडियामा, भान्जीको अभिनय देख्दा मामा रोए। Garima |Pawan Subba

#mamabhanji #pawansubba #garima
Guest :- Pawan Subba, Garima (Mama & Bhanji)
Host :- Sampada Limbu
►Online Supporter : Bishal Rai (Mfu vae rae)
Website: samridnepal.com/
KZread: / @rhythmonlinetv7117
Facebook: / rhythmonlinetv
TikTok: www.tiktok.com...
𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
Godabari, Lalitpur
हाम्रो अनलाइन - samridnepal.com
सूचना विभाग दर्ता नं. 2722/078-79
प्रेस काउन्सिल दर्ता नं. 078/79 च‌. नं. 2
इमेलमा हामीलाई सम्पर्क - info@samridnepal.com
© 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved ​
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
​(Embedding to the websites is allowed)

Пікірлер: 322

  • @chemjonglimbu9192
    @chemjonglimbu91922 жыл бұрын

    ओहो ! यी नानिहरु दार्जीलिङको पो म त नेपालको होला ठानेको थिए । सोसियल मेडियामा देखि रहेकै हो नानिहरुलाई । धन्यवाद सम्पदा जानकारीको लागि । आगामी दिन अझै धेरै सफलतको लागि सुभकामना छ ।

  • @bijaylimbu1140
    @bijaylimbu11402 жыл бұрын

    ओहो यी नानीहरुलाई भेटनु भएछ सम्पदा जी , खुशी लाग्यो, अति नै प्रतिभा भएको नानीहरु । नेपालमा भएको भए पहिलै हिट भई सक्थे होला ।

  • @premdewan5790

    @premdewan5790

    2 жыл бұрын

    wow so good

  • @SurajDas-hm9tz

    @SurajDas-hm9tz

    2 жыл бұрын

    Oh

  • @ismritibasnet7313

    @ismritibasnet7313

    2 жыл бұрын

    pp pp P P P P 0 P P Ppp P Pop P P

  • @HariHari-cg5tu

    @HariHari-cg5tu

    2 жыл бұрын

    @@SurajDas-hm9tz oi hi

  • @sanovaeestng9852
    @sanovaeestng98522 жыл бұрын

    अाे हाे... मामा भान्जी काे कति राम्रो कला😃😃 यो भविष्यमा प्रगति सफल र परिचीत नाम रहाेस🙏🙏🙏 भान्जी अत्यन्तै राम्री पनि रहेछ कुनै दिन नेपाली फिल्म उद्योगमा स्थापित कलाकार काे रुपमा देख्न पाउ।

  • @mohanaale7011
    @mohanaale70112 жыл бұрын

    यी नानी बाबू को कला सार्है राम्रो लाग्छ।

  • @biswakarmabiswakarma7277
    @biswakarmabiswakarma72772 жыл бұрын

    ए उहाहरु दारजिलिङकाे हुनुहसन्छ एकदम भाईरल भएकाे भिडियाे waoo उहाहरुलाई नमछ🙏🙏💝💝

  • @Crush224
    @Crush2242 жыл бұрын

    Wow malai ta sarai ramro lagxa yi nani babuharuko acting.lopsing sahi lagxa.💗💗💗😘😘😘

  • @Arun_Chamling
    @Arun_Chamling2 жыл бұрын

    अाहा! ई नानिहरुकाे अभिनयले साह्रै मन छुन्छ।💖🥀👏👏

  • @jeehanglimbu6928
    @jeehanglimbu69282 жыл бұрын

    एकदम उज्यालो भबिस्य दुबै नानीहरुको आशिर्वाद शुभकामना बाबु नानीलाई ❤️💓💓💓💓💓💓

  • @asahangwnem1464
    @asahangwnem14642 жыл бұрын

    From kathmandu nepal mount Everest, bir gorkhali, mama bhanji chandai nepal kathmandu Aaunu hola tapain haruko kala pradashan garnu paryo, धन्यबाद सेवारो नोगेन रो ।

  • @asmitalimbuofficial8425
    @asmitalimbuofficial84252 жыл бұрын

    गर्व लाग्छ हाम्रो नेपाली परिवार बिश्वको जुनसुकै कुनामा रहेता पनि नेपाली भाषी कला संस्कृतिहरु लाई माया गरेर आफ्नो पन लाई जोगाउनु हुन्छ । उहाँहरुको भिड्यो धेरै मन परेको थियो मलाई प्रगती अग्रिम सुभकामना छ मामा भन्जि लाई ।😍🤗🙏

  • @tarkashreesmagar9767
    @tarkashreesmagar97672 жыл бұрын

    आहा ! यो नानी बाबुको अभिनय दामी छ मैले हेरेर शेयर गरिरहन्छु

  • @jyotirai9393
    @jyotirai93932 жыл бұрын

    These children going to make whole Nepali film industry proud one day ❤️❤️❤️❤️ Kudos to dada Pawan (mama)

  • @tikaramsenchury7053
    @tikaramsenchury70532 жыл бұрын

    जिबन्त अभिनय गर्ने यी बाबू नानी कुन ठाउँको होला भन्ने कहुतलता थियोे ।आज प्रत्यक्ष अन्तरबार्ता मा देख्न पाईयो ।धेरै खुशी लाग्यो।धेरै धेरै प्रगतिको शुभकामना छ।❤️❤️🇳🇵🇳🇵🌹🌹

  • @momchora...8789
    @momchora...87892 жыл бұрын

    I have seen her acting she is so talented girl.would love to se her acting in nepali film soon.👏👍

  • @sajanghimire7596
    @sajanghimire75962 жыл бұрын

    Sampada baini lai dherai dhanyabaad kinaki ximeki desh ani hamrai santan haru lai khojera uni haru ko prativa dekhai dinu vako ma dherai dahanyabaad

  • @rosedmlove
    @rosedmlove2 жыл бұрын

    बाबु नानु ले सारै राम्राे अभिनय गर्दा रहेछन भविष्य सफल कलाकार हुने जस्तो देखिन्छ है नेपाल तिर लिएर आउनु पर्यो है.....

  • @hihi7080
    @hihi70802 жыл бұрын

    खुशी लाग्यो कलाकार नानीहरूलाई देख्न पाउँदा।

  • @gunjanchettri8499

    @gunjanchettri8499

    2 жыл бұрын

    पवनज्यु लाई धेरै धेरै धन्यवाद एवं शुभकामना। नानीहरू लाई आशिष अनि बधाई।

  • @kamalrai5815
    @kamalrai58152 жыл бұрын

    दामी कला छ नानी बाबू हरु को ।

  • @sonamgole3285
    @sonamgole32852 жыл бұрын

    भबिस्यको दायाहाङ र एलिशा भेटाको छ हामीले । Blessed you both babu nani ra mamalai pni.

  • @dipalimbu4041
    @dipalimbu40412 жыл бұрын

    Sarai khusi lago dherai man parne nani babu❤❤❤❤thank you sampada sis

  • @lokendrabudhathoki5961
    @lokendrabudhathoki59612 жыл бұрын

    सम्पदा दिजुले धेरै राम्रो काम गर्नु भयो नेपाली कलाकार दार्जिलिङ सिक्किममा रहनु भयको सबैलाई देखन पाइयो अझै पनि राम्रो काम गर्दै जानू पवन जिलाइ मैले फेसबुक मा देखेकोको हाम्रो कुरा पनि भाको थियो सानो नानी लगायत सबैलाइ सफलताको सुभकामना ।

  • @jivanthapa2400
    @jivanthapa24002 жыл бұрын

    रियल कलाकार हुन ई नानी हरु प्रगति को शुभ कामना 🇳🇵🇳🇵🇳🇵🙏

  • @tararai9764
    @tararai97642 жыл бұрын

    Yo naniharuko avinaya ekdam ramro lagxa...😘😘😘😘

  • @asahangwnem1464
    @asahangwnem14642 жыл бұрын

    बास्तबमा दार्जिलिङ सिकिम का हाम्रा नेपाली दाजुभाई दिदीबहिनीहरु बुद्धि जिबी हरू यूवा युवतिहरू बूबा आमा प्रतेक मा शिक्षितको सकेंत झुल्किनछ। र अरूणा लामा ज्यु प्रेम ध्वज प्रधान, कुमार शुब्बा, दावा गयालमु डेजि बराईलि, बर्तमान पेमा डेचन तामाङ, हम जाएगा, जस्तै नाटक अनि देउराली रुन्छ, रातको प्रथम पहर, इ हरेक हरेक का वाहा' हरूको कला छन। बर्तमान मामा भान्जी को पनि नाम धेरै उच्चामा आउदैछन।साथै भाईरलको प्रतिस पर्दामा आउदैछ। कति टाढो ठाउँमा पुग्नु भएछ सामपादा लिम्बु ज्यू । धेरै भन्दा धेरै राम्रो गर्नुभो। र कला भनेको लुकाउनु हुदैन । हाम्रो सानो cute मामा भान्जी हिरोईन र निज यङ मामा ज्यू समेत मा धन्यबाद । साथै मेडिया ज्यू लाई धेरै धेरै धन्यवाद सेवारो नोगेन रो।

  • @lalitlimboo5352
    @lalitlimboo53522 жыл бұрын

    I love her acting, Best wishes for her bright future, keep growing👏🏻👏🏻👏🏻

  • @baburamrai9094
    @baburamrai90942 жыл бұрын

    Nani haru lai goad bless keep it up

  • @intromedia5014
    @intromedia50142 жыл бұрын

    ओहो! यी नानीहरुको त म डाइहट फ्यान हु !

  • @pratimarai6722
    @pratimarai67222 жыл бұрын

    पवन भाई र नानी डबबैलाइ धेरै सुभकमना छ है

  • @maheshkarki6627
    @maheshkarki66272 жыл бұрын

    Wow these 2 child r golden future actor n actress of Darjeeling lots of love from Dubai Mahesh

  • @mingsosubba3298
    @mingsosubba32982 жыл бұрын

    Kati cute kati talented bunu go ahead we always with you nanu ❤ ❤

  • @bikashrai782
    @bikashrai7822 жыл бұрын

    अहो यी नानीहरू त हाम्रै क्षेत्रको पो रहेछ । यी नानीहरूलाई बधाई साथै सम्पदा लिम्बूज्यू रिदम अनलाईन टिबीलाई धन्यबाद

  • @amitsubba5412
    @amitsubba54122 жыл бұрын

    राम्रो छ।नानु नानि हरू काे अभिनय नेपाल मा नि लेउनु पराे।

  • @dinestmg9042
    @dinestmg90422 жыл бұрын

    मैले पनि निरन्तर हेर्ने गरेको छु यी नानीको प्रतिफ सरै राम्रो लाग्छ। आगामी दिनको सफलताको हार्दिक शुभकामना

  • @daltamang1543
    @daltamang15432 жыл бұрын

    भगवान ले सधै कल्याण गरुन् नानी लाई ।

  • @somtamang5710
    @somtamang57102 жыл бұрын

    जिबन्त अभिनय गर्ने नानी बाबू लाई उज्वल भबिस्यको शुभकामना ।

  • @jagatlama1021
    @jagatlama10212 жыл бұрын

    नानी बाबु लाई धेरै धेरै सुभकामना धेरै राम्रो act लाग्छ

  • @sendujunu5513
    @sendujunu55132 жыл бұрын

    Yes maile pani uhabatai share gare n herna paye really good 🙏🙏❤️❤️

  • @heartbeat1870
    @heartbeat18702 жыл бұрын

    जिबन्त अभिनय गर्ने नानी बाबू लाई उज्वल भबिस्यको शुभकामना ❤️❤️❤️

  • @rameshpariyar4145
    @rameshpariyar41452 жыл бұрын

    एकदमै खुशी लाग्यो हजुर को काम एकदमै राम्रो छ, अझै अगाडी बढिरहनु होला , तपाईं हरु लाई सधै उचाई मा भएको देख्नु पाउ 😍😍🤗🤗

  • @imemedianepal
    @imemedianepal2 жыл бұрын

    यो नानी बाबु हरु सारै राम्रो एक्टिङ गर्छ

  • @omdenchamling7228
    @omdenchamling72282 жыл бұрын

    Badhai cha mama vanji lai. Yasari nai pragati gardai janu avinay chetra ma hamro thaw lai biswa ma chinawnu. Hami sadai support ma hunay chaw.. 💐💐💐💐

  • @evransingh2242
    @evransingh22422 жыл бұрын

    Dherai ramro xa partiva kala Ati sundar Ati uttam good luck nani babu haru good bless you

  • @archanarai8062
    @archanarai80622 жыл бұрын

    Soo talented nanu future ma gayera no doubt actress nai hunacha god blessed 🥰🥰

  • @SurendraSubba
    @SurendraSubba2 жыл бұрын

    mazza aayo... thank you for covering this interview... 🤗 best wishes talented kids...future superstars... keep learning keep growing

  • @bishaltsong
    @bishaltsong2 жыл бұрын

    साच्चै राम्रो छ वहाँहरुको कलाई हार्दिक कृतज्ञता प्रकट गर्दै भविष्यको निम्ति पनि धेरै धेरै काममा गर्दछु ❤️🙏

  • @jitgurung3980
    @jitgurung39802 жыл бұрын

    ओहो भबिस्यको सुपर अभिनेत्री पक्क काम गर्दै कामलाइ रोकेर हेर्न बाद्ध्य भए । यो भिडियो south korea बाट ड्युटी कै सिलसिलामा हेरिरहेछु।

  • @kusdevbantawarai9448
    @kusdevbantawarai94482 жыл бұрын

    Woww excellent 👌👌 Vai, bunuko kala pratii Mero ucha samman sathai agami dinharum dherai 2 subhakamanza

  • @salimrai8696
    @salimrai86962 жыл бұрын

    Feeling very happy to see you dada and vanji on media ❤️❤️ really appreciate to your hard work..hope for the best and success future both nanu and dada👏🫰🏻

  • @shimulsazlina7580
    @shimulsazlina75802 жыл бұрын

    धेरैनै राम्रो कला छ नानिको

  • @prasannarai6172
    @prasannarai61722 жыл бұрын

    omg yesto best acting garnne nani babu ta pahila dekheko thiyena yestai pragati gardai janu huss😍😍😍😍😍

  • @sanjaygurang5091
    @sanjaygurang50912 жыл бұрын

    यो नानीको एक्टिङ धेरै राम्रो छ ॥ मैले टिकटकमा धेरै हेर्छु ॥ राम्रो छ नानु भबिस्य उज्वल छ ॥

  • @rohanghale3470
    @rohanghale34702 жыл бұрын

    Yi nani ko act ekdam damdar xa Ani sathai babu ko pani 💕💕💕💕💕💕💕💕💕💕

  • @bisnulama8108
    @bisnulama81082 жыл бұрын

    Akdam dherae ramro lagxa yo naniko video all the best nanu

  • @rajanrai921
    @rajanrai9212 жыл бұрын

    सानो मान्छे हरु को अभिनय देख्दा पनि अचम्मित लाग्छ । कस्तो राम्रो नि

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz2 жыл бұрын

    नानी बाबू धेरै राम्रो अभिनय छ

  • @barshagurung1503
    @barshagurung15032 жыл бұрын

    धेरै राम्रो अभिनय छ नानिको

  • @ramboknight8590
    @ramboknight85902 жыл бұрын

    Facebook scroll gardai thye achanak nani haru ko video haru dekhey kasto ramro laagyo acting. Love from Nepal

  • @kumarsinghlama3136
    @kumarsinghlama31362 жыл бұрын

    God gifted talent....not only that...more than than....salaam.

  • @rishihangkhim7072
    @rishihangkhim70722 жыл бұрын

    Rhythm online ले स्थानीय यूटुबरलाई गजबको पाठ होइन पाठशाला स्थापना गरे जस्तो लाग्दैछ,,,सम्पदाजी यतै बसिदिनु पर्यो।

  • @chemjonglimbu9192

    @chemjonglimbu9192

    2 жыл бұрын

    हो नि यस्तो भाईरल र ट्यालेन्टहरु छ्न सिखिम र दार्जीलिङमा कुनै युटुबमा interview देखिन्दैन । रेडियो र tv मा पनि त्यति देखिन्दैन ।

  • @gasuthachemgomg8896
    @gasuthachemgomg88962 жыл бұрын

    यो मामा भान्छीको भिडियो सारै मन परेको थियो आज रियलले देख्न पाईयो

  • @wishrai4289
    @wishrai42892 жыл бұрын

    Dami xa 🎉🎉🎉 congratulations

  • @chiringtmg9979
    @chiringtmg99792 жыл бұрын

    Best wishes nanu and nani we all are Nepali love you from Nepal 🇳🇵 ❤️

  • @samabesiaawaj
    @samabesiaawaj2 жыл бұрын

    आहा कति राम्रो प्रतिभाको खानी नानू लाई हार्दिक बधाई छ सम्पुर्ण परिवार लाई सफलता को सुभकामना छ

  • @rairai4191
    @rairai41912 жыл бұрын

    भन्छन नि हुने बिरुवाको सानैदेखी चिल्लो पात नानीको अत्भुत कला छ मान्नु पर्छ,सङ्घर्स गर्नु होला त्यो गन्तब्यमा अवस्य पुग्नु हुने छ पूरा हुनेछ खुशी लाग्यो😍💜💚

  • @rajendrashrestha4956
    @rajendrashrestha49562 жыл бұрын

    Wish you all the best nane babu both are star in future in Nepali film industries

  • @uloveulove1096
    @uloveulove10962 жыл бұрын

    धेरै धेरै राम्रो नानि बाबू हरूकाे बधाई तथा सफलता काे शुभकामना

  • @kusdevbantawarai9448
    @kusdevbantawarai94482 жыл бұрын

    Bhabisyako 1 honahar actress Garima bunu keep it up...

  • @SantoshiMgrni
    @SantoshiMgrni2 жыл бұрын

    Wow😍😍 finally interview dekhna pako ma derai khusi lagyo😍😍♥️♥️

  • @miratumsa3401
    @miratumsa34012 жыл бұрын

    sarai ramro acting garnu hunxa yo nani Babu akadm man parxa malai👌👌🙏🙏

  • @reshmapradhan5377
    @reshmapradhan53772 жыл бұрын

    Humro Darjeeling ko manche k ma kame cha ra har kura ma super say uper . God bless you both

  • @biswashrai249

    @biswashrai249

    2 жыл бұрын

    Kati hasnu hw hami nepl ko. Manxe haru 🤣🤣🤣🤣🤣

  • @krishnalimbu3263
    @krishnalimbu32632 жыл бұрын

    Wow 👌 good luck 👍

  • @gyanendrabasnet2697
    @gyanendrabasnet26972 жыл бұрын

    Congratulations 👏👏 both ❤️❤️

  • @badalraiudayapur9432
    @badalraiudayapur94322 жыл бұрын

    दार्जीलिङ सिक्किम बाट अबको 10 बर्ष भित्र गायन र अभिनय क्षेत्र बाट नेपाली सिने र गायन क्षेत्रमा उत्कृष्ट कलाकार निस्किने मा दुइमत छैन गायन - पेमा , मिन्छामा अभिनय गरिमा ❣️❣️❣️

  • @potatoboi5780

    @potatoboi5780

    2 жыл бұрын

    hahahaha🤣🤣🤣🤣dhoti isn't allowed

  • @supravadong5101
    @supravadong51012 жыл бұрын

    Dhayarai dhayarai shubakamna xa naniharu lai ani Pawan bhailai pani 💐💐💐👍👌👏

  • @silpapunmagar5234
    @silpapunmagar52342 жыл бұрын

    Yo dailai tw maile dherai geetharuma side dancer ma dekheko the yo dailai ma dherai geet haruma wach gareko hunxu so man parxo dherai yo dai

  • @purnachonbangfun
    @purnachonbangfun2 жыл бұрын

    Wow malai yo Nanu ko act dherai man parxa ujwal vavisyako suvakamana Nanu babu lai thank you sampada lungwa

  • @chhotobhetlamosamjhana4472
    @chhotobhetlamosamjhana44722 жыл бұрын

    Wow sikkimko po ramro chha bunu hajurko acting lot's of love from qatar

  • @Deksengraivlog
    @Deksengraivlog2 жыл бұрын

    Wawoo. Ati sunder babu haru❤️❤️❤️👍

  • @sunulama4678
    @sunulama46782 жыл бұрын

    Very Talent kids..lots of love to both ❣❣

  • @bhuwanlimbu690
    @bhuwanlimbu6902 жыл бұрын

    My best bro pawan g dancer star.ani vanji vanja both nice acting

  • @nabinthapa9367
    @nabinthapa93672 жыл бұрын

    All the best Naniharu...lots of love from Nepal...

  • @govindashrestha6234
    @govindashrestha62342 жыл бұрын

    Best of luck nanu 🙏🙏🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️

  • @sanilrai1431
    @sanilrai14312 жыл бұрын

    Same face karishama manandher garima Nanu god bless you keep it up

  • @sugamlimbu5429
    @sugamlimbu54292 жыл бұрын

    कला कारिक्ता क्षेत्रमा यी नानी बाबु हरुको भबिस्य उज्वल देखिन्छ एटिङ रियल राम्ब्रो छ अझाई राम्ब्रो मेहन्त गर्दाई जानू एक दिन नेपालमा सुपर स्टारको रुप्मा देखिने छ निरुता सिङ उतम प्रदान जस्ताई स्टार भयेर उदाउनु होला र देक्न पाउ चाडाई धन्यवाद

  • @sanjutapa9638
    @sanjutapa96382 жыл бұрын

    Garima nanu temi ajai agadi badnu mero Aashirwad xa 🇳🇵🇳🇵❤️❤️🙏❤️

  • @nunbahadurgaha7331
    @nunbahadurgaha7331 Жыл бұрын

    Dheri ramro actors nani babu haru ko yeshari nai aagadi baddai janu hola dheri dheri dhanybad gardaxu ani poban sir ju lai thanks gardaxu

  • @yambam1235
    @yambam12352 жыл бұрын

    Beautiful

  • @tamangboy9841
    @tamangboy98412 жыл бұрын

    मेरो मन पर्ने actors

  • @jeevannicecheckrana5719
    @jeevannicecheckrana57192 жыл бұрын

    राम्रो लाग्यो 🙏🙏👁️👁️ अभिनय

  • @sabnumgurung3184
    @sabnumgurung31842 жыл бұрын

    Nepali film industry should put child actor like them in movies. Real acting😍😍

  • @rabinphuyal8617
    @rabinphuyal86172 жыл бұрын

    यो नानीहरू को अभियान मान्नु पर्छ

  • @user-py9qh9bm4t
    @user-py9qh9bm4t2 жыл бұрын

    best of luck nanu..

  • @daisymaidhungxa8422
    @daisymaidhungxa84222 жыл бұрын

    I finally got this guy. I know him as a chorus dancer if I am not wrong

  • @nirajansingh4172
    @nirajansingh41722 жыл бұрын

    God bless you bhanji . Badhai xa pawan sir 💕💐

  • @blackandwhiteraii6326
    @blackandwhiteraii63262 жыл бұрын

    यो नानी बाबु हरू त दार्जिलिङको पो हुनु हुन्छ धेरै राम्रो अक्टिङ छ नानी बाबु हरू को राम्रो गर्दै जानु wish you good luck for your future

  • @manishlimbuthegim3513
    @manishlimbuthegim35132 жыл бұрын

    Yo Nani ta Darjeeling ko Po ho..act babal x👌🏻🤞

  • @bishnugurung7439
    @bishnugurung74392 жыл бұрын

    Great talend garima

  • @irenesadakhudang4816
    @irenesadakhudang48162 жыл бұрын

    Lots of love and blessings for cute girl

  • @abijtshrestha6833
    @abijtshrestha68332 жыл бұрын

    यो नानि र बाबु को नाटक राम्रो छ👍

  • @raiprithi91
    @raiprithi912 жыл бұрын

    Wow so super xa haii kasto ramro xo abiny 🙏🙏

Келесі