दोश्रो खाराको कुरा अर्कै पो रहेछ, पुरै जानकारी बिमलराजबाट प्रष्ट रूपमा यस्तो आयो । रुकुम खारा ।

आदरणीय महानुभाव ! हामी हरेक प्रकारका सामाग्रीहरु एउटै च्यानल बाट प्रस्तुत गर्ने प्रयाशमा छौं l हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । रुकुम दोश्रो खारा बारे एकदमै साहसी र लोकपि्रय कमाण्डर बिमलराज खत्रीको विशेष जानकारी यस्तो रहेको छ ।
सम्पर्कको लागि हाम्रो इमेल:-sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / arjun-gc-2106285412995275
Hello Friends ! We are in the process of presenting all types of content from one channel. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. This is the special information of Bimal Raj Khatri, a very brave and popular commander about Rukum II Khara. Bimalraj Khatri New interview, About Khara Rukum, Pla Nepal, Rukum Khara, Nepal Army, Interview With Bimalraj Khatri.
Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / arjun-gc-2106285412995275 #SunauloTV #BimalrajKhatri #RukumKhara #PlaNepal #NepalArmy #apf_nepal #khara_rukum

Пікірлер: 903

  • @rairupesh1697
    @rairupesh16973 жыл бұрын

    बिमल रा को अन्तर्वार्ता एकचोटि हेरेर चित्त बुझ्दैन हौ मत फेरि हेर्दै छु हेर्दा लाग्छ लाइभ भिडन्त हेरे जस्तै महसुस गराउछ मैले नि खारा को बिषयमा धेरै आग्रह गरेको थियो सुनौलो टिभि लाई आज हेर‌्न पाइयो मजा आयो धन्यवाद

  • @SunauloTV.

    @SunauloTV.

    3 жыл бұрын

    w\c हजुरलाई पनि ।

  • @user-gl6mx5xy7b

    @user-gl6mx5xy7b

    3 жыл бұрын

    उहा म्याग्दी बेनी मा संलग्न हुनुभयो कि नाई होला त्यो तत्कालिन जनयुद्दमा सदरमुकाम हमला मध्यको ठुलो थियो यसको बारेमा सबिस्तार सोध्नुहोस न सर

  • @SunauloTV.

    @SunauloTV.

    3 жыл бұрын

    @@user-gl6mx5xy7b हस् ।

  • @rahimadali4759

    @rahimadali4759

    3 жыл бұрын

    sir Dang ko panchakule ko ladaiko pani sunna man xa

  • @SunauloTV.

    @SunauloTV.

    3 жыл бұрын

    @@rahimadali4759 लिने छौं ।

  • @KebalThapamagar
    @KebalThapamagar3 ай бұрын

    म पनि खारा भिडन्त को श्री भैरबि दल गण को प्रत्यक्ष योद्धा थिएँ ।माअोबादि हरु दिउँसै दाङ रोल्पा रुकुम र सल्यान जिल्ला मध्य कुनै स्थान मा लडाई हुनसक्छ भन्ने खवर सेना लाई स्थानिय बाट दिउँसै पाईसकेको थियो ।अनि बेलुका 7/8 बजे देखिनै माअोबादि संग रातभरि भिडन्त भयो । कहाँ हामी सेना डिफेन्स मा बसेर अत्याधुनिक अमेरिकि हतियार M16 / GPMG/ MiNimi/ 2" मोर्टार / 81मोर्टार/ 84 mimi कार्लागुस्ता / प्लाष्टिक हेण्ड गृनेड भएको नेपाली सेना संग लडाई लड्न । प्रहरी संग लुटेका थ्रिनट /भरुवा /सेना हरु संग लडाई मा लुटेका छोडेका केही बन्दुक हरु बोकेर 2/4 हजार मान्छे जम्मा गरेर अाएछन् ।भोलिपल्ट पेरिमिटर वरिपरि माअोबादि को लास मात्र 150 जना जति थियो ।सल्यान मा 142 पत्रकार ले अन्तरवार्ता लिने भए ।युद्ध मा प्रत्यक्ष लडेका साहसि सिपाहि हरु संग लिनु । लुकि लुकि एम्वुस थाप्ने सकेट बम फाल्ने झोले हरु संग के को अन्तरवार्ता???

  • @SunauloTV.

    @SunauloTV.

    3 ай бұрын

    तपाईंको भोगाई पनि सुन्न पाए हुन्थ्यो सर

  • @yagyabohara2602
    @yagyabohara26022 жыл бұрын

    आर्मी सङग तिम्रो के नै चल्छ र त्यो त तिमिहरुले रात को समयमा यौटा अधुरो सपना देखेको मात्र हो अनि अहिले के गर्यो त तिम्रो प्रचण्ड ले

  • @resammagar4481

    @resammagar4481

    6 ай бұрын

    सहि कूरो 👍🙏

  • @Delje960

    @Delje960

    5 ай бұрын

    @@resammagar4481 यिनीहरु आफू काम नगर्ने अरुले गरि खाएको देखि नसक्ने समुह , सिंगापुर स्विजरल्यान्ड बनाउंछु भन्नेहरुले देश यो हालत बनायो.

  • @user-ex1qv3mb6k

    @user-ex1qv3mb6k

    Күн бұрын

    प्रचण्ड ले गारेवो त रेनु दाजाल लाई देख्नु भएन हजुर

  • @sangamlama3876
    @sangamlama38763 жыл бұрын

    यत्रो युद्ध लड्नु भयो तपाइले के पाउनुभयो?बिमालराज जि?

  • @devrana871

    @devrana871

    3 жыл бұрын

    हजुर अन्तरबार्ता दिन पाउनु भएको छ नि 🤣🤣🤣 मोज गर्नेले त उहाँलाई चिन्दैन आजभोलि

  • @avidtraveller6508

    @avidtraveller6508

    3 жыл бұрын

    Eeeeeessssss

  • @daburpolska1777

    @daburpolska1777

    3 жыл бұрын

    Sabai maobadi haru le dherai danger kura pako chhan, prachanda ko kalo bhusbhus bhako dui ota gula chatne mauka payo hola. Mero bichar ma.

  • @bishnugc5975

    @bishnugc5975

    3 жыл бұрын

    ghodako full payo .

  • @rabingurung7315

    @rabingurung7315

    3 жыл бұрын

    Khoya payo mula sag le

  • @somshrestha9673
    @somshrestha96733 жыл бұрын

    यत्रो कमान्डर भएर लड्नु भयो आखिर के पाउनु भयो?खारा लडाईमा म आफू पनि लडेको हु तर मैले पेन्सन पाएको छु।

  • @SunauloTV.

    @SunauloTV.

    3 жыл бұрын

    सर खाराको अनुभुती सुनाउनु पर्यो

  • @bibastadi1453

    @bibastadi1453

    3 жыл бұрын

    Huge Respect for you Som ji 👏.

  • @Sabitarai31

    @Sabitarai31

    3 жыл бұрын

    Sahi vannuvayo . Maaobadi haru le j gare afnai lagi galti gare. Nepal ko lagi ladne nepal army ra nepal police lai jitna hidne hawama dhunga hannu yo .

  • @akmxetryyt7151

    @akmxetryyt7151

    3 жыл бұрын

    Salute u daaju

  • @sudipshrestha5499

    @sudipshrestha5499

    3 жыл бұрын

    सलाम नेपाल आर्मी लाई।।।पापी मुजि मावोबादी हरु

  • @bhojchhetri7957
    @bhojchhetri79573 жыл бұрын

    नेपाली दाजु भाईकाे लडाइँ भयाे बुढा अामा बा काे अाखामा अासु र कलिला चेलिकाे सिनदुर पुछेर के नै फाईदा भयाे अाज घाडाे भाकाे छ गणतन्त्र

  • @bholasahbholasah9313

    @bholasahbholasah9313

    3 жыл бұрын

    Bhai haru ladai gareko ma ladu payo

  • @vumparsat1899

    @vumparsat1899

    2 жыл бұрын

    honi सिर

  • @sanjayapoudel9882

    @sanjayapoudel9882

    2 жыл бұрын

    Gantantra gadoo hoena sir maha gadoooo vyako xa 62/63 ma 1 lakha perni Jaga ahila 1 cored perxa tax Kati ho Nepali ko ammdani k cha jatataiii yestoo bhat maraa haru plana Huna Nepali Janata ek dine bhikkk magna hidna perxa tapai la ladnu vyoo respect but we don't respect maubad

  • @sadroseanyol4962

    @sadroseanyol4962

    2 жыл бұрын

    Ho ni

  • @suclgurung5257

    @suclgurung5257

    2 жыл бұрын

    जम्मा ५ लाखको लागि लडेको हो।र गाऊको ब्यक्तिगत रिसिबि भएकोलाई मारियो सकियो।दुनियालाई टुहुरो बनायो

  • @t.p703v4
    @t.p703v43 жыл бұрын

    धेरै अन्तर बार्ता हेरे तर यो भाइ धेरै इमानदार रहेछ बास्तबिकता कुरा गर्‍यो भाइ लाई धेरै प्रगति को कामाना गर्दछु

  • @meramera9162

    @meramera9162

    Жыл бұрын

    👍

  • @bikashrana86
    @bikashrana863 жыл бұрын

    बिमल सर हामीले जती लडे सबै नेताहरूको परिवर्तनको लागी मात्र सिमित रहे दुख लाग्छ अहिले हामी नेपाली जनतामा केही पनि परिवर्तन ल्याएको देखिँदैन😭😭

  • @mangurung6880

    @mangurung6880

    11 ай бұрын

    Thikka vo ...sala war criminal harulai...ajai life imprisonment dinu parne theo...sala

  • @ruptamu6335
    @ruptamu63353 жыл бұрын

    भनेपछि १४८ जना सैनिकले बिहान् माओवादीको लास भेटायो र धेरै लास माओवादीले नै लगेको भनेसी निकै माओवादी मरेको हुनुपर्छ खारामा।

  • @brtv3461

    @brtv3461

    7 ай бұрын

    १५० जना त काडे तार र मरेका हुन जुन झिक्न र लगेर जाने सम्भावना नै थिएन यदि ती लास लिन जाने हो भने अरु नि मर्ने देखिएर त्यतिकै छोडेर गए तार बाहिर त लास र हतिआर बोक्दै लादै गरेका थिए

  • @MGido0053
    @MGido0053 Жыл бұрын

    हेर्नुस ब्रो तपाईं यत्रो लड़ाई लडेर के पाउनु भयो। आज तपाईं को न नाम छ न दाम छ। नेता हरु को करौडौं को धन सम्पती छ। आज लड्ने र लडाउने मिलेर धनसम्पति जोड्दै छन्। अनी तपाईं जस्तो हजारौं लडाकु को हालत खराब नाजुक छ।

  • @himalchanthakuri1753
    @himalchanthakuri17533 жыл бұрын

    खै के पायौ दुनियाको काख सिन्दुर रितायर नेपाली जन्ता त पहिलेकै ठाउमै छन त

  • @bhupalshrestha3617

    @bhupalshrestha3617

    2 жыл бұрын

    प्रचण्ड ले अरवौं पायो अरु ले केरा

  • @Heroicstoriescar

    @Heroicstoriescar

    3 ай бұрын

    मित्र नेपाली पहिलेको ठाउँमा छैन्न्न,किनभने पहिले त नेपाली हुनुमा गर्व थियो।तर हिजोआज नेपाली हुनुमा पिडाबोध हुन्छ।कहाँ छ नेपाली पहिचान,कहाँ छ नेपालीको धर्म,कहाँ छ नेपाली भाषा,के नेपाली हो भनेर अनुहारले पहिचान गर्ने हो त?

  • @kusecreation3602
    @kusecreation36023 жыл бұрын

    हजुरले लिएका जनमुक्ती सेना का अन्तर्वार्ता मध्ये सबै भन्दा बढी रुचाएको अन्तर्वार्ता उहाँको छ म पटक पटक हेरि रहन्छु

  • @SunauloTV.

    @SunauloTV.

    3 жыл бұрын

    धन्यवाद हजुरलाई

  • @binunicerai8349
    @binunicerai8349 Жыл бұрын

    नेपाली नेपाली लडेर ज्यान मर्नु पर्ने आर्को देश सगँपो यासरि लड्नु पर्ने प्रचन्डे को काम अनि उसाईको झोले हरु दुखि गरिब को आम को आसु रोकियान पापि ले गर्दा।

  • @shivarajbk4685
    @shivarajbk46853 жыл бұрын

    बिमल जिको बोली पनि सार्है मीठो छ अरु लडाकुहरु झुटो बोल्छ्न तर यहाँ सत्य बोल्नु हुदोरहेछ सधै नछुटाई हेरेको यहाको भिडियो छाती थापेर लडेर नि केही पाउनु भएन यति दुख लाग्छ

  • @sailendraghale4639

    @sailendraghale4639

    3 жыл бұрын

    Nepal army sanga aadu bomb cha?? Neuclear bomb? Vannus..

  • @KaranKaran-kn3td

    @KaranKaran-kn3td

    3 жыл бұрын

    मर्नु पर्ने हो बाचेछ।।आतन्ककारी ज्यान्मारा।।😡😡😡💪💪💪

  • @padammagar3825

    @padammagar3825

    3 жыл бұрын

    सही हो जस्ताको तस्तै जनयुद्ध को भोगाई कमरेड विमलको

  • @user-pi9xf7db5w

    @user-pi9xf7db5w

    3 жыл бұрын

    कुख्यात आतंककारी प्रचन्डे को गुला खेलाउन पाएको छ त

  • @diwashpoudel1789

    @diwashpoudel1789

    2 жыл бұрын

    @@KaranKaran-kn3td 😂😂

  • @AMFancy
    @AMFancy Жыл бұрын

    रुकुम खारा दोस्रो लडाइको म पनि नेपाली सेनाबाट लडेको एक सिपाही हो भैरबी दल गण "ख" गुल्म २०६१/चैत्र २५ गते त्यस ठाउमा गणपति प्रसे झङ्गकर बहादुर कठायत । "ख" गुल्मपती सेनानी बाबुकाजि बोगटी र सहायक गुल्मपती सह से हरि ब बिक उ से पुष्प घले सरहरु हुनुहुन्थ्यो। सेना र युनिफाइड गरि ३जनाले विरगति र केही साथिहरु घाइते हुनुभएको थियो। माओवादी धेरै जनाले ज्यान गुमाउनुको साथै धेरै घाइते भएका थिए।यि लडाकु साथिले अलि बढि बोले र माओवादीले यहि नै सेकेन्ड अन्तिम लडाइँ लडे जस्तो लाग्छ।

  • @SunauloTV.

    @SunauloTV.

    Жыл бұрын

    तपाईंको पनि अनुभुती सुन्न पाए हुन्थ्यो ।

  • @RimaGhartiMagar-lh1cy

    @RimaGhartiMagar-lh1cy

    Ай бұрын

    Tero ghamand

  • @bammalla1673
    @bammalla16733 жыл бұрын

    बाटो बिराएर हिडेकालाई सहि बाटोमा ल्याउन नेपाली सेना परिचालन गरिएको हाे।

  • @tikapun3593

    @tikapun3593

    Жыл бұрын

    right sir

  • @RimaGhartiMagar-lh1cy

    @RimaGhartiMagar-lh1cy

    Ай бұрын

    Ioppa kha

  • @siddhimanm.c.843
    @siddhimanm.c.8433 жыл бұрын

    रमाइलो लाग्यो

  • @myopinion8777
    @myopinion8777 Жыл бұрын

    प्रचण्ड चिकनी दुनिया लाई लडाएर भिदाएराखिर के नापयो न देश काे लागि न लड्ने को लागि

  • @madangharti4884
    @madangharti48843 жыл бұрын

    जति सुने नि सुनिरहु लाग्छ बिमल ब्रो को कुरा यार कुनै नि नछुटाइ हेरेको छु

  • @rajimgurung6093

    @rajimgurung6093

    3 жыл бұрын

    म नि हो

  • @Bankai056
    @Bankai05611 ай бұрын

    धेरै राम्रो अन्तर्वार्ता ❤❤

  • @nirmalsubedipuythani3476
    @nirmalsubedipuythani34763 жыл бұрын

    U ara a great person thanks partner an paterkar Arjun jee न्यायपुणॅ आवाजलाई आंतककारीको आखाले हेनेॅशाषक नियतले नै रक्तपात जन्माउछ यसमा समय र परिवेशको परिवन्दमा परेर को कतावाट जोडिन्छ तर हामी नेपाली दाजुभाईहरूमा बैमन्यस्यता बनाईदिन्छ आज यि शहिद र घाईतेको रगतमा होली खेल्दै पाटीॅलाई बिभाजित गरायर ताण्डवगनेॅ नवदलालहरू हाम्रो शपनाका हत्याराहरू ले गदाॅ नै वलिदानीपुणॅ शंघॅषलाई कमाईखाने भाँडोबनायका छन इतिहाँशले यस्ता पात्रहरूको पनि हिशाव मिलान गनेॅनै छ !!

  • @milanchuwan5931
    @milanchuwan59313 жыл бұрын

    Ur really good person ani boli aati mitho xa sir ko

  • @SunauloTV.

    @SunauloTV.

    3 жыл бұрын

    धन्यवाद हजुर

  • @keshabkshetri6424
    @keshabkshetri64243 жыл бұрын

    प्रचण्ड ले तपाई लाई लड्डु खुवायो

  • @skgorkhali9474
    @skgorkhali94743 жыл бұрын

    यो दाइ को कुरा चाइ सत्ते जस्तो लाग्यो। अरु लडाकुहरु को चाइ बडि ठूलो कुरा गरेको पाइन्छ।

  • @santoshadhikari6189
    @santoshadhikari61893 жыл бұрын

    Good luck nepal army

  • @neharica2166

    @neharica2166

    2 жыл бұрын

    पहिलेको शाहि सेना हो, अहिले को नेपालि सेना हो,, बिरेन्द्र राजा मार्दा मुख मा लाडो कोचेर बस्ने ग्यानेन्द्र साह को साहि सेना हरु लाई, वर्तमान, नेपाल आर्मी सङ्ग तुलना नगरौ, 👏

  • @Jhontyshrestha

    @Jhontyshrestha

    6 ай бұрын

    @@neharica2166 सानै थिए म पनि तर जहाँ सम्म याद छ साही सेना thiyena नेपाली सेना नै थ्यो , maubadi ले अति गरे पछि मात्र sahi सासन लागु गरेको। धेरै भ्रम नाफैलौ। Maubadi एकदम गलत थ्यो Teti बेला र आइले पनि धेरै गलत छ। Maubadi ले kiddnap गरेर लगेर jabarjasti भिड्न लागौथ्यो. बोल्न त दिदैन थ्यो रे मौबदी ले

  • @Prabal_hayu
    @Prabal_hayu3 жыл бұрын

    बिमलराज एक योग्य सैनिक हुनुहुदो रहेछ ।

  • @tirthagautam1393
    @tirthagautam13933 жыл бұрын

    बिमल सरको सत्य र सहि बोलिलाई सलुट दिने जति यता हाजिर गरौ है

  • @rajimgurung6093
    @rajimgurung60933 жыл бұрын

    तेसो भए लडाइ चै खात्रै भएको रैछ । यो interview सुने पछि माओवादी सेना धेरै मरेकै आनुभब गर्न सक्छौ

  • @nareshkhatri2293

    @nareshkhatri2293

    2 жыл бұрын

    १००० जाना भन्दा बडि मावोबादी सहिद भाको छ , त्यो लडाइमा ।

  • @madankumarrai9735
    @madankumarrai97352 жыл бұрын

    सारै मामिक कुरा गर्नु भयो तर अहिले आएर के पाउनुभयो कमरेड जिउ

  • @tikapun3593

    @tikapun3593

    Жыл бұрын

    right

  • @HamroGauHamroSahar
    @HamroGauHamroSahar3 жыл бұрын

    यो दाइँ को जति सुन्न मन लागेको जति अरु को कुरा लक्दिना

  • @MbRituraj5555
    @MbRituraj55553 жыл бұрын

    आजको उपलब्धी देख्दा त्यो अर्थहिन यात्रामा मैले पनि गरेको क्रान्तिको लागि दियको सानो त्याग किननहोस ब्यर्थ रहेछ भन्ने अनुभूति हुन्छ ।

  • @mangurung6880

    @mangurung6880

    11 ай бұрын

    Teti bela chi prachanda ko drugs le bariye ko thyo hola ne timiharuko deemak ma..ki k sahi ra Galat ra Shanti ra Ashanti chutaunu na sak ne...yehi kura haru ko pani interview Linus na...k k drugs kasta kasta drugs injections haru use garayera ladai ladnu lagako thyo temiharulai prachanda le...k garchas...aile jasto Cha temharko jindagi..Kaley banayo...temiharu aafei banako jindagi ho...sohi...aba temiharu ko karma pani yehi ho jun pap temiharule gareko thiye janta Mathi rea sabai bhandai thulo...Nepal Ama lai....ra Nepal Ama Mathi...you guys will never..k aba swarga ko bato chi prapta garnu sakdainas kahile pani...

  • @hatmanrai9251
    @hatmanrai92513 жыл бұрын

    Wöw... i'm his greatest fan!! Thank you Sunaulo TV team

  • @SunauloTV.

    @SunauloTV.

    3 жыл бұрын

    w\c हजुर ।

  • @easternboy952
    @easternboy9523 жыл бұрын

    जे होस् यो मान्छे ले चाहिँ जे हो त्यो सत्य बोल्छ, अरु माओवादीले चाई लुकाएर बोल्छन ... उनीहरूको कुरा सुन्दा यस्तो लाग्छ कि क्षति जति चाई शाही सेना ससस्त्र पुलिसको मात्र भएको जस्तो

  • @bishnumagar1544

    @bishnumagar1544

    3 жыл бұрын

    Police station, ghabisha bhawan, malpot office KO hisab gharnuss ta k Kate chaa

  • @criminalgamingyt2168
    @criminalgamingyt21683 жыл бұрын

    सहि विचार हजुरको दाजु त्यहाँको तालमेल नभएको कारणले हो भुगोल ठिक छ

  • @manishlama5221
    @manishlama52213 жыл бұрын

    धेरै सुने बिमलको अन्तरबार्ता वास्तविक घटना बताउनुहुन्छ।

  • @gorkhe1000
    @gorkhe10003 жыл бұрын

    यी सरकाे राम्रो लाग्छ अन्तरवार्ता।।

  • @SunauloTV.

    @SunauloTV.

    3 жыл бұрын

    धन्यवाद

  • @user-ee7ii9wl1y
    @user-ee7ii9wl1y3 жыл бұрын

    धेरै राम्रो अन्तर्वार्ता

  • @pradipmagar1980
    @pradipmagar19803 жыл бұрын

    माउ हरुको ईन्टरभ्यु सबैको सुनियो तर हजुर को मन पर्यो सारै मजाले नम्र बोलीमा यथार्थ कुरा गर्नु भयो

  • @mailoplays8909
    @mailoplays89093 жыл бұрын

    अहिले सम्म हेरेका माओवादी का इन्टर्भ्यु मा यिनी मात्र एक निस्पक्ष बोल्छन जस्तो लाग्छ। यी सर को अझै पनि इन्टर्भ्यु बाहिर लेराउनु पर्यो!

  • @SunauloTV.

    @SunauloTV.

    3 жыл бұрын

    ok

  • @BedkumariSapkota
    @BedkumariSapkota7 күн бұрын

    तपाइँ हरुले यस्तो दु:ख गर्देकोले आज ठुला नेताले चैन गरे ।

  • @BedkumariSapkota
    @BedkumariSapkota7 күн бұрын

    यस्तो दु:ख गर्नु भा रैछ तर अहिले त्यि दु:ख गर्नेले के पाए ।

  • @jhagendragarthi4880
    @jhagendragarthi48802 жыл бұрын

    सबैको अन्तर्बार्ता सुनियो यहाको जति सत्तेता अरुको लागेन यस्तै यथार्थ कुरो सुन्न मजा आउँछ यहाँ हुनुपर्ने नेता तर केगर्ने फताहरु भय नेता अरु पनि लेउनु यहाको

  • @chandrabhujel5064
    @chandrabhujel50648 ай бұрын

    Good luck nepal army 🇳🇵❤️⚔️

  • @aalokatmaa1606
    @aalokatmaa16066 ай бұрын

    आदरणीय सुनौलो TV का सम्पूर्ण टीममा सप्रेम नमस्कार❤️🙏।हाल म नेदरल्यान्ड्स बाट। हजुरका १० वर्षे जन-युद्धका सामग्री हेरेर अत्यन्त नोस्टाल्जिक हुने गर्छु साथै धेरै सोंचमग्न पनि। समय मिल्न साथ हजुरको सामग्री हेरी हाल्छु। यति मीठा र जानकारीमुलक सामग्रीको लागि सदा आभारी छु र कामना गर्दछु कि सदा यस्तै सामग्रीले हाम्रो मन जीतिरहनु होओस। यहाँ सम्पूर्णमा मेरो लाखौँ धन्यवाद। 🤗🙏

  • @SunauloTV.

    @SunauloTV.

    6 ай бұрын

    नमस्कार छ सर, धेरै उत्कृष्ट प्रतिक्रियाको लागि आभारी छौं । तपाईंको साथले हामीलाई निरन्तर अघि बढ्न हौसला दिएको छ । धन्यवाद

  • @parashkanxa4695
    @parashkanxa46953 жыл бұрын

    बिमल खत्री को चाइ सहि कुर हो

  • @ganeshbhandari6022
    @ganeshbhandari60223 жыл бұрын

    Khatra x hai bolne tarika sacho beleko ma thank u

  • @krishnagadal5873
    @krishnagadal5873 Жыл бұрын

    माओवादी काे तरफ बाट विमल राज काे जति उत्कृष्ट अन्तरवार्ता अरु काे छैन ।।।

  • @harimayabhandari7625
    @harimayabhandari76252 жыл бұрын

    राम्रो कुराकानी

  • @mritamrit1575
    @mritamrit1575 Жыл бұрын

    सहि भन्नू भो दाईले तेतिखेर मेरो सृमान पनि तेहि लडाईमा पर्नु भको थियो रुकुमा माओबादिको खानी हो तेहि भएर अब अहिले चही पेन्सन पाकेको छ

  • @TheJiwanrai
    @TheJiwanrai3 жыл бұрын

    thank you sunaulo tv finally bimal sir ko interview aayo happy aba majjalay herincha waa.

  • @SunauloTV.

    @SunauloTV.

    3 жыл бұрын

    w\c हजुरलाइ

  • @bijaydai6761
    @bijaydai67613 жыл бұрын

    बिमल दाइ को कुरा सुन्दा आनन्द लाक्छ देस परिवर्तन को लागि खुकुरी को धार मा पाइला टेकेर हिन्नु भयो तर के गर्नु यी खाते नेता प्रचन्डे बाबुराम ले हजारौं को लास माथी सत्ता मा पुग्यो आफ्नो स्वार्थ पूरा गयो आखिर यी सहिद परिवार घाइते ले के पायो नेपालि ले के पायो ??

  • @rajmagar793
    @rajmagar7933 жыл бұрын

    तेसरी मारामारी गरेर के पाउनु भयो त आखिरी सोझा साझा जन्ताका ज्यान गयो

  • @sirjankc7892
    @sirjankc78923 жыл бұрын

    very great interview

  • @SikarAcademyRawatsar
    @SikarAcademyRawatsar3 жыл бұрын

    Very good👍👍👍👍👍 interview interesting

  • @ashokgurung7013
    @ashokgurung70133 жыл бұрын

    Ahile ahira sate kura garnu thalyo Hai tq broo

  • @karanmagar6501
    @karanmagar65012 жыл бұрын

    Ramro lagyo

  • @sabinpathak9176
    @sabinpathak91763 жыл бұрын

    म त 2056 साल मा गोरखामा जन्मेको हुँ, सानो थिए गाउँ घर मा अलि अलि army r माओवादी हरु गाउँ मा आएको याद आउँदा, हाम्रा निर्दोष दाजुभाइ हरु कति मरे, सम्झिदा दुःख लाग्छ।

  • @arjunsaud8887

    @arjunsaud8887

    Жыл бұрын

    Kukursala tehi vayr jitako

  • @narayanbasnet5052
    @narayanbasnet50523 жыл бұрын

    आज बिमल सरको मुखबाट खारा लडाईको क्या मज्जाको अन्तरवार्ता हुनेभयो छुट्टै रमाइलो लाग्यो । छयक्क अन्तरवार्ता छ 👍

  • @SunauloTV.

    @SunauloTV.

    3 жыл бұрын

    पक्कै पनि ।

  • @meramera9162

    @meramera9162

    Жыл бұрын

    🙏🙏🙏🙏🙏

  • @Iam.Retro-Kid
    @Iam.Retro-Kid Жыл бұрын

    सलाम छ सर

  • @darpandk654
    @darpandk6543 жыл бұрын

    सारै राम्रो

  • @sandipgiri2056
    @sandipgiri20563 жыл бұрын

    Very good interview

  • @user-ns5ef6ys1y
    @user-ns5ef6ys1y3 жыл бұрын

    very good interview

  • @kirangaire1359
    @kirangaire13593 жыл бұрын

    मन पर्यो

  • @khemmagar5567
    @khemmagar55673 жыл бұрын

    सहि कुरा गर्नु भयाे👌🙏🙏

  • @chhambc6854
    @chhambc68543 жыл бұрын

    साथी को कुरा सुन्दा चै सारै मन दुख 😭😭😭

  • @starluck5485
    @starluck54853 жыл бұрын

    अत्यन्तै राम्रो जानकारी दुखद अतित

  • @hemkumar490
    @hemkumar4902 жыл бұрын

    बिमल जि खै तपाईं हरुको टिम कोहि अङगभङगभर कुहेर मरदै छ न तिमरा नेता पखाला चलदा पिसाब रोकिदा बिदेस जानछन यहि हो अनि परचनडे भाटभटेनिको मालिक 75% लगानि दुबै बेङमा खरबौउ खै केही पाएनौउ किन मौन हरेक गाउघरमा अङगभङभर अौसदि खान नपार कुहेर मरदैछन के दियो तिमरा नेताभनाउदाले अाखिर तै अमिरिका भारतको लागि कामगरेकोरहेछ धरम मासन किरसचनको लगानिमा सकछौउ अब तिमरा नेता मारन सुरुगर अझै त यो म यो भनेर झोलेनबन माओबादिहरु

  • @keshavkharal7779
    @keshavkharal77792 жыл бұрын

    Nice motivation 👍👍 🙏

  • @taipanmagar4745
    @taipanmagar47453 жыл бұрын

    बिमल ब्रदर धेरै चलाख चतुरो रैछ र त बाचेर फर्किनु भयछ मूर्ख सिधा धेरै मर्यो बाथो चलाख फर्किन सफल भयो

  • @bikashacharya5943
    @bikashacharya59433 жыл бұрын

    भाषा शैली राम्रो छ सरको

  • @laxumanbudhathoki2422

    @laxumanbudhathoki2422

    2 жыл бұрын

    Abpani boli nasudareta ab armile hoina jantalenai jiudai jalauxan ni kukur mahobadilai

  • @ramkc7149
    @ramkc71493 жыл бұрын

    Good interview

  • @jhankarbk7550
    @jhankarbk75503 жыл бұрын

    यथार्थ रिपोर्ट कमरेड

  • @bijaydai6761
    @bijaydai67613 жыл бұрын

    बिमल दाजु तपाईंहरु अजय दल संग लड्नु भयो कि भयन ??

  • @birajtamang133

    @birajtamang133

    Ай бұрын

    Ganespurma ladeko thiyo

  • @ombhujel3892
    @ombhujel38923 жыл бұрын

    nice interview.

  • @tekanchhetri4932
    @tekanchhetri49323 жыл бұрын

    हेर्न र सुन्न मजा 👍

  • @bopchhotipaliya8282
    @bopchhotipaliya82823 жыл бұрын

    तत्कालीन द्वन्द्वको सर्बसाधरन जनतालाइ पनि अन्तरवार्तामा ल्याउनुपर्यो सर । यिनिहरुले कसरी जनतालाइ use गरेका थिए ।

  • @yakendraagri6603
    @yakendraagri6603 Жыл бұрын

    मेरो घर क्याम्प नजिक छ तर आर्मी ले माओवादीको सब लाई व्यवस्थित तरिकाले गाडेको हो।

  • @magicnepal5344
    @magicnepal53443 жыл бұрын

    good interview

  • @baikunthagc3637
    @baikunthagc36373 жыл бұрын

    पाल्पा सदरमुकाम हानेको माओवादी जुध्द पनि राखम्न हौ। ऐतिहासिक राणा दरबार ध्वस्त भएको।

  • @SunauloTV.

    @SunauloTV.

    3 жыл бұрын

    धेरै छ नि पाल्पाको त, अरु पनि आउँछ ।

  • @suryalimbug9890
    @suryalimbug98903 жыл бұрын

    दाइ अन्तरबार्ता दिएर चर्चित हुनुभयो,कुनै सेलिब्रेटी भन्दा कम हुन्हुन्न।अरुभन्दा अलि सत्य पनि बोल्नुहुदोरहेछ।बोल्ने शैली राम्रो छ।

  • @sailendraghale4639

    @sailendraghale4639

    3 жыл бұрын

    Machikne randi ko bachha

  • @binodshsh3700
    @binodshsh37003 жыл бұрын

    जे जे गयौं प्रचण्डकै लागि गयौं बधाइ भन्दा अरु केही भन्न सकिन

  • @rajusapkota7711
    @rajusapkota77113 жыл бұрын

    मोर्न त कति मोरे मोरे माओबादीहरु पनि सिनिक हरुपनी तर एउटै देशका दाजु भाइहरुनैइ हो मोरेको बिडम्बना।

  • @sarahkc
    @sarahkc Жыл бұрын

    At the end maobadi number 1 corruption after being in government .....k faida bhayo ta 🤬🤬🤬

  • @Raja-ll4vl
    @Raja-ll4vl3 жыл бұрын

    Thank you dai daju lai leunu vayakoma

  • @SunauloTV.

    @SunauloTV.

    3 жыл бұрын

    w\c हजुर

  • @mandalthebe3928
    @mandalthebe39283 жыл бұрын

    One of the best interview ever. Satya bolnu bhayo Bimal g le. Heart touching!! Simit swarthi leader ko lagi hami garib janata le kahile jyan nafalau !!

  • @takasarki5928

    @takasarki5928

    2 жыл бұрын

    गाेलजे

  • @TheMrgurung

    @TheMrgurung

    Жыл бұрын

    अणुबम रे नेपालमा! थाहा नभएको त्यतिकै लडेको बुद्धिहीन व्यक्तिहरू

  • @kasanghang506
    @kasanghang5063 жыл бұрын

    बिमल कम्रेडको अन्तर्वार्ता सुन्न एक्दम गजब लाग्छ मलाइ उहाँ यथार्थ, वास्तविक कुरा गर्नुहुन्छ।

  • @rabindrapokhrel1491

    @rabindrapokhrel1491

    3 жыл бұрын

    Yo video ko 27 minutes ko kura sunna khub mazza aauxa

  • @Hukpachongbanglaxmanlimbu
    @Hukpachongbanglaxmanlimbu2 жыл бұрын

    ती दुई जना सैनिक जस्ले खोला तरेर अभद्र देखाए मुख छोडे उहाहरु लाई पनि यो च्यानल मा अनुभब share गर्न लाई ल्याउन परो ।

  • @SunauloTV.

    @SunauloTV.

    2 жыл бұрын

    हाम्रो प्रयास जारी छ

  • @nareshkhatri2293
    @nareshkhatri22932 жыл бұрын

    ! त्यो खारा को लडाइमा म पनि थिय! तपाइले के पाउनु भयो ? मैलेत पेन्सन पाय !

  • @SunauloTV.

    @SunauloTV.

    2 жыл бұрын

    तपाईंको पनि कथा सुनौ न हजुर

  • @sumanbhandari1917
    @sumanbhandari19173 жыл бұрын

    धेरै राम्रो कुराकानी

  • @dhakaramsapkota5027
    @dhakaramsapkota50273 жыл бұрын

    यी मान्छे सत्य बोल्छन

  • @sailendraghale4639

    @sailendraghale4639

    3 жыл бұрын

    Satya bolchan vandakheri nepali sena sanga atom bomb cha ra, yesley aadu bomb hanyo re sena le patyaunu huncha?? Yo muji kataar bacheko maobadi gufaddi ho sathi

  • @ashoklingden6970

    @ashoklingden6970

    3 жыл бұрын

    @@sailendraghale4639 हा हा।

  • @ashoklingden6970

    @ashoklingden6970

    3 жыл бұрын

    @@sailendraghale4639 बिमल जिले बोल्नु चाई सहि बोल्नु हुन्छ। बिमल जिले आर्मिले हान्यो भनेको छैन। अणु बम झार्यो अब हामिलाई मार्छ भनेर माउबादी हरुले सन्का मात्र गरेर मन मारेर फर्किने सोच बनाको हुन।

  • @Mankodeuta246
    @Mankodeuta2468 ай бұрын

    सलाम कमरेड

  • @AYUSHSTHA79
    @AYUSHSTHA793 жыл бұрын

    Thanks sunoulo tv ane jc sir

  • @tekanchhetri4932
    @tekanchhetri49323 жыл бұрын

    अर्को अन्तर्बार्ता पनि छिटै आओस🙏

  • @SunauloTV.

    @SunauloTV.

    3 жыл бұрын

    आउँछ ।

  • @anilgiree7717
    @anilgiree77173 жыл бұрын

    Bimalraj ko antarbarta chai jati hero teti hernan man Layne Boone saili testai ramro God bless you bro

  • @madhavxtr1589
    @madhavxtr15893 ай бұрын

    यो घटना देउव। र प्रचण्ड को दिन हो के गर्न मरे होल। भ।इ भ।इ को युध्द को नर सँङह।र

  • @justgamer6702
    @justgamer67022 жыл бұрын

    My FEVUROTE KZreadr sunulo tv big faan dai ❤️

  • @SunauloTV.

    @SunauloTV.

    2 жыл бұрын

    धन्यवाद हजुर

  • @Raja-ll4vl
    @Raja-ll4vl3 жыл бұрын

    Dai ko voli yakdam mitho xa

  • @krishnarai1593
    @krishnarai15933 жыл бұрын

    🌷👏

  • @harkaharka3962
    @harkaharka39622 жыл бұрын

    सबै भन्दा दृष्ट हरु हुन माअाेबादि पाटि का नेताहरू ,,,जनमुक्ति सेना र अन्य माअाेबादि मा सम्मिलित हरु ,,, नेपाल र नेपाली जनता ले नचाहेको गृहयुद्ध ,,अान्तरिक लडाइँमा काेहि बहादुर हुदैनन् ,,, जाे मारे मरे पनि त्याे देश काे मान्छे मार्ने काम नै अन्तर्राष्ट्रिय शक्ति काे षड्यन्त्र जाेडिएकाे हुन्छ,,, त्यसकारण राष्ट्र भित्र गृहयुद्ध गरेने अपराधी दुष्ट गद्दार हुन,,,, अन्तर्राष्ट्रिय संग लडेकाे भए सबै हिराे हुने थिए।।

  • @KamalTamang-qo8pf
    @KamalTamang-qo8pf3 ай бұрын

    युद्ध मैदान भनेर पर्यटन छेत्र बनाउनी चोर नेपाली दाजु भाइ दिदी बहिनी मारेर के पायो जन्ताले तेइ लडाउनी चोर सरकार मा😢😢😢

Келесі