दोलालघाटको रोडमा धुलोधुवांकै बिचमा माछा पकाउने र बेचिरहेको बेला पत्रकारले गरे छड्के

#यो_भिडियोलाई_धेरै_भन्दा_धेरै_सेयर_गरिदिनु_होला
Crime tv Nepal Presents:-
© Copyrights Crime tv Nepal : Kushlav Kc
Subscribe Us : tinyurl.com/ycao2wut
Website: digitalchautari.com/
Contact no:. 9840854200 || 9816180420
हाम्रो च्यानलको भिडियो कुनै पनि फेसबुक / पेजमा राखेको पाईएमा कपि राईट स्ट्रइक आउने हुँदा अन्यत्र प्रयोग नगर्न सुचित गरिन्छ © Crime Tv Nepal
Host : Kushlav kc
Edit : Narendra Mahara
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईलाई केही समस्या छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9840854200
Crime Tv Nepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
© All Rights Reserved CRIME TV NEPAL - 2019 -
Chabahil Siphal Kathmandu

Пікірлер: 415

  • @purnasunam8109
    @purnasunam81093 жыл бұрын

    खाना बनाउनु खाना डाकेर राख्ना जरुरी देखिन्छ कुस्लभ सरले खाना नबेच्नु भन्ना खोजेको होइन खाना सेभ रख्नु भन्नु भएको हो सलम छ कुस्लभ सरले होटेल खानाम पनि ध्यान दिनु भएकोमा 🙏🙏🙏

  • @user-pi9xf7db5w
    @user-pi9xf7db5w3 жыл бұрын

    पृथ्वी राजमार्ग को होटेल हरु मा पनि छड्के हान्नु पर्यो कुशलभ सर

  • @rhythms257
    @rhythms2573 жыл бұрын

    राम्रो कुरा हो कुशल भ सर हजु को सल्लाह बनाएर बेच्नु पाउनु पर्छ तर सफा र सुरक्षित राखेर धुलो र किताणु हरु आउन नदिएर किनेर खाने त्यहाँ का भेडा मान्छे हरु उस्तो

  • @gyanuthapamgr8180
    @gyanuthapamgr81803 жыл бұрын

    धेरै राम्रो काम गर्नु भएकोे छ सर

  • @kwtkwt9275
    @kwtkwt92753 жыл бұрын

    सहि कुरा हाे कुसलभ सर काे

  • @jangabirrai583
    @jangabirrai5833 жыл бұрын

    कुस लाभ सरको काम धेरै राम्रो छ पानीको छड्के देखि सबै हाई वे को गुड छ

  • @Sp-rq4ce
    @Sp-rq4ce3 жыл бұрын

    एकदम राम्रो काम कुशलभ ज्यु

  • @prayashrai2971
    @prayashrai29713 жыл бұрын

    यस्तो अवस्थामा पसल खोलेर बस्नेहरु भन्दा यस्तो पसलमा बनाएको खाना खानेहरुकै गल्ति होला जस्तो लाग्छ स्वास्थ्यको लागि बेफाइदा हुन्छ भनेर सबैले बुझेकै छ नि

  • @rajusapkota7711
    @rajusapkota77113 жыл бұрын

    हाम्रो कुशब सरले यो धार्के तिर तेहाको बेच्ने मूल्य तेहाको गुडस्तरबारे छडके हान्नु प्रछ उहाँ कत्ती पनि नडराइकन हिम्मत हार्नुन्न तपाइको सहरानिय कार्यलाइ मान्नुप्रछ जयनेपाल कुशब सर।

  • @rijenbasnetkhulal262
    @rijenbasnetkhulal2623 жыл бұрын

    धेरै राम्रो काम कुसलभ सर होटल वाला साउजी पोइसा कमाउने को नाम मा स्वास्थ्य मा खेलवाड नगर्नु होला राम्रो सही तरिकाले सफा खान बेच्नु होला त्यही नै हो धर्म

  • @Lorenzo-tu6gj
    @Lorenzo-tu6gj3 жыл бұрын

    हामी जनताहरु ले खाने तेलको कारखानामा पनि गयेर छड्के गर्नु होला एक पल्ट 🙏

  • @user-us6vn7eg8e
    @user-us6vn7eg8e3 жыл бұрын

    पत्रकारिताको गतिलोअभ्यास यही होला salute योग्य छ तर सम्बन्धित निकायले यसलाई व्यवस्थापन गर्ने काम गर्नु पर्यो । यसरी कति कति जनालाई भनेरै हिड्ने

  • @jitendrabk6557
    @jitendrabk65573 жыл бұрын

    हामी नेपालिको बुद्दी कहिले होला आउनी।

  • @mayaluuu673
    @mayaluuu6733 жыл бұрын

    एकदमै राम्रो काम गर्नु हुन्छ हजुर,,, र हजुरको team लाई thank you so much,,,, सबैको सोच तपाई हरू कै जस्तो भये सायद हाम्रो देसमा कुनै पनि समस्या हुँदैन थियो होला😍😍😍😍तर दिदिको कूरा चाही ठिक लाग्यो मलाई पनि कि सबै भेडा नै छ साच्चिकै एक आवाज उठाए के हुन्थ्यो नि 😢😢😢

  • @rempun8264
    @rempun82643 жыл бұрын

    Dherai ramro Kam garnu vo kuslove sirr

  • @KESHAB512
    @KESHAB5123 жыл бұрын

    नेपाली लाई एस्तै मन पर्छ

  • @narayanbc2900
    @narayanbc29003 жыл бұрын

    ल दामी छ हजुरको काम सफल्दाकाे शुभकामना हजुरको टिमलाई

  • @pusparai9306
    @pusparai93063 жыл бұрын

    Jai prem Kushlav sir jiu 🙏❤️

  • @dineshbishwokarma9
    @dineshbishwokarma93 жыл бұрын

    धेरै राम्रो काम छ कुशल शर को काम

  • @resammagar4481
    @resammagar44813 жыл бұрын

    धेरै राम्रो काम कुशल सर

Келесі