दोहोरी गायक बिष्णु खत्री छोरा सहित पहिलोपटक मिडियामा,छोराको झन् मिठो रहेछ स्वर ,बाबाको सबै पोल खोले
दोहोरी गायक बिष्णु खत्री छोरा सहित पहिलोपटक मिडियामा,छोराको झन् मिठो रहेछ स्वर ,बाबाको सबै पोल खोले
सुचना बिभाग दर्ता नम्बर :१९३/0७३-७४
हाम्रो यस अफिसियल Website 🌐: laligurash.com
मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
----------------------------------------------
Laligurash.com WIth Kamal Sargam
----------------------------------------------
Host
Kamal Sargam(Chaulagain)
Guest
Bishnu Khatri
Camera
Netra Chaulagain
Edit
Netra Chaulagain
Promo Music/Vocal:
B.B Anuragee
Sarangi
Hemanta Kanchha Rasaily
Graphic Design
Bikash Gyawali Chhetry
Technical Adviser
Rajendra Aryal
Official Computer Engineer
Rajeev Manandhar
Presented By:
Netra chaulagain
#bishnukhatri
#Kamal_sargam
#Laligurash_daily
कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
Global Ime bank ltd sankhamul branch
Account Holder Name: isha foundation
Account number R501010007191
Contact:98510131209
तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :Business Enquiry - laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
Contact: 9851013209
!!!...Unauthorized downloading and uploading on KZread channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com
Пікірлер: 91
अब दाइ र भाउजू को सङ्गै अन्तरबार्ता लिनु पर्यो कमल जि
बिस्नु दाईको एति थुलो सपोत भए पछि छोरा थुलो मान्छे र गाएक मोदल नहुनित कुरै भएना तेई माथि हामिहरु बिस्नु दाईको गीत सुनेर हुर्केको सन्कत काल्मा र बालापन्मा 20 बर्सा पैले सुनेको गीत किसास चाईयो कि लास चाईयो खोई उनि काहाछन भन्नि गीत अझै पनि किसास चाईयो कि लास चाईयो भन्नि गीत यो मुतुमा गीत को दुन बजी रन्छ र कोई बर्सा पछि आन्दोलन्मा घाईते भएर भन्नि गीत आयो र अझै पनि सुनि रन्छु आन्दोलन्मा घाईते भएर भन्नि गीत युतुब्मा सर्च गरि गरि जति सुनेयो तेतिनै आनन्दा आउछ र बिस्नु दाईले गाएको गीत सदै भरि सदाबार हुनिछन जए बिस्नु दाई 🙏🙏🙏🙏
मेरो मन पर्ने गायक बिष्णु जिउ
@RameshKhatri-rh3fp
Ай бұрын
मेरो मन पर्ने गायक बिष्णु दाई
अाहा बिष्णु दादा काे छाेरा ले नि राम्राे गाउनु हुनुरहेछ बधाई छ
अब बिष्णु खत्री दाजु को बाबा आमा सासु सबै को परिचय देखियो सुनियो अब पालो दाजु भाउजू छोराहरु र छोरी को पनि ल्याउनु पर्यो कमल सर छिट्टै नै।
ओहो ! tune त बिष्णु दाइ को झै रैछ गजव लायो।
अब भाउजु , नानी , सानो बाबुलाई हेर्न पाईयोस
बुबा को बिडो थाम्छन बाबुले शुभकामना छ बिष्णु जि लाई धन्यबाद छ।
बिष्णु दाइ भन्दा भाइ को आहा sweet voice🌹🙏
आहा कति मिठो बाबू को सोर रैच
कति मन छुने कुरा गरेको बिष्णु भाई🙏
म.पनी दादाको फ्यान हो कमल सर
बाबा झै voice sem to sem
Aaha kati ramailo
बिनम्र खत्री नाम देख्ने बित्तिकै मैले बिष्णु दाईको छोरो भन्ने बुझेको थिएँ।🙏
सवारत थेकै बाबा को जस्तो
Good
घर मै गएर दाइ भाउजु बाबु सङ्गै राखेर अन्तर्बार्ता लेको भए अज मजा हुन्थ्यो नि कमल दाइ।
कति मिठो सोरछ बाबु
बिनम्र खत्री बाबुको स्वर मिठो छ ! लोक गित संगित क्षेत्रमा लागेको खण्डमा भबिष्य उज्ज्वल देख्छु शुभकामना छ है ! बागलुङको शान नेपालको शान बागलुङको पोपुलर ग्रेट अब्बल संगितकार सर्जक गायक बिष्णु खत्री दाई जहिले पनि नेपाली लोक गित संगित क्षेत्रको एउटा चम्किलो तारा नक्षेत्र हो मलाई यस्तो लाग्छ ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता बिष्णु खत्री दाईको फ्यान शुभचिन्तक प्रशन्शक साधुराम खड्का ! टोखा नगर पालिका वडा नं ११ महादेबटार हाईट ( काठमाण्डौं ) जय गित जय संगित ! ( धन्यबाद )
Best singer bishnu khatri
कमल जि मेरो बिनम्र अनुरोध नेपाली लोक जगत का धरोहर बिष्णु खत्री को सपरिवार लाई मिडियामा लेउन परो
बिष्णुदाइकाे बिग फ्यान हु म
Wou सेम बुवा को जस्तै सोर दामि
बिष्णु खत्री दाईको धेरै इन्टरभिउ हेरियो छोराको पनि हेरियो अब छिट्टै दाई भाउजु संगै हेर्ने मन छ । कमल सर्गम सर
Wow seme babako jastai aawaj raixa xorakone
Babu ko aawaj sarae mitho rahax best of luck babu
बाबू कति बुझ्ने हुन् !बिष्णु दाजु त बाल्यकाल देखिनै मन पर्ने गायक !
आहा आहा बिल्कुल बाबाको जस्तै कला त
आदरणीय बिष्णु सर को छोरा अङ्ग्रेजी नेपाली भाषा चयन धेरै राम्रो रहेछ best of luck hancy babu ?
Wow super
बिष्णु भाईको सिर्जनाहरू अति राम्रो छन🙏
😍😍😍😍😍
दाजुभाइ जस्तै छ आदरणीय दाइ बिष्णु खत्री र अनि बाबू विनम्र लाई धेरै शुभकामना 🎉🎊😍
Bishnu daji bishnu nai hunuhunxa uhako jagga lina kasaile sakdain xora xora nai hun bishnu daji hero
भाइ को पनि स्वर दुरुस्तै दाजु को जस्तै रहेछ
कठै यो गित कहाँ गयो होला !धागो उनिको ।
बिस्नु दाइ को voice आहा कति आनन्द आउछ
विष्णुदाई नमस्कार ।आहा छोरा नि यति ठूलो बनाइसक्नु भएछ खुशी लायो बाबुको उज्ज्वल भविष्य कामना।
भाई ले सुरूमा गाएको गित सार्है मन पर्छ त बच्पन देखि नै सुन्दै अाएको हो दाई को गित जुन सुकै राम्रो र सन्देश मुलक हुन्छ दाई र बाबुलाई मिठो माया र सम्झना छ हाल साउदी बाट
आहा कति राम्रो हो गित हो ।
छोरो को आवाज पनि दामी रहेछ
आहा अत्यन्तै उत्कृष्ट आवाज रैछ त झन बाबुको आवाज।शुभकामना बाबू।।
Very good bhatij Babu KO great voice
विष्णु खत्री सर को सबै लोक भाका,स्वर सम्राट अतिनै राम्रो छ 🙏👍👍साथ साथै छोरा बाबु लाई पनी पढाई को ध्यान राखी मोडलिंग मा लैजानु होला 👍 गुड
मन पर्ने गायक बिस्नु खत्री दाजी love u
malai man parne agraj gayk bishanu khatri daju hun
Malai dherai man parne gayek bishnu khatrii samman xa antar aatma dekhi🙏🙏❤❤❤👌👌
कति मिठो सोर बाबू को कति मिजासिलो
आज नयाँ कलाकार को उदय भएको लाग्यो
कति मीठो स्वर बाबू को स्वर आहा बाबू,,
Wow dami xa sor
आह बाउ छोराको कति मिठो आवाज 😘😊🙏
Bishnu Khatri sir, favorite singer son and father humble
छोरा को अति मिठो स्वार शुभकामना !तर यो क्षेत्रमा मा प्रवेश गराउन हुन्न छोरा छोरि लाई सानो सुझाव ।
😘😍😍😍
🙏🙏🙏❤️❤️❤️
all family ko interview herna man xa kamal daju
Ysto kapi miladaina hai garna love u bishnu khatri
Very nice voice bhai 👍👍
wowo supar❤️💓❤️💓💓❤️❤️💓💓💓
Same bubako voice
wawo my favourite singer bishnu khatri and same voice babuko pani🙏🙏💟💞💝
Big congratsulations jowaisap & bhanja Babu 🎉🎈🎊👏👏👏
आहा
Nice
बधाई छ
Very nice songs 💕
बिष्णु खत्री दाइले भाउजुलाइ mediaमा ल्याउनु भाको छैन अब लालीगुराँस मा ल्याउनु पर्यो।
पुरै परिवारको इन्टरभियू हेर्ने मन
🙏🙏🙏🙏🙏🙏🙏
Bishnu dae awesome creator's singers
आवाज पनि उस्तै रैछ
Babu काे स्वर त बाबा काे जस्तो रहेछ 🙏🙏🥰🥰🥰
Very nice voice ....
Gairi khet lai kulo geetko model raixan babu pani safalta ko subha kamna x purai teem lai
❤️❤️❤️❤️
Kati bujni Xora ho Ani Voice pani ustai ustai baba Xora ko dame lagyo
Ama Khai ta vai
सोर मीठो छ सारै मन परेयो❤❤❤❤❤
Voice sem xa ta buwa xora ko
कस्तो सेम छ त आवाज ?
Same to same voice.
सारै मिटो सोर बाबुको
🙏
कति रामरो छोरा
बाउ छोराको ठ्याक्कै उस्तै छ!
🖤🫶💖
La balla dai tatexan tyo parthisthan ko chakkar ma navulnu hola baru babu lae yehi xetra ma stapith garaynu life banne xa babuko tapeko banejastai
बिष्णु दादा त मेरो मनको मान्छे हुनुहुन्छ जमानैदेखि लिएर पछिसम्मपनि