दाङको गर्मीमै कागतीबाट ५०लाख कमाइ|धान रोप्ने खेतमा कागती रोपेर गरे चमत्कार|पागल भन्नेहरू जिल्ल परे|
Host:Ganga lama
Edit/Camera: Man Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ।
#भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोला ।
Пікірлер: 63
जय जवान जय किसान 🙏🙏
मेहेनती रहेछ साथी बधाई छ राम्रो गर्नु होला।
गरे के हुन्न र भन्ने उदाहरण हो यो❤️❤️❤️खोजी पत्रकारिताको लागि गंगा जी लाई सलुत छ।
धेरै राम्रोसँग कृषिको उत्पादनमूलक क्षेत्रमै उल्लेखनीय उपलब्धिलाई मिडियाले हाम्रो नेपाली युवालाई बिशेष ध्यानाकर्षण शिक्षाको जानकारी दिनु भयो छाेरि मान्छेले पनि पत्रकारको उत्कृष्ट भूमिकामा राष्ट्रिय सहभागीले हाम्रो राष्ट्रिय नमन गर्दछु मिडिया भनेको यस्तो हुनुपर्छ किसानलाई उत्पादनमूलक क्षेत्रमा लगनशीलता बनाउनेतर्फ ठूलो सहयोगी भूमिकामा नेपाली किसान युवालाई बिशेष ध्यानाकर्षण गराउनु भयो करोडौंको साथ सहयोग नमन छ म यो भिडियो खाडी बाट हेर्दाहेर्दै धेरै उत्कृष्ट लाग्यो मेडम ।
धेरै राम्रो काम 👍️👍️🍀🌳🌲🌾🌿🌱🌻🥀🌺
धेरै प्रभावित भए म पनि धन्यवाद गंगाजी
अहिले देशमा खेति योग्य जमिनहरु सब बाँझो अवस्थामा छ कारण विदेश जाने चलनले गाउँघर सुन्य जस्तै भएको अवस्था छ !युवा पिडिलाइ विदेश पलायन बाट रोक्न देशमा भएको खेति योग्य जग्गा जमिनलाई बिभिन्न कृषि उत्पादन गर्न पुर्णरुपमा प्रयोगमा ल्याउन राज्यले बिभिन्न प्रकारको खेति किशान गर्नेहरुलाई चाहिने सुबिधा उपलब्ध गरि दिएको खण्डमा बिदेशीको भरमा बस्नु पर्ने अवस्था देखिन्च्दैन !तराइमा फाल्ने फलाउने कुनै पनि खेति धान चामल दाल भारत निर्यात गर्न बन्द गरिनु पर्छ ! दाङ्ग तोरीको लागी नेपालकै प्रमुख ठाउँ हो ! प्युठान सल्यान दाङ बाट अदुवा टिमुर र रोल्पा रुकुम बाट हिमाली जडिबुटी चुल्ठी,पाँच औंले जटामसी निरामसि कुडाकी आदि इत्यादि भारत निर्यात गर्ने गरिन्छ !यी बस्तुहरुलाई नेपाल मै प्रयोगमा ल्याउने हो भने नेपाल बिस्वमै औषधि उत्पादनको निम्ति पहिलो देश हुने छ !
Mehnati dajulai salam cha ajhai pragati hos hajurko
प्रेरणादायी किसान
No pain no gain keep it up and god bless you always
Good job 👌👌
अति उत्कृष्ट काम देखाईदिनु भो लौ है Good TV यस्तै काम देखाउॅदै समृद्दीको ज्ञान सीप देखाउॅ है ....?!
दाङ जिल्लामा देख्दा खुसी लागेयो सिस रोल्पा तिर पनि जानू होला शुभ यात्रा सिस
@narayanpun3164
3 жыл бұрын
तपाइकोमा छर कागति
🙏🙏🙏🙏khushi lagyo, yesto ramro kura herna paiyo,thujexe...
Very good job
Ati ramro
Best of luck nepali farmer .
राम्रो काम
inspire 💓💓💓
Wow wow good job baini hamro dang jillama welcome xa Khushi laagiyo dangma dekhda
Good job 👍🏿
Ganga sister yasai gari agriculture sambandhi Nepal ma kun kun fal fruite haru lagauda kun tapkram ma ke lagauda Nepali krisakharule xitae ra Santos janak upalabdhi garna saklan so bisaya ma hajur ko mediya bata prabah gari dinu vaye ramro hunethiyo..
good job
Good job
राम्रो काम छ उता दिदी
Ganga I love you
good
Good job daju
👌
Good👍
Good job 👌👍👍👍
Ramro kam
inspire 🙏🇳🇵👌
Wow
Good
Hello boini tyo kamla brokers ko update kina aahxaina k ho
Hajur le mehent garnu vako fal mitho paunu hunexa
dang ko kun thau ma ho ni
@lemonfarmerramchandrakhadk3669
3 жыл бұрын
तुल्सिपुर 19 बिजौरी 9868993375
Yo honita ramro tarika
Good nana
Good job...go ahead ..Kun thauma hola madam ...? Pl Address & Cont No....Rakhnu hola..
@lemonfarmerramchandrakhadk3669
3 жыл бұрын
9868993375
namaskar.. बर्खामा पानी जम्ने ठाउमा लगाउन मिल्छ कि मिल्दैन होला
@lemonfarmerramchandrakhadk3669
3 жыл бұрын
9868993375
Ganga dee kunthauu ma ho nee no sms rakdinu holaa
👦👦👦
दाङ को कुन ठाउँ हो त्यो भनिदिनु भाको भय राम्रो हुन्थ्यो
@lemonfarmerramchandrakhadk3669
3 жыл бұрын
9868993375
@lemonfarmerramchandrakhadk3669
3 жыл бұрын
9868993375 बिजौरि
यक देध महिनामापनि कहि फुल्छ फुल पागल
@lemonfarmerramchandrakhadk3669
3 жыл бұрын
9868993375
Ganga lama hawa dhari matrai jasto lagyow tyo jhapan kanda ko upadate nai chaina tah 😡😡😡😡😡😡😡😡😡😡😡😡😡
Good job
Ramro vdo
good job
Wow
Good
Good job
Good job