देश खोज्ने यात्रा Part-1 खाँदबारी देखि हटियासम्म ||Khandbari To Hatiya|| किमाथांका (Herne Vlog-07)
देश खोज्ने यात्राको यो पहिलो शृंखला हो । किमाथांका यात्रा-२०८० को पहिलो भागमा तपाईलाई हार्दिक स्वागत छ । आगामी भिडियोहरु हेर्न नछुटाउनु होला ।
देश खोज्ने यात्रा Part-1 खाँदबारी देखि हटियासम्म ||Khandbari-Hatiya|| किमाथांका (Herne Vlog-07)
#kimathankayatra
A complete journey. Herne Vlog
Presents : Sankhuwasava Multimedia Pvt. Ltd.
Online : hernechitra.com/
Facebook : / hernechitra
For Information : hernechitra@gmail.com/megharajtamang111@gmail.com
Contact : 9852044588/9842514588/9810509272
..................................
© Herne Vlog
..................................
@hernevlogs
@hernechitra
Пікірлер: 57
कृपया सपोर्ट गर्दै जानुहोला है । आगामी भिडियोको लागि
धेरै राम्रो लाग्यो यस्तै यस्तै लुकेर बसेका ठाउँहरु खोजेर बहिर निकल्नु होला मेघराज सर
@hernevlogs
2 ай бұрын
हार्दिक स्वागत अनि धन्यवाद हजुरलाई
क्या आनन्द आयो आफ्नो जिल्लाको सिनहरु उहिले आलुको बिउमा भोटखोला जाँदाका क्षणहरुको याद दिलाउनु भयो
सम्पुर्ण टीमलाई शुभकामना
@hernevlogs
2 ай бұрын
धन्यवाद हजुर
यो मेहनतलाई सम्मान गरें,मेघराजको बोलाई शैली मीठो आयो । सम्पुर्ण टीमलाई शुभकामना ❤️❤️❤️
@hernevlogs
2 ай бұрын
धन्यवाद साथी
@djmewahangofficial2568
2 ай бұрын
❤❤❤❤
Wow Nice Travel Vlog keep it continue
@hernevlogs
2 ай бұрын
Thanks for visiting
sankhuwasabha ko purbi simana kimathanga video sharing garnu vahakoma #Hernevlogs Mitralai aagamidin ko pani aggirm suvakamana 📹🙏👍👌
सम्पुर्ण टिम लाई हार्दिक धन्यबाद 🎉
एकदमै राम्रो हाम्रो सङ्खुवा सभा जिल्ला धेरै धेरै धन्यवाद मेघराज लगायत सबैजनालाई आगामि दिन्हरुमा यस्तै भिडियो लिएर अगाडि बढ्नुहोला ,,
@hernevlogs
2 ай бұрын
Thankyou hai
मन छोयो
Wow❤
Kasto aang nai jhirinng hune sabda haru bolnu bhako❤❤❤
@hernevlogs
2 ай бұрын
Thankyou for support
Mero cmnt padhne jatilai vagawan le asirwad diyos
नयाँ सब्स्क्राइब सदस्यलाई हार्दिक स्वागत छ ।
Dami vloge
@hernevlogs
2 ай бұрын
हार्दिक स्वागत अनि धन्यवाद हजुरलाई
Wow 🥰
@hernevlogs
2 ай бұрын
हार्दिक स्वागत अनि धन्यवाद हजुरलाई
Nice video
@hernevlogs
2 ай бұрын
Thanks
अब क्षेत्र नम्बर दुई अन्तर्गत धर्मादेबी मादी चैनपुर पाचखपन मा लुकेर रहेका महत्त्वपूर्ण ठाउँ हरु पनि पहिचान गरौ है ।
@hernevlogs
2 ай бұрын
तपाईंलाई हार्दिक स्वागत अनि धन्यवाद । यहाँको अमुल्य सुझाव र समयको लागि ।
majja aayo 😂😂. 😅😅
@hernevlogs
2 ай бұрын
हार्दिक स्वागत अनि धन्यवाद हजुरलाई
शुभकामना ❤🎉
@hernevlogs
2 ай бұрын
धन्यवाद हजुरलाई for supporting
Ekdam ramro xa video maile subscribe gareko xu
@hernevlogs
2 ай бұрын
तपाईंलाई हार्दिक स्वागत अनि धन्यवाद
🎉❤ love it 😍
@hernevlogs
2 ай бұрын
हार्दिक स्वागत अनि धन्यवाद हजुरलाई
नयाँ सब्स्क्राईब हाजिर गरौं है त ।
Very Beautiful Sankhuwasabha Kimathangka God Bless You 💯❤👍🙏 New Subscribe
@hernevlogs
2 ай бұрын
धन्यवाद हजुरलाई
Nice ❤❤
@hernevlogs
2 ай бұрын
तपाईंलाई हार्दिक स्वागत अनि धन्यवाद
यो अंकमा पनि सहयोग गर्नुस् है हजुर ।किमाथांका यात्राको दोस्रो भाग सुरु भयो है । आउनुहोस् संगै यात्रा गरौं ।kzread.info/dash/bejne/f2Wg1tmCmMy5eto.htmlsi=67I0htcuAOHgpznc
म आए
@hernevlogs
2 ай бұрын
हार्दिक स्वागत अनि धन्यवाद हजुरलाई
Ma pani xu hai
@hernevlogs
2 ай бұрын
ल धन्यवाद हजुरलाई
New subscriber 🎉❤❤
@hernechitra
2 ай бұрын
Thankyou hai
wow amazing such haven lots of love ❤️ 🩷🩷🩷
@hernevlogs
2 ай бұрын
Thank you so much 😀
नमस्ते हजुर म सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका ०७ बाट हेर्दै छु तपाईँ को भिडियो लाई धेरै राम्रो लाग्यो म पनी जोडिएको छु तपाईँ सङ्ग मलाई पनि सपोर्ट गरिदिनु होला हजुर धन्यवाद keep going up ❤❤❤❤
@rajstar46
2 ай бұрын
धन्यवाद हजुर herne vlog
Please, Subscribe
ल नयाँ साथीहरूले सब्स्क्राइब गरौं ।
सेयर पनि गरौ है त
Yaha jada kati kharcha bhyo hola bike ma