चुम भ्यालीका कथाहरु - छेकोङदेखि निलेसम्म | Tsum Valleyka Kathaharu | Herne Katha EP111 | हेर्ने कथा
Фильм және анимация
नेपालको नक्सा हेर्दाखेरि मनास्लु र गणेश हिमाललाई दायाँबाया पारेर एउटा भुगोल तिब्बततिर चुच्चो परेर धकेलिएको देखिन्छ । यही हो लुकेर बसेको चुम उपत्यका । १५ वर्षअघि मात्र विदेशी पर्यटकको लागि खुल्ला गरिएको चुम भ्याली पुग्न भने सजिलो छैन ।
#Hernekatha #tsumvalley
Part 02 is here: • अन्तिम गाउँ - चुम भ्या...
Nestled between Ganesh Himal and Manaslu is a hidden valley, which until about 15 years ago, was closed off to foreigners. Tsum Valley is known for its mixture of Tibetan and Nepali ways of life. Our journey to Tsum Valley begins from Chhekong.
🏆 Sponsored by 🏆
RMC Group - "Building The Nation Together"
Founded in 1992, RMC Group envisions to enrich the lives of every citizen in the country. From manufacturing tin paint canisters to having more than 20 products in our portfolio and a network of 500 distributors, we are pioneers in the development of the metal industry of Nepal.
bit.ly/45rLKp9
🎗️ Together with Herne Katha 🎗️
👩⚕️🏠 👨👩👧👧 Health at Home - घरमै स्वास्थ्य सेवा
We are a pioneer in creating the culture of customized home healthcare and other related services. Range of personal care and support services are delivered to individuals in their own homes by licensed healthcare professionals.
bit.ly/3sv4zcJ
🎤🎧 Katha Podcast- कथा पोड्कास्ट
"Katha Podcast” is a KZread channel where we talk about stories of success and hardships of living abroad. The podcast aims to uplift people and show them that despite challenges there is always light at the end of the tunnel.
bit.ly/3Pdeso1
🎫 Sastoprint
Sastoprint is an excellent choice for brands and businesses looking for contemporary marketing strategies. We offer promotional products that cover a wide range of items including apparels and gifts. From design to delivery, we take care of it all.
bit.ly/3PcRP35
❤️ A warm and gentle request ❤️
Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
Become our Patreon: bit.ly/2BrQzlQ
Become a KZread Member: bit.ly/JoinHerneKatha
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKumarFB)
👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTwitter)
🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
📝 Curator in Charge - Anusha Khanal
👩🏻🏫 Intern - Ezee Adhikary
🎶 Background Music - Rubin Kumar Shrestha (Kutumba)
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on KZread. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀
Пікірлер: 3 000
यसपालिको कथा पनि मन पर्यो भने हाम्रो च्यानल सब्स्क्राइब गर्नुस् है । अनि चुम भ्यालीको कथाहरुको यो पहिलो अंक हो । यो भेगका अरु लुकेका कथाहरु आगामि अंकमा देखाउनेछौं
@anujkhatri2250
10 ай бұрын
WAITING FOR REMAINIG PART
@chhabukattel7357
10 ай бұрын
Wow so nice 💜💜 always love and respect 😊😊🙏🙏
@shrmikakhadka5535
10 ай бұрын
Earlier waiting herne katha team❤❤🎉
@sinebabubohara2247
10 ай бұрын
दुई चोटि गर्न मिल्दैन😅कथा हरु चाहिँ छिटो ल्याउनु पर्यो
@dupchutendher7777
10 ай бұрын
Yes we are waiting for second part and please take care of your health di 😊😊❤
यो कार्यक्रम दिनदीनै आए हुन्थ्यो जस्तो लाग्नेहरू हाजिर हौ त ।🙏🇳🇵🇳🇵
@TDDFBAGLUNG_Arsal
10 ай бұрын
म एक हु
@Rajeshgiri-pg8tl
10 ай бұрын
yes
@prahladkarki8486
10 ай бұрын
Talai gafadi din Kai aayata feri k mahatoo Vayo ta?
@kamalchhetri1367
10 ай бұрын
Ma pani xuh hai daju vai didi baini ho
@dipakdipak9153
10 ай бұрын
@@prahladkarki8486 ta na her na ta ma herxuni
घरमा आफ्नो श्रीमती र छोराछोरीबाट समेत लुकाएर राखिएको पवित्र ग्रन्थलाई देखाउनु भनेको त ओहो! हेर्ने कथाले नेपालीको माया र विस्वास कति जितिसकेछ यहाँबाट प्रष्ट हुन्छ❤
साच्चै स्वर्ग हाम्रो देश एक हिरा रहेछ !!❤️❤️🙏 नेपालको लुकेको ठाउ र सभ्यता देखाउनु भएकोमा हजुरहरूलाई बिशेष धन्यवाद🙏🙏
@gyaneshwormishra4952
9 ай бұрын
❤❤
काठमाडौका हल हरुमा Indian movie लगाउनु भन्दा नेपालका हेर्ने कथाका भागहरु लगाउनुपर्छ । हेर्ने कथा टिम लाई हार्दिक बधाई छ🙏
@nunaworld
9 ай бұрын
Agree
@lonelygirl2030
8 ай бұрын
dherai ramro kura
बुद्धको मार्गलाई पछ्याउने, ओरिजिनल बुद्धिस्ट त वहाँहरु हुनु हुन्छ।❤❤
@yadavjora6492
10 ай бұрын
अनि तिमि चाहि 😂😂
@user-bd2ox4pj8i
10 ай бұрын
काटेर मासु खान पाउनुपर्छ भन्ने सबै नक्कलि हुन।
@nareshkunwar4332
10 ай бұрын
एकदम सहि कुरा।
@roshanpoudel-xv1ho
10 ай бұрын
Hamro Nepali original budhsit bhneko eni haru rahexan sala ang kaji le herosh
@MrBecktash
10 ай бұрын
Yes. Yo Thauma Kaatmaar Garna Banchit chha..
साच्चै हामी जनजातिहरु कति सच्चा मन र सास्कृतिक विविधताको धनि छौ। धन्यवाद हेर्ने कथा टिम
केही न कामको vloger हरु को channel मा millions subscribe हुन्छ। यति राम्रो कथा लिएर आउने हेर्ने कथा को channel अझै million subscriber नपुगेको देख्दा नमज्जा लाग्यो। ❤❤❤ हर एक episode हेर्छु है मैले।🥰
@nirmalatamang3912
9 ай бұрын
हो नि म नि जहिले नि हरेक video हेर्दा कति views भयो होला भनेर हेर्छु millions पुगोस भन्ने लाग्छ ❤️❤️
नेपाल साँचिकै स्वर्ग रहेछ।अनि नेपालीहरू देवता। यस्ता सुन्दर अनुहार,मुस्कान,इतिहास,हिमाल,पहाड, फाँटसँग परिचित गराइदिएकोमा हेर्ने कथालाई हृदय देखिनै धन्यवाद।❤❤❤
@bhupennembang227
9 ай бұрын
❤❤❤🙏🙏
@manbahadursenchuri9182
7 ай бұрын
अति राम्रो कार्यक्रम ....
अाहा ! यो पो त हाम्रो नेपालको सौन्दर्यता । धन्यबाद हेर्ने कथा टिमलाई । सहरिया सुखसयल भन्दा यो जिवनमा दुख नै गरेर खुशी जीवन बिताउन पाउने हरु भाग्यमानी ठान्दछु ।
@babukrishnamainali2998
10 ай бұрын
हेर्दै छु जति हेरे सार्है सुन्दर।
स्वर्ग भन्दा कम छैन हाम्रो देश ❤ huge respect for herne katha❤
@benupgurung2385
9 ай бұрын
Wow beautiful place 🙏🙏
@mehrizzan
9 ай бұрын
Ho ni
@user-or3wb4mv6o
7 ай бұрын
Umm honi hjr poisa kamaune thau po xaina 😔 navai tw nepal kati sundar xa 🥰
नेपाल ❤ भित्र लुकेका अनेकौ कथा हरु विस्तार विस्तार म पनी जन्न पाईं रहदा एकदम खुशी भैरहने छू ❤
हेर्ने खथाका बिद्या दिदि लगायत सम्पूर्ण टिम लाई हिर्दय देखी नमन कति दु:ख गरेर पुरै नेपाल हामी लाई घर्मै बसि बसि हेर्न पाएका छौम हाम्रो नेपाल् साच्चिकै बिश्वकै सुन्दर छ❤🇳🇵
हामी नेपालीको हरेक भुगोलनुसार हरेक जनजाती को हरेक सँस्कार , यहि हो हामी नेपालििको गर्व गर्ने ठाउ । जय देश ! जय नेपाल ।।।
हजुरले दुख गरेर सबै नेपाली हरुको कथा देखाउनु हुनछ हजुरलाई नमन गर्दछु
कार्यक्रम प्रस्तोता दिदिलाई धेरै धेरै धन्यबाद सुन्दर प्रस्तुतिको लागि । हजुरको यो यात्राको सहयात्री वाङ्ग्चुक ज्युले आफ्नो ठाउँकोलागि उल्लेख्य सेवा गर्नु भएकोमा वहाँ प्रती सहृदय नमन र सम्मान छ । वहाँ जस्तो मान्छे समाजको नायक हो । राज्यले उनिजस्तो मान्छेहरुलाई सम्मान गर्नुपर्ने हो 🙏🙏 । दिदिलाई भेट्न पाए नेपालको इतिहासमा लुकेर बसेको एउटा कथा सुनाउने इक्षा थियो ।
स्वर्ग भन्दा कम छैन हाम्रो देश नेपाल❤❤❤
@Kopilabudha400
10 ай бұрын
❤
@DanBahadurkhatri
10 ай бұрын
तेहि सोर्ग लाई नर्क बनाउदै छ इसाई हरु
@gopalnepal2365
10 ай бұрын
बिचरा माया लग्धो मान्छेहारु।।
@user-ew9yj4kc9y
9 ай бұрын
राछेस भन्दा कम छैन नेपाली हरु
@sujanthapamagar2003
9 ай бұрын
❤❤❤
बिध्या दिदिको कार्यक्रम तेस माथी यति सोझा मान्छे को अन्तरबार्ता कति राम्रो🙏❤️❣️
@mojammelshaikh2647
9 ай бұрын
Nepal le ta ramrai gareko ni timi po gai khanxu bhanxau
What a great culture wr have❤ Proud to be a Gorkhali
"हेर्ने कथा" हेरिसकेपछी यस्तो लाग्छ कि म नेपाली हुनुमा गर्व छ। अनि हजुरहरुजस्ता पत्रकारहरुले गर्दा अझ नेपालीत्व बोध गराउदछ। प्रत्येक कथाहरु कहिले सुरु हुन्छन अनि अन्त्य कहिले हुन्छ थाहा नै नहुने। यस्तो लाग्छ जति थकाइ भय पनि हेरिरहु। हजुरहरुको पत्रकारितालाइ हार्दिक नमन्🙏🙏🙏❤️❤️💗
वा वा आज विद्या दिदी लाई शेर्पा भेषमा अत्यन्तै सुन्दरी देखिनु भएको छ,👌😊 वाङचुक उहाँ जस्तो ब्यक्ति विरलै भेटिन्छ🇳🇵🙏
@SonamDorjee-lq8cw
10 ай бұрын
@kingkong-ed8tv
9 ай бұрын
They are not sherpa. Tsumpa. still most of nepali don't know this tribe.
@TIGERTLUCK-el5qp
9 ай бұрын
Sahi vonnu vo
स्वर्ग भन्दा कमि नभएको चुम भ्याली सहर , अनि सच्चा बौद्ध दर्सन बोकेको समाज ❤ आज अतिनै प्रफुलित भयो यो मन ❤🎉 माया माया❤माया चुम भ्याली अनि चुम नागरिक प्रती ❤❤❤❤❤
एले नै उडेर चुम भ्याली जाउ जाउ जस्तो लाग्यो, टोनि ह्यागन ले तितिकै भनेका रहेन्छन यदि काहीँ सोर्ग छ भने त्यो नेपाल हो भनेर❤️🙏
जिवनमा एकपल्ट भएपनि घुम्नुपर्ने चुम भ्याली मलाई त सार्है मन पर्यो स्वर्गको एक टुक्रा नै रहेछ आहा हाम्रो देश नेपाल ❤❤ सच्चा बुद्ध धर्म मान्ने वहाँ हरु प्रती कोटीकोटी हार्दिक नमन् 🙏🙏🙏🙏
जातिऐ भेदभाव हुनु हुदैन तर जातिऐ पहिचान र संरझण हुनु एकदमै जरुरी छ ❤ उच्च सम्मान हेर्ने कथालाई ❤
हेर्नै कथा मन पराउनी जति हाजिर गर्नुहोस।
धेरै मनपर्छ तपाइको कार्यक्रमहरु धेरै मनपर्छ तपाइको स्वर बोल्ने शैली मिजासिला। जति बयानगरेपनि पुर्ण नहुने नपुग्ने । Great selute दिज्यु।
हाम्रो नेपाल साच्चै स्वर्ग छ । धन्यवाद हेर्ने कथा टिम यति मिठो कथा ल्याउनु भएकोमा ।
बुद्ध दर्शनकाे अनुशरण गरेको, अहिंसा र सम्पूर्ण प्राणी जगतको माया गर्ने सुन्दर मन भएको सुन्दर मानिसहरू,चुम उपत्यका एउटा उदार्निय स्वर्गको टुक्रा । आभार प्रकट गर्न चाहे हेर्ने कथा टिम लागायत वाङ्गचुङ्ग दाजु। नमन 🙏🙏🙏🙏🙏
बिद्या दिदि लाई यो शेर्पाको भेषभुसा मा असाध्यै राम्रो देखिएको छ ❤❤❤❤
@gangshar5588
10 ай бұрын
This is not Sherpa’s dress . This is Tsum’s dress
Thank you दिदी हजुरले गर्दा हामीले देशको कुना-कुनामा रहेका सुन्दर प्रकृति, भौगोलिक विकास, संस्कृति, समाज, मानिसको बसोबास देख्न पायौं। हामीलाई हाम्रो देश प्रति अझै मोह र लोभ बढेको छ।
आहा कती राम्रो सुहायको विध्या दीदि लाई ड्रेस
Thanks for the Herne Katha team. I think Tsum is a real paradise on this earth. No killing of any living beings is an example for all humans.
आहा कति सुन्दर अनि रमणिय ठाउँ स्वर्गझै नेपाल। सबै मिलेर बसेको ठाउँ पछिल्लो समय अलि खल्लो हुँदै गएको छ।
सुन्दरताले भरियको ठाउँ हेर्दात यति आनन्द आउँछ त्यहाँ जादा झन कति रमाईलो आउँछ होला❤❤❤❤
धेरै धेरै धन्यवाद दिदी घरमै बसि बसि आफ्नो देशको कुना कुना देखाउनु भएको मा 🙏🙏🙏🙏
हाम्रो सस्कृती यो हो नि हाम्रो नेपाल तर किन ऐले जात जतिको धर्म मा न लडाउ सर्कार सारै खुसी लाग्यो यो हेर्न पाउदा कतिखेर सकियो थाहाइ भयन
It's not only a video. It is exposure of the culture and traditions of these indigenous groups to us. Thanks, Herne Katha❤️
साच्चै सुन्दर छ हाम्रो देश । हामीसम्म यसरी प्रस्तुत गरिदिनु भएकोमा हेर्ने कथा परिवारलाई धेरैधेरै धन्यवाद ।।❤
एकदमै राम्रो यस्तो लुकेको कथा उजागर गर्ने यो श्रहानिय कामको लागि सलाम सम्पुर्ण टिमलाई
अत्यन्तै मनमोहक दृश्य अनि जंगली प्राणीहरू मानव सहर बाँच्ने अधिकार हुन्छ भन्ने त्यहाँको संस्कार कति राम्रो सलाम।
धारण को शांति भंग भएको बेला आए को यो कथा सायद (कोसे ढुङ्गा साबित) हुन सक्छ मिठो धन्यवाद हेर्ने कथा टिम।❤
मेरो देश ...मेरो भुमि ...मेरो माटो...मेरो जिल्ला ...मेरो ईलाका ..मेरो ठाऊँ ....स्वर्ग र गर्व छ मलाई ....🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
हाम्रो दीदीको सुरिलो स्वर अनि रमाईलो प्रस्तुतीकरणले यो कार्यक्रमको शोभा बढेको छ।साच्चिकै नेपाल स्वर्ग नै हो। पर्यटनलाई सरकारले अज्झै महत्व दिएर प्रबर्दन गर्नु सक्यो भने राज्यलाई आर्थिकरुपले ठुलो टेवा पुग्नेथियो।
धनी भनेको यिनी हरु हो। सहर का देखाओटी सजाओट भन्दा अर्गानिक सजाओट र सभ्यता यहाँ को रहन सहन साचिकै लोभ लाग्दो छ। हेर्ने कथा टिम लाई धेरै धेरै धन्यबाद।🙏🙏🙏🙏
नेपाली भएर नेपालको यस्तो सुन्दर ठाउँ थाहा सम्म न भाको म तपाईंको यो भिडियो बाटै थाहा पाए। धन्न्यबाद छ हेर्ने कथाको सम्पूर्ण टिमलाई🙏🏻🙏🏻🙏🏻
हाम्रो नेपाल राम्रो नेपाल,कति सुन्दर प्रतृती अनि संस्कृतिको धनी ❤❤❤ अनि कति इमान्दार स्वच्छ मन भएको मान्छे हरू।। धन्यबाद हेर्ने कथा टीम अनि विशेष गरेर विद्या मेडम लाइ।। जुन अनौठो नयाँ ठाउँको अवलोकन गर्ने मौका यहि भिड्यो मार्फत दिनुभएकोमा
हेर्ने कथा हेरी काना १ तै नछुटाउने म मात्रै होकी अरू नि हुनुहुन्छ दर्शक मित्र हरु 🙏🥰❤️ विद्या चापागाईं असल महिला हुनुहुन्छ ❤
Her word "खान लाई दुःख भाछैन काम लाई लाई अल्ली दुःख भो" 48:10 her simplicity 😭 Real meaning of life❤ work 🎉joy
@tulasathapa657
10 ай бұрын
❤❤
स्वर्ग भन्दा सुन्दर छ हाम्रो नेपाल अनि हाम्रो भेषभुषा र संस्कार आहा कति आनन्द आयो यो दृश्य देखेर🎉❤
@kingkong-ed8tv
9 ай бұрын
Baay pani k garay yaha rajniti khelnay chitri bahun mate khatam hunxa.
भाषा त धेरै शेर्पा संग नी मिल्ने रहेछ । जे होस् नयाँ लुकेको ठाउँ नै रहेछ । हार्दिक नमस्कार ओखलढुङ्गा देखि ।
याक र भैंसीको कथा झन् रमाईलो सुन्न पाइयो,नेपालको कुना काप्चामा रहेको प्राकितिक सुन्दरताको त कुरै नगरौं।
किताबका चार लाईनमा भुगोल घोकेर देश के चिनिन्छ??? हजुरका भिडियोहरुले सिङ्गो नेपाल,सामाजिक सांस्कृतिक परिवेश,नेपालिको सोझोपन,ईमान्दारीता सबै झर्लङ्ग पारिदिन्छ ।। अनि कति राम्रो सुहाएको हजुरलाई त्यो ड्रेस ।।।❣️❣️❣️
वाङ्चुक् भाई र छिरिङ्ग दिदी कति मिठो बोल्ने अनि कति हँसिलो र मिजासिला, They're enthusiastic, love you guys. 😘🤗🤗😍
तपाईंको ले संकलन गरेका हरेक कथा हरू बाट धेरै सिक्न र देख्न पाइन्छ।यस्तो संस्कार र धर्म भएको कति सुन्दर अनि शान्त गाउँ हाम्रो नेपाल मा नै रहेछ।यहाँ सम्म जाने उचित बाटो लगायत शिक्षा स्वास्थ्य हरु भयो भने कति झन आनन्द हुन्थ्यो।यस्तो ठाउँ हरुलाई हाम्रो सरकार ले कहिले हेरिदेला कठै देश त स्वर्ग को टुक्रा नै हो।नर्ग हामी जनता हरुले बनायौं। राक्षस हरु लाई शासन सत्ता सुम्पिने हामी जनताहरू कहिले सतबुद्धी आउला😢
निष्फिक्रि वन्यजन्तु जस्तै रमाइ रहेका सुन्दर वस्तिका निश्चल मनहरु❤❤❤❤
@dayaramdhakal517
10 ай бұрын
कुन सोचाईले यो कमेन्टलेख्नु भो??? खासमा खुसि र सुख के हो??? अनि केको लागि??? मान्छे जन्मनुको कारण के हो????
अर्कै सन्सार मा गए जस्तो❤ अति आनन्दित भयो ❤️
साँच्चि नै स्वर्ग जस्तै ठाउँ कहिले हेर्न जाउँ भन्ने उत्सुकता जागिसक्यो❣️कति संघर्ष गर्नुभएर यस्तो राम्रो भिडियो बनाउनु भएकोमा हजरहरुको सबै टिमलाई मनै देखि धेरै सम्मान अनि माया❤❤
यस्तो सुन्दर स्वर्ग जस्तो आफ्नो जात,धर्म रीतीरीवाज भएको ठाऊँ आहा। धन्न आज सम्म कुनै राजनीती को दलाल को छायाँ परेको छैन र छ। बाटो/बीजुली पुराई दीए पुग्छ।
हेर्ने कथाका सम्पुर्ण टिमलाई उच्च- सलाम छ।हेर्ने कथा टिम लाई जति तारिफ गरे पनि कमि नै हुन्छ,वहाहरु यस्तो ब्याक्तित्व हुनुहुन्छ कि आफू जति दुख आप्ठ्यारा यात्रा गरेर भए पनि नेपाल भरी लुकेर रहेका ठाँउहरु,रितिरिवाज,पराम्परा, हरु समेट्दै हामी आम तीन करोड जनता सामु पुर्याएर निसुल्क भ्रमण गराइदिनु हुन्छ।तेसैले बयान गर्ने कुनै शब्द नै भेटिएन।मलाइ सबै भन्दा बागको बाङ्गरा कथा हेर्दा डर ले मुटु नै सिरिङा भको थियो। साथै आज बिध्या दिदी तामाङ पहिरानमा कति राम्री देखिएको😘
आहा पर्खिदा पर्खिदा बल्ल आयछ धन्यवाद दिदी हजुर लगायत हजुरको टिम्लाइ हाम्रो धादिङ सल्यान्टार पनि पुग्नु भयछ ❤❤❤❤❤❤❤
हाम्रो नेपाल साच्चिकै स्वर्ग नै हो विभिन्न जात जति सस्कार सस्कृतिले भरिपुर्ण छ आफ्नै परम्परा आफ्नै रितिरिवाज कति राम्रो छ कति मिलेर बसेको हाम्रो समाज छ तर किन आफ्नो मौलिक सस्कार सस्कृतिलाई बिर्सेर पराई देशको सस्कृतिलाई भित्र्याउदै छन् यो हामी नेपालीको लागि दुखद कुरा हो अब हामी सबै मिलेर आफ्नै सस्कार सस्कृतिलाई जोगाऊ जगेर्ना गरौ पराई देशको धर्म र सस्कारलाई त्यागौ अन्त्यमा कति राम्रा राम्रा वास्तविक कथाहरु प्रशारण गर्नुहुन्छ (हेर्ने कथा समुह ) लाई धन्यवाद
नमस्कार 🙏 हेरनै परने कथा टिम लाई नमन हामरो देश को हरेक कुना हरेक भेक कसतो रामरो छः सारै रामरो 🙌 सलाम 🫡 युके
स्वर्गको टुक्रा हाम्रो नेपाल wow कस्तो हिउँ खेल्न मन लागो सस्क्रीतीले भरिएको हाम्रो देश गर्व लाग्छ 🇳🇵🙏❤️
हाम्रो गोरखा राम्रो गोरखा❤️ म नजिकै पालिकाको बासिन्दा भएपनी समय परिस्थितिको बाबजुद जाने समय मिलेको छैन यो जुनिमा एकचोटी अबश्य पुग्नेछु भन्ने छ मनमा❤️
आहा! कहिलेइ न देखे न सुनेको कथा हरु हेर्दा सारै रमाइलो लाग्छ हेर्ने कथा मा।🇳🇵🇳🇵
यो हो पिउँर बुद्धिस्ट धर्म यो ठाउँ हो पवित्र भुमि 🙏 ॐ बुद्धम शरणं गच्छामि संमं शरणं गच्छामि धंम्मं शरणं गच्छामि 🙏
आहा क्या सदभाव छ है अझैपनि राजा रानीको फोटो क्या दामी सजाइराख्नु भएको छ। साच्चिकै नेपाल कति सुन्दर छ अनेक भौगोलिकतामा अनेक सास्कृतिक विविधतामा कति राम्रो मान्छेहरू ❤
सुरु गरियो है अब मन मा आन्नद अनि उत्साहित हुदै आजको कथा
वाङ्चुक सगको रमाइलो यात्रा मा चुम भ्यालीको साच्चै राम्रो जानकारिको लागि धन्यवाद ।
हेर्ने कथाले बनायको भिदियो हरु प्रयजसो राम्रै हुन्छ अझ यो भिदियो अत्ति उकृस्त लाग्यो धन्नेबाद छ हेर्ने कथा तिमलाइ
साचै नै हाम्रो देश नेपाल स्वर्ग भन्दा कम छैन।❤❤
@coolboy66
10 ай бұрын
Ho but jat jati Ra dharmale sakna Lage xan
धन्यवाद हेर्ने कथालाई , 2011 मपनि 2 बर्ष मनास्लु संरक्षन मा कार्यरत थिय बिगतको दुख सुख गरेर बितायका दिनहरु स्मरण ताजा भयो.
साच्चिकै यस्तो ठाउँहरु हेर्न पाउँदा नेपाली हुनुमा गर्व लागेर आउँछ मलाई। विशेष गरेर हेर्ने कथा तिम, अनि गाइड गर्नु हुने उहाँ लामा दाइ, अनि यहाँ पात्रमा हुनु हुने दिदि भेना, अनि अर्को दिदी सबैजना लाई मेरो हृदय देखी नै सम्मान अनि नमस्ते💝💝💝🙏🙏🙏
बन्दीपुर पनि आउनु भाको रैछ उहाँ आमा खुसी लाग्यो मलाई🙏कति रमाइलो ठाउँ🙏❤️❤️
Thanks for the Herne Katha team. I think Tsum is a real paradise on this earth. No killing of any living beings is an example for all humans. This is our gorkha.
जंगली जनावरहरुको संरक्षण घेरवार गरेको देख्दा मानवता जिवित रहेछ भन्ने महसुस भयो ❤❤
नेपालकाे खाेजपत्रकारिता भनेकाे अादरणि विद्या चापागाइ जस्ताे हुनुपर्दछ । उहाँलाइ उच्च सम्मान छ । हाम्रेा नेपाल भनेकाे विभिततामा एकता भएकाे दशे हाे, स्वार्ग नै हाे ।
सारै मन पर्यो यो कार्यक्रम जति हेर्यो अति रमाइलो लाग्यो यो भिडियो हेर्दा आफै घुम्न घको जस्तो महसुस भयो हेर्ने कथाको सबै टिमलाई मनै देखि धन्यवाद ❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏 अरु पनि हेर्न पाइयोस्
बहु भासिक बहु जाति बहु धार्मिक wow हाम्रो नेपाल❤❤❤
कति सभ्य ,सरल र शान्त स्वभावका हाम्रा चुम भ्यालीका मान्छे हरु हेर्न कथाका पात्र हरु लाई धेरै धेरै धन्यवाद यति मिठो कोसेली बोकेर आउनु भएकोमा❤️😘🫂
Your team is doing a great job of promoting Nepal tourism.
आहा अति सुन्दर भिडियो,हाम्रो नेपालमा पनि यस्तो रमाइलो स्वर्ग जस्तो ठाउ रहेछ..! जति हेर्दा पनि आँखा नै नथाक्ने यति मिठो भिडियो हजुरको च्यानलमा हेर्न मौका पाए। यस्तो नयाँ र अरुको भन्दा बेग्लै भिडियो ल्याउनु भएकोमा हजुरलाइ धेरै धन्यवाद छ 🙏
हाम्रो गोर्खामा यस्तो पनि ठाउँ रहेछ ❤❤ ठाउँ त यसै सर्वोत्कृष्ट छ नै, तपाईलाई त्यो ठाउँमा मार्गदर्शान गर्ने पात्र त झनै साष्टाङ्ग दण्डवत गर्नु मन लाग्ने !!😊😊
आफ्नै संस्कृति आफ्नै पहिचान आफ्नै भेषभुषा 🥰you guys are amazing 🙏
This is our Nepal🇳🇵 Proud to be Nepali Thanks to herne katha for exploring the real heaven❣️🙏
बिविध परम्परा र सँस्कृति बाेकेकाे हाम्राे देश! यस्ता कथाबस्तु संगै मेल खाने विद्या मेमकाे पहिरन र प्रस्तुति यस कथामा झनै राम्राे छ।
What an episode ❤ Happy to see our beloved king Birendra and Queen Aishwarya still being appreciated.
What a place ❤ Hope noone will ever misuse the beauty tradition and belief of this village and people ✨
गर्व लाग्छ हाम्रो रितिरिवाज परम्परा लाई यसरी जोगाएर राख्नु भएको छ साच्चिकै हामी कति धनी छौ हरेक जात जाति को आफ्नो आफ्नो परम्परा छ सबैले एकाअर्कालाई सम्मान गर्नु हाम्रो कर्तव्य हो धन्यवाद हेर्ने कथा टिम लाइ🙏🙏
मलाई पनि भविष्यमा तपाईं सङ्गै हेर्ने कथा संग हिड्न मन छ।
Thanks for showing us such an isolated, alluring and divine place. The videography, narration and contents are just amazing. Herne Katha is the real Journalism of Nepal ❤
बिध्या चापागाइ दी लगाएअत सम्पुर्ण टीमलाइ धेरै धेरै धन्यबाद, कति मिठो साथै अत्यन्तै राम्रो बिषयबस्तु सामबेस गरि हामिमाझ पसिदिनुभो, धन्यबाद्।
जिन्दगी जिउनुको मजा यो हो नि । हामी ट्रेकिङमा रम्ने मान्छे, कोरोनाकालपछि यो ठाउमा पुग्न पाएको छैन । निकै सुन्दर कथा/भिडियो ।
बिधा नानी तपाईलाई राज्यले धेरै धेरै सम्मान पुरूष्कृत गर्नु पर्ने यस्तो यस्तो दुर्गम ठाउको सुन्दर दृष्य र बर्णन गरेर जानकारी राज्यले दिन नसक्ने दिनु हुन्छ धन्यबाद
Love the concept of showing the map before starting of Katha..so the viewers can locate where the Place actually is❤❤
मैले 110 वटा सम्पूर्ण episodes हेरिसकेपछि अब नयाँ episode कहिले आउला भन्दै पर्खिबसेको थिएँ, यो episode पर्खून्जेल अघिल्ला केही episode हरु दोहोराई तेहराई हेर्दै थिएँ अहिले नयाँ episode हेर्न पाउँदा साह्रै खुशी लाग्यो, बिध्या बैनी अनि सम्पूर्ण team लाई HK बाट धेरै धेरै धन्यवाद, Thank you soooooo much बिध्या बैनी 🙏🙏👌👌🤗🤗😘😘
@ambikasharma9329
10 ай бұрын
Same maile ni pahila ka video haru herdai basithe
@gurungraju4377
10 ай бұрын
🙏🤗
कति स-सम्मान राखेकाे प्रिय राजा रानीकाे त्याे तस्बिर 🙏🙏🙏
हाम्रो धार्चे गा पा भन्दा माथि चुमनुब्री गापा का विभिन्न ठाउँहरुको चित्रण गर्नु भएको रहेछ खुशी लाग्यो आफु पुग्न नसके पनि । साथै हाम्रो Wanchuk bro ले निकै सहयोग गर्नु भएको रहेछ । सबै जनालाई बधाई तथा धन्यबाद दिन चाहान्छु किन भने कतिपय कुराहरुले मेरो मन छोएको छ ।
So amazing place, in upcoming October I will be exploring this hidden paradise ❤ thank you Herne Katha for this beautiful documentary
@mixmassrandom
10 ай бұрын
I recommend you to stay at khamsanpo hotel at Chhekampar, the first entry village of UPPER TSUM VALLEY.