Constitution of Nepal | Nepalko Sambidhan | Your Legal Advisor | Yagya Raj Pandey
'Your Legal Advisor' is a You tube series run by Yagya Raj Pandey (B.A.LL.B.). Mr. Pandey has a long experience in legal and journalism field. He is running several legal consultation and awareness program in collaboration with local levels, legal institutions and universities. He is guiding students of law and young lawyers at different law colleges.
If you have any legal queries you can direct contact him at:
Mobile Number: 9748300823
Gmail: yagyaraazpandey@gmail.com
Facebook Account : / pandey.yagya
Twitter : / yr_pandey
__________________________________________
‘तपाईँको कानुनी सल्लाहकार’ यज्ञराज पाण्डे (बि.ए.एल.एल.बि.)द्वार सञ्चालित युट्युब भिडियो शृङ्खला हो । पाण्डेले नेपालको कानुन र पत्रकारिता क्षेत्रमा लामो अनुभव लिएका छन् । उनले स्थानीय तह, कानुनी संघ-संस्था र विश्वविद्यालयसँग सहकार्य गरेर कैयन कानुनी परामर्श र कानुन जनचेतना सम्बन्धी कार्यक्रम चलाउँदै आएका छन् । उनले विगत लामो समयदेखि कानुनका विद्यार्थी र युवा कानुन व्यवसायीलाई ट्रेनिङ दिँदै आएका छन् ।
तपाईका कुनैपनि कानुनी विषय र मुद्धासँग सम्बन्धित कुनै पनि समस्या वा जिज्ञासा छन् भने उहाँलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ ।
मोबाइल नम्बर : ९७४८३००८२३
इमेल : yagyaraazpandey@gmail.com
फेसबुक : / pandey.yagya
ट्विटर : / yr_pandey
_____________________________________________
'Lex Nepal' is the no. 1 legal youtube channel in Nepal in terms of its traffic and content. It has published several videos on legal issues in the form of views, interviews and legal information.
Follow us :
Website: www.lexnepal.com
Gmail : lexnepalcentra@gmail.com
Facebook : / lexnepal
Twitter : / lexnepal
This video is solely owned by "Lex Nepal Centre for Legal Affairs". Any copy, duplication or piracy of the video is strictly prohibited.
___________________________________________
#YourLegalAdvisor #ConstitutionofNepal #YagyaRajPandey #LexNepal
Пікірлер: 170
Thank you so much sir ,one of the best of Nepal I had ever seen in KZread 😊🙏
बिधिशास्त्र सम्बन्धि यस्तै यस्तै सरल व्याख्या भएकाे भिडियाे बनाउनु भएमा अाभारी हुने थिए ।
ऎन किताब छुट्टै हुन्छ सर?यदि हुन्छ भने कति वटा किताब लिनु पर्छ ऎन सम्बन्धि ।हजुरको ब्याख्या गर्ने तरिका धेरै राम्रो छ सरल भाषमा बुज्न सकिने🙏विधिशास्त्र सम्बन्धि पनि भिडियो हरु राखिदिनु भए आभारि हुने थिए सर छोटकरीमा बुज्ने तरीका
सार्वभौम र राजकीय सत्ता भनेको के हो के अर्थ लाग्छ यसको anybody help me
नेपाल संिधान 2072 हक र अधिकारको लागि
संविधान राज्य संचालन सम्बन्धि विधेयक हो भने ,ऐन कानुन बुझ्न पाए हुन्थ्यो सर
एक्दमै सरल भषामा बुझाइदिनुभएकोमा धेरै धन्यवाद सर।
Dada मुलुकी सहिता र सविधान कसरी inter related छन् र दुवै मा फरक के हो?🙏🙏
अत्यन्त सुन्दर तरीकाले प्रस्तुती गर्नु भयो सर
संम्बिधान त एउटा देशलाई चलाउने नियम हो जसलाई जनताहरुलाई मान्ने पर्छ
दफा भनेको के हो ???
आदरणीय माननीयज्यू,
Cant imagine that studying sambhidhan is so easy. The flow of expressing is so awesome.
this is the skill of teaching after watching this video i am proud to say that i am a well knowned citizen
Thanku so much 🎉 sir hjur .derai derai dhanyabad hjur lai🎉
Thank you sir best luck video best fo Nepal❤❤
Tq so much sir for clearing my confusion❤❤ dherai dherai dilbat dhnyabad x sir 🎉
You are great sir. Thanks for information.
Sabai confusion clarify vayo😅
Thanks alot for giving good knowledge about constitution