चिजलाई ह्यान्ड ब्याकमा राखेर लान्छु भनेपछि चल्यो घम्साघम्सी दोहोरी Chij VS Sangita Janaki Tarami
Ойын-сауық
नमस्कार,
म लोक दोहोरी गायिका
जानकी तारमी मगर
आफ्नै युटुब च्यानल मार्फत लाईभ दोहोरी कार्यक्रम हजुरहरु सामु ल्याएकी छु आशा हजुरहरुले माया ममता र साथ दिनुहुनेछ ।
कृपया हाम्रो यो भिडियो अन्तिम सम्म हेरेर सल्लाह सुझाव दिन नभुल्नुहोला साथै लाईक कमेन्ट सेयर र च्यानललाई सब्स्क्राईब गरिदिनहुन पनि बिनम्र अनुरोध गर्दछु ।
धन्यवाद ।
Live Dohori Singer :
🎤 Chij Gurung
🎤 Sangita Thapa Magar
Camera/Editor
🎥 Tarakanta BK
🎥 Padam Lwagun
Audio Recording
Mixing/Mastering
🎧 Tarakanga BK
Management
🎬 Janaki Tarami
Audio / Video
🎬 Mayur Live Studio
Thamel, Galkopakha Kathmandu
Contact:
9841889961 / 9847629512 / 9826458600
----------------------------------
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel or Social Media मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Пікірлер: 503
सबैमा नमस्कार,, म जानकी तारमी मगर हजुर हरूको अथाहा माया र अनुरोधमा आजफेरी चिज गुरूङ र संगिता थापा मगरको रमाईलो दोहोरी लीएर आएकी छु,, कस्तो लाग्छ हेरेर सल्लासा शुझाब दिनु होला धन्यवाद॥
@sommagar4780
2 жыл бұрын
धेरै राम्रो दोहोरी
@narayannipaudyal2475
2 жыл бұрын
Ramro x dhori diju🥰🥰🥰😍😍😍❤❤👍👍👍
@hajurimalla49
2 жыл бұрын
@@sommagar4780 0000000000⁰0⁰0⁰000000000000000000000000⁰000000000000⁰00⁰00⁰
@randhojgurung1839
2 жыл бұрын
Super dohori best of luck both of you.
@makhimhanglimbu8158
2 жыл бұрын
चिज गुरुङ सग गित गाउने प्राय सबै दिदी बहिनिहरु गित तेसै राम्रो हुन्छ किनकी त्यहा चिजको सहभागिता छ।दामी छ म सधै हेर्ने गर्छु।म अहिले कुवेत बाट धन्यबाद।।।।।
चिज गुरुङको शब्दमा असाध्यै साहित्य पसेको हुन्छ
Chij solti ....🌟🌟🌟🌟🌟👏❤
चिजगुरुङ्ग संग सबैले गाउने कोसिस नगरे हुन्छ
हाम्रो चिज दाजु र संगिता दिदि दुबैजानालाई बधाई छ
चिज भाइ चिज नै हुने भए
सारै राम्रो दोहोरी
मिठो दोहोरी चिज भाई का शब्द केनाडा बाट
@krishnapun6512
2 жыл бұрын
Hi 👋 very nice 👍 song and beautiful picture
मार्मिक दोहोरी चिज भाई र सङ्गिता बैनि को
Ramailo dohori 👌👍
बवाल चिज गुरुङ लन्ठु जि💓🎊💓
गुरुङ्ग 🆚🆚मगर आयो हो अति सन्दर गित चिज सर को गित आति मन प्रह छ
मैले यो दोहोरी दसौ पल्ट हेरे सार्है राम्रो लाग्यो सबैको दोहोरी गायन एस्तै नै हुनुपर्छ जस्तो लाग्छ ।
Chij is the best
आहा चिज गुरुङको शब्द
म चिज गुरुङ को बिग फेर्न्ड
Chij Solta👌❤️👌
@JanakiTaramiMagar
2 жыл бұрын
Thank you so much
Chij bhai ra baini ko ek damai dami xha. Pheri pheri aru dohari herna pam. 💐💐💐💐🙏
बब्बाल्ल्ल चिज जि
Chij vai jaha hunxa dohori ramailo hunxa .ati utkrist parstuti dherai dherai shuvakamana uchha samman nyano maya💕💕🙏🙏
Chij Gurung vs Asmita
यो पो दोहरी भनेको मजा आयो सुन्दा मलाई साह्रै मनपयो धन्यवाद
तरुनी मरुनिहरुकाे चिजले रसमश गितबाट निचाेर चुशछ,,धन्यवाद चिज ब्राे😂😂😂🙏🙏😍🤔🤔🤔
@jaybahadur8973
2 жыл бұрын
Nice song
chij bhai ko pahilo sabda ni arganik dubai janalai suvakamana💐💐🙏🙏♥️♥️🇳🇵🇳🇵
@JanakiTaramiMagar
2 жыл бұрын
Thank you so much
Wow ati ramailo 👍❤️😀🇳🇵🇶🇦
आहाँ कति मिठो दोहोरी चिज गुरूङ दादा र संगिता थापा मगर दिदि दुबै जना लाई मिठो सम्झना i miss you
चिजको fan
अति रमाइलो दोहोरी ।
Chij big fan
@JanakiTaramiMagar
2 жыл бұрын
Thank you so much
थाईलैण्ड बाट चिजको दोहोरीम निस्केको शब्द हरू अति नै मन पर्छ
सम्पुर्ण सम्पुर्णमा नमस्कार अति मिठो दोहोरी हेर्नू पायो फेरि फेरि पनि हेर्नू पाम सुभकामना 😀😀
रमाइलो दोहोरी
जानकि तारमि युटुब च्यानल बाट आएकाे आजकाे दाेहाेरि निकै रमाईलाे लाग्याे ।
@JanakiTaramiMagar
2 жыл бұрын
Thank you so much
@krishnapun6512
2 жыл бұрын
Very nice picture and song
@debinmagar9915
2 жыл бұрын
@@JanakiTaramiMagar तपाइ पनि गित हरु धेरै राम्रो गाउनुहुन्छ तर आज भोलि अलि उत्ताउलो पन धेरै हुदैछ अलि कन्ट्रोल गर्नुहोला ।
यो चिज गुरुङ्ग मान्छे नै राम्रो छ सबैको मन जितेको सँगिता थापा ले भने जस्तै किउट छ।
Dammi
आहा अति राम्रो रमाइलो बधाई छ सम्पूर्ण टिमलाई
चिज जिको गायन अत्ति राम्रो मार्मिक सान्दर्भिक रोमाञ्चक हुन्छ।अनि ढाका टोपिमा सजिएर नेपाली पोसाक लगाएर गिइत गाउन बस्ता झनै सुन्दर देखिन्छ।बधाई छ याहालाइ।
दुबैजना लाइभदोहोरी को किङ हुनुन्छ
सारै राम्रो गित सुन्न पायो फेरि पनि अर्को भाग सुन्न पाइयोस चिज गुरुङग र सङ्गिता बहिनी को दुबै जनालाई शुभकामना
Awesome dohori Chij VS Sangita
चिज भाईकाे अर्गानिक शब्द नै दाेहाेरीकाे मेन चाबी हाे जुन शब्द बाहिर निस्कन साथै दाेहाेरी नहेरी चित्तै बुझ्दैन।सँगिता दिदिकाे शब्द नि राम्रो छ।सफलताको शुभकामना ।
सारै राम्री हाम्रो संगिता थापा 👌👌
असध्यै मीठो दोहोरी अब चिज भाइ र जानकी बैनी को दोहोरी छिट्टै हेर्न र सुन्न पाउ
आहा सारै मीठो दोहोरी सुन्न पाइयो दुबै उस्तै ठट्याउली पारा को गाउने गायक गायिका बदाइ छ
chij bro love u big fan .
Sabailai mero namaskar sarai ramailo lageo 🙏❤️🌹
चिज गुरुङ र जानकी तारमी को दोहोरी जत्ती हेरे पनि नपुग्ने । जानकी हेर्दा राम्री स्वोर झनै मिठो अनि उन्को छेउ कि गायिका पनि ।
@jagannathacharya8002
2 жыл бұрын
Janaki haina ho sir sangita ho
हार्दीक सम्मान सम्पूर्ण टिम प्रति
गाईक,गाईका जस्तै गितको भाका पनि उस्तै राम्रो 😘😘
आहा सारै राम्रो
सारै रार्मो दोहरी हार्दिक बधाई एवं शुभकामना
साच्चै मन भित्रै छोयो दुबै जनाले एक अर्काको बयान गरि दोहोरी गाएको शब्दहरुले गायिका संगिता र गायक चिज गुरुङ 🙏🏻🙏🏻
असाध्यै राम्रो दोहरी।।
सधैं यस्तै रमाइलो दोहोरी गीत सुन्न पाइयोस्, चिज गुरुङ्ग अनी संगीता काे दोहोरी कडा, thank you janki tarami
Mazza ayo dohore git sunera. Lanthu bhai ra bahini ko dohore dherai nai ramro lagyo. Bhai Chija ko anuhar video ma dekhiyo ki click garna atur bhai halchha. Dherai dherai dhanyabaad tapain haru sabai lai.
Dherai ananda aayo dohori sunera ❤️ kati sundar xa hamro lok Sanskriti ❤️❤️
दोहोरी सुनेर मुड फ्रेस हुनेहरु हाजिर हौं है😊
सारै मीठो दोहोरि सुन्न पाईयो धेरै धेरै बधाई छ।
Wow chij solti
चिज भाई लाई धेरै बधाई अति नै ओर्गिनिक गीत एसतै प्रस्तुति हरु दिदै जानू होल अहिले नै बिहे नगर्नु होल है
राम्रो दोहरी 👍❤️💕💕संगीता बहिनी को हरेक live program को त फ्यान म ।दोहरी पनी उत्तिकै राम्रो 🙏लक्ष्मी नानी को second time दोहरी मा confidence का साथ अभिनय देख्दा खुशी लाग्यो। उज्जोल अभियान को शुभ कामना नानी लक्ष्मी थापा मगर 👍❤️💕
love,love को दोहोरि राम्रो लाग्यो
गायक गायिका दुवै जनाको अति मिठो लय र शब्द ले हामी दर्शक श्वेतहरूलाई धेरै नै मनोरंजन भयो 🙏🙏🙏🙏 धन्यवाद छ सम्पूर्ण टिमलाई 💞💞💞💞
@lokmanidahal1925
2 жыл бұрын
सारै राम्रो लोक दोहोरी,, दुबै जनाको स्वर, शब्द, नेपाली को पुरानो शब्द हरु का धनी चिज गुरुङ उत्तरउत्तर प्रगतिको कामना
@chandrarai7693
10 ай бұрын
चिजकाे शब्द नै अलाैकिक भावकाे मजा दिने हुन्छ ।प्रस्तुति झन् अाकर्षक र हाँस्यपरक हुन्छ।हरेक शब्द अाउदा अब के अाउछ भन्ने उत्सुकता हुनेगर्छ हामीलाई याे नै उत्कृष्ट कला हाे चिजकाे।
@chakgurung3175
2 жыл бұрын
Sumir ji ko bichar ma ekdam sahamat janaundai copy pest to this program
@sanjaygurung590
2 жыл бұрын
Honi hjr
जानकी र चिज को गित सुन्दा खुब रमाइलो लाग्यो फेरि फेरि सुनिरहन पाइयोस् ।
@tekrajshrees4616
2 жыл бұрын
जानकी होइन सर सङ्गिता हो
राम्रो
अबफेरि गुरुङ् र मगर्निको लब् पर्ने भो लु क्या रमाईलो लाग्यौ यो दोहोरि सुनेर धेरै माया अनि सम्झना पनि love you all i love it look dohori song
🙏🇳🇵 sampurna Aashadhae nice 👍 song
चिज दाजु जस्तै अति राम्री गाउने अनि हाउभाउ अति राम्रो
रमाईलो छ
दामी।
Wow mazza ayo Chij bhai ra Bhaini ko dohori sunera…
Dami
दुबै जना उत्कृष्ट दोहोरी का राजा रानी । दुबई देखि हेर्दैछु
असाध्यै रमाइलो दाेहरि ठठ्ठयाउलि अर्गानिक शब्द गाउने दाजि चिज र प्यारि तेस्तै राम्रो गाउने दिदि संगिताकाे दाेहरि सुनेर असाध्यै आनन्द लिए धेरै धेरै बधाई छ
fantastic dohori🇳🇵🇳🇵
Wow ramro lagyo
चिज र संगिता जिको शब्द चयन गजबको त छ नै,तेहि माथि हाउभाउले झनै सुनमा सुगन्ध थपिए झैँ लाग्छ💖💖🙏🇴🇲
@shambhurajlohani7815
2 жыл бұрын
Thefirst
@krishnapun6512
2 жыл бұрын
Hi. Very nice 👍
धेरै राम्रो छ अती मिठो
waw dherai ramailo ramro suppor dohari
धेरै राम्रो दोहोरी 🙏🙏👏👏👏🙏
Lau ayo suppar ramaelo dohori
@JanakiTaramiMagar
2 жыл бұрын
Thank you so much
धन्यवाद छ सबैजाना कलाकार हरुलाइ ।।।सार्है मिठो दोहोरी गित गाउनु भयो सुनाउनु भयो धेरै खुसी लाग्यो ।।।।अनि सर यो दोहोरी गित कहिले होरा ७८ साल पुस ४ गते कै होरा ।।।।मैलेता यो भन्दा ३,४ हप्ता अगाडी संगीता थापा जि लाई अमेरीका जाना लागेको एरपोट म बिधाइ गरेको मिडियाले देखाएको थियो आफ्नु बैनी सुमन थापा पनि साथमा छोडनु जाना भात्यो तेहि देखेत्यो ।।।खास कुरा के होरा सर ।।।संगीता थापा अहिले काहा हुनुहुन्छ ।।।।अमेरीका हुनुहुन्छ कि नेपाल ।।।प्रष्ट गर्दिनु त सर
Nice dohori 👍🌹
www दामी दामी
Chij gurung ko dohori sunnama beglai majja sabdhama ustai mithas sundar badhaix chij gurung r sangita lai sanggitik yatra sandhai safal rahos shubhakamana
Wow very nice dohori
विशेषगरी चिज ब्रो लाई धेरै धेरै बधाई छ सफलता को सिखर्मा पुग्नु ?
Ramro dhori 😍😍😍🥰🥰🥰❤👍🥰
सारै राम्रो लाेक दाेहरि हार्दिक बधाई एबं शुभकामना
Aaha miss you sister and brother 🙏🙏
अति राम्रो ❤️❤️
My best singer chej gurung jo sanga gaye pani ramro thanks 👍 for all team
बधाई छ अतिराम्राे छ सफल्ता काे शुभकामना
Dami dohori
अति नै अति नै राम्रो लाग्यो कति मिठो गाको नि
आजको यो jodi अति cute लाग्यो साथै रमाइलो दोहोरी🤩 Producer, जानकी sis लाई बधाई तथा सफलताको शुभकामना !
जति सुनेपनि सुनोै सुनोेै लाग्ने मीठो स्वोर दुबै जनालाई सलाम
अरु जे गरे पनि चिजलाई ब्यागमै नहालाैं है, हामी कसकाे गीत सुनेर रमाउँला।
बहुतै जबरदस्त दोहोरी सारै मनखाने गाउनु भयो सलाम नमन🙏🙏👍🏻👍🏻👌👌